सक्छ भने मीडिया ले सहयोग गरी उसको माइती देश भेटनम सम्म जाने खर्च र सहयोग गर्दिनु पर्यो हजुर ,सबै मिलेर सहयोग गरौं उसको नी बा आमा लाई भेट होस्,pls दर्शक हरु
सलाम छ भियतनामी चेलिलाई नेपालको मान्छेहरुलाई राम्रो सबक सिकाउदै उहाँबाट सिक्न जरुरी छ कति राम्रो नेपाली बोल्नु भएको छ उहाँको श्रीमान दिलिप राई भाग्यमानी हुनुहुन्छ
केही मेहनत गरेर खान्छु भन्ने शिक्षा मिलेको छ प्राय भियत्नामीहरु विशेष गरेर भियत्नामी चेलीहरु धेरै नै मेहनती हुन्छन मैले पनि युटुभमा हेरेर थाहा पाएको हो , अनि तितुङ भाइ यो भियत्नामी चेली र नेपाली विच कसरी कुन शिलशिलामा भेट भएको थियो र सम्बन्ध कसरी बिबाहमा परिणत भएको थियो यो पनि भिडियो बनाउनु पर्यो अर्को अन्तर्वार्तामा आशा छ हेर्न पाइयोस ❤❤❤❤❤
sarai ramro buhari...parishrami buhari...hami le wabata path sikna jaruri xa...afno maiti gaubata tada aera pani eti ramro pragati garnu vaeko ma solute gardaxu
मामाजी प्रणाम ! कर्म गर्ने पौरखिहरुलाई केहि डर हुने छैन। हामीले ठाउँ ठाउँमा पानीको पोखरीहरु बनाएर जल पुनरभरण (Water recharge) कार्य गर्नु परेको छ। "सुनै सुन फल्छ साईला दाई यहींको माटो चलाए किन जान्छौ साईला दाई मौलान हंगकंग र मलाए" -बिमा कुमारी दुरा
These people are really hard working and honest that’s why Vietnam’s economy is going up ! today’s Nepali men women must have to get lesson from her, get self employed in generating economy instead of being lazy, parties Jholes ! Nepal’s economy only go up working not talking !!
भियतनामबाट बिहेपछि नेपाल आएपछि आफ्नो जाँगरिलो ,मेहनतको गरि आय आर्जन गरेको देख्दा खुसी लाग्यो ।धन्यबाद छ नेपाली बुहारिलाइ।
Part 1 hernu hola hai hjr
0😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊6@@sujantitungtamang7717
सार्हैखुशीलाग्यो साहशी र मेहेनति 👌👌👌♥️♥️♥️♥️👈️👈️👈️👈️👈️👈️👈️
Part 1 hernu hola hai hjr
Honi sovita tar hamro Nepali dd boini sarai slxi hunxan
सक्छ भने मीडिया ले सहयोग गरी उसको
माइती देश भेटनम सम्म जाने खर्च र सहयोग गर्दिनु पर्यो हजुर ,सबै मिलेर सहयोग गरौं उसको नी बा आमा लाई भेट होस्,pls दर्शक हरु
भाउजू को काम देखेर खुशी लाग्यो
सलाम भियतनामि चेली र नेपाली बुहारीलाई
हिम्मत लाई मान्नु पर्छ भेतनामि लेडिज हरु धेरै मेहेनति हुन्छ हामीले धेरै सङ्गत गरेको छौ बधाई छ सबै ले सहयोग गर्नु पर्छ
असाध्यै रमाइलो भाउजू मेहेनती
Part 1 hernu hola hai hjr
भियतनाम कि चेलिलाई सलाम छ अाफ्नै मेनतले कृषिमा लागि पर्नु भाछ दु,ख गर्न सक्ने
याे भियतनामकि नेपालीबुहारीकाेकामहरु देखेर खुषिलाग्याे,तपाइजस्ताे मेहनति थाेरैमात्र पाइन्छ
धन्यवद
सलाम छ भियतनामी चेलिलाई नेपालको मान्छेहरुलाई राम्रो सबक सिकाउदै उहाँबाट सिक्न जरुरी छ कति राम्रो नेपाली बोल्नु भएको छ उहाँको श्रीमान दिलिप राई भाग्यमानी हुनुहुन्छ
कति मेहनति भियतनामी चेली।नेपाली भाषा पनि राम्रो बोल्दो रहेछ।
Part 1 hernu hola hai hjr
सार्है खुशी लाग्यो। मेहनती बुहारीलाई धन्यवाद। स-परिवारमा उज्वल भबिष्यको शुभ-कामना।
Part 1 hernu holaa hai hjr
धेरै परिश्रमी भेत्नामि भाउजु सलाम छ
Part 1 hernu hola hai hjr
सारै राम्रो लाग्यो भेत्नाम्कि छोरि नेपालि बुवार मेहेनत धेरै गर्नु हुदो रैछ समाम छ नेपालिका छोरिलेनि सिकुन
पार्ट १ पनि हेर्नुहोला
नेपाली केटाले केटी ल्याउदा इन्डोनेसिया, भियतनाम या चाइनाबाट ल्याए केटिले जति पनि परिवारको निमित्व खट्न सग्छन
भियतनामी बुहारी बाट हामी नेपाली हरूले सीख्नुपर्छ।❤❤❤
कति राम्रो भिडियो ❤❤❤❤❤❤
नेपालीका िबदेश जाने चेलीबेटी काे लागि ठ्लाे उदाहण िदनुभएको छ सलाम छ उहाकाे लागि 🙏🙏🙏🙏
भेतनाम चेलि धेरै मेहेनेति छ
म धेरै उहाको काम बाट प्रभावित भए सलाम छ बिदेशी बुहारीलाई !
फिलिपिन्स र भेतनामी बुहारी धेरै छन् धरान मा म बच्चा बेला देखि देख्दै सुन्दै आएको । अरु त धेरै पुरानो भैसकेको छ।
नयाँ नयाँ जानकारी को लागि धन्यवाद म पाल्पा बाट
भियतनामी हरू एकदमै मेहनती हुन्छन् र अनेकौं तरिका हरु पनि आउछ उनिहरु लाई। म 1 महिना Ho chi min मा बसेको छु । खुसी लाग्याे
केही मेहनत गरेर खान्छु भन्ने शिक्षा मिलेको छ प्राय भियत्नामीहरु विशेष गरेर भियत्नामी चेलीहरु धेरै नै मेहनती हुन्छन मैले पनि युटुभमा हेरेर थाहा पाएको हो , अनि तितुङ भाइ यो भियत्नामी चेली र नेपाली विच कसरी कुन शिलशिलामा भेट भएको थियो र सम्बन्ध कसरी बिबाहमा परिणत भएको थियो यो पनि भिडियो बनाउनु पर्यो अर्को अन्तर्वार्तामा आशा छ हेर्न पाइयोस ❤❤❤❤❤
हजुरले पार्ट १ हेर्नू होला है हजुर त्यसमा खोल्ने प्रयास गरेको छु। हजुरको जिज्ञासा पक्कै मेट्ने छ ।
एकदम मिहिनेती हुनुहुदो रहेछ खुशी लाग्यो।आफ्नै माटोमा परिवारसङ काम गर्दै समय बिताउनुको।मजा नै बेग्लै हुन्छ
Very good sister salam xa hjur lai 🙏🙏🙏
mehanati boini good job
Beautiful 😍
Very impressed 😊 😃 😀
यस्तो हुनुपर्छ
Dherai ramro garnuvo vaujule
धेरै राम्रो कुरा । अझै प्रगति हुँदै जाओस् ।
sarai ramro buhari...parishrami buhari...hami le wabata path sikna jaruri xa...afno maiti gaubata tada aera pani eti ramro pragati garnu vaeko ma solute gardaxu
बहुत राम्रो काम शुभकामना
Sir part 1 pani hernu hola hai
मामाजी प्रणाम !
कर्म गर्ने पौरखिहरुलाई केहि डर हुने छैन।
हामीले ठाउँ ठाउँमा पानीको पोखरीहरु बनाएर जल पुनरभरण (Water recharge) कार्य गर्नु परेको छ।
"सुनै सुन फल्छ साईला दाई यहींको माटो चलाए
किन जान्छौ साईला दाई मौलान हंगकंग र मलाए" -बिमा कुमारी दुरा
greatest video 🙏❤️❤️👍️👍️
Good👍 work🙏🇳🇵
Titung on line video herera ramailo lagyo.uhako Nepal ko Karma bhumi sadhai sukhi ani healthy rahos.
Oho kati meneti vetnami baini ❤❤❤❤
मेहेनेति रैछ बैनि❤️👍
राम्रो धेरै राम्रो हुँदो रैछ धेरै मिहेनती हुनु हुँदो रैछ सलाम दिदी लाई तिन्तुङ ब्रो लाई पनि धन्यवाद उहाँको भिडियो बनाएर युटुब मा अपलोड गरिएको मा 🎉🎉❤❤
Dhannebat bhitnami chelee Nepali buhari Lai mehanati xau
दालीप बुबु भाउज्यूको भाषालाई करेक्सन गरिदिनु परो।
राम्रो छ परिश्रम धन्यबाद
Thanks so much to you both.
Great
Part 1 hernu hola hai
great congratulations
Dhannebad veitnam baini lai
Bhetnam ko cheli Nepali buwari very good hard working sap Nepali cheliharule pani siknuparyo
मेहनतनै मानिसकाे मुखय उदेशय हाे।
Waw दामी हजुर
Great job
सलाम छ हाम्रा चेलीलाई
धेरै धेरै शुभकामना
Vary hard working lady
Derai ramro ❤❤
शूभकामनाछ ❤
साह्रै माया लाग्दो हाम्रो राई दाजे को भाउजु कस्तो मेहनती! कत्ती बुध्दिजिवी प्रगतिको कामना!❤❤❤❤
देश छोडेको पीडा बा आम भेट्न जान मन लागेर नि जान न पाउँदा को पीडा यिन्लाइ सोध
Good job
धन्यवाद छ चेली लाई ❤❤❤❤
Good 👍 job 🙏💞
nari haru sab Lai salut ❤❤❤❤
Ati ramro lagyo
Mehanati bahini
Kti ramro mehanti bhauju
PART 1 PANI HERNU HOLA
Good luck ❤🎉
🎉❤ धेरै मेहेनेती चेली ❤🎉
बधाई छ भेत्नामी दिदी लाई
Very good sis
Good ledi🌹🙏🙏🙏🙏🙏🙏🙏🙏
Good job work
Nice❤❤
Good job her
Good job❤❤
These people are really hard working and honest that’s why Vietnam’s economy is going up ! today’s Nepali men women must have to get lesson from her, get self employed in generating economy instead of being lazy, parties Jholes ! Nepal’s economy only go up working not talking !!
Part-1
Yes well said jhole bro..!!
good nari
लोक्कल कुखुरा त १००० ले बेच्दापनी जान्छ
Very good
आहा !❤❤❤
Well done Buhari very good job
मिहेनत चाहिँ साच्चिकै राम्रो लाग्यो यति धेरै काम गर्नुभको रहेछ
Viewing from Bharat ❤❤❤DHERAI KHUSHI LAGYO .HARDIK SUBHAKAMANA CHHA.MIHINET KO PHAL MITHO ! KATI RAMRO ❤❤❤❤❤❤JAI HO !
Well done
Good 👍
I wish to very progress to your life ❤❤❤
good.luck.vauju
Wow 👌👌🙏🙏❣️❣️🚩🚩
Go ahead good luck
bicara yo maya vanne bujne le na paradesh na jat na bangsha hercha ta matra maya herchan.kam gernu sharai ❤kada huni.sharai maya cha sis
💐🙏congratulations
उच्च समान❤
Ramro buhari . Very good thank you.
Nice video with Vietnamese lady and beautiful.
Nice 👍❤❤❤❤
❤❤❤❤❤❤wooww labouries
la ramro chha sir
Part 1 hernu hola hjr
Nice
Maya ta Maya ho.
भाउजुलाई धेरै धेरै धन्यवाद
Good job bhauju ❤❤❤🙏🙏🙏
Ramro xa