पोखराका मेनपावर अफिसमा स्टीङ अपरेशन | पैसामा खोप कार्ड किनबेचको धन्दा ! के गर्दैछ बिभाग ?जे देखियो..

Sdílet
Vložit
  • čas přidán 10. 02. 2022
  • Exclusive News
    Producer/Presenter : Apil Tripathi
    Camera : Rajan
    Gandaki Chhadke Ep 167
    Contact : 9856011452
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

Komentáře • 1,1K

  • @magarpriya5677
    @magarpriya5677 Před 2 lety +178

    होइन मलाई मात्रै होकि अरुलाई पनि यो यो क्रायाक्रम हप्तादिन्मा आउदा पनि बर्सौ जस्तो लाग्ने जय अपिल सर

  • @ayushrai820
    @ayushrai820 Před 2 lety +25

    यही भएर हो नेपाल विकास नभएको
    गरिबी हुनुको कारण यस्तै यस्तै ले हामी नेपाली बिग्रेको
    कडा भन्दा कडा सजाय दिनु पर्छ

  • @rajaramghimire2599
    @rajaramghimire2599 Před 2 lety +40

    अपिल त्रिपाठी एक साहसिक पत्रकार लाई धेरै धन्यवाद , जताततै अनियमितता छ भन्डाफोर गर्दै जानुहोस जनता तपाईंको साथमा सधै रहने छन

  • @dependralamichhane4727
    @dependralamichhane4727 Před 2 lety +52

    अपिल सर सम्मानिय कामको लागि धेरै बधाई छ....यस्ता ठग हरुको प्रदाफास र कानुनी उपचार गरीनु पर्छ।

  • @JUSTME-qj1yc
    @JUSTME-qj1yc Před 2 lety +11

    देशलाई अतिनै खाचो भयको मान्छे मध्यको एक अपिल त्रिपाठि हो
    जय होस सबैको
    जय मातृभुमी
    जय देश 🇳🇵

  • @bikashghale1088
    @bikashghale1088 Před 2 lety +3

    Sarai ramro kaam garnu vayo sir hajur,ani hajur ko yo team lai vitrai dekhi maya ra samman xa dhanyabaad best of luck

  • @shusilyoutubechhannel4878
    @shusilyoutubechhannel4878 Před 2 lety +84

    अपील सरको काम धेरै राम्रो लाग्छ जय होस हजुरको❤️❤️

  • @pashupatithapa2050
    @pashupatithapa2050 Před 2 lety +69

    यस्तै काम ktm लगायत अरु ठाउँ मा पनि गर्न पाए अझै राम्रो हुने थियो apil sir, यति राम्रो काम को लागि धन्यबाद सर ।

    • @chandrakc7313
      @chandrakc7313 Před 2 lety +1

      Ho hajur

    • @gopalruchal9380
      @gopalruchal9380 Před 2 lety

      Apil sir Lai Kam kasari garni vaner samjauni tapai ko ho sachai Kam sabai thauma yakai choti hudainnn Pokhara gardai Nepal allll hernu hunx done aayo bato xod apil sirko abako dinnn

    • @Bikramrai953
      @Bikramrai953 Před 2 lety

      Sahi kura

    • @mayasthing468
      @mayasthing468 Před 2 lety

      Apil sir Sindhupalchok ma pani jana paryo hajurko tim cahautara and bahara bise 😂

    • @ranaguys3570
      @ranaguys3570 Před 2 lety

      Ktm ma rabi lamichane hunuhunxa doesn't worry

  • @anandamagar7452
    @anandamagar7452 Před 2 lety +18

    अपिल जि तीन कराेड सलाम मेराे तर्फबाट🙏🙏🙏🙏🙏

  • @bhimmagar6676
    @bhimmagar6676 Před 2 lety +7

    आफ्नो ज्यान जोखिम मा राखी कडा पस्तुती अर्थात अपरेशन को लागि सलुत गर्दछु apil सर लाई✋

  • @sarurai8634
    @sarurai8634 Před 2 lety +7

    अपिल भाई को काम प्रति हामी नेपाली जनता धेरै धेरै खुशी छौ।

  • @bhaktipyakurel382
    @bhaktipyakurel382 Před 2 lety +65

    अपिल सर अनि सम्पूर्ण टिमलाइ धन्यवाद ।❤️🙏

  • @routineofexlover
    @routineofexlover Před 2 lety +6

    हाम्रो अपील दाई 🇳🇵 एकदिन देशको ठूलो नेता भएको हेर्न मन छ ❤️

  • @tilakbardewa1305
    @tilakbardewa1305 Před 2 lety +13

    1St🙏🙏🙏🙏
    अपिल सर कार्यक्रम पर्खेर बसेको थिए 🙏
    अपिल सरको काम र हिम्मत लाई सलाम छ्🙏🙏

  • @chandrakc7313
    @chandrakc7313 Před 2 lety +95

    सारै राम्रो काम अपील दाजु जय नेपाल 🙏

  • @pasangsherpa4634
    @pasangsherpa4634 Před 2 lety +6

    Good job apil sir ! यस्तो चोर हरु लाई एक्का एक तह लगाउनु पर्छ

  • @manuthapa8050
    @manuthapa8050 Před 2 lety +24

    बयान गर्नु कुंनै शब्ध छैन अपिल सर लाई The one only one Apil Sir 👍

  • @AshokRai
    @AshokRai Před 2 lety +9

    अपिल जत्तिको पत्रकार नेपालमा धेरै जनाको खाचो छ ताकी पत्रुकार हरुको अन्त्या होस

  • @gokulray5308
    @gokulray5308 Před 2 lety +47

    धेरै राम्रो काम शुभकामना छ

  • @RamailoEntertaiment
    @RamailoEntertaiment Před 2 lety +25

    राम्रो बिषयलाई उठाउनु भएको छ । धन्यवाद अपिल जि र सम्पुर्ण टिमलाई

  • @harkabdrgurung7305
    @harkabdrgurung7305 Před 2 lety +3

    सूचना जन्करी बिशेश त हाम्रो बिदेश जाने युवा हरुले यो गण्डकी छ्द्के हेरि दिये पुग्छ र थगिनु बाट पनि बच्छ ! यति great काम गरि गण्डकी छद्के team र ओपिल भाइ ले ! salute छ team र अपील भाइ लाई

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Před 2 lety +21

    नेपाल को हिरो पत्रकार अपिल सर रबि सर 👍️

  • @mailibabuji2238
    @mailibabuji2238 Před 2 lety +4

    अपिल त्रिपाठी सर लाई नेपाल सरकारले सम्मान गर्नुपर्छ,

  • @magargopal9806
    @magargopal9806 Před rokem

    अपिल सर गण्डकी प्रदेश को भएर खुसी लग्छ यस्तै राम्रो पत्रकार सम्पुर्ण पर्देश म आवस्यक देखिन्छ

  • @ramsubba2579
    @ramsubba2579 Před 2 lety +6

    अपिल सर मैले तपाइको कामलाइ म सम्मान गर्छु तपाइ जस्तै हाम्रो नेपालमा सबै जना मिडि या कर्मिहरु भै दिएको भए हाम्रो देश कस्तो हुने थियो होला मिडि या हो त अपिल सर जस्तो हुनु पर्छ! अपिल सरको रिपोर्ट हेर्नु आज सम्म कुनै छुटा एको छैन🙏

  • @user-jg4ep3mj7l
    @user-jg4ep3mj7l Před 2 lety +17

    मलाइ असाध्यै मन पर्ने पत्रकार अपिल त्रिपाठी सर! सधै एस्तै राम्रो काम गर्नु सर भगवान ले हजुरलाइ साथ दिनु हुन्छ कि नाइ थाहा छैन तर हामी जनताले सधै साथ दिने छौ!! जय नेपाल!!

  • @lokgurung4501
    @lokgurung4501 Před 2 lety +2

    Hajur jastai nepal ko sarkear pani vayaa. Ajoo hamro nepal kati bikash unnxa hola.dhari ramro kam hajur ko.tq broo👍👍👍👍🇷🇴🇷🇴🇷🇴

  • @kulprasadpaudel2125
    @kulprasadpaudel2125 Před 2 lety +2

    देशमा 100 Apil भईदिएमा भष्टाचार उन्मुलन संभव छ big salute छ कार्यक्रम र अपिल जि लाई

  • @anjandilip4250
    @anjandilip4250 Před 2 lety +3

    यस्ता काम काे पर्दाफास गरेर जन्ता लाई सचेत गराइदिनु भको अपिल सर लाई धेरै धेरै धन्यवाद छ

  • @balu_magar1671
    @balu_magar1671 Před 2 lety +3

    यो हो नि त असलि पत्रकारिता भनेको । देश मा यस्तै यस्तै तरिकाले गरिने पत्रकारहरू हरेक आ आफ्नो क्षेत्रमा छरिय भने त अपराधीक कार्यक्रम ठप्प पार्न सकिने थियोे । धन्यवाद अपिल सर👏👏👏

  • @pradiprai192
    @pradiprai192 Před 2 lety

    good job kapil dai देस को धमिराहरुलाइ यसै गरि ठिक लगाउनु पर्छ 👍️👌👌

  • @baltamang9038
    @baltamang9038 Před 2 lety +1

    अपील त्रिपाठी ज्युलाई सलाम गर्छु।
    सजाय दिलाउनु भएको चाहिँ देख्नु पाए अझै खुशी हुन्थे।।

  • @birendrachetri7529
    @birendrachetri7529 Před 2 lety +4

    अपिल सर यस्ता चोर भ्रष्टाचार अनि जनतालाई ठगी गर्ने हरुलाई जीउँदै श्रद्वान्जली किन नदिने 😡😡

  • @badigad8465
    @badigad8465 Před 2 lety +18

    अपिल सर र गण्डकी छड्के परिवारलाई हार्दिक नमन गर्दछु🙏🙏

  • @baniyanarayan156
    @baniyanarayan156 Před 2 lety +1

    अपिल भाइ सँचार जगतमा चम्किलो ध्रुवतारा भएर चम्किरहनु भएकाे छ। यहाँको निडर पत्रकारिता काे हृदय देखि सम्मान।सधैंभरि यस्ता ठग दलाललाई कार्बाहि गराउनु हाेला।हजुर लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।

  • @naveenchettri5277
    @naveenchettri5277 Před 2 lety +3

    Awesome job sir...keep continue ahead ...,.. people should aware from this essential news......बाऊ आमाले दु:ख गरेर पढाएका छोरा छोरीलाई यसरी नै ठूलो भएर Commission को आडमा आफ्नै दाजुभाइलाई ठग्दै बैदैशिक रोजगारमा पठाउँनु भनेर शिक्षा दिक्ष्क्षा पाएका रहेछन ति Reception मा काम गर्ने यी महिलाहरू... यि महिलाहरूपनि उत्तिकै दोषी छ जत्तिको owner छ ! आफ्नै आँखा अगाडी गलत भईरहँदा पनि चु - तक owner को against बोल्न नसक्ने यी महिलाहरू पनि दोषी छन ! यिनलाई पनि कार्वाहीको दाएरामा उभियाउनु पर्छ ! गलत गतिविधिलाई ढाकछोप गर्ने यी महिलालाई पनि कानुनको दायरामा ल्याउने पर्यो !..... काम पाउनलाई निम्ति आफ्नो स्वाभिमानलाई त्याग्ने कस्ती खाल्की महिलाहरू रहेछन यिनीहरू ! .....पक्कै पनि कुनै ठूलो दलाल-भ्रष्टाखोरको छोरीहरू हुनुपर्छ !

  • @k.u.chriwan4752
    @k.u.chriwan4752 Před 2 lety +8

    संसारमा जे जस्तोसुकै दुई नम्मबरी काम भनेको ईन्डिया भन्थे तर अब नेपालले यो स्थान लिने भयो यसको संरक्षकको श्रेय राजनीति दलले नै पाँउछ बधाई नेपाललाई

  • @Cocoking749
    @Cocoking749 Před 2 lety +4

    मेरो कमेन्ट जसले पड्दै हुनुहुन्छ उहाँ र उहाँको परिवारलाई श्री पशुपतीनाथ ले रक्षा गरुन हरेक योजना सफल होस🙏🏻😘 जय नेपाल जय नेपाली 🇳🇵🇳🇵😘 अनी मलाइपनी support गर्नु हस

  • @ganeshbhadur1999
    @ganeshbhadur1999 Před 2 lety +2

    सलाम गर्न पर्छ सच्चा नेपाली ले अपिल त्रिपाठी लाई सरकारी चोर पुलिस प्रशासन ले गर्न पर्ने काम एउटा पत्रकार ले गर्दै हुन हुन्छ अझै यस्ता मान्छे लाई अनेक आरोप लाग्छन

  • @suryabohora1580
    @suryabohora1580 Před 2 lety

    अपिल सर जे काम गर्नुहुन्छ ठिक छ यिनी चोरलाई ठिक गर्नुभयो

  • @suhannepali3697
    @suhannepali3697 Před 2 lety +5

    अपिल सर काम सारै राम्रो छ बयान र तारिफ कसरी गरुम जति पनि देखाउनु भको छ तिनीहरु लाई समातेर कानुन अनुसार कार्बाही गरेको देख्नु पाउ।।

  • @subashrana8642
    @subashrana8642 Před 2 lety +5

    त्यो म्यानपावर को नाममा ईलिगल काम भैरहेको छ भन्ने थाहा हुदाहुदै त्यही अफिसमा गयर काम गर्ने इस्टाप पनि उत्तिकै गयर जिम्मेवारी हुन तिनलाई पनि कार्वाही हुनुपर्छ अपिल सर के तिनी त्यतिपनी नजान्ने केटाकेटी हुन भना

  • @buddhisagar5778
    @buddhisagar5778 Před 2 lety +1

    सेलुट छ अपिल त्रिपाटि दाई हजुर लाई यस्ता दलला लुट्ने ले गर्दा हाम्रो देश नेपाल बिर्गेरेकाे छ लुट दलला बिरुद्ध हजुरले गरेको काम प्रति मेरो उच्च सम्मान छ॥

  • @oppojst7102
    @oppojst7102 Před 2 lety +1

    वैदेशिकलाई सदा प्राथमिकता दिनुहोला धन्यबाद अपिल सर सम्पूर्ण टीमलाई।।
    मेन्पावर सजग रहनुहोला कृपया गरिबलाई कम्जोर नबनाईदिनुहोला।।

  • @padambist5432
    @padambist5432 Před 2 lety +43

    अपिल दादा को कामलाई सलुट छ ❣️👈

  • @nokhiraoli7370
    @nokhiraoli7370 Před 2 lety +4

    बास्तबमा पत्रकारिता भनेकाे याे। पत्रकार अपिल त्रिपाठी लगायत उहाँको सिंङ्गाे टिमलाई मुरि मुरि धन्यवाद छ।

  • @asharai6402
    @asharai6402 Před 2 lety

    मेची महाकाली पुरै अपिल सर जस्ताे पत्रकारकाे खाँचाे छ। जय हाेस अपिल सर।

  • @padamraj9704
    @padamraj9704 Před 2 lety

    जनता तपाईंको साथ मा छन अपिल खराे तरिकाले उठ्नु पर्छ

  • @buddhirai5200
    @buddhirai5200 Před 2 lety +3

    तपाईको साहसि कामलाई नमन छ । नियमन गर्ने निकाय निकम्मा भएपछि , ठग, विचौलिया र माफियाहरुको रजाई छ ।

  • @leo-dtm.8960
    @leo-dtm.8960 Před 2 lety +4

    अबैध धन्दा चलाउने ठाउँमा काम गर्ने कर्मचारीको पनि दिमागमा गोबर भरिएकै हो छ्या हौ
    गूड जब अपिल दाई🙏💛🇳🇵

  • @jushanrai
    @jushanrai Před 2 lety

    अपिल सर हाम्रो साथ छ हजुर जस्तो हुनु पर्छ हामी धेरै खुसी छौ है हजुर हामि नेपाली निमुखा जन्ता

  • @arjunchhetri3619
    @arjunchhetri3619 Před 2 lety +2

    विगत २ वर्ष देखि नछुटाई हेर्दै आएको कार्यक्रम गण्डकी छड्के। अपिल जि को जोश, जागर र पबित्र मन लाई सलाम छ।।

  • @bhimsenkc3300
    @bhimsenkc3300 Před 2 lety +5

    हाम्रो देशको निडर अनि परिपक्व र साहसिलो पत्रकार यकमात्र अपिल त्रिपाठी सरलाइ मनैदेखी सम्मान दिन चाहन्छु ।।

  • @aadityabaral5443
    @aadityabaral5443 Před 2 lety +3

    खाेप लाउन जादा काड सिदिने किन रहेछ भनेकाे त यस्ताे पाे रहेछ रहसे यिनलाई जन्म कैद हाल्न पर्छ अपिल दादा🇳🇵❣️

  • @aayushbhujel1592
    @aayushbhujel1592 Před 2 lety +4

    येस्ता अबैध कार्य गर्ने ब्यक्ति संस्थालाई हदसम्म कार्वाही होस् र हामी बेरोजगार युवाहरू ठगिनि बध्यता हो येस्तो कहिले सम्म सम्बन्धित निकायको ध्यानाकर्षण होस।

  • @bhimrawal1817
    @bhimrawal1817 Před 2 lety +1

    अपिल नाम नै काफि सलाम छ भाइ 🙏🙏🙏

  • @simonthapa3201
    @simonthapa3201 Před 2 lety +4

    अपिल सर🙏 धेरै राम्रो काम तपाईंको । हाम्रो देशको सरकार र कानुन सबैको मिलेमतो छ जस्तो लाग्छ

  • @sanrabahathur2021
    @sanrabahathur2021 Před 2 lety +4

    🙏अपिल सर हजुर लाई धेरै धेरै धन्य बात छ काम गरेर खानु नसक्ने ठक हरु लाई यस्तै गरि त लगाउनु परछ

  • @suryasurya-jp3mf
    @suryasurya-jp3mf Před 2 lety

    अपिल सर लाई सलुट छ अब सर यी जग्गा बेचबिखान दले हरुलाई पनि यस्तै गरि अप्रेसन गर्नु पर्यो

  • @tikaram9208
    @tikaram9208 Před 2 lety

    Apil tripathi ji lai solute chha. Yekdom satic prasna garnu hunchha.

  • @RajendraKumar-de5uw
    @RajendraKumar-de5uw Před 2 lety +4

    Great job
    Mr. Apil Sir 🙏

  • @kbbk2496
    @kbbk2496 Před 2 lety +3

    सर्बसाधर्ण ब्यक्ती को मम मस्तिष्क मा बस्न सके ब्यक्ति रबि लामिछाने अनि अपिल त्रिपाठी।नमन छ

  • @sumaanisumaani8866
    @sumaanisumaani8866 Před 2 lety +1

    अपील सर होसीयार भएर काम गरनु होला गुंडा ले हानी पुराउलान। very car full sar. तपाइको काम लाइ सलाम्म छ।

  • @buddhilama4849
    @buddhilama4849 Před 2 lety

    धेरै राम्रो काम अपिल सर यस्तो चोर डाँका हरु लाइ सक्दो कारबाही गर्नु पर्छ

  • @gobindabk7322
    @gobindabk7322 Před 2 lety +32

    Good job Apil sir 🙏

  • @udeep8641
    @udeep8641 Před 2 lety +29

    हरे राम ,,,,,
    यहि देख्नलाइ रैछ एक महिनाको तलबले मैले मोबाइल किनेको,,,
    कति सम्म बिक्न सकेका होलान् चोरहरु बिना खोप कार्ड अचम्म छ बा,,,,

  • @manojkumarrai4253
    @manojkumarrai4253 Před 2 lety +2

    Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏 jay Apil sir

  • @rajupariyar8716
    @rajupariyar8716 Před 2 lety +1

    अपिलसर ले धेरै बिथिती अन्या अत्याचर्हरुको भण्डरफोर गरि पिडित जनतहरुले न्यया पाएक छन ।धेरै प्रसशन हरु सुधृएका छन ।तेसैले यो बिषयको बाँकी भाग फेरि ल्याइदिनु होला अनुरोध

  • @saritashrestha7415
    @saritashrestha7415 Před 2 lety +4

    अपिल सर नमस्कार सलुट छ हजुर लाई भ्रष्टाचार हरुको प्रदासफस गर्नु भको भा अनि धेरै धेरै प्रगतिको सुभकामना 🙏🙏

  • @devhaujalimagar2582
    @devhaujalimagar2582 Před 2 lety +4

    राम्रो काम गण्डकी छड्के र सम्पूर्ण टिमहरु लाई👏👏👏👏👏

  • @dbthapa6905
    @dbthapa6905 Před 2 lety +2

    अपिल सरक‍‍ो क्रायाक्रम लाई धेरै धेरै धन्याबाद

  • @tekenepali3079
    @tekenepali3079 Před 2 lety

    कदापत्रकार अपिलसरको रिपोतिङ्ग ठगीहरुलाई खोरमाहाल्नुपर्छ सर

  • @gyanendrachhetri9466
    @gyanendrachhetri9466 Před 2 lety +6

    अपिल् सर हप्ता मा 3 चोटि त तपाईं को प्रोग्राम आउनु पर्छ है

  • @kedarnathDawadi
    @kedarnathDawadi Před 2 lety +5

    Apil sir नमस्ते हजुर को उत्तरोत्तर उन्नति होस जनता को लागि अरु कोहि न भए पनि हजुर हुनुहुन्छ हाम्रो प्रदेश को हिरो हुनुहुन्छ हजुर लाई भगवान ले सधैं सुस्वास्थ्य र दिर्घायु राखी दिनु हुने छ भनेर भगवान संग प्रार्थना गर्छु।

  • @nandakumaripun7607
    @nandakumaripun7607 Před 2 lety +1

    अपिल सरको टिमलाई सलाम छ, समाजमा भएका यस्ता अवैध गतिबिधीलाई जसरी पनि निष्कृय पार्नु पर्दछ।

  • @gurungdev6559
    @gurungdev6559 Před 2 lety +2

    एकदम राम्रो गर्नु भयो हजुरले अपिल सर धेरै धेरै धन्यवाद अपिल सर लाई

  • @Beeny777
    @Beeny777 Před 2 lety +3

    सर्बै सर्बा अधिकार नेपालका मेनपावर हरूलाई।लाईसेन पासपोर्ट खोपकार्ट देखी मान्छे बेचीखन चाहीने सबै डकूमेन्ट बनाउछ,कानून नीरीह।
    पूर्बमा पनी आउनू पर्यो आपिल त्रिपाठी महानायक 🙏🙏

  • @kumarthapa2248
    @kumarthapa2248 Před 2 lety +8

    कतार अाउँने अधिकांश युवाहरुले खोप नै नलगाई खोप कार्ड बनाएर अाएका छन , कसैले ५ हजारमा कसैले १० हजारमा खोप कार्ड बनाएर अाएका छन , पोखरा मात्र होइन नेपालमा ७७ वटै जिल्लामा यो कार्य भईरहेको छ ।

    • @chupbey9352
      @chupbey9352 Před 2 lety

      Tyai vaneko yasto kaam banda garnu parxa... yo ta afulai pani ani arulai ni jokhim ma rakhnu hi

    • @kumarthapa2248
      @kumarthapa2248 Před 2 lety +1

      @@chupbey9352 मित्र सरकारले गर्दै गर्दैन र नेपाली जनताको त बानि नै बसि सक्यो पैसा खाएर भोट बेच्ने अनि पैसा तिरेर काम गराउँने ।

  • @tecnoei8589
    @tecnoei8589 Před 2 lety +1

    अपिल सर मनपर्ने जति लु आज मलाई पनि like गरौ है ।।

  • @krishnakc4153
    @krishnakc4153 Před 2 lety +1

    Great work apil sir salute yo din aauxa vanne lagyako thayo thank you so much sir

  • @arjunkc6885
    @arjunkc6885 Před 2 lety +12

    यो कार्यक्रम हेर्दा छुट्टै आन्नद आउँछ सलाम छ अपिल सर🙏🙏🇳🇵🥀

  • @dibashkhadka8785
    @dibashkhadka8785 Před 2 lety +13

    धेरै राम्रो काम सर हामी कहिले सम्म ठगीने यस्ता दलाल लाई कडा करबाइ होस 🙏🙏

  • @jkservice1112
    @jkservice1112 Před 2 lety +1

    Excellent work sir!! Salam xa hjr lai. Yo string operation aru jilla ma pani hunu parxa sir.

  • @suryakhatri5526
    @suryakhatri5526 Před 2 lety +2

    अपिल जिन्दाबाद wawawa अपिल जस्तो पत्रकार सबै जिल्ला मा होस भगवान

  • @techbuzz1507
    @techbuzz1507 Před 2 lety +5

    जस्तो देश उस्तै भेष, मा गालि गर्दिन यिनलाई यो कुरामा |

  • @renurenu7847
    @renurenu7847 Před 2 lety +4

    अपिल दादाको कामलाइ सलाम छ 🙏🙏🙏🙏🙏🙏👌👌👌❤❤❤❤❤❤

  • @babagurung8557
    @babagurung8557 Před 2 lety +1

    Manxe haru paisa ko lagi afnu ejet bechera dalal ko kam gardai soja sajha lai thageko xa.yesta main power haru lai karwai garnu parxa.salam xa apil sir

  • @chinbahadurpun6724
    @chinbahadurpun6724 Před 2 lety

    कडाभन्दा कडा कारबाही होस् सरकार ।

  • @gyanparsadsahi7867
    @gyanparsadsahi7867 Před 2 lety +8

    Very good job April sir well done sir 🙏🙏🙏

  • @saritalamichhane4073
    @saritalamichhane4073 Před 2 lety +5

    सरकार को पनि कमजोरी छ खोप को बिसयमा किन कि अनिवार्य गरे पछि सबै ले खोप लगाउन पाएका छैनन् त्यसको परिणाम यस्तो हुन्छ।

  • @thakurikrishna4426
    @thakurikrishna4426 Před 2 lety

    जय नेपाल धेरै राम्रो काम गर्नु भाको छ्🇳🇵🇳🇵

  • @amritchhetri3391
    @amritchhetri3391 Před 2 lety +1

    Hajur jastai mahan manxe KO Kami xa pokhara ma Jaya Nepal dai so good jeb

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Před 2 lety +17

    फिरिमा आएको खोप लाई जस्ले पैसा लिन्छ तेसता लाई खोजी खोजी कार्बाही गर सरकार ।

    • @magarritu9301
      @magarritu9301 Před 2 lety

      Jansaan khop matraa bahiraa koo lagii chalxa ree varocell chaldainaa vanxaa. Qr kaad banauenu parxaa vandaii 7 hajarr maagxaa

  • @migmalama6107
    @migmalama6107 Před 2 lety +5

    Paisa kharcha gare paxi janma diney original bau ra aama Matra paudaina Nepal ma ,certificate ,KT ,licence sabai kinna pauxan😁😁😬😬😜

  • @kedardhakal6444
    @kedardhakal6444 Před 2 lety

    अपिल सर सलोट सारै राम्रो काम जय नेपाल 🙏🙏🙏🙏

  • @ghanashyamkhatri483
    @ghanashyamkhatri483 Před 2 lety

    अपिल सर को कार्य प्रति सलूट छ ।

  • @samikshyathapa151
    @samikshyathapa151 Před 2 lety +9

    Great investigation..real reporter..hatsoff for you Brother..appreciated 🙏🤗

  • @skbrokhadka3346
    @skbrokhadka3346 Před 2 lety +3

    अब के तिनीहरू को ग्याङ्ग लाई कारबाही गर्ने सक्छ त वैदेशिक रोजगार विभागले।मलाई जहाँसम्म लाग्छ ती सबै अवैध मेनपावर हरु मुख्य मन्त्री एबं संसद कहा पुगेर टुंगिन्छ।

    • @malla3874
      @malla3874 Před 2 lety

      सहि कुरो हो सर यदि कारबाही हुने भए ती च्याउ सरी मेनपावर किन कसको लागि पुलिस प्रशासन के हेरेर बसेको छ, बेलैमा चेतना भया ।

  • @loknathtimalsina4888
    @loknathtimalsina4888 Před 2 lety +1

    अति राम्रो काम गर्नु भयको मा सुभकामना अपिल जि यो जानाकारी ले धेरै जाना सचेत हुनुपर्छ ।

  • @Bhola_Vlog
    @Bhola_Vlog Před 2 lety

    प्यारो मेरो पत्रकार अपिल Best of Luck