पोखरा महानगरको खाजा खर्च मात्रै साढे २ करोड ! बैंक बाटै पैसा गायब, खाताको लाखौ पैसा खै ?
Vložit
- čas přidán 21. 07. 2022
- Exclusive News
Producer/Presenter : Apil Tripathi
Camera : Rajkumar
Gandaki Chhadke Ep 185
Contact : 9856011452
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com
एक सच्चा निडर अनि निष्पक्ष पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पुर्ण टिम 🙏💛💚
9bok
@@tekbahadur244 i??
यक सच्चा निडर अनि निष्पक्ष पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर सलुट छ
iììjjijji
प्रयोजन नखुलाई तेत्रो पैसा जथाभावी दुरूपयोग गर्नू कानुन बिपरित छ कारवाही हूनु पर्छ ..‼️
Yas kasto laj marnu jabaf
@@lilasubedi7366 ani taa..
पार्टी भक्त जनता पशु भयपछि दोराई तेराई यस्तै मन्जु गुरुङ जिले जितिरहन्छ।
अपिल सर हजुरको कार्यक्रम गाउँ टोल र बस्ती बस्तीमा पनि पुगोस शुभकामना ।
।
।।
Hajur jastei thau thau huni bhanye balla hamro des hamro nepal bhann suwani thiyo
QQ++++++
यो कुरा सहि हो
पहिला पनि अहिले पनि बुढापाकाहरूले बैंकमा पैसा नराखेर धानकाे भकारीमा लुकाएर राख्छन् ,ठिकै रहेछ बैंकका कर्मचारी नै ठग, चाेर ,नैतिक हरामी भएपछि कसरी न्याय मिल्छ!!!!
गण्डकी प्रदेश को पत्रकार अपील सर लाई सलुट छ्🙏🙏🙏💕💕❤️❤️👌👌
आज भने टाइम मै आउनुभएछ।।।।।पत्रकारिताको निडर पत्रकार यकमात्र अपिल सर ।।।बुङ्गा युटुबेले यहाँबाट केही सिक्नुपर्छ।।
अपिल सर पनि रबि जस्तै गण्डकी प्रदेश देखि चुनाव मा उठे कस्तो होला?
Bhai sabai rani kaun varega Pani?
Tapaiko kurama dam ta xa...
@@amaradhikari8904 ल्प😊😊्
अपिल सर ज्यु हजुरको महान कामको लागि धेरै धेरै शुभकामना यस्तै यस्तै सत्य तथ्य कार्य हजुरको कारेक्म ल्याउनुहुनेछ भन्ने आशा गरदछु🙏🙏🙏🙏💖💖
Ho apil sir sarai nider patrakar hunuhunxa hajurko kamlai sada salutexa apil sir
अब मजा आउने भयो भिडियो हेर्न👌♥️♥️💜
अपिल सर जिन्दावाद😍🙏
कडा पत्रकार अपील त्रिपाठी उहाँको पत्रकारिताको अप्रेशन असाध्यै मन पर्छ खाजा खाको पचाउन गाह्रो पर्ने भयो महानगरको कर्मचारी र जनप्रतिनिधि हरुलाई।
एक कुशल अनि निष्पक्ष पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर 💕💐🙏🏻💐
लुटेराहरुले चलायको देशमा सबै भ्रष्ट चोर मात्रै रहिछ ? गरिब जनताको टाउकामा ऋण मात्रै थपिएको छ ? अब पनि नेपाली जनताले नबुझे श्रीलंका बनाउने भए चोरहरुले
अपिल दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरम है हजुर
अपिल सर बिचरा यो रकम जसरिपनि उध्धार होस।
अपिल त्रिपठी सर सलाम छ।राम्रो छानपिन गरेर अपराधीलाई कडा भन्दा कडा कारभाई गराउनु होश
अपिल सर को फ्यन जाती यता हजिर हुनु है🇳🇵🇳🇵🇳🇵🇳🇵
२ , ३ करोड को खाजा कर्मचारीले खाने देश लाई लुट्नु सम्म लुट भयछ
Khoi sadhai parti khan pugne po khayaxan juka haru le hana nepal ka karma chahi ko pet chahi katro xa hau? Neta haru testai katra katra bet hola jati khaya ni na varine
Very good tripathi sir you are great you are true
Apil sir jindabadd desko leader banaunu manxe ho apil sir saraiii nidar done ho goood mennn
एक सच्चा अनि निष्पक्ष पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर लगायत सम्पुर्ण टिम 🙏💓🇳🇵🇳🇵🇳🇵
महानगरको नजिक चिया खाजा घर खोल्नु पर्यो, कतै साल भरमा नै करोडपति बनी हालिन्छ की,
Hahahahaha😁😁😁😁😁सहि हो म पनि त्यही सोचिराछु😆😆😆😆😆
lu lu aba suru garnus chhitai chance feri audaina,all the best bro.
2 ota satar Khali xa hai mahanagr palika ko aadama ...khaja pasal garna milne
🤣🤣🤣
@@pabitratiwari2412 bununi share garne ki nai?
Apil sir nidar patrakar hununxa salute Hjr lai
सरकारी ढुकुटी बाट खाजा खर्च साढ़े दुई करोड यस्ताे भए पछि देश कसरी उभो लाग्छ
Tehi ta vanya
2करोड चालिस लाखलाइ प्रत्येक दिनको हिसाब निकाल्दा 1 दिनमा खाजा खर्च 65753रुपिया पर्न जादो रहेछ र यो 65753 रुपिया कतिजना कर्मचारीले खाजा खाय त प्रत्येक दिन यो हिसाब पनि निकालौला देश मा प्रदेश सरकार खारेज गर्नुपर्छ होइन भने देश कंगाल भैसक्यो धन्यवाद
अब हेरिन्छ मज्जाले अपिल सर लाई सलाम पोखरा को सान अपिल त्रिपाठी को नाम।।।
Salute Apil Tripathi 🙏
आजको कार्यक्रम त यक उदाहरण मात्रै हो सलुट अपिल जि लाई
सारै मन पर्ने मिडिया र अपिल सर लाई धन्यबाद
जनसंख्याको को हिसाब ले सबै भन्दा ठुलो महानगर भन्दै छ त 😁 एमाले ले महानगर मा ब्रमलुट गरेको छ। सब खोजी गरौ सर ।
सच्चा, निडर पत्रकार अपिल सर🙏
सब भन्दा गद्दार त कर्मचारी हुन्छन सम्बन्धित निकायका कर्मचारीसंग full inquiry लिन पर्यो अपिल सर।
हाम्रो रियल हिरो अपिल्❤️❤️
अपील सर पोखरा को मेयर ( धनराज ) को सम्पति को छान बिन गर्नु पर्यो अर्को भिडियो मा
Fifty corod xa re
@@puspack2471 taita aba news banauna paro
Bheda haru vote haalni belama aankhan dekhdaina.....ani eti khayo uti khayo k khojnu....chorlai dhukutiko saacho diyepachi na chorey...k puja garera bascha??
Dhanraj sir all ready Dhani manxe ho sir.uhako karya Kal ma vayeko hoiena yo vrsatachar?
@@minashaha3145 he might be good or bad we r still yet to see....tara euta byaparik pristabhumi baata aayeko maancheylai bishwas garnu gaaro huncha. Mailey maathi bhaneko jastai....chorlai tijoriko saacho diye jastai ho. KTM ra Dharanko mayorley chuneyko 1 months bhitra kati naam kamai sakyo....yo muso bhaney kuun duloma lukeko cha atto patto chaina...ani mitra.....lakhpatti ley lakh ghus khaancha...carodpattiley crore testai arabpattiley arab.
हाम्रो देशमा तल देखि माथी सम्म सबै भ्रष्टाचारी कर्मचारी हरु मात्रै छन् अनि कहाँ बाट देश बिकास हुन्छ।।
मन्जु गुरुङ त राजनीतिग्य हो
अपिल जि देश सके सके लुटाहाहरुले । देश ठुलाे दुर्घटना नभइ यिनके चेत नखुल्ने भाे ।
थुककानुन हाम्रो देश को सक्नेभयो देश द्रहिहरूले
यो अति अत्यचार भयो खाडिमा एउटा नेपाली गएर दुख गरेर ठिक्क ठाउमा खडेरी किनेर एउटा ढलान गर 22 पर्ष काम गर्दा पनि नसकिदो रहेछ गरिव जनता माथी कर भन्सार मा कर घर बनाउदा कर यस्तो गरेर भष्टचार गरेसी देश कसरी बन्छ देशमा गरिव जनताले कहिले शिर उठाउला
अपिल सर यदी सकिन्छ र मिल्छ भने यो कार्यक्रम दिनानुदिन होस र ७७ वटा जिल्ला मा भए आभरी हुने थिय???
Namaste Appil Sir.Hats off to u Sir.
पाेखरा महानगरपालिका भ्रष्टाचार को अखडा
Apil sir ko kam great xa aba pokhara ko sampurna vrastachari haruko pardafash garnu paryo sir.🙏🙏👍👍🇳🇵🇳🇵
अपिल जस्तो जर्नालिस्ट हरेक ठाउठाउमा हुनेहो भने सुनमा सुगन्ध हुनेथियो। साहासी सच्चा पत्रकार जयहोस हजुरको। अनि यो नगर पालिकाको खानाले मरेका भोकलागेका हरुले काट्टो कति खायको हो अमम लाजसरम हुनुपर्ने हो यो सब खाजाको नाममा लुट्तन्त्र भयको ठहरिन्छ यी सबलाई छानबिन हुनुपर्छ खाजामा त यत्रो अरु केलायर हेर्ने हो भने कति मिलायर खायको होलान छानबिन होस।
अपिल सर सबै खोज्नु पर्छ, सलूट छ हजुरलाई
खराब उपमेयरलाई जिताएछन् पोखरा बासीले
Kharab bai ta navanam tara pareko bayhorxu dini thauma tirxu vanni jankari pani ayako xa,tyo pani thulai kura ho. Ki kaso???
पोखरा प्रमुख उपप्रमुख धरान को मेयर सङ्गा गयर सिक कसरी महानगर चलाउनु पर्छ भनेर. चोर सबै
लुट्न सके लुट छोटे राजा हरु , great job apil Tripathi 🙏✊
World no.1 media Apil sir best in the world ever.aaru ghundruk,haba, thaguwa media haru Apil sir sangha class leu.Be continue Apil sir,hami hajur ko sathma xau sir.have a good day Apil sir.plz continue next part.❤❤❤❤❤❤❤👬
अहो उपप्रमुख ज्यु अहिले सम्म हजुरलाइ आफ्नो तलब थाहा छैन कस्तो गजबको कुरा।।😄😄
🧐🧐🧐🧐🧐
Talab xunai pardaina ta kasari thah hunxa tani talab vanda derai baheri kamai hunxa ralab kati ayo gayo bal matlab...
भ्रष्ट हरुलाइ सबैलाई नाङेझार बनाउन पर्छ
साच्चै राष्ट्र र विकास प्रेमि राष्ट्र प्रती बफादार रहेछन् पत्रकार अपिल भाइ राष्ट्र को ढिकुटि दुहान भएको सत्य तत्थे कुरा बाहिर ल्याइदिएको मा
#अपिल सर,नमस्कार्🙏🙏 हजुरको पत्रकारिता प्रती #गौरवान्वित अनि उच्च सम्मान राख्दछु।
#हजुरको यो #छड्के मेरो ठाँऊमा अत्ति नै आवश्यक छ, आशा राख्दछु अनि यो कुरा हजुरले स्वीकार गरिदिनु हुन्छ होला नै।।
salute sir🙏
hero of the nation.
Great work 👍 salute you apil sir
Apil sir you are very good job
Apil Tripathi is No 1, Best, accurate Dedicated crimes, curruptions reporter , he has a great ability and power in his questioning which help to investigat, aware public.
तृपाथि भएका थाउमा यो भ्रष्ट छ त अन्ने लातो देशमा के होल्ला
पाटिको मान्छे लाई जिताए पछि हुनेयहिहो अब पछुतो मानेर के गरचौ तेहि भयर भोटदिदा होस पुराउनु परछ है जनताहो
नेपालको पशु र भेडो जनता भयपछि भ्रष्टहरुलेनै दोराई तेराई जितिरहन्छ।यस्तै हो
हाम्रो नेपाल को जनता हरु होईन सब कुकुर कुकिर्नी हरु हुन जता गु खाना पायो त्यतै जान्छन् आफ्नो दुःख हेर्दै नन्
Treepati sir namasker you are the great Gondhaki news reporter I salute you.
अपील त्रिपाठी सर लाई दुई हाथ जोड़ी नमस्कार छा॥
य सरकार यदि त सरकार नै होस भने कानुन बनायरै भय्पनि प्रमाणित भ्रस्टचारि हरुलाइ सिधै गोलि हानिदे। हैन भने त पनि भ्रस्टचारि सरकार होस
यस्ता उप प्रमूख कर्मचारी ले कसरी हल्दियो रे यस्ता उपप्रमुख रे यस्ता ले कसरी देश गाउँ को विकास गर्ने भनेर अाको होला घुमाउने कुर्सीमा लाज पचेका हरु👇
Apil tripathi jyu 🙏🙏🙏🙏
सार्वजनिक सम्पत्ति कोदुरुपयोग गर्ने भ्रष्टाचारीलाई फाँसीको सजाय होस् नेपाल सरकार यति गरेपछि नेपालको आर्थिक प्रगती हुन समय लाग्दैन ॥
याे देशमा असक्षम व्यक्तिहरू भ्रष्टाचार गर्नकाे लागि राजनिति गर्दारहेछन्,किन कि उनीहरु जागिर खान सक्षम छैनन्
100%
Jay apil sir jay gandaki chadke
अपिल सर हजुर लाई सलाम छ
सारै राम्राे काम् गर्नु भकाे छ अपिल् त्रि पाठिलाई लाखाै लाख् धन्ने बाद्🙏🙏🙏🇳🇵दाईले राम्राे मान्छे सग सहयाेग् लिनु भकाे छ न्याय पाउनु हुन्छ भन्ने पुर्ण बिस्वास् छ सबै भन्दा बेङ्क्काे मान्छेलाई पक्रिनु पर्छ बेङ्क्मा गैर था हुन्छ सब् करा भन्दा करा कार्बाई हाेस्🙏काे हाे याे पाेईसा निकाल्ने सबै खाेजि हाेस् तेस्लाई पनि कार्बाई हाेस् याे कुराे बुरिलाई था हुन सक्छ यस्मा बुरिकै हात् छ बुरिले काेई मान्छे लायर same उवाकै नाम् गरेर बुरिले नि याे पाेईसा निकालेकाे हुनु पर्छ सबै बुरिकाे हात्मा छ जस्ताे लाग्याे मेराे बिचार् मा उवाकाे बुरि लाई पनि राम्राे साेद्पुज् गर्नु जरुरि छ अाज भाेलिकाेसमय ठिक् छैन बुरिकाे पनि बिस्वास् हुन्न अाज भाेलि कसैकाे भर् हुन्न बुरिले नै नक्कलि बुरा बनायर पनि त पाेईसा निकाल्नु के बेर्🤔
जब सम्म जनता हरु भेडा भैरह्न्छन तब सम्म यी भ्रष्ट चोर हरु ले भेडा हुनु को मौका को फाइदा उठाएर चुस्नु रगत चुसछन थुक्क भेडा हरु तिमी हरु भेडा हुदा सम्म यो देश कहिले बन्दैन
Big salute to u sir 🤗❤️
Proud of you bhai
नेपाल काे सचा पत्रकार रबि लामिछाने र कपिल मात्रै हुन 🙏🙏🙏🙏🙏
Good job
Apil ji jasto Emandar Nepal 🇳🇵 ko saccha saput patrkar
great tripathi sir
मातृभूमि नेपालको एक मात्र सच्चा पत्रकार अपील त्रिपाठी ज्युलाई सलाम।।
यस्तो प्रदेश गण्डकी सरकारको सत्य तथ्य कुरा पत्ता लगाई कडा सजाय दिलाउनु होला। अपील त्रिपाठी ज्यू।।🙏।।
Good aapil sir
सलोड छ अपिल सर हजुर को काम लाई हेर्दै छु बिदेशी मरुभूमि बात ।
देश चलाउने नेताको भन्दा गण्डकी छड्के चलाउने अपिल सरको कार्यक्रम रोचक लाग्छ !
यस्तो बेथिति त अरु कुनै देश मा छैन। सलुट अपिल सर।
यो नेपाल बैंक ले खायो गरीब को पैंसा, सङ्का यहाँ नीर छकी, सक्कली नागरिकता लीएर सदरमुकाम धादिङबेसी जानु, र अर्को कुरा दुई दीन सम्म साथमा राख्नु, मत्लव केहो,सरासर बैंक को गल्ती र मिलोमतो छ
Kanxi budi ra jethi budi lai barabar diyexa
salute apil sir 🙏
Wow salute chha April sir🙏🙏🙏🙏🙏
अब अर्को हप्ताको भिडीयो हेर्न मज्जा आउने भयो
great work apil sir
त्रिपाठी जि तपाईंको पत्रकारिता लाई ३कराेड जनताको ....सलाम छ ।..... म झापाबाट .....
Apil is the best ..
हातमा माईक, रगतमा इमान्दारीता, मनमा सच्चाई, कसैको बाउ संग नडराउने, विकृती विसंगती विरुद्ध सधै बोलिरहने, अन्यायमा परेकालाई सहयोग गर्ने , नेपाल सुधार्न हिडिर्हेको छ एउटा मान्छे .. जय नेपाल जय देश . .🇳🇵🇳🇵🇳🇵
Proud of you brother 🙏🙏🙏
Great job sir.. keep going...we are supporting u♥️♥️♥️♥️🇳🇵
salute xhha Apil brother❤️🙏🙏🙏
very good अपील तृपाठी 👍️👍️👍️
अपिल सर जस्तो साहासि मिडियाकर्मि, सात प्रदेशमा सातैजना हुनुपर्ने छ,,,
सलाम छ अपिल सर
Esko 2nd part poni leaunu paro sir nepal ko kanun doeba janun Vanni aiho tirpathi g lai saluit chh 🙏🏼
पत्रकार होस त अपिल सर जस्तो🙏
अबत बैंक को पनि बिस्वासै हुन छोडो बरु पहिलाको मान्छेले जमिन मुनि गाड्थेरे तेहि बेस यो सबै चोर जन्मिना थाले
यो मान्छेको पैसा हराएको जस्तो लागेन। श्रीमतीले नै सबै पैसा लगेको हुनुपर्छ।
Yes 100%right
👉️लुट्न सके लुट कान्छा लुट्न सके लुट अरु देश मा पाइदैन नेपाल मै हो छुट !!🙏🙏जय अपिल सर जय नेपाल 🙏🙏
लुटै लुट पोखरा महानगर भनेको भ्रष्ट हरुको गोला रहेछ ।
बैक चोर हो न्याय पाउनु पर्छ ।