सरोज खनालकी श्रीमतीले डिभोर्ष मागेको त्यो क्षण, भन्छन त्यसपछि श्रीमती शंकालु भईन् || Saroj Khanal
Vložit
- čas přidán 10. 07. 2023
- Copyright: © Forsee Network
Host- Radhika Kandel
Guest: Saroj Khanal
Camera/Edit- Rabindra Nepal
Forseenetwork ! हेर्न कै लागी
CZcams : / forseenetwork
Official Website : www.aradioaudio.com
Facebook Page : / forseenetwork
2021
For Business Inquiry - 9851081610 (Deependra Khaniya/Radio Audio)
#podcast #forseenetwork #saroj_khanal - Zábava
मेरो नजरको साधारण तथा मिहिनेती नायक सरोज खनाल दाजुलाई सर्बप्रथमतः रात्रिकालिन नमस्कार तथा कार्यक्रम संचालिका जि लाई पनि नमस्कार...सरोज खनाल दाजुको रगत फिल्म देखि मन पर्ने हिरो...अहिले पहिलो निर्देशनमा पहिलो फिल्म"बगान" भब्यताको साथ देश तथा बिदेशमा सफल होस् । नेपाल घर-नवलपुर जिल्ला हाल-अबुधाबी-युएई
सरोज सर लाई सारै सम्मान गर्छू । सायद 53 साल तिर हुनुपर्छ,, अमेरिका जानुभन्दा अगडि राती 9/10 बजे तिर रेडीयो नेपाल को अन्तर्बार्ता!!!!!!! म मरन चाही नेपालै आउछू,,,, भन्नू भाको थियो । मरो आखा बाट तेतीखेर आसू नै आयको थियो । जस्तो भन्नू भाको थियो तेसरि नै नेपाल फर्कनू भयो । तेसैले सारै आदर गर्दछू ।।।।।।
सरोजबाबुको जिवनमाआधारित चलचित्र बनाउनु भए सबैको लागि प्रेरणा मिल्ने थियो की ।
Absolutely correct . Great . I salute to Super star hiro Mr Saroj Sir👍👍👍👍👍💐💐💐💐👏👏
सरोज दाई साह्रै असल र कसैको कुभलो नचिताउने मान्छे। अमेरिका को बसाईंमा धेरै चोटी भेट भयो, सधै हसिंलो, रसिलो।
दाई नेपाल फर्केकोमा खुशी हुनेमा म पनि हो। मैंले यो फिलिम हेरि सकेको छु र साह्रै राम्रो छ। यो बगान सबैको साझा बनोस, हार्दिक शुभकामना !!! 💐💐💐
Saroj sir ko inteeview hayreraw ma emotional bhayee ....
Suru ko kura suneraw..
You are my fav. character (hero).Heart touching interview sir💐💐🌹🌹
साच्चिकै रमाइलो भाे.... 👍️😊❤️😊👍️
मलाई पनि सारै मन पर्ने कलाकार सराेज खनाल ( नेपाली शारुख खान ) 👍️👍️👍️👌👌👌
pahila ko kalakaar haru ko kura kati mitho sunam sunam lagne khusi lagyo Saroj khanal ko kura haru sunera
महान विचार सवै ले मनन गर्न जरुर छ
सरोज जि अघिल्लो फिल्म निता ढुङ्गाना सङ्ग को सार्है मन परो कयौ पट्क हेरेको थिए यो पनि हेर्नेछु good luck
Great actor. He has also visited my house for a shoot of a song about father and daughter with Barsha Siwakoti.
मलाई त राधीका को स्वर नै मनपर्छ ।उसै को लागि हेर्छु!!! जो आयेनी 😂😂😂😂😂
Saroj Ji I am proud of you, we love you. 💕
राम्रो लाग्छ
बेस्ट हिरो👌👌👌
Great
wooo so interesting interview सरोज़ खनाल❤
Great respect
Wow ramro soch saroj sir ko 🙏
सरोज खनाल तिमी मनपर्ने कलाकार हौ तर तिमीले देशको मायाँले होइन कलाको मायाँले भन्यौ,, धिक्कार छ तिमीलाई!! देश भनेको केही नबुझ्ने पतित !!
Aafnu des laiai ta jaslaini maya hunxa ni tara hamro desma raheka thula badha harule k nai garxa ra kalakarharulai bichara marda kheri pani chanda uthayera garnu parxa je vaneyo thekai vaneyo saroj sir le ❤❤❤
नानीहरूको भविष्य खोज्न बिदेश मा जानुपर्छ। अमेरीका मा नानीहरूलाई ब्यवस्थापन गरेपछि अभिनेता सरोज खनाल ढुक्क हुनुहुन्छ। यो देश का अभिनेता लाइ पनि नेपाल मा परिवार संगै बस्ने अवस्था छैन हजुर।
wow dai your thinking is so good
सरोज दाई पहिले पहिले को अति मन पर्ने कलाकार हुनुहुन्छ मेरो 🎉🎉🎉❤❤❤
Ramro xa
Mr saroj sir❤❤
Big fan saroj uncle 😂❤❤
❤❤
Great message and inspiring thank you for sharing your insights r Saroj dai🙏🇺🇸
मेरो बेस्ट कलाकार शरोज सर।
Same Mero husband
डुमै राजा भन्नु भयो फेरी अर्को आन्दोलन होला है सरोज सर ,अचेल त दलित समुदाय लाई बडी सुबिधा दियको छ अरु ले त केहि बोल्न मिल्दैन ,
राधिकाले दात मिलाएसि बल्ल राम्रो देखियो। नत्र radio audio programme चलाउदा हासेको बेला दातले नै गर्दा कति नराम्रो देखिन्थ्यो।😂
❤❤❤🎉🎉
Topic herera aaunu vako ho vane 28:45 ma janu hola😉
Dhanybaad 😂
धन्यवाद😂
Thank you
Barsha raut Lai ni launu paryo
Ali badinai vaynar
Sexxi Saroj