साउदी, मलेसिया र कतारपछि नेपालमै डलर टिप्दै युवा, गोठ देखि ओठसम्म आफ्नै साम्राज्य | Prabhuraj Giri

Sdílet
Vložit
  • čas přidán 22. 08. 2020
  • तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
    Facebook : / powermedianetwork
    ----------------------------------------------------------------------------------------------------------------
    Copyright Provided By
    © Power Media Network
    To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
    Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Visit us @ www.powernewsonline.com
    Facebook : / powermedianetwork
    Connect With Power Media Network

Komentáře • 335

  • @jetleelimbu7631
    @jetleelimbu7631 Před 3 lety +1

    उद्यमी गिरी भाई लाई धन्याबाद छ

  • @bishnukarki8230
    @bishnukarki8230 Před 3 lety +3

    जनताम हौसला बढाउने मिडिया अनि मेहनती हातहरुलाइ स्यालुट ।

  • @harisitoula1172
    @harisitoula1172 Před 2 lety +1

    देश भरिका यूवाहरूकेा तपाई प्रेरणाकेा श्रोत बन्नुहुनेछ येा मेरो बिश्वस हो।सहरमा बसेर नेताहरूको पछि लागेर देशलाई पिंडा दिनुभन्दा सबै यूबहरू अब गॅाऊ पस्नुहोस उध्यमि बन्नुहोस ।

  • @rajuhumagain3540
    @rajuhumagain3540 Před 3 lety +1

    खुसी लाग्यो । हामी काब्रे आउदा अवस्य आउने हो

  • @rameshrai1970
    @rameshrai1970 Před 3 lety +2

    Power News बहिनीको खोज र उधमी कृषकहरुको काम सोचलाई सलाम...?! समृद्दी त यो पो हो त ...?!

  • @hellopyuthanonlinetv1398
    @hellopyuthanonlinetv1398 Před 3 lety +1

    कस्तो राम्रो दाजु क्या हँसिलो अनुहार
    हिड्नु पर्छ हिदेसी संसार घुमिङछ भन्ने यहीं ।आनंद छ किर्षि जिन्दगी प्रगती को कामना दाजु।।।।।।

  • @aarjupun6675
    @aarjupun6675 Před 3 lety +1

    धेरै खुसी लाग्यो भाई को गज्जब को काम र सोच अनि प्रगति देखेर भगवान सधैं साथ र हिम्मत दिउन्

  • @nepalonlinenews6210
    @nepalonlinenews6210 Před 3 lety +1

    धेरै राम्रो उदाहरणिय काम उहाँलाई सलाम गर्दछु। #Nepal_Online_News

  • @sharadbhandari2045
    @sharadbhandari2045 Před 3 lety +1

    राम्रो काम राम्रो प्रस्तुतीकरण धेरै धेरै धन्यवाद

  • @lawatisundar1323
    @lawatisundar1323 Před 3 lety +1

    ल खुशी लाग्यो येस्तो राम्रो बिचर देख्न र सुन्न पैयो🤗🙏❤️

  • @janakghimire6443
    @janakghimire6443 Před 3 lety +1

    एकदिन अवश्य आउनेछु दाई तपाईकोमा घुम्नको लागी

  • @khadakmagar2454
    @khadakmagar2454 Před 3 lety +1

    good प्रगगति र उनति सफल मिलेको छ

  • @telbahadurkanuje1034
    @telbahadurkanuje1034 Před 3 lety +1

    अाेहाे धेरै राम्राे काम गर्नु भएछ नेपालमै गरे राम्राे

  • @kulbahadurrana5810
    @kulbahadurrana5810 Před 3 lety +1

    सानो लगानीमा उ जमानामा जस्ले गर्यो जो टिक्यो उनिहरुको प्रगति भन्न मिल्छ त्यस्ता मान्छे हरु पनि छन्। तर अहिले को जमाना यस्तो छ कि पैसा ले पैसा टान्छ, जो सँग लगानि छ उसैले लगभग सोचेको र फरक तरिकाले गर्न सकिन्छ। मन को धन भएर के गर्नु हेरेर मन बुझाउन बाध्य हामि कयौँ छौँ।तर सकभर आफ्नो जग्गा जति छ त्यति मा जति कामाको छौ त्यसैमा सुरुवात गर्दा अझैं सम्भावना छ। जय कृषि जय नेपाल।

  • @SurajKumar-uk8dp
    @SurajKumar-uk8dp Před 3 lety +16

    कति मिठो बोली तपाईंको अहिलेको युवाले तपाइँ बाट मेहनत गर्न सिक्नु पर्छ।

  • @arjunthapa8131
    @arjunthapa8131 Před 3 lety +1

    यी कर्म सिल श्रम जिबि मेहनती उच्च सोच को सम्मान गर्छु

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 Před 3 lety +1

    यो भिडियो र लगनशील मेहनत गर्ने राष्ट्रिय उत्पादन गर्नुहुने प्रबुराज गिरि सर हजुरको यो योजनाको काम बाट लाखौंलाख माहान नमन छ यो भिडियो बाट हामीलाई पनि नेपाल र नेपालीको ध्यानाकर्षण गरिदिनु भएको छ मिडिया सबैलाई लाखौंलाख साथ सहयोग छ यस्तै उत्पादनमूलक भिडियो देखाउनु भएको छ म खाडी बाट हेर्दाहेर्दै धेरै नेपाल अाउने र यस्तै काम गर्ने ईच्छा भएको छ

  • @bharatthapa6787
    @bharatthapa6787 Před 3 lety +1

    सर्बप्रथम त यहाँको मेहनत र लगनशीलता निडर ब्याकति कमै मात्रै भेटिन्छन् । यहाको परिश्रम लाई सम्मान गर्छु म, म पनि अहिले बिदेश ( कतारमा ) छु , र यस्ता अरु थुप्रै भिडियो हरु हेरिरहन्छु । देख्दा अाफैलाइ अाँफुसँग लाज लाग्छ, यस्ता देशका युवा हामी यसरी बेदिशमा समय बर्बाद गरिरहेका छौ । त्यहिपनि अरुको गालि र लात सहेर १२ / १४ घण्टा काम गर्छौं । अाफ्नै देशको माटोमा हिरा फल्छ , गर्न सके । हामी नेपाली अाफ्नो देशमा काम गर्न लाज मान्छौ , अरुको देशको ट्वायलेट साफ गर्नु भन्दा अाफ्नै देशमा नालि सफा गर्न लाज मान्छौ हामी , अब म छिट्टै नेपाल फर्कने तयारीमा छु , अब अाफ्नै दृश, अाफ्नै गाउँको माटोमा पसिना बगाउनु पर्छ, हस त धन्यवाद ! यो भिडियो को लागि । यो भिडियो सबैले रुचाउनु हुन्छ होला भनेर मैले त शेयर गरिहाँले ल । म नेपाल तनहुँ ब्यास ६ , स्थाइ घर ।

  • @romkumar6832
    @romkumar6832 Před 3 lety +2

    धन्यवाद दिजु हाल कतारमा धेरै खुसि लागिएको छ

  • @hikamanrm
    @hikamanrm Před 3 lety +1

    Wow कति राम्रो काम पुरा भिडियो हेरियो 👏👏🙏

  • @dipakdhakal01
    @dipakdhakal01 Před rokem +1

    बधाइ छ ब्रो खुशी लाग्यो।

  • @sujitpahari6676
    @sujitpahari6676 Před 3 lety +1

    आफ्नो गाउले दाजुको प्रगती देखेर सारै खुशी लाग्यो है so proud job bro

  • @aashalama4241
    @aashalama4241 Před 3 lety +2

    यो कार्यक्रम अति मनपर्छ मोलाई

  • @shaktimagar4359
    @shaktimagar4359 Před 3 lety +1

    राम्रो मान्छेको राम्रो सोच, कर्म😊

  • @YumaArts
    @YumaArts Před 6 měsíci +1

    great work - salam xa yuwa lai

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 Před 3 lety +1

    सबै कुरो पैसो हो त्यस पछि दिमाख मन सबै चाहिन्छ सफलताको शुभकामना हजुरलाइ।।।।

  • @suresh17sureshrai8
    @suresh17sureshrai8 Před 3 lety +29

    राम्रो काम।नेपाली उत्पदनलाई नै मान्यता दिनु उचित हो।

    • @hiraratnaawale8893
      @hiraratnaawale8893 Před 3 lety

      kam bhaneko padhalekhale nai garnuparchha; good job

    • @lingdensakuni8047
      @lingdensakuni8047 Před 3 lety +1

      बाहिर बाट आउने लाई भन्दा आफ्नो देशमा बनेको माछा, कुखुरा, तरकारी उत्पादन लाई मान्यता दिनु परो सरकार ले र धेरै खुशी लग्यो आफ्नो देशमा गरे के हुदैन तर कोहि कोहि देशको पैसा मात्र अँखा जान्छन् ।। God bless you bhaii

    • @user-nh8gc7mt7t
      @user-nh8gc7mt7t Před 3 lety

      Waoooo dada

  • @ramtamang1643
    @ramtamang1643 Před 3 lety +6

    म तपाईंको हरेक video फलो गर्दै छु हाल साउदी अरबिया अहिले त जन मेरो गाउँ घरतिरको उद्योमिलाई प्रोत्साहन दिदै हुनुहुन्छ मलाई खुशी बोद भाको छ

  • @kamalsingh3235
    @kamalsingh3235 Před 3 lety +1

    प्रगती को शुभ कामना

  • @RS2Entertainment
    @RS2Entertainment Před 3 lety +1

    धेरै खुसी लागेको छ दाई को काम देखेर एकदम मिहेनति हुनुहुदोरैछ

  • @jasgurung5661
    @jasgurung5661 Před 3 lety +1

    अति राम्रो काम

  • @g.s.ghayel6197
    @g.s.ghayel6197 Před 3 lety +1

    प्रेरणादायी भिडिओ।

  • @deumanlimbu6298
    @deumanlimbu6298 Před 3 lety +1

    अति नै राम्रो गर्नु भारहेछ समय मिलेमा अर्गानिक खान लाई आउनु पर्ला र अझ सफल्ताको सुभकमना पुल छिटो बनोश र खोलो ले भत्काउने ठाउहरुमा राम्रो पर्खाल लगाइ सुरछित गर्नु होला एस्तै नै हो देस गाउका बिकाश भनेको मेडिया बहिनी लाई पनी सुभकामन 🙏।

  • @Dinalemagar
    @Dinalemagar Před 3 lety +1

    सलुत छ भाइ अझै तपाईंको चाहना ले सफलता चुमोस यति धेरै प्रगति गर्नु भएको रहेछ जहाँ उपया त्यहा समाधान अबस्य हुन्छ खोलामा पुल हाल्ने कुरो समन्धी समन्धित निकायलाई बारम्बार ढकढक्याउनु होला यो तपाइको मात्रै नभई सिङ्गो गाउँ टोलको आबस्यकता हो तपाइको हरेक सोचाइ प्रती सरकारले ध्यानाकर्षण हुनुपर्छ

  • @rjnepal9415
    @rjnepal9415 Před 3 lety

    कस्तो रमाइलो

  • @singatamang5794
    @singatamang5794 Před 3 lety +17

    सरको‌ काम गर्ने तरिका बडो शाहसिक देखि न्छ । थप प्रगतिको कामना गर्दछु।

  • @sirjansilgoatfarmnepal5070

    धेरै राम्रो छ

  • @user-hk3ri4bp5f
    @user-hk3ri4bp5f Před 3 lety +1

    मेहनत गरौ है, फल नेपाल मै पाइन्छ,, मेहनत चाहिँ दरो चाहिन्छ

  • @manishpun2680
    @manishpun2680 Před 3 lety +2

    Power Media, thanks for very important information this education to all.

  • @kumarmahat4716
    @kumarmahat4716 Před 3 lety +1

    Good journalism

  • @toyaraj4395
    @toyaraj4395 Před 3 lety +1

    Dhanyabad bhai n patrakar sit lai ramro lago

  • @tikabaniya6183
    @tikabaniya6183 Před 3 lety +1

    राम्रो काम राम्रो दाम प्रभु बधाई तथा शुभकामना छ ।

  • @gamgurung7415
    @gamgurung7415 Před 3 lety +2

    अति राम्रो उदाहरणीय काम💅💅💅

  • @indrabhandari9211
    @indrabhandari9211 Před 3 lety +2

    हजुरलाई बधाइ छ सर म पनि अहिले मलेसिया म छु यो लक्डाउन पछि नेपाल आयर यस्तै कृषि म केही गर्ने पलान छ सर

    • @vikashkarki55
      @vikashkarki55 Před 3 lety +1

      maliyseya bsyra garna sakxu huna paryo ni londan m hotel damna

  • @khilkhadka5744
    @khilkhadka5744 Před 3 lety +2

    यस्तै यस्तै भिडियो ल्याउनु होला धन्यवाद 🙏

  • @ntseringlama861
    @ntseringlama861 Před 3 lety +1

    Power Media 👌👌👌👏👏👏 Good job keep it up 😍

  • @tekrajgirigiri3393
    @tekrajgirigiri3393 Před 3 lety +2

    Thank you bhai lai .Hami Pani hjr Sangha bhetera kehi advice Lina chahanxau . Hajurko uchha pargatiko kamana gardaxau

  • @mohankhatri8695
    @mohankhatri8695 Před 3 lety +1

    धेरै राम्रो लाग्यो 🇧🇪👍️🇳🇵

  • @bibekraai8368
    @bibekraai8368 Před 3 lety

    hamro nepal mai atti thulo pargati dhekhanu vakoma dherai dherai dhanyabat vayko haus salam xa hjr dhada lai hai

  • @ksskfreecopyrightmusic8119

    एक्दम राम्रोकाम

  • @bindarijal5229
    @bindarijal5229 Před 3 lety +1

    Good job prabu da

  • @tikalaxmi7885
    @tikalaxmi7885 Před 3 lety

    sarai ramro kam khusi lago hajur ko kam bat kunai din aaune xu

  • @sabinthapa1772
    @sabinthapa1772 Před 3 lety +1

    Wow great job sir

  • @Ramu.rai2020
    @Ramu.rai2020 Před 3 lety +1

    Good job power midea group

  • @ntseringlama861
    @ntseringlama861 Před 3 lety

    Positive vibes aayo 😍😍😍

  • @sanjaylama2670
    @sanjaylama2670 Před 3 lety

    Good job

  • @lawatisundar1323
    @lawatisundar1323 Před 3 lety

    बिचर मात्र भएर पनि हुन्न सबै भन्दा ठूलो त लगानी/पैसा को जरुरत पर्छ है🤔🤔🤔

  • @satbirbk571
    @satbirbk571 Před 3 lety

    Dherai ramro kam garnubhako hunu hudorahexa good

  • @laxyaneupane7003
    @laxyaneupane7003 Před 3 lety +1

    huge respect dai lai. kasto mero astai soch ra bichar rahexa 🙏🙏 . all the best ramro gardai jaanuholaa.. hami bidesh vaka youwaaharu laai ni thap preranaa milxa.. 😊😎 ma ni estai soch ma xu dai..

  • @manusubedi9726
    @manusubedi9726 Před 3 lety

    Dami sahi ho kura....

  • @megendrarokayamegendraroka6129

    Wow great work daju

  • @babukeshi5608
    @babukeshi5608 Před 3 lety

    Oho yo dd ko boli sarai mitho layo

  • @kiratiparuhang1779
    @kiratiparuhang1779 Před 3 lety +1

    सारै राम्रो काम्।

  • @bhojpurekhukurionlineonlin5828

    मलाइ नि एस्तै गर्ने मन छ म पनि दुबाइ, कतार, अहिले चहि साउदी छु म भन्दा एउटा देस मलेसिया धेरै बस्नु भए छ गिरि जि अब फर्किने हो माछा लोकल कुखुरा पाल्ने सोच छ

  • @RamailoKhotang
    @RamailoKhotang Před 3 lety +1

    सारै राम्रो भिडियो मजाले हेरे

  • @vishnukoirala2886
    @vishnukoirala2886 Před 3 lety

    Thanku Didi malai yo video herera dherai prerana mileyo

  • @rajroka8691
    @rajroka8691 Před 3 lety +2

    Really inspired god bless u bro..love from India 🇮🇳

  • @bishaldankoti9646
    @bishaldankoti9646 Před 3 lety

    जति सुकै जुन ठाउमा भए पनि ऋणले चुर्लुम्ममा डुबेकाे हाेला

  • @acoagro6080
    @acoagro6080 Před 3 lety +1

    🙏Dherai ramro sochai ra ramro kam👍

  • @basanta00005
    @basanta00005 Před 3 lety

    sakaratmak soch vaye safaltako sikhar ma awasya pani pugincha vanni euta udaharan hunuhuncha uhaa... dhanyabaad cha uhalai....

  • @tekprasadsherestha7636
    @tekprasadsherestha7636 Před 3 lety +1

    interesting video, thanks power media network

  • @sudipghatraj5605
    @sudipghatraj5605 Před 3 lety +2

    Sarai mitho huncha sis hjrko presentation thank u 🙏

  • @dipeshrai3334
    @dipeshrai3334 Před 3 lety +1

    Good Job Vai dhamii xa bor

  • @jeewanshrestha4884
    @jeewanshrestha4884 Před 3 lety

    Dherai ramro lagyo

  • @manojbista1726
    @manojbista1726 Před 3 lety +3

    Goodjob bro👏👏ramro soch bhako manxee ...great👏👏👏🙏🙏

  • @nirajkc8418
    @nirajkc8418 Před 3 lety +1

    Good job congratulations

  • @mantamutamu413
    @mantamutamu413 Před 3 lety +1

    very good job

  • @asbirasbir4179
    @asbirasbir4179 Před 3 lety +1

    real hero

  • @dambarbahadurgurung4531
    @dambarbahadurgurung4531 Před 3 lety +1

    यहा धेरै साथिहरुले पैसा भए जे पनि गर्न सकिन्छ भन्ने कमेन्ट गरेको देखे तर पैसा भएर मात्र हुदैन साथिहो पैसासँगै जोस जाँगर मन मेहनत चाहिन्छ हामी नेपालीहरुको सोच एकसय रुपैया लगानी गरेर लाख रुपैयाको फाइदा खोज्छौ कसरि हुन्छ चार्ली बाबा भन्ने बिदेशीले कसरी सुन्यबाट अर्गानि फार्म सुरु गरिसकेको छ बिचार गरम त।

  • @laxmanmilan125
    @laxmanmilan125 Před 3 lety +1

    you make us proud brother

  • @sumichaudhary2870
    @sumichaudhary2870 Před 3 lety

    Sahi kura ho

  • @bibastamang5687
    @bibastamang5687 Před 3 lety +2

    Thanks for good message it's really great .

  • @leelapanjiyar3969
    @leelapanjiyar3969 Před 3 lety

    Good sir

  • @prembohra5216
    @prembohra5216 Před 3 lety

    ऐक दमअसलकाम

  • @anjanrai1155
    @anjanrai1155 Před 3 lety +1

    Wow Greta job brother!

  • @Sumanshakya1337
    @Sumanshakya1337 Před 3 lety

    Dammi xa ...hajur

  • @gyanendrakarki4524
    @gyanendrakarki4524 Před 3 lety +1

    Huge inspiration for youth and good luck.

  • @govindabhujel8686
    @govindabhujel8686 Před 3 lety

    अति राम्रो हजुर ।

  • @menukarai7019
    @menukarai7019 Před 3 lety

    Sarah ramro vai congratulation

  • @rajulama9544
    @rajulama9544 Před 3 lety +5

    thank you power medica network fro covering such a inspiring episode

  • @ashokghising4845
    @ashokghising4845 Před 3 lety +2

    Great job sir salute x

  • @yamtimilsina5327
    @yamtimilsina5327 Před 3 lety +1

    Good job sir

  • @harksinghthagunna2905
    @harksinghthagunna2905 Před 3 lety

    Badhai xa Bhai ......

  • @skyislaughing8u867
    @skyislaughing8u867 Před 3 lety +1

    Very nice work bro

  • @manshithapa7176
    @manshithapa7176 Před 3 lety +1

    Omg yo Dada hjr kati mehanati hunudo hoixa God bless you Dada🙏🙏

  • @Romanmagar06
    @Romanmagar06 Před 3 lety

    Good motivation dada malaeeni pardysh xodyra nepalmoi khye garam vanny thulo aasa jagaedenu vayoo.

  • @prithulneupane5306
    @prithulneupane5306 Před 3 lety +2

    Wow incredible Giri ji.

  • @sandeshrai8762
    @sandeshrai8762 Před 3 lety +2

    Thank you for valuable information

  • @shibajirai784
    @shibajirai784 Před 3 lety

    कति राम्रो बहिनी?? खुसी लाग्यो??

  • @bhupendrakarki733
    @bhupendrakarki733 Před 3 lety +5

    धेरै राम्रोसँग गर्नु भएको रैछ म पनि हजुरकाे फाम मा ञाउने छु गुड लक