Komentáře •

  • @mayarai5719
    @mayarai5719 Před rokem +366

    बधाई छ महोन सर हजुर लाई अनि सचिन को दुईभाना लाई आमा को साथमा देख्दा खुसि लाग्यो

    • @cklimbu6523
      @cklimbu6523 Před rokem +4

      Sarai ramro garnu garnu vayo Mohan sir thank you

    • @ajaypariyar1177
      @ajaypariyar1177 Před rokem +1

      @@cklimbu6523 Pokhara

    • @phanbhahadurthapa7459
      @phanbhahadurthapa7459 Před rokem +1

      हो मलाईपनि सारै सारै खुशी लाग्यो मोहन सर

    • @sukbahadurnepali5095
      @sukbahadurnepali5095 Před rokem

      माेहन सर याे बाबुलाई हजुरले पढाइ दिनुस

    • @aktarraja8894
      @aktarraja8894 Před rokem

      Q

  • @anjumalla4205
    @anjumalla4205 Před rokem +171

    आमा भनेको आमा नै हो आमाको माया अरूले दिनै सक्दैन राम्रो काम गर्दिनू भयेको मा धन्यवाद मोहन सर्🙏🙏👍️👍️

    • @asmitarana1687
      @asmitarana1687 Před rokem +1

      Yo khata damai gatya jathko gathani demakh jadaya aba ka khajadai xas thak dami ta jasto gatya dami taila tero jathai budiko desa khanu parcxa

    • @deepakamuq2001
      @deepakamuq2001 Před rokem +1

      Dhukha paxi sukha auxa k ghanu ta

    • @bishnusharma1730
      @bishnusharma1730 Před rokem

      @@deepakamuq2001 iklvgmmnmp

  • @mankamal2673
    @mankamal2673 Před rokem +76

    मोहन सर जि मेरो सम्मान छ
    अति राम्रो काम गनुभयो सर जि 🙏🙏🙏

  • @narayanacharya4814
    @narayanacharya4814 Před rokem +148

    बच्चाहरुको उज्वल। भबिष्यको कामना
    जयहोस🙏🙏😍😍

  • @gyanpandey6035
    @gyanpandey6035 Před rokem +187

    आफ्नो जन्म दिने आमा भनेको अफ्नो हुन्छ राम्राे गर्नु भयो आमा ले 🥰❤️❣️🙏🏼🙏🏼🙏🏼🙏🏼

    • @prajwolbhitrikoti6584
      @prajwolbhitrikoti6584 Před rokem +2

      पोखरामा भोटौन हजुर सहयोग गरौला नि हजुर हामी पनि सामाजिक मन् भवन छ हजुर

    • @anitasen7156
      @anitasen7156 Před rokem

      कलौटे nahamarda

    • @ramg136
      @ramg136 Před rokem +1

      तेरो बा लाइ गाली नगरे र के पुजा गर्ने

    • @prakashkhadka4608
      @prakashkhadka4608 Před rokem

      Oo 😃

  • @shidharthabardewa128
    @shidharthabardewa128 Před rokem +60

    बाबू सचिन अामा सग नै बसनु प्रगित काे कामना बाबु

  • @sabitrakhadka931
    @sabitrakhadka931 Před rokem +16

    जति गरेपनि आमा भनेको आमा नै हो जन्म दिने आमा ले जस्तो माया केर कसैले गर्दैन सचिन लाई आमा संग देख्दा खुसी लाग्यो सहयोगी मन् हरले उद्धार गर्दिनुहोला मोहन सरलाई धन्यवाद 🙏

  • @dhirajbudha3672
    @dhirajbudha3672 Před rokem +11

    धेरै राम्रो खवर सुन्न पाइयो धन्यबाद पत्रकार दाजु आमा आमा नै हुन

  • @minathakuri1812
    @minathakuri1812 Před rokem +72

    राम्रो समाचार सुन्न पाइयो।।।पत्रकार भाइ लाई धेरै धेरै धन्यवाद।आमाको माया जस्तो निच्छल अरु कसैको माया हुदैन ।।।

  • @bishnubarali24
    @bishnubarali24 Před rokem +78

    लौन माेहन सर बाबु नानि काे र अामा काे राम्रो बेबस्था मिलाई दिनु हाेला

  • @vogal792
    @vogal792 Před rokem +28

    दर्शन नमस्ते नमस्कार मोहन सर निकै राम्रो काम गर्नु भएको छ जसको सबै को चाहेको पुरा भयो आमाको काखमा बच्चा सधैं खुशी हुन्छन् त्यही बेबस्था मिलाएर राख्दा राम्रो हुन्छ

  • @shantibasnet8162
    @shantibasnet8162 Před rokem +14

    धन्यवाद मोहन भाई अब तेजेन्द्र मोटाएछ र छोरा छोरी आमा को जिम्मा लगाएछ हिजो हेर्न भेट्न नदिने तेजेन्द्र बाउ भनेको जनाएछ ल अब ममी चाहिँ ले पनि बाउले झैं गर्नु हुन्नँ आफ्नो बच्चा काे ख्याल राख्नु हेर्नू दुःख सुख पाल्नु

  • @samsungsunu5789
    @samsungsunu5789 Před rokem +109

    धेरै धेरै धन्यबाद छ सम्पूर्ण टिमलाई अब आमालाई नै जिम्मेवार दिनुपर्छ अब बाबाको साथमा राख्नु गलत हो किन कि सोैतेनि आमा भनेको सोैतेनि आमा हो बाउ पनि सोैतेनि नै हुन्छ

    • @phanbhahadurthapa7459
      @phanbhahadurthapa7459 Před rokem

      हो हजुर सहि हो

    • @bishnubhattarai4266
      @bishnubhattarai4266 Před rokem

      सचिन को बुबालाई कारबाही गर्नु पर्छ बच्चा को भबिस्या बिगार्ने तेहि कुकुर हो

  • @kamallahaddori5026
    @kamallahaddori5026 Před rokem +123

    धेरै राम्रो काम बधाई छ

  • @keepboy9541
    @keepboy9541 Před rokem +28

    आमा जस्तो यो दुनियाँ मा कोहि छैन धैरै खुसी लायो यो भिदियो देखेर सारैइ खुसी लायो यो भाइ बहिनी लाई पर्ने बेब्स्ता मिलाउनु दाजु यहि हुन्छ राम्रो

  • @mayashrestha7153
    @mayashrestha7153 Před rokem +48

    आमा भनेको आमा नै हुन्छ god bless family

    • @JpnNpl
      @JpnNpl Před rokem

      Think you Mohan vailai

  • @jedkhartri868
    @jedkhartri868 Před rokem +86

    ल ल राम्रो भो राम्रो साङ्ग हेर्नुहोला दिदि छोराछोरी को लागि सबै थोक आमा हो आम जस्तो कोहिहुदैन धन्यवाद मोहन भाइ 🙏🙏🙏

    • @anitanepali2729
      @anitanepali2729 Před rokem +1

      जस्ले जेसुकै भनोस आखिर जतिसुकै बाबाले चाटेको र आमा ले पिटेको फरक हुन्छ यो सत्य हो दिदी अब छोराछोरी को मुख हेरेर भोलिको दिन मा यिनै छोराछोरीले हेर्ने छन

  • @gsfh2152
    @gsfh2152 Před rokem +41

    बधाई छ भाइ धेरै धेरै शुभ आशिर्वाद मेरो तर्फबाट

  • @lalkhatri9181
    @lalkhatri9181 Před rokem +91

    बधाई छ माेहन सर लाई हजुर साथै सचिन परिवार साथै उहाकाे ममि उहाकाे बहिनी काे सेचेकाे काम पुराहाेस ❤️❤️❤️❤️विशेष गरि म माेहन सर लाई बधाई दिन्न चाहान्छु 💋💋💋❤️

  • @singalkrishna2737
    @singalkrishna2737 Před rokem +8

    यति सानाे भएर पनि कति ज्ञानी है हाम्रो सचिन बाबू सधै खुसि देख्न पराेस् ।❤️❤️❤️

  • @khadkaramkumar3416
    @khadkaramkumar3416 Před rokem +81

    कलाैटेले बिगारेको हो सचिन लाई आमा को साथ पायपछी भबिस्य राम्रो हुन्छ

    • @balramdhimal7473
      @balramdhimal7473 Před rokem

      Yo Kalaute ko kaam xain dhartiko bojh hun 2 santan yeuti shrimati lai pani paln nasakne dhartiko bojh

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo Před rokem +401

    खुशी लाग्यो आमा भनेको आमा हो, आमाको साथ जस्तो बाउको हुँदैन! अब देश विदेशमा बस्ने दयालु सबैले केही सहायता गरि दिए धेरै राम्रो हुने थियो 🙏🙏🙏

    • @govindabahadur6284
      @govindabahadur6284 Před rokem +6

      Vutro ko sahayog

    • @netranetra9526
      @netranetra9526 Před rokem +6

      @@govindabahadur6284 hoit तातो रिस् नगर्नु

    • @kalpanathamsuhang3357
      @kalpanathamsuhang3357 Před rokem +1

      @@netranetra9526 😂😂

    • @My_Vlogs_Onjo
      @My_Vlogs_Onjo Před rokem +6

      @@govindabahadur6284 तिम्रो बोली र सोच्ने शक्तिबाट बुझिन्छ कस्तो मान्छे भनेर! आफू पनि नगर्ने अरूको कमेन्टमा आएर बेहोरा देखाऊनु राम्रो होइन।

    • @nirmalsajitamagar.6252
      @nirmalsajitamagar.6252 Před rokem +1

      @@netranetra9526 😃😃😃Ma hasum ki rum

  • @sanu-yy6wp
    @sanu-yy6wp Před rokem +73

    आमा जस्तो यो संसार मा कुनै संसार हुँदैन🌹🌹माया गर्नु है दीदी सबै को नजरमा गिरेको कलाउटे लाई देखाउनु🙏🙏🙏

    • @mohanikafle100
      @mohanikafle100 Před rokem

      Katai aamaharuley Pani bechali banayar hideyka xana but sabailai testoo vannakojeko chahee hoina

    • @fulkumarirai3776
      @fulkumarirai3776 Před rokem

      रामर भैदिदी कलाउटेदेखाउनु दिदी

    • @prakashkumar-po2ys
      @prakashkumar-po2ys Před rokem

      सही भन्नु भयो हजुरले🙏

  • @tulsarumagar5116
    @tulsarumagar5116 Před rokem +27

    बधाई छ दिदी हजुरलाई बाबु नानी लाई सुख दुःख गरेर भए पनि पढाउनु र मेरो मीठो सम्झना अनि न्यानो माया

  • @user-lq3oe4sn6r
    @user-lq3oe4sn6r Před rokem +79

    अब फेरि उहीँ स्थान मा पुर्याइदिनुस है मोहन जि,,,कलौटे आएर डिस्टप गर्यो भनि🤛🤛दिनुस्🤘

  • @mjxetri9323
    @mjxetri9323 Před rokem +21

    सचिन सचिन मात्रै नभन्नु ला मित्रहरू उस्को बहिनी पनि छिन उनको नि कुरा राख्नुपर्ने हो पढाउने हो भने दुबैलाइ एकै ठाउमा पढाउनु पर्छ

  • @biyogiasafalyatriipuskar2033

    :आमा भन्ने सब्दनै काफि र
    आफ्नो सन्तानको लागि हरेक दुख र सङ्घर्सा पनि हासि हासि काख होस या बुई बोकेर खुसि बनाएकि हुन्छि
    (आमा प्रतिको माया )

  • @Jibanrai012
    @Jibanrai012 Před rokem +16

    धेरै महान कार्य मोहन सर लगायत अन्य टिम🙏

  • @janukagurung2817
    @janukagurung2817 Před rokem +69

    कठै सचिन को अब सुखका दिन आए है आमाको काख पायो तर बच्चालाई पढाउनु चाही परो सबैले काले सचिनलाई सहयोग गर्नु होला बैनु खुट्टो चाहिँ छोड्न पाउनु हन्न नी सचिनको कमाई अरूले खाजु भन्दा आफ्नै आमाले खाओस बरू

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn Před rokem +30

    ग्रेट मोहन सर

  • @mohanpandey1775
    @mohanpandey1775 Před rokem +5

    खुशी लाग्यो आमा भनेको आमा हो! अब देश विदेशमा बस्ने दयालु सबैले सहायता गर्नु होला! 🙏🙏🙏

  • @menukakc6939
    @menukakc6939 Před rokem +25

    खर्च बेहोर्नु पर्छ त्यो काले ले कति सजिलो छ हैन जिम्मा लगाए भन्न तेतिकै सुख दिने हैन त्यो काले लाई😲😲😲

  • @kanchanabudha804
    @kanchanabudha804 Před rokem +14

    जति पनि घनिष्ट सम्वन्ध छन् यी संसारमा तर आमाको
    जस्तो गनिष्ट समन्ध हुँदैन।।।

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y Před rokem +61

    आमा भनेको आमा नै हुन्छ बधाई छ महोन दाजु लाई

  • @dhanurana5917
    @dhanurana5917 Před rokem +6

    अब चाहि नानीबाबु आमाको काखमा परेछ उज्जवल भविष्यको कामना

  • @laxmisharma1994
    @laxmisharma1994 Před rokem +6

    Mohon vhai hjrlai dharai dharai dhanaybat 🙏🙏🙏🙏bachaa haru aama sanga basana paunu vaya xa dharai khusi lagayo badhai mohon vhai ko timlai dharai dharai dhanaybat

  • @shankarbk9198
    @shankarbk9198 Před rokem +30

    सचिन बाबुको गितले आँखा बाट आँसु आयो मेरो जे भने पनि आमाको माया सन्सारकै अमुल्य हुन्छ अब मिलेर तीन जनाको परिबार मिलेर बस्नु होला सदै खुशी भयको देख्न पाय हुन्छ

  • @Nsp933
    @Nsp933 Před rokem +35

    अामा त राम्री रहनु हुदाे रहेछ त्याे काले कलाैटे सँग के देखेर जानू भा हाेला🙈🙏 अब बावुकाे भविष्य राम्रो हाेस अामा अामा नै हाे।

  • @shivabahadurnepali1396
    @shivabahadurnepali1396 Před rokem +24

    आमा ले यति माया गर्दा गर्दा छुटाए काे रहेछ कलाउटेले हाे याे बहिनी यसाै भिछाेड भएकाे हाेना यहि कलाउटे गर्दा रहेछ अाफु जन्मा देएकाे बच्चालाई कस्काे माया हुदेनार धन्देबाद मन भाइ इनि दुई बच्चालाई अामा संग मिलाएकाे मा

  • @chandrabc1984
    @chandrabc1984 Před rokem +25

    इन्द्रेणी मा लग्नुपर्छ र फेरि पढ्न बाताबरण मिलाइदिनु होला मोहन जि🙏🙏🙏

  • @chandarkala2257
    @chandarkala2257 Před rokem +44

    यो सबै कलाउटेको काम हो तेति राम्रो ठाउँमा पुगेको थिए सचिन अब राम्रोसँग पड्नु है नानी

    • @mohanikafle100
      @mohanikafle100 Před rokem

      Yesley padaina kasri padxa pokhara justo mahanggo thuema

  • @rameshnepal9403
    @rameshnepal9403 Před rokem +13

    Good job mohan sir ramro vyo

  • @shantisunar1030
    @shantisunar1030 Před rokem +15

    राम्रो भयो अब तिमीहरुको साथ
    जति दुख कस्ट परेनी नछुटुस आमा
    भनेको आमा नै हो दुईवटा बच्चा भनेको
    धेरै होइन जसरिनी पाल्न र पडाउन सकिन्छ

  • @Gaugharmedia
    @Gaugharmedia Před rokem +31

    खुशी लागेओ आमा को काख मा बस्ना पाए

  • @HIMALSHRESTHAOFFICIL
    @HIMALSHRESTHAOFFICIL Před rokem +21

    आमाको काख स्वर्गको बास, जे जस्तो भए पनि आमा हो, जे भयो ठीक भयो, लक्ष्मी नारायण भगवानले सबैको रक्षा गरुन।

  • @sajanarai1373
    @sajanarai1373 Před rokem +18

    प्लिज दिदी चिन्ता नलिनुस उ असल छोरो बन्छ .सधै उसको ख्याल गर तर बुबाकहाँ नपठाऊ 🙏🙏❤️

  • @saritarai2214
    @saritarai2214 Před rokem +14

    Great job Mohan sir 🙏

  • @SubhadraPaudel
    @SubhadraPaudel Před rokem +3

    अब मेरो छोरालाइ पनि लेराइदिनु पर्यो मोहन सर सारै खुसी लाग्यो हजुर ले सचिन को आमा र बहिनी सङै बनाइदिनु भयो

    • @shantineupane3609
      @shantineupane3609 Před rokem

      Sai kura aba subhadra jiko babulai pne afno mamusanga basne banaidinus Mohan sir

  • @fastnepalofficialdotcom7455

    केही हुदैन आमासङ्ग बसेमा सबैले सहयोग गर्नेछ अब चिन्ता नलिदा हुन्छ सचिन आफैमा चर्चित भाइरल बच्चा हो।।।

  • @unknown-em8gh
    @unknown-em8gh Před rokem +19

    आमा bhaneko आमा नाई हो ❤️❤️

  • @davilgtm9729
    @davilgtm9729 Před rokem +23

    धन्येवाद छ आमालाई अरुले धेरै माया गरेको र आमा ले माया नगरेको जन्मदिने आमा भनेको आमा हो

    • @apsaragautam7646
      @apsaragautam7646 Před rokem

      गुल्मी जाउ भनेको मान बैनि पोखरा बस्न गाह्रो छ

  • @km4589
    @km4589 Před rokem +20

    सचीन को कमाइ जति खायर छोडेछ। कमाई हुद्दा आमा सग भेट्न नी देको थेन कलौटे ले ।

  • @user-lr1eq8rk1s
    @user-lr1eq8rk1s Před rokem +72

    आमा भनेको आमा नै हुन आमा को जस्तो मन बाउको हुदैन 👩‍👧‍👦👩‍👧‍👦👩‍👧‍👦ठिकै भयो आमा सङ बसेको राम्रो बाबू नानी♥️♥️♥️♥️🕉️🕉️

  • @mandirapandey6315
    @mandirapandey6315 Před rokem +5

    Great job mohan sir love from usa 🇺🇸

  • @limbuharka9913
    @limbuharka9913 Před rokem +5

    ल बधाई छ छोरा छोरी आमाको साथमा पुगेछ्न

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Před rokem +19

    Great job Mohan Ji. Keep it up. Go ahead and ahead.
    Sachin Ji and his sister must get an opportunity to study.
    Let’s pray , help and support him, he will find school soon.
    Stay safe and healthy. Health is A real WEALTH.

  • @madhugnawali9386
    @madhugnawali9386 Před rokem +17

    मोहन सर हजुर सलाम छ सचिन लाई मम्मी को जिम्मा लगाइ दिनु भयेको मा

    • @amritacharya2326
      @amritacharya2326 Před rokem

      अब आमा काे हात परेपछि ठिक हाेला बदाई छ हजुर मलाई

  • @DeepakDeepak-ic1nx
    @DeepakDeepak-ic1nx Před rokem +11

    Good job sir

  • @reactionnepal4101
    @reactionnepal4101 Před rokem +4

    keep up the good work... mohan dai🙏🙏🙏अब केही अबस्य हुन्छ्🌈🌈

  • @phanbhahadurthapa7459
    @phanbhahadurthapa7459 Před rokem +13

    हो नि हजुर आमा भनेको आमानै हुन्छ हरेस नखानु दिदी जिवन लामो छ यसैगरी अगाडि बढ्दै जानु अनि बाबु नानी अझैं साना छन् गाह्रो त हुन्छ दिदी तपाईं को साथ पाएका छन् अब दुख पाउदैनकि सचिव बाबु राम्रो सङ्ग पढ्नु है अनि आमा लाई नस्ताउनु बाबु ठूलो मान्छे बन्नुपर्छ मोहन सर लाई धेरै धेरै धन्यबाद

  • @soniakafle5724
    @soniakafle5724 Před rokem +29

    Congratulations 👏 mohan sir

    • @chhokpasherpa476
      @chhokpasherpa476 Před rokem

      Derai ramro congratulation amale jati maya kasile dina sakdaina mother is best in the world.😍😍😍😍😍😍😍

  • @minkoirala2696
    @minkoirala2696 Před rokem +9

    बधाई छ तेजेन्द्रलाई अामाको जिम्मा लाकोमा

  • @punyadhakal994
    @punyadhakal994 Před rokem

    धन्यहुन महान अामा।वावु अपराधी हाे कलाै टे ।छाेरा छाेरी र श्रीमतीलाई घर न घाटकाेवनायाे। ढुङ्गाकाे मुटु भएकाे मानिस रहे छ।

  • @saujanpanthi1877
    @saujanpanthi1877 Před rokem

    Wow धेरै धेरै खुसी लायो

  • @hemantlamichane3948
    @hemantlamichane3948 Před rokem +5

    यो सबै नाटक त हो मिडिया कर्मि साथि भाईहरुलाई दुःख कस्ट दिने काम मात्र हो। धन्यवाद जय नेपाल

  • @drishtihsg4510
    @drishtihsg4510 Před rokem +71

    God bless you all family 🙏🏾🙏🏾🇳🇵🇳🇵🇮🇳

  • @harishtiruwa4793
    @harishtiruwa4793 Před rokem

    ल बधाई छ। सर हजुर लाइ

  • @priyarai7772
    @priyarai7772 Před rokem +13

    Very good job mohan sir lots of love from dharan ♥♥♥♥

  • @ramkajiadhikary2942
    @ramkajiadhikary2942 Před rokem +20

    जतिनै जे भयनी आफ्नो आमाको काख नै प्यारो हुन्छ ।

  • @himaangel3632
    @himaangel3632 Před rokem +1

    सारै उत्तम कर्म गर्नु भयो पत्रकार भाई आमासंग अब नछुटाउनुहोस है

  • @babudeepakpariyar7353
    @babudeepakpariyar7353 Před rokem +1

    हजुर को यो खुशी को आँसु हो मलाई यक दम खुशी लाग्यो 🙏🙏

  • @amritasharma5325
    @amritasharma5325 Před rokem +6

    अब सचिले जुन इस्कूस मा पढेनि अब बाउले लान नपाउनी सर्तमा इस्कूस भर्ना गर्नुपर्छ

  • @darshanghimire6033
    @darshanghimire6033 Před rokem +2

    धन्यवाद मोहन सर हजुरलाई आमाले बच्चाहरूको राम्रो हेरचाह गरेर बसेको देख्न पाइयोस्।

  • @rmpvlogsofficial.6039
    @rmpvlogsofficial.6039 Před rokem +23

    God bless you all family 💞

  • @krishansunar7634
    @krishansunar7634 Před rokem +10

    बाबुनानीलाई जसरी नि पढाउन बेबस्ता मिलाउन पर्याे माेहन सर 🙏🙏🙏

  • @bhagabatapandey302
    @bhagabatapandey302 Před rokem +41

    Good job mohan sir❤️❤️🙏

    • @ambikakautwal1985
      @ambikakautwal1985 Před rokem +1

      Badai xa dailai ramro kam garnu vaya yo bachhaharu poilanai aama sagha vakovaya dharairamro huntho abo afno bachha n xadnu yahai nani babula harxan ramro padaunu hola.

  • @lokram5437
    @lokram5437 Před rokem

    पत्रकार सरजीलाई धेरै धेरै धन्यवाद आमालाई भेटाइ दिनु भयो 👍️👍️👍️

  • @rameshshankar7378
    @rameshshankar7378 Před rokem

    धेरै राम्रो 🙏🙏

  • @laxmanpulami2828
    @laxmanpulami2828 Před rokem +16

    छोरोको स्योर्था लुट्न सम्म लुतिस कलौते अहिले लुट्न पाइनस अनि आमाको जिम्मा । त्यति बेलाको भेडियो आँखैमा छ । खाते बाउ परे पछिको पीडा । कठै सचिन बाबु।

  • @Rarupa427
    @Rarupa427 Před rokem +12

    Bless you sachin 🥰😘🥰😘

  • @damangurung4768
    @damangurung4768 Před rokem +1

    Mohan sir hjr lai god le sadai ramro garush dherai ramro kaam ❤️❤️❤️

  • @budakumarkumar804
    @budakumarkumar804 Před rokem

    Dherai Ramro kam garnu vayo Sir

  • @dustyboot1
    @dustyboot1 Před rokem +7

    Mohan Bhai you did a great job 🙏👏

  • @balaramnepali5061
    @balaramnepali5061 Před rokem +28

    धेरै धेरै खुसि लायो आज यो देख्न पाउदा पहिले नै आमा संघ बसाउन पर्ने हो के यार

  • @chhantyalsochan1642
    @chhantyalsochan1642 Před rokem +2

    जेहोस आमा सङ भेट भएकोमा खुसी लाग्यो कलौतेको भर नगरे हुन्छ ।।

  • @skopgaming3485
    @skopgaming3485 Před rokem

    बधाई छ अति खुसी लागेयो

  • @ayushkcayushkc5566
    @ayushkcayushkc5566 Před rokem +4

    Great work sir

  • @chemzongsanu
    @chemzongsanu Před rokem +7

    हाम्रो चाहाना पनि यहीँ थियो जे भो राम्रो भो अब नानी बाबू दुबैलाई माया गरेर राख्नु होला। देश बिदेशमा बस्नु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुले सहयोग गरेर फेरि पनि पढ्ने माहोल मिलाई दिनु होला🙏🙏

  • @tilakbdr316
    @tilakbdr316 Před rokem

    ,मोहनसर सारै कामगरनुभयो खुसिलायो हजुरलाइ धेरै धनेबातछ

  • @saraswatibbohora4794
    @saraswatibbohora4794 Před rokem

    Ma ta sadhai yahi chahanthe dherai Khushi xu sir hjrlai dherai dhannebad

  • @baburambishwakarma1951
    @baburambishwakarma1951 Před rokem +4

    Good job Mohan Sir

  • @ramchandrasubedi4243
    @ramchandrasubedi4243 Před rokem +5

    मोहन बस्नेत पत्रकार मात्र हैन , एक महान आत्मा हुनुहुन्छ । म २ बर्ष देखि वहाँलाई हेर्दै छु ।

  • @Ramlal-oo1yf
    @Ramlal-oo1yf Před rokem +1

    Thank you mohan sir dukhi garib ko sahara bandinu vako chha

  • @chandrakantakandel8857

    Dherai Dherai Badhai Mohan Sir,Sachin ko ujjal vabisekyo Suvakamana Xa..

  • @sanjilpariyar5539
    @sanjilpariyar5539 Před rokem +3

    Congratulation Mohan sir hajurlai

  • @sabitathapa9467
    @sabitathapa9467 Před rokem +11

    तलाई जोइटिंरे तेजेन्द्रे पहिला सहयोग पाउदा छोराले कमाउदा सम्म आमालाई दिएनस् अहिले पाल्न सकेनस् अनि उपाए नलागेर दिईस्

  • @ashokkunwar4493
    @ashokkunwar4493 Před rokem

    धेरै राम्रो खबर धेरै धेरै धन्यवाद मोहन जि अब बाबुको उज्ज्वल भबिस्यको कामना

  • @AjayKumar-wf8br
    @AjayKumar-wf8br Před rokem +1

    आमाको साथमा देखेर आजा धेरै खुशी लाग्यो अब बाबुलाई राम्रोसँग हेरबिचार गर्नु होला
    सबैले सहयोग गर्नुहोला यो बाबुलाई

  • @maheshadhikari728
    @maheshadhikari728 Před rokem +7

    अब सचिनले पक्कै सहयोग पाउछ्न

  • @bishanbbc6500
    @bishanbbc6500 Před rokem +28

    यि लाई न बाउले हेर्छ न आमा ले नि पाल्न लाई सजिलो छ , दुख पाउँछन् सहयोग को खाचो छ

    • @samikshya78
      @samikshya78 Před rokem +1

      Jasari ni palnu didi palna saknu hunxa tpi aama ho himmat naharnu hos didi.