कस्तो अचम्म ! मान्छे र मृगको अनौठो प्रेम सम्बन्ध | संगै सुत्ने संगै हिड्ने मृगलाई छोरा जसरि पाल्दैHD

Sdílet
Vložit
  • čas přidán 22. 07. 2022
  • #ViralVideo #rangintv #share
    कुनै पनि व्यवसायीको बिज्ञापन गर्न चाहनु हुन्छ भने हामीलाई सम्पर्क गर्नुस ☎️9823555147 / 9861296721
    Website: www.rangintvnepal.com/
    सूचना बिभाग दर्ता नं. - १९२३/०७६-७७
    **------------**----------------**
    © Rangin Tv. All Rights Reserved.
    **------------**----------------**
    तपाईहरुमा केहि नयाँ प्रतिभा छ जसलाई मिडियामा प्रष्फुटन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला हामी तपाईलाई भेटेर तपाईमा लुकेर रहेको प्रतिभा लाइ उचित प्रचार प्रसार गर्नेछौं !
    ******
    Facebook : / rangintvnepal
    Follow us on Twitter: / tvrangin
    **------------**----------------**
    Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Komentáře • 726

  • @RanginTv
    @RanginTv  Před 2 lety +107

    कस्तो अचम्म ! मान्छे र मृगको अनौठो प्रेम सम्बन्ध | संगै सुत्ने संगै हिड्ने मृगलाई छोरा जसरि पाल्दैHD
    czcams.com/video/A16XqP6xy8s/video.html

    • @vijaychandthakur6119
      @vijaychandthakur6119 Před 2 lety +2

      Mero Hardik samjana cha Yas mrig pashu lai . Mero Jeev Jantu Samrakshan Lai anurodh cha.

    • @sanusth2459
      @sanusth2459 Před rokem +2

      Qqqaqqqqqqqqqqqqqqaqqqqqqqaqqqqqqaqaqàaqqqqqqqaaaaaaqaaaqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqaqqqaq

    • @juddharajrai441
      @juddharajrai441 Před rokem

      बिशेस गरि कुकुर देखि जोगाउनु होला

    • @urmilachamling5161
      @urmilachamling5161 Před rokem

      Kati Kati comment hertha Mari sakeyo vanxa yo merga kin purano video rakhanu bako sir? Yo vani parta pardenu hola yo merga jeutha xaki shachi marisakeka hun ?

    • @geetarai5505
      @geetarai5505 Před rokem

      @@sanusth2459
      Hi Jo log

  • @harkatamang2871
    @harkatamang2871 Před 2 lety +92

    यस्लाई भनिन्छ धर्म अनि मानवता हजुरको माया र करुणा अपरम्पार छ दिदि🙏🙏🙏

  • @harikumarpokhrel408
    @harikumarpokhrel408 Před 2 lety +181

    बन्यजन्तु संरक्षण गरि खान पान र सुरक्षा गर्नु भएको मा हार्दिक बधाई तथा शुभकामना भगवान ले सबै को कल्याण गरुन्

  • @anupkaleyofficel5497
    @anupkaleyofficel5497 Před rokem +63

    जन्म दिने आमा हरायो तर कर्म दिने आमा आयो खुसि लाग्यो 😊

  • @user-qt5nu8in4l
    @user-qt5nu8in4l Před 2 lety +135

    भाग्य मा भए सबैले आमा पाउँछन् , जन्म दिने नभए कर्म दिने , त्यसैले आमा शब्द र नारिलाई अहिल्यै अपशब्द र अपमान नगरौं - आमा हुन्न त हामी हुन्नौ - भगवान् ले सदैव रक्षा गरुन् !🙏

    • @ABTheFinalTruth
      @ABTheFinalTruth Před rokem +1

      स्त्रीलम्पट हरु लाई यहि पाठ पढाउनु न गाउँले दाइ 🙏

  • @kamalkarki7800
    @kamalkarki7800 Před rokem +79

    आहा दिदि को कति राम्रो सोच बिचार ।सबै को सोच यस्तै भय कति राम्रो हुने थियो।दिदि लाई हार्दिक नमन।

  • @suvamadhikari5606
    @suvamadhikari5606 Před rokem +48

    बुद्ध भगवानले हजुरलाई अझै सदबुद्दी र ज्ञान प्रदान गरु ! आरोग्य धन सम्पन्न होस कामाना गर्दछु दिदीलाई 🙏

  • @BNirbirod
    @BNirbirod Před rokem +102

    अत्यन्तै महन हुनुहुन्छ मेरो फुपु,जसले एउटा अबोध प्राणी लाई आफनै सन्तानललाई भन्दा बढी माया प्रेम दिएर नयॉ जीवन दिनुभएको छ।हजुरलाई भगवानले सधै यस्तै प्रेरणा दिइरहोस🙏

  • @baburana4592
    @baburana4592 Před 2 lety +231

    दिदिकाे बाेलीकाे शैली अति राम्रो छ 🙏🙏

    • @jiwanath4547
      @jiwanath4547 Před rokem

      उम क्या लाफा जि

    • @dubaidubai5743
      @dubaidubai5743 Před rokem

      🙇🙇

    • @keshabkunwar1654
      @keshabkunwar1654 Před rokem +1

      राम्रो काम गर्ने मान्छे को बोली राम्रो नै हुन्छ नि🥰

    • @tejgurung7013
      @tejgurung7013 Před rokem

      M

  • @rajankarki2126
    @rajankarki2126 Před rokem +98

    घरमा पालना कुनै कानुनले रोक्न सक्दैन होला किनकी,,बच्चा अवस्था मा भेटाएर आजात रूपमा पालेको छ जुन काम मानव धर्म भित्र छ 👍💕👑

    • @dineshchemjong9531
      @dineshchemjong9531 Před rokem +2

      अहिले बन्यजन्तु पाल्न पाउने कानुन पनी बनिसकेको छ।

  • @hombhattrai356
    @hombhattrai356 Před 2 lety +82

    नदिनु चिडिया खानामा पनि दिदी बाचुन्जेल पाल्नु कसैलाइ नदिनु

  • @bishalbomjan1161
    @bishalbomjan1161 Před 2 lety +35

    प्रेम र बिस्वास ले गर्दा सन्सारमा भएक जीव एकै हुन !!दिदिलाई सलाम छ ठूलो हृदय कि धनी ब्यक्ती !!

  • @khumpun1873
    @khumpun1873 Před 2 lety +62

    महान नानी दिदी तपाईं खुसी लाग्यो !!

  • @Tg-qi5ti
    @Tg-qi5ti Před 2 lety +68

    भगवान 🏵️🌼☸️🌈बुद्धसंग🌈 हरेक जनावरहरुको प्रेम छ किनकी भगवान 🌼🌈☸️🌈बद्धले सबै जनवारलाई धेरै प्रेम दिनु हुन्छ 💚तेसैले दिदि❣️❣️ बुद्धिस्ट भएर होल्न त्यो 💓मृगको💐🏵️💓 बाचो दिदीको मायाँ पाएर नयाँ जिन्दगि 💐खुशीले जिउदै💙💕

    • @ABTheFinalTruth
      @ABTheFinalTruth Před rokem +2

      Aayo feri auta dharma ghusauna. Ma pani Buddhist hu tara yasto kurama dharma jodnu ramro hoina tamangni baini.

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 Před 2 lety +23

    दिदिले परआत्माकेा सेवा गर्नु भएकेा रहेछ , मृगकेा रुपमा शिब भगवान पाउनु भएछ ।दिदि लाई कहिले कष्ट नपरेाष !

  • @manojbudhamagar8430
    @manojbudhamagar8430 Před rokem +7

    मानवता हराएको देशमा हजुरको यो कामले सारै खुशी लाग्यो।।🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @haribahadurbista9099
    @haribahadurbista9099 Před rokem +26

    इस्वर ले हजुर लाई आशिष् दिनु भएको छ्😍प्रेम भन्दा ठुलो सन्सारमा अरु केही छैन्💕🙏

  • @maheshacharya8808
    @maheshacharya8808 Před rokem +16

    तपाईं त अन्टी उस्को लागि भगवान नै हो.
    खुसी लाग्यो हजुर को यो महान काम देखेर.

  • @johnraya2853
    @johnraya2853 Před 2 lety +36

    आहा!कति राम्रो पुन्यको काम गर्नु भएको रहेछ सुन माया दिदी ले सारै खुशी लाग्यो बन्यजन्तु को संरक्षण गर्नु धर्म कमाउनु हो।धेरै धेरै धन्यवाद।❤️👍️👍️👏👏🙏🙏

  • @prabinlimbu815
    @prabinlimbu815 Před rokem +10

    तपाईले एउटा उदाहरणीय कार्य गर्नु भएको छ दिदी।🙏🙏🙏🙏❤❤❤❤

  • @mahendrabikramshahi
    @mahendrabikramshahi Před rokem +5

    साँच्चिकै भगवान त यो आमा मा देखिन्छ ।
    करोडौं दियपनी कसैलाई दिन्न बरु उसको खुसीले गए जाओस् यो शब्दले मन छोयो ।

  • @suvamadhikari5606
    @suvamadhikari5606 Před rokem +7

    भगवान हजुरलाई लामो आयु , निरोगी , सदबुद्दी प्रदान गरुन ।

  • @ramrana7489
    @ramrana7489 Před rokem +6

    यो दीदी को मन नै ठूलो छ फराकिलो हृदय भएको दीदी हो सधै जय होस उहॉको 🙏

  • @kbgurung9290
    @kbgurung9290 Před 2 lety +19

    सुन मिर्घ हुन पर्छ अबस्या तपाई को यो सहयोग ले अर्को जनम अर्थात् अव्तर हुने छ । Animal lover 🙏

    • @tankalimbu6557
      @tankalimbu6557 Před rokem

      मुसे मृग होकि जस्तो देखिन्छ मित्र!

  • @3klo_Aakhir
    @3klo_Aakhir Před rokem +14

    जति भाग्यमानी मृग् उत्ति नै् दयालु अनि अपार मानवीय हृदयले ओतप्रोत रहेकी आमा हजुरको कार्य साच्चै नि् प्रिय्, सराहनीय साथै प्रेरणादायी छ;✍️

  • @binikumal7273
    @binikumal7273 Před rokem +4

    कुनै तामङ को सोच कति राम्रो हुने salute छ आन्ती हजुर लाई कहिले नछाड्नु है आन्ति😍😍

  • @shreeharikhadka5216
    @shreeharikhadka5216 Před rokem +4

    कति राम्रो र सुन्दर मन ‍भएको नारी हजुरलाइ सत् सत् नमन !!! भगवान वुध्दकै जस्तो करुणामाय मन हजुरको हजुरलाइ मैले ढोग गरें !!!

  • @hemantlamichane3948
    @hemantlamichane3948 Před rokem +10

    सारैनै खुसि लागेको छ शुभकामना छ फलोस फुलोस सुभकामना धन्यवाद जय नेपाल जय पशुपतिनाथ कि जय जय जय

  • @jitpuresailo6378
    @jitpuresailo6378 Před rokem +13

    कति सुन्दर भावना छ सुनमायाको ! धेरै धेरै धन्यवाद छ बहिनी !

  • @Dubai739
    @Dubai739 Před 2 lety +18

    एस्तो पुन्य को काम गर्ने आमा लाई स्थानीय वार्ड अध्यक्ष ले सम्मान गर्नुपर्ने हुन्छ ,उस लाई आजादी दिनु भएको छ बाधेर राखेको नि रैन्छ खुल्ला जिन्दगी दिनु भएको छ उहाँको मायाको उच्च सम्मान गरौ

  • @user-lr1eq8rk1s
    @user-lr1eq8rk1s Před 2 lety +9

    वाउ धेरै राम्रो काम नाना हजुर को लसो फ्याफुल्ला🙏🙏🙏🌷🌷🌷🌷🕉️🕉️🕉️🕉️

  • @sovitadahal9973
    @sovitadahal9973 Před rokem +3

    जीव जनावर पाल्नु पनि एउटा धर्महो धन्यवाद बहिनी

  • @wangda6066
    @wangda6066 Před rokem +10

    So cute, thank you for save the animal's life 🙏🙏🙏

  • @himaangel3632
    @himaangel3632 Před 2 lety +18

    जयहोस माया दिनु है कसैलाई नदिनु है

  • @sureshlama3120
    @sureshlama3120 Před rokem +4

    पहिलो जन्मको आफ्नै परिवार संझेर पाल्नु भएकोमा खुशीलाग्यो दिदीले पुण्य गर्नु भएछ।

  • @tirthabahadurkc3629
    @tirthabahadurkc3629 Před rokem +1

    सेवा नै धर्म हो दिदी हजुर लाइ सदैव राम्रो हुन्छ

  • @bharatrana5062
    @bharatrana5062 Před rokem +3

    मानबता अझै जिउदो छ भन्ने कुराको प्रमानित गर्नु भएकोमा दिदिलाई धेरै धेरै धन्यवाद छ🙏🙏🙏अनि सबैको सोच बिचार यस्तै गराउनु पर्छ भन्ने मेरो अनुरोध छ।

  • @bhimgurung6496
    @bhimgurung6496 Před rokem +2

    हामी हेर्नेलाई त यति आनन्द आयो दिदीलाई झन कति आनन्द आयो होला ।

  • @safalranamagar4730
    @safalranamagar4730 Před 2 lety +8

    Aaha, Kati sudda man yi aama ko
    Proud of you aama❤️❤️

  • @ranjugurung4719
    @ranjugurung4719 Před rokem

    मृग भगवान बुद्ध को अर्को रुप लिएर आको हुनु पर्छ ।दिदी को सद्भाव माया ममता ले त्यसरी घर मा आई बस्नु अति राम्रो मानबिय सेवा अति पुन्यकर्म हो ।

  • @maheshkhanal3375
    @maheshkhanal3375 Před rokem +1

    सारै राम्रो लाग्यो मिर्गको बच्चा पालेको देखेर

  • @aryasirpali2606
    @aryasirpali2606 Před rokem +1

    धेरै धेरै धन्यवाद हजुरलाई 🌿💐

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 Před 2 lety +3

    दिदिकेा मृग केा भिडियेा हेर्न पाउदा मन आनन्दित भयेा , भेाटेनी दिदिकेा कति सभ्य बेाली र सभ्यता !
    धन्नयबाद छ दिदि र भिडियेा बनाउने भाईलाई ।

  • @kamalboharachettri9174
    @kamalboharachettri9174 Před rokem +3

    , धेरै राम्रो काम गर्नु भएको छ हजुर धेरै धेरै धन्यवाद हजुर हरु लाइ

  • @mamtamagar7680
    @mamtamagar7680 Před 2 lety +3

    माहान सोच दिदीको सलुट छ दिदी हजुर लाई ।😍😍😍

  • @yogenrai716
    @yogenrai716 Před rokem

    तपाईंको जस्तै कोमल सुन्दर मन सबैको भईदिएको भए यो सॅसार कति सुन्दर हुनेथियोहोला।

  • @sangamnepaliofficeyoutubec9321

    यस्लाई भनिन्छ धर्म र सस्कार हजुरलाई सलाम छ दिदि

  • @makhimkhagen5128
    @makhimkhagen5128 Před 6 měsíci

    मनुष्यसंग प्रेम स्नेह पैदा भएको बडो मार्मिक ।

  • @yuvrajbasyal6659
    @yuvrajbasyal6659 Před rokem

    महान नारी, कसैलाई नदिनु, तपाईंको छोरा जस्तो त्यस्तै ब्यवहार गर्नु होला।

  • @shaileshandsagar8607
    @shaileshandsagar8607 Před rokem

    अनौठो प्रेम ।प्रेम को लागि कुनै बर्ग जाती मानव पशु कोपरिधी ले न छेक्दो रहेछ।प्रेम को भासा सबैले बुझ्ने रहेछ।मिर्ग सङ्ग को दिदी प्रेम सहि हो।

  • @lhakpathinle8347
    @lhakpathinle8347 Před rokem +1

    वोव, यस्तो त पहिलो पल्ट नै हो देखेको। ग्रेट जोप दिदी। ❤️❤️❤️

  • @hemantlamichane3948
    @hemantlamichane3948 Před rokem +2

    सारैनै रमाईलो लाग्यो धन्यवाद जनावर होईन देवता हो।

  • @chandratamang2769
    @chandratamang2769 Před rokem

    लस्सो लस्सो दिदि हजुर।भगवान को रुप हुनुहुदो रैछ।धेरै खुसि लाग्यो यो video देखेर।।हामि मानब मा हुनु पर्ने अस्सलि रुप भएको दिदि।हजुर

  • @yadavpokharel1091
    @yadavpokharel1091 Před rokem

    सारै चित्त बुझाे । कति सहज बिचार ।सबैमा यस्तो भाव अावाेस् ।

  • @rabindragurung5506
    @rabindragurung5506 Před rokem

    दिदी तपाई लाई धेरै धेरै धन्यवाद राम्रो विचार र करुणा मन सुद्ध मन भएको भगवान बुद्धले रक्षा गरुन यो नै करुणा माया धर्म हो

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 Před rokem

    कुनै न कुनै समयमा तपाईंले गर्नु भएको कर्मको फल हो ।
    राम्रो महान सोच छ दिदी हजुरको नमन गर्दछु ।
    थुजिछे

  • @nimesh6157
    @nimesh6157 Před rokem +1

    आमा को मन भनेको आमा को नाई हुन्छ❣️
    सबै बच्चा लाई एउटै हुन्छ चाहे मान्छे को होस् या जिब जानबर को ❣️God bless you mother 😘❣️

  • @pramilathapamagar1144
    @pramilathapamagar1144 Před rokem +3

    Bolile nai thaha hunxa didi kati ramro xa vanera dherai dherai maya didi hajurlai 🙏🏻❤️

  • @dineshchemjong9531
    @dineshchemjong9531 Před rokem

    उदारणिय कार्य दिदीलाई हार्दिक सम्मान छ।हाल नेपाल सरकारले बन्यजन्तु पाल्नु पाउने कानुन पनी बनाएको छ भन्ने कुरा पनी छ कार्यनवयन भा छ छैना कुनी।

  • @babulalbk2993
    @babulalbk2993 Před rokem +5

    मानिसको सङगत पाएपछि जनवार पनि बुझ्ने हुन्छन्

  • @roshansubba5716
    @roshansubba5716 Před rokem +5

    भरसक बाहिर नछाडे को राम्रो फटाह हरुले भेटे भने खाइ दिन्छ

  • @kiranmagar3834
    @kiranmagar3834 Před rokem

    आहा कति राम्रो मृग र कति मिठो बोली दिदी को

  • @kumartamang7209
    @kumartamang7209 Před rokem +1

    कति राम्रो सोचबिचार दिदीको पशुपन्छी प्रती🙏🙏🙏🙏🙏

  • @dhanrajgurung8835
    @dhanrajgurung8835 Před rokem +1

    ओहो कस्तो माया स्नेह गर्नु भएको सारै खुसी लाग्यो सबैले जन्तु जनावर लाई माया गरौ।।।

  • @user-ti4gf4ph6i
    @user-ti4gf4ph6i Před rokem +9

    ❤️ Heart' Touching

  • @baburam1583
    @baburam1583 Před rokem +1

    धेरै राम्रो काम गर्नुभएको छ दिदी हजुरलेनई राख्नुस मिर्गलाई ।

  • @padamgiro5807
    @padamgiro5807 Před rokem

    दिदी हजुरको देबीऑंत्मालाई मेरो प्रणाम , कती पबीत्र आंत्म हजुरको, बोलीमै कुनै देवताको बास छ जस्तो छ ।
    तर यो पापी संसारमा अपराधीहरूको कमी छैन त्यो हजुरको सानो छोरालाई बाहीर गाको बेलामा सारै याद गर्नु होला है ।
    कुनै अपराधीको कुदृष्टि पर्ला , यो भिडीयो हेर्दैजॉंदा हजुरको करूणालाई सम्मान स्वरूप मेरो नयन रसाईरहेको छ ।
    सबै मानीस हजुर जस्तै भए यो संसार कती मनमोहक र शान्त हुन्थ्यो होला !👏

  • @razlama5115
    @razlama5115 Před rokem +1

    कति महान सोच दिदीको

  • @jeyes1964
    @jeyes1964 Před 2 lety +6

    धोन्डुप भनेको सिद्धार्थ हो । अर्थ सिद्ध गर्ने । अनुमति लिएर मृग पाल्न पाइन्छ । अनुमति लिने प्रकृया सुरु गर्नुुहोस् । शायद बन कार्यालयबाट अनुमति लिनु पर्छ ।

  • @narbahadurgharti609
    @narbahadurgharti609 Před rokem

    मानिस र पशु जनावरको सम्बन्ध हेर्दा लाग्छ पशुले बोलि बाट आफ्नो मनका कुरा शब्दद्वारा ब्यक्त गर्न नसकेता पनि उनिहरुका हृदय र मन मिल्छ. जस्तो लाग्छ र मानिस र पशुको सम्बन्ध एकअर्काको परपुरक नै हो जस्तो लाग्छ यि दिदीले केवल एउटा मृगलाई. पाल्नु भएको छैन महान काम गर्नुभएको छ र भनिन्छ सेवा नै धर्म हो दिदीलाई. हृदय देखि नै धन्यवाद

  • @dbsnepal1247
    @dbsnepal1247 Před rokem

    Great 👍 बुद्धम सरणम गछ्यामी

  • @kapilsoni5230
    @kapilsoni5230 Před rokem

    आहा कती मायालु बिचार सुनमाया दीदीको 🙏🙏👌☝️

  • @prembahadurghising4574

    दिदिमा बुद्ध ज्ञान भएको रहेछ।यदि राम्रो बुद्ध ज्ञान भएको दिदी लाई मुरि मुरि धन्यवाद

  • @chandamalla100
    @chandamalla100 Před rokem +2

    कति प्यारो माया लाग्ने मृग 🤗🤗 ❤️❤️🤗

  • @razlama5115
    @razlama5115 Před rokem +4

    अब लाने भो प्रहरीले
    यसरी मिडियाले देखाइदिए सि
    मिडियामा यसरी देखाउनु मिल्थेन

    • @lalitkrai3328
      @lalitkrai3328 Před rokem

      सही हो।यो ठीक भएन। विभाग भन्ने कुराको दिमाग हुँदैन नियमको ठेलीले चल्छ त्यो। अदेखा गर्न मिल्छ तर गर्ला के!?

  • @user-yt2tu5td1i
    @user-yt2tu5td1i Před rokem

    फेरि फेरि लेउनु परेउ आमा लाई सरै रमाइलो मन छुयो🧘‍♂️🙏🙏🧘‍♀️💚💙🧡💝❣️🧡🧡

  • @indirarai291
    @indirarai291 Před rokem +4

    कस्तो राम्रो मन रहेछ हजुर को🙏❤️❤️❤️

  • @ritakarki7153
    @ritakarki7153 Před rokem

    दिदी लाई धन्यवाद ठुलाे धर्म काे काम गर्नु भयाे दिदि

  • @e-networking1553
    @e-networking1553 Před rokem

    कति असल दिदी अनि हजुर हरु सबै दर्सक हरुपनी दिदी को जय होस दिदी ।

  • @sapananepali4258
    @sapananepali4258 Před rokem

    कतिभाग्येमानि मिर्ग धेरै माया पायो यस्तै माया सधै उसले पाइरहोस दिलाइ पनि धेरै धेरै धन्यवाद

  • @famoustv8442
    @famoustv8442 Před 2 lety +16

    Hearts touching

  • @binitakc678
    @binitakc678 Před 2 lety +3

    DD le dharma garnu vayo,,Janma nadiye Pani karma dinu vayo Ra aafnai Santan jasari palnu vayo🙏🙏 dhanyabaad cha DD hajurlai 🙏🙏🙏

  • @ramrai7511
    @ramrai7511 Před rokem

    यो दिदी बाट सबैलाई राम्रो सन्देश मिलोस ,, ताकी पसु पन्क्षिको पनि बाच्ने अधिकार छ ,, उस्को पनि परिबार छ , मनमा माया छ मात्रै बोल्न सक्दैन 🤟🤟

  • @kalkipokharel
    @kalkipokharel Před rokem

    दिदिले राम्रो मनसायला पाल्नु भाको रहेछ यो प्रत्रकारले बाहिर यसरी भिडियो ल्याएपछि उहाले आफ्नो छोरा जसरी फाल्नु भएकोछ अरूले बिवादमा ल्याउनु सक्छन् देश यस्तै छन्

  • @soniyathapapabi7587
    @soniyathapapabi7587 Před rokem

    राम्रो बिचार दिदीको। राम्रो मृग माया लग्यो

  • @bharatgurung7977
    @bharatgurung7977 Před rokem

    Thanks 👍🌹🙏 bhagge Mani rahexao. Buddha le herxan hjr lai.samman xa. jai Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @siuuuuu898
    @siuuuuu898 Před rokem

    दिदी हजुर महान नारी हुनुहुन्छ हजुर लाई सधैं राम्रो होस् भन्ने कामना गर्दछु♥️♥️♥️🙏🙏🙏

  • @meena2133
    @meena2133 Před rokem +1

    Kati ramro sochai vayako didi, pasu
    Prani lai ati dherai maya grnu hunxa, love you didi

  • @chakrabista6136
    @chakrabista6136 Před 2 lety +15

    Humanity has been in existence. Thanks u diju

  • @manusunuwar4411
    @manusunuwar4411 Před rokem +1

    J hos nana ko ekdam ramro soch raxa god bless u nana

  • @ghisingsajan9685
    @ghisingsajan9685 Před rokem

    फेरी पनि फलो अप गर्नु हाेला सर कति धेरै माया गरेर पालेको दिदी ले मृगलाई नमस्ते 🙏

  • @user-mf1rj3nz8i
    @user-mf1rj3nz8i Před rokem

    हजुर धेरै धेरै धन्यवाद। बेरोजगारलाई रोजगार दिनु भएको मा

  • @sangkenrai442
    @sangkenrai442 Před rokem

    अरुभन्दा पनि दिदी को बोल्ने शैली कति राम्रो कति मिठो बोल्नु भा😍😍

  • @baburamrokaha7488
    @baburamrokaha7488 Před rokem

    कती माहान् हुनुहुँदो रहेछ। सोँच पनि माहान् ।पुग्यको काम गर्नुभएछ। हजुरको जय होस्

  • @anillimbu6275
    @anillimbu6275 Před rokem +1

    Ati ramro hjr kasai lai nadinu hola hjrle aama❤️❤️❤️🙏🙏

  • @buddhashrestha8410
    @buddhashrestha8410 Před rokem +1

    कस्तो सफा मन भएको रैछ जय होस्

  • @prakashrai7468
    @prakashrai7468 Před rokem

    खुसी लाग्छ अझै कहि कहि मानबता मरेको छैन

  • @santoshchettri9197
    @santoshchettri9197 Před rokem +3

    Salute this type of woman 🙏🙏

  • @Oneheart14314
    @Oneheart14314 Před rokem +3

    Mom hjr ko sadhai ramro hoss.u have such a amazing heart mom❤️.

  • @sanukancha4585
    @sanukancha4585 Před rokem

    तपाईं लाई शुभकामना छ है बैनी जंगल को जनतू लाई मन्छे जस्तो बनाइ दिएको म तपाईं को परिवार जस्तै भएको छ तपाईं को भिडियो हेरद धेरै राम्रो लाग्यो र राम्रो संङगा रखनू कसैले मोलाइ दिनोस् मोईले काटेरा खादैन भनेर मागेउ भने न दिनू होला बैनी मेरो बिन्ती छ तपाईं लाई ऐले को मन्छे झूठो बोलेरा लैजान्छ न दिनू होला बैनी मेरो बिन्ती छ तपाईं लाई मेरो तर्फ बाटा धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि सूभ कामना पनि दिन चाहन्छु लासो आङा फयफूला जी या आङा