Chari Bhaye Bhururu Janthe Udera (माथी माथी हिमालि भेगमा )- Babina Rai (Kiratee)D.R Atu||Anish Magar

Sdílet
Vložit
  • čas přidán 13. 08. 2020
  • Babina Kiratee's '' CHARI BHAYE BHURURU JANTHEU UDER (चरी भए भुरुरु जान्थे उडेर '')
    ►Vocal : Babina Rai (kiratee )
    ►Lyrics/Music : DR Atu
    ►Arrange : Raju Karki
    ►Recordist/Mixing : Praskash Kc
    ►Mastering : Kishor Thapa
    ►Artist : Anish Magar & Babina Kiratee
    ►Camera : Utsav Dahal
    ►Edit : Nishan Ghimire
    ►Direction : Yubaraj Waiba
    ►Publicity Design : Sandip Dangi (SANDIP D-SIGNS)
    ►Special Thanks :
    Roshan Gharti
    Guru Bhotia
    ***********************************************
    / babinakiratee
    ****************************************************
    Re-uploading this video in to the other channels are strictly prohibited.
    if you have any copyright issue with Babina Kiratee uploaded videos, please contact to avoid the conflict, please contact.....
    (Embedding to the websites is allowed)
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Thank you!!
    ****************************************************
    #Babina_kiratee #charibhayebhururu_jantheudera
    ©Babina Kiratee

Komentáře • 2K

  • @bishnurai5442
    @bishnurai5442 Před 3 lety +11

    हामी बिदेसि लाई सुन्दा पनि आँसु आउने गित बहिनी को मन नै छुने अझै यस्तै सुन्दर सोर सुन्न पाइयोस आज विश्व लिम्बू को इन्टर्भिउ हेरेको थे मोडल पनि सिङ्गर पनि बबिना राई किराँती नै हुनु हुन्छ भन्ने थाहा पाए आगामी दिन को अग्रिम सुभकामना चेली लाइ

  • @remember4ryou.928
    @remember4ryou.928 Před 6 měsíci +84

    आजा तिनवर्ष पछि पनि बारम्बार यो गित हेर्ने र सुन्ने कोको छन❤❤❤

  • @santalohorungrai1785
    @santalohorungrai1785 Před rokem +4

    साचै नै गीत भित्र पाउने गहिराइ छ, जहाँ जहिले पनि पागल हुन्छु।

  • @babinakirateeofficial
    @babinakirateeofficial  Před 3 lety +73

    तपाईं हरु सम्पूर्ण मा धेरै धेरै धन्यवाद साथै आभारी छु, मेरो गीत अहिले आफ्नो नयाँ युट्युब च्यानलमा राख्दा पनि यति धेरै तपाईं हरुको साथ सपोर्ट माया पाई रहँदा आफूलाई सफल ठानेकी छु यो गीत अगाडि विन्दवासिनी कम्पनी मा रहेको थियो अहिले मैले आफ्नो सृजना आफ्नो property सम्झेर आफ्नो मा राख्ने निर्णय गरेकी हुँ,,अहिले पनि पहिले जतिकै तपाईं हरुको positive प्रतिक्रिया ले अझै हौसला मिलेको छ, अझै राम्रो राम्रो काम लिएर आउने छु आगामी दिनहरूमा अनि once again
    Thank you so much for always following me, and also for subscribing to my channel. Thank you so much for this love.

  • @MohanAwai
    @MohanAwai Před měsícem +4

    किराँती चेलीलाई बृटेनबाट बृटेनिया सलोट 🙏🙏🙏❤❤❤❤🎉🎉🎉🎉

  • @Asish_10B
    @Asish_10B Před 3 měsíci +4

    जसले जे सुकै भनेपनि मेरो बुढेसकालमा पनि सुन्ने गित यो मात्र हो।

  • @gameoffnepalchannel1208
    @gameoffnepalchannel1208 Před 9 měsíci +9

    गित भनेको येस्तो हुन पर्छ जति सुने पनि भित्र मनै देखि जिरिङ्ग भयेर आउछ मेरो नम्बर 1 फेब्रेट मा बस्न सफल❤❤❤❤

  • @dineshrai3630
    @dineshrai3630 Před 3 lety +2

    Wow मेरो खोटाङ्ग जिल्ला कै हुनुहुदोरहेछ Nice song Sister...All the Best. उज्वल भबिष्यको कामना.. खोटाङ्गे चेलि लाई... खुशि लाग्यो आफ्नो जिल्लाको चेलिको प्रगति देखेर ... हाल म चाहि बादल पारिको देश बाट हेर्दैछु ... मलेसिया..

  • @hangkirat-lc5cq
    @hangkirat-lc5cq Před rokem +5

    गित धेरै सुनेको गुनगुनाको पनि लगभग कन्ठ पनि तर क्स्ले गायको भनेर थाह थिएन आज थाह भयो किराँती चेली बबिनाले गाएकि रैछिन एक दम खुशी अनि गर्व लाग्यो अति सुन्दर स्वर ❤❤❤

  • @Nisthamagar
    @Nisthamagar Před 3 lety +6

    मलाई यो गित कस्तो मन पर्छ कस्तो उराठ लाग्दो गित छ यो गित सुने पछि मलाई अर्कै संसारमा छु जस्तो लाग्छ सबै भन्दा पुर्बी गित मा यो गित १ नम्बर मा लिन्छुु टिकटक मा पनि धेरै भाइरल भएको थियो म हाल मलेसिया मा छु तर मेरो घर परिवार अनि माया नेपाल मा छ उहाँ अनलाइन मा आए न भने म यो गित सुनेर रुने गर्छु अन्यमा म के भन्छु भने यस्तै आगामी दिन हरुमा पनि मिठो मिठो गित रचना गर्नु होला हजुर लाई म प्रदेशीको मनै देखि शुभ-कामना छ ।

  • @bhojenlimbu
    @bhojenlimbu Před 2 lety +5

    वाह! कति मीठो गीत। साँच्चिकै हृदय स्पर्शी गीत रहेछ। यो गीत मलाई मनपर्ने बिरलै गीतहरु मध्ये सर्वोत्कृष्ट गीत बनेर हृदयमा सदा रहिरहने छ। तपाईंले यो गीतलाई अरुको लागि नभइ आफ्नै लागि गाउनु भए झैँ गरि एकदमै डुबेर गाउनु भएको रहेछ, त्यही भएर नै यो गीत यति मर्मस्पर्शी भएको छ। यो गीतले मन मस्तिष्क मात्र नभै मुटु नै छोएको छ। यति मीठो गीतको लागि तपाइँलाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु, साथै तपाईंको सांगीतिक भविष्य उज्ज्वल रहोस यहि कामना गर्दछु।
    Wow! What a sweet song. It's really a heart touching song. This song will always remain in my heart as the best song among my rare songs. You sang this song as if you sang it for yourself and not for others, that is why this song has become so touching. This song has touched not only the mind but also the heart. I would like to thank you from the bottom of my heart for such a sweet song, and I wish you a bright musical future.

  • @sumanrugmahangraeerai5946
    @sumanrugmahangraeerai5946 Před 2 lety +12

    Wow atii ramroo geet geet ko composition panii dheraii ramroo
    Lagyoo tesmathii vocal ekdam sweet suniyeko xa saraii ramroo lagyoo song eak jiwantarr song 😍😍

  • @prasanbantawaofficial328
    @prasanbantawaofficial328 Před 3 lety +123

    यो गीत जत्ति सुनेउ झनै सुनिरहु झै लाग्छ , शब्द सङ्गीत गायन सबै दमदार छ । अब यो चरी भए भुरुरु २ पनि चाँडै सुन्न पाइयोस् ।

  • @subasmongol8823
    @subasmongol8823 Před 3 lety +20

    विश्व दाइको इन्टरभ्यु हेरेपछि यता हेर्न आइयो है। यति राम्रो गित गाउने गायिका मिडियाको साथ नपाउदा ओझेलमा पर्नुभएछ। तपाईंको सुमधुर स्वर संसार भरी फैलियोस। सांगीतिक जीवनको उन्नति र प्रगतिको शुभकामना !!

  • @ajayabantawa1084
    @ajayabantawa1084 Před 3 lety +4

    सेवा हजुर यो गित जुनबेला युतुबमा आयो त्यो बेला बातै हेर्दै अनि सुन्दै आइरहेको छु कहिलै हेरेर अनि सुनेर धित नमर्ने सदबहार गित बनी मनमा बस्न सफल भएको छ। आगामी अरु हजुर्को कला एस्तै आउनेमा आसाबादी छु सथै हार्दिक बधाई एबम सुभकामना।सेवा आलाङे

  • @kalyanikhadka4154
    @kalyanikhadka4154 Před rokem +9

    म एलिशा कोइराला ।हजुरको यो गित १०० चोटि भन्दा बढी सुने होला।जति सुन्यो किन किन रुन मन पो लाग्छ।मनै छुने भाका,स्वर,शब्द।

    • @babinakirateeofficial
      @babinakirateeofficial  Před rokem

      धन्यवाद मिठो प्रतिक्रिया को लागि 🥰😍🙏

  • @samyogbhujelofficial
    @samyogbhujelofficial Před 2 lety +6

    यो गित धेरै पटक सुनेको छु जति सुनो उत्ति सुनिरहु लाग्छ अझैसम्म लोकप्रिय गित रहेको छ प्रावासमा रहनु भएको दाजुभाइ हरुलाइ धेरै माया गर्नु भएको छ प्रदेशिको मन रुन्छ भोजपुर घर भइ हाल बहराइन बाट सुन्दैछु ..धेरै पहिला पनि स्वयम गायिका दिज्युलाइ एड पनि गरेको थिए तर कहिल्यै accept गर्दिनु भएन यसैगरी मनोरञ्जन दिदै जानुहोस शुभकामना गायिका बबिना किराँती दिज्यु🙏🙏

  • @anilkoyeerai2024
    @anilkoyeerai2024 Před 3 lety +24

    मलाई मन पर्ने गीत बबिना किराँती च्यानलमा पनि आएछ याहा पनि उस्तै भिउज बटुल्न सफल होस शुभकामना।

  • @GalleryEntertainment-
    @GalleryEntertainment- Před 7 měsíci +6

    यो गित जत्ती सुनेपनी बार बार सुन्न मन लाग्छ । Beautiful Singer.... Babina Kiratee❤❤❤❤❤❤

  • @dilanlimbu
    @dilanlimbu Před 3 lety +22

    100 पटक सुने हेरे यहाको आवाज साचै मीठो छ। यो गित ले मेरो मन सारै छोयो धन्यवाद अनि शुभकामना छ सधै यस्तै मीठो गित सङ्गै अगाडि बढ्नुहोला बहिनी 👏👏👏👏👏🙏🙏🙏🙏🙏

  • @HariRijal143
    @HariRijal143 Před 3 lety +29

    Arko ma pani like cmnt gareko thiye, aba yo chahi tapaykai channel ma like cmnt nagarne kurai vayena.. yetti ramro geet. 🙏🙏😍😍👍👍👍👍👍👍👍

  • @ankusharma2538
    @ankusharma2538 Před 3 lety +3

    wowowow ramri ko voice ni kait mito hau 20 palta sanxu din ma dharai man parxa malai thanku so machu you miss you hal malaysia like cammtes all sabai gareko xu la 💜💚💚💖💖👌👌

  • @anjalsabitabantawa6212
    @anjalsabitabantawa6212 Před 2 lety +12

    जत्ती सुनै सुनै सुनै लाग्ने बबिना किराँतिको मिठो भाका💗 wow🔊

  • @nakulpaudel5713
    @nakulpaudel5713 Před rokem +9

    हजुर को यो गित 200 चोती सुने होला तर कहिले धित मरेन।l am big fan.चरी 2 निकाल्नु पर्यो sister

  • @sitarai3297
    @sitarai3297 Před 3 lety +6

    शब्द ,संगित, लोकेसन सबै म्याचिङ भएको popular music video 💐❤️ जति पटक दोहोर्याएपनि हेरिरहुँ ,सुनिरहुँ लाग्ने 💐👌👍️❤️ फरि पनि यस्तै प्रकारको भिडियो बनाउदै जानुहोला !शुभकामना छ ।💐👍️

  • @dineshmahara8648
    @dineshmahara8648 Před 3 lety +5

    अति मिठो पुबेंलि मारुनि भाका लाई अत्यन्तै मिठास स्वर दिनु भएको छ बबिना किराँती sisters ले amazing voice ! all the best !

  • @jblimbu8695
    @jblimbu8695 Před rokem +3

    जति सुन्यो तेति सुनुम सुनुम लाग्ने गित। साराइ मन पर्यो।

  • @sapnalimbu5120
    @sapnalimbu5120 Před 2 lety +5

    Wow kate ramro geet suni ranu jasto 😘

  • @sudiplimbu624
    @sudiplimbu624 Před 3 lety +40

    आफ्नै च्यानल देखि अप्लोड गर्नु भए छ।
    सुभकामना😍😍

  • @SamserBaha-on1nc
    @SamserBaha-on1nc Před 11 měsíci +5

    जति सुने पनि सुनौ सौनौ मन लाग्ने

  • @dillisubba6232
    @dillisubba6232 Před rokem +2

    बबिना बहिनीले धेरै नै न्याय दिएर यो। अति मन छुने गित गाउनु भएको छ , यो गितले बहिनी तपाईको जिबनलाई सधै ताजा राख्ने छ ❤❤❤

  • @diwanrai1659
    @diwanrai1659 Před 3 lety +4

    राम्रो छ नाना हिमाल एफ एम बाट interview सुने पछि you tube मा खोजेर हेरेको छु ल

    • @babinakirateeofficial
      @babinakirateeofficial  Před 3 lety +1

      Thank you so much

    • @diwanrai1659
      @diwanrai1659 Před 3 lety +2

      @@babinakirateeofficial it's ok आगामी दिनमा पनि राम्रो राम्रो गीत सुन्न पाउ स्रोताले

  • @sancharai158
    @sancharai158 Před 3 lety +5

    यो गित सुनेर नै म यसपाली हिमाली भेगमा जाने अन्तिम तयारीमा जुट्दै छु है!

  • @nabinagurung8355
    @nabinagurung8355 Před 3 lety +10

    वाह ! कति मिठो गीत सुनिरहु लाग्ने ! गायिका ज्यु लाइ सफलताको शुभकामना ।

  • @shanbhaikirat3982
    @shanbhaikirat3982 Před 3 lety +4

    Dherai man paryo touchy 👌❤️

  • @badalraiudayapur9432
    @badalraiudayapur9432 Před 3 lety +3

    शताब्दिमा एकचोटि सुन्न पाइन्छ यस्तो गित 😍😍😍...... lots of love dear Babina from Okhaldhunga (sokmatar)

  • @bhupupandeymusic
    @bhupupandeymusic Před 3 lety +15

    always fav song 👍️💟

  • @Beautifulworld767
    @Beautifulworld767 Před 7 měsíci +6

    Heart touching song geet vane ko ysto hunu prxa 😢🥰❤️

  • @sigoonooma8840
    @sigoonooma8840 Před rokem +3

    Chari vaye vururu janthe udhera sancho xa ki bisancho xa aauthe bujhera.... 💗💗💗💗💗💗
    Beautiful words💟💟💟💟

  • @sarukirati3474
    @sarukirati3474 Před 3 lety +5

    जति सुने पनि सुनी रहनु मन लाग्छ निछावाची आलाफुङ नुमा निछा चि 💙💙💙😍

  • @sitaramkatuwal7155
    @sitaramkatuwal7155 Před rokem +4

    What a organic song...so touched

  • @singertiku2819
    @singertiku2819 Před 9 měsíci +5

    म पनि गित गाउँछु। धेरै गित मध्य मिठास शब्दमा आधारित उत्तिकै मिठो संगीत मा सजिएको छ।बधाई छ।सम्पूर्ण टिमलाई !!

  • @keshabrijal7518
    @keshabrijal7518 Před 6 měsíci +3

    जति सुने नि सुनिरहु लग्छ यो गीत सारै राम्रो

  • @SudarshanSolu
    @SudarshanSolu Před 3 lety +10

    सारै राम्रो लाग्यो यो भिडियो अनि मेरो मन पनि छुयो।अझै एस्तै प्रस्तुति हेर्न पाउ धेरै खुशी लाग्यो।

  • @chakrabsubba6638
    @chakrabsubba6638 Před rokem +4

    रसिलो स्वरको साथमा संगीतको अर्थ सुनेर अनि बुझेर ल्याउँदा मुटूबाटै भक्कानो फुटेर आयो। यो गीतले मेरो साह्रै मन पर्ने गीतको एल्वममा स्थान दिन बाध्य भएको छु। बधाई छ चेली बबिनालाई र धेरै-धेरै सुभकामना पनि------!

  • @niteshraiofficial7475
    @niteshraiofficial7475 Před 3 lety +15

    mero nana dharai sunne garxu man ma x yo hjr ko git😊😊😊😘😘😘

  • @sukmansuhang5590
    @sukmansuhang5590 Před 2 lety +2

    क्या मिठो स्वार अनि गीत! साह्रै मज्जा आयो सुनेर।

  • @birahibhim1278
    @birahibhim1278 Před 2 lety +3

    अँ साँच्चै भिडियो पनि साह्रै राम्रो👌👌टाक्कटुक्क सबै मिलेको रहेछ👌👌❣️❣️❣️❣️

  • @navrajrai4956
    @navrajrai4956 Před 3 lety +6

    धेरै मिठ्ठो स्वर अनि गितको कथा कहानी धेरै पटक सुन्छु सुनिरहन्छु जत्ती सुने हेरे पनि झन सुन्न मन लाग्ने गित ।

  • @bikrambudhathoki7067
    @bikrambudhathoki7067 Před rokem +6

    Yo Geet Maila Sunako Thiyana aila suna Lasti ma ruyako xa yo geet sunda Ma Bedas ma vayara hola i love songs😢😢😢😢😢😢😢😢😢😢❤❤❤❤❤❤❤❤

  • @udhabluitel4455
    @udhabluitel4455 Před rokem +3

    यो गीत जति पटक सुनें पनि म अघाएको छैन । कति कर्णप्रिय गीत हो यो !

  • @lekhmanirai6391
    @lekhmanirai6391 Před 3 lety +5

    यो गित मैले कम्से कम 100 चोटि सुने झन सुन्नु मन लग्छ क्या बियुटि फुल्ल सोङ्👏👏👏

  • @mayabhujel6873
    @mayabhujel6873 Před 3 lety +5

    अाति भन्दा अति राम्राे छनिहाेउ हाम्राे पुरबेलि लाेक्सङगित बदाइ छ है बहिनि हजुरलाइ

  • @yojanvlogs2235
    @yojanvlogs2235 Před 3 lety +4

    यसै मन कटक्क भएर आउँछ यो गित सुन्दा नत कोहि छ मेरि भन्ने फेरि पनि साह्रै मन छुन्छ!😘😘

  • @user-sd3kv3yu9m
    @user-sd3kv3yu9m Před 11 měsíci +2

    जति सुनो उति सुनुम सुनुम लाग्छ यो गित मलाई 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @L.P1988
    @L.P1988 Před 3 lety +2

    मलाई अति नै मन परेको गीत अनि गीतको भाका पनि धेरै मन परेउ हिमल देखि परदेशमा रहेको सबैलाई एकसाथ समेटीएको छ। बधाई छ

  • @birrai6275
    @birrai6275 Před 3 lety +4

    मेरो चेलिको हृदय स्पर्शी कोकिल मधुर आवाजले सबैको मन जित्यो ।😍😍

  • @dblamatamang5983
    @dblamatamang5983 Před 3 lety +6

    Heart touching and lovely song thanks for team.

  • @bhateez8124
    @bhateez8124 Před 3 lety +2

    निक्कै मार्मिक र एकदम राम्रो शब्दले भरियेको पुर्बेली मारुनी गित सधै सुनिरहु जस्तो हेरिरहु जस्तो,,, सधै येसरी अघि बडिरहन्नु बबिना

  • @ilovemotherlandnepal3907
    @ilovemotherlandnepal3907 Před 3 lety +2

    अति मार्मिक र मर्मश्पर्शी कर्णप्रिय स्वर सँगीत र शब्दको त्रिवेणी! अभिनय त झन् जीवन्त!!!

  • @tilrana7888
    @tilrana7888 Před 3 lety +4

    Sarai ramro yest👍,💥

  • @mihangbantawarai1214
    @mihangbantawarai1214 Před 3 lety +3

    लौ न Babina kiratee जि त्यो बान्तावा राई भाषाको इलामे लिम लिम भन्ने गितको लिङ्क उपलब्ध गराउनु पर्यो जति गर्दा नि भेट्न सकिएन plz....

  • @Zaarakhan800
    @Zaarakhan800 Před rokem +3

    2 बर्ष पहिला यो गित सुनेको थिए
    आज फेरि देखे अनि youtube मा गयर हेरिहाले
    अति मिठो गित i love this song😍😍👍️😂

  • @madanlimbu9161
    @madanlimbu9161 Před rokem +2

    बबिना नानाको यो गितले, तपाईंको समधुर आवाज अनि मार्मिक शब्दले म सारै रुयें है !!❤️😥😥👌🇳🇵

  • @dipakshrestha1127
    @dipakshrestha1127 Před 3 lety +4

    धरै राम्रो ,मीठो अनी मार्मिक ❣️❤️❤️❤️❤️❤️❣️
    सफलताको शुभकामना दिदी ❤️

  • @rambk3652
    @rambk3652 Před 2 lety +3

    wow 😱😱
    कम्तीमा 100 पटक भन्दा धेरै सुनेकाे गीत जति सुन्याे उति सुन्न मन लाग्छ।
    साच्चिकै मनछुने छ।
    अनगिन्ती शुभकामना छ तपाईंलाई 👏👏❤️❤️

  • @jethalama5035
    @jethalama5035 Před 3 lety +3

    आफु त पुर्बेली मान्छे पुर्बेली लोक गीत खोजी खोजी हेर्छु,सुन्छु। त्यै खोजिमा यो गीत भेटाइयो। खुबै मन पर्‍यो।

  • @aayusharai123
    @aayusharai123 Před rokem +2

    Dherai vanda dherai ramro xa yo geet 💗 yo geet sunarw thulomamu ko yad aauxa 🥺💗

  • @Cooldhankuta
    @Cooldhankuta Před 3 lety +40

    अत्यन्तै मार्मिक गीत, सामाजिक संजाल टिकटक,लाईकि लगायत अन्य संजाल मा अत्यधिक मनपराउनु भएको यो गीत फेरि पनि आफ्नै च्यानल बाट लिएर आउनु भएकोमा धन्यवाद 🎤🎸🎧️ जय गीत जय संगीत 🙏🙏🙏

  • @damodarbasnet8775
    @damodarbasnet8775 Před 2 lety +5

    Aaati Sunder marmik man chone sweet song

  • @ninzzagamer485
    @ninzzagamer485 Před 3 lety +1

    साच्चिकै धेरै राम्रो लग्यो।परदेशमा भएका म जस्ता अधिकाङ्स दाजु भाइका जीवनमा मेल खान जान्छ।💕💞💞

  • @sarubaral1164
    @sarubaral1164 Před 17 dny +1

    ❤❤🎉रामेछाप का सान।।
    सबै को प्रस्तुति धेरै राम्रो।।सुमन सर को सबै टिम लाई धेरै सुभकामना।।❤❤🎉

  • @sundarboma7377
    @sundarboma7377 Před 2 lety +4

    Mutu xune song babina kati mitho voice big fyan babina sis💖💖

  • @rajandragurung3975
    @rajandragurung3975 Před rokem +5

    अति नै दामी मनै रुवाउने गित सङगित अनि भिडियो 🎉🎉😢😢❤❤

  • @baburaja9827
    @baburaja9827 Před rokem +3

    बबिना किराँती तपाईंको आखाले मार्नु मार्यो मलाइ your killer eye गित उस्तै राम्रो रहिछ 😘😘😍😍

  • @balbahadurpariyar1287
    @balbahadurpariyar1287 Před 3 měsíci +2

    आज निक्कै दिन पश्चात् यो गित हेरे सुने । म कहिले अघाईन बबिना को आवाज सुनेर। अति नै मन पर्छ मलाई यो गित। आफैलाइ रिलेट गर्छु यो गित सुन्दा खोइ किन मन छुन्छ बबिना को आवाज ले। हामी नेपालीको जिबन काहानिमा सुहाउँदो र गित, लय संगीत अनि आवाज ले मन मै लाग्छ ।
    All the very best Babina. I am watching from Qatar 🇶🇦🇶🇦🇶🇦

  • @Rsppaltan
    @Rsppaltan Před 3 lety +3

    अति मार्मिक गित जति सुने पनि सुनुसुनु लाग्ने अाफ्नै च्यानलमा अपलाेड गर्नु भय छ नि बबिता जि अझै प्रगति हुँदै जावस मेरो शुभकामना हजुरलाई👌 👌👌👆️डान्स पनि गर्दै जानु अति राम्रो हुन्छ बबिता जि

    • @Rsppaltan
      @Rsppaltan Před 3 lety +1

      अब छिट्टै नयाँ गित कैले अाउला बजारमा बबिता जि काे सबै जना हजुरकाे प्रखाईमा छन् ।👪️👨‍👩‍👦👨‍❤️‍👨💅💥

    • @babinakirateeofficial
      @babinakirateeofficial  Před 3 lety

      Thank you 😍😍

  • @user-sl6ci6vu6z
    @user-sl6ci6vu6z Před 3 lety +6

    जति सुनाे उति सुन्न मन लाग्ने स्वर झन उस्तै सुभ कामना

  • @rajanrai7488
    @rajanrai7488 Před 3 lety +2

    गाउले परिबेस गाउले जिबनलाइ दुरुसतै देखाइयको छ शब्द सङ्गीत स्वोर सबैकुरा सारै मीठो छ तेसैलेहोला यो गित जतिहेरेपनी हेरु हेरु लाग्छ ....

  • @rabinpalungwa
    @rabinpalungwa Před 3 lety +3

    यो गीतको शब्द,संगीत र आवाज नै लोकप्रियता को भर्याङ हुन्।गायिका वविना किराँती ज्यू लगायत यो गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा गीति सफलताको शुभकामना!

  • @sandeshkarki993
    @sandeshkarki993 Před 2 lety +5

    The voice Nepal maa yo git sunera yeta aaune hajir garau ta😁✌️

  • @simonluitel3930
    @simonluitel3930 Před 3 lety +6

    Kati ramro song maile ta yo dherai patak sunisake😊❣️❣️❣️❣️❣️

  • @mangalshrestha7753
    @mangalshrestha7753 Před 3 lety +4

    Wow..yo geet suner ta manai katakka khayo....🤣🤣🤣🤣❤❤👏👏👏👏👍👍👍👍🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐💐

  • @pasanggyalmo8835
    @pasanggyalmo8835 Před 3 lety +4

    कति मिठो शब्द जति सुन्द नि झन सुनिरहु लाग्छ । keep it up nana .

  • @kcg2897
    @kcg2897 Před 2 lety +5

    शब्द नै फिका लाग्छ, खोई कसरी बयान गरु।

  • @b.4798
    @b.4798 Před 3 lety +9

    मलाई चही धेरै मन पर्छ् यो गीत ।

  • @suryaonlinetv8848
    @suryaonlinetv8848 Před rokem +3

    यस्तै खालको गीत गाउनु हाेला Babina जी अति सुहाउछ स्वर 😘

  • @archanasunar495
    @archanasunar495 Před rokem +2

    धेरै नै राम्रो गीत. अनि मान्छे नी धेरै राम्री हुनुहुन्छ दिदि तपाई 🙏

  • @smileyboy2480
    @smileyboy2480 Před 3 lety +4

    एक उत्कृष्ट गीत साथमा भिडियो उतिकै राम्रो ❤️

  • @tejale9412
    @tejale9412 Před 2 lety +4

    पुर्बिलयको सङ्गितको लागि एउटा इटा Plus भएको छ यो गितले । निकै निठो लाग्यो

  • @user-jf1yd5ho3r
    @user-jf1yd5ho3r Před 2 lety +3

    आहा सारै राम्रो छ

  • @chandrajimee7549
    @chandrajimee7549 Před 2 lety +2

    प्रदेशमा बसेर यो गित सुन्दा त घरपरिवार र श्रीमतीको यादले मननै उकुसमुकुस भएर ऐठान पर्ला जस्तो हुदोरहेछ।😢😢😢

  • @limbuny3962
    @limbuny3962 Před 3 lety +4

    Asaddhai mitho rarmik git chh mlai t yo gitle chhuttai sansarma puraux

  • @subashbaraili9047
    @subashbaraili9047 Před 3 lety +11

    सारै राम्रो गीत ।चाँडै ट्रेडिङ १ मा आउनु पर्यो।👌🇳🇵🙏🇳🇵

  • @parwatirai6653
    @parwatirai6653 Před 2 lety +4

    नेपालीको लागि आवश्यक मीठो सुरिलो स्वर मा sarai ramro ❤❤❤❤👏👏👏👏

  • @pawanbantawarai4796
    @pawanbantawarai4796 Před 2 lety +5

    बबिना किराँती साथी राम्रो छ ल प्रगतिको कामना छ

  • @pasangtamang3855
    @pasangtamang3855 Před 3 lety +7

    yo ho ni nepali sangit 👍🙏

  • @razao3620
    @razao3620 Před 3 lety +3

    अव बाट म्युजीक कम्पनीलाई गीत नदिइ आफ्नै च्यानल बाट हाल्दा राम्रो l जुनै म्युजीक कम्पनी पनी चोर मात्रै । माफिया ले भरेका देश l राम्रो गीत संगीत खोजी खोजी हेरीन्छ ❤️❤️ lots of love from japan!!

  • @birrai6275
    @birrai6275 Před 3 lety +2

    पुर्बेली मारुणी भाकाको कालजयी श्रीजना झनै मेरो कान्छिको त्यतिकै दम्दार 😍😍

  • @jaikumarsubba2023
    @jaikumarsubba2023 Před 2 lety +2

    साच्चै मिठो स्वर अनि शब्दहरु ,,💝💝💝 🙏
    - जय कुमार सुब्बा दार्जीलिङ्ग, भारत