आफ्नै गाउँमा सरोज खनालको लोभलाग्दो व्यापार : दैनिक हुँदोरहेछ लाखौको कारोबार Saroj Khanal Farm visit

Sdílet
Vložit
  • čas přidán 25. 01. 2020
  • आफ्नै गाउँमा सरोज खनालको लोभलाग्दो व्यापार : दैनिक हुँदोरहेछ लाखौको कारोबार Saroj Khanal's poultry Farm visit at Chitwan
    Interviewer : Anup Bhattarai
    Guest : Saroj Khanal
    Camera/Editor: Md. Jalim
    #Saroj_Khanal #Khanal_Poiltryfarm #NewsFilmy
    For More Detail Contact here : 9855055770 Hari KC
    Powered by
    ► KKFC : / kkfcnepal
    ► Yes People Education & Visa Services
    / yespeopleeducation
    Welcome to our CZcams Channel
    ► Email : newsfilmyy@gmail.com
    ► website : www.newsfilmy.com
    ► Facebook : / alargewebsite
    ► Twitter : / @newsfilmy
    ► Instagram :
    ►TikTok :
    Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
  • Zábava

Komentáře • 1,4K

  • @janakirai4568
    @janakirai4568 Před 4 lety +11

    नेपाली चलचित्र उधोगका चर्चित नायक सरोज खनालज्यू, देशमै भाग्य कोर्न सकिन्छ भन्ने एक उद्हरणीय व्यक्तिको रुपमा हुनुहुन्छ । यो सबै जानकारीका लागि पत्रकार भाइलाई धन्यवाद ।

  • @sujansujanhappy2290
    @sujansujanhappy2290 Před 4 lety +51

    आहा सलाम छ सरोज दाइ हजुरको बिजनेस लाई मान्नै पर्छ

  • @YuwrajBhattarai
    @YuwrajBhattarai Před 4 lety +258

    सरोज दाईलाई सलुट छ 🙋‍♂️ किनकि नेपालकै पहिलो कम्पनी होला सायद यति ठूलो बिदेशी कम्पनी भन्द कम रहेन छ सारै खुसी लाग्यो 🙋‍♂️🇳🇵🙋‍♂️

    • @shivapaudel3089
      @shivapaudel3089 Před 4 lety +5

      Syangja ma x sir thulo agrofram nepal kai thulo

    • @dhangurung455
      @dhangurung455 Před 4 lety

      Saroj dai tapai hero banda hero ho

    • @pukar1997
      @pukar1997 Před 4 lety +1

      Do you think money is good enough reason to slit someone's throat?

    • @NirajBartaula
      @NirajBartaula Před 4 lety +1

      ईलाम टिभी tyo bhanda thulo thulo pani chitwan ma. Sabai bhanda thulo chai swami ko xa. Gunchandra bista ani dallakoti bla bla bla bastab ma yo poultry chai saroj khanal ko dai deepak khanal ko ho

    • @sahajyoginepal
      @sahajyoginepal Před 3 lety

      @@shivapaudel3089 detail Paum tw sir syngja ko

  • @begammahara423
    @begammahara423 Před 4 lety +13

    नेपालमा पनि यस्तो खालको कुखुरा फार्म खोल्नु हुने सरोज खनाल दाजु लाई सलाम यति ठुलो फार्ममा १३ जनाले काम कसरी गर्छैन त

  • @bemyfriends2300
    @bemyfriends2300 Před 4 lety +92

    “आधुनिक कृषि क्रान्तिका महानायक “सरोज खनाल ।

  • @kanxaGaming4386
    @kanxaGaming4386 Před 4 lety +71

    मिडियाहरु नि यस्ता राम्रो कामहरु लाई भाइरल बनाउन जरुरी छ

  • @umeshacharya4636
    @umeshacharya4636 Před 3 lety +2

    सरोज दाइको व्यवसाय र मेहनत देखेर साहै खुसि लाग्यो । दाईले प्रत्यक्ष-अप्रत्यक्ष रुपमा हजारौ व्यक्तिलाई रोजगारी दिनुभएकोमा धेरै धेरै धन्यवाद l दाईको अझ धेरै प्रगतिको कामना गर्दछु l तर पत्रकार भाई तपाईको प्रश्न सोध्ने कला भएन l

  • @mohankhatri8695
    @mohankhatri8695 Před 4 lety +1

    मातृभूमिमा विश्वास नै नलाग्ने कुखुरा फार्म रहेछ खनाल फ्यामिलिको । यति ठूलो कुखुरा फार्म देखेर धेरै नै खुसी लाग्यो । पौरखी हातहरूलाई सलाम छ । अझै प्रगति गर्दै जानुहोला शुभकामना !
    मोहन खत्री
    हाल : बेल्जियम

  • @surendrabishta4141
    @surendrabishta4141 Před 4 lety +23

    सराेज सर लाई बधाई छ तपाईंको याे प्रेरणाले सबैलाई उजा जागाेश

  • @phaligurung6226
    @phaligurung6226 Před 4 lety +66

    एक्दमै राम्रो र ठुलो फार्म पो देख्न पाइयो आज ! युवा हरु को लागि उधार्निय कार्य गर्नु भाको रहेछ ! बधाइ छ सरोज जि !

    • @ranarai1484
      @ranarai1484 Před 3 lety

      K youba haruko lagi udaharaniya Kam hunu Paisa vaya youba harusanga kasto kasto udaharaniya dherai Nepali janta dajuvailai rojgar dine Milne khalko bebasay haru garxan yo chor bahunle karodau ko udhog dhanda garexa afai kahkoxa duechar Jana afnu manxilai matra Kam diyara luteko Paisa

    • @SAB_NsCollection
      @SAB_NsCollection Před 3 lety +1

      @@ranarai1484 .khatey veda sala aafu ne ramro garna sakdainas vaney aaru ley ramro gareyko ma daha nagar bujiss

  • @namastehongkong876
    @namastehongkong876 Před 4 lety +5

    सरोज दाइ एक जना राम्रो उदाहरण बन्नु भयको मा उहा लाइ म हार्दिक नमन गर्न चाहान्छु watching from hong kong on 3/2/2020

  • @rameshrai1970
    @rameshrai1970 Před 4 lety +2

    असली हिरो रहेछ खनाल जी सलाम

  • @jitendragurung1589
    @jitendragurung1589 Před 4 lety +8

    अति सुन्दर जीवन निर्वाह ।यो समस्त प्रदेशिएका नेपालीहरुलाई एउटा उदारण हो नायक सरोज सर हजुरलाई मेरो नमन नमन ।।

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 Před 4 lety +147

    सरोज जिको काम अनि बिचार राम्रो लाग्यो , हार्दिक बधाई साथै अरु प्रगतिको शुभकामना ...

    • @user-uk9sj7ki8s
      @user-uk9sj7ki8s Před 4 lety +2

      ल बधाईछ सर

    • @user-uk9sj7ki8s
      @user-uk9sj7ki8s Před 4 lety

      यक्ल

    • @yekrajghaleyekrajghale6239
      @yekrajghaleyekrajghale6239 Před 4 lety

      पुत्रोकारले आइडिया लिनु मात्र भने तर लगानी कति लाग्यो सोधेन

  • @ganeshshivakoti6602
    @ganeshshivakoti6602 Před 4 lety +2

    महान बेक्ती खनाल सर र ईन्टर ब्यु लिने पत्रकार यस्तो पो हुनु पर्छ त जय होस सबै को

  • @rajusapkota7711
    @rajusapkota7711 Před 4 lety +1

    जे होस मान्नु प्रछ सरोज खनाललाइ यो पारिश्रमिक कामलाइ।

  • @Dhanrajgurung_official
    @Dhanrajgurung_official Před 4 lety +14

    नेपाल मै पहिलो होला,नया प्रभिदि येक्दम राम्रो काम सरोज सर लाई प्रगति को सुभकामना

  • @nirmalthadamgr8079
    @nirmalthadamgr8079 Před 4 lety +20

    साहरै राम्रो याही हो नेपाली को जास र जगर भनेकै।

  • @subediarti1206
    @subediarti1206 Před 2 lety +2

    सरोज दाइ को अभिनय बच्चै देखि मन पर्ने❤️❤️❤️❤️

  • @gurung.food.travel3755
    @gurung.food.travel3755 Před 4 lety +2

    Nikesh Gurans nani ko vanda yesto motivational video haru khoji khoji halnus. Ani yo video ko lagi dhanyabaad.

  • @atmvlog6358
    @atmvlog6358 Před 4 lety +56

    आज भन्दा 20 बर्ष अगाडि सरोज खनालले अन्डा उत्पादन गर्छ भन्ने सुनेको थिए ,आज बल्ल सबै देख्न पाइयो उहाँको मेहनत , राम्रो लाग्यो 👍️

  • @arbinsunuwar4792
    @arbinsunuwar4792 Před 4 lety +111

    सरोज खनाल फिल्मको नम्बर१ हिरो भनिन्थ्यो तर कृषीक्षेत्रमा झन नम्बर १ हिरो हुनु हुदो रहेछ यस्तो फम बहिर मात्र युटुभमा हेरेको थिए तर नेपालमा यस्तो फम पनि युचुभमा देख्न पाईयो उहाॅलाई सेलुटछ र पैसा वालहरुले सरोज सर जस्तै लगानि गरे भने गरिबहरु लाई रोजगार नि हुने देशमा यसरी नै लगानि गरे युबहरु ४०/४५ डिग्रीमा काम गर्न जानु पर्दैन !!!!

  • @user-in9lz6ke9m
    @user-in9lz6ke9m Před 4 lety +20

    मलाई मन्पर्ने कलाकार सरोज खनाल को अर्को यत्रो ठुलो प्रगती देखदा खुशी लाग्यो!!

  • @sagarbdrraika9518
    @sagarbdrraika9518 Před 4 lety +1

    धेरै खुशी लाग्यो सरोज खनाल जि नमस्कार हजुर

  • @subashrana8642
    @subashrana8642 Před 4 lety +18

    बहुत राम्रो काम सरोज खनाल सर को

  • @user-ss1kj5og5i
    @user-ss1kj5og5i Před 4 lety +24

    मैले त पहिलो पटक देखिएको यस्तो अचम्म लाग्यो धेरै प्रसंसिय काम।

  • @rozet.thapa9106
    @rozet.thapa9106 Před 4 lety +1

    Real hero ta saroj khanal hun jasle aafnai deshma rojgari sirjana garnu bhayeko manai dekhi naman xa saroj dai🙏🙏

  • @purnatulachan5032
    @purnatulachan5032 Před 3 lety +2

    यो हो देशको Real hero 👍🇳🇵🙏

  • @anishrai5006
    @anishrai5006 Před 4 lety +11

    धेरै खुसिलाग्यो यसरिनै हामिसबैले कर्म गर्न सके राम्रो हुन्छ।धन्यवाद सर

  • @rameshpandit2290
    @rameshpandit2290 Před 4 lety +11

    अति राम्रो काम सरोज सरको👏👏👏

  • @tigerts3116
    @tigerts3116 Před 4 lety +1

    यो दाई र हामी जपानमा यो अण्डा को काम सङ्गै गरेको अमेरिका जानु आगडी।
    बधाई एबम् शुभकामना सरोज खनाल दाई लाई

  • @gyanbahadurpahadi3475
    @gyanbahadurpahadi3475 Před 4 lety +2

    News filmy youtube channel लाई धेरै~धेरै धन्यवाद😍😍एक्ददमै प्रभावकारि जानकारिको लागि🙏👏👏

  • @kanxaGaming4386
    @kanxaGaming4386 Před 4 lety +22

    अाम्मा हो यति ठुलो कम्पनी 🤗

  • @sunilacharya492
    @sunilacharya492 Před 4 lety +72

    हाम्रो देश मा पोइसा भए को मानिस ले लगनी लगाइ दिय नेपाली दाजु भइ बिदेस जनु पर्दैन्थियो केही कुर सिक सरकर ले पनि

  • @dipakmanandhar5033
    @dipakmanandhar5033 Před 4 lety +1

    अाज भन्दा ९/१० वर्ष अगाडि मैले पनि साउदी मा रहेको यस्तै कम्पनीमा अण्डा देखि चल्ला कुखुरा अनि मल व्यवस्थापन गर्ने हरेक कामहरु गरेको थिए तर यसको अनुभवहरुमा मा थियो तर परिवारमा अार्थिक समस्या भएको कारणले देशमा अाएर गर्न सकिन यसकारण पुन अर्को देशबाट अाज यो भिडियो हेर्दै छु। राम्रो र विदेशी सिस्टमबाट गर्नुभएको रहेछ।धन्यवाद
    दिपक मानन्धर हाल युएई

  • @amritkumar8015
    @amritkumar8015 Před 2 lety +1

    सराेज सर धनेबात नेपालमा बसेरा यति ठुलाे कमपनि बनाउनु भकाेमा साराे मन पराे कति रामराे हाे यति ठुलाे बिजनेस मन पराे

  • @balkrishnarasali1903
    @balkrishnarasali1903 Před 4 lety +39

    wow गरे के हुदाइन धेरै राम्रो देखेर आन्दा आयो

  • @krishnalimbu3364
    @krishnalimbu3364 Před 4 lety +25

    नेपाल्मा पनि एस्तो रहेछ कुखुरा फ्राम मेरोत हन्सले थाउ छोदेउ बाबाई सलाउट छ सरोज दाजु

  • @hunterwangde9665
    @hunterwangde9665 Před 3 lety

    धन्यवाद छ हजुरलाई सरोज सर निकै प्रभावकारी अनि आधुनिकता तरिकाले ठूलो लगानीमा कारोवार गर्नु भाको रहेछ अहिलेसम्म देख्न पाय्या थिएन वास्तविक के गर्दै हुनुहुन्छ भनेर आजा हेर्न पाईयो र क्यामेरा म्यान भाईलाई पनि धन्यवाद।

  • @sagarnepali7808
    @sagarnepali7808 Před 4 lety +13

    So inspiring, hats off to Khanal family

  • @diliprasaili3696
    @diliprasaili3696 Před 4 lety +4

    बिदेश मै जस्तै आधुनिक तरिकाले कुखुरा पालन देख्दा राम्रो लागेयो सलाम छ है सरोज दा।

  • @dharaneygunda9544
    @dharaneygunda9544 Před 4 lety +1

    अम्बो महा धनी पो हुनुहुदो रैछ त। हाम्रो हिरो सर ।

  • @dineshbajgai1989
    @dineshbajgai1989 Před 4 lety

    ओहो कति रमाईलो ! आनन्द आयो सरोज सरले कति राम्रोसँग बताई दिनु भयो आफ्नो फमको बारेमा ..? मिडिया कर्मी साथीलाई धन्यवाद ! सरोज सरको सबै फम देखाउनु पर्यो पत्रका ज्यु ......

  • @j3rry952
    @j3rry952 Před 4 lety +20

    Currently I m doing the same thing in south-korea and I m quite glad to see that Nepal has also somehow the same technology in spite lack of man-power,infrastructure etc.
    Though it is a good starting but I wish to have more securitive system

  • @shankarmainali910
    @shankarmainali910 Před 4 lety +7

    हाम्रो नेपाल मा पनि यति ठुलो पोयल्ट्री फर्म छ र झैं लाग्यो।आहा क्या दामी!सरोज जि बधाई अनि शुभकामना अनि मिडियाका साथि हरुलाई पनि ,

  • @suryamagar566
    @suryamagar566 Před 4 lety

    केही बिकसित मुलुकमा बशेर ,पुगेर केही शिक्नु पर्छ ,देख्नु पर्छ भनेको यहिहो , सरोज खानाल ज्युको यो कुख्रा फाम अत्याधुनिक बिकसित मुलकमा जस्तै गरेर चलाउनु भएको देख्दा वाहा लाई धेरै धेरै धन्यबाद दिनचाहान्छु , यो शबै वाहाले बिदेस बाटनै शिक्नु भएको होला जस्तो मलाई लाग्छ ।

  • @sandeshsubba4314
    @sandeshsubba4314 Před 4 lety +6

    अति राम्रो काम, अति राम्रो बिचर SALUTE SIR.

  • @dilbahadurrajbanshi7026
    @dilbahadurrajbanshi7026 Před 4 lety +6

    wow दाजु को बबाल छनि काम र दाम धेरै धेरै राम्रो लागो दाइ हामीलाई नि सिकाउनु दाजु ।

  • @narbahadurgharti609
    @narbahadurgharti609 Před 3 lety +1

    सरोज दाइले साह्रै राम्रो काम गर्नु भएको रहेछ

  • @bishnulimbu5780
    @bishnulimbu5780 Před 4 lety +1

    i really appreciate to saroj khanal sir, what a amaging poultry farm हामीले वहाँलाई फिल्ममा मात्र देख्ने गर्थियोैँ

  • @sanjeetthapa2205
    @sanjeetthapa2205 Před 4 lety +14

    I also did assembling thing of like this poultry farm in japan. It is italian based company called FACCO .
    Iam so glad to see this

    • @sanjeetthapa2205
      @sanjeetthapa2205 Před 4 lety

      Planet News tapai le kasto saman import garnu hunxa ani kaha bata import garnu hunxa tesma vaar parxa

  • @gimalimbu5297
    @gimalimbu5297 Před 4 lety +3

    Wow! large industry great job Saroj sir.

  • @laxmiraj808
    @laxmiraj808 Před 4 lety +1

    सुदूरपश्चिमको दार्चुलाबाट सरोज सरको कर्म प्रति सलाम छ !!

  • @dhanrajnepal4513
    @dhanrajnepal4513 Před 3 lety +1

    मनि सउदिमा पाेलटि भारम मा छु तर सराेजजिकाे फारम सारै रामराे छ सबै सिटम बिदेसि रईछ

  • @kalpanabasnet9744
    @kalpanabasnet9744 Před 4 lety +7

    Dherai ramro kaam

  • @intertainmentvideosnbs4479

    Nepalma pani yeti thulo kukhura farm dekhna pauda Ekdam Khusi lagyo

  • @sakaratmakprayas4979
    @sakaratmakprayas4979 Před 4 lety

    निकै उत्कृष्ट रिपोर्टिङ सर यहाको

  • @balramoli5981
    @balramoli5981 Před 4 lety +1

    जानकारिको लागि धन्याबाद छ
    हाम्रो पस्चिममा पनि एस्तै उध्योगहरु
    खोल्नपाए हुन्थ्योकि

  • @ashokbhandari8248
    @ashokbhandari8248 Před 4 lety +20

    हामी सानाे हुदा अमेरिका मा बरफ बेछन भन्थे नेपाल कै धनी पाे हुनुहुदाे रहेछ

  • @santoshgole6666
    @santoshgole6666 Před 4 lety +11

    Great salute to saroj's family to having such good motivation to whole nepalese people.

  • @krishnagautam6781
    @krishnagautam6781 Před 3 lety

    कर्म ले मानिस महान बन्छ। आफ्नो कर्मक्षेत्र मा लाग्नुभएका बहुमुखी प्रतिभाका धनी नायक सरोज खनाल लाइ हार्दिक सफलता को कामना।

  • @TORAN2334
    @TORAN2334 Před 4 lety +1

    सलाम छ सरोज दाजुलाई आफ्नै भुमिमा यस्तो काम गर्नुभएकोमा।

  • @amritanepal513
    @amritanepal513 Před 4 lety +4

    First time commenting on CZcams videos, actually yo Mero gau ho Maile sanai bata dekheko ani suneko ghhar Saroj khanal ko vanera yo ghhar . Hami deusi vailo khelna janthhiyem every year sano ma daxina dherai painxa vanera😂, now I’m in Australia and Yo video bata dhherai kura haru ko yaad aayo.Thanks for making this video.

  • @Rohit-mz5zj
    @Rohit-mz5zj Před 4 lety +16

    that's never seen me more excited

  • @kundanthapa2824
    @kundanthapa2824 Před 3 lety

    हैट,यो त हाई प्रोफेसनल ब्राण्डेड कम्पनी नै जस्तो लाग्यो।।।वाह धेरै राम्रो लाग्यो सरोज दाई को भिजन देखेर, यस्तै व्यवसायहरू प्रति को भिजन,सही रोडम्याप अनुसार सबै नेपाली ले कदम चाल्ने हो भने,,देश को अधिकांश बिजनेस,व्यापार, इन्डस्ट्रि मा राज गरेको मारवाडी ले केही सुस्ताउने मौका पाउँथे।

  • @narbahadurgharti609
    @narbahadurgharti609 Před 3 lety

    सरोज सरलाई हृदय देखि नै सलाम छ किनभने नेपाली सिनिमा जगतमा एउटा महत्वपुर्ण स्थान बनाइ सक्नु भएको सरोज सरले कृषि पेसामा लाग्नु भएको मा किनभने नेपाल कृषि प्रदान देश हो

  • @prajeenlimboo4215
    @prajeenlimboo4215 Před 4 lety +3

    I salute saroj sir.great job 👋👋

  • @gorkhalibipin2539
    @gorkhalibipin2539 Před 4 lety +7

    Bidesbata herera Nepal Jana man garnejati yeta like plz

  • @laxmiprasadbeghalimbu7664

    सार्है राम्रो लाग्यो सरोज जि को यो काम

  • @hawalchhakirant9243
    @hawalchhakirant9243 Před 4 lety

    सराेज खनालज्युकाे याे पारिवारिक विजिनेश धेरै राम्राे लाग्याे। र मैले भन्नू पर्दा कामदारहरु या अन्य उक्त पाेल्ट्री फम मा प्रबेश गर्दा हेल्थ एण्ड केयस सेफ्टिकाे नी ब्याबस्था गरेकाे भय राम्राे हुने थियाे.. र गर्नु हाेला।। - म Ashford Kent UK🇬🇧🇬🇧 वेलायत बाट।।

  • @himaljeemi1786
    @himaljeemi1786 Před 4 lety +6

    कुरो खरो आयो अन्डा हिरो👍 उखान यो मिल्छ हौ ( जिउ बुडो भएनी बिउ बुडो हुदैन )

  • @purnabahadur9622
    @purnabahadur9622 Před 4 lety +10

    बिदेस जसतो रहय छ धेरई राम्ररो

  • @yamlama4372
    @yamlama4372 Před 4 lety +2

    Saroj dai is my favorite hero. Woww..!!! Khusi lagyo. All the best dai....!!!

  • @beekeeping61
    @beekeeping61 Před 3 lety

    सारै राम्रो सामग्री प्रस्तुत गर्नु भयो

  • @gopalbudhathoki6072
    @gopalbudhathoki6072 Před 4 lety +3

    पुरानो हिरो👏👏

  • @shresthapushpakumar496
    @shresthapushpakumar496 Před 4 lety +3

    नेपाल मा पनि यो लेभलको कृषी कर्म राम राम राम . . . . .हार्दिक बधाई खनाल पोल्ट्री लाई अनि सरोज खनाल सरलाई

  • @chamlingthulungrai8751
    @chamlingthulungrai8751 Před 4 lety +1

    मेरो मनपर्ने कलाकार ( मेरो समकालीन ) मेरो मनमा राखेकोछु, सरोज खनाल भन्दा पहिला हरिहर शर्मा दाइ । अहिलेको पुस्तामा दया हाङ राई । यी तिनैजनाले अभिनयलाई जीवन भर्न सक्छन्।

  • @arunsiwakoti8412
    @arunsiwakoti8412 Před 3 lety

    हिराे मा मनपर्ने सराेज दाइ हाे बिगनेस राम्रो छ धन्यवाद दाई

  • @bhimrisal8258
    @bhimrisal8258 Před 4 lety +6

    Good job

  • @binodlama7704
    @binodlama7704 Před 4 lety +4

    Saarai ramro saroj sir

  • @shivajikoirala6584
    @shivajikoirala6584 Před 3 lety

    आदरणीय कलाकारको अर्को ऊध्यमशिल भूमीकाको जानकारी राम्रो संग लिईयो । म पौल्ट्रीकै बिध्यार्थी भएर पनी स्रोतको अभावमा यो कल्पना पनी गर्न सकेको थिईन ! तर मेरो कमजोर इच्छाशक्तिलाई दमदार ऊर्जा दिएको छ ! आफैलाई शूभकामना !

  • @kumarikumari8276
    @kumarikumari8276 Před 4 lety +1

    Filmko hero matra hoina krishiko hero pani hunuhudo rahexa congratulations saroj sir.

  • @thuldai7706
    @thuldai7706 Před 4 lety +4

    सरोज दाइ ♥️

  • @mrsantoos7129
    @mrsantoos7129 Před 4 lety +82

    कति चाडो सक्यो भिड्यो ! जती हेर्‍यो हेरम-हेरुम लाग्ने !!

    • @diprajgurung9382
      @diprajgurung9382 Před 4 lety

      Taita video sahrai sahrai xoto bhayo filmko jasto 2ghanta sadhe 2ghantako hunuparthyo jati heryo ajha herun herun laagne

    • @gajendrakshetri7086
      @gajendrakshetri7086 Před 4 lety

      Mr Santoos same here

    • @jiwanath2267
      @jiwanath2267 Před 4 lety

      त्यही तनि ब्रो

  • @theknowledgehome3262
    @theknowledgehome3262 Před 2 lety

    यो होनि तरिका। एहा म महानायक हु भन्दै गफ दिनेहरु धेरै छन। महानायक त एस्तो पो हुन्छन।

  • @govindabhatta8014
    @govindabhatta8014 Před 3 lety +1

    Patrakar ji sunne bhanda Badi Ali prashna sodhne tarika all bhayena naramta hunu parxa ra saroj khanal sir you are awesome well discipline n kind

  • @milanbudthapa7987
    @milanbudthapa7987 Před 4 lety +3

    good job sir.

  • @kanxaGaming4386
    @kanxaGaming4386 Před 4 lety +4

    राम्रो काम हजुर कति जनालाई रोजगार पनि दिनुभएको रैछ । राम्रो लाग्यो

  • @suryarijal1301
    @suryarijal1301 Před 2 lety +2

    A1 international standard poultry farming in Nepal .Salute to Saroj sir and his family .

  • @harkabdrgurung7305
    @harkabdrgurung7305 Před 4 lety

    सारा नेपाली युबा लाई हुने video रहेछ !! गर्यो भने नेपाल मै नि हुने रैछ ! सरकार को मुख हेर्नू भन्दा त सरासर काम गरे हुन्छ भन्छु म पनि त र साथि भाइ बहिरा नै जने भन्छ !!! प्रस्तोता भाइ हरु लाई धेरै धेरै धन्यवाद !!!

  • @anmolkc6023
    @anmolkc6023 Před 4 lety +21

    कामदार अलि कम भय कि सरोज दजु कम्तीमा 50 जना राख्नु थ्यो ,,, रोज्गार दिने हजुर जस्ता मान्छे ले नै हो अलि काम्दार बडाउनु पर्यो दाजु !! यस्तो कामको लागि सलाम छ !!!!:

    • @viralnepal5188
      @viralnepal5188 Před 4 lety +1

      lauren brawaun टेक्नोलोजीलाई प्राथमिकता दिनुभएको हो उहाले धेरै कामदार राख्दा रोग फैलिने सम्भाबना बढी हुन्छ कुखुराहरुलाई,

  • @gyantamang9710
    @gyantamang9710 Před 4 lety +3

    Amazing and motivitional poultry farm!

  • @surendrabaral1493
    @surendrabaral1493 Před 4 lety

    सरोज दाजुलाइ हृदय देखि नै सलाम छ अनि सरोज दाइलाइ NRN भन्नेहरु मुलाहरु कान खोलेर सुन आँखा च्यातेर हेर देसलाइ माया गर्ने मान्छे कस्तो हुन्छ उहाँ फिल्मको मात्रै हिरो होइन देसको नै हिरो हो

  • @Mansarmagar360
    @Mansarmagar360 Před 4 lety

    सरोज दाईको बोल्ने तरिका साह्रै राम्रो लाग्यो उहाँ महान हुनुहुन्छ उहाँलाई सलाम गर्छु उहाँ मा कुनै घमण्ड देखेन

  • @suusthefoodiegirl
    @suusthefoodiegirl Před 4 lety +3

    Theory ma mtra padeko aja practically herna paye...thanks a lot for newsfilmy for this video..

  • @shivaupreti
    @shivaupreti Před 4 lety +52

    कलाकार,राजनितिज्ञ ले गरेको कामचै लोभलाग्दो सधैभरि कृषि पेशामै होमिनेहरूको चै बेकार कहिले काहित ती निमुखा किसानको बारेमानि बनाउने गरन भिडियोहरू

  • @sameerthapa8529
    @sameerthapa8529 Před 4 lety

    यक दम राम्रो सरोज सर तपाई जस्ता धेरै धनि अरु पनि छन तपाइ ले जस्तै रोजगार दिनु भयको छ अरु धनि बर्ग हरुले पनि यस्तै कम्पनि हरु खोलेर रोजगार दिन पर्यो ता कि युबा हरुले नेपाल मै रोजगार पाउन बिदेश जान नपरोस धन्यवाद सरोज सर अरु पनि थुप्रै ब्रन्च हरु खोल्नु पर्यो।

  • @jetrairai999
    @jetrairai999 Před 4 lety +1

    बधाई छ नेपाली हिरो लाई

  • @sandhyasubba8680
    @sandhyasubba8680 Před 4 lety +5

    यो पत्रकार भाई लाई देखने बितिकै निशा अधिकारीको याद आउँछ

  • @madhavniroula8884
    @madhavniroula8884 Před 4 lety +43

    राम राम राम येत्रो स​म्प​ती जोड्या रै छ​ त​ बुडा ले।अमेरिकामा दुख पायेर फिल्म खेल्न आको भ​नेर कुन चैले हो स्याट​र हान्दै थियो।😁

    • @skcvlogs83
      @skcvlogs83 Před 4 lety

      bindas ladka
      Name saroj ko company haru daiko ho hau
      Yo utubey hit huna yesto natak gareko ho

    • @limbooturman5634
      @limbooturman5634 Před 3 lety

      अरुले सबै कालोधन्दाको रकम स्विजरल्यान्ड लगेर थुपार्छन जो स्वच्छ छ उसले सरकार लाई टयाक्स तिरेर स्वदेशमै लगानी गर्छ अरु साधारण मान्छेले रोजगार पनि पाउछन् सरोज खनालजिको काम अत्यन्तै राम्रो छ ।