बबिना किराँती एकदमै पर्फेक्ट सबैभन्दा बबिनाको बोली मा चै दम छ अरु केटिहरु जस्तो बोल्नु लजाउने बोल्नु धकाउने बानी छैन त्यहीँ कुरा मलाई सबैभन्दा राम्रो पक्ष लाग्छ स्वर दमदार ड्रेसप अर्गानिक मान्छे पनि अर्गानिक कुनै दिन भेट होस प्रत्यक्ष यो मेरो चाहना छ सायद पुरा हुन्छ होला
ovar sundari haru yar same to same
Wow 2jana nai beautiful hunuhunxa duijanalai nai sadhai safaltako suvakamana hai ta 😍😍💕
_मेरो मन पर्ने गायिका मा पर्ने एक बबिना किराँती मिस यु लप यु_
धेरै मार्मिक यो गीत राति सुत्ने बेला सधै सुन्ने गर्छु thanku babina rai
बुनु शसिकला लु असाधै राम्रो लाग्यौं अन्तर्वार्ता लु दुवैजनालाई बधाई छ:
🌹🌹💘💘🤗🇳🇵🙏
लु सानि नानीलाई सफलताको शुभकामना ! ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 एकजना सदस्य बढाइ दिए, मेरोमा पनि सदस्य बन्नु ल ?
badhai xa babina kirati xema lai ani ramro dncer model multitalented shasi bahini ko anchoring pani best lagyo badhai xa xa
बबिना किराँती एकदमै पर्फेक्ट सबैभन्दा बबिनाको बोली मा चै दम छ अरु केटिहरु जस्तो बोल्नु लजाउने बोल्नु धकाउने बानी छैन त्यहीँ कुरा मलाई सबैभन्दा राम्रो पक्ष लाग्छ स्वर दमदार ड्रेसप अर्गानिक मान्छे पनि अर्गानिक कुनै दिन भेट होस प्रत्यक्ष यो मेरो चाहना छ सायद पुरा हुन्छ होला
bast of luck babina ji and shasi ji lai
लु दुबै राई नि लाई सफलता को शुभकामना
👌💞🤟
😘😍😘😍
wow so cute shasikala bunu all the best ❤️❤️🙏🙏
Wow Katie ramro sor ramri pane at ramri I like u
लौ हजुर साथी बनेको छु कृपया जोडिनु होला है त्🙏🙏