मास्टर्स पढ्ने दिदीवहिनी सेलरोटी बेच्दै,बुवाले जोडे काठमाडौंमा घर Safalta Ko Katha Episode 1

Sdílet
Vložit
  • čas přidán 11. 05. 2018
  • मास्टर्स पढ्ने दिदीवहिनी सेलरोटी बेच्दै,बुवाले जोडे काठमाडौंमा घर Safalta Ko Katha Episode-1 Mero Online TV
    Host:- Biswa Limbu
    Camera:- Anim Nepali
    Edit:- Anim Nepali
    Post Production:- Mero Online TV Pvt. Ltd.
    Follow us on facebook:- / meroonlinetv
    Subscribe channel:- / samyangkham
    Instagram:- / meroonlinetv
    Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.

Komentáře • 1,5K

  • @dhirenlinks
    @dhirenlinks Před 6 lety +90

    आमा बुवाको दुख मेहनतलाई त जती संम्मान गरे नी कम हुन्छ । ठुलो कुरा दुईओटा नानीहरुको बोलीचाली मेहनत र सोच बिचारलाई मेरो हार्दिक नमन । छोरानै किन ? भगवाले यस्तो छोरीहरु दिएपछी । Nothing but #Respect

  • @dharmagole5241
    @dharmagole5241 Před 6 lety +36

    काम भनेको कहिलेपनी साना ठुला हुदैन , हजुर हरुको घरमा सधै सधै ईश्वरले बास गरून् ।

  • @suminagurung7974
    @suminagurung7974 Před 6 lety +43

    सन्देश मुलक भिडियो हेर्न पाइयो खुशी लाग्यो मेरो अनलाइन TV लाई धेरै धेरै धन्यवाद

    • @amansunar3257
      @amansunar3257 Před 6 lety

      Bipasha gurung aba hami pani yastai garnu parxa😂😂

  • @subashrana8642
    @subashrana8642 Před 4 lety +17

    अतुलनीय अन्तर्वार्ता विश्व लिम्बू सरको यो पसलमा सेलरोटी खान अवश्य आउने छौ

  • @bheshrajentertainment
    @bheshrajentertainment Před 6 lety +28

    राम्रो लाग्यो अन्तरवार्ता .. साच्चै शन्देसमुलक अन्तरवार्ता धन्यावात Mero Online TV सबै परिवार र विश्व सर मा ।।।

  • @TechPuskar
    @TechPuskar Před 6 lety +176

    धेरै प्रेरणादायी भिडियो । यो पसलमा सेल रोटी खान जाने योजना बनाउनु भएको साथीहरूले यता हाजिर गर्नुस् ।

    • @kamalkc6135
      @kamalkc6135 Před 6 lety +1

      Billionaire Group Nepal moile gareko xu sel roti khana

    • @deepmagar8371
      @deepmagar8371 Před 4 lety

      Dammi chitta bujo mon paryo tr yo hero vaneko mon parena. Girayra bolya jasto vayo

    • @khagendrachemjong7826
      @khagendrachemjong7826 Před 4 lety

      it's me khagendra chemjong form Panchthar

    • @bishnukamrad8600
      @bishnukamrad8600 Před 4 lety +1

      Padnile kam garna hudaina vanni kahaxara saknira garna milnikam garnaparxa suba kamanaxa baini harula

    • @narbahadurrolpa8069
      @narbahadurrolpa8069 Před 4 lety

      गूड्

  • @kumargorkhali9683
    @kumargorkhali9683 Před 4 lety +3

    हाम्रो स्याङ्जा को भनेपछि खुसी लाग्छ , र हामी स्याङ्जाली हरु निकै मेहनति छौँ भन्ने एउटा राम्रो उदाहरण हो 🙏🙏💞

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb Před 2 měsíci

    सलाम र स्याबास दिदिबहिनीहरु । नेपाली चेलीहरुका स्वदेश मै कर्मठ हातहरु ।

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 Před 6 lety +193

    कस्तो प्यारो परिबार कति राम्रो बैनिहरु।।
    respect this family..
    हास्दा सन्सार हास्छ रुदा एक्लै रुनिहो दाजु ले कस्तो महान कुरा गर्नुभो।।
    मलाइ त दिदी कस्तो प्यारी अनि मायालु लाग्यो।।।💞💞💞💞

  • @laxmilimbu4394
    @laxmilimbu4394 Před 6 lety +26

    बिस्व जि सर्बप्रथ फरक प्रस्तुति को लागि धेरै धेरै धन्यबाद म धेरै महत्वाकांक्षी मान्छे आज यो भिडियो बाट धेरै प्रेरणा अनि सानो सानो कुरा मा धेरै खुशी हुन सकिन्छ भने हौसला प्रधान गरेको छ ।अमृत दाइ अनि उहाँ को सम्पुर्ण परिवार लाई मेरो नमन

  • @kaluthapa559
    @kaluthapa559 Před 6 lety +1

    यी महान बुवामुवा र होनहार बहिनीहरुलाई सलाम नभनी बस्न सकिएन हजुर । कतिपयले डिस्लाईक अन्जानमा गर्नुभए जस्तो छ है। जय होस !!!

  • @chandrakrai4187
    @chandrakrai4187 Před 5 lety +1

    सलूट छ चेली हरुलाई काम भनेको ठूलो सानो हुँदैन !

  • @user-uo2oo9jv6n
    @user-uo2oo9jv6n Před 6 lety +6

    भिडियो एकदमै 'शिक्षा मुलक , प्रेरणादायक " रहेछ धन्यवाद मिडिया अनि हजुरहरूको स -परिवारलाई धेरै धन्यवाद 👏👏👏

  • @aalsangtamang
    @aalsangtamang Před 6 lety +55

    Biswa limbu very humble person. ..🐶💢👌👌

  • @foodlover5530
    @foodlover5530 Před 6 lety +20

    एकचोटी गईन्छ। काठमाड्डौकै famous सेलरोटी खाईन्छ।

  • @khagendrachemjong7826
    @khagendrachemjong7826 Před 4 lety

    बुबाको प्रगति देख्दा धेरै खुशी लाग्यो यसरी नै अगाडि बडदै जानू होस् सुभकामना।

  • @shaan_production9934
    @shaan_production9934 Před 6 lety +10

    बिश्व दाई Great Work यस्तै नयाँ नयाँ भिडीयो भिडीयो हेर्न पाउँ

  • @mallathakuri6584
    @mallathakuri6584 Před 6 lety +44

    सधै कलाकार गायक गायिका राजनीतिज्ञ हरु को interview हेर्दा हैरानी भएको थियो अब केही पक्कै हुन्छ आशा छ

  • @somgurung3326
    @somgurung3326 Před 4 lety

    वाह ! आनन्द लाग्छ यस्तो प्रेरणा दायक भिडियाे हेरेर

  • @PremChand-ce7fy
    @PremChand-ce7fy Před 4 lety

    अति राम्रो परिवार
    हो जुन मान्छे हासेर हिडछन।जुन घरमा गनगन गरेर हिडेर कहिल्यै उघो लाउन सकिँदैन
    हासो र खुशी सङ्ग घरपरिवार मिलेर हिडनी हो कुनै एउटा काम गरेउ भने।यसरी नै ठूलो भइन्छ
    धन्यवाद तपाईं हरुलाई

  • @sunimoh6700
    @sunimoh6700 Před 6 lety +51

    Wow Biswa Limbu ji dami video lyaunu vyexa khushi lagyo

  • @limbusanu1632
    @limbusanu1632 Před 6 lety +70

    दामी हो काम भनेको राम्रो नराम्रो सानो ठुलो हुदैन एकदम राम्रो काम तर एस्तो राम्रो काम गर्ने मान्छेहरु लाई dislike गर्ने कुन आँखा फुटेको परेछ

    • @bishnulimbu7727
      @bishnulimbu7727 Před 6 lety +3

      ChemzOng Sanu होनि सिस्टर रतन्धो लागेको होलानी

    • @limbusanu1632
      @limbusanu1632 Před 6 lety

      Bishnu Limbu होला है रतन्दो लागेको हुनु पर्छ

    • @ramsubbawanem2874
      @ramsubbawanem2874 Před 5 lety

      त्याे डिसलाईक गर्नेहरु अनपढ गवाँर अारिसेहरु हुन्। अाफु पनि केही गर्न नसक्ने अरुले गरेकाेमा अारिस गर्ने त्यस्तै छ हाम्राे अबुज समाज😡

  • @liverhemoment
    @liverhemoment Před 6 lety +1

    पौरखी हात लाई सलाम! Appreciated after watching this video!!

  • @roshankc993
    @roshankc993 Před 4 lety

    धेरै धेरै धन्यावाद ! तपाईको यो प्रेणादाइ विडियो ले सबैमा हौसलामिलोस !अर्जुन दाई !

  • @hearttohearttouchingheartt1680

    मेरो आमा को कहानी र हजुर को कहानी एउटै रहेछ

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y Před 6 lety +26

    बुवा लाई बधाई छ सुजब साल दिएको म आब पनि सेलरोटी खान आउछु

  • @acousticrohit4411
    @acousticrohit4411 Před 4 lety

    आहा कति राम्रो कथा, कति राम्रो प्रस्तुति, कार्यक्रम प्रस्तोता को शैली निकै शिष्ट, साह्रै राम्रो लाग्यो, पहिलो पटक हेर्दै छु यो channel, ब्रो को fan नै भए म! ❤️

  • @shahidharmendrabahadur4731

    प्रेरणादायी भिडियो अनि सन्देश मुल भिडियो हेर्न पायो धन्याबाद पत्रकार मित्रलाई आगामी दिन मा नि यस्तै भिडियो लेउनु हो

  • @tpkhanal4925
    @tpkhanal4925 Před 6 lety +11

    पौरखी हात लाई सलाम

  • @SAMYOG_BHAI
    @SAMYOG_BHAI Před 6 lety +25

    हजुर हरुको लागि ३ छोरी नै छोरा हो अझै प्रगति गर्नु होला...

    • @hukumbahadurrai4024
      @hukumbahadurrai4024 Před 5 lety

      Abase Pani sahi kura garnu vo man xoyo

    • @glittergirl380
      @glittergirl380 Před 4 lety

      Chhori haru chhori nai ho. Chhori le chai afnu bau ama lai k garna sakdainan ra? Chhora ra chhori aa aafnai tarika le great hunn.

  • @tukmanmangyak7037
    @tukmanmangyak7037 Před 4 lety

    छोरी भनेको यस्तो हुनुपर्छ प्रेरणा दायी vedio ...

  • @kamalgc444
    @kamalgc444 Před 6 lety

    सारै राम्रो लाग्यो विश्व लिम्बु भाइ कहिलेकाही यस्ता भिडियो बनाउनु पर्छ ।

  • @chutari
    @chutari Před 6 lety +40

    आज अचानक बिस्व लिम्बुको च्यानलमा अलिकती कमेन्ट गर्न मन लाग्यो किनकी आर्गनिक भिडियो देखन हेर्न पाएकोले।येस्तै सामान्य नागरिकहरुको पनि के कस्तोछ भनेर भिडियो बनाउनुभयो खुसिलाग्यो धन्यवाद आगामी दिनहरुमा येस्तै येस्तै भिडियोहरु देखिरहन पाउ।।।🌹🎁💌💍💋✋✊✌💞💕💘

  • @rajandhakal555
    @rajandhakal555 Před 6 lety +14

    Ho media le yesto kura lyaunu parcha thank u biswa dajai ✋

    • @rickygurung1587
      @rickygurung1587 Před 6 lety

      Great job SHANJALI फापरथुम (सेतीदोभान)गाउले bro चीने जस्तो लाग्यो

    • @suvashgko3963
      @suvashgko3963 Před 4 lety

      .b

  • @lokbudha2256
    @lokbudha2256 Před 6 lety +3

    Respect first 2 sister and hole family proud of Nepali ....nice episode I loved it

  • @shivthapaliya9042
    @shivthapaliya9042 Před 4 lety

    मेहनत गरे फल अबस्यराम्रो हुनेछ भन्ने संदेश दिनुु भएकोमा दाज्यु लाई धेरै धेरै शुभकामना प्रगतिशिल भइ रहनु होला ****

  • @rajandhungana12
    @rajandhungana12 Před 6 lety +21

    Bishow ji aru bhanda utkrista parakar ho. Narayan Shrestha ko jasto quality dinu hunxa. Yi sasta thangne music video khelne kalakar bhanda yestl yesto program banaunu. Yesto good video le society change garna sakxa. We love you bisho sir. Ma rajan dhungana qatar bata

  • @binodkumartamang179
    @binodkumartamang179 Před 6 lety +18

    Thank you so much mero online tv lai
    धेरै कुरा सिकियो यो भिडियो बाट

  • @asokshrestha4155
    @asokshrestha4155 Před 6 lety +6

    Great daughters, god bless all of you.

  • @ramsubbawanem2874
    @ramsubbawanem2874 Před 5 lety +1

    साँच्चै नै प्रेरणादायक संघर्षकाे वास्तविक जिवनकाे कथा। अनि छाेरीहरु पनि कति लक्षिणका रहेछन्। दुई दिदी मध्य ठुली चाँही हाँस्दा त ईण्डियाकी "प्रिया प्रकाश वारियर" जस्तै देखिन्छे। यी नानीहरुकाे हुनेवाला ज्वाइँ केटाहरु भाग्यामानी हुनेछन्।अाशिर्वाद दिंदछु✋✋✋

  • @deepakdhungana1494
    @deepakdhungana1494 Před 6 lety +22

    अब चै बिदेश बसिदैन ल ....

  • @narendralimbu3068
    @narendralimbu3068 Před 6 lety +23

    सस्क्राइब दिनको दिन बढ्ने भो एक दम राम्रो ...काम 👍👍👍👍👍👍👍👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @princuprincu4852
    @princuprincu4852 Před 6 lety

    आहा कति राम्रो family सादा जीवन उच्च बिचार सब्बै जना सुखी family

  • @manparichannel3786
    @manparichannel3786 Před 6 lety +5

    Gajab laayo 😂
    Ekdamai Interesting 😍
    Gaff sunda ta Thyakkai syangjali 😛😛😉😉

  • @jyaanm8820
    @jyaanm8820 Před 6 lety +5

    आफ्नो मेहनत हो।अरुले जेसुकै भनुन इमान मा बाच्न सिकै।काम कैले सानो ठूलो हुँदैन।

  • @roshandhakal3858
    @roshandhakal3858 Před 6 lety +13

    Biswo limbu lai salute

  • @TheRainayan
    @TheRainayan Před 4 lety +4

    What story God bless you . I really impressed . The whole family is inspiring .Great !!!

  • @phurbadolpali7294
    @phurbadolpali7294 Před 4 lety +1

    Wow great sisters... Hard worker family... We salute you all...🙏🙏🙏👍👍👍

  • @lamaanit838
    @lamaanit838 Před 6 lety +4

    K saro ramri chhori haru n they r doing really great job ❤️

  • @nirajmagar1244
    @nirajmagar1244 Před 6 lety +9

    Yo jamanama ysto pariwar pauna dherai garo xa .... best...

  • @skvai2049
    @skvai2049 Před 6 lety

    Waw क्या दामी लाग्यो।यो हो ब्यापरिक र जीवन चलाउने तरिका।

  • @harkabdrgurung7305
    @harkabdrgurung7305 Před 4 lety

    सोच राम्रो कथा राम्रो मान्छे राम्रो परिवार राम्रो बानी ब्योरा राम्रो यश लाई नै भान्छ परिवार राम्रो ! काम भनेको ठुलो स्यनु हुन्ना एकदम राम्रो ! इन्सन ले काम गर्नु शर्म मन्छ ! शायद त्यो शर्म फुतयो भने सोम्यता रख्यो भने बोली वचन राम्रो रख्यो भने त्यस मन्छे को दिन अगि बद्ना कसै ले रोक्ना सक्दैन ! मुख अनुहार राम्रो हुदैमा त्यो मन्छे राम्रो हुन्छा भन्ने के ग्यरेन्ती ब्यौरा पनि राम्रो हुनु पर्योनी ! बैनी हरु को लुक पनि राम्रो बाबा आमा लाई पनि सघइ रछन भाग्यमानी बाबा आमा छोरी हरु पनि ! धन्यवाद प्रस्तोता भाइ लाई ! दिमाग मा गोवर भरेको नेता को इन्तेर्विउ भन्दा अति राम्रो vidio भाइ को

  • @kebalbaniya6424
    @kebalbaniya6424 Před 5 lety +5

    yesto ramro kam garne खुसी परिवार लाई किन डिस लाइक गरेको।होला डिस लाइक गर्ने को हात भाचियोस

  • @lilawatirai36
    @lilawatirai36 Před 6 lety +13

    Namaste aunt and Uncle hajur family good tiheking sadhai kusirahanu r aunt miss u n sis lop u all

  • @gharjaggabhaktapur9990

    कति मिठास छ बुबा,आमा को बोलिमा अनि २बहिनी हरु को बोली चाली साराई स्वाभाब बुवा आमा ले शिक्षा राम्रो दिनु भएको रहेछ ।सारै खुशी लाग्यो हजुर हरुको परिवार देखेर 💕💕💕🌹🌹🌹✌✌✌✌तपाईं हरु लाई यसरी नै सधै खुसी राखुन भगवानले ....!!!!

  • @RidamKhudang
    @RidamKhudang Před 6 lety +4

    Biswa limbu dai ekdam ramro video 😍😍😍
    You're totally different than others dai😙

  • @r.b.wambule6103
    @r.b.wambule6103 Před 6 lety +18

    दाजुको थेगो कुरा गर्दा बिच बिचमा "हँ " ह " भन्नुहुदो रहेछ।

  • @tamanghetauda3648
    @tamanghetauda3648 Před 6 lety +45

    Chori haru pani heroni vanda kam xaina rexa

  • @rajshekhardas
    @rajshekhardas Před 4 lety

    एकदम राम्रो ्सबै काम गर्नुपद्छ ा सबै काम खेतीपाती फलफुल लगाउने काम पनि गरौं र नेपाललाई आत्म निर्भर बनाऔ जय राम

  • @lopponlongsal8291
    @lopponlongsal8291 Před 4 lety

    बिना लाेभ लालच स्वदेशमै पसिना बगाएर स्वदेशी जनताकाे सेवा गरेकै कमाईले पढिरहेका यस्ता दुई दिदीबहिनीहरुमा म बाट पनि हार्दिक धन्यवाद छ!

  • @mohanghale4759
    @mohanghale4759 Před 6 lety +5

    Now I realize!!! one day I will be sitting one of those table tasting rottiii in that resturant... !!!! Damn one of my bucket list...

  • @kusumgiri3614
    @kusumgiri3614 Před 6 lety +7

    Ramailo ra dharai ramro famly

  • @madhabprasadbhattarai8667

    प्रेरणादायी । युवावर्गले सिकाे गरे विदेशिनुपर्ने थिएन ।

  • @akashjuntaramalla7462
    @akashjuntaramalla7462 Před 4 lety

    अति राम्रो जोडी जीवन साथि कस्त्यो हुनु पर्छ भने एउटा सिख छ वेरी गुड

  • @biragrg8359
    @biragrg8359 Před 6 lety +9

    wow.Syangja ko hjr uncle 💕💕💕

  • @lax2873
    @lax2873 Před 6 lety +8

    Inspirational words

  • @minbahadurshrestha5013

    धन्यवाद विश्व लिम्बू जी, तपाइले जीवन लाई कसरी चलाउन सहज हुन्छ भन्नेकुरा को इन्स्पायर गराउने खाल को अन्तर्वार्ता लिनु भयो यहालाइ फेरि धन्यवाद

  • @roshnarai4503
    @roshnarai4503 Před 6 lety

    यो भिडियो अाफैमा प्रेरणादायी लाग्यो ....
    Mero online tv साथै
    पसल चलाउनु हुने अंकल अाण्टी सबै प्रति हार्दिक कृतज्ञ भएँ....
    तर सबै पक्ष यति सुन्दर प्रेरणादायी हुदाहुदै पनि एउटा मेरो कमेन्ट ,
    पसल को भित्ता अलि सफा कलर गरेर चलाउनु भए म भने पर्सनली अझै खुशि हुने थिएँ .....
    किन किन म चिया पसल जादा या खाजा खाजा खान बस्दा यहि भित्ता सफा कलर छ छैन? भनेर हेर्छु अनि सफा दाग नभको खाजा पसल मा मेरो मन शान्त हुन्छ....

  • @hearttohearttouchingheartt1680

    दुख नै जीवन को ठूलो संघर्ष हो

  • @MrYogain
    @MrYogain Před 6 lety +9

    म सधैं मेरो अनलाइन टिभीले के-के पस्किन्छ भनेर हेर्थे मात्र । तर आज सब्स्क्राइब गराउनै लगाउनु भो। धन्यवाद फरक बिषय पस्किनु भएकोमा।

  • @swastiklamichhane3533
    @swastiklamichhane3533 Před 6 lety

    कति राम्रो अनि कति सभ्य परिवार साचिकै प्रेरणादायी प्रस्तुति तपाइहरुको परिवार सधै खुशी रहोस।

  • @sumanlimbusumanlimbu81
    @sumanlimbusumanlimbu81 Před 6 lety +1

    Wow Wow Wow..
    Tapaiko struggle story... Sarai ramro heart touching.. I'm proud of you.

  • @worldday4004
    @worldday4004 Před 6 lety +13

    Wow kati ramro pariwar 😘😘😘😘best of luck

  • @vishallijar
    @vishallijar Před 6 lety +8

    धेरै राम्रो काम गर्नु भा छ अन्कल हजुर ले अफ्ना छोरी को पढाइ का सथै अफ्नु ब्यसाय सधै सफल राखनुस कुनै दिन अनामनगर आइएछ भने अवस्य हजुर को पसल मा खाजा खान आउनेछु

  • @roshanSingh-hf5lp
    @roshanSingh-hf5lp Před 6 lety

    कति सुन्दर परिवार यस्तै खुशी होस जीवन भरि

  • @marpachogo6753
    @marpachogo6753 Před 6 lety

    फरक खाल्को अन्तर्बाता हेर्न पाइयो एकदम राम्रो पनि लाग्यो

  • @sitasubba8349
    @sitasubba8349 Před 6 lety +7

    wow good job keep it up good interview wow

  • @subashrana8642
    @subashrana8642 Před 4 lety +5

    बैनी हरुपनी असाद्दै राम्री रछिन मेकप पनि नगर्नी पढेलेखेका नेचुलर beauti 👌👌

  • @hurhurresalala
    @hurhurresalala Před 5 lety

    आदर छ वहाँहरु सबैमा 😍😍😍 शिक्षित बहिनीहरुमा गौरव गर्नुपर्छ ✊✊

  • @udasigobinda177
    @udasigobinda177 Před 6 lety

    सर्बप्रथम विश्व सरलाई धन्यवाद यस्तो संदेश मुलक भिडियो लिएर आउनु भएकोमा।र नमन गरे यो सुन्दर परिवारप्रती।अझै उन्नति प्रगति गर्दै जानू होला।

  • @bhuwanthulung2411
    @bhuwanthulung2411 Před 6 lety +63

    Wow गर्दा के हुदैन र ?कति राम्रो ।

    • @rounaklama8083
      @rounaklama8083 Před 6 lety +1

      Bhuwan Thulung 2 jana nani navaye koi jadaenan khana 100% sure.

    • @ishworvlog6070
      @ishworvlog6070 Před 6 lety +1

      Yakdam ramro kura uthaunu vo biso g ken sabrasadaran ko pne interview lenu vo

    • @santoshthapa8398
      @santoshthapa8398 Před 6 lety +1

      very true

    • @friendship7798
      @friendship7798 Před 6 lety +1

      ur right garda je pni hunchha ..nagarda po kehi hunna ta nana :)

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y Před 6 lety +29

    मलाई मन पर्ने नै सेलरिटी हो खाउ खाउ जस्तो लागेयो अहिले म कुवेत बाट हेर्दै छ

  • @bibeklama6412
    @bibeklama6412 Před 6 lety

    कति ज्ञानि बुबा आमा लगाइत छोरी हरु सारै लोभलाग्दो छोरी हरु

  • @sarmilarana7385
    @sarmilarana7385 Před 4 lety +1

    हजुरको मेहेन्ता र लगनसिल लाई म सलाम गर्दछु साथै परिवार लाई पनि

  • @lamabishesh6266
    @lamabishesh6266 Před 6 lety +10

    Ooomg good job uncle

  • @r.b.shresthall6508
    @r.b.shresthall6508 Před 6 lety +7

    यो भिडीयो हेर्दाहेर्दै गर्दा भावुक बनायो किन कि म बिदेश लाग्नु भन्दा पहीले मेरा आफन्त ले नेपालमै सानू तीनु काम गर्नु बनेर कति सम्जाको थियो तर नसुनेर बीदेश लागियो अहिले न घर न घाट को भयो।।।।

  • @SDMOVIES-ct2jx
    @SDMOVIES-ct2jx Před 6 lety

    साच्चिकै आखा रसायो भिडियो हेरेर, प्रेरणादाई कथा, बिस्व जी लाई धेरै धेरै धन्यवाद

  • @netrasunuwar2264
    @netrasunuwar2264 Před 4 lety

    साचै राम्रो लाग्यो।नेपाल मै पनि केही गर्न सकिन्छ भन्ने example दिनु भयेको छ। ब्याबसाये सधै राम्रो हवोस हजुर्हरुलाई सुभकामना।।।।।

  • @manbahadurghartimagar4356

    lovely family 💕💕

  • @lrfff3858
    @lrfff3858 Před 6 lety +10

    good job

  • @rabindrashakya7839
    @rabindrashakya7839 Před 6 lety

    Great Job.....Thank you so much...Always God Bless all of you...Along with Mero Online TV Unit....

  • @atalsubbathalang1788
    @atalsubbathalang1788 Před 6 lety

    संघ्रस नै सफलता हो र सफलता पछि खुसी मिल्छ भने को यही हो जिन्दगी सफल र खुखमय बनाउन सानै लगानी गरे नी पुग्छ भन्ने एउटा उदारण थाहाँ भयो मेहेनत नै सफलता रहेछ खुसी लाग्यो कुरा सुनेर✌✌✌

  • @bistadipendra2569
    @bistadipendra2569 Před 6 lety +7

    आहा कति साहसी परिवार

  • @tamanghetauda3648
    @tamanghetauda3648 Před 6 lety +6

    Wawo biswo limbu good job

  • @ghantakha5568
    @ghantakha5568 Před 5 lety +2

    Proud of chelibeti like her 🙏🏻 respect , we need more like her n need to learn lesson from this . Jai nepal 🇳🇵

  • @shukratamang2166
    @shukratamang2166 Před 6 lety

    मेरो Online TV लाई धेरै धेरै धन्यवाद एति मीठो प्रेरणादाइ कुरा देखाईदियको मा

  • @rabintumbapo8530
    @rabintumbapo8530 Před 6 lety +4

    Great mero dai

  • @markozgiri757
    @markozgiri757 Před 6 lety +7

    I think.. pasal lai alik decorate garda best hunxa..

  • @sarojrai2559
    @sarojrai2559 Před 5 lety

    बिश्व जी तपाईं लाई धन्यवाद ! राजु दाईकाे सेलरोटी पसलकाे अन्तरवार्ताले धेरैलाई प्रेरणा मिल्नेनिश्चित छ।

  • @purnakarki8443
    @purnakarki8443 Před 6 lety

    शर्फ तर्फा ता हजुर लाई मेरो नमास्कार छ अहिले म हाल साउदी मा छु दाइ हजुर ले भनेको कुरा हरु सुने गर्न सकियो भने आफ्नै देश म रहेछ भन्ने उदारीय दिनु भयकोमा हजुर लाई धेरै धेरै धन्यवाद छ दाइ हजुर लाई