भाग्य न्यौपाने कहाँ गए..America बाट आएर हेर्नुहोस Bhagya Neupane New Video

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • Host- Bhagya Neupane
    सहयोगको लागि
    यो Number मा Viber मा Massage गर्नुहोला
    +9779824977523 Viber मा massage गर्नुहोला..
    Camera person - Kamal Neupane
    Editor : Bhagya Neupane
    #LIKE #COMMENT #SHARE
    #BhagyaNeupane
    Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Tattato Khabar (Govinda Bhandari) -- 9845377059
    Website- www.tattatokhab... Facebook- / taattaatokha. . google pluse-plus.google.com/ Produced by Tattato Khabar Media Group Pvt. Ltd.
    श्रीमानले छोडेपछि Ruku Bhujel को कोठामा पुग्दा... हेर्नुहोस यस्तो Bhagya Neupane, Tattato Khabar

Komentáře • 1,4K

  • @tattatokhabar1
    @tattatokhabar1 Před 5 lety +529

    सहयोगको लागि
    यो Number मा Viber मा Massage गर्नुहोला
    +9779824977523 Viber मा massage गर्नुहोला

  • @swadeshniraula318
    @swadeshniraula318 Před 5 lety +383

    वहाँको श्रीमानलाई सलाम छ, यस्तो अवस्थामा पनि आफ्नो श्रीमतीको स्याहार सुसार गरेर बस्नु भएको छ, शिघ्र स्वास्थ्य लाभको कामना बहिनी !!!

    • @sundergm5519
      @sundergm5519 Před 5 lety

      Good dai

    • @minasurkheti1370
      @minasurkheti1370 Před 5 lety +1

      @@sundergm5519 good sir

    • @dhanshahu8542
      @dhanshahu8542 Před 5 lety +2

      Shreeman vanKo ta yasto hunu parxa

    • @chokenjunu2965
      @chokenjunu2965 Před 5 lety

      chadai banda chadai sabai nepali ak jhot vyera yo nani sayok garum derai gambir abasta ma raixa

    • @munashree2630
      @munashree2630 Před 5 lety

      Honi husbandle true love garekorax....god bless your family

  • @bindashroshanbindash9647
    @bindashroshanbindash9647 Před 5 lety +20

    सलाम छ दादा हजुरको कामलाई
    हजुर जस्तै मान्छे भएको भए
    हाम्रो नेपालमा कति राम्रो हुन्थ्यो
    तर के गर्नु सबै आफ्नो लागि मात्र गर्छन्

  • @sureshbohara2475
    @sureshbohara2475 Před 5 lety +167

    जहाँ जहाँ दुख त्याहा त्याहा भाग्य भगवान जानुहुन्छ सलाम भाग्य दादा

    • @mayadepal450
      @mayadepal450 Před 5 lety +1

      हजुरकोनामभागगेभगवान

    • @sureshbohara2475
      @sureshbohara2475 Před 5 lety +1

      @@mayadepal450 साच्चिकै भाग्य भगवाननै हुन हैई

    • @sabinasabina3253
      @sabinasabina3253 Před 5 lety

      god bless you nani

  • @shaktikumargodar389
    @shaktikumargodar389 Před 5 lety +30

    दिपा शर्मा जी लाई धन्यवाद सहयोगको लागि

  • @harirai4823
    @harirai4823 Před 5 lety +208

    श्रीमान र श्रीमती भने पछि यति सम्मकाे माया र सयाेग हुन पर्छ।अन्तिम सम्म श्रीमती लाई बचाउन सयाेग गरि रहने श्रीमान लाई सलाम छ।

    • @raiami7798
      @raiami7798 Před 5 lety

      Malai pani sabai bhandaa tyahi kurale manchhoyo sachchai mahan purus hunuhudo rahechha kasaile ta uhilai chhodisakthyo susyasthyako kamana

    • @pradippoudel3688
      @pradippoudel3688 Před 4 lety

      😭😭😭😭😭jindagi

    • @rajkumarkhatri3863
      @rajkumarkhatri3863 Před 4 lety

      सहयोग गरु

  • @youtubematvd.r.baraili6734
    @youtubematvd.r.baraili6734 Před 5 lety +34

    चाडै निको भएको होस।
    म उहाँको निम्ति प्रार्थनामा सम्झिने छु

  • @namastepyakurel
    @namastepyakurel Před 5 lety +479

    भग्य दाईं नेपालीको मन् मन् मा बसेको छ
    मन् पराउने एता like गर्नु होला!!

    • @hombhujel4686
      @hombhujel4686 Před 5 lety +2

      धेरै भन्दा धेरै छिटाे शहयाेगी दाता हरुले शकेकाे शहयाेग बाट उपचार छिटै हाेश शवाश्थे लाभका कामना

    • @sundergm5519
      @sundergm5519 Před 5 lety +2

      Good

    • @mayadepal450
      @mayadepal450 Před 5 lety +2

      भागगेभाईहजूकोमुटुभतरभगवानलेबासगरून

    • @lalchan2630
      @lalchan2630 Před 5 lety +1

      बिचारा म पनि सहोग गरथे

    • @lalchan2630
      @lalchan2630 Před 5 lety +2

      भागे सर हजुर को नमर दिनुस न

  • @mistarkingyoutubechannel490

    ऋमान भनेको त यस्तो पो यसरी नै जिन्दगीभर माया गर्नुहोला and thank you bhagye dai Lai Pani 🙏🙏🙏

    • @bhagwatineupane6965
      @bhagwatineupane6965 Před 4 lety

      छिटाे सन्चाेहाेस बिचारा पर्मेश्वरले छिटाे सन्चाेहाेस

  • @mbkc615
    @mbkc615 Před 5 lety +240

    भाग्य न्यौपाने को काम मन पराउनेहरु यता हाजिर गरौ त कति छौ❤️❤️❤️💚💚💛💛💖💖💝💝

    • @anuskaanuska2380
      @anuskaanuska2380 Před 5 lety

      Mh pani mero tw aafai da parnu hunxa

    • @gxpower7349
      @gxpower7349 Před 5 lety +1

      भाग्य दाई र शिशिर दाई दुबई दाई हरू को कामलाई सलाम छ

    • @dipendarpun8881
      @dipendarpun8881 Před 5 lety

      मछु है हजुर

    • @dbtamang770
      @dbtamang770 Před 5 lety

      👍👌hajor harola Selma che

    • @bhumabasnet2655
      @bhumabasnet2655 Před 4 lety

      💜💜💜💜💜💜💜💖💖💖💖

  • @nirwansababumagar4305
    @nirwansababumagar4305 Před 5 lety +21

    साचिकै नेपाली को मन ठूलो छ इ दिदिलाई पनि सहयोग गरिदिन होला देस बिदेस मा बस्ने सबै ले सहयोग गरिदिनु हुन अनुरोध गर्दछु

  • @himalsubba2151
    @himalsubba2151 Před 5 lety +54

    हामी नेपाली हरु गरिब दुखी भए पनि हाम्रो मन भने ठुलो छ। सक्दो सबैले सहयोग गर्नु पर्छ यी बहिनि लाई । सार्है बिजोग रहेछ god bless you always bahini !

  • @niten12e4mukhiyakuich9
    @niten12e4mukhiyakuich9 Před 5 lety +11

    Buda chai sarai ramro vetnu vayexa aru kta vako vaye budi yesto vaye paxi arko kt khojera hidthye hola
    Get well soon sister

    • @rajkhanalkhanal933
      @rajkhanalkhanal933 Před 5 lety +2

      🙏🙏🙏 namste hajur le ramro kura garnu vo sarai dukha ko kura

  • @snmedia1838
    @snmedia1838 Před 5 lety +82

    भाग्य दाईको जस्तो ठुलो मन सबैको होश ।भाग्य दाइको फ्यान यता हजिर गरौ न

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 Před 5 lety +17

    धेरै राम्रो सम्मान छ भाग्गे सर हजुरलाइ
    सहयोगी मनहरु प्रती सम्मान छ
    सारै दु:खद 😭😭😭😭😭 आँसु थाम्न सकिन

  • @ActivePrem925
    @ActivePrem925 Před 5 lety +125

    पशुपतिनाथले रक्षा गरुन 🙏🙏

  • @prashadram7942
    @prashadram7942 Před 5 lety +23

    भाग्य न्यौपाने हैनकि ओहात भग्वान न्यौपाने हून यि भग्वान न्यौपाने लाई हिर्दय मा मंदिर जस्तै सजाउनेले यहा लाईक अबस्य गरौ

  • @harishpandit1801
    @harishpandit1801 Před 5 lety +50

    सबै ले सयाेग गरदिनाे हाेला बहिनी लागि अनि भगबानले रगक्षा गरू

  • @sumansunar6849
    @sumansunar6849 Před 5 lety +6

    भाग्य न्यौपाने दाइ दाइ लाई सलाम छ नेपाली यकजुट बनौ थोरै भयनि सहयोग ले
    अरुको जान बछ भने सबैले सहयोग गररौ

  • @RajBudhathoki
    @RajBudhathoki Před 5 lety +21

    भाग्य दादालाई मन पराउने जति यता हाजिर गरुम है 🙌🙌 र उहाको स्वास्थ्य लाभको कामना चाडै निको होस 😥😥

  • @puspapoudel5141
    @puspapoudel5141 Před 5 lety +44

    बिचरा कति माया गर्नेहुनुहुदाे रहेछ श्रीमान

  • @suzuukeeng9396
    @suzuukeeng9396 Před 5 lety +64

    भाग्गे दाईको काम र दाईलाई माया गर्ने जति यता 🌹🌹

  • @zunujunu7430
    @zunujunu7430 Před 5 lety +1

    छिटो निको भाको हेर्न पाइयोस्
    God bless u.

  • @nirmalspmagar9169
    @nirmalspmagar9169 Před 5 lety +74

    भाग्य न्यौपानेले धेरैको भाग्य फेरेका छ्न भन्ने जति हाजिर गर्नुस त!!

  • @sureshshrestha6306
    @sureshshrestha6306 Před 5 lety +47

    गरिब दुखिलाई मात्रै किन यति धेरै पिडा 😭

  • @harimalla4927
    @harimalla4927 Před 5 lety +62

    नमस्कार भागेनेयोपाने सर सबै मिलि सयोग गरौ सयोग नै हाम्रो धर्म हो उहाले सयोग पाएर छितै राम्रो भको हेर्न पाउ

  • @chemzongsanu
    @chemzongsanu Před 5 lety +1

    उहाँको बिमारी एक तिर बुढाको माया अर्को तिर कति राम्रो श्रीमान वा वा हाम्रो नेपालीपन यो जोडिमा झुल्केको छ यो जोडि सधै साथ होस् र उहाँको शिघ्र स्वास्थलाभको काममा

  • @kamalagharti2902
    @kamalagharti2902 Před 5 lety +13

    Koikoi ta husband pani Kati mahan hunxan👍😍 get well soon👍

  • @gopalmajhi9365
    @gopalmajhi9365 Před 4 lety +1

    कस्तो निस्टुरी रयछ दैब के लीन्छ यस्तो चोट गरीब भयर जन्मीनु पाप होईन गरीब भयर मर्नु पाप हो भाग्य दाई लाई धेरै धेरै धन्यवाद र सभैले सयोग गर्नु हुनेछ

  • @krishnabc3804
    @krishnabc3804 Před 5 lety +12

    भाग्य सर तपाईं भनेको एउटा भगवान हो तपाईंले दिनदुःख कहाँ गएर भिडियो बनाउनु हुन्छ त्यो देखेर साहै मन दुःख दुख्छ ।। सफलताको शुभकामना

  • @killergaming2287
    @killergaming2287 Před 4 lety

    साच्चै नै शब्द भेट्दिन म हजुरको यो कार्यलाई व्याख्या गर्न। Hats off to u bhaagya sir!!🙏🙏🙏🙏🙏🙏

  • @bhimkumarilimbu489
    @bhimkumarilimbu489 Před 5 lety +25

    Bhagya Neupane ji sada khush rahanu hos tapaei khus garib dukhi khush babu hajur lei koti koti aashirwad m pardesc didi indiya bata, jai bhagya Neupane.

  • @lazyboy1681
    @lazyboy1681 Před 4 lety +1

    हजुर काे जस्ताे श्रीमान सबैचेलिले पाउ चारै निकाे हुनु भगवान सँगा दुवा गर्छु दि

  • @NEPALDAYARI
    @NEPALDAYARI Před 5 lety +33

    भाग्य सरले धेरै राम्रो काम गर्नु भएको छ सलाम छ तपाईंको यो कार्यका लागि सबै नेपालिले थोरै थोरै सहयोग गरेर उहाँ जीवन बचाइदिनु होला ।

  • @dhanrazoli602
    @dhanrazoli602 Před 5 lety +18

    यो भगवान ले कस्तो कस्तो सम्म बनाइदिदो रहेछ 2 बर्ष अगाडी कस्तो राम्रो मान्छेलाई अहिले कस्तो बनाईदियो बिचारा सक्ने जतिले सहयोग गरिदिनु होला
    salute vagya daju

  • @grpnepal
    @grpnepal Před 5 lety +22

    धन्यबाद ! भाग्य न्यौपाने सर अनि दीपा शर्मा तपाईहरुले बुद्दीमाया बचाउ अभियानमा सुरुअातमै नेरु ४५,००० दिल खोलेर सहयोग गरेर अन्यको निम्ती प्रेरणाको स्रोत बन्नु भएको छ!
    धन्यबाद !

  • @premvishwakarma4720
    @premvishwakarma4720 Před 5 lety +1

    भाग्य दाई सलाम छ है तपाई लाई धेरै धेरै धन्यवाद हजुरर लाई यसरी सबै नेपाली
    हरुको सहयोग गर्न मिलोश तपाई जस्तो अरु नेपाली ले सोचीदिए त नेपाल नै बदलिने थियो
    भाग्य दाई लाई र तातातो खबर लाई माया गर्ने हर लाइक शेर अनि सहयोगी यता please

  • @GopalBkofficial
    @GopalBkofficial Před 5 lety +29

    अत्यन्तै दुख लाग्यो यो भिडियो हेरेर धेरै ढिला भईसकेछ उपचार गर्नुलाई सम्पूर्ण मन भएका सयोगि मन हरुले यस्ता धेरै केस हरुमा सयोग गर्नु भएकोछ र यी बुनुलाईपनि सबैले सयोग गर्नु हुन्छ भन्ने अासाछ

  • @deependragurung892
    @deependragurung892 Před 5 lety

    सलाम छ भाग्य जी तपाईंलाई अतुलनीय काम गर्नु भयो गर्दै हुनुहुन्छ र भविष्यमा गर्दै जानु भगवान् र सम्पूर्ण नेपाली हरुको साथ तपाई माथि छ!!!!

  • @prayeshburathoki3040
    @prayeshburathoki3040 Před 5 lety +6

    Bachara god bless you. Bhagya SAR lai dhari dhari dhanyavad

  • @tilaktamrakar1878
    @tilaktamrakar1878 Před 4 lety

    सलुट छ भाग्य सर सधै यस्तै राम्रो राम्रो काम गर्दै जानू होला । कसैको लोभ लालच मा परेर आफ्नो स्वाभिमान नगुमाउनु होला । जसरी अहिले हर कोहि को मन मा बस्न सफल हुनुभएको छ। त्यो ठाउँ त्यो हाम्रो हजुर माथिको बिस्वास नगुमाउनु होला ।
    भाग्य सरको हर कोहि काम मनपराउने हरु यता आउनुस ❤️

  • @anubhattarai7667
    @anubhattarai7667 Před 5 lety +3

    God bless u n lots of love for vagya neupane dada

  • @Kalika_homes
    @Kalika_homes Před 5 lety +1

    सबै मिलेर बुद्धि माय तामाङ दिदी लाई बचाउ नेपाली दाजु भाइ दिदी बहिनी हरु

  • @ramkumarrai2326
    @ramkumarrai2326 Před 5 lety +8

    Bhagya dailai dherai dherai dhanbath sabai le sayog garum sabaiko jindagi eutai ho

  • @sarurai9375
    @sarurai9375 Před 4 lety

    सयोग साथ भनेको एति खेरै हो आफन्त आफ्नाहरुको र हामि सबै नेपालीको को सलाम छ हजुर सबै लाई सयोग गरि दिनु भकोमा

  • @sumeeryeevlogs9909
    @sumeeryeevlogs9909 Před 5 lety +3

    Ati mahan sriman vagyamani le matra pawxaa..... God bless you get well soon

  • @sanjaygurung8804
    @sanjaygurung8804 Před 5 lety

    भाग्य सर हजुरको तारिफ गर्न म सॅग शब्द छैन💜💜💜💜💜💜💜

  • @benukarai3433
    @benukarai3433 Před 5 lety +33

    यि बहिनी लाइ सुबास सुब्बा को मा लानु होला। साथै भगवान् ले रछा गरुन बहिनि लाइ।🙏🙏

    • @grpnepal
      @grpnepal Před 5 lety

      Yin ko halat dherai jatil rahechha I think subash can not make treatment properly. They need first 12 lakh !

    • @shivadangi7230
      @shivadangi7230 Před 5 lety

      को हो सुबास सुब्बा भन्ने कहा बस्छ?

    • @kanchanpariyar7258
      @kanchanpariyar7258 Před 5 lety

      Bicar ramro ho

    • @anjanabhattarai1979
      @anjanabhattarai1979 Před 4 lety

      God bless you

  • @user-dn4hu3eo8e
    @user-dn4hu3eo8e Před 5 lety

    सुस्वास्थ्य लाभको कामना बैनीलाई l यस्तो कलीलो उमेरमा कती ठुलो रोग लागेछ जे होस श्रीमानको फुल साथ रछ सारो खुसी लागो यसरीनै साथ दिदै जानुहोला l देश बिदेशमा रहनुहुने प्यारा नेपाली दाजुभाई दिदी बैनी हरू जोजहा जस्तो सक्नुहुन्छ सकेको सहयोग गरीदिनु होला l

  • @kanchandiyo7282
    @kanchandiyo7282 Před 5 lety +5

    कति धेरै राम्रो काम गर्नु भएको छ भाग्य सर ले plz सबै मिलेर छिटो भन्दा छिटो पैसा कलेक्ट गरि उपचारका लागि पहल गरौ सारै दुख लाग्दो रहेछ

  • @jbshrestha142
    @jbshrestha142 Před 4 lety

    भाग्य जि ले दुखिहरुलाइ सहयोग गर्नुहुन्छ सलाम छ

  • @nischaltamang1226
    @nischaltamang1226 Před 5 lety +12

    भाग्य दाइ को काम लाई सलाम
    सबैले सहयोग गरौ पुन्य मिल्छ।

  • @rajulama30
    @rajulama30 Před 4 lety

    हे भगवान यो बहिनीलाई छिट्टै निको होस सबैले सहयोग गरिगदिनुस सिग्रस्वास्था लाभको कामना श्रीमान् होस त यस्तो सलाम छ भाइ नआत्तिनु सबै ठिक हुन्छ

  • @subhekshadhungana7458
    @subhekshadhungana7458 Před 5 lety +15

    U r great bhagya neupane ❤❤❤

  • @sanushrestha1183
    @sanushrestha1183 Před 5 lety

    श्रीमान र परीवार अनी सहयोग गने सबैलाई सलाम ।

  • @user-lp9id5ek4x
    @user-lp9id5ek4x Před 5 lety +10

    After so many years I am seeing such a fast growing youtube channel in nepal.

  • @laxmishrestha1906
    @laxmishrestha1906 Před 3 lety

    भाग्य भाई सबै को दुखःहरने भगवान को रूप सलाम छ सबै मिलेर सहयोग गरौ 😭😭

  • @Gopalbatalaofficialyoutube

    सलाम छ भाग्य सर love you 😍😍

  • @tarkramluhar7219
    @tarkramluhar7219 Před 5 lety

    भाग्य दादा तपाईं लाई तारिफ गर्न म सँग कुनै शब्द छैन। साँच्चिकै तपाईं त दुखी पीडादायी गरीब हरू को लागि स्वयम् भगवान् नै बनेर आउनु भको छ। दादा सबै को भाग्य बनेर आउनु भएको छ तपाईं लाई सलाम छ। दादा यो तपाईंको जुन आबद्ध कहिलै न मेटिने काम अनि नेपाली आमाबाबा हरु को छोरो भएर सबै दिदी बहिनी हरु को भाई भएर सबै को आशु पुछ्दै हुनुहन्छ। तपाईं महान हुनुहुन्छ दादा।i always respect you dada i salute You.for your Great work.. Good Bless you Boini
    हाम्रो राष्ट्रिय भाग्य दाई को लागि अनि यी बहिनी को स्वाथ्य लाभ कामना को लागि मनै देखि एक लाइक गर्नुहोस्।। Great n better' journalist man Bhagya nepupane Country of the Nepal always Making for the God coming for painful public Men's nepal..🙏🙏

  • @ShishirPandey
    @ShishirPandey Před 5 lety +8

    Jiudo bhagwan ho bhagya dai
    You are great Dai
    mero ta aakha bata aasu nai aayo 🙏

  • @omthada3337
    @omthada3337 Před 4 lety

    Geet ni Kati ramro Ani vagy dadai lai Ani dada sanga sahogko lagy Janu vako bahenilai Salam x

  • @nayasoch123
    @nayasoch123 Před 5 lety +36

    आखाबाट आशु नै आयो थोरै भएपनी सहयोग गर्दछु। तर तपाईको नम्बरमा फोन लाग्दैन

  • @gauriprasad3086
    @gauriprasad3086 Před 5 lety

    भाग्य न्यौपाने भाई लाई धेरै धेरै धन्यावाद छ र ऊहाले हरेक गरीब र सम्सयाको बीपरीत्मा परेका मासाको अगाडी यऊटा पर्तच्छे भगवान भएरै आऊनु हून्छ सलुट गर्छू म बरु मोबाईल नम्बर पाईदीयको भए हून्थयो की

  • @goodnepal5208
    @goodnepal5208 Před 5 lety +12

    भाग्य न्याैपाने😚 मन पराउने यता🙋😚

  • @soorajgurung5001
    @soorajgurung5001 Před 4 lety

    यस्तो पो हुनु पर्छ श्रीमान भने को दुख शुख मा साथ दिने जीबन साथी

  • @sapanakc7676
    @sapanakc7676 Před 5 lety +12

    Lov u bhagya dai u are god

  • @user-yk8gs2od7k
    @user-yk8gs2od7k Před 4 lety

    यो भिडियो हेरेर सारै मन रोयो मेरोनि आखामा आसु नआऊने सायद बिस्सोमा कमै हुनुहुन्छ होला यो दिदी को स्वस्ते लाब को कामना गर्द्छु छिटै निको होस

  • @alinakhan360
    @alinakhan360 Před 5 lety +10

    Bhagay sar tapai le garda kati le jiban dan paeka xa hajur mahan hununxa

  • @user-jj5nb1tx6n
    @user-jj5nb1tx6n Před 4 lety

    नामै काफी छ भाग्य न्यौपाने ह्जुर जस्तो छोरा जन्माउने आमा नै भाग्य मानी जेह जस्तो भय पनि नेपाली रगत भनेको येहि नेपाली नै हो सलाम गर्छु ह्जुर लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️

  • @ramtekanethokar9897
    @ramtekanethokar9897 Před 5 lety +13

    god blase you bahini get will soon

  • @sundarthapa5822
    @sundarthapa5822 Před 5 lety

    भाग्य दाजु चाहि गरीब दुखी को भगवान नै हून

  • @rameshkc1568
    @rameshkc1568 Před 5 lety +34

    यस्तै हामी जस्ता दुखि गरिबको भोटले सरकारमा पुगेका नेता हुन या सरकार बाहिरका आफुहरु अरबौं भ्रष्टचार गरेर बसेका छन तर यस्ता पिडितलाई आँखै लगाउँदैनन् त्यसैले त हरेक नेतालाई धिक्कार्न मन लाग्छ

  • @user-wf4pd6he7s
    @user-wf4pd6he7s Před 5 lety

    भाग्य दाइ को काम लाइ सलुट छ👍👍👌👌

  • @bahathoor5271
    @bahathoor5271 Před 5 lety +20

    सबै मित्र हरु ले धेरै थोरै सहयो हात बधाउ साथी पिलिज

  • @ramgurung7172
    @ramgurung7172 Před 4 lety

    सबैको भगवान भाग्ये सर ।🇳🇵🇳🇵🇳🇵

  • @chiranbudhamagar2508
    @chiranbudhamagar2508 Před 5 lety +8

    you are great Bhagya bro

  • @nanurai8728
    @nanurai8728 Před 5 lety

    थोपा-थोपा मिले सागर बन्छ,,,, तेसैले हर नेपाली ले सहयोग गरि एउटा सानो छोराको काख बचाई दिनु अब हाम्रो जिम्मेवारी भए को छ!!! भाग्य सर लाई कुन सब्दले सम्मान गरौं !!!!

  • @shaghimire7268
    @shaghimire7268 Před 5 lety +4

    Bhagya sir you are the great person in this vast world

  • @mutumunu5358
    @mutumunu5358 Před 4 lety

    श्रीमन श्रीमती भनेको त यस्तो पो हुनुपर्छ त चाडै निकोहोस सहयोगि मन हरु जुटौ

  • @saraswatisapkota2063
    @saraswatisapkota2063 Před 5 lety +18

    हे ईश्वर भगवन रक्षा गर्नु बैहिनीलाई छिटो सन्चो होश

  • @bedkumartrai9928
    @bedkumartrai9928 Před 5 lety

    भाग्य सर तपाईँलाई धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ र आउँदा दिनमा पनि तपाईको योगदान हामीले कहिलेपनि भुल्ने छैन

  • @gitagaudel8947
    @gitagaudel8947 Před 5 lety +3

    Piz sabai milera sayoga garnu parxa and get well soon 😭😭😭😭

  • @dadiramkunwar5708
    @dadiramkunwar5708 Před 5 lety

    भाग्या जि लाइ धेरै धेरै धनयबाद छ

  • @vinodhimjale6182
    @vinodhimjale6182 Před 5 lety +30

    हरेस खानु हुदैन तपाई हरु लागि सयोगी हात जुट्ने छ्न

  • @rajeshrai281
    @rajeshrai281 Před 5 lety

    हेभगवान यो बईनीलाई सबाईले अली अली सयोग गरुङ हई सारई दयनई देखीयो भाग्यजी सई ठाऊदेखी सई भिडीयो लेऊङ्नु भो तपाईं लाईनी बधाईछ

  • @bnachautari7824
    @bnachautari7824 Před 5 lety +10

    Great husbands
    Rupa vanda pani mahan husband

  • @pranikaacharya2004
    @pranikaacharya2004 Před 5 lety

    कठै,धन्य छ वहाको श्रीमान लाइ

  • @youtubekiro777
    @youtubekiro777 Před 5 lety +9

    यो बहिनी लाई बचाए पछी त्यो भन्दा ठूलो उपकार केही हुने छैन । Dr ko Pani thulo भूमिका हुने छ यश मा

  • @susantamangsusantamang131

    Bhagya G you R super hero good bless you

  • @The-Public-Mike
    @The-Public-Mike Před 5 lety +47

    भाग्य न्यौपाने मन पराउने जतिले यता हाजिर गरौं

  • @gomaadhikari7866
    @gomaadhikari7866 Před 5 lety +2

    Deepa nani you are the best great job

  • @janakshah6634
    @janakshah6634 Před 5 lety +4

    nice job dai bhagya dai you are great person

  • @rajendrakumar-gs9vt
    @rajendrakumar-gs9vt Před 5 lety

    सारै बिडादाई रहिछ ढिलाई नगरी कन सम्पुर्नमा दुईहात जोडि सयोग को हात फिजाईदिनु होला छिटो भन्दा छिटो रकम जम्म गर्दिन पायो भने उहाको मुहार मा मुस्कान आउने थियो सलाम छ दाजु लाई यति सारो बिमारी हुदानी सिर्मतिको साथ नछोड्नु भाको मा आगामी दिन मानी उहालाई पीडा नदिनु होला यस्तै साथ दिनु होला

  • @ushamagar7609
    @ushamagar7609 Před 5 lety +16

    bhagyale lyayeko dukhi garibi prati ohako yogdanprati mero salute cha

  • @sakshamsharma5826
    @sakshamsharma5826 Před 5 lety +1

    अमेरिका को यात्रा सफल बनोस् नानु को ! सहयोग गरेको मा बहिनी लाई धन्यवाद है !

  • @surendratamang3839
    @surendratamang3839 Před 5 lety +3

    मोलाइ लाग्छ सबैले सयोग गरेर ऊहालाइ बचाऊनु हुन्छ

  • @sangitachettri516
    @sangitachettri516 Před 5 lety +1

    Bhagya bhai u are always great

  • @ankusharma2538
    @ankusharma2538 Před 5 lety +15

    Bachar garo xa hai npl ma sir good job thanku ramro kam ko lagi 🙏🏼🙏🏼🙏🏼🌺🌺🌺🌺😥😥😭😭😭😭🤦‍♂️

  • @mr.manojyangso8214
    @mr.manojyangso8214 Před 5 lety

    शिघ्र स्वास्थ्य लाभको कामना सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी सहयोगी हात बढाउन अनुरोध गर्दछु।

  • @shantoshdahal9352
    @shantoshdahal9352 Před 5 lety +6

    Bhagya sir ....bainiko lagi biratnagar ko nobel hospital ....ko dr sunil sharmaa lai 1 palta kura garnus na plz. .uahale pani dherai garib harulai sahayog garnu vaa x ....