बिमा कम्पनीबाट समयमा दाबी भुक्तानी नपाउँदा धनगढीका व्यवसायी हैरान

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024
  • बिमा कम्पनीबाट समयमा दाबी भुक्तानी नपाएको धनगढीका व्यवसायीहरुले गुनासो गरेका छन्। संभावित जोखिमबाट सुरक्षित रहन आफ्नो व्यवसायको बिमा गरेकाहरुले नै सममा दाबी भुक्तानी नपाउने गरेको पाइएको हो। धनगढी उपमहानगरपालिका-२ साल्ट ट्रेडिङको सटरमा सञ्चालनमा रहेको पाथिभरा इन्पोरियममा आगो लागेको १९७ दिन वितिसक्दा पनि सञ्चालकले आवश्यक काजकाजत सानीमा जिआईसी इन्स्योरेन्समा दिएका छन्। तर, सो कम्पनीले दाबी भुक्तानी दिन आनकानी गर्दै आएको छ।

Komentáře •