Dhankute Biscute,Rajesh Payal,Melina Ft.Wilson Bikram,Nisham,Anusha,Umesh, Bau baje patti gaiyecha
Vložit
- čas přidán 18. 11. 2021
- #BADHIMALYAYOMOYALE
#RAJESHPAYALRAI
#MELINARAI
#WILSONBIKRAMRAI
#NISHAMLIMBU
#ANUSHARAI
#UMESHRAI
TAKME PRODUCTION PRESENTS : BADHIMA LYAYO MOYALE BY MELINA & RAI RAJESH PAYAL RAI FT. WILSON BIKRAM RAI| NISHAM LIMBU ANUSHA RAI | UMESH RAI (FULENDEKI AAMA)
🎶 Audio Credits:-
♪SINGER
RAJESH PAYAL RAI
MELINA RAI
♪MUSIC
TOREMPA HANG
♪LYRICS
WILSON BIKRAM RAI
♪ARRANGE|MIX|MASTERING
RAJU KARKI
♪RECORDIST
MANOJ SANGSON
♪STUDIO
KINGS
♪DUBBING ARTIST
ARJUN LIMBU
KUBER RAI
-------------------------------------
🎬️ Video Credits:-
🎬️ARTIST
WILSON BIKRAM RAI
NISHAM LIMBU
UMESH RAI
ANUSHA RAI
&
RAMCHANDRA ADHIKARI
🎬️MUA
ANIMESH GURUNG
🎬️WARDROBE
THE HIGHLAND ART
SINGAPORE FANCY
🎬️PRODUCTION
HARI ADHIKARI
🎬️ASST.CHOREOGRAPHER
SUMIT GURUNG
🎬️SET CO-ORDINATAR
SUSHIL SHRESTHA
🎬️PRODUCER
JOHN DHIMAL
🎬️ART
SUJAN RAI
🎬️CHOREOGRAPHER
KAMAL RAI
🎬️CINEMATOGRAPHER
BIKRAM DC
🎬️EDIT|GFX|COLOR
MANOJ KARKI
(LUMINOUS POSTWORKS)
🎬️STORY|DIALOGUE|DIRECTOR
WILSON BIKRAM RAI
🎬️SPECIAL THANKS
TUMTHEN RESTAURANT & BAR
RABIN JABEGU
PRAKASH JABEGU
MANDALA THEATRE ANAMNAGAR
PRITHAK STUDIO ANAMNAGAR
BHISHAN MUKARUNG RAI
SURESH RAI
CD BIJYA ADHIKARI
SUNITA THEGIM
UMESH KHATIWADA
BALDEV TAMANG
RAJENDRA CHONGBANG (CANADA)
UDAY SUBBA
CHUDA DHIMAL (USA)
LAXU SHARMA (USA)
SABIN LAMA
PITER MAN GURUNG (UK)
MEGHRAJ RAI (UK)
GOBINDA DHUNGANA (USA)
DEV GAUTAM (USA)
INDRA KHAREL (USA)
THANKS FOR WATCHING
Takme Production KTM
OFFICIAL FAN PAGE OF Wilson Bikram Rai clicks on this link / wilsonbikram. .
vm.tiktok.com/J3LGFd/
© copyright 2021 takmebuda.com
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed) - Zábava
नमस्कार सेवा सेवारो हजुर 🙏🙏
एकदम राम्रो छ । धेरै खुसी लाग्यो । अनि बधाइ छ ।
U.S dekhi her d x Takme fupa I’m your biggest fan maya le sansar thamdena
Sewa sewaro🙏 tokme buda
अादर्णिय दाजु राजेशपायल राई ज्यु राईज किङ्ग पद अमुल्या छ तपाइकाे अावज ले सधै यसरी नै उच्चा रुपमा सफल रहाेस अहिलेकाे जेनेरसनमा तपाईकाे अभाव छ सगीतक्षेत्रमा ,,
😘😘
@@suhanglaxmime know AA
,
, AA o❤ by
❤ W❤
AA, me AA
अत्ति प्यारो अनि सारै मिठो सब्द लय मनै लोभ्याउने keep the work❤️❤️❤️❤️❤️
नेपालको पुर्वी जिल्ला हरुलाई समेटिएर बनाएको पुर्बेली लोक गीत अतिनै मन पर्यो।।
सम्पूर्ण युनिट लाई बधाई तथा शुभकामना।।🎼🎵🎶
😍😍😍😍😍😘😘😘😘
साङ्गितीक क्षेत्रमा राइहरुको यति राम्रो एकता छकी साच्चै गर्वले छाती फुल्लिन्छ यर।🙏
महागायक आवाज बाफ्रे दामी दामि
🙏🙏हजुर सम्पूर्णमा मेरो सेवा सेवारो नमस्कार अनि बेस्सरी धन्यवाद हजुर , सबै कमेन्ट पढ्दा म भावनामा बगेको थाहानै भएन 🙏🙏 यहि साथ अनि आशीर्वाद मिलोस राम्रो लागे साथीहरूलाई पनि भनिदीनुहोला है 😍😍 हजुर
Ok hjr
अत्तिनाइ राम्रो पुर्बेली गीतहरु सुन्न पाउदा धेरै धेरै खुशी लग्छ र परदेशमा बसेर येसरी भिडियो गीतहरु सुन्न र हेर्न पाउदा अत्तिनाइ खुशी लग्छ सबै हजुर हरु तिम्लाई धेरै धेरै धन्यवाद सेवारो 🙏🙏🙏🙏
Babal xa song dai thank you all tim yati mitho song sunna payako ma
Da geet vaneko yo po ta real organic purbeli geet da yestai geet le varporna manoranjan dinus hai keep waiting again da lot of love from Saudi Arabia
Tapaiko creation le ma kattakka khayo dai 🙏🙏🙏🙏🙏🙏 keep it up love you so much 💖💖💖💖
धेरैपछि मिठो पुर्बेली भाका राजेश दाई र मेलिना बैनिको स्वरमा सुन्न पाईयो अनी भिडीयो नी उस्तै राम्रो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 जय पुर्वेली 😍😍
म पुर्ब ओखलढुंगाबाट हो है हजुर 🙏🙏🙏गित असाध्यै मन पर्यो हार्दिक बधाई सम्पुर्ण टिमलाई 💐💐💐" राई इज किङ" भन्थे हो रहेछ स्वर अत्ति मिठो रहेछ ❤️❤️❤️
पश्चिमेली भएर नि पूर्वली भाका मन पराउने जत्ति एत्ता हाजिर हुम है!
गित जस्तै उस्तै राम्रो अभिनय सबैको !!शुभकामना!!
hajur babal hunxa purbeli sing
rai haru ko mitho muskan le tanyo hjr
Man xune sang
Ati man parxa ho 🥰
@@magarsansarlafagroup8898 🙏
पुर्बेली गित तेसमाथी पुर्बको जिल्ला लाई समेटेर बनाको एकदम रा्मो छ
सफल्ताको शुभकामना 🙏🙏🙏
Purbeli
जस्तो सुकै गीत Trending मा किन नहोस् तर पुर्बेली मान्छे पुर्बेली गीत नसुनी का सकिन्छर हाउ लाखे 💕😍❤️ Thank you so much for creating this beautiful ❤️ song
आहा कति मीठो गित हाम्रो पुर्बेली भाकामा जति सुने पनि न थाक्ने सम्पुर्ण तिमीहरूलाई सफलताको शुभकामना 🙏🙏🙏❤️❤️❤️
झापा मोरङ्ग, सुनसरी सोल्टिनी होऊ
तिम्रै माया लाग्छ नि बेसरी....😊🎼😊
राजेश पायल राई & मेलिना राई 🙏😊❣️😊🙏
विल्सविक्रम राई & उमेश राई, धेरै राम्रो🙏🙏
Wow🙏🙏
सबै जनालाई हौवा 🙏 सारै राम्रो लाग्यो भिडियो ❤️
आहा मीठो गीत सम्पुर्ण तिमलाइ हार्दिक बधाई तथा सफलताको अग्रिम सुभकामना👏👏👏😘😘😘
बहुत राम्रो मन छुने गित छ, पुर्वको अधिकाङ्श क्षेत्र समेटिएको छ, बधाई छ।(शिव राई, उदयपुर रौतामाई-१)
एकदम राम्रो छ गित सफलताको शुभकामना entire team🙏❤️
मिठ्ठो पुर्बेली गाना बधाई छ सम्पूर्ण टीमलाई 🎼💃
Nice song and beautiful music video good luck all team 💕💕🔥🔥👍
पुर्बको जिल्ला को बयान संगीत म भरेर मिठो कोसेली हामी जस्तो दर्सक लाई दिनु भयेको मा धेरै धेरै धन्यवाद हजुर हरु सबैलाई आफू गाउघर मा भयेको अनुभुती भयो
धेरै पछि अचकाली राम्रो पुर्बेली गीत सुन्न पाईयो सम्पुर्ण टिमलाई धन्यवाद सथै शुभकामना
धेरै धेरै राम्रो लाग्यो सफलताको शुभकामना सम्पूर्ण team लाई।😍😍😍🇳🇵🇳🇵🇳🇵
साह्रै राम्रो गित दिनमा चार पाँच पल्ट हेरछु सुनछु ।
बाउ बाजे पट्टि गइएछ आँखा चिम्रो भएछ !!!!अति मिठो गीत मनै छुने मज्जा आयो दुतकोशि पारी ओखलढुङ्गा पँखुले म /धरान हाल आसाम बाट हेरीराछु ।
लुङ्मा पहिम ❤️❤️❤️❤️❤️❤️✌️
Beautiful composition beautiful lyrics beautiful voice beautiful acting lots of love all entire team 🙏🙏🙏🙏🙏💖💞💖💞❤️❤️❤️❤️
साह्रै मन पर्ने गीत पुर्बेलीभाकामा सलाम छ सम्पूर्ण टिमलाई!🙏💕💕💕💕
आहै कति उत्कृष्ट सांगीतिक कोसेली छ। है। हाम्रो देशको आ-आफ्नो भाकामा सजिएको। 👌👌 सम्मान छ।🙏 सम्पुर्णलाई
आहा कति मिठो भाका तेसै माथी हजुर हरुको उत्कृष्ट अभिनय सम्पुर्ण टिम प्रती सफलताको शुभकामना 😘
Wow sewaro sabai jana lai iam santa kumar singak limbu from Tehrathum ahile chahi malaysia bata herdai xu best of luck Rajesh payal rai jyu and melina rai sister tapai haru ko big frn ho git sarai ramro lago tapai haru le socheko vanda ramro hos yahi xa mero tarfa bata tapai harulai suvakamana sewa sewaro 🙏🙏
उत्कृष्ट लय शब्द स्वर संगित अनि कलाकार हरु
धन्यबाद छ पुर्बेलि भाका मा यति मीठो गित पस्कनु भएको मा
आशा गर्छु करोडौं श्रोता दर्शक को मन जित्न सकोस !!
rai is king..🍇
sewa 🙏..hajur sabaii ma..
saraii man paryo..💌💌❣
❤️wow...wow..wow..❤️
एकदमै राम्रो गित बनेको रहेछ । सुमधुर आवाज मा सजिएको गित अनि, शब्द संगीत पनि उति नै उत्कृष्ट, सुन्न लाई पनि रमाइलो मनै उडाउने जति सुने नि सुनौ सुनौ लाग्ने गित बनेको रैछ । मलाई चै सुनेर धेरै enjoy गरे । यो गितका सम्पुर्ण team लाई सफलता को धेरै भन्दा धेरै शुभकामना । आउँदा दिन हरु मा पनि यस्तै राम्रो राम्रो सङितिक कोसेली ल्याएर आउनु होल हामी अभारी छौ ।❤️❤️❤️❤️👏👏👏👏👏👏👏
🙏🙏🙏🙏😍😍😍
अरू सबै पक्षहरू राम्रो हुंदा हुदै राजेश दाई को आवाज विशेष छ ,खास छ,ऐतिहासिक छ
दाजू त हाम्रो लागि Living Legend हुनूहुन्छ🙏
एउटा सदाबहार गीतको जन्म भएको छ premiere भएदेखिन अहिले सम्म १० चोटि भन्दा ज्यादा हेरीसकेँ । त्यसैले यो दोश्रो पटक coment हो मेरो गायक तथा गायिका अनि सँगितकार तोरेमपा भाई आफैंमा सदाबहार हुनुहुन्छ । साथै विल्सन वावुसेको रचना सबै जिल्ला अनि चाहिँदो मिठास शब्द हरुको प्रयोग ले गीत ,गायन र अभिनय ले पुर्णता पाएको छ सोचेको भन्दा ज्यादा सफलता पाउनेछ र सफलताको शुभेच्छा छ मेरो!
मिठो गीत बधाई तथा शुभकामना छ सम्पुर्ण परिवारमा, हाम्रो पुर्वेली भाका 😘😘
असाध्यै मिठाे गीत।अभिनयको के कुरा गर्नु दमदार छन्।सम्पुर्ण टिमलाई गीत सफलताको शुभकामना।
Rai is king/melina voice always ❤️❤️
Nisham❤️❤️❤️
सारै राम्रो पुर्बेली अझै राजेस पायल राई नाम नै काफी छ।🙏💗मिलन खोटाङे
यो मन यति खुसी भयो यस्तो गीत हो काल जय गीत।सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद ।धेरै आभार प्रकट ।।🥀🌺💐
हार्दिक बधाइ सम्पुर्न समुहमा गीत मिठो गुलियो लाग्यो तर सोल्टीनि हजुर दाजै को मन मा पहिरो गयो😍😢😛🙏
अति उत्कृष्ट गीत ।
शव्द उस्तै मीठा, सरल शव्द । लय पनि जिब्रोमा झुण्डिने किसिमको । धेरै नै मन पर्यो । सम्पूर्ण टीम लाई बधाई तथा शुभकामना ।
Always purbeli song's🎵 lover😍😍
One of the best this One is👍👍
❣️ from 🇮🇳🇮🇳🇮🇳🇮🇳😇
कति राम्रो गित साचै वास्तविक यस्ता शब्दहरु छन मुटु नै छुने आँसु पनि आयो सबै टिम लाई सुभकामन🙏🙏🙏🙏🙏
अति नाई मिठो पुर्बेलि गित सुन्न मनोरञ्जन लिना पौदा सम्पूर्ण टिमलाई धन्यवाद ❤❤❤❤ लास्टमा चाहिँ आँसु नाई झर्यो Damiii
सेवारो सम्पुर्ण टिममा,, सारै राम्रो लाग्यो हाम्रो पुर्बेली गित,, हाल कोरिया बाट,,,
Ahaa kati ramro video Nice song 🎶🎉🎉🎉🎉congratulations 🎉🎉all of you
आहा कति मिठो भ्वाइस Rai is king & Melina queen
The Last Scene was very heart ♥️ Touching
I can’t stop my tears 😭
You’ve broken kirati community’s 💔
लाखे हौ कसोरि पो मैले यो गाना छुटाए जिन्दगीमा । आज यस्तो ड्युटी बाट आएर थाकेको शरिर ढल्किएर युट्युब हेरेको यो गाना पो आयो फेरि हाम्रो विल्सन सरको गाना आएछ भनेर हेरेको आखा यताउता गरेन । एकदमै राम्रो छ है पूरा टिमको प्रस्तुतिमा कतै कमि भेटिदैन। अब अर्को पाटमा चाहि जे जस्तो भएपनि मनले मन बाटै मन पराएको मान्छे भनेर हात माग्नु गएको र जिन्दगीमा जीवन साथि बनाएको भिडियो हेर्न मन छ। परिस्थिति धोका दिएपनि मनले कहिले धोका दिदैन भन्ने कुरा अबको भिडियोमा आए कसम होला बबाल हुन्छ। ल है जिन्दगीमा गुटुङटुङ सफलताको शुभकामना छ पूरा समुहलाइ।
जन्मथलो ओखलढुङ्गा, हुर्के बढेको ठाँउ मोरङ,त्यस्तै कर्मथलो पाँचथर र ससुराली इलाम साथै अन्य जिल्लाहरुमा विताएका यादहरुले मनै कट्कै खायो ।सम्बन्ध त मेरो नि आँखा चिम्रो हुने सँग नि छ है। राई सोल्टीहरुको प्रस्तुति मन देखि नै मन परो। अन्य प्रस्तुति पनि यस्तै रहोस ।शुभकमना
बिशेश तक्मे भाई अनि सम्पुर्ण पुर्व अञ्चल स्तित सबै कलाकार टिम अनि सम्पुर्ण जिल्लालाई समेत समाबेश गरेर बनाउनु भएको गित एकदम राम्रो छ धेरै पटक सुनेर आन्न्द लिए।
😎😎😎🤘🤘🤘🔥🔥🔥😻
अाहा कति राम्रो गित छाडापन शब्दहरुको बिचमा एउटा माेैलिकता झल्काउने गित संगीत सुन्दा अानन्द मिल्दो रहेछ जय देश जय नेपाली संगीत लगयात सम्पुर्ण टिमहरुलाई सफलताको शुभकामना ॥
Purbeli Geet purbeli manxe Wah😍❤️lots of love
❤❤
I personally watched more than 100 times.. this is one of the best song which i found in my lifetime
मन छुयो दाजु, बधाई छ सम्पूर्ण टिमलाई।
Nice song. Rajesh payal daju
अन्तिम दृश्यमा , कलाकार द्व्यको जिवन्त अभिनयले तुरूक्कै आँसु झर्यो । क्या दामी अभिनय, वाह !
गीत जस्तो छोटो हुदैन नि जिन्दगि😍nice creation
यो पुर्वेली भाका र गीतमा स्वर यति राम्रो छ कि सुनिरहन मन लाग्छ।
Wow 👏😮
Sarai man paryo geet
I am Originally from Okhaldhunga, currently watching from Maldives 🇲🇻. Kalakarko khubi bhane ko yo ho ni. Purba ko sampurna jilla lai sametera kya mitho tukka jodnu bhako cha. Hats off to entire team for presenting an entertaining as well as emotional music video. Jasto words chan tyo bhanda mitho laye wow. Jati sunyo jhan ajhai sunna man lagne. Enjoyed a lot but last part is very emotional.😢😢😢. Let's hit the like and comment if you are Okhaldhungali.
Sarai mitho vaka..Nisham Limbu❤️
Nice voice of Rajesh Payal and Melina
अत्तिनै राम्रो गीत अनि अभिनय त्यस्तै राम्रो
त्यस माथि पाँचथरको नाम समेटिएको छ यस गीतमा
सफलताको शुभकामना
बाउ बाजे तिर गयिएछ त्यसैले आँखा चिम्सो छ
भन्ने शब्दले मन छोयो
म पाँचथर जिल्लाबाट हो होई guys
सारै मिठो गीत best wishes too you all the teams
अाहा कति मिठाे साेर अनि भाका जति सुनेनि नुन्मन लाक्छ झन भिडियाे हेरेर त रातैभरि नअगाउने भयाे मपनि हजुर दुध्त काेसि वारि अाेखल्ढुङ निसङखेकाे हाे हजुर मेराे सम्पुर्ण दाजुभाइ दिदिबहिनि याे गितरच्ने अनि गाउने सबै लाइ मेराे 10 अौला जाेडेर नमस्कार छ हजुरहरु सबै लाइ सुभकामना सबै पुरबेलि मेराे माइति हरुकाे धेरै भन्दा धेरै बडाेस धनेबाद छिटै अरु गित हरुपनि हेरनपाम हजुर
जति सुने पनि नअगाउने गित सारै राम्रो हजुर 🙏🙏👍️👍️👍️👌👌
Sewaro sarai mitho git😍♥️👌
लु तोरेम्पा को सङ्गीत झनै राम्रो लाग्यो धेरै धेरै बधाई साथै सम्पुर्ण टिमलाई।
Really nice music video 💙
जे होस तेह्र्थुमे ढाका ले गर्दा मेरो जिल्ला को पनि नाम आयो खुसी लाग्यो।
मिठो लोकभाका
इलाम ताप्लेजुङ पाँचथर
सोल्टी ज्यु आजकालको मायाको लाग्दैन है भर।👌👌👏👏❤️❤️❤️
हौ हरेक शब्दहरु र स्वर ले सारै रमाईलो लाग्दै गर्दा लास्ट को अर्गानिक मसलाले झन् मन अमिलो बनायो गाँठे 👌👌👌👌👌👌
किङ को फ्यान जति यता हाजिर हुम है ❤❤
Absolutely gorgeous song and so indigenous our eastern part of the Nepal's cultural. best of luck
Mosti yar moile khojeko jostai songs love from Assam ❤
आहा !! कस्तो मिठो शब्द /संगीत अनि भिडियो उत्कृष्ट 🙏🙏
सार्है मीठो गित...💞💞
एक दम राम्रो गित सफलताको शुभकामना
नमस्कार म चितवन बाट ।
Udaypur ko jire hoit khusi lago mero gau ni samitiya xa khusi lago
साह्रै मीठो पुर्बेली गीत मुटु नै छोयो गित अनि कथाले .................. From: पश्चिम कास्की
वाउ निक्कै राम्रो छ ...... सम्पुर्ण टिम लाई बधाई छ !!!
क्या मिठों गीत मन जीत्यो है पुरबेलि गीत ले है 🙏🙏🙏❣️❣️
लेख्ने कुनै शब्दकोष छैन जति सुन्यो हेर्यो त्यति सुन्न हेर्न मन लाग्छ सम्पुर्ण टिम लाई सफलता को शुभकामना ।
Ekdam ramro xa safaltako kamana
King ra queen ko voice ma awesome 👏
Kati ramro Geet and storyline amazing including videographer and all….. dherai pachi ramro geet hernu paauda ananda vayo… last maa happy ending garnu vako vaye jhan majja aauthiyo tyo chai yo maan khaloo vayo 😢
Visual Concept Babal Wilson Sir.
👏👏👏👏👏👏👏👏👏👏
yo level ko purbeli Lok Sangit haru Aunu baki thiyo.(Form Tehrathum)
औधी मीठो पुर्वको सँस्कारी लोक भाका ।बधाई छ ।
सगै हिडे यात्रा लामो हुन्छ एक्लै हिडे बिचैमा टुंगिनु सक्छ । अन्तिमको सब्दले मनै रुवायो 😥😥
Wow what a concept 🥰wilson sir your always mindblowing ❣️
Wow so sweet song ♥️♥️♥️ geet vaneko astopo hunu parxata kya ramro hajur haruko अभिनय wow ani purbeli vaka laye ko tw jhan kurai xodau ab hamro singer rai is king dada & melina sis ko voice ko tw jhan k jati bayan garerani sakinna wow salute sewa 🙏🙏🙏 chha hjr harulai mero tarfa bat hai daajai & nana harulai ani ajhai pani astai2 ramro geet haru sunnu pau 👍️👍️🙏🙏🙏♥️♥️♥️ सम्पुर्ण entire team harulai बधाई अनि सफलता धेरै धेरै शुभकामना 👍️🙏🙏♥️♥️🌹}
लास्टको मोभ्मेन्टले सारै मन छोयो।
अति राम्रो प्रस्तुति सबै जनालाई बधाई छ 🙏🙏
wow !मन छोयो😍
सम्पुर्ण टिमलाइ बधाइ👍👏
धर्म सस्कृती रितिरिवाज परम्परा अनि आफ्नो पहिचानलाई माया गर्ने बचाई राख्ने पूर्व र पूर्वेलीहरु नै हुन ! आहा साह्रै राम्रो लाग्यो ❤️❤️❤️❤️❤️ पवित्र माया सोल्टिनीलाई
जति सुने पनि धित मरेको छैन यो गित सुनेर धन्यावद राजेस पाएल राई र मेलिन राई लाइ यति मिठो सुमधुर स्वर दिनु भएकोमा
दामी छ हजूर आगामी दिन को पनि शुभ कामना मेरो साउदी अरब पाट
WOW! Nice Song & Video (purbeli Lok Git)
big Cogratulation entire team🙋♂️🙋♂️🙋♂️
राई सर्जकहरुलाई सलाम यतिमिठो मन्छुने कोशेली पस्किनु भएकोमा
आह!पुर्बेली लोकभाकामा बनाएको तै माथी पूर्वी सबै जिल्ला समेटी बनाएको रैछ मेरो त मनै छोयो है।हजूरहरूको टीमलाई नै सुभकामना।राम्रो होस अनि अझ राम्रो गर्दै जानुस।
Congratulations to all and waiting for second part..