महानगरको तमाशा हेर्नुहोस | अपिल त्रिपाठीको हात का टीदिने धम्की | 'राष्ट्रिय ठग' उत्तम बस्याल पक्राउ

Sdílet
Vložit
  • čas přidán 9. 12. 2021
  • Exclusive News
    Producer/Presenter : Apil Tripathi
    Camera : Rajan
    Gandaki Chhadke Ep 159
    Contact : 9856011452
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

Komentáře • 768

  • @prashantbhandari2102
    @prashantbhandari2102 Před 5 měsíci +5

    अपिल सर्🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️

  • @indraniroula592
    @indraniroula592 Před 2 lety +70

    अपिल त्रिपाठी देशको सच्चा अनि इमान्दार साथै साहसी पत्रकार हुनुहुन्छ अपिल जी लाई हृदय बाटै सलाम अनि सम्मान ।

  • @baniyanarayan156
    @baniyanarayan156 Před 2 lety +66

    आफ्नो याेग्यताकाे प्रमाणपत्र बाेकेर हिड्दा जागिर मिल्दैन यहाँ नातावाद पाटिगत र राम्रा भन्दा पनि हाम्राले पाउने ब्यावस्था ले गर्दा जति सुकै सक्षम भए पनि स्थान पाउदैनन् धन्यवाद अपिल भाइ सधैंभरि पार्टीका पावरमा यस्ता लुकाईएका काला कर्तुत हरु बाहिर ल्याईदिनु भएकाेमा धेरै धेरै धन्यवाद ।भाइ।

  • @user-pn4se6cu7f
    @user-pn4se6cu7f Před 2 lety +59

    दलाल भ्रस्ट लुटेरा र काम नगरी खाने अल्छिहरु पनि कति हो देशमा, गुड जब अपिल ब्रो पर्दाफास गर्दै जानुस् 👍🏿🙏❤🇳🇵

  • @liluthapamagar5887
    @liluthapamagar5887 Před 2 lety +49

    धेरै युटुब पत्रकारहरुले पत्रकारिताको अर्थ मा नै दाग लाग्ने भिडियो बनाइ रहदा खोज पत्रकारिताको उत्कृष्ट उदाहरण हुनुन्छ अपिल त्रीपाटि सर।उहाँ र क्यामराको पर्दा पछाडी रहने सहकर्मी मित्र सबैको काम प्रति उच्च सम्मान ।

  • @rrjkubresalli6091
    @rrjkubresalli6091 Před 2 lety +168

    पत्रकारिताको आब्बल उत्कृष्ट कार्य अपिल सर र रबि सर लाई सलाम छ।

  • @rahulghising1599
    @rahulghising1599 Před 2 lety +12

    यदि अपिलत्रिपाटीको कसैलेहात काट्योभने
    पबलिकले उस्को टाउकोकाट्नेछ योकुर बुजिराखे
    हुन्छ अपिल सर जिन्दाबाद ✊✊🇳🇵🇳🇵

  • @deepakgalami1529
    @deepakgalami1529 Před 2 lety +30

    हार्दिक बधाई तथा सफलताको शुभकामना अपिल सर लगाए त सम्पुर्ण टिम लाई लु हेर्न शुरु गरियो

  • @sundarirai739
    @sundarirai739 Před 2 lety +10

    अप्रिल त्रिपाटी भाई always हीरो good good भाई 💪💪💪💪💪💪💪👍👍👍

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 2 lety +59

    पोखरामा अपिल त्रिपाठी को नाम सुनेपछि🙆
    भ्रष्टाचारी दलाल हरुको पिसाब निस्किन्छ 😱

    • @gokulbk241
      @gokulbk241 Před 2 lety +1

      Ho hjr sachchai ho sidha kura ma pani comments xodera jani garnu na hjr naxutai herne hjr comments na dekhda xutaunu vax ki jasto lagera aauxa malai ta

    • @arjunsapkota12
      @arjunsapkota12 Před 2 lety +1

      होहो अस्ति मैले बस्पार्क मा धेरे ले लाइन लागायेर मुतेका थिय

    • @shantikokhojima6040
      @shantikokhojima6040 Před 2 lety +1

      @@gokulbk241 हस् धन्यवाद 😍
      हजुरको जय होस् शुभ_रात्री 🤗🙏

    • @lamaarya384
      @lamaarya384 Před 2 lety +1

      Right

    • @pun_mgr2080
      @pun_mgr2080 Před 2 lety +1

      एक्दम

  • @roshandeuja3727
    @roshandeuja3727 Před 2 lety +1

    म चाहि अपिल सरको उच्च सम्मान गर्दै बिदेसी भुमिमा व्यस्तताको कारण बस पनि कार्यक्रम हेर्न टाएम हुन्न र पनि अन गरेर लाइक चाहि ठोक्नु पर्ने बाध्यता छ मलाइ।

  • @kamalsolti4691
    @kamalsolti4691 Před 2 lety +13

    अपिल सर को काम देखेर सलाम थोक्न मन लाग्छ सलाम अपिल सर

  • @kolragkolrag2040
    @kolragkolrag2040 Před 2 lety +15

    ल सुरु गरियो है अपिल सर को बुलन्द आवाज सुन्न र हेर्न

  • @susmitamallathakuri8100
    @susmitamallathakuri8100 Před 2 lety +43

    थुक मेराे देश यहाँ हामी पढेर बसेका मन्छे बिना जागिर पाकाे छैनम लाखै काेसिस गर्दानि यहाँ भने नकलि सर्टिफिकेट निकालेर यस्ताे जागिर खुवाउने यस्तालाई कर्बाहि हुनै पर्छ । अपिल सरलाई सलुट छ 🙏🙏🙏म हजुरकाे सबै भिडियाे हेर्छु ...

    • @harikandelkandel1461
      @harikandelkandel1461 Před 2 lety +1

      के गर्छ उ त माया तीम्ररा हाम्ररा मान्छे ठाउ मा छैन नी

  • @khimrajbist2984
    @khimrajbist2984 Před 2 lety +4

    महान अलिप सर लाई धेरै धेरै धन्यवाद यस्ता अपराधी अन्तर्राष्ट्रिय ठग संग डरायर हिड्न हुदैन उत्तमेले अपिल सर पत्रकारलाई हात काट्ने धम्कि दिनु भनेकाे याे उत्तमे ठगकाे ठुलाे दशाले घेर्नु हाे याे ठग देखि यति धेरै पिढित हुनुहुन्छ उहाँहरुले के हेरेर बस्नुहाेला ।

  • @ganeshgurung9493
    @ganeshgurung9493 Před 2 lety

    गण्डकी छर्के अपिल त्रिपाठी समुहलाई धेरै धेरै धन्यवाद . नेपालको कर्मचारीहरु पहिलेबाट यसरि सेटिंग मिलाई खाने अनि देश कंगाल बनाएको एउटा सत्य उदाहरण यति राम्रो सित दिएकोमा यहाहरुलाई फेरी पनि धेरै धेरै धन्यवाद .

  • @laxmishah8643
    @laxmishah8643 Před 2 lety +137

    धेरै राम्रो काम गनु भएछ अपिल सर अझै यस्तै काम गदै जानू 🙏🙏🙏अपिल सर ।

    • @sashiramkhatri4019
      @sashiramkhatri4019 Před 2 lety +1

      अपिल सर धेरै राम्रो काम गर्नु भाको छ चोर भटाहा ठगि गुण्डा हरुसंग बच्नु होला हजुरलाई पसुपत्तिनाथले रक्षागरुण🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @bhanukumarshrestha7058
      @bhanukumarshrestha7058 Před 2 lety

      @@sashiramkhatri4019 🏠

  • @183Astropankaj
    @183Astropankaj Před 2 lety +9

    यस्ता फटाहा त नेपाल प्रहरी मा छन् आधा जिन्दगी बितायर डिभाेर्स हरे फटाहा हरुकाे कमि छैन गणतान्त्रीक नेपाल मा।

  • @dilipsherpa6272
    @dilipsherpa6272 Před 2 lety +1

    अपिल त्रिपाठी देशको गहना र फोहोर सफाइ गर्ने कुचो हुन मेरो सलुट छ। तपाईंलाई ।

  • @user-qo4in2ke6x
    @user-qo4in2ke6x Před 2 lety +5

    नेपाल मा यस्तै 3/4 जना पत्रकार हुने हो भने सायद यस्ता काम अलिक कम हुन्छ sulute apil sir 👌👌

  • @mohansaudenyakthungba3119
    @mohansaudenyakthungba3119 Před 2 lety +12

    Media apil sir सलाम छ।एकदम राम्रो खबरहरू ल्याउनु हुन्छ हॅाम्रो देशको मान्छेहरू यस्तै ठगहरू मात्र रहेछन एका एक मान्छे सॅग हुसीयार हुनु पर्ने रहेछ

  • @khesmanktamang3297
    @khesmanktamang3297 Před 2 lety +13

    उतम बस्याल ठग चोर लाई कताबी जेल बाट निकल्ने होइन

  • @hjdjjdjdjdjdj2717
    @hjdjjdjdjdjdj2717 Před 2 lety +20

    सलुट अपिल भाइ 🙏❤️🌷👍️🇳🇵🇳🇵

  • @santachhetriparvatbachchha7746

    great work apil sir go ahead🙏🙏🙏

  • @prashantbhandari2102
    @prashantbhandari2102 Před 5 měsíci +1

    👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️अपिल सर हजुर लाई भगवान ले सदा रक्षा गरुन् 🙏🙏🙏🙏💜💜💜💜

  • @harirai9903
    @harirai9903 Před 2 lety +12

    धनयबाद अपिल भाई खबरदारीकाे लागी

  • @khesmanktamang3297
    @khesmanktamang3297 Před 2 lety +11

    अपिल सर को हात कटि दिन्छु भनेर धम्की दिने उतम बस्यालको हात अब मैले कट्छु

  • @kamalthapa7620
    @kamalthapa7620 Před 2 lety +37

    One of the brave and fair journalist

  • @phulatamang7828
    @phulatamang7828 Před 2 lety +11

    सलाम अपिल सर

  • @arjunkc6885
    @arjunkc6885 Před 2 lety +14

    सलाम छ अपिल जि तपाइको योगदान

  • @hombikram3261
    @hombikram3261 Před 2 lety +24

    Apil ji your work is great 👍

  • @himpunmgr4075
    @himpunmgr4075 Před 2 lety +18

    धेरै राम्रो काम हजुर लाई सलाम छ तृरिपाटि ज्यु

  • @nabinmagar9233
    @nabinmagar9233 Před 2 lety +5

    अपिल सर हजुर जस्तो निडर पत्रकार नेपालको सबै जिल्ला हरुमा परिचालित हुन जरुरिछ यस्ता फटाहा काम गर्नेहरुलाई छोड्नु हुदैन जय अपिल त्रिपाटि सर🙏❤️

  • @user-pb5pe1vx1d
    @user-pb5pe1vx1d Před 2 lety +5

    जय हो अपील सर कि वार कि पार 🙏🙏🙏👍️👍️💓😍

  • @tamrana8803
    @tamrana8803 Před 2 lety +7

    अपिल त्रिपाठी सर सलोट 🙏🙏राम्रो कामको लागि सधै राम्रो काम गर्नु हुन्छ 👍👍👍

  • @gitapuri5407
    @gitapuri5407 Před rokem

    धेरै धेरै धन्यवाद अपिल भाई लाई यो भन्दा अधै राम्रो काम गर्नु होला।

  • @technologyknowledge3546
    @technologyknowledge3546 Před 2 lety +4

    एकदमै राम्रो पत्रकार अपील दाजु
    सदै एस्तै काम गर्दै जानू होला है🙏🙏🙏

  • @ghansyamdangi6300
    @ghansyamdangi6300 Před 2 lety +13

    सलाम छ अपिल सर🙏🙏

  • @dineshxetry6843
    @dineshxetry6843 Před 2 lety +9

    सलुट छ अपिल सर

  • @galmayabk31
    @galmayabk31 Před 2 lety

    Yesta thagalai nikalna hudaina hai apil sir ko kamlai sabaile samman garnu parxa 🙏❤️❤️❤️❤️❤️❤️🙏❤️🙏❤️

  • @bhagawatishahi1203
    @bhagawatishahi1203 Před 2 lety +12

    हामीलाइ घरमा जागिर खान नै सकेन भनेर गाली गर्नु हुन्छ यसरी आफ्ना मान्छे राख्छन अनि हामीले कसरी पाउछम जब कति‌ छन कति यस्ता जागिर खुवाइएको हरु । उच्च शिक्षा मा नि काम पाएछन अव त्यो अर्को बनाइदिनेलाइ‌पनि खोज्नु पर्यो

  • @tarapun7570
    @tarapun7570 Před rokem +1

    येहि हो गठबन्दन नेपाल को फाइदा

  • @user-xd8lu3tt3s
    @user-xd8lu3tt3s Před 2 lety +4

    अपिल त्रिपाठी सर लाई धन्यबाद। एस्ता २ नम्बर काम गर्ने धेरै छन सरकारी कर्मचारी चोर लुटेरा हरु

  • @nareshbcofficial5499
    @nareshbcofficial5499 Před 2 lety +10

    i am really appreciate of you apil sir keep it up🙏🙏🙏🙏👌👌👌❤️❤️❤️❤️

  • @minabohara6267
    @minabohara6267 Před 2 lety +5

    अपील सर जय नेपाल

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 Před 2 lety +4

    तपाईं जस्तो सक्कली पत्रकार नुवाकोटमा पनि हुनु पर्ने हो त्रिपाठी सर । तपाईं नुवाकोटमा पनि आउनु पर्यो । सबै गा पा नगरपालिकामा अनियमिता भएका छन् ।

  • @deepanpaudel5432
    @deepanpaudel5432 Před 2 lety +5

    सलाम छ अपिल सर !!! Keep on like this...

  • @samratpoudel1992
    @samratpoudel1992 Před 2 lety +8

    आज भोलि गाउँ घर तिर नेतालाई चोर भन्छन। राजेन्द्र लिङ्देल

  • @begbahadurpun4996
    @begbahadurpun4996 Před 2 lety +1

    Apil sir you are the great person in nepali patrakaaritaa
    Apil sir lai salute xa.
    Testaa Karmachari ra haakim haru lai A to Z nilamban garnu parxa yestaa ghusiya haru lai

  • @shreejalgautam7126
    @shreejalgautam7126 Před 2 lety +1

    नेपाल हो अपिल सर पाल्पाबाट

  • @rambahadursawad
    @rambahadursawad Před 2 lety +12

    अरु सबै यस्तै हो नेपालमा सम्पूर्ण सरकारी गैरसरकारी कार्यालयमा नक्कली कागजात पेस गर्छन,गर्छन,गर्छन। तर वडा कार्यालयका सोफा! वा! घरदैलोमा आएको सिंहदरवार

  • @balbahadur6770
    @balbahadur6770 Před 2 lety +6

    राजनितिको सेटिङ गरेर सरकारि ढुकुति लुट्ने आईदिया हो सर बिना डकनेन जागिर लाउने

  • @krishnasubedi298
    @krishnasubedi298 Před 2 lety +2

    पत्रकारिताकाे अब्बल र उत्कृष्ट कार्य गर्ने अपिल सर र रबि सर लाई सलाम छ ।

  • @maahivloginjapan9962
    @maahivloginjapan9962 Před 2 lety +8

    अपिल सर,न भको भय के हुन्थ्यो होला त्यो ठाउको हालत!🙏

  • @user-te9qk9yt9s
    @user-te9qk9yt9s Před 2 lety +7

    राजनीति ;सरकारी कार्यालय ; देस सब फोहोरी भ्रष्टाचार गन्दा बनाउनी सब छेत्री बाहुन को 95% हात छ। कसो मित्र हरु?

    • @gautamg8324
      @gautamg8324 Před 2 lety +1

      Tero baulai rakhna muji ta bahun bahun vanera bas muji dimag le tetti nai ho tero sochne

  • @rajgiri9488
    @rajgiri9488 Před 2 lety +8

    के छ केटाहो, सन्चै 😂🤣लु हेर अपिल सरको जबर्जस्त कार्यक्रम 👏👏👏👏

  • @dipendrarai4503
    @dipendrarai4503 Před 2 lety +5

    जिउँदै किरा परेर मर्छन यस्ता धर्तीका बोझहरु थुक्क तिमरको जिन्दगी

  • @mangurunggurung1146
    @mangurunggurung1146 Před 2 lety +2

    great job apila sir

  • @santoshpariyar9243
    @santoshpariyar9243 Před 2 lety +4

    सञ्चार क्षेत्र का एक अब्बल साहसी स्पष्ट बक्ता अपिल सर लाई सलाम छ है 🙏🙏

  • @davbahadur3949
    @davbahadur3949 Před 2 lety +12

    नेपाल मा पडेलेखेर जगिर पैदेन आफ्नो मान्छे चैन्छ।तेसैले बिदेशिनु पर्छ।

  • @manbahadur2201
    @manbahadur2201 Před 2 lety

    अपिल लाई अलिकित मात्र छुएर हेर नेपाल को जनता ले तिमी हरु लाई जिउँदै आगो लाउने दिने छन होसियार गरदार हरु

  • @kamala3467
    @kamala3467 Před 2 lety

    अपिल र रबि पत्रकार लाई सलुँट छ।

  • @ktthapamagar1057
    @ktthapamagar1057 Před 2 lety +1

    अपिल सरको कार्यक्रम साह्रै रमाइलो हुन्छ र त हेरिरहन मन लाग्छ कार्यक्रमका बिषयबस्तु निकै गम्भीर रहेतापनि उक्त बिषयभित्रका घटनाक्रम अनि सम्बन्धित पात्रहरुको खह्रो बहष निकै रमाइलो लाग्छ सुन्न हेर्न 🤡 कति हद सम्म सक्छ हौ मान्छेले कुकर्म अनि ठगि गर्न अनि जब कानुनि दाएरा वा अझ भनौं अपिल सर्को फन्दामा परिसकेपछि ति ठग/अपराधीहरुको सम्बाद कुनै एउटा हँसाउने रियालिटी शो भन्दा कम को हुदैन l धेरै के भनौं जय गण्डकी छड्के - जय अपिल सर 🙏🏻✌️

  • @chameliyonjan5166
    @chameliyonjan5166 Před 2 lety

    धेरै राम्रो काम गरेको छ हजुर लै धन्यबाद भाई

  • @rabendrabasnet3792
    @rabendrabasnet3792 Před 2 lety +4

    धेरै धेरै सुभकामना अप्पिल सर

  • @ghanshyampun2198
    @ghanshyampun2198 Před 2 lety +4

    अपिल तिर्पाती भाइ सलाम छ तपाईलाई सत्ते कुरा निकाल नु भयो

  • @alonegirl5834
    @alonegirl5834 Před 2 lety

    Aapeel dae best patarkar hunu hunx good jop allways best

  • @funentertainment4876
    @funentertainment4876 Před 2 lety +1

    अपिल भाई कालिकाथानको चिसोपानीको प्रभाव होला यस्तो खरो प्रश्न सोध्नु हुन्छ सलाम छ भाई यस्तै कामहरु भविस्यमा पनि देख्न पाउँ धन्यवाद

  • @OppoA-mh3uw
    @OppoA-mh3uw Před 2 lety +2

    अपिल सर लाई मुरी मुरी धन्यवाद

  • @milanstha3985
    @milanstha3985 Před 2 lety +37

    धेरै राम्रो काम गर्नु भएको छ दादा सलाम छ

  • @nirajanoli3493
    @nirajanoli3493 Před 2 lety +1

    नेपाल आमा को एक सच्चा सपुथ अपिल सर जय नेपाल🙏✅🥇🙇🙇🙇

  • @purnatamang508
    @purnatamang508 Před 2 lety +1

    Great job Apil tripati team

  • @alinanepal4462
    @alinanepal4462 Před 2 lety +11

    Always perfect❤❤

  • @minranabhat.
    @minranabhat. Před 2 lety +16

    Keep the great work अपिल sir 🙏 We are all public with you. 💯 % support

  • @bishowmishra2570
    @bishowmishra2570 Před 12 dny

    याे सबै सेटिङमा भएको भए पनि फाइल त अवश्य हु्न्छ नि ,खैर ! जे हुन्छ नेपाल मै हुन्छ 😄याे चाहिँ धुर्व सत्य नै हाे ।👍️👍️👍️👍️👍️

  • @jibanrai9005
    @jibanrai9005 Před 2 lety +2

    Great work apil sir

  • @sabitathapa965
    @sabitathapa965 Před 2 lety +1

    अपिल सर को काम को लागि उच्च सम्मन 🙏 इस्वोरको धेरै आशिर्वाद मिलोस्❤️

  • @birusannyashi4471
    @birusannyashi4471 Před 2 lety +1

    पत्रकार होस त अपिल सर जस्तो 👌👌👌

  • @sundarirai739
    @sundarirai739 Před 2 lety +7

    नेपालको कानुन आफूनई जानुन भाई 😇😇😇😇😇😇😇

  • @thanugurung543
    @thanugurung543 Před 2 lety +1

    Good job sir. Salute sir..

  • @nabinlimboo4054
    @nabinlimboo4054 Před 2 lety

    Great job 👍 sir
    Hajurlai salam xa
    Hajurko sahasko sirjhukai Naman garxu

  • @omthapamagat3293
    @omthapamagat3293 Před 2 lety +5

    बुढिले बुढालाई,
    छोराले अामालाई,
    बाबुले छोरालाई,
    होईन कस्तो अारोप हो यो ?
    तिन जनाले तिनै तिरबाट एक अर्कालाई अारोप प्रत्यारोप लगाई रहेका छन् 🤔

  • @StrictPrrbnn
    @StrictPrrbnn Před 2 lety +2

    kada questions Apil sir 👍
    Big fan sir❤

  • @mohammodali3550
    @mohammodali3550 Před 2 lety +2

    अपिल सर काे हात कात्छु ।भन्ने काे गर्दन कात्नु पर्छ ।

  • @Kaale-Daai
    @Kaale-Daai Před 2 lety

    Apil Tripathi great.. keep it up..

  • @sita3324
    @sita3324 Před 2 lety +1

    Apil sir ko kam part sam man xa hajur ko sampuna tim lai safalta ko suvb kamna🙏🙏🙏🙏🙏

  • @bikashpathak8654
    @bikashpathak8654 Před 2 lety +2

    Aapil is great 👍 keep it up bro

  • @kumaryonzan3670
    @kumaryonzan3670 Před 2 lety +8

    भित्र भित्र सबै सेटीङ यस्तोहरूले नै हो देश खोक्रो बनाउने सबै नक्कली कागजपत्रा बनाएर पैसा लूटने /पडेलेखेको मान्छे चाही खाडीमा

  • @timilsinasuman939
    @timilsinasuman939 Před 2 lety

    Really Nepal ko asha lagdo patrakar vanekai apil Daju ho

  • @aasmitabishokarma8004
    @aasmitabishokarma8004 Před 9 měsíci

    Great work apil sir go ahead ❤❤❤❤

  • @telbahadurkanuje1034
    @telbahadurkanuje1034 Před 2 lety

    अपिल सर हजुर काे काम देख्दा साेलित छ हजुरलाई सलाम छ

  • @muktagurung7996
    @muktagurung7996 Před 2 lety

    ekdam ramro kaam garnu vako xa badhai xa bhai lai.

  • @upendraupendra2152
    @upendraupendra2152 Před 2 lety

    पत्रकार अपिल्ल सर लाई सलाम छ 🇳🇵

  • @anandabhattrai6724
    @anandabhattrai6724 Před 2 lety +1

    Apil sir salot ramro kam garno bhayo 🙏🙏🙏💓💔💔💖💖💔💔👍

  • @mohanrosaili401
    @mohanrosaili401 Před 2 lety +4

    Great job apil sir hajur ko team la salaam ch god bless

  • @shibrajghartimagar107
    @shibrajghartimagar107 Před 2 lety

    उत्कृष्ट कार्यक्रम अपिल दाइ

  • @buddhisagar5778
    @buddhisagar5778 Před 2 lety +1

    अपिल त्रिपाटि दाई हजुर प्रति म उच्च सम्मान सेलुट गर्दछु नेपाली समाज बाट टग र चाेर दलाल भ्रष्टाचारी लाई अन्तया गर्नुपर्छ अपिल दाई

  • @ranubinod166
    @ranubinod166 Před 2 lety

    सलाम छ हजुर लाई अपिल सर हजुरलाइ

  • @ManishaRai-yr5mo
    @ManishaRai-yr5mo Před 2 lety +3

    अनिल भाइ अति राम्रो काम गर्नु भो त्यो अपराधी लाई आजिबन जेलमा जीवन बितोस फेरि निस्केर अरुलाई पनि फसाउछ है!!!

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p Před 2 lety +4

    लौ अाज बल्ल अन्तराष्ट्रिय ठग जेलमा परेछ गुड जब अपिल सर