नेपालमा यस्तो पनि छ...15 बर्षमै होटेल चलाउने भाईहरुलाई हेर्नुस Bhagya Neupane New Video
Vložit
- čas přidán 19. 06. 2019
- Raju & Prabal
Host- Bhagya Neupane
यो Number मा Viber मा Massage गर्नुहोला
+9779824977523 Viber मा massage गर्नुहोला..
Camera person - Govinda Bhandari
Editor : Bhagya Neupane
#LIKE #COMMENT #SHARE
#BhagyaNeupane
Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Tattato Khabar (Govinda Bhandari) -- 9845377059
Website- www.tattatokhabar.com/ Facebook- / taattaatokha. . google pluse-plus.google.com/ Produced by Tattato Khabar Media Group Pvt. Ltd.
ति भाई हरु लाई सहयोग गर्नु भएकोमा धेरै धन्यवाद दाजुलाई 👍
बधाइ छ
Bhai Lai thanks cha la ml o Sikkim jorthang name ideas rai
Bhagya Neupane सरले जहिले नि इन्टरभिउ लिदा धेरै थोरै भयेनी आर्थिक सहयोग गर्नु हुन्छ।धेरै राम्रो लग्छ । Bhagya Neupane सरको काम लाई मन पराउने सबैले येता लाइक गर्नुहोस😍😍😍
बधाई छ भाइ हरुलाइ
Sahayog garnu hunxa jo kohi lai pani vagye sir dherai ramro manxe hununxa but mero msg heridinu hunna kina hola....???
australia मा train मा सुत्ने अनि गाह्रो भो रबि दाइ भन्नेको लागि कडा झापध छ । भाइहरुको काम ।
Raj Subedi sai kuro
अाममममम सर हजुर काे भनाई त कुरै नगरम अस्ट्रेलिया जाने भनेका त भ्रष्टाचारी का छाेरा छाेरि हुन दुख पाउनु पर्छ
15 barsa chai haina 18 vandai thiyo
Sai ho aafno desh na garnu parena ani train na sutna paryo
तात्तातो खबर लाई धेरै धेरै धन्यबाद छ भाइहरूलाई सहयोग गर्नु भएको मा र सातसथै दुई भाइलाई बधाइ छ
कुलमान घिशिङ् सरको दाजु भाइ रछ घिशिङ हरु कडा हुदो रछ शुभकामना धिशिङ सर हरु लाई 🇳🇵
malae vae haru sanga vytna mn lagyo...ktm aako byla vytnny xu
Ghising haru sachaina mehent ani imanandar hudoraicha
.
@@basrshashrestha2685😊
जे गर्छ तात्तातो खबर ले गर्छ।।।
भाग्य सर को उत्कृश्ट बिचारलाइ सलाम।।।
Patrakar vaya paxi vagya dada jasto hunu parxa
Dherai ramro sano babu haruko kam
Rachita darnal होनि रचिताG..
विडम्बना हौड्या कुपात्रकार ज्यादा भये।।।
शीर्षक एउटा कथा बेग्लाइ कम रिस उठ्छ😡
सायद तिमी म अनि हामी सब्को बेदना मिल्छ होला? झोले कुपात्रकार प्रतिको आक्रोश।।।
Bisagata kura vanda ni tatto khabr suninxacoment like garnu matrai vaneko suninxa ramro vedio haru of corse sable like garxa vannai pardaina ni
Adhikari Kantee 😂😂😂
भाइको हिम्त देखेर लाग्छ अझै म सानु छु
भाइको सामु Great job Wau 😘👌👌
भाग्य सरलाइ सेलुट छ यस्ता असाय दुखी सधै साथदिई सहयोग गर्नुहो ठुलो पुन्य मिल्नेछ जय होस
टिक कोट बनाएर बस्न्नु हुने जति पनि मित्र हरु हुनुहुन्छ सबैले यो भाइ बाट केही सिक्न्नु जरुरी छ है
Sahi vannu vyo hai tika ji
Kura ta mutuma nai lage nai vannu vayo Sir yo tiktok le Kam hoina kam aafno zindagi nai birsi sakeka xan hau hoit
Swnomat kati himatxa ajai thulo vaypaxit yo babuko bebasay thulo hunexa ani kati nepalilet arkako des jwnu na parla ajai pargati garnu la ba bu haru ahi sdubhakamana vai lai
टिक कोट होइन होला टिकटक होला नि TikTok
@@batas9403 जिब्रो लटपटिएर होला मिस्टेक haha
ओहो लु यो भिडियो लुटेरा घुस खोरी हरु सम्म पुगोस् है कति खुसी लाग्यो एति मेहेनत गर्नु हुने भाइ लाई सम्मान सहित अझै प्रगतिको सुभकामना 👏👏👏👍️👍️
Very nice ktm kuun thaau hola malai pani khaanu jaana mn laagyo
Lov u vai proud of u
I am from sikkim, so I really proud of you ....carry on.
भाग्य न्योपाने सर जस्तो व्याक्तिहरुको यो समाजमा सँधै अावश्यक्ता छ , यो समुदायका दिन दु:खि , समस्या ग्रसित , असहायहरुलाई सहयोग गर्ने, परिश्रमी, उदाहरणिय व्याक्तिहरुलाई उत्साहित गर्ने भाइरल वनाउने सहयोग गर्ने कर्य प्रति धेरै धेरै धन्यावाद सर ,हाम्रो नेपालको हकमा धेरै उदाहरणिय देखियो , भाइ हरुलाई प्रगतिको धेरै धेरै शुभकामना, म पनि पुर्व पाँचथरवाट काठमाण्डौ अाउँदा त भाइहरुको होटलमा निस्कौं नै लाग्यो ,धन्यवाद ।
भाइ हरु को काम सलाम । तर यो कार्यक्रम प्रस्तोता को भुमिका बान्ने काम धेरै भयो । धेरै धेरै ल्याङ ल्याङ ।
साहासी भाईहरुको निरन्तर प्रगतिको कामना सहित सलाम🙋♂️
भाइहरुको मेहनत देखेर खुशी लाग्यो !
भाग्य सर को काम लाई कसरी सम्बोधन गरौं बयान नै छैन ! तपाईंको रक्षा भगवान ले गरुन् !
*ईनी भाइहरू बाट शिक्षा लिन अावश्यक छ। र साथै उनीहरु लाइ अार्थिक प्रगती को कामना छ।*
*#हाङ्खिम_लिम्बु*
*#उदालगुडी_असम**-(🇮🇳🇮🇳)👍👍*
एकदमै राम्रो भाइहरुले गरेको काम
दुई भाई को मेहेन्त देखेर अति खुसी लाग्यो र भाग्य न्यौपाने भाई लाई सलाम छ
भाग्य दाईको मन नपर्ने भिडियो केही छैन भाग्य दाइ जस्तो हुनुपर्छ मिडियाकर्मी भनेको
sangita masrangee magar my Febret Nepali reporters vagya newpany
sai ho
Sahi ho sangita g
Vai haruko jos ra jaagar dekher sarai khusi lagyo 😍😍😍🤗👍👍
@@jayantipandit2519 n
सलाम छ भाइ हरुलाई यति सानै उमेर मा यति धेरै प्रगती। भाग्य न्यौपाने सर तपाइ त साचै नै भगवान हुनु हुन्छ तपाइँको हरेक भिडियो हरु हेर्ने गरेको छु।आर्थिक सहयोग गर्न नसकेको मा क्ष्मा चाह्न्छु।अझै यस्ता कार्यहरू गर्दै जानुहोला
उदाहरणिय, प्रेरणा को स्रोत भाइहरू लाई अझै सफलताको शुभकामना छ
भाइ हरु लाई अजै पनि सफल्ताको अग्रिम सुभ कामना / भाग्य दाजु लाई पनि धन्यवाद ....
हामी पनि आउदैछौ भाइ हरुको होटेल मा एक्दमै राम्रो काम 👍️👍️👍️👍️
wow good vaii
भाईहरु ले होटेल बाट राम्रो आम्दानी गरीरहेको छन पैसा कमाईरहेका छन तर पनि भाग्य न्यौपाने ले रकम सहयोग गर्नु भएको छ यो रकम कम्जोर देखेर होइन कि उनिहरु को हौसला को लागि गर्नु भएको हो सलाम छ भाग्य न्यौपाने दाई लाई
I'm from Darjeeling...very inspiring.
Keep it up brothers...you are the model for today's youth....
एकदमै खुसी लागेको छ भाइहरूको उज्ज्वल भविष्यको सुभकामना छ हामी बिदेशीयका नेपालीको लागि जनचेतना मुलुक पनि छ💝bhagya neupane dai 👍💞
सचिनै यो बाबू हरुको आत्मा बिस्वाश मेहनत अनि हिम्मत लाई मान्नुपर्छ 🙏🙏🙏
यी दुई जना बाबुलाई प्रमेश्वरले रक्षा गरेको होस उन्ति प्रगति होस धन्यवाद 👌👍️💖
माननु परछ साहासि भाइ हरुलाइ कति मेहेनति छन भाइ रामराे सङग परगति गरनुल बधाइछ साना भाइ हरुलाइ
Wow!!! सारै खुशी लाग्यो मलाई भाईहरूको काम देखेर मेरो उच्चा सम्मान छ हरपल सफलताको शुभकामना छ भाईहरू म खाडिबाट हेरिरहेको छु भाग्गे दाजुलाई उच्चा सम्मान र सलुट् छ मेरो 🙆🙆🙆all the best good luck Vai haru....🤝👏👏🤝🙆♥️❣️❣️❣️
बाबुहरु को भविष्य उज्ज्वल बनोस
संघर्षै गरेर पनि जीवन सफल बनोस
#भाग्य भाइलाई धेरै बधाइ छ सहयोग गरेकोमा
धेरै राम्रो व्याबसाय भाईहरूको पर्गती होस
भाईहरुकाे काम प्रति म गर्व महसुस गर्छु।
भाईहरु अाफ्नाे कामलाई निरन्तरता दिन कहिल्यै पछि नहट्नु ।।
अन्तिममा....याे पनि भन्छु (८/१०) बर्षसम्म केटीहरुकाे पछि नलाग्नु।।
चोरेर खाने, लुटेरा खाने, गुण्डा गर्दी गरेर खाने , नेताको झोले बनेर खाने, ब्याज प्रसाद बनेर खाने हरु सबैलाई गतिलो झापड हान्न सफल भएकोमा खुसी लाग्यो भाई। सफलताको कामना
Bhagya sir Lai dherai dherai dhanyabad Bhai harulai desh ko samu chinaunu vayekoma..
Saachai nai hamro desh ma sun falxa... Bhai harulai agrim subhakamana
Nikai ramro bidesh ko vhumi ma malik hunu vanda aafno deshko nokar hunu ramro 😍😍 very good 👌🏻👌🏻👌🏻
यो विडियो चोर डाँका सम पुगोस अरकाको लुटेर खाने
येति सानू उमेर मा कति मेहनत गरिराको छ भाईहरुले
kx dd fbma name svs me plss
Right vannu vo hjrle???
Sirjana gurung sister you are right !!!
sirjana gurung देशभरि चोरडाँका छन अवश्य पुग्छ यो भिडियो चोरडाँकासम्म। अनि चोर डाँकासम्म मात्र हैन टिकटकमा मुख खुम्च्याउदै बस्ने फुर्सदिला प्राणी सम्म पनि पुगोस पबजी प्राणी सम्म पनि पुगोस
Kati ramro vhai god bless you
धेरै राम्रो
मिहिनेतले नै मानिसलाई जिम्मेवारी बनाउछ ।आगामी दिनको लागि शुभकामना
@Gopal Shrestha a! A
भाग्या नेउपाने र कृष्ण हंडेल चै गरिब दुखिको लागि भावान नै हो
parkhi Grg.surya umm k hae sae ho
कपडा चाई जुन interview ma same xa k ho k
बेष्ट अफलक भाइ हरु लाई यसरिनै भाइ हरुको उन्नती प्रगति हुँदै जाओस
भाइको होटेल मा म अबस्री आउने छु ।।। धेरै राम्रो प्रगति होस।।
Vaga dae tape saga kura garnu x
Bhai haru ekdam hasila xan good luck bhai haru..
God luck both of u
Ramiro ma baby
ल भाग्य सर सलोट छ तपाईं लाई सथै भाइहरु लाई सफलताको सुभ कामना
Ekdam khushi lagyo bhai haru ko pragati dekhera aune din haru ko suvakamana cha 👍️👍️
योत एकदम खुसिको खबर हो भग्यासर र भाइहरुलाइ best of luck ??
हुने बिरुवाको चिल्लो पत भन्थे हो रहे छ
भाइले येति सानो उमेरमाइ येति ठुलो मेहनत
गरे छ
Ahh ho ni.
Manxe haru master degree garera ni berojgaar xan Nepal ma.
good job
Bhai harulai best of luck bhagy bhailai sayog hausalla dinu bhaekoma dherai dhannebad
भाईले सानै उमेर मै जोस जागरले आफ्नै देसमा केही ब्यबासय गरेको देख्दा सायद हाम्रो देशको युवा हरुलाई पनि केही उदाहरणीय भयो🙏😊😊 and best of luck भाई😍😍
भाग्य सर को काम्लाइ सम्मान गर्ने जति एता है ।
भाइहरुको काम्लाई मान्नै पर्छ साह्रै खुसी लायो भाइको मेहनत देखेर ।।
हुने बिरुवाको चिल्लो पात भन्थे हो रैछ गाठे
ल बाबुहरु भोलिको दिनहरुमा अझ प्रगतिको
कामना गर्दछु।
O vai haru dherai ramro xa tara umer sano xa kheyal garnu la
भाग्य दाइ को भिडियो जति हेर्यो तेति हेर्न मन लाग्छ
Yo video hererw malai ek dam khusi lagyo Bhai harulai dherai dherai badhai xa rw agaadi ko din haru ramro hos god bless you
यो भीडीयो चाई चोर डाका लाई हेर्न जरुरी छ ल बदाई छ ल भाई योत्रो सानो ऊमेर मा यस्तो प्रगती गरेको मा सानो फुच्चे भाई धेरै धेरै धन्ने बात
आहा सलाम छ यी भाईहरुलाई गरे के हुन्नर नेपालमा सुन पनि फल्छ भन्ने महान सोच लिएर आहा काम गर्दैहुनुहुन्छ सफलताको शुभकामना छ।।
Grade job thanks bhai haru
सहि हो यी भाइ हरु को प्रतिभा लाई देख्दा धेरै खुशी लाग्यो गरे पछि हाम्रो नेपाल मै सुन फल्छ नि अझै राम्रो सङग अगाडि बढनु होला भाइ हरु जसरी आज सम्म मिलेर काम गरिरहेको रहेछौ आगामी दिन मा पनि यसरी मिलेर अगाडि बढनु है त केटि को चक्कर मा न पर्नु है त पहिले आफ्नो जो सोच छ सपना हरु होलान त्यो पूरा गर्नु अनि मात्र माया प्रति को बारे मा सोच्नु है त
वा धेरै राम्रो काम अरु जो लुटेरा,चोर ,डाका हारुले सिक्नुपर्ने भो यी साना-साना भाइहरुको काम बाट गर्यो भने गर्न सकिन्छ।
ल धेरै राम्रो छ भाइ हरु को प्रगति होस राम्रो गर्दै जानु होला धन्यवाद
Ramro kam x vai
thank you babu haru dubai janlai
happy leaf vai haru good jop imaik ma Kuwait bata 💪💪💪👏👏☝
god bless you vae
सलाम गर्छु भाइ हजुएअहरुलाई
अझ प्रगतिको कामना
सलाम छ भाइ तिमि हरु लै
Gud job babu haru.sadai khusi hunu.bidesh janu vanda Nepal mai kam garda ramro huncha❤️❤️❤️
यो भाइ को बोली चाहिँ अलि हावा हावा खाल्को लाग्यो तर पनि सानै उमेरमा प्रगति गरेको देख्दा खुसी लाग्यो।
good job aasirbad xa babu ko pargati dharai vanda dharai unnsti hos
खुशी लाग्यो ।अझै सफलता को कामना भाइ लाइ। अनि भाग्य ब्रो को जस्तो पत्रकार लाई सलाम छ। सबै पत्रकार ले इन्टर्ब्यु मात्र लिन्छ्न अरुको भिडियो देखाएर कमाएर खान्छन भाग्य ब्रो ले सबै लाई हेल्प गर्नु हुन्छ। Good job bro👍️
फेरि पछि सबै मिडिया हरु यता लागेर यो काम पनि बिगर्दिन्छन र दुश्मन पनि मिडिया नई हुन्छन् र सबै मिडिया को पछाडि नलाग्नु । Plz सबै मिडिया बाट बचाउ अब यति आग्रह गर्दछु । भाग्गे न्यौपाने दाई ई भाइ हरु लाई अरू दुश्मन बाट बचाउनु होला म त यै भन्छु ।
सर हजुर ले सहि कुरा गर्नु भयो
dami vai haru
Ho hajur..interview dida dida business garna paudain ..kaam garni manxe lai gari khan deu
Abinash Bista हाहा जानेर नै भनेको जस्तो भन्नू भयोनि😀😀
@@dhanalama1351 त्यो छुटै छ तर interview दिदा दिँदा अर्को एउटा मिडिया आइदिन्छ बीच मा खाने कुरा मा नराम्रो भेटियो भन्दै ।
I am from India and i really appreciate about ur wook , wl dn.......👍👍👍👍👍👍👍
भाग्य दाइ लाई नमस्कार अनि भाइ हरु लाई धेरै धेरै उन्नति प्रगति गर्दै जानु भाइ हरु लाई सफलता को शुभकामना बिदेश गएर मेहनत गर्नु भन्दा आफ्नै देशमा केही गरे राम्रो भन्ने प्रेरणा मिल्छ।।
भाग्य न्यौपाने सर र भाइ हरुको काम को लागि best of luck
Lakhau lakhau danyad dui vai lai ma bahrain bata
पत्रकार भनेको भाग्य nyupane जस्तो हुनु पर्छ अरु त सब कटुकार हुन
रबि लामिछानेले कहिल्यै यस्तो गरिब मजदुर कुरा सुन्छ?? यसरी भाग्य नौपानेले जस्तो गरिब मजदुर को यसरी अन्तरबार्ता लिएको रेकर्ड छ???? रबि लामिछाने त बुजिबादी पुजीवादी को मात्रै खोजी चासो गर्ने मान्छे हो भन्ने कुरा आर्यन तामाङ ज्युको केस बाट स्पष्ट हुन्छ। मेरो लागि रबि लामिछाने भन्दा भाग्य नौपाने नै ठुलो हो।
God bless you bhaiharu & thank you bhagya dai for supporting them...👍
Yo babu haruko mehanat dekhera malai sarai khusi lagyo
साच्चिनै भाग्गे न्यौपाने दाई सारै सहयाेगी मन काे हुनुहुन्छ भाई हरुको प्रगाति होस ए सरी नैं अगाडी बढ्नुहोस शुभकामना
धेरै राम्रो काम बाबु हरूको सफलता को शुभकामना छ धन्यबाद भाग्य दादा लाई पनि ?
Wow bhai haru lai dherai dherai subh kamana ani tato tato khabar ko daju lai pani sayog garnu bhako ma 👍👍👏👏
I proud of u
Timi hauko herara
Sabailaii hausala paunexa
Keep it up
👍👍👍👍👍👍
सानै भये पनि हिमत चाइ ठुलो रैछ भाइ हरु को खुसी लागो भिडीयो हेरेर all tha best bhai
तिमी महान छौ भाग्य भाई सधै उत्तर उत्तर प्रगतिको कामना गर्दछु
अति हौसल दिनु भयो भाग्य न्यौपाने ब्रो🌹🌹🌹🌹🌹
एक उदाहरणिय कामको सफलताको कामना गर्दछु।
नेपालि सबैले पाठ सिक्न जरुरी छ पात्र हरु भाइ लाई बधाइ छ
वाउ सबैभन्दा ठुलाे मेहनत र परिश्रम यसै गरि अगाडि बडि रहनु सानाे भाईहरू
This is the best example of who are stay on abroad.
Thank you Bhagya Neupane for helping them. God bless you.
Dame xa vai manata garnu parxa
dherai strong vaiharu..ani vagya sir you are the great man..keep it up
नेपालमा काम पाइदैन,सरकारले रोजगार दियन भनी दिन्भर हाइ गर्दै दिन बिताउने भुस्तिग्रे र भुस्तिगृहरुलाइ गतिलो झाप्पड हो यो।well done !keep it up boys.
public voice यो भाई हरुले गरे ओ हो भनेर सबैले यस्तै काम गर्दा कमाई हुन्छ त ! असम्भब छ !
मईले पनी पहीले गाऊमा टमटर रोपे फायदा घेरै भयो ! अहीले गाऊभरी सबै टमटर रोप्ने न मेरो बीक्छ न त गाऊमै बीक्छ सबै टमटर बीग्रीएर बीजोक !
सरकारले कल कारखाना हरुको नीर्माण गरे पो सबै को रोजगार
@@GurkhaliMonoranjan प्रिय मित्र ,सुरुको सफलतामा चै थामी नसक्नु खुसी हुने अनि पछिल्लो असफल्तामा चै बिस्मात हुने? सधै एकनास कहाँ हुन्छ र? मेरो पनि कयौ समय लाखौको टेनडर असफल भएको छ अनि हुन्छ पनि तर अघि बढन छोडनु हुन्न नि ।please अफ्नो आत्मबिस्वासमाथी बिश्वास गर्दै नया mechanism आप्नाउनुहोस । सरकारको मुख नताक्नुहोस मित्र ।तपाईंको काम,सफलता ,असफल्ताप्रती मेरो ठुलो सम्मान छ ।जय नेपाल
Tapai haru ko job dharai ramro xa yastoi pragati garnu
मलाई साहरै मन पर्यो भाईहरुको मेहनत देखेर👍️👌
Good job भाईहरु,धन्यवाद भाग्य भाई
Inspirational video to all of us.I really respect these kids. so active , loyal and Hardworking .
अझ उत्तरोतर प्रगति को कामना गर्दछु भाईहरु लाई अनि धन्यबाद छ भाग्य सर लाई
Derai ramro xa baiharuko Kam
Derai ramro Kam garnu vako xa Sana Sana Vai haru le Best of luck with both
धेरै धेरै राम्रो काम गरेका छोउ मेरो भाइ हरु best to lock हामी जस्ता युवाहरु बिदेशीएर केहि गर्न सकेका छैनौउम तिमिहरुले उदाहरण दिएर देखाएका छै।।।।
उज्वल भबिस्यको शुभकामना भाइहरुलाइ जिवनमा कैले पनि बिघ्न न आओस्😊😊
हे भाइ बोली पनि कति मिठो अनि साहस पनि कति धेरै 17 बर्षमा 1लाख 60 हजार कामएर यस्तो गर्न सकेछौ बधाई छ आफू त 21 बर्ष लागियो बिदेश जानी प्रबन्ध मिलाउदै छु तर यो भिडियो हेरेर मन कस्तो कस्तो भयो 😍😐
malai testai vayo bro tei line kam garera pani wastaa chhaina.
ma pani bahirako tayari harirachhu, yo video le mero man nai bhabuk vayo
dazzling zone Garo x😂
Ritu Rana एकदमै गारो छ 😁😅
सारै खुशी लाग्यो best up luck bhai harulai
Bhai haruko kam man parne yata hajir garum ta
wow अटि मन पर्ने भिदियो भाग्य न्यु पाने लाई सहमत हुने हरु यता हाजिर हुम है
Bhagya sir ko mahanta dekhera kata kata irsya lagera aauxa jo sukai ko kinaki wahako jasto manasptl hridaya kamai manisko hunxa best of luck bhagya sir ani hamra dui vaiharulai
tattato khabar bhagya neupane ko nmbr 1 fans haru koko xam??
💓⬇hit like cmnt plsss
nabarpni
बाबू हरु अत्ति खुसी लाफ्यो हजुर हरु को यो मेहनत देक्दा पैलै देखि हेरिरा छु/ तर भाइ हरु हजुर हरु मा एउता चिज कमि छ गलाप्स लगाउनु भो भने कत्ती मजा होला है भाइ हरु best of luck vai haru😘😘
धेरै राम्रो 2जना भाइ हरु अजै प्रगती गर्दै जानोस सधै चलोस गुड 👍️👍️👍️👏👏👏👏👏👏
Damn... this video is motivational...... Big thumbs up to two little brothers
Bhagya Sir patrakar Vaneko Hjr jasto hunu parchha Salam chha Hjr lae r Bhai Haru ko Kam Dherai Ramro Lageyo Best of luck Bhai ho
Great job vagya Neupane tapaibata aru journalist lay part sekun.jai Josh vagya je.keep it up bro.vai haru all the best.
म पनि वुटबलमा astey गराेकाे ho
Vai haru teme haru ta youth ko lagi rool model hou vai haru aajai pargatai garnu hai 😉 good luck
निकै प्रेणणादायी भिडियो
गरोभने हुनेरहे छ भाईहरुको कुरा सुन्दा फर्किहालुम जस्तो लागो आफ्नै सोदेश माई