बिष्णु माझीको बिषयमा प्रहरीको चासो ! के भन्छन SP ? १ करोडको ठगी, पक्राउ पुर्जी सहीत सुरज, पिडक को ?

Sdílet
Vložit
  • čas přidán 16. 09. 2021
  • Exclusive News
    Producer/Presenter : Apil Tripathi
    Camera : Ashok Basnet
    Gandaki Chhadke Ep 147
    Contact : 9856011452
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

Komentáře • 1,6K

  • @gopalneupane7607
    @gopalneupane7607 Před 2 lety +169

    विष्णु माझीलाई जसरी पनि सार्वजनिक गर्नु पर्छ

    • @sureshtamangbal4441
      @sureshtamangbal4441 Před 2 lety +3

      Timarle khana laun dixas

    • @bebo_brl1409
      @bebo_brl1409 Před 2 lety +2

      Bishnu majhi afai sarbajanik huna chahannu hunna vaney jabar jasti garney kurai vayena ni dai

  • @mamatamagar7692
    @mamatamagar7692 Před 2 lety +124

    धेरै पछि देख्न पाईयो ।सलुट छ अपिल सर 😍😍😍

  • @cbmagargaha5039
    @cbmagargaha5039 Před 2 lety +24

    नेपालको कुनै पनि मिडिया अथवा युटुवेले नबोलेको बिषय बिष्णु माझीको बारेमा बोल्ने अपिल सर लाई धन्यवाद छ

    • @nirmalarai3844
      @nirmalarai3844 Před 2 lety +1

      Boler k garnu cheu na tuppo ko banayechha video .aafno bau aama marda kin Martin na aako kura ta kholdai kholen yo paji triparti le .

    • @samratneupane7853
      @samratneupane7853 Před 2 lety

      🤣🤣🤣🤣

  • @indrakarki7011
    @indrakarki7011 Před 2 lety +44

    खरो प्रश्न सहि जवाफ अनि निस्पक्ष प्रत्रकारिता अपिल जि लाई स्वागत छ्💐🙏💐🙏

  • @yuvrajthapa7078
    @yuvrajthapa7078 Před 2 lety +112

    धेरै पछि अपिल सरलाई देख्न पाईयो खुशी लाग्यो!

    • @sanutamang4303
      @sanutamang4303 Před 2 lety

      🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻💯💯💯🙏🙏🙏🌷🌷⚘⚘👌👌👍👍👍

    • @biyogmagar6307
      @biyogmagar6307 Před 2 lety

      Honi

    • @mohanbaral7767
      @mohanbaral7767 Před 2 lety

      👌👌👍👍👍🙏🙏❤❤

    • @user-hm8yh5to6t
      @user-hm8yh5to6t Před měsícem

      २ बर्स अगाडिको पो रहेछ

  • @prembdrsaud6290
    @prembdrsaud6290 Před 2 lety +415

    तपाईं जस्ता पत्रकारको नेपालमा धेरै खाँचो छ सर ।🙏🙏

  • @aakasrj6170
    @aakasrj6170 Před 2 lety +54

    लामो समय पछि देख्न पाइयो हजुर को प्रस्तुती खुसी लग्यो

  • @kshetrabahadurair1197
    @kshetrabahadurair1197 Před 2 lety +2

    अपील सरलाई धन्यवाद होबिन्द्र सरलाई देख्न पाईयो

  • @khimrajbist2984
    @khimrajbist2984 Před 2 lety +28

    खुसि लाग्याे खालि समाजिक संजालमा बिष्नु जि काे कुरामात्र थियाे पत्रकार भनेकाे अपिल सर जस्ताे दम भयकाे चाहिन्छ।अरु भनेका खालि बाहिर भुग्ने मात्र हाे

  • @Nsp933
    @Nsp933 Před 2 lety +49

    धेरै समय पछि अपिल सरकाे भिडियो हेर्न पाईयाे धेरै खुसि लाग्याे।नम्बर 1 रियल हिराे पत्रकार अपिल सर।

  • @nabinmagar9233
    @nabinmagar9233 Před 2 lety +12

    धेरै दिन पछि अपिल त्रिपाटि सर को दमदार खरो जवाब को सवाल सुन्न पाईयो खुसि लाग्यो🙏

  • @prakashdhat
    @prakashdhat Před 2 lety +12

    युटुबे हरु हो सिक्नु छ भने अपिल दाइ शीत सिक्नु पत्रकारी कसरी गर्ने भनेर।
    well back dai.
    हजुर को स्वाथय जीवन मा सधै सुखी राखुन भगवान ले।

    • @kpdohoteytvlog7644
      @kpdohoteytvlog7644 Před 2 lety

      𝐒𝐚𝐡𝐢 𝐯𝐚𝐧𝐧𝐮 𝐯𝐨 𝐝𝐚𝐚𝐢

  • @visitmunamyagdi9664
    @visitmunamyagdi9664 Před 2 lety +126

    धेरै दिन पछि आफ्नो काममा फर्कनु भयो खुसी लाग्यो । जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @madanpaudel4390
    @madanpaudel4390 Před 2 lety +152

    पहीलो कमेन्ट धेरै पछी अपील दाईलाई देख्दा खुसीले आँसु नै आयो love you apil dai ❤️❤️

  • @indraniroula592
    @indraniroula592 Před 2 lety +6

    सुस्वास्थ्य अनि कार्य सफलताको हार्दिक शुभकामना अपिलजीलाई।

  • @chhabipabitrasanskar1127
    @chhabipabitrasanskar1127 Před 2 lety +15

    ढिलो आयो कडा आयो
    अपिल सर पुन: कार्य सफलताको शुभकामना

  • @ajaymagar2823
    @ajaymagar2823 Před 2 lety +189

    खुशी लाग्यो अपिल सर तपाईंको दिर्घकालीन सुस्वास्थ्यको कामना ल!

  • @janakbhatchhetri
    @janakbhatchhetri Před 2 lety +164

    अपिल दाइ लाई कार्यक्रम पुन सुचारु भएकोमा शुभकामना🙏🙏👏👏👏👍️👍️👍️💐💐💐

  • @udayvlog7890
    @udayvlog7890 Před 2 lety +1

    धेरै दिन पछि देख्न पयो अपील सिर खुसी लाग्यो

  • @khemmagar5567
    @khemmagar5567 Před 2 lety +5

    चासाे गर्नुपर्छ याे त्रिपाठीले के भनेकाे बिस्नु माझिलाई बाहिर ल्याउनुपर्छ नेपाल प्रहरी लाई साेलुट छ🙏🙏🙏👌❤️

  • @Mr.PBk_Gorkha
    @Mr.PBk_Gorkha Před 2 lety +33

    जनताको पत्रकार तपाई हुनुहुन्छ अपिल सर
    सु-स्वास्थलाभको कामना गर्दछु😍😘

  • @shreeramdevkota3331
    @shreeramdevkota3331 Před 2 lety +136

    साथै लामो समय पछि हजुरको प्रस्तुती हेर्न पाइयो खुशी लाग्यो ।

    • @mahendraraiofficial652
      @mahendraraiofficial652 Před 2 lety

      हजुर साच‌ै पर्खाई मा थिए अपिल सर यो कार्यक्रमको 🙏🙏❤️❤️

    • @rinapokharel992
      @rinapokharel992 Před 2 lety +1

      काम छैन याे पुत्रकार काे दलित काे सपाेत गर्छ यस्ले

  • @bishnulamichhane9557
    @bishnulamichhane9557 Před 2 lety +5

    धेरै पछि तपाईंलाई देख्न पाए अपिल sir खुशी लाग्यो सफल कार्यकाल को शुभ कामना l

  • @Jay-Nepal
    @Jay-Nepal Před 2 lety +3

    अपिल सर बिष्नु माझी नेपालकाे एक महान गायिका हुन वहाँ सार्वजनिक हुनुपर्छ हाे धेरै सार्वजनिक हुनुहुदैन तर कहिले काँहित सार्वजनिक हुनुपर्छ नि त तपाईं जस्तो महान पत्रकार ले वहाँ काे सम्पूर्ण साेधपुछकाे भिडियो ल्याउनु पर्याे ।।

  • @user-yu4hf9hr6e
    @user-yu4hf9hr6e Před 2 lety +260

    धेरै पछी अपिल सरको दमदार आबाज सुन्न पाइयो 🙏🙏🙏🙏🙏

    • @navarajrimal7715
      @navarajrimal7715 Před 2 lety

      सायद बिष्णु माझीलाई मारेर अरु नै केटीलाई बिष्णु माझी बनाई मुख छोपेर ल्याएको हुन सक्छ । माझीलाई सार्बजनिक गर्नु आबश्यक छ । कोही पनि स्वेच्छाले यसरी गुमनाम बस्दैन ।

  • @gbsagar610
    @gbsagar610 Před 2 lety +44

    कत्ती दिन को पर्खाइ पछि बल्ल अपिल सर को कार्यक्रम हेर्न पाइयो i am so Happy

  • @dhrubakhatri4475
    @dhrubakhatri4475 Před 2 lety +7

    अपिल जि खुशी लाग्यो.. सन्चो भयेर आउनु भयेछ... आफ़्नो स्वास्थ्य को ख्याल गर्नु होला...

  • @morningmorning3158
    @morningmorning3158 Před 2 lety +1

    अपिल त्रिपाठी जि को दिर्घायु को कामना छ । सधैं जनता को बिचमा प्रकट भैरहुन ।

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 Před 2 lety +36

    धेरै पछि अपिल सर लाई देख्न पायको मा खुसी लाग्यो

  • @Mrsgrg20519
    @Mrsgrg20519 Před 2 lety +28

    धेरै दिनको इन्तजार पछि अपिल सर लाई देख्न पाइयो खुसि लागेयो

  • @mohandahal1883
    @mohandahal1883 Před 2 lety +1

    सबैको भलो चाहाने अपिल सर हजुरलाई सधै हाम्रो साथ छ
    अनि हामीले बिष्णु माझी लाई हेर्न चाहान्छौ जसरी भएपनी हजुरले सार्बजनिक गर्नु पर्यो
    जय नेपाल सर

  • @nishagautam5781
    @nishagautam5781 Před 2 lety +9

    स्वास्थ लाभ गरि धेरैमा अाउनु भयो अपिल दाइ खुशि लाग्यो अबको दिनमा अझ राम्रो गर्नुस्❤

  • @hikmatmagar4191
    @hikmatmagar4191 Před 2 lety +421

    धेरै पछि अपिल सर लाई देख्न पाइयो खुसी लायो

  • @somkhatri9979
    @somkhatri9979 Před 2 lety +60

    बिष्णु माझी कित सर्बजनिक हुन पर्यो कित बहिस्कार हुन पर्यो किन कि आफ्नो मन लाग्दो दर उठार कमाउने भाडो बनायको छ सुन्दर मणिले

  • @babintumbapo5752
    @babintumbapo5752 Před 2 lety +1

    नेपाली पत्रकारिता जगत को नायक

  • @kbrana6737
    @kbrana6737 Před 2 lety +2

    ओरिजनल उज्यालो अनलाइन लाई धेरै पछि देख्न पाइयो खुशी लाग्यो। सलाम छ। फुल हाम्रो सयोग छ अगाडि बड्नुस।

  • @rajusapkota7711
    @rajusapkota7711 Před 2 lety +45

    स्वास्थ्य लाभको कामना गरी फेरी back हुनु भएकोमा धेरै खुशी लाग्यो अपिल सर best wishess.

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia Před 2 lety +104

    अपिल सर को कार्यक्रम हेर्न पाईयो खुशी लाग्यो बिष्णु माझी लाई सार्बजनिक गर्नुहोला धन्यवाद अहिले कतार देखि हेर्दैछु

  • @madhavparajuli2340
    @madhavparajuli2340 Před 2 lety +1

    अपिल भाईको कार्यक्रम हेर्न पाईयो अलि धेरै खुसि लाग्यो, बिष्णु माझिलाई छिट्टै मिडियामा ल्याएर सत्य तथ्य बोल्न लगाउन पर्यो. दुबै देखि हेर्दै छु भाईको कार्यक्रम ......👍

  • @harighimire6625
    @harighimire6625 Před 2 lety +1

    बिष्णुमाजी लाई पत्रकार मार्फत सर्बजनिक गर्नु पर्यो राष्ट्रिय कलाकार को बारेमा आम जनताले थाहा पाउनु पर्यो महोदय🙏

  • @madhugnawali9386
    @madhugnawali9386 Před 2 lety +39

    धेरै दिन पछि अप्रिल सर लाई देख्न पाहुदा खुसी लायो

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 Před 2 lety +58

    सच्चा पत्रकारिताको एक नायक अपिल प्रति हृदय देखी कृतज्ञ छौं ।
    अझ सशक्त रुपमा अगाडी बढ्नुहोला हरपल हाम्रो साथ समर्थन रहनेछ✊

  • @sherpalila2258
    @sherpalila2258 Před 2 lety +1

    ल बधाई छ एक होनहार पत्रकारिता क्षेत्रमा अबल,दर्जाको काम र ,सफलता हासिल गर्दै गएको ,विशिष्ट ,सम्मानिय ,अपिल त्रिपाटी सर ,सुस्वस्थ्यको हार्दिक शुभकामना छ

  • @mohanlimbu8131
    @mohanlimbu8131 Před 2 lety +1

    फलानो मिडिया मेरो फेब्ब्रेरेट हो अपिल सर लाई ह्र्दय देखि नै धन्यवाद

  • @HemlalGhartimagarOfficial
    @HemlalGhartimagarOfficial Před 2 lety +31

    धेरै लामो समय पछि देख्न पाइयो खुशी लाग्यो!

  • @tekbahadur6045
    @tekbahadur6045 Před 2 lety +37

    अपिल सरलाइ धरै दिन पछि देखिन पाइयो

  • @sanusanu2848
    @sanusanu2848 Před 2 lety +5

    अपिल सर 🙏🙏हजुर लाई धेरै समय मा देखिन पाइयो।खुशी लाग्यो।

  • @shyamjungkarki-7227
    @shyamjungkarki-7227 Před 2 lety +1

    अपील सर यो नामुद ठग हो यो लगाएत यसका सम्पुर्ण मतियारहरुलाई कठगरामा हाल्नै पर्छ है ?😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡

  • @Nirumagar8090
    @Nirumagar8090 Před 2 lety +33

    अपिल सरलाई सल्यूट सम्मान छ धेरै पनि आउनु भयो खुसि लाग्यो।
    बिष्णु माझी पक्कै पनि कसैको दबाबमा बन्चित भएको छिन

  • @omthapamagat3293
    @omthapamagat3293 Před 2 lety +16

    अपिलजी को पुन अागमन प्रति खुसी ब्यक्त गर्दछु,

  • @maiyanepal6950
    @maiyanepal6950 Před 2 lety +1

    अपिल सर बिष्णु माझीलाई सार्वजनिक गरानु पर्छ

  • @tilakkhadka9824
    @tilakkhadka9824 Před 2 lety +1

    अपिल सरको काम मन पराउने कोको छौ हामी !!

  • @kishorpariyar8164
    @kishorpariyar8164 Před 2 lety +32

    लामो समयको पर्खाइपछी फेरि सनशनि पुर्ण खबरका साथ अपिल ज्युको दर्सन पाइयो ।

  • @AAASJUNS
    @AAASJUNS Před 2 lety +23

    लामो समयको प्रतिक्षा पछि फेरि देख्न पाइयो यौटा सपुत लाई धेरै धेरै शुभकामना 💐💐💐💐💐

  • @tilakmagar6688
    @tilakmagar6688 Před 2 lety +1

    फेरी तपाईको बोली सुन्न पाउँदा निक्कै खुसी लाग्यो शु स्वास्थ्यको कामना❤️❤️

  • @dipakkarki484
    @dipakkarki484 Před 2 lety +1

    धेरै खुसी लागो लामो समय पछि आउनु भयो जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ramchandgulmeli5306
    @ramchandgulmeli5306 Před 2 lety +16

    धेरै समयको प्रतीक्षा पछि देख्न पाइयो आगामी दिनहरुमा निरन्तरता होस।शुभकामना

  • @gokarnashrestha8590
    @gokarnashrestha8590 Před 2 lety +51

    धेरै खुसी लाग्यो आज अपिल सरको कार्यक्रम हेर्न पाइयो।

  • @nirakkhadka8423
    @nirakkhadka8423 Před 2 lety +2

    कपिल सर बोलि मा दम भयको मान्छे keep it up ..

  • @bikashkc6734
    @bikashkc6734 Před 2 lety +1

    धेरै राम्रो छ यसरी नै प्रदा फास गर्नु पर्छ

  • @haribirkattamagar3662
    @haribirkattamagar3662 Před 2 lety +138

    well come Apil sir,,, मलाइ लाग्छ यो सुन्दरमणि भन्ने मुन्छे तालिवानी परेछ,,,,

  • @ramgurung7278
    @ramgurung7278 Před 2 lety +30

    राम्रो हुनु भएछ अपिल सर धन्यवाद
    बिष्नु माझी को करोडौं को चाहाना हो राष्ट्र को गहना हो कलाकार भनेको

  • @kshitizkshetri661
    @kshitizkshetri661 Před 2 lety

    धेरै पछि गण्डकी छड्के देख्न पाईयो खुसी लाग्यो
    अब आउँदो दिनमा अपील जी लाई केही नहोस्।
    शुभकामना🎉🎉🎉

  • @abc-zcreation5911
    @abc-zcreation5911 Před 2 lety +2

    लामो समय पछि देख्न पाईयो एक निडर र अत्यन्तै असल पत्रकार अपिल त्रिपाठी सर खुशी लाग्यो जहिले सत्यतथ्यको खोजी जारी गरिरहनु होला,,धन्यवाद

  • @sundarirai739
    @sundarirai739 Před 2 lety +40

    Always एप्रिल त्रिपाटी doing ग्रेट job 🙏🙏🙏👍👍👍👍👍👍💪💪💪💪🙏🙏

    • @bhimkhatri624
      @bhimkhatri624 Před 2 lety +2

      एप्रील त्रीपाटी होइन हो म्याम ।।अपिल त्रिपाठी हो हजुर

  • @somprakash5188
    @somprakash5188 Před 2 lety +37

    वाह ! अपिल सर फेरि आउनु भयो खुसी लाग्यो। जसरी पनि बिष्णु माझी लाई सार्बजनिक गर्नुस शुभकामना ।

  • @narayangiri6497
    @narayangiri6497 Před 2 lety +2

    welcome back aapil sar🙏🙏🙏
    खुशी लाग्यो धेरै दिन पछि देख्न पाइयो ।

  • @BhujaLalpoudel
    @BhujaLalpoudel Před 2 lety

    अपिस सरको पुनरागमन धमाका
    ट्रेङिग न २ मा मात्र 20 घन्टा मा
    खोज पत्रकार सलाम

  • @Sherpaheaven
    @Sherpaheaven Před 2 lety +30

    अपिल जी , धेरै पर्खाईपछी राम्रो कार्यक्रम , सुस्वास्थको कामना। मान्छेको पैसा खुरु खुरु आउदा चुपो लाग्ने तर अहिले मेरो जिम्मेवारी छैन भन्नु कतिको जायज हो!!! फटाह

  • @gurungrajkumaro1
    @gurungrajkumaro1 Před 2 lety +43

    finally hero is back , glad to see u. Best wishes 👈️

  • @bikash_Offical490
    @bikash_Offical490 Před 2 lety +2

    पत्रकारीता भनेको त यस्तो हो । keep it up

  • @ShreeNagar.com-hr4xx
    @ShreeNagar.com-hr4xx Před 2 lety +3

    धेरै दिन पछी दमदार रूपमा प्रस्तुत हुनुभएकोमा बधाई तथा शुभकामना ।

  • @chandrabc1984
    @chandrabc1984 Před 2 lety +13

    गण्डकी छ्ड्के अपिल को बिग फ्यान मात्र हाजिर हरौ त!

  • @bipin071
    @bipin071 Před 2 lety +14

    धेरै पछिको प्रतीक्षा पछि आजा बल्ल हेर्न सुन्न पाईयो अब भ्रष्टाचारि हरुको सातो खानु पर्छ । पुर्ण स्वास्थ लाभको कामना सहित सफलताको शुभकामना अपिल सर।

  • @chandamalla100
    @chandamalla100 Před 2 lety +1

    बिस्णु माझी सदबहार चर्चामा आइरहने धेरै राम्रो कुरा हो ,, तर नेपालमै भएर पनि आफुलाई जन्म दिने बाबा आमा बित्दा पनि माइती पुग्न सम्म मन नलाग्ने कस्तो चर्चा कमाउने इच्छा हो त ??????

  • @GangaRam-gy6tg
    @GangaRam-gy6tg Před 2 lety +1

    धन्यवाद व्यक्त गर्छु धेरै दिन पछि आउनु भयो खुसी लाग्यो

  • @karkirajkumar8775
    @karkirajkumar8775 Před 2 lety +19

    धेरै राम्रो अपिल सर

  • @karkirajkumar8775
    @karkirajkumar8775 Před 2 lety +18

    धेरै राम्रो छ

  • @maheshpassa424
    @maheshpassa424 Před 2 lety

    बेला बेला मा हराउनु चाहिँ पाहिएन है sir...तपाईं जस्तो पत्रकार हर जिल्ला हर ठाउ मा चाहिएको छ 🙏

  • @youthnepal224
    @youthnepal224 Před 2 lety +2

    हामी सबैको माया हौसला र आशीर्वादले अझै स शक्त बनाओस हार्दिक शुभकामना अपिल जि

  • @bikashlimbu9498
    @bikashlimbu9498 Před 2 lety +36

    Sahi kura ho bisnu maje jasto sukai halat ma vae pani uhako halkahabr bujni hami uha haruko fan haruko aadikar ho

  • @kiranchand6770
    @kiranchand6770 Před 2 lety +26

    finally hero is back , glad to see u. Best wishes

  • @arjunbirahi2362
    @arjunbirahi2362 Před 2 lety

    बिष्णु माझी लाई छिठै सार्वजनिक हुनुपर्छ म दुबई देखि हेर्दै छु

  • @dambardiprawal7129
    @dambardiprawal7129 Před 2 lety +8

    Thank you for sharing your story.
    Love from Mumbai, India 🇮🇳
    But I'm real Nepali 🇳🇵.

  • @toparamghartimagar1649
    @toparamghartimagar1649 Před 2 lety +21

    धेरै पछि हेर्न पाइयो धेरै खुखी लागेयो प्युठान को मान्छे हाल। ईन्डिया केरला बात हेर्दै छु 👍️👍️🙏🙏❤️

  • @madanbc4770
    @madanbc4770 Před 2 lety +17

    निकै लामो समये पछि आनु भयो अपिल सर खुसी लागेयो निरन्तरता देख्न मिलुस ❤️🙏🙏

  • @kedardhakal6444
    @kedardhakal6444 Před 2 lety

    धेरै दिन पछी अपिल सर लाई सलोट छ । अपिल सर जस्ता पत्रकार को नेपाल लाई खाचो छ जय नेपाल 🙏 🙏

  • @user-zq8xm4xl6w
    @user-zq8xm4xl6w Před 2 lety +45

    सलाम छ अपिल सर जि 💖💕

  • @bhabib.k5874
    @bhabib.k5874 Před 2 lety +18

    सार्वजनिक हुनुपर्याे बिष्णु माझी।

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y Před 2 lety +5

    लामो समय पछि अपिल सर लाई देख्न पाईयो खुसी लाग्यो

  • @karinaghimirebk3855
    @karinaghimirebk3855 Před 2 lety

    पत्रकार सर हजुरलाई धेरै दिनमा देखन पाईयाे धेरै खुसी लागाे

  • @user-pb5pe1vx1d
    @user-pb5pe1vx1d Před 2 lety +7

    अब चाहिँ देखन पाईन्छ कि bishnu माझी लाई 🙏🙏🤳💓💓❤️

  • @biswasgr143
    @biswasgr143 Před 2 lety +11

    अपिल जिको कार्यक्रम को पर्खाईमा बसेको धेरै भयो आज आयो गण्डकी छड्के

  • @khumankarki1793
    @khumankarki1793 Před 2 lety +1

    धेरै पछि देख्न पाएकोमा धन्यवाद अपिल सर लाई अनि मेरो बिचार मा यो कान्ड भनेको चै यो दाइको कुरा सुन्दा ती इन्डियन ठग हरुले यो दाइको श्रीमती लाई बिस्वास देखाएर तिमिलाइ यति उति कमिसन दिन्छु भनेर ठगेछन तर गल्ती यिनिहरु बुढा बुढि कै हो किनभने इन्डियन ठग हरुकाे बिस्वस गर्नु हदैन थियो अब मेन जिम्मा त यिनिहरुले लिनै पर्छ

  • @AT-oc3bp
    @AT-oc3bp Před 2 lety +3

    पैसा हाल्ने मान्छे निकाल्नु पर्यो र यो दाइले पठाको मान्छे पनि कोहो झिकाउनु पर्यो को सहि को गलत था हुन्छ अपिल सर

  • @arjungm52
    @arjungm52 Před 2 lety +15

    धेरै पछि अपिल जि.🙏को आगमन भयो चोर घुस खोरी हरुलेत मरे हुन्थेयो भनेर सोचेका थिय होला हामी दुखी गरिब जनता का भगवान कहिले मर्दैनन जय चन्द्र सुर्य🇳🇵🇳🇵🇳🇵 NO MCC

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p Před 2 lety +6

    ल धेरै लामो समय पछि अपिल सर लाई देख्दा खुशी लाग्यो

  • @rameshjoshi8779
    @rameshjoshi8779 Před 2 lety +1

    धेरै पछि सरलाई देख्न पाईयो

  • @minadhikari5716
    @minadhikari5716 Před 2 lety +2

    लामो समय पछि अपिल सर देख्न पाईयो खुशी लाग्यो सु-स्वास्थ एबम दिर्गायुको कामना सर।

  • @mailibabuji2238
    @mailibabuji2238 Před 2 lety +5

    धेरै दिन पछि अपिल ज्युलाइ देख्न पाइयो, खुसी लाग्यो ,

    • @harimayabasnet6618
      @harimayabasnet6618 Před 2 lety

      Welcome back to Apil Babu We missed a lots you are the one of the strong brave and fearless Patrakar we got you your talent of finding problems ,solving the problems and presenting skill is very good and impressive Any way our country is drowning in VRASTACHAR raising your voice against this is very appreciative Nepalese are suffering with the disease of MCC please speak something positive about this Continue your professional job God bless you