हेलिकप्टरबाट ठाँऊ हेरेर बनाएको रिसोर्टको कथाः जहाँबाट देख्न सकिन्छ आठ हजार मिटर माथिका सबै हिमालहरु

Sdílet
Vložit
  • čas přidán 27. 12. 2021
  • तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
    Facebook : / powermediaonline
    ----------------------------------------------------------------------------------------------------------------
    Copyright Provided By
    © Power Media Network
    ----------------------------------
    Guest:
    #PP_Thulung_Panorama_View_Tower_Resort
    ------------------------------------------------------------------------------------
    To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
    Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Visit us @ www.powernewsonline.com
    Facebook : / powermedianetwork
    Connect With Power Media Network

Komentáře • 443

  • @POWERMEDIANETWORK
    @POWERMEDIANETWORK  Před 2 lety +17

    यसरी बन्छ टोखाको फेमस चाकु>> czcams.com/video/278wUt9Vans/video.html

  • @anjanaabhandari4527
    @anjanaabhandari4527 Před 2 lety +8

    आउ सबै जागरिलो बनौं आफ्नै रोजगार गरौं आफ्नै देशमा आफ्नु उर्जा खर्चौ सबै क्षेत्रमा उन्नतिशील बनाउ आफ्नो देशलाई भन्ने उत्साही शुभचिन्तक देशका नागरिक ..कोटि कोटि प्रणाम हजुरलाई🙏

  • @sambarpuri8477
    @sambarpuri8477 Před 2 lety +33

    रमाइलो लाग्यो किराती दाइको साहसिक कथाको नालिबेली तथा मेहनतको प्रत्येक्ष उदाहरणले।

  • @debendragc2847
    @debendragc2847 Před 2 lety +5

    हाम्रो नेपालमा यति राम्रो काम,अंकललाई नमन्,power news लाइ ‌धन्यवाद,यस्तै मान्छेको खाँचो छ नेपालमा,

  • @thapavarat1048
    @thapavarat1048 Před 2 lety +1

    सलाम छ मेरो यहाँको लगनशिलतालाई , जोस् जाँगर अाँट । रियल हिरो हुनुहुन्छ उहाँ । म उहाँ लाई भेट्न पाए अाफुलाइ सौभाग्यशाली ठान्थेँ । म ,कतारबाट । पावर मिडिया लाई पनि धन्यवाद दिन चाहेँ ।

  • @dineshchemjong9531
    @dineshchemjong9531 Před 2 lety +6

    हरेक नेपाली नागरिक र नेताको
    यस्तो सोच हुनु हो भने देश युरोप अमेरिका भन्दा कम हुदैना।अती प्रेरणामुलक उर्जाशिल अन्तर्बार्ता हेरियो सुनियो मेडिया र पि.पि. ज्यूलाई धन्यबाद।

  • @jibeshchamlingraiofficial1796

    सान्दरभिक भनाई जीवन के हो?बुझेको मान्छे सम्माननीय दाजुलाई सलाम!

  • @lilarajbaniya9163
    @lilarajbaniya9163 Před 2 lety +1

    Mero chimeki dai sarai majja aauxa yo thau jada....wow

  • @sitarai3297
    @sitarai3297 Před 2 lety +21

    Great job!💐 P.P.Thulung jyu👏💐🇳🇵युवाहरुको लागि प्रेरणाको स्रोत💐 🇳🇵

  • @arjunkhatiwada4265
    @arjunkhatiwada4265 Před 2 lety +13

    जाग लम्का चम्क हे नौजवान हो !!!
    यो पुरानो रचना तर यथार्थ ।
    ६० बर्ष नाघेका यी आत्मा विस्वासी तपाइँ लाइ बधाइ छ 🤝🤝🤝।
    ३६५ दिन ३/४ चोटि नयाँ बर्ष मनाउने हामी नेपाली ।
    नवयुवाहरु ती झुपडी भित्र समय खेर फलिरहेका छन ।
    बिडम्बना 😂🤣😂🤣😂🤣😂

  • @krishnasinghpela1460
    @krishnasinghpela1460 Před 2 lety +10

    महान सोच, सिर्जनात्मक कर्म र प्रेरणाको ठूलो श्रोत !

  • @subasraicaptain4249
    @subasraicaptain4249 Před 2 lety +2

    तपाईहरूको नियमित दर्शक श्रोता हु,अहिले सम्म हेरेको पावर मिडियाको उत्कृष्ट श्रृखला यो लाग्यो, हृदय बाटै स्यालुट छ यहाँहरूको टिमलाई ।🙏

  • @kajimanlohani8620
    @kajimanlohani8620 Před 2 lety +2

    सलाम छ बुवा लाइ

  • @denylim1507
    @denylim1507 Před 2 lety +2

    हार्दिक सम्मान नमन दाजु हजुर " हजुरबाट कति राम्रो कुराहरु सिकियो .. हौसला मिल्यो

  • @hamropokhara9483
    @hamropokhara9483 Před 2 lety +1

    अाहा कति शन्देशमुलक ज्ञानज्ञुनका कुरा हरु उच्च सम्मान हजुर सबैलाइ यकदम राम्रो लाग्यो है यि हजुर हरु को कुरनकानि ।

  • @narmadathapa8475
    @narmadathapa8475 Před 2 lety +1

    कति राम्राे विचार प्रकृति प्रेमि , सलुट छ । दाजु उच्च विचार र मेहनत काे लागि , सबै लाई प्रेरेणा मिलाेस हजुरकाे माहान साेच देखेर ।

  • @bhupennakhokrai8220
    @bhupennakhokrai8220 Před 2 lety +1

    तपाइको मेहनत बहुत उदाहरणिय छ सर्🙏।अनि पावर मिडियाको मेमको आवाज सार्है मीठो लाग्यो झण्डै बिद्या चापागाइको जस्तै लाग्यो🙏

  • @ishanofficial2732
    @ishanofficial2732 Před 2 lety +1

    एकदमै रमाइलो ठाउँ अनि त्यस्तै सुन्दर बनाउनु भएको रहेछ अंकल,अनि संदेश मुलक तपाईंको कुरा हरु सुन्नु पाउँदा केही कुरा हरु सिक्न पनि मिल्यो।र यो मिडिया टीम लाई धेरै भन्दा धेरै धन्यवाद यस्तो रमाइलो भिडियो संसार भरी छरिएको मान्छेलाई देखाउनु भएकोमा🙏🙏

  • @IndrenijaladMHN
    @IndrenijaladMHN Před 2 lety +5

    कार्यक्रम प्रस्तोताको प्रस्तुतिले अझ अब्बल दर्जाको कथात्मक सोधपुछ ले उद्योगी को जागरण अभियान लाई हामी समक्ष प्रस्तुत गरेको मा धेरै धेरै धन्यवाद।

  • @tejkami7446
    @tejkami7446 Před 2 lety +19

    आज यो दिदिले सहि व्यक्ति सगं सामना गर्नू पर्यो सरले केहि बोलनै नदि वास्तविक संसार देखाई ,धन्यवाद बाजे हजूर बाट धेरै नया कुरा सुन पायो।

  • @asahangwnem1464
    @asahangwnem1464 Před 2 lety

    हजुर को सोच बिचार जस्तो मानिसहरु भ ए यो संसार कति सुन्दर हुन्थ्यो होला ।धन्यबाद ।

  • @PratikGurung-rt8nu
    @PratikGurung-rt8nu Před 16 dny

    Dherai ramro lagyo Malai yo uncle ko mehanat

  • @kaleshingtamang8839
    @kaleshingtamang8839 Před 2 lety +1

    दाज्यु लाई मेरो तर्फबाट नमस्कार
    ।। दाज्यु को कुरा सुनेर सरै खुशी लगियो सोज बिचार धेरै राम्रो ।।।

  • @narbahadurgharti609
    @narbahadurgharti609 Před 2 lety +1

    यि बाको हिम्मत र आइडियालाई हृदय देखि नै सलाम गर्न चाहन्छु

  • @PeaceNepal123
    @PeaceNepal123 Před 2 lety +1

    Ba ko kura le aaj mero sapana haruko lagi hausala milyo ba salam chha hajurlai

  • @chakradumre
    @chakradumre Před 2 lety +1

    लगभग 7/8 बर्ष पहिले म पनि त्यस ठाउँमा पुगेको थिएँ , अति सुन्दर ठाउँ

  • @HemantaRaiOfficial
    @HemantaRaiOfficial Před 2 lety +1

    म यो रिसोर्ट मा गएको छु |
    लोकेसन राम्रो छ
    रनिकोट, भक्तपुर

  • @ashokbohara6287
    @ashokbohara6287 Před 2 lety

    waw kati ramro

  • @dhiranthapa7383
    @dhiranthapa7383 Před 2 lety +1

    असाध्यै राम्रो लाग्यो !!! बुवाले गर्नुभएको काम प्रसम्सनिय छ !!!

  • @nisharai5056
    @nisharai5056 Před 2 lety +3

    मँगोलको छोरा ईमान्दार साथ दुख गरेर खान्छ स्यालुट हो दाजु

  • @PraneelYuna123
    @PraneelYuna123 Před 2 lety +1

    यति रामरा मानिस यही समाजमा जन्म हुन्छ भन्ने उदाहरण थुलुङ्ग दाजु बाट सिक्नु जरुरी छ हामी नेपालिले

  • @mespangrai5240
    @mespangrai5240 Před 2 lety +16

    संरचना हरुको सुन्दरताको लागि चर्को र धेरै रंग प्रयोग नगरौ !
    मधुरो, न्युट्रल रंग/ पेन्ट प्रयोग गरौ( १/२ मात्रै )
    Congratulations Thulung jee

  • @ishwaripaudel4506
    @ishwaripaudel4506 Před 2 lety +2

    धेरै राम्रो लाग्यो मलाई बाजेको मेहनत र परिश्रम गरे को देखेर

  • @ashokrai9050
    @ashokrai9050 Před 2 lety +1

    Hjrko kamlai salut xa tpiko yo kamle naya yubaharulai afno deshma kahi garum vanne prenako srot ho hjr

  • @arunlimbu5268
    @arunlimbu5268 Před 2 lety

    धेरै पटक भिडियाे हेरि सके राम्राे,रमाइलाे लाग्याे । अझै पनि यहि ठाउँकाे,टुरिष्टकाे र काकाकाे सन्देश मुलक भिडियाे अपलाेड गर्नुहाेस् ।

  • @Mrsgrg20519
    @Mrsgrg20519 Před 2 lety

    Wow यस्तो जागर हर नेपालीलाई अओस बेदेश सिप सिक्न जाओस प्रगति आफ्नै नेपाल मा गरोस्

  • @tikaramdhunganagovindashar5489

    मेहनेति थुलुङ भाइ सगको अन्तरबार्ता सुने सुन्दर सपना बुनेर साकार बनाउनुभयेछ उहाँ लाई बार बार सलेाट गर्द छु।

  • @dilkumarirai9544
    @dilkumarirai9544 Před 2 lety

    सारै रमैलो दाई हुनुहुदोरहेछ ॲनि मेहेनेती पनि बधाई छ

  • @rabinamayalurairabinamayal8420

    म लाई पनि सारै मन पर्यो यहा दाई लाई बधाई र एकदमै सहि कुरा नि गर्नु भाको छ 🙏

  • @IndrenijaladMHN
    @IndrenijaladMHN Před 2 lety +4

    एक जुझारु कार्यशैलीले नेपालीको परिचय बनाउनु भएको रहेछ। हरेक मोडमा सफलता मिलोस् ।

  • @tikadevi8690
    @tikadevi8690 Před 2 lety

    कती मजा को कुरा गरनु भयो यो माया नगरेको होईन काम रमेहनत सीकाउनु भएकोमा सलोट हजुर लाई सर कसरी मेहनती हुने १००/ सही हो आफनो मेहनत ले आफै लाई हो

  • @ramkumal7563
    @ramkumal7563 Před 2 lety +7

    शुरुआत देखि अन्तिम सम्म भिडियो हेरे अचम्म लाग्यो परिवारको नालिबेली बुझाउदा pp बुवाले अर्को पटक उहाँको परिवारसहित लिएर आउनुस है बैनी पहिलोपटक तपाईंको च्यानल हेर्दै, म अहिले नवलपरासी जिल्ला गैंडाकोट बाट 💞💕

  • @kabindrashrestha4402
    @kabindrashrestha4402 Před 2 lety +1

    A great example of माटो सुन्हाउदो entrepreneurship!

  • @sakilaawairai7513
    @sakilaawairai7513 Před 2 lety

    सुन्दर ठाउँ छ,सबै जानू होला।

  • @hatemalotara3701
    @hatemalotara3701 Před 2 lety

    अति राम्रो लाग्यो प्रशंसनी काम प्रकृति प्रेमी छ

  • @ganesuparkoti2175
    @ganesuparkoti2175 Před rokem

    Good job 👌👌👌

  • @samuelthakuri3515
    @samuelthakuri3515 Před 2 lety +1

    So much encouraging to listen u Bua.

  • @kailashtmg88
    @kailashtmg88 Před 2 lety +2

    62/63 साल तिर अध्यापन गरिरहदा यो ठाउँमा रिसोर्ट खुल्दै छरे भन्दा म स्वयम अचम्म मान्थे,कुन चाहिँ बुद्धि नभको टन्नै पैसा भको मान्छे हो कुन्नि रिसोर्ट खोल्ने रे भनेको मेरै कानले Home visit गरिरहँदा स्थानीयले भनेको धेरै सुने,तर अाज यो भिडियो हेरिरहँदा साह्ै खुसि लाग्यो,उहाँले यहाँ सुरु गर्दा कुनै संरचना बनेको थिएन यो ठाउँमा होटल व्यवसायको विकास हुनुमा उहाँको ठूलो देन छ।धेरै धेरै अाभार र धन्यवाद।

  • @subasshrestha5806
    @subasshrestha5806 Před 2 lety

    Wow great.

  • @yadhabchimouriya9567
    @yadhabchimouriya9567 Před 2 lety

    अतिनै राम्रो काम

  • @drnarayanb.basnet3761
    @drnarayanb.basnet3761 Před rokem +1

    An excellent place created by a very creative person.

  • @mankumarrai4787
    @mankumarrai4787 Před 2 lety +2

    युवालाई नयाँ सन्देश दिएकोमा धेरै धेरै बधाई सरलाई।

  • @bharatchaudhary98994
    @bharatchaudhary98994 Před 2 lety +22

    Great!!! job for every Nepalese inspiration,revolution,dedication in Nepal. We salute to good leader 👍👍✋✋

  • @asahangwnem1464
    @asahangwnem1464 Před 2 lety

    सर्ब प्रथम सर हजुर लाई नमस्कार । भन्ने ठाउँ हरू केहि छैन । तपाईँ को प्रगति मेहेनत को तारिफ गरेर साध्य छैन । यो भिडीयो र हजुर को शब्द हरू सुनेर हामी नेपाली हरु पनि एति सम्म को रहेछौ भनि एस्तो भै'कर गौरब लाग्यो र नेपाल पनमा घमण्ड को महसुस भ ए। उदाहरण दिनुभो साच्चै हामीजन्ता हरू धनि रहेछौ। धन्यबाद सर।

  • @indulimbu7841
    @indulimbu7841 Před rokem

    🙏🙏🙏hareka ghar ma haju jastai buwa voa aja nepal kaha....

  • @sirjanamanjarikoirala8829

    प्रेरणा दायि व्यक्तित्व ।

  • @Jarjar6160
    @Jarjar6160 Před 2 lety

    अततीनै रामरो छ

  • @padamsubba5893
    @padamsubba5893 Před rokem

    मन पर्यो सर सुभ कामना छ हजुरलाइ

  • @krishnashrestha5377
    @krishnashrestha5377 Před 2 lety +1

    Congratulations meyni meyni congratulations jaya deys jaya matrivumi jaya jaya buwa hajur hajurko jaya hos safaltako suvakamana jaya hos

  • @iplamichhane5061
    @iplamichhane5061 Před rokem +1

    Great Daju !
    You r one of the best Nepalese entrepreneurs in the field of tourism . Very encouraged when I see your videos ( about 100 times) .

  • @budhiara4985
    @budhiara4985 Před měsícem

    good job

  • @sajinasunwar2974
    @sajinasunwar2974 Před 2 lety

    Namse aakla vanai r so ha ramaro lageyo🙏🙏👏🏾👏🏾👍👍

  • @Dip77
    @Dip77 Před 2 lety

    Ati sundar..... Great papa,,,,

  • @Bindasjeevan396
    @Bindasjeevan396 Před rokem

    akdamy khusi lago sir hjrko kura sunera

  • @tarathapa2397
    @tarathapa2397 Před 2 lety

    कति राम्रो कुरा गर्नु भको साह्रै खुशी लाग्यो । 🙏

  • @mayanebal5468
    @mayanebal5468 Před 2 lety

    कती रमाईलो ठाउ लोभ लाग्दो

  • @kamalgharti343
    @kamalgharti343 Před 2 lety

    Good nice 👍

  • @dharmaaale5122
    @dharmaaale5122 Před 2 lety +2

    kasto yesto age ma pani kasto active.hami jasto yuwa lai motivation

  • @resammagar4481
    @resammagar4481 Před 2 lety

    गजब कूरो गर्नू भयो बूवा ले 👍👍

  • @skynews7679
    @skynews7679 Před 2 lety

    Good think buwa

  • @jayatamang5406
    @jayatamang5406 Před 2 lety +1

    I like power Media 😍👍👍👍🙏🙏 this media doing good

  • @abhilashahazaar7374
    @abhilashahazaar7374 Před 2 lety

    Energetic Laagyo uncle Sachinai inspiration bannu bhaako raichha.

  • @JAYA-KHIMDUNG-RAI
    @JAYA-KHIMDUNG-RAI Před 2 lety

    १ पटक पग्नै पर्ने थाउ रहेछ। कत्ती मीठो कुरा गर्नु भयेकोहो। सबै कुरा सुने जापान पनी आऊनु भयेको रहेछ। koyto.Mount Fuji .पनी जानु भएको रहेछ। म पनी गएकोछू। हाल जापानमा नै छू। खुशी लागेऊ👍🙏🤙🇳🇵🇯🇵

  • @dilkumarirai9544
    @dilkumarirai9544 Před 2 lety

    सारै रमैलो दाई

  • @pritambasnet7933
    @pritambasnet7933 Před 2 lety

    Congratulations & best wishes Thulung jee.

  • @sonumagar657
    @sonumagar657 Před 2 lety

    Wow.... Great brave man...spech sunda nai man tarang bho💞

  • @gangagurung1218
    @gangagurung1218 Před 2 lety +3

    Salute Sir. People would like to visit the place Panorama Resort. Thank you Mam for the energetic Video.

  • @yokchenlama5097
    @yokchenlama5097 Před 2 lety +6

    A very honest and hard working person..
    Yours every word is so inspiring...🙏🙏🙏

  • @jalmaya5555
    @jalmaya5555 Před 2 lety +1

    Power media is best media.

  • @SmritiThapa-ss7zp
    @SmritiThapa-ss7zp Před 5 měsíci

    wow kati.ramro.thau❤

  • @ashaladhikari9637
    @ashaladhikari9637 Před 2 lety

    धेरै राम्रो लाग्यो नि

  • @pungod5233
    @pungod5233 Před 2 lety +1

    Great job sir,Kati Ramro Bichar Ani Sochai Salaam Chha Hajurlai🙏

  • @premkalarai8654
    @premkalarai8654 Před 2 lety

    Kura Sunda ramailo lagyo yestyo ab m Pani garnuparyo

  • @tekbahadurkhatrichhetri9383

    good jop sir😍😍😍😍😍👨‍👩‍👧‍👧👨‍👩‍👦‍👦👌👌❤️❤️❤️

  • @parbatrai7827
    @parbatrai7827 Před 2 lety +1

    inspiring and energetic vision big salute sir and thank you mem your voice is so sweet

  • @chetsunuwar6540
    @chetsunuwar6540 Před 2 lety

    Wow Great motivation thulung sir.

  • @narkumarigurung6106
    @narkumarigurung6106 Před 2 lety +1

    Yakdam ramro garnu vayako x badhae hjr

  • @RamLal-yt1wm
    @RamLal-yt1wm Před 2 lety +2

    Full of inspiration . Man of positive thinking and man of action. He bearing challenges run such buz.in such summit terian. He is really bravo.

  • @indirarai4787
    @indirarai4787 Před 2 lety

    Asadhya ramro ra khusi lagyo dajai hajur ko planing resort dekhera congrchulesan hjr lae dajai

  • @pritamlimbu332
    @pritamlimbu332 Před 2 lety +5

    wow such a beautiful place🥰❤️❤️❤️❤️❤️❤️❤️

  • @panthiagricultural4402
    @panthiagricultural4402 Před 2 lety +1

    कत्ति राम्रो ❤️

  • @narbahadurgharti609
    @narbahadurgharti609 Před 2 lety

    बाको बिचार महान लाग्यो

  • @daltamang1543
    @daltamang1543 Před 2 lety

    एकदम सहि काम गर्नु भयो ।

  • @umeshraut1716
    @umeshraut1716 Před 2 lety

    Great job u did it...new generation hv to learn from u we hv many chance in tourism

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 Před 2 lety +1

    Sewaro jyo jyo you are great for us best wishes for your lifestyle and future today we want develop Nepal like Singapore urop Japan and China keep go ahead I'm happy with you keep your duties continue for life and work good try again tomorrow for life I'm with you

  • @hukumrai2379
    @hukumrai2379 Před 2 lety

    Creative Ex. person

  • @sharwankumarchhetri5299

    Appreciated your absolutely right ✊✊✊🙏🙏🙏❤️

  • @sajgautam
    @sajgautam Před 2 lety +3

    बूढा active किस्मति तर नेपालमा अल्छी तिग्रे मिठो जिब्रे धरै छन् अन्त कसरी देश बिकाश हुन्छ

  • @user-rz9ch4pz5i
    @user-rz9ch4pz5i Před 2 lety

    great job हामी युबा हरु को लागी ।

  • @lokbtamang
    @lokbtamang Před 2 lety

    Salut dai