प्रहरीको जागिर छाडेर साउदी गएपछि फर्केर ठेला व्यापारमा रम्दै युवा, यस्तो छ गज्जबको कमाई | Sudar Giri

Sdílet
Vložit
  • čas přidán 17. 07. 2020
  • तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
    Facebook : / powermedianetwork
    ----------------------------------------------------------------------------------------------------------------
    Copyright Provided By
    © Power Media Network
    To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
    Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Visit us @ www.powernewsonline.com
    Facebook : / powermedianetwork
    Connect With Power Media Network

Komentáře • 875

  • @POWERMEDIANETWORK
    @POWERMEDIANETWORK  Před 4 lety +38

    ठेला व्यापारमा रम्दै गरेको यी युवाको अर्को भिडियो हेर्नको लागि यो लिंकमा जानुहोस् >> czcams.com/video/tYArjKI89Oc/video.html

  • @amarshrestha763
    @amarshrestha763 Před 4 lety +303

    ठूलो नोक्कर हैन ,सानो मालिक बन्नुनै उतम हुन्छ

    • @mariagoretti9179
      @mariagoretti9179 Před 4 lety +1

      एकदमै सही भन्नू भयो

    • @manojrai2566
      @manojrai2566 Před 4 lety +3

      तपाइको जस्तो बिचार हुनाले हो नेवारीहरु ब्यपारमा सफल छन हजुर।

    • @papagolf01
      @papagolf01 Před 4 lety +1

      But its all about satisfaction

    • @dipakrai8962
      @dipakrai8962 Před 4 lety

      Santusti nai dhulo dhan ho

    • @abisheklama537
      @abisheklama537 Před 4 lety

      Sahi vannu bho

  • @dhanlepchaofficial1290
    @dhanlepchaofficial1290 Před 4 lety +119

    कति राम्रो सोच, नेपालीहरू खुट्टा तानातान गर्नुभन्दा यसरी कर्म गर्नु सारै असल ।

    • @mariagoretti9179
      @mariagoretti9179 Před 4 lety

      भन्छन् नी उच्च खेती, मध्य व्यापार र निच नौकरी भन्ने गर्छन तर जुनै पनि काम धन्दामा लगन र मनौस्थिती पनि हुनु पर्छ ।
      सिक्नु र सिकाउनु एकदमै बढी राम्रो हो नी।

    • @mamukopyaroxoramoh38
      @mamukopyaroxoramoh38 Před 4 lety

      Honi bahira ko desh kaha tyasai vaneko horw hjr yaha ko Manish Lai hernus Kati yesta besta rahera kam gareko hunx yesari mehenat garyo vane malai ni lagx Nepal mai kehi garera aafno jibika gujura garna sakxau jasto lagx

    • @mingmarlama4887
      @mingmarlama4887 Před 4 lety

      @YASH NEGI and you?

    • @sujandahal3495
      @sujandahal3495 Před 4 lety

      @@mamukopyaroxoramoh38 Sahi bhannu bhayo ni hajurle

  • @tl3870
    @tl3870 Před 4 lety +118

    म ज्य‍ोतिसि त होईन तर यो भाईको अनुभव, दक्षता, ब्यापार सुरूवत गर्ने तरिका, जागरिलोपन, हसिलो, र राम्रोसँग बोल्ने शैली,र बोलिमा मिठास पन पनि छ त्यसकरण यो भाइ भबिस्यमा धेरै धनी ब्यक्ति बन्नेछ । र भाईको उज्वल भविस्यको कामना गर्दछु ।

    • @norsangtamang3095
      @norsangtamang3095 Před 3 lety

      Thank you dada hajur. Ma kosis abasse garne chhu.

    • @anugurungfunchi3102
      @anugurungfunchi3102 Před 3 lety

      Hjr mero video herdinu hola ani like coment subscribe pni gardinu hola tq

  • @ramgurung8521
    @ramgurung8521 Před 4 lety +69

    दाइ तपाईको बोली वचन साह्रै मिठो लाग्यो नाम कमाउन लाई दाम होइन काम राम्रो हुनुपर्छ दाइ येसै गरि धेरै धेरै प्रगति गर्दै जानुस

  • @roseinadesert
    @roseinadesert Před 4 lety +25

    हाम्रो देशमा केही हुँदैन भन्नेहरूलाई यी दाजुले कडा जवफ दिनु भएको छ। दाजुलाई आगामी दिनहरूमा शुभकामना ।

  • @bikramlimbu4631
    @bikramlimbu4631 Před 4 lety +86

    मिडियाले यस्तो उर्जाशिल युबाहरुको video लिनु पर्यो नि हामिलाइ मजा आउछ

  • @dawa2169
    @dawa2169 Před 3 lety

    आहा कति राम्रो बोली बच्चन । पत्रकारको प्रश्न सोध्ने शैली , नरम बोली जति सुन्यो उति सुनौ सुनौ खालको लाग्ने अनि दाइको मन्दा मुस्कान सहितको नरम बोली - वाह। पत्रकारमित्रलाई देख्न पाए झन सुनमा सुघन्ध हुने थिए होला।।।

  • @prashanthlama9101
    @prashanthlama9101 Před 4 lety +99

    धेरै मान्छेको आआफ्नो बिचार अनुसारको काम गर्ने हो तर मलाई पनि नेपाल् प्रहरीको जागीर खानु भन्दा चाही बरु म म बेच्नु नै आनन्द मान्छु । तर त्यसो भनी रहदा देशको माया नगर्ने भन्ने चाही होइन ।

  • @Aashishjung
    @Aashishjung Před 4 lety +32

    भावुक, प्रेरणादायी, दुख अनि सुखको मिश्रण खाना सङ्गै पाइने अनि मिठो बोलिको अचार! नेपालीको लागि उर्जाशील भिडियो प्रस्तुत गरिदिनु भयो, अाभारी छु!

  • @phaligurung6226
    @phaligurung6226 Před 4 lety +23

    सुन्दर गिरि भाइ लाई बधाइ र स्याबास छ । मैले युके बाट हेर्दै गर्दा, अत्ति राम्रो र काम्लाग्ने भिडियाे हेर्न पाइयो ! जस्को निम्ति रिपाेर्टर् बैनी लाई धेरै२ धन्यबाद ।
    सुन्दर भाइ को बिचार र भनाइ एक्दमै ठिक र सहि लाग्यो । जस्मा, वहाँ बाट युवा-युवती ले पाठ सिक्नै पर्छ । जो-जस्ले जे-जति काम जानेको छ, तेइ काम/ब्यवसाय मा निरन्तर लाउदै गय मा, एक न एक दिन अवस्यै सफल भैइन्छ भन्ने कुरो लाई मन मा लियर मेहेनत गर्न सक्नु पर्यो ! र मात्रै सफल नहुने कुरै छैन ! तर बिडम्बना, सजिलो तरिकाले पैसा कमाउने अनि बिदेश को मोहनि लागेका लाई केइ भन्न सकिन्न ! हुनत, युवाअवस्था मा प्राय सबै उस्तै हुन ! सुन्दर भाइ को बोलाइ र हसिलो बानी नै सब्से उत्तम अनि ब्यवसाय गर्ने भनेको नै हो तेसरि पो होत ! वेल्दोन सुन्दर भाइ !
    अन्त मा, सुन्दर भाइ को लक्ष पूरा होस, धेरै२ शुभकामना छ ।

  • @rameshrai1970
    @rameshrai1970 Před 4 lety +13

    यी पत्रकार बहिनीले सम्भावना र हौसला र बजार परिचय को दृश्यले अद्भभुत ज्ञान शिक्षा दिंदै आएकोमा धन्य होस् ....!!

  • @bhaireguys6657
    @bhaireguys6657 Před 4 lety +6

    काम को सम्मान गर्न नजान्ने हरु को हुल मा यो भाइ को प्रयास बहुत प्रशंसनिय लाग्यो ... जीवन को कुनै काल खण्ड मा मेरो नि सोच यहि छ ठेला व्यापार गर्ने...

  • @user-vx8gl2ne3t
    @user-vx8gl2ne3t Před 4 lety +52

    एक दमै राम्रो कुरा गर्नु भयो धन्यवाद ???

  • @meromuskan887
    @meromuskan887 Před 4 lety +11

    यो दाजुको खाना को परिकार भन्दा नि बोली नै कति मीठो र सरल लाग्यो र अनि इन्टभिउ लिने तरिका नि साहारै मन पर्यो ।

  • @johnlim4926
    @johnlim4926 Před 4 lety +54

    म पनि यस्तै व्यापार गर्ने सोचमा छु । नेपाल अाएर , good job brother ...

  • @dineshrai5864
    @dineshrai5864 Před 4 lety +4

    कति धेरै खुशीले काम गर्नु भको स्याबास आफ्नो काम प्रती संतुष्ट हुनुपर्छ गूड् सर

  • @santoshtmnepal2890
    @santoshtmnepal2890 Před 3 lety

    राम्रो कुरा लाई लिएर आउनु भयो यो ईन्टरभिउ अति राम्रो लगेको छ खुसी लागेको छ

  • @balbhadurkalimati8415
    @balbhadurkalimati8415 Před 4 lety +14

    सारै राम्रो लाग्यो है दाजु हजुरलाई बधाई छ सधै भरि खुशी रहनु होला

  • @1voice_ofNepal
    @1voice_ofNepal Před 3 lety

    पुर्व सप्रक को कथाले म पुर्व सप्रकलाई धेरै उर्जा मिल्यो । जय नेपाल

  • @reshamsing2942
    @reshamsing2942 Před 4 lety

    बोली कती राम्रो हो।
    सबै व्यापारीको बोली यस्तै होस् ।

  • @rajshekhardas
    @rajshekhardas Před 4 lety +11

    एकदम राम्रो ्सकभर साहाकारी हुनु र साहाकारी खानेकुरा बेचदा पापमय हुदैन् ाईन्डियन्हरू शाहकारी बेचेर कति पैसा कमाउछन् तर नेपाली धेरैजसो मंश र जाडरक्सी मैं रमाउन खोज्छन् र दुख पाउछन्ा

  • @RamPrasad-cz4uj
    @RamPrasad-cz4uj Před 4 lety +34

    भाई ले म म बनाउन भयो वहाँ लाई धन्यवाद ।कुनै पनि समान नेपाल मै बनाउनु पर्छ ।भारत र चीन संग कुनै पनि समान खरीद गरनु हुदैन ।नेपाल लाई लाभ हुदैन, भारत र चीन लाई लाभ हुनछ ।भारत र चीन को सामान, नेपाल मा बिक्री भयको छ।र नेपाल का पैसा जति, भारत र चीन लाई भयको छ।

    • @haramiduniya3577
      @haramiduniya3577 Před 4 lety

      याे कुरा ठुलाेठालाे नेतालाई भन्नि उहालाई हाेइन🙏

  • @sanjulama7803
    @sanjulama7803 Před 4 lety

    सुधिर गिरी सरको मेहिनेतलाई सलुट छ

  • @amsushrestha
    @amsushrestha Před 4 lety +143

    Inspiration to many such a happy person❤

  • @manojbista1726
    @manojbista1726 Před 4 lety +2

    तपाई एक प्रेरणा को उदाहरण salute brother 👏👏👏👏🙏

  • @surenajatmn
    @surenajatmn Před 4 lety +2

    सलाम छ।मेहनत गर्ने हरेक युवालाई म सम्मान गर्छु।

  • @amritmagar8926
    @amritmagar8926 Před 4 lety

    दाई को खाना जस्तै बोली बचन पनि त्यति नै राम्रो

  • @krishnathagunna4748
    @krishnathagunna4748 Před 4 lety +7

    देसकाे सेवा भन्नू मात्र हाे जागिर घर अाउने बेला धाेति न टाेपि हुन्छ व्यापार गरेर दाजु ले छिट्टै प्रगति हुन्छ र हाेस पनि सुभकामना छ

  • @kamalmagar998
    @kamalmagar998 Před 3 lety

    आफ्नो इच्छा शक्तिले जे धान्छ तेइ गर्ने हो good job ❣️❣️❣️

  • @rajshrestha6593
    @rajshrestha6593 Před 4 lety

    'आफ्नै गाउँ फर्कि आएँ' । क्या चियरफुल, इनर्जेटि र पजेटिभ थट सहित आकर्षक व्यक्तित्वका धनि भाइ रहेछन् ई । ईन्काे हातबाट बनिएकाे खानेकुराे खान पाे मन भाे । तर ठाउँ पाे कहाँ हाे ? ई खुद्रे युट्युवरले भने जस्ताे लागेन । जे हाेस्, ई भाइकाे याे व्यवसाय तीव्र रुपमा माैलाउँदै जावस् र क्याफे खाेल्ने सपना पनि चाँडै पुरा हाेस् । Good Luck भाइ !

  • @dhrubakhatri4475
    @dhrubakhatri4475 Před 3 lety

    येति उर्जाशिल युवा को भिडिओ हेर्न पाउनु हाम्रो सौभग्य

  • @omanalkamil2126
    @omanalkamil2126 Před 4 lety +16

    खानाकाे साथमा बाेलि अझैमिठाे । हजुरकाे बिचारलाई कदरगर्दै प्रगतिकाे कामना गर्दछु भाई✋

  • @padamgurung3643
    @padamgurung3643 Před 4 lety

    ईमान्दारका साथ काम गरेर जिन्दगी चलाउने जो सुकै लाई म आदर गर्छु।

  • @sureshnewa1555
    @sureshnewa1555 Před 4 lety +26

    धेरै राम्रो भिडियो हेर्न पाइयो आज

  • @bikashbasnet1027
    @bikashbasnet1027 Před 4 lety

    यो कार्यक्रम साह्रै राम्रो लाग्छ मलाई ।♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kingtorna8395
    @kingtorna8395 Před 4 lety

    मिठो बोलि दाइ हजुर🙏 salute🙏

  • @tamangmukesh2609
    @tamangmukesh2609 Před 4 lety +15

    भाग्य ले देको कर्म ले खोसेको यस्लाई भन्छ अब प्रहरी को जागिर छोडेर किन जानू साउदी हैट ढिलो अायो कडा अायो भनेको यही हो रछ

    • @urpanrai
      @urpanrai Před 4 lety

      Sahi vannu vayo sathi

  • @gbofficial4688
    @gbofficial4688 Před 2 lety

    दाईको बोली त यति मिठो छ मःम झन कति मिठो होला....😋😋
    अझै सफलता मिलोस् शुभकामना 💐💐

  • @suryadudharaj7753
    @suryadudharaj7753 Před 4 lety +6

    अति राम्रो व्यावसाय भाइ को बोली चाली राम्रो ग्राहक सग बोल्ने विदेश बल हुन जेल मात्रै हो अर्को गाली टचर धेरै हुन छ जिन्दगीमा नखाएको गालि खानु पर्छ

  • @nilgurung275
    @nilgurung275 Před 4 lety +6

    धन्यबाद भाईको मिहेनत र दिऐको अभिब्यक्ती स्पस्ट छ,खुसि लाग्यो सधै प्रगति होस शुभकामना।

  • @RamPrasad-cz4uj
    @RamPrasad-cz4uj Před 4 lety +14

    कुनै सामान आफनै देश मा बनाउनु पर्छ ।र आफ्नै देश को बिकास गरनु पर्छ ।

  • @raikushal2372
    @raikushal2372 Před 4 lety +4

    ए भाईले त रिङरुट ट्रेनिङ सके पछि जागिर छोडेको रैछ ठिकै भएछ भाई उन्नति ,प्रगति हुँदै जाओस् ।

  • @MrShivachhetri
    @MrShivachhetri Před 4 lety +3

    कति हसिलो मान्छे, सबै यस्तै सोच भैदिए झगडा नै हुदैनन्थ्यो...

  • @ketravelsnepal7274
    @ketravelsnepal7274 Před 4 lety +5

    उहा बाट हामिले केहि सिकै काम सानो ठुलो हुदैन मेहनत गरे स्वदेश मा नै सुन फल्छ भन्ने उदाहरण ठेला वला साथी संग बाट लिन सकिन्छ

  • @bamtamu6119
    @bamtamu6119 Před 4 lety

    जोस र जाँगर ले सफलता को कामना छ भाई

  • @mythoughts9654
    @mythoughts9654 Před 3 lety +2

    Wow! Lots of love from Sikkim to this honest , hardworking and sincere gentleman

  • @thakurdhojmagar2687
    @thakurdhojmagar2687 Před 4 lety +16

    दाईलाई प्रगतिको शुभ कामना🙇🙇

  • @elodkhanal1987
    @elodkhanal1987 Před 4 lety +1

    Dharai ramro god bless you

  • @manojrai2566
    @manojrai2566 Před 4 lety

    तपाई खुशी मान्छे। तपाइको खुशी मुहारले उर्जा दिन्छ। धन्यवाद। keep it up your happy life.🤗

  • @premkhatri9057
    @premkhatri9057 Před 3 lety

    त्यो मुस्कान बिदेशमा सिकेको हो दाजुले बोल्ने शैली सबै मन पर्यो

  • @jyotiharijan4516
    @jyotiharijan4516 Před 2 lety

    सलाम छ दाजुलाई।❤️🙏

  • @dipakdhakal01
    @dipakdhakal01 Před 4 lety

    राम्रो बिचार सहि छ सुपर संदेश दिनु भो बधाइ छ
    गूड् लक्क

  • @harishsinghdhami158
    @harishsinghdhami158 Před 4 lety

    वा इ दाइ को सोच कति सत्य good दाइ

  • @asmitathapa9540
    @asmitathapa9540 Před 4 lety +5

    Such a great,humble,polite human I have ever seen
    Lots of love to you.

  • @indiralimbu9167
    @indiralimbu9167 Před 4 lety

    उत्कृष्ट सोचाइ हुने सर लाई सलुट👏👏

  • @dikshyasworld8101
    @dikshyasworld8101 Před 4 lety +3

    So motivational 🙏🙏 It touched my heart when he said. He worked as a labourers even in lockdown too. ❤️❤️ Sabai Jana nepali le yesari nai kaam lai Respect garne ho ra thulo sano job navanne ho vane desh maa koi berojgaar basnu pardainathyo. Respect for u brother ❤️🙏 . Yestai yuba sabai vaidiye desh ko muhar afai ferinxa. God bless u bro. Inspiration ❤️🙏🙏

  • @dhanrajgiri9510
    @dhanrajgiri9510 Před 4 lety

    ल बधाइ छ। सबै युबा हरु मा यस्तै जोस र जागर आओस।।

  • @ampmskm
    @ampmskm Před 4 lety

    good inspiration bhai. कति राम्रो बोलि

  • @gauravbista6143
    @gauravbista6143 Před 4 lety +1

    Dami....Bhai....tik garayeoy....keep it up......🙏🙏🙏🙏🙏

  • @gautamthapa5772
    @gautamthapa5772 Před 4 lety

    आहा कति रमाइलो दाजु

  • @raimartha4358
    @raimartha4358 Před 4 lety +25

    काम गर्नु लजाॐने मानिसले चोरछ । काम गर्न नल्जाउने मानिस इमानदार हुन्छ ।

  • @user-cq3ve3rv2k
    @user-cq3ve3rv2k Před 4 lety

    कति राम्रो मन मान्छेपनी राम्रो, मेहनती,सबै गुणले भरिपुर्ण भाईको बिचार अनि मेहनतले ३ करोड नेपालिको आँखा खुलोस।

  • @ashishtamu1140
    @ashishtamu1140 Před 4 lety +2

    Kati mitho bolni saili good job bro keep it up god bless you

  • @Mrdeepu-dw9jz
    @Mrdeepu-dw9jz Před 4 lety +11

    Dai ko boli chai damii ho ke ...👌 love from India ❤

  • @salturover2970
    @salturover2970 Před 3 lety

    नोकर चाकरको प्रथा 100%हटाअौँ,स्वरोजगार र ब्यापारनै हो देश कायापलट धनी र बिकाशहुँने माध्यम l👉👉👉🏦🏦🏦🏦🏦🏦🏦🏦🏦💪💪👊✊🙏❤❤❤❤❤👈👈👈

  • @surendraadhikari7045
    @surendraadhikari7045 Před 4 lety +19

    Good job bro.salute you for your hardworking

  • @pddevraj
    @pddevraj Před 4 lety +2

    Right brother God bless you 🙏 dear sir

  • @ramlalsunar932
    @ramlalsunar932 Před 4 lety

    Ramro...dhery ramro... good job

  • @lachukafley5419
    @lachukafley5419 Před 4 lety +12

    Kati hasilo manche dai,stay happy like this.good luck

  • @krishnapoudel2686
    @krishnapoudel2686 Před 4 lety

    गजबको ब्यती अनि गजबको उत्साह !

  • @sagarkhadka2409
    @sagarkhadka2409 Před 4 lety +2

    Smart move !!!! I wish all the best for this man !!!! Bravo 👏

  • @gauravrawal4059
    @gauravrawal4059 Před 4 lety

    राम्रो काम सलुट छ दाई तपाईलाई

  • @SayadEnter07
    @SayadEnter07 Před 4 lety

    राम्रो र सहि काम अङगाल्नु भयो मित्रले ,यो पेसा ठिक छ ।

  • @samanamagar9012
    @samanamagar9012 Před 4 lety

    धेरै राम्रो काम दाई आफ्नै देशमा केही गर्नुनै महानता हो।

  • @shyammishra9304
    @shyammishra9304 Před 4 lety +7

    भाइ काम चैं गर्ने र साथमा अलि गफ पनि गर्ने नै हुनुहुँदो रहेछ।🤞🖖🤙🤘🤘

  • @decade9512
    @decade9512 Před 4 lety +4

    whatta positive thinking inspirational guy moreover he is geniune and gentle.

  • @dipeshshrestha3879
    @dipeshshrestha3879 Před 4 lety

    सकारात्मक संदेश !सबलाई प्रेरणा मिलोस !

  • @user-py6qo1pz1m
    @user-py6qo1pz1m Před 4 lety

    राम्रो विचार ।।।

  • @happinessandlove580
    @happinessandlove580 Před 3 lety +1

    He have got such a good customer service n smily n charming face

  • @santoshsangam1953
    @santoshsangam1953 Před 4 lety

    उहाँको कर्म र जागर देखेर एकदमै खुसी लाग्यो।उहाँबाट केही सिक्न सकिन्छ।नेपाल मा केही हुन्न भन्नेलाई उदाहरण हुन सक्छ।

  • @khimkc1019
    @khimkc1019 Před 4 lety

    कति राम्रो साेच

  • @nabarajgautam4636
    @nabarajgautam4636 Před 4 lety

    राम्रो कार्य

  • @krishnarana9778
    @krishnarana9778 Před 4 lety +10

    Well done bro very inspiring real story keep it up 🙏🙏🙏👍

  • @nirutagurung2649
    @nirutagurung2649 Před 4 lety

    कति मिठाे बाेलि best of luck

  • @pemanorbu3448
    @pemanorbu3448 Před 4 lety +7

    Watching from New York:)be proud if ur job brings ur bread and butter on the dinner table:)inspirational video.

  • @ravibk6929
    @ravibk6929 Před 4 lety

    सारै यकदमै राम्रो सोच बेस्ट अपलक साथि

  • @limburai5629
    @limburai5629 Před 4 lety +2

    Socha sarai ramro .🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @kumargharti1371
    @kumargharti1371 Před 4 lety

    नाम मात्रै नेपाल काम भारत र मलेसिया दुबै कतार साउदी कुबैत सारै दुख लाग्छ

  • @santabhadurbcgulmali8707

    दामि छ

  • @yeshilms3661
    @yeshilms3661 Před 4 lety +2

    How humble he is. May God Bless you😊😊💕

  • @gyanendraraja119
    @gyanendraraja119 Před 3 lety

    positive man ... grand salute for you ...... 👈️👈️👈️👈️

  • @kajiranabhat6321
    @kajiranabhat6321 Před 4 lety

    भाइलाइ धेरै धेरै सलाम टक्राउछु।

  • @jenithapa2843
    @jenithapa2843 Před 4 lety +3

    Wow what a inspirational video..best wishes for him from London 😍

  • @wearehuman5206
    @wearehuman5206 Před 4 lety +4

    Inspirational story dai your voice soo sweet
    God blessed 🙏🙏

  • @nirajoli
    @nirajoli Před 4 lety

    Motivating video

  • @sijanmaharjan329
    @sijanmaharjan329 Před 4 lety

    धेरै राम्रो

  • @RamPrasad-cz4uj
    @RamPrasad-cz4uj Před 4 lety +2

    आफनो देश मा बिकास गरेर बसनु धेरै राम्रो हो।अरू को नोकरी गरनु भन्दा, आफ्नै नोकरी गरनु Best हो ।नोकर ,हुनु भन्दा, मालिक हुनु Best हो ।

  • @MsNitigya
    @MsNitigya Před 4 lety +2

    what a humble man

  • @Ramgiri-gr2vr
    @Ramgiri-gr2vr Před 4 lety +1

    Ekdam ramro 👌👌👌👏👏👏✊✊✊👊😍