माग्ने बुढो प्र

Sdílet
Vložit
  • čas přidán 21. 01. 2020
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित सुनौलो नेपाल टिभी you tube च्यानलमा मा भएका कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न प्रतिबन्ध गरिएको छ l यदि कसैले त्यसो गरेको पाइएमा कानुन बमोजिम ५ बर्षसम्म जेल र १ लाखसम्म जरिवाना हुनेछ।
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
    Phone - 01 - 4771680
    Official Facebook - / sunalonepal.co - / talai.k.ko.m. .
    Official website - www.sunaulonepal.com
    Follow us onTwitter:
    / nepalsunaulo
    contact us in email -sunaulonepalnews@gmail.com
    Phone - 01 - 4358856
    थप समाचार तथा जानाकारीको लागि : www.sunaulonepal.com
    sunaulo nepal sunaulo nepalsunaulo nepal sunaulo nepal TV sunaulo nepal TVsunaulo nepal TVsunaulo nepal TV

Komentáře • 630

  • @akashchhetri8062
    @akashchhetri8062 Před 4 lety +443

    कलाकार हु भन्ने हरु ले र म प्रहरी हु भन्ने हरु ले उहाहरु दुबै जना बाट सिक्नु पर्छ सलाम छ दुबैजना लाइ🌹🌹😍😍

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Před 4 lety +505

    तेस्का बाजे
    केदार जि को फ्यानहरु एता आम है

    • @vimmgr985
      @vimmgr985 Před 4 lety +1

      Sana gadilai matrai ho samman garne mitho bolne yo trafic haru

    • @user-uk9sj7ki8s
      @user-uk9sj7ki8s Před 4 lety +2

      अति राम्रो बोलिले सबैलाई सलाम छ

    • @thakurihthakuri932
      @thakurihthakuri932 Před 4 lety +2

      Desh bachaunee aviyanma lagaau
      Nepali prahari Gayendra Shahi lai Saath dinuhos akramnkari chittai pakranuparyoo

  • @jbshrestha142
    @jbshrestha142 Před 4 lety +239

    चालक बाट गलति हुनसक्छ तर सन्तोस चेोधरि टाफिक ले जस्तै नरम बोली बोल्यो भने धन्यबाद
    पाउने रैछत

  • @vijaybasel3317
    @vijaybasel3317 Před 4 lety +321

    जुन काम एक सब्द बोलीले गर्न सक्छ
    त्यो बन्दुक बाट निस्केको गोलीले गर्न सक्दैन.!!
    दुवै लाई सलाम केहि सिकौं दिन भरि मोबाइल खेलायर न बसौं.!!

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 Před 4 lety +118

    सहि कुरा राम्रो बेबाहार गर्ने नेपाल प्रहरीलाई हामी सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु सबैले मान र समान गर्नु पर्छ जस्तो लाक्छ मलाई म हाल मलेसिया बाट छु र माग्ने सर को एक दामै राम्रो सोचाइ छ

  • @Mobilenepal7
    @Mobilenepal7 Před 4 lety +196

    सबैलाइ शन्देश जान्छ, भन्नेहरु यता आउनुहोस

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 Před 4 lety +125

    चौधरी को छोरा हुनुहुन्छ सिदा मान्छे बोली नै काफी छ माग्ने दाजु झनै नरम मान्छे अब केही सिकौ है कलाकार साएब अब गलागाड न बनौ

    • @rijenbasnetkhulal262
      @rijenbasnetkhulal262 Před 4 lety +1

      आस्था राउत ले मात्र हैन केही प्रहरी साथीहरुले नी सिक्नु पर्ने हुन्छ प्रहरी चाहिँ सबै राम्रै छन् भन्ने छैन नी। दान बाहादुर मल्ल जस्तो धेरै छन् याहाँ हामी सबै ले बुजेको नै हो नेपाल को कानून कस्तो छ भन्ने कुरा थाहा नभएको होर

    • @gautamg6729
      @gautamg6729 Před 4 lety

      Maagne ta चौधरि होइन होला त के लामो को जात

  • @gangathapa374
    @gangathapa374 Před 4 lety +67

    नरम स्वभाव र सान्त स्वभाव ले गर्ने काम अरु कुनै चिज ले गर्न सक्दैन, दुबै जना लाई नमन, 🙏🙏🙏

  • @prakashthapa3643
    @prakashthapa3643 Před 4 lety +39

    सलाम छ केदार दादा र पुलिस सर लाई पुलिस को यस्तो कार्य लाई सम्मान गर्न सिकौ

  • @coronavid1932
    @coronavid1932 Před 4 lety +109

    पुलिस र आस्था दुबैले हेर्नू पर्ने।

    • @user-zn4fh8sb8c
      @user-zn4fh8sb8c Před 4 lety

      Airport ko kaanda maa Aastha lai chum chum le ruwaayo😊mundre ko comedy program maa chum chum le hasaayo.🐱🚦

  • @purbeliprayascom
    @purbeliprayascom Před 4 lety +156

    जिब्रोकाेे गरिमा मिठाे बाेलिमा.... हरेक नेपालिले सिक्नै पर्ने कुरा ईमानदारीता र सहनसिलता...

  • @RameshThapaMagar9
    @RameshThapaMagar9 Před 4 lety +170

    सबै प्रहरीहरु नराम्रा कहाँ छन र...

  • @PrakashFilmsPvtLtd
    @PrakashFilmsPvtLtd Před 3 lety +2

    सलाम छ आदरणिय अग्रज दाई केदारप्रसाद घिमिरे माग्ने बुढा र नेपाल प्रहरी ट्राफिक सन्तोष चौधरी ज्यु लाई।

  • @kanxaGaming4386
    @kanxaGaming4386 Před 4 lety +127

    Give respect take respect धन्यवाद माग्ने बुढाको ठाउँमा अास्था राउत भए के के हुन्थे 😂

    • @Bharatsunar6
      @Bharatsunar6 Před 4 lety +4

      आस्था राउत लाई मेरो तर्फबाट सुझाव बोल्ने को सुधार गर्नु पार्‍यो र कलाकार भयो भन्दै मा ठूलो भएर कहिले नबोल्नु र नेपाल को कानुन त नेता, देखि एउटा सामान्य बेलुका एक गास खाएर गुजारा गर्ने सम्म लाई सम्मान हुनु पर्छ। (equality not diversity )

    • @nimarai5659
      @nimarai5659 Před 4 lety

      माया मा

    • @umeshlion1007
      @umeshlion1007 Před 4 lety +1

      Kaha ko sun Kaha ko nun don't compare with magne budho

    • @ashimpakhrin7776
      @ashimpakhrin7776 Před 4 lety +2

      Mangne budha dai ko thauma aastha ra tyo airport ko police ni ko thauma yo police daju vako vaye ni kura nabujhne haru jasto prahari testai janata ta ho ni kuro bujhnu xaina

    • @amrita7485
      @amrita7485 Před 4 lety +1

      Astha lai po sudharnu re achamma !!

  • @rumila2047
    @rumila2047 Před 4 lety +29

    के जोतमा सबैले आस्था सङग यो कुरालाइ जोडी रहेको मिठो तरिकाले पेस भएको भए आस्थाले पनि यस्तो गर्ने थिइनन।

  • @nepbuntygmr.5263
    @nepbuntygmr.5263 Před 4 lety +53

    ट्राफिक सन्तोष चौधरी को तारिफ माग्ने बुढाले गर्दा सलोटछ

  • @santoshmalasi3536
    @santoshmalasi3536 Před 4 lety +4

    कलाकार भनेको यस्तो पो हुनु पर्छ।हामी ले सिक्नु पर्छ आफ्नो गल्ती स्वीकार्न नै ठूलो कुरा हो

  • @narbahadurgharti609
    @narbahadurgharti609 Před 3 lety +1

    प्रहरी भनेको यस्तो पोलायस् हुनुपर्छ सलाम छ चौधरी सरलााई

  • @phaligurung6226
    @phaligurung6226 Před 4 lety +3

    माग्ने बुढा कलाकार भनेर चिनेर मात्रै होइन, सधै-सबै जन्ता लाई एस्तै बोली-वचन ले मन जित्ने गरौ सन्तोश बाबू ! शुभकामना छ ! हो-एसरी नै व्यवहार गर्नुहोस सबै प्रहरी साथी प्रती ! मैले युके बाट हेर्दै गर्दा दुई शब्द राख्न मन लाग्यो ! थेन्क्यु !

  • @pradipsinjalimagar
    @pradipsinjalimagar Před 4 lety +86

    अास्था राउतले माग्ने बुढाबाट सिक्न निकै छ ।

    • @subashpudasaini4587
      @subashpudasaini4587 Před 4 lety +4

      आस्था दिदी लाई एस्तै व्यबहार गरेको भए केही भन्दिनन थिन त्यो महिला सिपाही ले गल्तिगरेकी छिन

    • @shahimanish4846
      @shahimanish4846 Před 4 lety +3

      asthale hoina police dd le sikna parx tespaxi astha

    • @amrita7485
      @amrita7485 Před 4 lety

      Timro buddi tyo police ni le chai yo trafic bata siknu vannu ni

    • @lekhnathacharya8462
      @lekhnathacharya8462 Před 4 lety

      Sahi kura

  • @jitpariyar7865
    @jitpariyar7865 Před 4 lety +97

    ईमानदार कलाकार केदारजि आस्थाले केदार दादा शीत सिकनु पर्छ

    • @iamyugen2022
      @iamyugen2022 Před 4 lety +2

      Um honi Ani aru पुलिस ले पनि ssp चौधरी सर बाट सिक्ने की

    • @mohdtaqi1984
      @mohdtaqi1984 Před 4 lety

      Kedar sir Lai ramro bebar gareko honi ta publish asta Lai ta gareko hoina tyo bujna damna dimakh khelaunu parxa

    • @premsubedi6405
      @premsubedi6405 Před 4 lety

      HO ho sai.

    • @lekhnathacharya8462
      @lekhnathacharya8462 Před 4 lety

      Sahi

    • @user-ts2ng3gf7l
      @user-ts2ng3gf7l Před 4 lety

      आस्था ले मात्र हैन त्यो डन्ठिनी ले पनि सिक्न जरुरत छ यो ट्राफिक बाट

  • @rayleysghemeray6656
    @rayleysghemeray6656 Před 4 lety +36

    माग्ने बुढाको लाई सलाम छ।

    • @pramilaadhikari1960
      @pramilaadhikari1960 Před 4 lety +1

      कारबाही भनेकाे सबै लाई हुनु पर्छ गल्ती गरेकाे बेलामा कलाकार भन्दैमा काेहाेर

  • @YatraTVHD
    @YatraTVHD Před 4 lety +72

    *तेस्का वाजे माग्नेलाई लात्तीले हानेर वारीको पाटामा पुर्याउनु पर्ने माग्ने फ्यान 😀😀*

  • @rajamanbijukchhe9900
    @rajamanbijukchhe9900 Před 4 lety +4

    Wow! Thanks Magnebudha for your positive ideas toward Nepal Traffic.

  • @rajendraadhikari6191
    @rajendraadhikari6191 Před 4 lety +1

    जिब्रोको गरिमा , मिठो बोलिमा . प्रहरी र नागरिक बिचको सम्बन्ध यस्तो पो हुनु पर्छ । सलाम छ दुबै जनालाइ ।

  • @ridomray2479
    @ridomray2479 Před 4 lety +2

    प्रहरी/कलाकार भनेको यस्तो हुनु पर्छ। सलाम छ। दुबै जना लाई

  • @dalasunar2055
    @dalasunar2055 Před 4 lety +16

    महान ब्यक्ति को महान सोच

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm Před 4 lety

      Dala Humli Canxo, तिमी चाहि महान बन्नु पर्दैन मूला ??

  • @devmagar9523
    @devmagar9523 Před 4 lety +15

    सब्य भाषानै असल नागरिकाे पहिचानहाेनै जस्ताे लाग्छ मिठाे बाेलिलेनै मानिसलाई जितकाे महसुस गराउछ मिठाे बाेलौ सबैसँग मित्रता बढाउ।।

    • @YOUANDMEDANCESTUDIO
      @YOUANDMEDANCESTUDIO Před 4 lety

      कति रमाइलो कुरा। बोली अनि व्यबहार नि साह्रै मिठो।

  • @Sagarsaud1
    @Sagarsaud1 Před 3 lety +1

    कलाकार हुँ भन्ने बितिकै म खत्रा नै हुँ भन्ने सोच्ने मान्छे लाई आज महाकलाकार माग्ने बुढा सर ले संदेश दिनु भाको छ। गल्ती सब्बै बाट हुन्छ। आफुले गरेको गल्तीलाई सुइकार्नु नै मानवता हो।🙏🙏

  • @Shreejana_Bhandari
    @Shreejana_Bhandari Před 4 lety +87

    टुप्पो बाट पलाएको आस्था राउतले पनि माग्ने बुढासग केही सिक्ने हो कि ?

    • @saralarai1518
      @saralarai1518 Před 4 lety +15

      एअरपोर्ट को पुलिस ले नि टा्फिक सन्तोष चौधरी जस्तै बोली हुनु पर्यो नि होइन र ?

    • @NepaliNomad1234
      @NepaliNomad1234 Před 4 lety +2

      Sarala Rai honi kuro chahi satya garnu bhayo

    • @mandiramagar5092
      @mandiramagar5092 Před 4 lety +6

      जरा बाट पलाएको एअपोरतको पोलिसनी ले चाहि ट्राफिक सन्तोस चौधरी बाट राम्रो बोल्नु सिक्नु पर्यो हैन त????

    • @ganeshchettri7355
      @ganeshchettri7355 Před 4 lety +2

      @@saralarai1518
      ठिक भन्नू भयो यदि ती पुलिस महिलाले यी प्रहरी जस्तै बोलेको भए आस्था जी ले पनि तेहि हिसाबले बोल्नेथिईन।

    • @ganeshchettri7355
      @ganeshchettri7355 Před 4 lety +3

      @@mandiramagar5092
      जस्तो बोली तेस्तै व्यबहार । आस्था जी ले सायद रुखो बोली सुनेर आफुलाइ थाम्न सकिनन। सबैको बानी एउटा हुदैन ।

  • @kumarsima7650
    @kumarsima7650 Před 4 lety +23

    ट्राफिक नियम को पालन गरौं आफू बाचौ अरुलाइ पनि बचाउ

  • @rupeshtumyahang3681
    @rupeshtumyahang3681 Před 4 lety +54

    One like for traffic sir.
    .
    .
    .

  • @narbahadurgharti609
    @narbahadurgharti609 Před 4 lety

    धेरै राम्रो मान्छेले जस्तो ब्यबहार गरिन्छ र अरुबाट पनि उस्तै ब्यबहार आउछ ट्राफिक प्रहरी जवान सन्तोष चौधरीलाई हृदय देखि नै सलाम छ र माग्ने बुढालाई पनि धन्यवाद मान्छेले सहजै आफ्नो गल्ती स्विकार्नु नै मानिसको महानता हो

  • @kakakanxa7737
    @kakakanxa7737 Před 4 lety +2

    जो सुकै होस नियम उलंघन गर्ने sabailaa कार्बाही गर्नु पर्छ।👍️👍️

  • @puspasapkota8187
    @puspasapkota8187 Před 4 lety +22

    तथाकथित चर्चित गायिका ले माग्ने बुढा बाट केही सिकुन

    • @insomniac4186
      @insomniac4186 Před 4 lety

      Puspa Sapkota ani police le chai testai bebahar garnu parxa hola haina Ta ? Tyo airport ma yesto prahari vayeko vaye testo lafada nai hudaina thiyo . Cmnt garna yeti sajilo xaina hajur

  • @pavankusari2081
    @pavankusari2081 Před 4 lety +2

    नेपालमा यति अनुसासित, इमानदार र सबेय प्रहरी छन भनने कुरा अासथा र अासथा जसथा मानछेलाइ थाहा हुन जरुरी छ जय नेपाल ।

  • @hiralalpunmeroyoutubechann6293

    होत नी बोल्ने सोबा हुनु पर्यो राम्रोलाई राम्रो भन्नै पर्यो बधाईछ सनतोस ट्रराफिक प्रहरीलाई पशिमकै भाको हुनाले मीठो बोल्नु भाको हो सनतोस प्रहरी पुर्बको प्रहरी भैदेको भऐ अली दादा गिरी टाईपले बोलछंन

  • @dearnarayandeep7138
    @dearnarayandeep7138 Před 4 lety +16

    यो हो कलाकार को अनुसासन

  • @kamalbc2703
    @kamalbc2703 Před 4 lety +1

    सबै ट्राफिक सन्तोष चौतरी जस्तै भयको भय हाम्रो देश ले पुर्णीमा को राति जस्तै उज्यालो हुन्थो । सन्तोष चौधरी लाई । मरो सलोड छ।

  • @nayandrarai2866
    @nayandrarai2866 Před 4 lety +18

    🤣🤣🤣🤣सबैलाई गरिने व्यवहार समान भैदिए यो संसारामा एक लात्तिले बारिका पाटामा भन्ने दिन आउने थिएन

  • @dhurbakhatri217
    @dhurbakhatri217 Před 4 lety

    यो ट्राफिक प्रहरी सर त एक दम राम्रो हुनुहुन्छ मैले पनि चिनेको छु राम्रो हुनुहुन्छ सबै पुलिस को यस्तै बयाबाहार भय कति राम्रो हुन्थ्यो

  • @boynextdoor1601
    @boynextdoor1601 Před 4 lety +31

    यस्तो पो हुनुपर्छ! आफुले गरेको गल्ति स्विकार्ने ! आस्था जस्तो घमन्डी ले माग्ने सङ्ग सिक्नुपर्छ!

    • @pabinalimbu4832
      @pabinalimbu4832 Před 4 lety +1

      BoyNextdoor जि यहाँ त पुलिस ले पनि कति मिठो बोलेर आफ्नो डिउटि पुरा गरेको रैछ्नि त ,

  • @shyamgajhmer6970
    @shyamgajhmer6970 Před 4 lety

    यहाहेर्दा सुन्दा कतिराम्रो सोभाव दुबैजना को आफ्नो ठाउँबाट मिठो सब्दको बर्षा भयो very good

  • @khagendraneupane9643
    @khagendraneupane9643 Před 3 lety

    कानून सबैलाइ बराबरी हुन्छ तर ट्राफिक होस त सन्तोष सर जस्तो । सबैले आफ्नो आफ्नो काम कर्तव्य पुरा गर्ने हो भने नेपाली को छिटो प्रगति हुन्छ। माग्ने बुढा जस्तो सबै इमान्दार हुनुपर्छ यो

  • @tejkhatri730
    @tejkhatri730 Před 4 lety +18

    आस्था भयको भय अघि डन्ठे भनेर हैरान

  • @sundardolkhanepal3797
    @sundardolkhanepal3797 Před 4 lety +1

    यो हो नि त कलाकार भनेको कति मिठो बोली अति राम्रो शब्द कोहि कोहि कलाकार हरु ले मक्ने buda केदर घिमेरे सर सङ्ग एस्तै कुरा सिक्नु जरुरी देखिन्छ तर सबै कलाकार हरु चै होइन नाम नाइ चै नलिम कोहि कोहि कलाकार हरु छन मै हु भन्ने हरु

  • @manojbhujel8635
    @manojbhujel8635 Před 3 lety

    कलाकार भन्दमा गल्ती हुन्न भन्ने होइन गल्ती मान्छे बातै हुनेको तर कसरी प्रस्तुत हुने भन्ने कुरा रहन्छ अति राम्रो लाग्यो

  • @kanxaGaming4386
    @kanxaGaming4386 Před 4 lety +2

    एउटा कुरा ट्राफिक होस् या पुलिस हाम्रो सुरक्षाको लागि हो हामीले ईज्जत् गर्नुपर्छ , नेपालीहरु अकासे पुल हुदा हुदै सडक बाट बाटो काट्छन् ,

  • @baikunthagc3637
    @baikunthagc3637 Před 4 lety

    बास्तबमा दुबैबाट उदाहरणिय कार्य भयको छ।सभ्यताको पाठ हामी सबैले सिक्नुपर्छ।दुबैलाई धन्यवाद ।

  • @deepakgharti152
    @deepakgharti152 Před 4 lety +8

    आस्था जि ले पनि केइ सिक्ने हो कि माग्नेबुदा बात।।।।

  • @motibasnet3703
    @motibasnet3703 Před 3 lety

    यो सभ्य अनुसासन दुबै तर्फ उदाहरणिय छ सवारी चालक र प्रहरी या सबै सर्भसाधरण ले पनि !

  • @nakkaltamang9781
    @nakkaltamang9781 Před 4 lety +3

    सकारात्मक रहौं,सकारात्मक सोचौं केदार दाई र ट्राफिक प्रहरी लाई सलाम पत्रकार मित्र को तालूमा कपाल कसरी उमार्ने भन्ने बारेमा केही tip भए राख्न सक्नुहुनेछ"🤣😂हल्का रमाइलो

  • @kailashmusic4708
    @kailashmusic4708 Před 2 lety

    दुबै जनालाई हार्दिक धन्यवाद छ ! महान बिचार 🌻🌺🥀🌺🌸🌸🏵️🌹

  • @haripunmagar6940
    @haripunmagar6940 Před 4 lety +17

    अब आस्था ले पनी केही पाठ सिक्ने हो की

  • @user-tl9sq2dr9m
    @user-tl9sq2dr9m Před 4 lety +8

    ट्राफिक सम्पूर्ण दाजुभाइलाई धन्यवाद !

  • @abadhkishore4171
    @abadhkishore4171 Před 4 lety

    यो अँतर बारतामा माँङने बुढा र ट्राफीक प्रहरी को कुरा सुनेर सबैले जनता र प्रहरी ले सबै को सम्मान गरनुपरछ

  • @basubhattarai1607
    @basubhattarai1607 Před 4 lety

    माग्ने बुढो एक सच्चा इमान्दार र राष्ट्रप्रेमी कलाकार हो । यहाँ जनता लाई उल्लु बनाएर समाज सेवा र राष्ट्र निर्माणको नाममा पैसा उठाउँदै त्यस लाई नै पेशा बनाउँदै आफ्नो र परिवार को समेत पालन पोषण गर्ने लाई भगवान् सोच्छन तर माग्ने बुढो त्यो भन्दा धेरै उद्धार र उच्च सोच भएको कलाकार हो।

  • @ashokkharel2775
    @ashokkharel2775 Před 4 lety

    राम्रो काम व्यावहार गर्ने पुलिस दाजु लाई सलाम सबैबाट प्रहरी बाट यस्तै व्यावहार कि अपेक्षा गर्दछौ।

  • @rokafamily959
    @rokafamily959 Před 4 lety +8

    Being a dangali salute to traffic police.Dang ko manchya boli nai sweet.

  • @indirakc8059
    @indirakc8059 Před 4 lety

    राम्रो ब्याक्ती माग्ने बुढा हरेक कुरा को राम्रो सन्देश दिनु हुन्छ ठूलो मान्छे हुन नजाने धेरै राम्रो पोलाइट ब्याक्तित्व ।धेरै राम्रो सन्देश दिनु भएको छ ।

  • @punyamataadhikari9240
    @punyamataadhikari9240 Před 4 lety

    कुरा सुन्दा अचम्म लाग्यो यत्रो ठुलो कलाकारले बोलेको !!!!!!! उफ !!! सिट बेल्ट लाउदा ढिलो भो रे एकछिन रे !!!!

  • @binayahamalbiliyan2605

    राम्रो सोच दुबै जनाको ट्राफिक अनि केदार जिको सबै नागरिक र ट्राफिकम सोचपलाउय कति राम्रो हुन्थ्यो होला ।

  • @tikaramghartimagar419
    @tikaramghartimagar419 Před 4 lety

    यो होनि त कुरो आस्था राउत को घटना बारेबाट नेपाल प्रहरीमा केहि सुधार भयछ प्रहरीको बोली र माग्ने सरको बोलि जस्तो भए आस्था राउत को एसो येसो घटना फैलीदैन थियो सबैले बोलि बचन ई दुई सरको जस्तो गरौं सलाम दुबै जनालाई...

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u Před 4 lety +2

    क्यानडा नेपाल मा हेरि सके पनि यता नि आय होइ सम्मान छ प्रहरी साथी र माग्नु काका लाई😍😍😍

  • @subhanupokhrel6603
    @subhanupokhrel6603 Před 3 lety +1

    नियम र कानुन भनेको सबैको लागि बराबर हो तेसैले कलाकारहोस या मत्रि होस नियम मिचे ट्राफिक लाइपनि कारबाही गर्नु पर्दछ धन्याबाद छ शन्तोस जि

  • @acharyaram6999
    @acharyaram6999 Před 4 lety +6

    केदार सर सलाम

  • @dhurbakhatri217
    @dhurbakhatri217 Před 3 lety

    सन्तोष चौधरी सँग त म पनि पारेको छु सारै राम्रो मान्छे हुनुहुन्छ

  • @Nirumagar8090
    @Nirumagar8090 Před 4 lety +8

    एस्ता प्रहरी को खाचो छ यो देशमा तर
    केहि बर्दीको दुरूपयोग गर्ने प्रहरीले गर्दा आज यो देशको राम्रा कामगर्ने प्रहरीको पनी बदनामी भएको छ

  • @salimwongjeng8098
    @salimwongjeng8098 Před 4 lety +48

    Trafic sir lai mero syalute xa

  • @shreeschakra7206
    @shreeschakra7206 Před 4 lety

    मिठो बोलिको प्रहरी जवान र कारबाहीमा परेर पनि मिठो बोलिको प्रसंसा गर्ने केदार दुबइ जना लाई सलाम छ हार्दिक सम्मान छ

  • @brijrajbrijraj609
    @brijrajbrijraj609 Před 4 lety +5

    Great kedar sir respect is important

  • @rajeshmanandhar4149
    @rajeshmanandhar4149 Před 4 lety

    कलाकार होस त यस्तो अनि प्रहरी होस त यस्तो , दुबैलाई मेरो सलाम छ ।

  • @nakashmagar6343
    @nakashmagar6343 Před 3 lety

    धन्यवाद सन्तोष भाइलाई ।

  • @jambeytenzin566
    @jambeytenzin566 Před 4 lety +2

    Sir your so honest and love you all...

  • @samjanamoh5640
    @samjanamoh5640 Před 4 lety +1

    सबै पुलिस प्रहरीले उहा सन्तोष प्रहरी जि सग सिक्नु पर्यो जस्तै कलाकार आस्था लाइ नराम्रो व्यवहार गर्ने प्रहरी ले सर्वसाधारण मान्छे लाइ यसरी बोल्न र व्यवहार सिक्न जरुरी छ

  • @madhav2eezy276
    @madhav2eezy276 Před 4 lety +5

    Magne buda ko soch sarai ramro lagyo aasthako barema thik vannu vayo afno afno ego le garda testo vako ho sahi ho

  • @isworrajjoshi2957
    @isworrajjoshi2957 Před 4 lety +4

    माग्ने दाइ र पुलिस दाइ दुवैलाई धन्यवाद🙏 🙏🙏 समाजमा राम्रो सन्देश दिनु भएकोमा

  • @dambardambar2473
    @dambardambar2473 Před 4 lety

    ट्राफिक नियम भनेको सबैलाई लागू हुन्छ।हिरो सेलिपेटी कलाकार भन्दैमा लाग्दौन भन्नेकुरा हुदैन पत्रकार जि कस्तो प्रश्न गर्नु भएको यार,कानुन भन्दा कोहि छैन माथी,जय नेपाल जय चन्द्र सुर्य🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @himalsagarsingh439
    @himalsagarsingh439 Před 4 lety +6

    Santosh sri hajur lai salam xa

  • @user-xv4nb8fh3m
    @user-xv4nb8fh3m Před 4 lety

    Santosh brother kati mitho bolnu vako sarai man pareyo thanks brother sadhai yestai kam gardai janu hola god bells you santosh brother and kedar sir😘😘😘
    i respect you 😘😘😘🙏🙏

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u Před 4 lety

    सबैले सबैलाई सम्मान गर्नुपर्दछ । केदार घिमिरेले राम्रो गरे आफुलाइ कारबाही गर्ने प्रहरीलाइ धन्यवाद दिएर धन्यवाद ।

  • @netrasunar3063
    @netrasunar3063 Před 4 lety +5

    Salam xa police ji lai ra kedar ji lai

  • @lilbahadurroka3320
    @lilbahadurroka3320 Před 4 lety

    बोली मीठो दाङको नेपालगन्जको भन्छन हो रहेछ ! यो कुरा सत्य हो जस्यो प्रश्न उस्तै उत्तर आउँछ मीठो बोले मिठै आउँछ नामिठो बोले नामिठो धन्यवाद छ ट्राफिक प्रहरी ज्यु लाई माग्ने बुढालाई पनि यसरि असल पुलिस लाई देखाउनु परछ स्याबासी दिनु पर्छ खराव लाई नङ्याउनु पर्छ!

  • @raeemanushi5321
    @raeemanushi5321 Před 4 lety

    महान मान्छेको सोचाई नै फरक हुन्छ ।
    दुबै जनालाई सलाम छ🙏🙏👋👋👏👏

  • @aakashmalbul5407
    @aakashmalbul5407 Před 4 lety

    वाउ सो ग्रेट थिङ्किङ दुबै जनालाइ सल्युट

  • @alexsaud1188
    @alexsaud1188 Před 4 lety +6

    आस्था राउत लाइ को को ले मिस गर्दै छौ😀😀

  • @girmagar8491
    @girmagar8491 Před 4 lety

    तेस्का बाजे दुबै जनालाई सलाम छ।

  • @chhitijrai353
    @chhitijrai353 Před 3 lety

    कार्बाही भनेको कलाकार होस चाहे राजा होस या मन्त्री जो कोहि लाई पनि समान हुनुपर्छ

  • @PMVlog-
    @PMVlog- Před 4 lety

    कानुन सबैलाई बराबर हाे तेसैले व्यबहार मा फरक पर्छ किनकि गल्ति भएपनि कार्वाही गर्न ठुलाे झर्काे स्वर बाेल्नै पर्दैन नरम बाेलिले पनि सबैलाई राम्राे स्वभावले यसरी राम्राछाप राख्न सकिन्छ अनि तेसैले पनि हामी सबैलाई कानुन बराबर हाे र गल्ति गर्नेलाई पनि सहजै मिठाे बाेलिले हासेरै चालकहरु मन खुसि पारेर हामी एक अापसमा दुरघट्ना कम गर्न सक्छाै ।।

  • @gomamagar2771
    @gomamagar2771 Před 4 lety

    हो नियम भनेको न कलाकार न मन्त्री न साधारण जनता सबैलाई एउटै हुनुपर्छ यहाँ पुलिस भाई काे बोल्ने नम्र शैली र माग्ने भाई को ईमानदारी ता मलाई सारै मन परेयो सबैले यस्तै गरे झगडा नै हुदैन

  • @deepakshrestha8375
    @deepakshrestha8375 Před 4 lety

    मागने दाई लाई याे विषय मा मेरो सलाम छ किनाकि वाँहाले टराफि नियम पालना गरनुभएकाे मा र अाफनाे गलती मानु भएकाे मा

  • @nisankumar9916
    @nisankumar9916 Před 4 lety +2

    आखीर कलाकारमा हुने गुण यस्तो पो होत सलाम माग्ने दाइ आस्था राउत र संकर बीसीले पनि केही गुण सीक्ने की

  • @kosishpokhrel6633
    @kosishpokhrel6633 Před 4 lety

    तेस्का बाजे हल्का रमाइलो हाहा✊✊😋😋😂😂😂माग्ने जि को फ्यान एता आऔ त😉😉😉

  • @padamshrestha5393
    @padamshrestha5393 Před 4 lety +1

    मिस्टेक ..... सवारीसाधन चलाउन अघि सबैकुराको ध्यान दिनुपर्छ सबैलाई जानकारी होस ।

  • @deepachamlingchamling4118

    कानुन भनेको सबैलाई एउटै हुनु पर्छ ठिक छ माग्ने दाइ ट्राफिक दाइ लाई सलाम

  • @yogyakumarraikhimdung5118

    प्रहरी हामो साथी
    यो चै आज देख्न पाइयो प्रहरी दाइलाइ र केदार दाइ लाई धन्यवाद यश भिदियो बाट केहि कुरो सिक्ने छ्न अरु ले अनि सलाम छ 🇳🇵🇳🇵🇳🇵

  • @shyambholan5863
    @shyambholan5863 Před 4 lety

    yo honi ta sachcha nepali kalakar bhaneko dherai khushi lagyo magne dai kasto ramro bichar

  • @hemgurung9801
    @hemgurung9801 Před 4 lety

    कलाकार हु म र ट्राफिक हु म भन्नेले केदार घिमिरे सर र सन्तोष चाैधरी सर सङ्ग सिक्नु पर्छ शिक्षा 👍️👍️👍️👏👏👏 सलुट छ दुवैजनालाई 👏👏

  • @dilliraam4075
    @dilliraam4075 Před 4 lety +5

    Prahariko bolne saili Dherai ramro huda sabaiko hai hai hun paiyo

  • @sushilbajagain2591
    @sushilbajagain2591 Před 4 lety +21

    Astha raut ji kehi.siknus samman garna siknus yo herera