Dinesh Khabar
Dinesh Khabar
  • 9 311
  • 1 761 293
कैलालीमा २२ हजार हेक्टर वन क्षेत्र मासियो
कैलालीमा वन अतिक्रमण बढ्दै गएको छ। सबैभन्दा बढी वन क्षेत्र भएको कैलालीमा अतिक्रमणको समस्या पनि बढ्दै गएको सुदूरपश्चिम प्रदेश वन निर्देशक हेमराज विष्टले बताएका छन्। कैलालीमा मात्रै २२ हजार हेक्टरभन्दा बढी वन क्षेत्र अतिक्रमण भएको उनले बताएका हुन्। अतिक्रमण बढेसँगै नियन्त्रणका प्रयासलाई पनि तीव्रता दिइएको उनको भनाई छ। गत आर्थिक वर्षमा कैलालीमा चार सय बढी हेक्टर अतिक्रमित वन क्षेत्र खाली गरिएको डिभिजन वन कार्यालयले जनाएको छ। जिल्लामा दुईवटा डिभिजन वन कार्यालयअन्तर्गत वनको संरक्षण र व्यवस्थापन हुँदै आएको छ। पहलमानपुर डिभिजन वन कार्यालय अन्तर्गतको चार सय १६ हेक्टर अतिक्रमण क्षेत्र खाली गराइएको कार्यालयका डिभिजनल वन अधिकृत रामबिचारी ठाकुरले बताएका छन्।
भजनी नगरपालिका-७ मा रहेको पुरैना तालको तीन सय ८१ हेक्टर जमिन खाली गराएर ड्याम निर्माण गरिएको उनले बताएका हुन्। भजनी नगरपालिका-१ मा रहेको मोहोन्याल, पशुपति र वनदेवी सामुदायिक वन, वडा नम्बर ९ स्थित सयपत्री र लौकाहा भौकाहा सामुदायिक वनमा हटरा बनाइएको र खनजोत गरेको ३३ दशमलव ९ हेक्टर वन क्षेत्र खाली गराइएको ठाकुरले बताएका छन्। सो क्षेत्रमा अतिक्रमण हटाएर वृक्षारोपण गरिएको उनले बताएका हुन्। घोडाघोडी नगरपालिका-२ स्थित मोहोन्याल सामुदायिक वन, लम्किचुहा नगरपालिका-१ स्थित जनकल्याण सामुदायिक वनभित्र बनाइएका भौतिक संरचनाहरू पनि भत्काइएको छ। डिभिजन वन कार्यालय कैलाली अन्तर्गत ७३ हेक्टर क्षेत्रफलमा अतिक्रमण हटाइएको डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले बताएका छन्। अतिक्रमण हटाइएको ४३ हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरिसकिएको छ भने बाँकी क्षेत्रमा समेत वृक्षारोपणको तयारी भइरहेको उनले बताएका हुन्।
जिल्लामा विभिन्न बहानामा वन क्षेत्र अतिक्रमण हुने गरेको छ। वन क्षेत्रको भोगाधिकार नलिएर विभिन्न सङ्घसंस्था, स्थानीय पालिका, वडा कार्यालयलगायत सरकारी कार्यालयका भवन, मन्दिर, पार्किङस्थल, अस्थायी बजार वन क्षेत्रमा बनाइने गरेकाले पनि वन क्षेत्र अतिक्रमणमा पर्ने गरेको छ। जिल्लाको चुरे क्षेत्र हुँदै भारतको दुधुवा नेसनल पार्कलाई जोड्ने अन्तर्राष्ट्रिय महत्वको वसन्ता जैविक मार्गसमेत अतिक्रमणको उच्च चपेटामा परेको डिभिजनल वन अधिकृत कँडेलले बताएका छन्। सीमावर्ती क्षेत्रमा पर्ने जिल्लाको कैलारी गाउँपालिका र भजनी नगरपालिकाको हुलाकी राजमार्ग आसपासमा पर्ने वसन्ता वन क्षेत्र बर्सेनि बाढीपिडितका साथै विभिन्न बहानामा अतिक्रमणको चपेटामा पर्दै आएको छ।
zhlédnutí: 19

Video

कैलालीमा कृषि बिमाप्रति किसानको आकषर्ण अझै बढेन
zhlédnutí 11Před 18 hodinami
कैलालीमा कृषि बिमाप्रति किसानको आकर्षण अझै बढ्न सकेको छैन्। नेपाल सरकारले ८० प्रतिशत र सुदूरपश्चिम प्रदेश सरकारले २० प्रतिशत गरेर सतप्रतिशत सरकारले कृषि बिमाका लागि अनुदान दिने व्यवस्था गरेको भए पनि किसानको आकषर्ण बढ्न नसकेको हो। आर्थिक वर्ष २०८०÷८१ मा कैलालीमा बिमाका लागि ३७ जना किसान मात्र कृषि ज्ञान केन्द्र पुगेको पाइएको छ। तीमध्ये ३५ जनाले कृषि बिमाका लागि अनुदान लिएका छन्।
कैलालीबाट वार्षिक ८ अर्ब ६६ करोडको पशूजन्य उत्पादन निकासी हुँदै
zhlédnutí 3Před 18 hodinami
कैलालीबाट वार्षिक ८ अर्ब ६६ करोडको पशु तथा पशुजन्य उत्पादन निकासी हुने गरेको पाइएको छ। कैलालीबाट कर्णाली, गण्डकी प्रदेश र काठमाडौंमा राँगा÷भैंसी, खसी र बोका निर्यात हुने गरेको पाइएको छ। वार्षिक करिब ५० हजार खसी÷बाख्रा र २५ हजार रागाँ÷ भैंसी कैलालीबाट निकासी भएको सकारी तथ्यांकले देखाएको हो। जिल्लाबाट ३ अर्ब ४० करोडको दुध, १८ करोडको वटर र घ्यु तथा ८ करोडको छुर्पी समेत निर्यात भएको छ।
सुदूरपश्चिममा प्रस्तावित स्थानीय सेवा विधेयक परिमार्जन गर्न कर्मचारीहरुको माग
zhlédnutí 155Před 2 hodinami
सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवा सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक परिमार्जन गर्नुपर्ने माघ अघि सारिएको छ। स्थानीय सेवाका कर्मचारीले प्रस्तावित विधेयक पश्चगामी भएको भन्दै परिमार्जन गर्न माग गरेका हुन्। प्रस्तावित विधेयकमा अमिल्दा प्रावधान प्रस्ताव गरिएको कर्मचारीको गुनासो छ। यसका लागि स्थानीय सेवाका कर्मचारीले विधायन तथा प्रदेश मामिला समितिको ध्यानाकर्षण नै गराएका छन्।
सुदूरपश्चिम प्रदेशले २४ दिनमा साढे ९ करोड राजस्व गुमायो
zhlédnutí 9Před 2 hodinami
सुदूरपश्चिम प्रदेश सरकारले साढे ९ करोडभन्दा बढी राजस्व गुमाएको छ। प्रदेश सरकारको बजेट पास नहुँदा २४ दिनको अवधिमा ९ करोड ६० लाखको हाराहारीमा राजस्व गुमेको हो। प्रदेश सरकारले दैनिक करिब ४० ला रुपैयाँ राजस्व संकलन गर्दै आएको थियो। तर समयमा चालु आर्थिक वर्षको बजेट पास नहुँदा दैनिक रुपमा उठ्ने राजस्व संकलनमै असर परेको हो। बजेट शून्यताको अवस्था झेलिरहेको प्रदेश सरकारले एक साताअघि मात्र अध्यादेशमार्फत...
कैलालीको धनगढीमा अपांगता भएका ८० जनालाई निःशुल्क सहायक सामग्री वितरण
zhlédnutí 10Před 2 hodinami
कैलालीको धनगढी उपमहानगरपालिकाले अपांगता भएका व्यक्तिहरूलाई निःशुल्क रूपमा सहायक सामग्री वितरण गरेको छ। उपमहानगरपालिकाले शुक्रबार दुई ठाउँमा गरी ८० जनालाई निःशुल्क रूपमा सहायक सामग्री वितरण गरेको हो। उपमहानगरपालिकाले वडा नम्बर १, २, ३, ४, ५, ७ र ८ को क्लस्टरअन्तरगत धनगढी उपमहानगरपालिकाको प्रांगणमा ५५ जना र वडा नम्बर ११, ६ र १३ को क्लस्टरअन्तरगत वडा नम्बर ११ को स्वास्थ्य केन्द्रमा २५ जना गरी ८० ज...
बिमा कम्पनीबाट समयमा दाबी भुक्तानी नपाउँदा धनगढीका व्यवसायी हैरान
zhlédnutí 5Před 2 hodinami
बिमा कम्पनीबाट समयमा दाबी भुक्तानी नपाएको धनगढीका व्यवसायीहरुले गुनासो गरेका छन्। संभावित जोखिमबाट सुरक्षित रहन आफ्नो व्यवसायको बिमा गरेकाहरुले नै सममा दाबी भुक्तानी नपाउने गरेको पाइएको हो। धनगढी उपमहानगरपालिका-२ साल्ट ट्रेडिङको सटरमा सञ्चालनमा रहेको पाथिभरा इन्पोरियममा आगो लागेको १९७ दिन वितिसक्दा पनि सञ्चालकले आवश्यक काजकाजत सानीमा जिआईसी इन्स्योरेन्समा दिएका छन्। तर, सो कम्पनीले दाबी भुक्तान...
सुदूरपश्चिम प्रदेशमा बजेटबारेको अन्योल अझै हटेन
zhlédnutí 13Před 4 hodinami
सुदूरपश्चिम प्रदेश सभाबाट बजेट पारित हुन नसक्दा सरकारको खर्च प्रणाली ठप्प छ। खर्च गर्न नपाएपछि सुदूरपश्चिम सरकार एक महिनादेखि उधारोमा चलिरहेको छ। नयाँ बनेको सरकारले साउन २४ गते अध्यादेशमार्फत राजस्व संकलन गर्ने बाटो खोले पनि खर्च गर्न भने पाएको छैन। बजेट पारित नहुँदा प्रदेशमातहतका निकायको सेवा प्रवाहमा असर परेको आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले बताएका छन्। उधारोमा चल्दा प्रदेश सर...
धनगढी-पुनर्वास ३३ केभी विद्युत प्रसारण लाइनको काम १६ महिनादेखि अलपत्र
zhlédnutí 11Před 4 hodinami
धनगढी-पुनर्वास ३३ केभी विद्युत प्रसारण लाइनको काम १६ महिनादेखि अलपत्र छ। नेपाल विद्युत प्राधिकरणले १४ दशमलव ५ किलोमिटर विद्युत लाइन विस्तारका गर्न २०८० वैशा ८ गते सम्झौता गरेको थियो। विद्युत प्राधिकरण, प्रादेशिक कार्यालय, अत्तरियासँग ६ महिनाभित्र काम पूरा गर्ने सम्झौता गरेको थियो। प्राधिकरणले विद्युतका पोल र तार दिने र बाँकी हार्डवेयरका सामाग्री कम्पनीले खरिद गर्ने सम्झौता गरिएको छ। तर, कम्पनील...
कैलालीमा ९० हजार पशुलाई खोरेत विरुद्धको खोप लगाइयो
zhlédnutí 13Před 4 hodinami
कैलालीमा ९० हजार चौपायालाई खोरेत विरुद्धको खोप लगाइएको छ। साउन २३ देखि ३१ गतेसम्म ९० हजार चौपायालाई खोप लगाइएको हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीले १३ वटै पालिकामा १० हजार डोजका दरले खोप वितरण गरेको छ। कैलालीमा एक ला ५० हजार चौपायाका लागि खोप मौज्दात छ। सरकारले सन् २०३० सम्म खोरेत उन्मुलन गर्ने लक्ष्य राखेकाले हरेक ६ महिनामा चौपायालाई खोरेत विरुद्धको खोप लगाइने काम हुँदै आए...
सुदूरपश्चिम प्रदेश सभामा माओवादी दुई समुहमा विभाजित
zhlédnutí 14Před 4 hodinami
सुदूरपश्चिम प्रदेश सभामा माओवादी २ समुहमा विभाजित बनेको छ। दुई नेताको गुटबन्दीका कारण प्रदेश सभामा माओवादी विभाजित बन्न पुगेको हो। मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिँदा माओवादी दुई धारमा देखा परेको थियो। मुख्यमन्त्री शाहले विश्वासको मत माग्दै गर्दा माओवादीका ६ जना प्रदेश सभा सदस्य अनुपस्थित भएका थिए। माओवादीबाट प्रदेश सभा सदस्य खगराज भट्ट, ओमविक्रम भाट, जानकी कँुवर, झपट साउँद, रमेश धा...
सुदूरपश्चिममा तीन वर्षमा ४४ बालिका यौन दुराचारको सिकार
zhlédnutí 27Před 7 hodinami
सुदूरपश्चिम प्रदेशमा तीन वर्षमा ४४ बाल यौन दुराचारका घटना प्रहरीमा दर्ता भएका छन्। प्रदेशमा तीन वर्षमा ४४ बालिका बाल यौन दुराचारको सिकार भएको भन्दै प्रहरीमा उजुरी परेका हुन्। आर्थिक वर्ष २०७८÷०७९ मा १२ बालबालिकामाथि यौन दुराचारका घटना भएका छन्। आर्थिक वर्ष २०७९÷०८० मा यो संख्या बढेर १८ पुगेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको तथ्याङ्क छ। गत आर्थिक वर्ष २०८०÷०८१ मा १४ वटा घटना भएका छन्।...
सुदूरपश्चिममा उपसचिवमा कायम रहने व्यवस्थाले लेखाका कर्मचारीको बढुवा प्रभावित
zhlédnutí 10Před 7 hodinami
सुदूरपश्चिम प्रदेशमा उपसचिव समूह कायम रहने व्यवस्थाले लेखाका कर्मचारीको बढुवा प्रभावित भएको छ। प्रदेशमा उपसचिव नवौं तहमा समूह नरहने कानुनी व्यवस्था नगर्दा राजस्व र लेखा समूहका कर्मचारीको बढुवा रोकिएको हो। लुम्बिनी र कोशी प्रदेशमा नवौं तहमा लेखा, राजस्व र सामान्य प्रशासन समूह नरहने व्यवस्था गर्दै कानून कार्यान्वयनमा ल्याइसकेका छन्। तर, सुदूरपश्चिममा भने प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश निजामती ...
सुदूरपश्चिम प्रदेश सरकारको बजेट बिचौलियाको चङ्गुलमा फस्ने चिन्ता
zhlédnutí 22Před 7 hodinami
सुदूरपश्चिम प्रदेश सरकारको बजेट बिचौलियाको चङ्गुलमा फस्ने चिन्ता गरिएको छ। प्रदेश सरकार चालु आर्थिक वर्ष २०८१÷८२ को नयाँ बजेट ल्याउने तयारीमा हरेका बेला बिचौलियाले कार्यक्रम हत्याउने चिन्ता गरिएको हो। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको प्रदेश सरकारको प्रमु चुनौती बिचौलियाबाट योजना जोगाउन रहेको तर्क गरिएको छ। पूर्व मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको प्रदेश सरकारले प्रदेश स...
सुदूरपश्चिम सरकारको स्थानीय सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स
zhlédnutí 189Před 7 hodinami
सुदूरपश्चिम प्रदेश सरकारको स्थानीय सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संशोधन गर्न माग गरिएको छ। प्रदेशको स्थानीय सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पश्चगामी रहेको भन्दै संशोधन गर्न माग गरिएको हो। प्रस्तावित विधेयकमा अमिल्दा र पश्चगामी प्रावधान प्रस्ताव गरिएको गुनासो गरिएको छ। स्थानीय सेवाका कर्मचारीहरूले प्रस्तावित विधेयकमा राख...
तरकारीमा कर लगाएको भन्दै कञ्चनपुरका किसान आन्दोलित
zhlédnutí 19Před 9 hodinami
तरकारीमा कर लगाएको भन्दै कञ्चनपुरका किसान आन्दोलित
सुदूरपश्चिममा छुवाछूतको अझै अन्त्य हुन सकेन
zhlédnutí 7Před 9 hodinami
सुदूरपश्चिममा छुवाछूतको अझै अन्त्य हुन सकेन
सुदूरपश्चिममा गेमचेन्जरका आयोजनाको प्रगति निराशाजनक
zhlédnutí 7Před 9 hodinami
सुदूरपश्चिममा गेमचेन्जरका आयोजनाको प्रगति निराशाजनक
जिल्ला अदालत कैलालीमा चोरी भएको २८२ दिनसम्म छानबिन भएन
zhlédnutí 14Před 9 hodinami
जिल्ला अदालत कैलालीमा चोरी भएको २८२ दिनसम्म छानबिन भएन
कैलालीमा सम्बन्ध विच्छेद गर्नेको संख्या वर्षेनि बढ्दै
zhlédnutí 30Před 12 hodinami
कैलालीमा सम्बन्ध विच्छेद गर्नेको संख्या वर्षेनि बढ्दै
सुदूरपश्चिममा २८ दिनको अवधिमा प्राकृतिक विपदका घटनाबाट १२९ घर परिवार प्रभावित
zhlédnutí 23Před 12 hodinami
सुदूरपश्चिममा २८ दिनको अवधिमा प्राकृतिक विपदका घटनाबाट १२९ घर परिवार प्रभावित
धनगढीमा आमा राजकुमारी र छोरी कोपिलाले उत्पादन गरेका पोसाक विदेश निर्यात हुँदै
zhlédnutí 19Před 12 hodinami
धनगढीमा आमा राजकुमारी र छोरी कोपिलाले उत्पादन गरेका पोसाक विदेश निर्यात हुँदै
सुदूरपश्चिममा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या बढ्यो
zhlédnutí 16Před 12 hodinami
सुदूरपश्चिममा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या बढ्यो
कैलालीमा सम्बन्ध विच्छेदका लागि एक वर्षमा ७६८ जना अदालत पुगे
zhlédnutí 18Před 14 hodinami
कैलालीमा सम्बन्ध विच्छेदका लागि एक वर्षमा ७६८ जना अदालत पुगे
कैलालीको गोदावरी नगरपालिकाले ६ लेन सडकमा स्मार्ट सडक बत्ती जडान गर्ने
zhlédnutí 43Před 14 hodinami
कैलालीको गोदावरी नगरपालिकाले ६ लेन सडकमा स्मार्ट सडक बत्ती जडान गर्ने
धनगढीमा ‘आमा बचाउ’ अभियानबाट ग्रामीण समुदायका महिला सबैभन्दा बढी लाभान्वित
zhlédnutí 31Před 14 hodinami
धनगढीमा ‘आमा बचाउ’ अभियानबाट ग्रामीण समुदायका महिला सबैभन्दा बढी लाभान्वित
सुदूरपश्चिमको शान्ति सुरक्षाको सवाललाई लिएर धनगढीमा वृह्त समिक्षा
zhlédnutí 26Před 14 hodinami
सुदूरपश्चिमको शान्ति सुरक्षाको सवाललाई लिएर धनगढीमा वृह्त समिक्षा
कैलालीको गोदावरीबाट झण्डै ३ करोड रुपैयाँ उठाएर सहकारीकी बजार प्रतिनिधि फरार
zhlédnutí 8Před 14 hodinami
कैलालीको गोदावरीबाट झण्डै ३ करोड रुपैयाँ उठाएर सहकारीकी बजार प्रतिनिधि फरार
सुदूरपश्चिममा पशू चौपायामा रेबिज संक्रमण बढ्दो
zhlédnutí 10Před 16 hodinami
सुदूरपश्चिममा पशू चौपायामा रेबिज संक्रमण बढ्दो
भारतीय पर्यटकलाई लक्षित गरेर आगामी २ वर्षभित्रै चिसापानी-राजकाँडा केबुलकार सञ्चालनमा आउँदै
zhlédnutí 12Před 16 hodinami
भारतीय पर्यटकलाई लक्षित गरेर आगामी २ वर्षभित्रै चिसापानी-राजकाँडा केबुलकार सञ्चालनमा आउँदै

Komentáře

  • @dineshrawal339
    @dineshrawal339 Před dnem

    धन्यवाद ..

  • @lokbhatt9894
    @lokbhatt9894 Před 10 dny

    यो पत्रकार को बोली ठिक छैन सर्बसाधार ले तस्करी होइन सामान्य घर को सामान ल्याएको हुन्छ त्यो कुरा मा सुरक्षा निकाय को दादागिरी नै छ घर किचन को सामान ल्याउदा तस्करी सामान हुन्छ र

  • @padambiswakarma8042
    @padambiswakarma8042 Před 11 dny

    यो स्थानिय सरकार को केहि काम छैन र यो खारेज गरे देशको खर्च कम हुन्छ र जनताको टाउको मा कर पनि घट्छ।

  • @krishnakhadka1102
    @krishnakhadka1102 Před 14 dny

    nice

  • @mahabir566
    @mahabir566 Před 16 dny

    लौ अब अर्को देउबा ले कति जुनि सम्म लुट्ने हो अब सेरे आफन्त नै होला

  • @shibrajmagar5138
    @shibrajmagar5138 Před 18 dny

    Good news 👏👏

  • @mohanbaiju9414
    @mohanbaiju9414 Před 18 dny

    किन भत्किएको ? बनेको भबन नगरपालिका ले आफ्नो नियन्त्रणमा राखेको भय भैहाल्थियो।

  • @LuckyDodoBird-mg4lt
    @LuckyDodoBird-mg4lt Před 18 dny

    Hawa

  • @abhishekbhattarai2052

    Korean harulaini jail halera deport garnu parcha

    • @sorry4782
      @sorry4782 Před 18 dny

      Nathapayara nabolda ramro hola

    • @abhishekbhattarai2052
      @abhishekbhattarai2052 Před 18 dny

      Support garne laini jail halera sisnu pani launu parxha 😂

    • @your.supermann
      @your.supermann Před 16 dny

      @@abhishekbhattarai2052Secular country maa basera religion related offense create garne lai ta jhan desh nikala garnu parxa!!

    • @your.supermann
      @your.supermann Před 16 dny

      @@abhishekbhattarai2052Sisnu pani ta corrupted politicians haru lagaunus na kina religious people lai laune?

    • @BinduuMijar
      @BinduuMijar Před 15 dny

      Hindu rw Christian vanerw dherai vedvab nagarda hunxw ..jaslai Jun dharma Mann paryo tei Manny ho ...Nepal nw Hindu KO desh ho nw Christian KO hami sabai Nepali KO desh ho tei nii tha navai kinw bolnu @abhishekbhattrai2052🙄

  • @techsecret7025
    @techsecret7025 Před 20 dny

    Saririk aspatal bhanda aatmik aspatal ko awsyakta dherai x dajubhai haru ho... ❤❤❤

  • @gauripanthi7925
    @gauripanthi7925 Před 22 dny

    समाचार किन तलतिर हेरेर भनेको हजुर अगाडि हेरेर भन्नु होला।

  • @diprajsanjyal670
    @diprajsanjyal670 Před 28 dny

    goods ❤

  • @bharatrawat7984
    @bharatrawat7984 Před měsícem

    यो बजेट विनियोजन को पुस्तिका कुन वइप्साइम हेर्न हो जानकारि पाउन

  • @musichub2001
    @musichub2001 Před 2 měsíci

    Bba ko cost Kate xha bus service attriya samma xha xaina

  • @basantijoshi3868
    @basantijoshi3868 Před 2 měsíci

    लुट मच्चाउँदै अर्थतन्त्र डामाडोल भो

  • @purnapariyar4464
    @purnapariyar4464 Před 2 měsíci

    Kalo boko katera ra puja garnu parchha

  • @BirendraLimbu-cy7ct
    @BirendraLimbu-cy7ct Před 2 měsíci

    केराको बिरुवा अझै पाउछ यो फारममा?? ५ बर्ष अघिको भिडियो रैछ??

  • @user-gi3bn9cr6t
    @user-gi3bn9cr6t Před 3 měsíci

    वाह

  • @mithunofficial961
    @mithunofficial961 Před 3 měsíci

    yess

  • @amarmagar5841
    @amarmagar5841 Před 3 měsíci

    एक दिन मात्र गस्ती गरेरहुदैन दिनदिनै गस्ती जानुपर्छ । धेरै जस्तो ईण्डियाले सिमा पिलर सार्ने नेपाली भुमि मिच्ने काम गरिरहेको छ।

  • @ravichaudhary1856
    @ravichaudhary1856 Před 3 měsíci

    Laththiko bhar ma kahi gasti hunxa munjiharu

  • @SamratjungBasnet
    @SamratjungBasnet Před 3 měsíci

    Great news

  • @Freedompeople-ne8so
    @Freedompeople-ne8so Před 4 měsíci

    नागरिक उन्मुक्ति पार्टी सुदुरपशिच सरकार टिकाउन सक्छ त के प्रदेशमा भएका नेताहरु बाट मत प्रदान हुन्छ त एमाले , एकीकृत सामाजबादी , कङ्रेस , रास्प, freedom people , के प्रदेशको मुख्यमन्त्री म नागरिक उन्मुक्ति पार्टीले टिकाउ सक्छ त प्रदेश म जम्मा ५१

  • @B.dfe-ur1zd
    @B.dfe-ur1zd Před 4 měsíci

    What about house drainage

  • @Rishipariyar271
    @Rishipariyar271 Před 4 měsíci

    Yo chai palaning ho pul vatkaune

  • @Tridenux
    @Tridenux Před 4 měsíci

    This is not a coincidence, it's pre planned crime

  • @user-ko2ns2wi7t
    @user-ko2ns2wi7t Před 4 měsíci

    Good job sir

  • @KusumSingh-hr2vg
    @KusumSingh-hr2vg Před 5 měsíci

    Hajur ko whats app number pauna very soon .Thankyou

  • @user-dv8gp5qm8b
    @user-dv8gp5qm8b Před 5 měsíci

    Foun number pauna

  • @user-ih7te6ln9w
    @user-ih7te6ln9w Před 6 měsíci

    Khaty polish

  • @BirbalTirai-wt5zh
    @BirbalTirai-wt5zh Před 8 měsíci

    sir good jub malai hujar ko namber choiyo plase give me your phone namber❤❤

  • @khadakbist2020
    @khadakbist2020 Před 8 měsíci

    Hi good ❤

  • @pradeepparajuli5131
    @pradeepparajuli5131 Před 9 měsíci

    बीचरा श्री वाल ब्रंमचारी संन्त लाई आरोप जय श्रीमन्नारायण अडीयन्न

  • @jagadishbohara2939
    @jagadishbohara2939 Před 9 měsíci

    hi

  • @pahalmankhadka9952
    @pahalmankhadka9952 Před 10 měsíci

    दिनेश खबर मिडिया टिमलाई धेरै धेरै धन्यवाद छ

  • @user-ui7gy2qm1r
    @user-ui7gy2qm1r Před rokem

    फोन न दिनु होला सर

  • @hemrajgharti5439
    @hemrajgharti5439 Před rokem

    फोन नमर पामन सर हजुरको

  • @ganeshdhami4420
    @ganeshdhami4420 Před rokem

    thank you dinesh khabar for this opportunities, 1st experience and well done

  • @user-it2ip1ly6y
    @user-it2ip1ly6y Před rokem

    😂

  • @heroicboy14
    @heroicboy14 Před rokem

    wow daju😊

  • @user-rm1kg8cf7w
    @user-rm1kg8cf7w Před rokem

    Sir contact nbr dinanu

  • @kundandhami4818
    @kundandhami4818 Před rokem

    मोबाइल नबर दिनुस

  • @kundandhami4818
    @kundandhami4818 Před rokem

    मोबाइल न

  • @pratibhashahi8525
    @pratibhashahi8525 Před rokem

    Hjr ko phone number send garnus na sir

  • @SMEC2077
    @SMEC2077 Před rokem

    Medical College is very big project for Sudurpashchim Province. Additional development like road network is main key for smart Dhangadhi.

  • @ranjeetofficial1998

    inspectional daaju 🙏🙏🙏

  • @puspashahi
    @puspashahi Před rokem

    Thank you for the information

  • @ganrshkeshiganesh6136

    Good news, thank you so much

  • @bb16updates2
    @bb16updates2 Před rokem

    Good job ❤️😊

  • @nirajdhami2239
    @nirajdhami2239 Před rokem

    Lo badaii xa