15 बर्षमै होटल चलाउने भाईहरुको प्रेरणादयी कथा : मासिक डेढ लाख कारोबार | Raju & Prabal
Vložit
- čas přidán 18. 06. 2019
- तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
Facebook : / powermedianetwork
----------------------------------------------------------------------------------------------------------------
Copyright Provided By
© Power Media Network
To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @ www.pmkhabar.net
Facebook : / powermedianetwork
Connect With Power Media Network
आदरणिय दर्शकवृन्द
काठमाण्डौको बानेश्वरस्थित पन्चकुमारी मार्गमा रहेको यी बाबुहरुको खाजा घर अहिले निकै लोकप्रिय बन्दै छ । यी बाबुहरुको प्रयास तपाईलाई चाँहि कस्तो लाग्यो ? प्रोत्साहनको लागि लाईक, कमेन्ट तथा शेयर गर्न नभूल्नुहोला, धन्यवाद ।
Badae xa vhai timiharuli
Ma ta fan vay bhai haru ko ek patak bhai haru ko returned ma jana man xa..sathai pawer media dhanaybad
Sabai patra kar haru le aba yesta ramra kura rakhnu abasyec chanel like subscribe garinxa j hos dherai ramro lagyo babu haru ko kam
Bhai Bata Sabai Le Siknu Parne Rahichha 🙏 ...Gyanedra Shahi Ko Aage Pichhe Chichyaudai Hidne Dhupaure Berojgar Haru Le Pani Yo Siknu Paryo
Congratulations Bhai haru lai
तिम्रो आट साहस लाई मान्नै पर्छ। युवा शक्ति सबै बिदेसिएको बेला तिमी उदाहरणीय बनेको छौ।
नमन गरे तिमिलाइ 🙏
याे उमेरमा केटा केटिहरु लागुपदाथ् दुब्यसनिमा फसेका छन् तर यी भाईहरुकाे काम उदाहरणीय छन्। भाईकाे उन्नति प्रगति हाेस्
Lolllll😂😂
O 5
;
हुने बिरुवा को चिल्लो पात
नहुने बिरुवा को फुर्सो पात भनेको यहि हो ।
भाईकाे दिमागलाई माने👏👏best of luck god bless you always 👍👍
भाई कडा लाग्यो,,,पछि बीनोद चैधरी लाई जीत्नु प्रछ् ,,ल
हजुर्को मन जस्तै है
No dout
Govinda Bhandari Binod chaudary hoina Binod manandhar
@@trishnakarki7924 Binod Chaudary nai ho, he is talking about the Chaudary Group CG founder. Wai Wai chau chau haru banaune brand.
भाईकाे बाेलीकाे शैली अति राम्रो छ ल भाई यसरी सधै नै अाफ्नाे कामलाई निरन्तरता दिदै अगाडि बढनु भाई !!
Vaideraidhnybad❤❤❤❤❤❤❤❤mghlanhovaiqch❤❤❤
भबिस्य राम्रो छ अर्को बिनोद चौधरी बन्नु पर्छ
Best of luck 👍️👍️👍️👍️
Good job vai
भाइहरुले राम्रो प्रगती गरून् भविस्यमा ।👏👏
यो काम पाईन बेरोजगार छु भन्ने लाई यो ठुलो झापड हो।जो संग जागर र ईच्छा छन उसलाई न उमेर न अार्थिक न कुनै अबरोधले छेक्न सक्छ।जाहा ईच्छा छ तेहा उपाय हुन्छ धेरै धेरै शुभकामना छ र उत्तोरपर्गतिको कामना छ
मेरो पनि गालामा दुखेको फिल् भयो आजा बाट , अब हामी पनि देशमा गएर केही गर्नु पर्छ
Ekdam sahi 👍
Really
ओ हो म त छक्कै परे कति बुद्धि जिबि बाबू Spech less 👍️
अर्को कडा घिसिङ जन्मियो। Keep hard working bhai haru safaltako shubhakamana
Plz don't try to bring love relation to their minds. Encourage them to achieve their goal.
Chup
Lado
Agreed with u
Muji chup
भाई १० बर्षमा करोडपति भएको हेर्ने मन छ ।
congratulation bhai haru
अबस्य बन्छ मेहनती को साथमा भगवान हुन्छ
Yestai parah ho vaney hunxa bato xai nabhulus vai bihe garda xai magi bihe gara lop ma parau vaney tme jako tai hunxa love bata xai tadha hau safal hunxa xa vaney
Hajur ko bole ma saraswati la bas garun
Karod pati matra
भाई हरु को बोल्ने शैली र काम र मेहेन्त देखेर मलाई यदि खुसी लाग्यो म पनि बिदेश छ आब म पनि अहिले नै फर्किनु जस्तो लाग्यो आब आफ्नै देश फर्केर म पनि यस्तै काम गर्छु बधाई छ भाई हरु लाई यसरी नै भाई को काम आगडि बढादै जनु यहि छ शुभाकामन भाइ हरु लाई
सह्रै मिहेनती र कर्मठ भाईहरू हुन् । अती नै मीठो लाग्यो । आउनुस् है साथीहरू पनि । एक पटक चख्न त आउनुस् र भाईहरूलाई सपोर्ट गरिदिनुस् ।
कहाँ नीर रहेछ सर ई भाईहरु को होटेल ?
Yo Bhai haru ko hotel..
Chai kata cha?
मा कसम भाइ को बोल्ने तरीका चाहि लस्त दामी लग्यो। Good job bro .
यो भाइ बाट ज्ञान हैसला मिलेको छ👍️👍👍️
हाहा
बाबु हरु को काम देखेर मलाइ नि स्वादेश फर्खिनु पर्छ कि जस्तो लाग्यो।।।
Teita
Teita vaneko ! ☺️😊
Ahh vanya
Kei nasochi nepal farkinus dai...himmat garnus..aafnai garnenai dherai opportunities xa nepal ma...😄😄
@@ranjanaryal4711 धन्याबाद हजुर लाइ समय कुर्दै र बनाउदै छु।।।।
एकदमै राम्रो काम भाइहरुको अब १/२ जाना काम गर्ने राखनु👍️👍️👍️👍️👍️👍️👍️
इंङलिस चाई खरो आउछ 😋😋
कडा बाबु 😂🤣
मिडियाहरु नि यस्तो उदाहरणीय कामहरुलाई भाइरल बनाउनु नि नचाहिने कामलाई भाईरल बनाउछ
माया तिमिले मेरो मन कै कुरा भनयु है
I like you
rima riya
भाईहरूको पसलमा टेस्ट लीन आउनू परो लोकेसन कता हो पाऊन सकीयेला ।।।
@@rimariya3717 9m
कती मेहनती लगनसील यो बाबु गर्दैजाउ भगवान तीमीहरू को साठमा छन र भबीष्ये मा तीमीहरू ले ठुलै प्रगती गर्नेछौ स्यावाश weldone बधाइ छ।
wowo nice job vai ramechhap ko मानिसहरु चै धेरै इमान्दार हुन्छ है मेरो भाई I like
Ramechhap ko naam rakhyo hamro bhai harule j hos
हुने विरुवाको चिल्लो पात
भाईहरुको प्रेरणादायी कथाले धेरैको लागि मार्गदर्शन मिल्न सक्छ ।
मैले गर्ने केही नसके पनि तिमी भाइहरुको काम देख्दा मन नै एत्ति खुसी लाग्यो तिमी हरु बाट मैले अनि हामी हरुले धेरैकुरा सिक्ने मौका मिल्ने छ भाइ निकै खुसी लाग्यो तिम्रो काम देख्दा
Very good
चोरेको होईन ठगेर खाको होईन, मेहनतले गरिखाएको हो भाईहरुलाई ल राम्रो होस। तर जे होस बोल्न चाहिँ खप्पिस नै रहेछ।
धेरै राम्रो काम भाइहरु अझै प्रगति गर्दै जानू शुभकामना छ ।
Hey, that’s what I did in USA, and after I got my MBA, I have a decent life. I see these guys becoming very successful entrepreneurs. Best wishes
यो होनित लाइन
राम्रो गरेको छौ बाबु 😍😍😍😍 अझै धेरै राम्रो होस । भगवान ले सधै राम्रो गरून्।
धन्यवाद भाइ लाई किन कि भाईको सीप र जोश जंगार बाट अरु नेपालीहरु लाई पनि सिक्ने र प्रेरणा मौका मिलोस यो भिडियो सबैले शेयर गरेर साथ दिनु होला भाईलाई भन्छु म!Kwt
👍👍👍👍👍
वाह! तिमी एक उदाहरण हौ राजा। तिम्रो भबिस्य उज्ज्वल छ।
Omg impressed by him..
He continues working even while being interviewed. This shows how hardworking he is. Lots of love brothers.
तर भाई भेज मात्र राख्नुस है राम्रो हुन्छ ...
Hii
भाइहरुको काम अनि मेहनत देखेर यत्ती भन्नू मन लाग्यो👇️
"ढिलो आयो तर कडा आयो"😚😚
babu 😍😍😍
Wohu babu.achmbhi lagirahe cha ramro gara ma kana auchu
कुलमान घिसिङका भतिजा हरु राम्रा भाइ
good ok
Nepalko karodpoati bhayeko herne man chha god bless you babu😍
भाई तिमी हरुलाई धन्यबाद छ मेरो तफॅबाट
काम सानाे ठुलाे हुदाैन ।।
गरे के हुदैन।।
मात्र अाट ,साहास चाहियाे।।
good job babu ....good....
O ho dhari ramro vaiharu ko mehanet....pragati ko kamana vai haru lai...
Wawoo babu haru rMro garira raixau aajai ramrai garnu hai mero suvakamana xa
Salamxa yo media lai esto positive chiz dekhaunuma
Kun din dekhi yei media le khedo khanxa yo bhai ko
@@bikashrai2909 yesko channel ma hernus.yesko content sadhai yesto positive khalko hunchha. You will never regret following this channel. Aru jasto paisa mukhi hoina.
म 25 yrs भए मास्टर पढ्दै छु तर आज सम्म केही गर्न सकेको छैन यो भाइ लाई देखेर खुसी लायो
Hack गर्न त सिके होला नि
@@govindaneupane7081 😂😂
Bhai haru ko menat dekhera khusi lageyo...ढिलो आयो तर कडा आयो
अग्रिम बधाई छ प्यारा भाईहरुलाई ! संघर्ष के हो भाइलाई सोध्नु पर्छ।
भाईहरु भविस्यमा नेपालको नम्बर १ व्यबसायी बनुन मेरो शुभकामना छ !
बिदेशी रोजगारमा जाने नेपाली युवाहरुले हेर्नै पर्ने video हो। एकदम शिक्षा मुलक छ। गरे सबथोक छ नेपालमा.. त्यहि हो बिदेशमा toilet सफा गर्दा पनि इज्जतको काम हो भन्ने.. नेपालमा चिया पसल राख्दा सानो काम भनि गर्न लगाउछन्।।
Rami bajra bidesh ma jane sabaile toilet pani gareko hudaina ra nepal ma 20 rupaiyama 1 cup chiya bechera arkako jutho vada majhe jasto aukat pani hudaina toilet nai safa garnu Parne pani tyaha ko manxe le afu samman byabahar garxa! Jati pani naramro news ako xa tyo ta khadi ko ho! Ani yo vai haru le kam gareko xa Ramro xa Tara katki kura jhut boleko xa ma sanga au sodna ! Mero chahi sachai ko doramba ho !
Afno sanle garva garda nai nepali khalto ma parnu ho hami afai botel plastik jama garne le ni dinko hajar kamauxa tra hani kam ko lagi lajaune bani le hi bikrejo
If you can you can win a world within a moment; just keep your faith on yourself and keep on doing what you feel is right. And see how entire human will support you.
These kids are today's exact clear example of dedication and hard work. Hat's off to you guys.
❤😌
सानो भाईको सोच ठुलो रहेछ र यसेरिनै गर्दै गयौभने भाई ले चाडैनै पर्गति गछ भाईको बोलि पनि एकदमै मिठो छ देखे र सुनेर खुसि लाग्यो भाई
तिम्रो मेहेनत र साहास लाई सलाम छ भाइ। मान्छे पनि बोल्न जान्ने र राम्रो रैछौ।। खुसी लाग्यो भाइ।
ल भाइ हरु प्रगती गर्दै जानूअझ अघि बड्नु भाइ हरु लाई प्रगती को सुभकामाना। गर्ल फ्रेन को लाइन चाइ नलगाउनु है भाइ फेरि होटल खाना सबै गर्ल फ्रेन लाई खुवाउदा खुवाउदा सकिन्छ जे होस राम्रो काम भाइ खुसी लागो
कति राम्रो सन्देश देको छ यो भाइहरुले धेरै खुसी लाग्यो अनि धन्यबाद यो च्यानललाई।तामाङको बच्चा हो दु:ख गरेर खान कैले लजाउदैन र कैले पछाडी हड्दैन।कति राम्रो सोच वा वा अनि बोली को त के कुरा गर्नु कसैलाई "त"पनि भन्दैनरे वा वा। तामाङको बच्चाहरु चोर,फटा,गुन्डा भनेर हाम्रो नेपाली समाजमा चिनियको यो समयमा यो सानो भाइहरुको यत्रो ठूलो प्रयास देख्दा मनमा साचिकै ठुलो खुसिको अनुभूति भयको छ र म तामाङ हु भनेर हिड्न गर्व लागेको छ।सधै सफल्ताको बाटोमा अग्रसर रहुन् भाइहरु।कुल्मान घिसिङले यतिकै देश भक्ती देखाको हैन नि हजुर।देशलाई केइ दिउ भनेर डटेर लागेको हो।नेपाली हो सबैले बुजौ अनि सधै समर्थन गरम।जय नेपाल
Bhai haru ko himmat ra mehnat ko laagi salam 💕🇳🇵👏
God bless u my young entrepreneur. Nepal need more people like u. Hope to see u become Millionaire in near future. ❤️❤️🔥
कति राम्रो सोचाइ , भविष्यमा अरब पति हुन्छ ।
Babuharuko mehanetle sachikai k hi garna umerle xekdaina vannekura sathai hune biruwako chillopat vanne sabit garidiykoxa path siknu jaruri xa
यि साना भाईहरुको होटल चलाईले हामी सबै लाई मन मुटुमा खुसी छायो सानो उमेरमा कति राम्रो काम अनि भाई हरुको यति मिठो बोली ।।।।।
यति सानै उमेरमा आफ्नो खुट्टामा उभिनु राम्रो कुरा हो । अझै समय छ पढाईलाई पनि निरन्तरता दिए राम्रो हुने थियो । पढेको कैयौ बेरोजगार छन् पनि बिदेशमा गएर दुख गर्नु भन्दा आफ्नै देशमा पनि काम गरेर राम्ररी बाचिन्छ भन्ने राम्रो उदाहरण पनि हो । प्रगति होस । शुभकामना छ।
They boys doing such a great job hands up my little brothers god bless u.
पढाइनै सबै थोक हैन मात्र लगनसिलता हुन परो सलाम छ भाइ हरुलाइ
I am sooo inspired by their hard work.
Just 16 years old but still have clear vision.
I know this guy and he is so humble.God bless this young Entreprenuer
हौ धेरै राम्रो बिचर सोंच रहेछ भाईको बेस्ट अफ लक ।।।।
WOW काहा हो यो
आउनु पो मन लाग्यो त बाबुको होटेल मा ।
सलुत छ बाबुको काम लाई
Grate Job 👍👍👍👍
कस्तो ठूलो मान्छेको जस्तो बोलिचाली । धेरै राम्रो भाइ । Best of luck ।
उन्नति प्रगति को उदाहरण भाइ हरु लाई धन्याबाद ।।।फलोस फुलोस ब्यापार
Katti mitho boli.... Katti hasilo muhar....kasto ramro confidence... Hats off!!!!
Jai jai hos vaiko darai ramro xa
कस्तो खुसी लाग्यो भिडियो हेर्दा सफलताको शुभकामना भाइहरू
Teibhanya
जे होस भाइ बहुत मिहिनेत वाला रहेछ। खुशी लागो।
राम्रो सानो उमेर बाटै सकारात्मक बिचार भएको ब्याक्ती । उधारणिय काम भाइ जीवन सफल रहोस दुबै जना लाई ।
wow ..wow .. कति उदाहरण छ सबैले share ..garer भइरल बनाउन पर्छ
भाईहरूको अझै ठुलो पर्गति होस 🙏🌷 गरे के हुदैन नेपालमा त्यति पैसा त बिदेसम् काम गर्ने ले पनि कमाउदैन होला दिनमा 😁 खुसी लाग्यो सानै उमेरमा हुने 💖👍👍
भाग्य न्यौपाने मात्र हो पैसा दियर हौसला दिने।यस्ले नि यो भिडियो बाट कमायर गोजि भर्ने भयो
Haha sahi sis vagya ta vagya nai vaihale ni..sab ko man ma baseka xan vagya bhai
एकदमै मेहनति बाबुहरु। सफलताले शिखर चुमोस्। शुभकामना छ।
यी कर्मसिल हातहरुलाइ मेरो तर्फबाट मुरी मुरी धन्यवाद साथै आउने दिनहरुमा अझै प्रगति गर्दै जानुहोला ।
Great salute to both of you.... inspiration for youngsters💪❤much love from Sikkim....n best wishes for future endeavour❤
कस्तो cuty boyहरु जति हेरेनी हेर्मा हेर्मा लाग्ने आखै नाथ्कने lop u so much my dear henacy 2♥️♥️🥰🥰😘😘😘😘😍😍😍😍🌹🌹🌹👌👌👌god job best of luck कति मिठो बोलि कालेहरुको dear, 😘😘😘😘😘कडा छ तामाङ्गको छोराहरु 💪💪💪💪💪👈👈👈
Wow...so much maturity at this age...God bless you 💕
Yo ho hune biruwako chillo paat vaneko.God bless us you all beautiful people
Businesses minded kids, best of luck brothers 👍 future millioners
कति राम्रो कुरा गरेको बाबु हरु ले मान्छे सानाे भएनि काम चाहिँ ठुलो रहेछ अझै पगति हुदै जाहाेस 👍️👍️
गरि खाने मान्छेकाे कुरै बेग्लै
Sai ho
Ho ni
स्याबास भाइहरू । यसरीनै अगाडि बढ्नु भयो भने जिन्दगीमा ठूलो काया पलत हुन्छ।
बधाई छ बाबु
अात्मालाई प्ररणा दयाै भाइ । चाहेमा असम्भव के नै छ र । god bless u bro. Keep it up.
Inspiring
👏🏻👏🏻keep up babu haru
Desh lai astae babu haru ko khacho xa
Mehanati👌🏻👏🏻❤️
Ane hajur jasto supporter ko pane jaruri cha 😊😊😊
भाइको कामले मलाइ पनि धेरै राम्रो लागो।दुख गर्दा नेपाल मा पनि हुने रह्छ।अब फर्किने हो बिदेश बाट ।
viral hunu anek garxan
bau aamale kholera xora lai interview dinu laune
भाईकाे साहाश देखेर साहारै खुसि लाग्याे यसरिनै धेरै प्रगति गर्दै जाउ
ohoo sarai ramra vie haru mehanatilo sanai umer ma....atti uttam vie haru
काम गर्न अरु को देश जानू पर्दैन भन्ने कुरा यो भाइ हरु ले सिकाको छ
literally i am crying to see this video . what a entrepreneur personal. God bless you brother i will definitely visit there and eat your items.
Wow Bhai haru le dherai ramro kaam Garnu vako rai6. God bless u Bhai haru.
धेरै राम्रो छ दुई भाई
हेर्दै भाइ राम्रो व्यबहार को देखीन्छ ।
Hune biruwa ko chillo pat vaneko yehi rhi cha good job babu haru ❤️❤️💋💋
बाबू परिपक्क रहेछ
jiban bahadur budhathoki ,,yes
Tehita khushbu👍
Sansar Chhitiz ,,👍
अाहा..कति राम्राे साेच र काम गरेकाे रैछ, सानाे भाइले!😍👏खाएर गर्ने हाेईन, गरेर खाने भनेकाे उदाहरण यहि हाे।उज्वल भविश्य र प्रगतिकाे शुभ कामना ।👏👏👏👏👏
I proud u vai haru timi haruko mehenat lai salam xa voli ko din ma yo vanda ni ajhai thulo pargati vako sunaa dekhana pau good bless you and your job
Hug hug salute this Exilian boy best of luck babu !
Go ahead
work is not small and greater
Futer will be bright
It look one day that boy will became a big man in Kathmandu,All the best both of you...
गर्ब छ यि भाइहरुपर्ति जस्ले एति सानो उमेरमै येस्तो राम्रो उदाहरणीय काम गरि उपलब्धीको सिखर चुम्न अगि बढिरहेका छन। 👏👏🙏🙏
In my view he inspired many young people's to do something in our own country
Yeti sanyo manche ko pane kate dherai work experience xa!!
Aafu ma hope hunu parxa j hos!!
💕💕💕