राजु र शिला रुदा रुदै बेहोस् भए , राजु परियारको यति धेरै पिडा छ , बिचरा राजु , Rile Teej Dohori

Sdílet
Vložit
  • čas přidán 15. 07. 2022
  • Sagar BC Present :- राजु र शिला रुदा रुदै बेहोस् भए , राजु परियारको यति धेरै पिडा छ , बिचरा राजु , Rile Teej Dohori
    ..................................................
    #Rilay_Dohori #raju_pariyar #Sheela_Ale #suman_pariyar
    गायक/Singer
    Raju pariyar
    Suman Pariyar
    Balchandra Baral
    Indra GC
    Sagar BC
    Shyam rana
    🎙गायिका/Singer
    Renuka Bhattrai
    Tara Thapa
    Sheela Ale
    Kalika Roka
    Sabita Pariyar
    Janaki tarami magar
    Khusbu
    🎙सहयोगी कलाकारहरु / Support Singer
    Leliya Bk
    Tara Thapa Magar
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    Pawan Shahi
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    Pn Saila
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    Belok Gurung
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    संकर सुनार / Shankar Sunar
    Amish Uparkoti
    Prabesh Shrestha
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishor Vantana
    Kopila Magar
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Look Dohori Pratisthan UK

Komentáře • 1,1K

  • @bimalhunching335
    @bimalhunching335 Před 2 lety +81

    दिलमाया सुनार यो संसारमा भयर यहि तिम शीत यस्तै दोहोरी गाको भय कति रुदिहुन 😭😭😭😭

  • @nirajgotame3418
    @nirajgotame3418 Před 2 lety +43

    तीज पछि तिहार आँउछ फूलको माला उनेरा .....
    आफु भने रुनु पर्छ ढोका थुनेरा।
    बर्ष भरि दुःख गर्दा थाक्यो होला तिम्रो जिऊ.....
    हर्पे भरि सँगालिछन आमालेनि घ्यू ।
    कति मार्मिक शब्द !!! संगीतले आज आँशको मूल फुटायो। ईन्द्र सर ले आँशु लुकाउने लाखौ कोसिस गर्दापनि, सक्नुभएन र सिङ्गो माह्वल नै स्तब्ध बन्यो।। सबैलाइ नमन।👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @khatridilipkumar8333
    @khatridilipkumar8333 Před 2 lety +70

    बर्खाभरी काम गरेर थाक्यो होला तिम्म्रो जिउ ह्र्प्पे भरि राखेइ छन्नी आमालेनी घिउ सारै मन रोयो सलाम छ दाजु इन्द्र जिसि लाई मन थाम्न सकिएन पर्देस्को ठाउमा सम्पुर्न टिम्लाइ सम्मान छ

    • @rumanrana9116
      @rumanrana9116 Před 2 lety +2

      Heart touch😥❤️❤️

    • @presinathakuri7704
      @presinathakuri7704 Před 2 lety

      😭😭😭yo sabdha la Malai ruwayo kadha mathe namlo rakhe namlo rakhe jangle tera pasne ho afnu cheli xaena rudai basne ho vane sabdha la. Vabhuk banayo

    • @basantapoudel1564
      @basantapoudel1564 Před rokem

      @@presinathakuri7704 Basanht poudel school Butwal

    • @basantapoudel1564
      @basantapoudel1564 Před rokem

      @@rumanrana9116 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @mohanstha8708
    @mohanstha8708 Před 2 lety +38

    यस्तो पो तिज गित साह्रै मन छुने। अग्रज अनि नयाँ सम्पूर्ण कलाकारहरुलाई धेरै धेरै धन्यवाद तथा शुभकामना🙏❤️

  • @surajaryal5563
    @surajaryal5563 Před 2 lety +48

    अस्तिको गित फोहोरी भयो भन्नेलाई राम्रो झापड भयो बधाई छ सम्पुर्ण टिमलाई ❤️❤️🙏🏻

    • @omkarki5327
      @omkarki5327 Před 2 lety

      jhapad bhanda ni ramro lai ramro naramro lai naramro bhannu parx

  • @debakichalise1751
    @debakichalise1751 Před 2 lety +18

    सारै मन थाप्म्न सकिएन सबै टिम लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏😭😭

  • @nabinamagarofficial109
    @nabinamagarofficial109 Před 2 lety +26

    कति मीठो दोहोरी रुदै सकियो दोहोरी यस्तो हुनुपोर्छ🙏🙏🙏🙏 साच्चि भागि बिहे गरिन्छ थाहुदैन कस्तोछ त्यसमाथिनी कर्मको फल भनौ दु:ख पाउँदा अझ दशै तिज तिहार आऊदा हे भगवान सारै बिलौना गर्न मन लाग्छ तर यकान्तमा रुनु भन्दा के हि उपाए हुदैन म जस्ताो अभागिको चाड प्र नआएनी हुनी सारै मन रुन्

  • @babimagar8181
    @babimagar8181 Před 2 lety +27

    क़ती राम्रो तीज गीत ! राजू परिवार शर्मिला गुरुंग शिला आले को voice एकदम मन पर्छ ! So sweet 😍

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 Před 2 lety +19

    आहा साच्चिकै आखा रसाए असाध्यै मार्मिक दाेहरी

  • @shantibasnet8162
    @shantibasnet8162 Před 2 lety +37

    सम्पूर्ण अग्रज कलाकार प्रति सम्मान
    शर्मिला दीज्जु को big fan love u dijju
    तीजको भाका भनेको यस्तो हुनुपर्छ

    • @kalpanapun5066
      @kalpanapun5066 Před 2 lety +1

      मेरि आमा नहुदा आज सारै रोय यो भिदियो हेरेर अल्ल मिस्स यु

  • @ghalbirdarlami6094
    @ghalbirdarlami6094 Před 2 lety +29

    स्वर सम्राट् काे ती शब्दकाे भाबले मेराे पनि मन छाेयाे
    सायद मेराे पनि दिदी बहिनी नभएर हाेला जय स्वार सम्राट

  • @subhadraadhikari757
    @subhadraadhikari757 Před 2 lety +12

    इन्द्र दाइ को पहिलो टुक्का ले नै मन समाल्हान गार्‍हो भयो

  • @durgabahadur7769
    @durgabahadur7769 Před 2 lety +10

    आहा मनै छुने तिजको गित सारै राम्रो लाग्यो आफनो देसमा नभऐनी परदेसी भऐनी सरमीला बैईनी अनि सिला बैईनी अनि कालीका बैईनी अनि सबिता बबैईनी अनि जानकी बैईनी अनि तारा बैईनी अनेय बैईनी हरु अनि ईन्द्र जिसी भाइ अनि बाल भाइ अनि सागर भाइ अनि सेयम भाइ अनेय भाइ बैईनी हरुमा धेरै धेरै विशेष तिजको शुभ कामना छ❣️❣️🙏🙏

  • @aakritichaulagain8164
    @aakritichaulagain8164 Před 2 lety +20

    साच्चै जिन्दगी मा मेल खायो यो गित ले कति बेला आँसु खसेर सिरानी भिजायो पतो नै भयन

  • @munadarlami8807
    @munadarlami8807 Před 2 lety +18

    सारै मन छुने शब्द धेरै रोय म शुभकामना छ सम्पुर्ण टिम लाइ

  • @gumansinghgumansingh2211
    @gumansinghgumansingh2211 Před 2 lety +41

    सारै मनको पुराना याद आयो यो तिज गित्ले बधाई छ सम्पुर्ण टिमलाई

  • @dipenneupane1070
    @dipenneupane1070 Před 2 lety +17

    अति नै मार्मिक गित मन धाम्न सकिन आसु नै आयो सफलताको शुभकामना

  • @bikeshlama9568
    @bikeshlama9568 Před 2 lety +18

    मनै चिसो बनायो यो गित ले बधाई सबै कलाकार लाई

  • @vikramnepali8138
    @vikramnepali8138 Před 2 lety +33

    यहाँ उपस्थित सम्पूर्ण कलाकार टिम लाइ तिजको अवसरमा शुभकामना छ ।
    गित एकदम मार्मिक छ सुरु देखि अन्तिम समयसम्म हेर्दा मन छोयो आँसु थाम्न सकिन

  • @kamalagahatraj4695
    @kamalagahatraj4695 Před 2 lety +11

    अति मार्मिक छ गीत सारै आँसु खस्यो

  • @Ramubibashkhadka9321
    @Ramubibashkhadka9321 Před 2 lety +34

    सारै रमाईलो दोहोरि बधाई छ सम्पूर्ण कलाकार टिमलाई🙏🙏

  • @pabigurung1603
    @pabigurung1603 Před 2 lety +21

    आहा कति मिठो तिजको गित गाउनु भएको हजुरहरू ले। मेरो त गित सुन्दासुन्दै आँखाबाट आँसु झरेको पत्तो पाइन जे होस सबै जनालाइ् मनै देखि सम्मान गर्न चहान्छु। 🙏🙏🙏🙏🙏🙏

  • @babitapoudel8194
    @babitapoudel8194 Před 2 lety +12

    मन समाल्लन सकिएन सबै रुदा किन आउँछ होला पापी तिज हामी नारिलाइ रुवान सबै सबै लाई मिठो सम्झना संगै तिजको शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏

  • @chandrad8510
    @chandrad8510 Před 2 lety +17

    यस्तै हाे मान्छेको जिन्दगी कहिले रुने कहिले हास्ने चाडबाड अाऊदा दिदी बहिनिले दाजुभाइलाई सम्झिने दाजुभाइले दिदी बहिनिसम्झिने मेराे पनि दिदिबहिनी नभएकोले सारै भाबुक बनायो धेरै धेरै तिज काे शुभकामना सम्पूर्ण टिम लाई

  • @rishisony360
    @rishisony360 Před 2 lety +12

    धेरै रामरो सागछ दोहोरि यो टिमको समपुरन दिदि बैनि लाई आउदै गरेको हरितालिका तिज को शुभकामना छ

  • @manishabista694
    @manishabista694 Před 2 lety +37

    सारै मन छोयो सम्पूर्ण कलाकार लाई सफलताको शुभकामना

    • @ashokkunwar962
      @ashokkunwar962 Před 2 lety +1

      आफ्नो दादा दिदी नहुदा सारै मन हुदोरहेछ सम्मान छ सबै कलाकार लाइ

  • @shantibhusal1235
    @shantibhusal1235 Před 2 lety +11

    कति मन छुने गित कलाकार हरू लाई सम्मान छ है

  • @bishnuregmi3
    @bishnuregmi3 Před 2 lety +38

    अति नै मर्मस्पर्शी माैलिकताले भरिएको बेदनाकाे पाेकाे सुरु देखि अन्तिम सम्म पनि अाँसु राेकिएन😭 सम्पूर्ण टिमलाई धेरै धेरै बधाई एवम् शुभकामना 🙏तिजकाे नाममा विकृतिलाई बढवा दिदै चर्चित कलाकारले पनि बजारमा गित छ्यापछ्यापति बजारमा ल्याउन थालेका छन् ,लाइफदाेहाेरी उदाहरणीय बन्दै जाउन

  • @laxmidhanuki519
    @laxmidhanuki519 Před 2 lety +18

    तीजको गीत भनेको त यस्तो पो हुनु पर्छ बधाई छ सम्पूर्ण टिमलाई

  • @bindabhatta5102
    @bindabhatta5102 Před 2 lety +13

    धेरै मार्मिक गित miss you all ❣️❣️❣️❣️🌹🌹

  • @lokbahadur9856
    @lokbahadur9856 Před 2 lety +8

    अर्बा प्रथम त नमस्कार सम्पुर्ण लाई आज मैले जति कोशिस गर्दानी आँसु रोक्ना सकिना सारै भाबुक र मन छोएयो एयो तिज गित ले वास्तविक सत्ते कुरा हो हाम्रो गाउँ समाज मा पीडा घटेका कुरा आज गित मा पख्नु भो खुसी लागो र म धेरै भावुक पनि भय हजुर हरुलाई सफलता को अग्रिम सुभ कामना छ मेरो🌈🎤

  • @rokajudha9952
    @rokajudha9952 Před 2 lety +16

    सधै हसाउने कलाकारले आज रुवाउनु रुवाए सलाम सम्पुर्ण टीम लाई

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 Před 2 lety +13

    अत्यन्तै मार्मिक मन छुने शब्द 😍😥😥😥

  • @premlibang7874
    @premlibang7874 Před 2 lety +4

    तिज विशेष गीत एकदमै हृदयश्पर्शी अनि मार्मिक लाग्यो, विशेष गरेर तिज र तिहारमा चेली मैती बीचको दु:ख र वेदनालाई समर्पित गरेर तयार पारीएको उक्त गीत हेर्दा हेर्दै गहभरी आँशु बगेको पत्तै भएन, राजु दाई, शीला दिदी साथै अन्य सम्पुर्ण टीमलाई हार्दिक मनन ।।।

  • @jiyamagar7566
    @jiyamagar7566 Před 2 lety +9

    सम्पुर्ण कलाकार हरूमा हृदय देखी नै हार्दिक धन्यवाद साहै मिठो गित इन्द्र दाई लाई देखेर अत्यन्तै भाबुक भए

  • @saruthiklimbu8392
    @saruthiklimbu8392 Před 2 lety +23

    यो मार्मिक गितले मलाइ कति रुवायो😭😭
    10 चोटि भयो दोर्याएर सुन्दै हेर्दै गर्छु तेति चोटि
    छाति पिटि पिटि रुन मन लाछ😭😭😭😭😭😭😭😭😭😭

  • @mohanbudhathoki9341
    @mohanbudhathoki9341 Před 2 lety +13

    अग्रज कलाकार तथा सर्जकहरुलाई हृदय देखिनै सम्मान यति सान्दर्भिक र सुन्दर शब्दको कोमल भावना बोकेको मर्मस्पर्शी लाईभ दोहोरी अति मन पर्यो साह्रै आसु आयो सुन्दा ।।🙏🙏🙏🙏🙏😭😭❤️

  • @indiraghimire2716
    @indiraghimire2716 Před 2 lety +15

    काध माथि नाम्लो राखि जङ्गल तिर पस्ने हो
    आफ्नो नी दाजु छैनन् रुदै बस्ने हो !अभागी चेली म यो गीत सुन्दा म जति को रोयो होला 😪😪😪😪😪😪

  • @superguru2648
    @superguru2648 Před 2 lety +2

    Atinai marmik sampurna hol timlainai safaltako agrim suvakamana bises gari tara baini lai

  • @bishnugulmeli9023
    @bishnugulmeli9023 Před 2 lety +7

    हजुर हरु एति रुनु हुनुहुन्छ हाम्रो आँसु अँखा मा रोक्नु गारो व्यो कति मार्मिक मुट भकानिएर आयो सो घर गुल्मी हाल कुवेत 😪😪😪😪😪😪😪❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏कालिका दिदी रुएको फत चोटि देखे मुटु नि भकानियो एरो सबैलाई आउदै गरेको शुभ तिएएज को हार्दिक शुभकामना दिदिबहिनी लाइ

  • @rambudhathoki1063
    @rambudhathoki1063 Před 2 lety +63

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार

  • @binitak.c.3933
    @binitak.c.3933 Před 2 lety +16

    निकै मर्मस्पर्शी शव्द सुन्दासुन्दै मुटु रेटेर आँखाबाट फुटेको भेललाई😢 बाँध लगाउनै सकिएन 😭 सम्पुर्ण गायक-गायिकालाई धेरैँ-धेरैँ धन्यवाद ! साथै सम्पुर्ण देश तथा विदेशमा बस्नुहुने नेपाली आमा दिदीबहिनीहरुलाई आउदैँ गरेको हरितालिका तिजको अग्रिम शुभकामना |

    • @harigajurel8892
      @harigajurel8892 Před 2 lety

      हजुर हरु लाई धेरै धेरै धन्यवाद। हामि जता परदेश दाजुभाइ हरु लाई पनि दिदि बहिनि याद हरु कमि नहुन दिनु भएको‌ सायद कम हुनुहुन्छ होला हजुर गित सुनेर नरुने धेरै धेरै धन्यवाद हजुर हरु लाई

  • @menukamagar8663
    @menukamagar8663 Před 2 lety +22

    बास्तबिक तिज गित भनेको यो हो
    सम्पुर्ण कलकार हरू प्रति हार्दिक नमन💖🙏

  • @prakashbaniya1486
    @prakashbaniya1486 Před 2 lety +8

    Sarai maanchuney geet gaunu bhoo …. Emotionally touched 😭😭😭

  • @jangamagaryoutubechannel3311

    सधै हसाउने यो टिमले आज मलाई पनि रुवायो

  • @nishanmagar5600
    @nishanmagar5600 Před 2 lety +4

    साह्रै मार्मिक तिज दोहोरी आखै रसायो यार्😭😭😭😭

  • @hikmatbishwa1240
    @hikmatbishwa1240 Před 2 lety +20

    😭😭भाबुक बनायो राजु दाई को शब्द संगीतले नेपाल मा नरपिचास बलत्कारी पापी मूर्ख अप्राधी पुरुषले दिदिबहिनी र दाजुभाइ को नाता कस्तो हुन्छ भनेर यो गितले सन्देश दिएको छ हेर्नू र बुज्नु होला सम्पुर्ण नेपाली हिन्दु नारी मा महान चाड पर्व तिज को शुभकामना 🙏🙏🙏🙏🙏🙏

  • @arjunlungeli6023
    @arjunlungeli6023 Před 2 lety +58

    भावुक भए म 🙁
    अग्रज शर्मिला दि शिला दि इन्द्र जि राजु जि अनि अन्य सम्पुर्ण साथिहरु सबैजनालाई सम्मान 🙏🙏🙏
    यो आउदै गरेको विशेष 2079 महिला हरितालिका तीज को अग्रिम शुभकामना सम्पुर्ण मा 🙏🙏🙏🙏🙏

  • @lilbahadurpariyar464
    @lilbahadurpariyar464 Před 2 lety +4

    कति राम्रो गित सबै कलार दाजु र दिदी हरु मेरो तर्फ बात नमस्कार

  • @aaitaramgurung1203
    @aaitaramgurung1203 Před 2 lety +21

    धेरै दुखको गीत गएको छ ।♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @simranpariyarofficeal
    @simranpariyarofficeal Před 2 lety +20

    राजु दाईको शब्दले मन छोयो है । तिज पछि तिहार आउँछ फुलको माला उनेर आफू भने रुनु पर्छ ढोका थुनेर बाबा।।।

    • @jajarkotkuseonlinetv988
      @jajarkotkuseonlinetv988 Před 2 lety

      वाउ अत्यन्त मिठो गित हार्दिक बधाई ज्ञापन हजुर हरु लाई

  • @minakhatri8507
    @minakhatri8507 Před 2 lety +7

    😭😭😭😭धेरै मन रोयो सबैलाई बधाई छ

  • @manishalamsal1523
    @manishalamsal1523 Před 2 lety +13

    गित सुरु देखि अन्तिम सम्म रुने म मात्रै हाेला सारै राम्रो तिज गित सम्मान छ सबै कलाकारहरुलाई

    • @chandramayabasnet8888
      @chandramayabasnet8888 Před 2 lety

      O nolllllllqq

    • @devlramjalsl4943
      @devlramjalsl4943 Před 2 lety

      अती मन छुने दाजुबैनिको तिज गित सबै अग्रज कलाकार हरुलाि मेरो समान छ

    • @miralama9847
      @miralama9847 Před 2 lety

      @@chandramayabasnet8888 and the other day I think g $$

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 Před 2 lety +9

    अहा अत्यन्तै मर्मस्पर्शी गीत गाउनु भयो सम्पुर्ण कलाकार हरु ले,शब्द हरु पनि उत्तिकै बेजोड, सुन्दै जादा कति खेर आखा बाट आँसु भइ मा खस्यो थाहै भएन,सम्पुर्ण कलाकार हरु लाई धन्यबाद भन्न चाहे।

  • @dineshbaskota9107
    @dineshbaskota9107 Před 2 lety +6

    धेरै राम्रो सृजना सबैलाई शुखद तिजकाे शुभकामना

  • @sitasharma1944
    @sitasharma1944 Před 2 lety +9

    सरै रोएको छ मन मेरो हसाई हसाई पेट मिज्न बध्या बनाउनी कलाकार हरुले आज रुन 😭😭😭😭प्रनी बनायो अति राम्रो

  • @harikrishna9590
    @harikrishna9590 Před 2 lety +21

    चाइनिज कलाकार लाइ दोहोरीले नेपालमा लोकप्रिय बनाइदियो। उसै त देश ढल्नेछ भन्ने डर नमान्नु, त्यसैमा अझ लोकप्रिय बनाइदिएपछि त बचाउला देश।

  • @netrapariyar4982
    @netrapariyar4982 Před 2 lety +25

    अति गाह्रो भयो दोहोरी सुन्न आशुले छोप्यो आखाले अति मार्मिक शब्द र चेलिको वेदनाको गीत्ले सबैलाई आत्मै देखि सम्मान छ

    • @alishapaudel237
      @alishapaudel237 Před 2 lety

      बाहिर जति हसि खुसि भय पनि मन भित्रको पीडा एउटै हुनि रहिछ सबै चेलिबेटिको 😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @kashidai796
    @kashidai796 Před 2 lety +10

    अग्रज कलाकार को गित ले आँसु कति बेला खस्छ थाहा हुदैन ।कति न्याय दिएर कति मिठास ले मर्मिक शब्द गाउनु हुन्छ

  • @dipaklamichhanemagar7337
    @dipaklamichhanemagar7337 Před 2 lety +4

    आजको गित ले लास्टै 😭😭😭😭😭😭 रुवायो डिउटिमा थिए गारो भो।

  • @deepikashirmal1604
    @deepikashirmal1604 Před 2 lety +11

    साह्रै मार्मिक

  • @sunitalimbu6626
    @sunitalimbu6626 Před 2 lety +7

    अग्रज भनेको अग्रज नै हो कति सालिन कति सभ्य भासा कति मार्किक वाह

  • @user-wr4yn9zw8v
    @user-wr4yn9zw8v Před 2 lety +8

    अती मार्मिक छ गहकिला शब्द हरू ले सारै मन छोयो यो गीत ले धन्यवाद कलाकार टिमलाई आगामि दिनहरुमा पनि यस्ता गीत हरु सुन्न पाइयोस।

  • @amitathapa169
    @amitathapa169 Před 2 lety +10

    अति सुन्दर 💟❣️💞😘

  • @bhimshrestha8889
    @bhimshrestha8889 Před 2 lety +6

    सारै राम्रो गित सबैमा शुभकामना 🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @kalpanachhetri3062
    @kalpanachhetri3062 Před 2 lety +19

    सारै मार्मिक सम्पुर्ण टिम लाई धन्यवाद 🙏💐

    • @sansarff999
      @sansarff999 Před 2 lety

      Malai ta Raju dai Mero mailo Vai Kamal jasstai lagxa Vai bitako 2 barsa vayo dharai run man lagxa

  • @premgaha9877
    @premgaha9877 Před 2 lety +4

    राजु दाईको रोलले मन छयो।।

  • @pommagar2917
    @pommagar2917 Před 2 lety +3

    बरिस्ठ बरिस्ठ नै हुन जति सुने पनि यो मन को धित नै न मर्ने सुन्दै जादा आँसु झरेको पत्तै भएन गित पनि सकियो आँसु पनि बर्शियो बधाइ छ राजु दाइ सर्मिला दिदी लगायतका सम्पुर्ण कलाकार प्रति सम्मान 🙏🙏

  • @sitasharma1944
    @sitasharma1944 Před 2 lety +47

    मत रुदा रुदै 😭😭😭😭😭😭😭गित सकियो तिज मा माईती कस्तो हो मलाई पनि था छैन भक्क्कानो फुटेर आयो 😭😭😭😭😭 म जतिको को रोये होला र मेरो कथाले मेल खानी गित रैछ निलो सारी लाउनी दिदी को माईत आमा बाबा छैनन घर मा पनि कोई छैनन सदै एक्लो प्रदेश मा रुदै बस्दै तिज पनि न आये हुदो हो जस्तो हुन्छ

    • @bcchuramani9175
      @bcchuramani9175 Před 2 lety +3

      😭😭😭

    • @bcchuramani9175
      @bcchuramani9175 Před 2 lety +1

      ❤️❤️❤️

    • @sitasharma1944
      @sitasharma1944 Před 2 lety

      @@bcchuramani9175 😭😭😭😭😭😪😪😪😫😫😥😥

    • @ritushrestha8776
      @ritushrestha8776 Před 17 dny

      ❤.😅😅😅😅😅😊😊😊😊😊😊😊n ​@@bcchuramani9175

    • @nirmalabk1922
      @nirmalabk1922 Před 10 dny +1

      Aaaaaaaaaaaaaaaaaaaaaaàaaààaaaaaa aaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaàaaaaaaaaaaaaaaaàaàaaaaaàaaaaaaaaaaàaaaaaaaaaaaaaaaaaaaàaaàaaaàaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaàaaaaaaàaàààaaaààaaàaaaàaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaààaàaaaaaaàaàaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaààaàaaaaàaaaaaaaaaaaaaaaaààààaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaàaaaaaajaaaa

  • @sharmilaofficeal
    @sharmilaofficeal Před 2 lety +8

    आहा यति मार्मिक गित शब्द उतिकै चयन मुतु मै हन्यो 😭😭सम्पुर्ण लाई बधाइ छ

  • @pawanrawal4770
    @pawanrawal4770 Před 2 lety +7

    यहि सङ्गित्ले रुवाउन्छ यहिले हसाउछ 😭😭 आमा बिना माइती नि 😭😭

  • @lilbahadurpariyar464
    @lilbahadurpariyar464 Před 2 lety +4

    हजुर हरु सबै जना लाई यक त धन्देबात सम्मान छ हजुर हरु ले गरदा नि परदेस मा मन बुझछ

  • @srijanakc1220
    @srijanakc1220 Před 2 lety +71

    यो गित सुनेर नरुने को होला र 😭😭😭😭आमा शब्दले मन छिया छिया बनायो आमा नहुनुको पीडा भोग्नेलाई थाहा हुन्छ😭😭

  • @nisantanisantathapa9049
    @nisantanisantathapa9049 Před 2 lety +7

    साच्चिकै लोकसंगीत भनेको नेपालकै गहना हो गित सब्द ले साच्चीकै आखा बाट आसु रोक्नै सकीयन सबै अघ्रच कलाकार सम्पुर्ण लाई नमन 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @durgarana634
    @durgarana634 Před 2 lety +13

    हिजो अस्थि पेट मिचिमिचि हासेर हेरेको तर आज सरै मन छोयो। मेरो नि अतिथ को याद😪😪 अझै सफलताको आग्रिम सुभ-कामना सबै टिमको दिदिबहिनिहरु साथै दाजुहारु👍️👍️

  • @user-xx4ee6lu3c
    @user-xx4ee6lu3c Před 2 lety +25

    उच्च सम्मान सम्पूर्ण संगठन लाई करोडौं नेपाली जनताको पीडालाई गीत सङ्गीत लोक दोहोरी लय हालेर शब्द चयन द्वारा यो परदेशी भूमिमा रुवाउनु भयो।

  • @hombahadurbk3640
    @hombahadurbk3640 Před 2 lety +6

    अतिनै मार्मिक गित मन छोयो हजुर सबैलाई नमस्कार

  • @binarai9772
    @binarai9772 Před 2 lety +3

    एकदम मर्मिक गित सबै साथीहरू यो हो नेपाली पन आहा आखा बट आशु रोकिएन साखी हो मन छुने गित सबै को जय होस

  • @tekbahadursunar9109
    @tekbahadursunar9109 Před 2 lety +11

    कस्तो आँसु नै थाम्न नसकिने गित सुन्न परेयो आज!!

  • @milanpariyar4783
    @milanpariyar4783 Před 2 lety +44

    यो होनि थेत नेपाली तिज को गित !!! रुवायो मन लाई !!!! पसुपती सर को तिज को गित हो रतौली बुझनै सकिन !!!

  • @karishmachhatri4777
    @karishmachhatri4777 Před 2 lety +3

    कठै बरा यो चेलिको जीवन कति रोए म पनि 😭😭😭😭😭😭😭

  • @nimshengden
    @nimshengden Před 2 lety +3

    साह्रै मन रोयो राजु सिला दि शर्मिला दि र सबै को मुहार देखेर।मेरो पीडा जस्तै गित।

  • @durgabahadur7769
    @durgabahadur7769 Před 2 lety +14

    बधाई छ तिजको गित सुनु पाईय‍ो सम्पुर्ण टिम लगाऐत तारा बैहिनी सुभकामना🌷❤️🙏

  • @sabinagt9208
    @sabinagt9208 Před 2 lety +24

    सधै हसाउने यो टिमले आज सबैलाई धेरै रुवायो 😭😭😭

    • @yuriashim
      @yuriashim Před 2 lety

      😭😭😭😭🙏🙏

    • @buddhalaxmirai7438
      @buddhalaxmirai7438 Před 2 lety

      यो गीतले धेरै रुवायो सुरु देखि अन्तिम सम्म लोक दोहोरी हेर्न र सुन्न मन लाग्छ।सुन्यो हेर्यो रुदा रुदा आँखा नै कमजोरी हुँदै गयो

    • @madhukhatti1520
      @madhukhatti1520 Před 2 lety

      मन छु यो है दाइ र दिदीहरु लाई समान छ है

  • @lokpremikhyamshai1318
    @lokpremikhyamshai1318 Před 2 lety +6

    सुरुदेखि अन्तिम सम्म आँसु रोकिएनान😭😭😭😭🙏

  • @binodthapha3840
    @binodthapha3840 Před 2 lety +21

    रिले गित सुन्दा सुन्दा आज यो गीत सुन्दा आँशु रोकिएन अग्रज कलाकार को पनि आँशु देख्दा झन् मन थामिएन good jab

  • @sandhaya4034
    @sandhaya4034 Před 2 lety +17

    निकै मार्मिक मनछुने गित आखा रसायो बधाई छ सम्पुर्ण टिम परिवारलाइ 🙏🙏🙏❤️❤️❤️

  • @gyanuaalemagar7885
    @gyanuaalemagar7885 Před 2 lety +8

    धेरै समयको अन्तरलपछी पक्का तीज गित सुन्न पाइयो माईती चेलिको 😥😥😥❣️❣️❣️

  • @sikhapun3224
    @sikhapun3224 Před 2 lety +4

    Ma ta suru Dekhi nai yo git sunera nai git sakiyako thaha nai vayana😭😭😭😭😭😭

  • @kumarigurung2265
    @kumarigurung2265 Před 2 lety +1

    Vavuga vaya yo get sunda sabai tem lai agrima subakamana

  • @chhantyalsochan1642
    @chhantyalsochan1642 Před 2 lety +17

    सधै हसाउने ग्रुप आज सार्है रुवाओ सबैलाई धन्यवाद 🙏🙏

    • @basantapoudel1564
      @basantapoudel1564 Před rokem

      Basanht poudel school Butwal 😫😫😫😫😫😫😫😫😫

  • @dhanjitoli1254
    @dhanjitoli1254 Před 2 lety +3

    सारै मन छुने मार्मिक गित आँखाबाट आँसु रोकिएन।

  • @kamalakc9323
    @kamalakc9323 Před 2 lety +4

    भावुक बनायाे शर्मिला बहिनी काे आवाज ले

  • @manjusunar9988
    @manjusunar9988 Před 2 lety +1

    Sarai man dukhine gita ma pani royako xu hai hajur haru sagai

  • @ajayadhikari2954
    @ajayadhikari2954 Před 2 lety +7

    हरेक शब्दले पिडाको बयान गरेको छ। सम्मान छ सम्पुर्णलाई।

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 Před 2 lety +15

    धेरै मन छोयो ❤️😭😭😭नेपाल मा हुने दिदीबहिनी त यसरी रुनुहुन्छ हामी प्रदेशमा भएका चेलिबेटी को मन त कस्तो 😭😭😭भको होला

    • @dj-tv7zp
      @dj-tv7zp Před 2 lety

      नरुहोस

    • @sandhyak.c.4897
      @sandhyak.c.4897 Před 2 lety +1

      अहिले बाट रुन मन लाछ 3 बर्स भयो बिदेसमा रुदै चाडबाड कटाको।तिज र दशैले त साह्रै रुवाउछ।।

    • @malatithapamalatithapa1213
      @malatithapamalatithapa1213 Před 2 lety

      @@sandhyak.c.4897 हो नि 😭

    • @sanatkarki1862
      @sanatkarki1862 Před 2 lety

      yo sansarma maya garni xaina koi ni ratani jati aasu jharyo uti pida thapine

  • @shyambkrmshah9986
    @shyambkrmshah9986 Před 2 lety +16

    Heart touching song, congratulation to all team.

  • @sameerm4864
    @sameerm4864 Před 2 lety +2

    Sharmila dd ko raju pari yar shila dd Anii best singer indra Gc ko geet sundhaaa dheraii marmik vaya

  • @lilabc9437
    @lilabc9437 Před 2 lety +3

    सारै मन छुने गित हरेछ हेर्दाहेर्दै म त रोये छुनि😭😭😭😭😭

  • @anjanlama4113
    @anjanlama4113 Před 2 lety +4

    येसतै रैछा जिन्दि हाजुर सान्सरमा😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭