कैलालीमा कृषि बिमाप्रति किसानको आकषर्ण अझै बढेन

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024
  • कैलालीमा कृषि बिमाप्रति किसानको आकर्षण अझै बढ्न सकेको छैन्। नेपाल सरकारले ८० प्रतिशत र सुदूरपश्चिम प्रदेश सरकारले २० प्रतिशत गरेर सतप्रतिशत सरकारले कृषि बिमाका लागि अनुदान दिने व्यवस्था गरेको भए पनि किसानको आकषर्ण बढ्न नसकेको हो। आर्थिक वर्ष २०८०÷८१ मा कैलालीमा बिमाका लागि ३७ जना किसान मात्र कृषि ज्ञान केन्द्र पुगेको पाइएको छ। तीमध्ये ३५ जनाले कृषि बिमाका लागि अनुदान लिएका छन्।

Komentáře •