रहरलाग्दो सुन्तला बगान देखि बाख्रा अनि कुखुरा पालन सम्म राजेन्द्र दाईको अनुभव | Organic Orange Farm

Sdílet
Vložit
  • čas přidán 31. 08. 2020
  • तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
    Facebook : / powermedianetwork
    ----------------------------------------------------------------------------------------------------------------
    Copyright Provided By
    © Power Media Network
    To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
    Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Visit us @ www.powernewsonline.com
    Facebook : / powermedianetwork
    Connect With Power Media Network

Komentáře • 236

  • @dambarbahadurgurung4531
    @dambarbahadurgurung4531 Před 3 lety +18

    उहाको जोस जाँगर सोच सल्लाहको हृदयदेखि सलाम गर्दछु जय कृषि जय नेपाल जय नेपाली।

  • @englishlearner1602
    @englishlearner1602 Před 3 lety +19

    बहुत चाख लाग्दो र लोभलाग्दो विषयवस्तु काे दमदार प्रस्तुति। बुबा काे कर्म लाई ऋदय देखिै नमन् गर्दछु। हाम्रो नेपाल मा नै कृषि काे क्षेत्र मा असंख्य सम्भावना रहेका छन्। खाँचो छ त केवल आधुनिक प्रविधि, राज्य स्तर बाट प्राथमिकता, कृषि काे व्यावसायिकरण तथा बजारीकरण ।
    जय कृषि।🙏

  • @manojbista1726
    @manojbista1726 Před 3 lety +36

    वा क्या राम्रो सोच भएको ,धेरै धेरै सफलता को सुभकामना👏👏👏👌👍️🙏🙏😘😘

  • @jayaramhumagain8621
    @jayaramhumagain8621 Před 3 lety +7

    दाईको मेहनत र परिश्रम साँच्चै गाउँकै उदाहरणीय छ । यस्तो विचार र भावना लिएर सबै अगाडी बढे परिवार , समाज ,टोल , गर्दै सम्पूर्ण नेपाल नै परिवर्तन हुनेछ । नेपाल सरकार ले किसान को भावना र वैज्ञानिक कृषी प्रणाली मार्फत योजना बनाई देशमै वेरोजगार युवालाई रोजगारी दिलाए कति राम्रो हुनेथियो ।

  • @ramsaranadhikari284
    @ramsaranadhikari284 Před 3 lety +27

    पढे लेखेको, जोश र जाँगरले भरिएको ब्यक्ती नेपालको कृषि क्षेत्रमा आधुनिक तरिकाले लागिपर्ने हो भने नेपालको उन्नती हुनेथियो । बुवाको सोच एकदम राम्रो छ । 👍️👍️👍️

  • @samrinsubedi1066
    @samrinsubedi1066 Před 3 lety +7

    हजुर को यो कार्यक्रम सम्पुर्ण बिदेसीएका युबा लाई प्रोत्साहन गर्ने र कृषि गर्नु पर्छ सदैब बिदेस मा बसेर हुन्न भन्ने सन्देश दिनेछ ।।। हजुर लाई धे भन्दा धेरै धन्यवाद ।।।।

  • @devimayalikebudhalike7235

    हजुर काे कुरा सुदा धेरै राम्रो लागाे हजुरको बिचार एकदम सहि हो म पनि यही भन छु बिदेश जानू भन्दा अाफनै देशमा मेहनत गरेर बसे के काे कमीछर हाम्रो नेपाल मा यस्तै राम्रो ज्ञान दिनुहोस् भाइ हजुरले युवाहरु लाई हजुरकाे यो मेहनत देखदा धेरै खुशी लागाे म लाई हजुर लाई धेरै धेरै शुभकामना

  • @anitapaija3750
    @anitapaija3750 Před 3 lety +2

    बुबा को मेहनत र अाफनाे देशमा वाउ मन परयाे कति राम्रो अनि बाेलि पनि मिजासिलाे

  • @fulbdrtamang944
    @fulbdrtamang944 Před 3 lety +5

    बैनी तपाइको बोल्ने शैली र प्रस्तुति साह्रै राम्रो लाग्छ मलाइ। समय सान्दर्भिक कुरा गर्नु भयो बुवाले धेरै राम्रो लाग्यो।यस्तै कृषि क्रान्तिका नायकहरुको भिडियो ल्याउदै गर्नु है बैनी।

  • @limbutulasi980
    @limbutulasi980 Před 3 lety +17

    पत्रकार भन्नेको यस्तो हुन्नुपर्छ समाजलाई परिवर्तन गर्नुको लागि योगदान होस

  • @harilimbu4035
    @harilimbu4035 Před 3 lety +4

    सारै राम्रो कुरा ..

  • @shreeramthapa4541
    @shreeramthapa4541 Před 3 lety +3

    धन्यवाद हजुर

  • @deepakbanjade4394
    @deepakbanjade4394 Před 3 lety +3

    खुसि लाग्यो। यि संघर्षशील हातको प्रतिफल देशले पाएको छ।

  • @govindabahaduralemagar598

    बा लाई मेरो सलाम छ जय नेपाल😄😃😀🤭🤗🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shyniceluitel7561
    @shyniceluitel7561 Před 3 lety +6

    राजेन्द्र दाजुको मेहनत सिप र सुझाव लाई सलाम आफ्नो बारी बांजो र धितो राखेर बिदेसिएका युवाका लागि सुनौलो अबशर वाहाको सल्लाह सुझाव अनुसार आफ्नै माटोमा रमाउ बिदेशिको गुलाम हैन आफ्नै देशमा कमाउ परिवारका साथमा रमाउ, राधे राधे।

  • @gideonbagale6790
    @gideonbagale6790 Před 3 lety +4

    सारै राम्रो लाग्यो हजुरको यो शालीन टिप्पणी । यस्तो दक्ष कृषि अनुभव रहेको व्यक्तिलाई स्थानिय स्तर र जिल्ला स्तरबाट प्राथामिकता प्रधान गर्दै गए बेरोजगार युवाहरूलाई कृषि मुलक तालिम सञ्चालन गरिए देखि नेपाल साँच्चै कृषि प्रधान देश बन्ने निश्चित छ । धन्यवाद बुबा यहाँलाई 🙏🙏

  • @renukachamlagainhumagain
    @renukachamlagainhumagain Před 3 lety +9

    बर्षौंदेखि खेति किसानीलाई उन्नत बनाउन परिश्रम गर्नुभएको बुबा, हजुरको यति फराकिलो र विकसित सोच आज अरु मानिसहरुले पनि थाहा पाउन सक्ने गरि मिडियामा आएकोमा एकदमै खुशी छु. हजुरको सोचाई अनुसार यदि स्रोत र साधन प्रयोग गर्न सहयोग पाउनुभयो भने देशलाई धेरै उचाइमा लान सक्ने क्षमता हजुरमा छ. हजुरले गर्नुहुने हरेक कोशिसमा सफलता मिलोस भन्ने आशा गर्दछु.

  • @subasraicaptain4249
    @subasraicaptain4249 Před 3 lety +1

    याे हाे नि पत्रकारिता भनेकाे, आम जनतालाई सकरात्मक कुरा देखाउने र सुनाउने अनि सिकाउने कृषि प्रधान देशलाई सुहाउँदो । हृदयबाटै स्यालुट पत्रकार ज्यूलाई र उर्जाशिल किसान बुबालाई ।

  • @shantoss9409
    @shantoss9409 Před 3 lety +2

    उदाहरणिय काम गर्नु भएकोमा बुवा लाई सलाम छ

  • @nripeshkunwar4981
    @nripeshkunwar4981 Před 3 lety +10

    उहाँलाइ राम्ररी चिनेकाे छु । हाम्रै गाउँ (काभ्रे पनाैती नगरपालिकाकाे वडा नंं. ९)का अगुवा कृषक हुनुहुन्छ, अनुकरणीय कार्य गर्नुभएकाे छ । हार्दिक नमन । राज्यले उहाँजस्ताे मिहिनेतीलाइ खाेजी खाेजी प्राेत्साहन गराेस् ।

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 Před 3 lety +4

    राजेन्द्र सर करोडौं नेपालीको महान उत्पादनमूलक गुरू लाखौंलाख नमन गर्दछु उहाँको लगनशीलता मेहनत परिश्रम र सम्भावनाको खानि हामीलाई ध्यानाकर्षण गरिएको बारेमा धेरै धेरै राम्रोसँग शिक्षा ज्ञान र अनुभवी हामीलाई अथवा नेपाली युवालाई जाेष जाँगर बढाउनु भएको छ मिडिया र राजेन्द्र सर सबैलाई हृदय बाट महान किसान हाम्रो ईच्छा साथै नमन छ।म यो भिडियो साउदि बाट हेर्दाहेर्दै अत्यन्तै राम्रो लाग्यो घर मेरो भाेजपुर षडानन्द नगरपालिका हाल खाडी बाटमेरो बिशेष अनुरोध छ राजेन्द्र सरकाे सम्पूर्ण ठेगान फाेन नम्बरको सुबिधा मिडियाले दिनुहोस् मैले पनि यस्तै काम गर्ने ठूलो ईच्छा छ।उहाँको सल्लाह सुझाव मलाई अनिवार्य चाहिएको छ

  • @sanjulama7803
    @sanjulama7803 Před 3 lety +4

    बुबालाई हृदय देखि नै सलाम छ

  • @rajangrg939
    @rajangrg939 Před 3 lety +2

    Aaha kati ramro sochai rajendra Daju ko
    salute xa daju lai proud of you

  • @bhagawankhatri6843
    @bhagawankhatri6843 Před 3 lety +8

    कति मिठास पुर्ण बोली र काम पनि त्यस्तै ।धन्यबाद ।।

  • @deven1987
    @deven1987 Před 3 lety +31

    उहाँ चाहिँ मेरो बुबा हुनुहुन्छ र यो संसारकै सबै भन्दा परिश्रमी र स्वभलम्भी किसान मध्ये एक हुनुहुन्छ.
    धेरै राम्रो र सकारात्मक सोचाई तथा देशको लागि केहि गर्नु पर्छ भनेर आफ्नो ठाउँबाट कोशिष गर्ने व्यक्ति हुनुहुन्छ.
    हजुरको परिश्रम र कोशिषले सफलता पाउननेछ बुबा.
    यो उमेरसम्म यति धेरै परिश्रम गर्नु भएर हाम्रो निम्ति यति धेरै बलिदान गरिदिनु भएकोमा बुबा र ममीलाई हजारौ हजार धन्यवाद...🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏. हजुरहरुको असल र इमान्दार छोरा भएर जीउनेछु.

  • @ramkhatri6628
    @ramkhatri6628 Před 3 lety +2

    कति राम्रो कृषि र कति रसिला कुरा गर्नु भएको पूरा हरियाली कति रहर लाग्दो काेहि येस्तो कृषिमा आत्मनिर्भर बन्न चाहानुहुन्छ भने हेराै र सिकाै

  • @rajeshdhunganakrishna
    @rajeshdhunganakrishna Před 3 lety +3

    राम्रो लाग्यो 🙏

  • @sarahumangain8621
    @sarahumangain8621 Před 3 lety +27

    किसानको हिम्मतसगँसगै सरकारको पनि सहकार्य भयो भने नेपाल देश भित्र नै अनेकौं रोजगारी सिर्जना हुनसक्छ। यस्तो अवस्था भएमा नेपालका यूवाहरू विदेश धाउन बाध्य हुने थिएनन् ।

  • @binaybajyu9116
    @binaybajyu9116 Před 3 lety +4

    Salam xa uhan mehanati Balai..

  • @Rishiwagla
    @Rishiwagla Před 3 lety +3

    उर्जावान बा लाइ सलाम

  • @dbbnicethapa4463
    @dbbnicethapa4463 Před 3 lety +3

    बूणाले ठीक भन्नुभयो

  • @sudagurung4753
    @sudagurung4753 Před 3 lety +5

    एकदम राम्रो सोच दाई 👏👏👍☺️ good job sir

  • @samikshyabhandari5074
    @samikshyabhandari5074 Před 3 lety +5

    हृदय देखि नै नमन् बुबा हजुरको सोच र काम लाई

  • @rameshrai1970
    @rameshrai1970 Před 3 lety +4

    काम कुरा अति गज्जब छ प्रगती त यसरी पो हुन्छ त...?! जय होस ...

  • @jitenderbaral3941
    @jitenderbaral3941 Před 3 lety +3

    Hajur ko kura suner josh asyo.

  • @amarpun7539
    @amarpun7539 Před 3 lety +6

    ओहो जोस पो आयो त ।

  • @jitenderbaral3941
    @jitenderbaral3941 Před 3 lety +3

    Power media thank you so much.

  • @Jamesb0nd777
    @Jamesb0nd777 Před 3 lety +6

    साच्चै कृषकहरुमा मात्र नभएर युवाहरुमा उर्जा मिल्ने, शक्ति मिल्ने कुरा सुन्दा किसानले के गर्न सक्छन्? भन्ने सोचाइमा ठुलो परिवर्तन हुने विश्वास गर्दछु। बुबा बल गरौं ✊✊✊

  • @somsingar1304
    @somsingar1304 Před 3 lety +4

    येकदम सहि

  • @rameshrumba4365
    @rameshrumba4365 Před 3 lety +2

    Derai ramro ma pnai Nepal Mai mero gauma gayera farming gardai Chu ... After lockdown I'm inspired from like this people and video . Thank you for making video and making inspired me for this guy..

  • @prakashmagar4680
    @prakashmagar4680 Před 3 lety +2

    Kati metho boli patrakar ko ani dai ko💗

  • @jhapalidoss835
    @jhapalidoss835 Před 3 lety +4

    Ekdam sahi vnnu vyo ...

  • @karunatimilsina4750
    @karunatimilsina4750 Před 3 lety +5

    We all r proud of you bua.... Hamro buako jastai soch vako manxe nepalma aru Pani hune ho vane pakkai Pani desh ko sworup ferinthyo🙏🙏🙏

  • @shekdon9618
    @shekdon9618 Před 3 lety +4

    Sahi ramro motivation sir

  • @visegamingyt4016
    @visegamingyt4016 Před 3 lety

    मैले धेरै ईन्टरभ्यु हेरे तर याे विडियाे र राजेन्द्र दाई काे साेच एकदमै राम्रो लाग्याे ।देश र जनता र नेताहरु काे बारेमा साँचाे कुरा भन्नुभएको एकदम राम्रो साेच।

  • @phadindrabahadurmagarmagar3130

    Pawer midiya ko mam ko qusain garnayy tarikanaii babal lagxx malai

  • @globemusic8302
    @globemusic8302 Před 3 lety +5

    Hami jasto youngster harulai motivated garnu vayeko maa power media lai lai dherai dherai dhanyebaad cha hai🙏

  • @gyanvujelhongkong8059
    @gyanvujelhongkong8059 Před 3 lety +5

    Good job

  • @jhambc8879
    @jhambc8879 Před 3 lety +4

    अति राम्रो सन्देश धन्यवाद सर ।।

  • @manojbista1726
    @manojbista1726 Před 3 lety +5

    सहि कुरा गर्नु भो बा, राम्रो सल्लाह दिनु भएको छ सबै युवा हरु लाई,

  • @Anime_edits607
    @Anime_edits607 Před 3 lety +3

    धन्यवाद बिध्या जि।राम्रो बिषय लेराउनु।

  • @shreeramthapa4541
    @shreeramthapa4541 Před 3 lety +3

    धन्यबात दाई

  • @anupthapa5660
    @anupthapa5660 Před 3 lety +5

    Kasto ramro sabda ani soch.

  • @run4fun214
    @run4fun214 Před 3 lety +2

    Very impressed

  • @nandagurung4486
    @nandagurung4486 Před 3 lety +4

    धेरै शुद्द सकरात्मक सोचका साथ उद्दमशिल ब्यक्तित्व भएको पाए ! अझ राम्रो भन्दा राम्रो हुदै सफलता मिल्दै जाउन शुभकामना !!!!!

  • @krishnakhati9636
    @krishnakhati9636 Před 3 lety

    साच्चिकै power media ले उत्सुक कृषकलाई अझ power थपेको महशुस भयो। धन्यवाद 🙏🙏❤️

  • @ramahumagain1225
    @ramahumagain1225 Před 3 lety +9

    wah...kati Ramro bubako soch.. . yubaharulai urja Milne...

  • @ramgurng4968
    @ramgurng4968 Před 3 lety +1

    यस्तै भिडियो ल्याउनु हुन्छ र मजा लाग्छ बहिनी को भिडियो धन्यवाद ज्ञानमुलक

  • @raeentertainment7845
    @raeentertainment7845 Před 3 lety +5

    bahut sahi vannu va BAALE

  • @zenimabagale6426
    @zenimabagale6426 Před 3 lety +3

    बुवा हजुरले एकदमै राम्रो कुरा जानकारी दिनुभयो।🤗🤗🤗🤗

  • @schhetri3144
    @schhetri3144 Před 3 lety +4

    I really like your program

  • @ganeshaaneaupane4492
    @ganeshaaneaupane4492 Před 3 lety +5

    One of the best program I had seen.inspiration to the young generation.❤️ from NY

  • @kulmanibasnet7939
    @kulmanibasnet7939 Před 3 lety +2

    Dai sahi kura garnu vo. ek dum man paryo. specially anudan ko rakam sambandhama

  • @surajsharma2365
    @surajsharma2365 Před 3 lety +2

    You gave a very good message Thank you thank you

  • @surajsilwal1484
    @surajsilwal1484 Před 3 lety +3

    wow

  • @ganeshbhandari4972
    @ganeshbhandari4972 Před 3 lety +6

    ल sir हजुर लगनी मा म बाख्रा को गोलो हुन राजी छु सुरु गर्नु होस म आछु qatar बाट ।

  • @minecraftbang6563
    @minecraftbang6563 Před 3 lety

    अाहा कति सुन्दर बगैंचा ,,,अनि रमाइलो वातावरण ,,,

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u Před 3 lety

    कति राम्रो कुरा । कति उपयोगी अनुभव र बिचार । उहाँको काम र बिचार मिल्यो म 100% सहमत छु ।

  • @thulungyangyan5510
    @thulungyangyan5510 Před 3 lety +3

    धन्यवाद नाना😍

  • @rajgiri2485
    @rajgiri2485 Před 3 lety +5

    👌👌wow

  • @gokarnadasshrestha1718

    पावर मेडिया र अन्तरवार्ताकार वहिनीलाई धेरै धेरै धन्यवाद अनि वधाई । सफल उद्दमीहरु खाेज्दै साेध्दै अाम कृषकमाझ प्रचार प्रसार गरेर अाजै अहिल्यै काम थालाै थालाै जस्ताे प्रेरणा दिएकाे छ ।सरकारले गर्ने काम गरेर ठुलाे गुण लाउनु भएकाे छ ।मलाई लाग्छ ,देशलाई कृषिमा अात्म निर्भर वनाउन याे अभियान सफल हुनेछ ।याे प्रयास निरन्तर रहाेस ,शुभ कामना !

  • @binodpantha9233
    @binodpantha9233 Před 3 lety +2

    मलाइ मन पर्ने कार्यक्रम हो ।

  • @11111111507
    @11111111507 Před 3 lety

    कृषकको सम्मान गरौं । उहाँहरुबाट सिकौं र देशको समृद्धिमा जुटौं । काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा नं.९ शारदा बतासे जाकिडोलका उत्कृष्ठ कृषक श्री राजेन्द्र प्रसाद हुमागाईज्यू ९८४१६७७९२१ लाई हृदयदेखिको सलाम टक्रयाउछु ।

  • @RajuRaju-fx2pr
    @RajuRaju-fx2pr Před 3 lety +2

    Manxe vaneko yesto hunu parxa

  • @bravokhabar
    @bravokhabar Před 3 lety +10

    amazing multi farm with great Thoughts .... best of luck rajendra dhai

  • @hdjdjjsbdndjhs
    @hdjdjjsbdndjhs Před rokem

    पत्रकार मिस लाइ🙏🙏 धेरै धेरै ध्नय वाद किर्श्क बुवा को कुरा ले मनै खुसी ❤️❤️

  • @umeshbhandari7975
    @umeshbhandari7975 Před 3 lety +4

    Great work Buba, Thank you very much

  • @bhojpurekhukurionlineonlin5828

    बा ले जे होस ठिक गर्नु भए छ साउदी baaT ok

  • @nepalikonepal9342
    @nepalikonepal9342 Před 3 lety +2

    Ati ramro kaka hajur Salam chha hjurlai ava hami yuaba pani yestai gari krisi garchhau

  • @kamalbhusal4924
    @kamalbhusal4924 Před 3 lety +3

    Good vision and thought.

  • @sumanchamlingraichannel5777

    प्रस्तोता ko boli saili sarai राम्रो bidhya chapagai jasto lagxa milxa vne hajurko parichaye ni dinusna hai hajurko video sabai herne garxu ma khadi laure from kuwait yo video herepaxi urja mileko xa.

  • @Asianvlogs-k4h
    @Asianvlogs-k4h Před 3 lety +2

    Salam xa buwa lai

  • @Sujan-da
    @Sujan-da Před 3 lety +7

    How energetic person he is ! Amazing

  • @rohanrai5134
    @rohanrai5134 Před 3 lety +5

    Thanks 2 power media..👍

  • @ramgurng4968
    @ramgurng4968 Před 3 lety +2

    फेसबुक मा भाइरल बनाउनु पर्छ बुवा को

  • @sabnamgurung6226
    @sabnamgurung6226 Před 3 lety +2

    Buwa le ekdam thik bhannu bhayo. Nepal ma hira cha...

  • @bbmgr8094
    @bbmgr8094 Před 3 lety +3

    सहि । नमस्कार अनि सलाम बाजे

  • @yogensubba7904
    @yogensubba7904 Před 3 lety +6

    What a wonderful experience that has to share. Bravo...!

  • @simongurung1584
    @simongurung1584 Před 3 lety +18

    Corrupted beauracracy is big problem in
    Nepal
    Poor people no perfect subsidy

  • @amarsijali9112
    @amarsijali9112 Před 3 lety +5

    Wow

  • @bipulchhetri9921
    @bipulchhetri9921 Před 3 lety +4

    Great work

  • @jitendrabista4520
    @jitendrabista4520 Před 3 lety +3

    Asti k p ba ko phone i yaa paxi Sabi media ko dhyan agriculture cultivation ma xa .Its good

  • @ambikabhatarai2037
    @ambikabhatarai2037 Před 3 lety +2

    Wow congratlatuion

  • @sauravboharaxettri2617
    @sauravboharaxettri2617 Před 3 lety +4

    Ati motivated lagoo yo video ♥️🌹🌹🙏

  • @rolicreator2762
    @rolicreator2762 Před 3 lety +2

    he is soo true; 😍😍god bless you!

  • @jyambahadurdarlami
    @jyambahadurdarlami Před 2 měsíci

    100000000% अहिलेसम्म हेरेको मा राम्रो ‌भिडियो

  • @mahendrabishwakarma4958
    @mahendrabishwakarma4958 Před 3 lety +4

    हजुर को बोल्ने शैली धेरै पर्यो मलाई

  • @syncstudy8792
    @syncstudy8792 Před 3 lety +4

    Dai Hardik namaskar, hajurko aayu dherai dherai lammo hos, hamilai hajurbata aaneku gyan siknu cha.
    Udaharan 🙏🙏🙏, bhagawan lai dhanyabad hajur ko video herna paekoma

  • @balmagar9
    @balmagar9 Před 3 lety +3

    Greet experience 🙏

  • @sagargurung9859
    @sagargurung9859 Před 3 lety +5

    ohooooo....chop ko mama