२० करोड काण्ड: पोखरा महानगरमा अख्तियारको छापा, मेयर उपमेयर चुप ! एमालेकाग्रेस तर्किदै,मणिपाल अदालतमा

Sdílet
Vložit
  • čas přidán 4. 07. 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 278
    Contact : 9856011452
    Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

Komentáře • 1,4K

  • @rajarammahat8899
    @rajarammahat8899 Před 3 dny +414

    अपिल तिरपाटि लाई मन पराउने कोको हुनुहुन्छ त साथिहरु ❣️👌👌

    • @rajuthapa4581
      @rajuthapa4581 Před 3 dny +9

      मन पराउने प्राय सबै छन् तर बिषयबस्तुको बारेमा आफ्नो धारणा राखौ

    • @bijaygurung3985
      @bijaygurung3985 Před 3 dny +6

      मन नपराउने त भ्रष्टाचारी ले मात्रै हो तर नाम चाहिँ शुद्ध लेख्ने कोशिश गर्नुस् है मित्र।

    • @ChandraMagar-ps7ps
      @ChandraMagar-ps7ps Před 3 dny +5

      अपील लाई होइन उसको काम मन पर्छ

    • @ChandraMagar-ps7ps
      @ChandraMagar-ps7ps Před 3 dny +1

      ​@@rajuthapa4581हो

  • @purnagurung1413
    @purnagurung1413 Před 3 dny +384

    मेयर उपमेयर वडा अध्यक्ष सहित सबै भ्रष्टचारिहरुलाइ जेल कोच्नु पर्छ अब

    • @RajuGhayal1
      @RajuGhayal1 Před 3 dny +10

      Maxo maxo vayakuto hunxa😂😂😂😂

    • @gurungkharkaraj9177
      @gurungkharkaraj9177 Před 3 dny +5

      हजूर महोदय ! यस काण्डमा सबका सब कोही पनि स्वच्छँ ६ैंनन् तसर्थ, सबै जनालाई विशेष बिषयभित्र राँखेर केरकार गरौं; ६र्लङ्गँ दूधँका दूधँ र पानीका पानी ६ुट्टिन्छन् । धन्यवाद /🙏😎

    • @harkeysampangdharaneybhung2753
      @harkeysampangdharaneybhung2753 Před 3 dny

      PokharA ma chor neta haru matra xa kya ho

    • @karkeekumar1085
      @karkeekumar1085 Před 2 dny

      Sakhari thag party pani namaste murdabad

    • @karkeekumar1085
      @karkeekumar1085 Před 2 dny +3

      Pokhara ka janata yesto bharastachari huda ni chup xan

  • @chandrabc1984
    @chandrabc1984 Před 3 dny +24

    2084 साल मा अपिल त्रीपाटी पोखरा महानगर को मेयर हुनुपर्छ ,धनराज आचार्य अहिलेसम्म असफ़ल मेयर हुन् देश कै,,पर्यटन नगरी पोखरा लाई धोस्त पारेकै मेयर अहिले का जनप्रतिनिधि हुन!

  • @manojsunar3379
    @manojsunar3379 Před 3 dny +34

    पोखरा महानगरपालिका भित्रका सबै कर्मचारीहरू चोरै चोर यी सबैलाई कोच्नुपर्छ। सबैभन्दा पहिला यो धनराज आचार्य र उपमेयरलाई जेल कोच्नुपर्छ| अपिल त्रिपाठीलाई सलाम छ।

  • @RamBahadurBasnet-mu7mw
    @RamBahadurBasnet-mu7mw Před 3 dny +308

    एमाले काङ्ग्रेस देश का खुंकार अपराधी हुन हो देश र जनता लुट्ने

    • @lovenepal-ps4us
      @lovenepal-ps4us Před 3 dny +26

      यिनिहएउ भन्दा ठुलो अपराधी तपाईं हामी जनता हो बुझी बुझी मासु भातमा अस्तित्व बेच्ने

    • @nihanpun3377
      @nihanpun3377 Před 3 dny

      अनि यस्तो हालत छ भेडा जनताले एमाले काङ्ग्रेस लाई भोट हाल्छन 😡😡😡

    • @hvfdyghxhvrh2936
      @hvfdyghxhvrh2936 Před 3 dny +8

      कंग्रेस ए मा ले मात्रा होइनाकी माअोबादीपनी हुन होलानी

    • @user-bu5rn3pr6q
      @user-bu5rn3pr6q Před 2 dny +2

      Thik garnu vayo ❤❤❤❤apil tripathi bhai keep it up 🎉🎉🎉🎉🎉🎉🎉🎉

    • @karkeekumar1085
      @karkeekumar1085 Před 2 dny +3

      Pokhara basi sadak ma.jaam hamile Kati Kar tirne ra yo thag haru Lai moto banaune

  • @numarambishta9520
    @numarambishta9520 Před 3 dny +137

    जे होस गण्डकी छ्ड्केले कर्मचारी अनि जनप्रतिनिधिको निद्रा हराम गर्देको छ अति उत्तम 🙏

    • @yambahadur8334
      @yambahadur8334 Před 3 dny +2

      Ati saro nigrani gardani e chor varsta dalali mafiya harule ajhaini xalxam lut dhanda xorna sakeka xainan jhan aru pardesh jilla ko halat k vako hola

    • @gautamlok8924
      @gautamlok8924 Před 2 dny

      के गर्ने अख्तियार प्रमुख नै एमाले को छ मिलाइ हाल्छ नि तर एउटा कुरो भोलि को दिन मा कुन अनुहार लिएर जान्छन होला पोखरा महानगर का प्रतिनिधि हरु 😅😅😅😅😅

  • @chhyoesanglama1337
    @chhyoesanglama1337 Před 3 dny +19

    देश चोरै चोर र भ्रष्टाचारको अखडा भैसकेका छन्, यि भ्रष्टाहरूको भण्डाफोर गर्नु पर्छ, यि कुइएको फोहोरलाई सफा गर्न जरुरी छ, पोखरामा मात्र हैन देशै भरि #अपिल_त्रिपाठीको अवश्यकता छ, salute you apil sir🙏🙏🙏

  • @manimilanrai
    @manimilanrai Před 2 dny +11

    नेपालको एक नम्बर पत्रकार अपिल त्रिपाठी हो ।यस्तालाई मात्र पत्रकार भनिन्छ ।सलाम छ अपिल सर ।

  • @tandonkazi827
    @tandonkazi827 Před 3 dny +262

    अपिल त्रिपाठी दाजुको जस्तै निडर,निस्वार्थ र शाहसी पत्रकारिता सबै जिल्लामा स्थापित हुनु पर्छ भन्ने जति यता लाइक ठाैकाै।
    अर्घाखाँचीको सुपा देउराली माताले हामी सबैको रक्षा गरुन् ।🙏🙏🙏

  • @ganeshdhakal6885
    @ganeshdhakal6885 Před 3 dny +105

    सबै भन्दा अगाडि मेयर लाई जेल कोचियोस।।धन्यवाद ।अपिल दाइ

  • @dineshlimbu7317
    @dineshlimbu7317 Před 3 dny +11

    पत्रकार देशको एक अंग हो भन्ने कुरा अपिल सर बाट सिक्नु जरुरी छ कोको डेटिङ बसेको छ भन्दै खोज्दै हिन्ने पुत्रुकार साथिहरुले

  • @chemzongsanu
    @chemzongsanu Před 2 dny +18

    गण्डकी छ्ड्के कार्यक्रम पनि उत्कृष्ट नै छ जहाँ सत्यता मात्रै प्रसारण हुने गर्छ👍️💪🙏

  • @Kanxu-tr
    @Kanxu-tr Před 3 dny +62

    बल्ल आयो सलाम छ अपिल त्रिपाठीज्यु ❤❤

  • @damodarsunar5977
    @damodarsunar5977 Před 3 dny +85

    सच्चा पत्रकार मिडियाकर्मि अपिल जि धन्याबाद छ भरस्टचारिको भन्डाफोर गरेको मा हजुर लाई।❤❤❤❤

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 Před 3 dny +8

    मेयर, उप मेयर,वडा अध्यक्ष सहित जनप्रतिनिधि तथा उच्च ओहोदामा रहेका निजामती (पोखरा महानगर पालिक को हकमा मात्र) लाई समेत बर्खास्त गरि जेल हाल्नु पर्छ।

  • @mrnnayan2629
    @mrnnayan2629 Před 3 dny +7

    जसले जे भनेपनी यो 20 करोड काण्ड बाहिर ल्याउने भनेको नै अपिल दाई र टिम हो नत्र त कसैलाई थाहा नै थिएन जब अपिल दाइको मिडिया पुग्यो तब मात्र यताउता गरी हतार लतार गर्दै तातिएका हुन यिनी चोर हरु कारबाही गर्नुपर्छ है अपिल दाई छोड्नु हुदैन

  • @baltamang9038
    @baltamang9038 Před 3 dny +47

    लोक प्रिया सच्चा इमान्दार पत्रकार अपील त्रिपाठी ज्युलाई उच्च सम्मान।। यी सबै भ्रष्टाचारीलाई देश नै निकाला गरौं।।
    यी नेताहरु होइनन् नेता बनेर जनताहरूलाई उल्लू बनाउँदै ।। नेपाल देशका जनताहरूलाई कहिल्यै शान्ति सुरक्षा सुविधा उपलब्ध गर्न सकिँदैन।। यी देश द्रोहिहरुलाई कडा कार्वाही होस्।।

    • @bistadildilbahadur-pt2xu
      @bistadildilbahadur-pt2xu Před 2 dny

      जन्ता को कर लाई दुरूपयोग गरि यि देश लुटेरा लाई सबै लाई जेल कोच्नु पर्छ

  • @Revantikagautam
    @Revantikagautam Před 3 dny +29

    यो देशमा यो level को पत्रकारिता गर्ने क्षेमता अपिल बाहेक कसै संग छैन!!!

  • @ajaythapamgr6854
    @ajaythapamgr6854 Před 3 dny +6

    🙏🙏अपिल सर यस्ता घुसिया हरु लाई खोजीखोजी जेल कोच्नु पर्छ 🇳🇵🇳🇵🇳🇵जय अपिल सर

  • @astamanrai3694
    @astamanrai3694 Před 2 dny +1

    नेपालका सबै मालपोत कार्यलयहरूमा यत्तिको खबरदारि गर्नुपर्छ।

  • @BaikunthaDhakal-si5wo
    @BaikunthaDhakal-si5wo Před 3 dny +45

    निडर निस्ठावान साहसी पत्रकारीता काे अंग गण्डकी छड्के अपिल त्रिपाठी सर लाई ३ कराेड काे नेपालीको सलुट छ भस्ट्रचारी हरु को लुकेर बसेकाे यथार्थ लाई उदाङो बनाउनु भएको मा नमन गर्दछु 🙏🙏🙏

  • @kishan1990_
    @kishan1990_ Před 3 dny +71

    यो दम्दार आवाजलाई सुन्न र हेर्न कति आतुर थियौ वा अपिल सर यो बुलन्द आवाको बयान गरि सक्दिन सलाम हजुर्लाइ नछुटाइहेर्ने म 1 हु अरु को को होइसिन्छ!!

  • @khatriruplal4542
    @khatriruplal4542 Před 2 dny +7

    कसम अपिल सरको पत्रकारिता देखेर आखाँ बाट आँसु आउँछ।❤️❤️🕉️ भगवानले हजुरको टिमलाई सधैं रक्षा गरुन्।

  • @KnanuKph
    @KnanuKph Před 2 dny +3

    अपिल सर सलाम छ है यस्तो नेता हरु लाई तह लगाउनै पर्छ!!

  • @user-vl1dw7od6q
    @user-vl1dw7od6q Před 3 dny +92

    अब हाम्रो देशमा यि भ्रष्टाचार गर्ने लाइ हामी जनता मिलेर कडा भन्दा कडा कार्बाही गर्न पर्छ ।

    • @RajuGhayal1
      @RajuGhayal1 Před 3 dny +1

      तिमी र म मात्र मिलेर हुन्न 😂😂😂😂

    • @yambahadur8334
      @yambahadur8334 Před 3 dny

      Aaunus miler auta saktisali grup banau varsachai dalali mafiya rastaghsti haruko lagi hjr asta ku patra harule pahilo sudhrine mauka dine na sudriya sidai goli thokidinu parxa hjr

    • @mamtachand6622
      @mamtachand6622 Před 3 dny +1

      तपाईँको कुरामा म सहमत छु तर केपीबा डाकाले ढाकछोप गरिहाल्छ।

  • @Santoshnpl444
    @Santoshnpl444 Před 3 dny +45

    गण्डकी छड्के हेर्ने लत मलाई मात्र लागेको हो कि तपाइँहरू लाई पनी लागेको छ ।❤

  • @tkhatree5091
    @tkhatree5091 Před 2 dny +4

    भस्त्रचारी मेयर मुग्लिन काटेर यता नआइज!!
    पोखरामा प्रवेश निषेध ⛔️

  • @premgunpati3781
    @premgunpati3781 Před 2 dny +2

    मिनिरल पानी जस्तै सफा अपिल सर को पत्रकारिता मा पूरा देश ले नै हजुर को अगाडी शिर झुकाएर प्रणाम गर्छ ❤🎉

  • @somnepali5498
    @somnepali5498 Před 3 dny +21

    यिनी हरू सब मिलेर घुस लीयछन सब लाई जेल हाल्नु पर्छ अपिल सर

  • @a1_khabar
    @a1_khabar Před 3 dny +39

    अपिल सर जिन्दावाद पोखरेली जनता चिन्दावाद भ्रष्टाचारी मुर्दाबाद। मेयर मुर्दाबाद मरी जाओस।

  • @SaNuRly
    @SaNuRly Před 3 dny +3

    Wawawa पत्रकार भनेको अपिल सर जस्तो हुनु पर्छ देश भरी नै good luck jya Nepal 🇳🇵🇳🇵

  • @pekule284
    @pekule284 Před 2 dny +2

    यो पत्रकार अपिल तृपाथी ले जुन पत्रकार गरेको मलाई अति मनपर्यो यो कार्यक्रम सातै प्रदेश मा सन्चालन गर्न अति आबकस्या छ

  • @binodpradhan127
    @binodpradhan127 Před 3 dny +19

    यो अख्तियार दुरुपयोगले महानगरमा छापा मार्नु सिर्फ एउटा बहाना मात्रै हो।भोलि मनिपाल र अख्तियारको सेतिङ हुने सम्भावना बदि देखिन्छ पोखरेली जनता सचेत हुनु जरुरी छ।अपिल जि एक दम चनाखो भएर बस्नुस।

  • @user-qp8eo6vj3v
    @user-qp8eo6vj3v Před 3 dny +83

    यो उपमेर लाइ सबै जनता को अगाडि लेउनु पर्छ

  • @ramthapamagar5954
    @ramthapamagar5954 Před 2 dny +2

    त्यो कालो मेयर उपमेयरलाई तुरुन्तै बर्खास्त गर्नुपर्छ निलम्बन होइन।

  • @mahendrakarki9468
    @mahendrakarki9468 Před 2 dny +1

    यी भ्रष्टाचारि लाई छोड्नु हुन्न अपिल सर हामी सबैको साथ रहने छ ।।।

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 3 dny +20

    कांग्रेस एमाले माओवादीलाई भोट दिएसम्म 🤒
    देशमा कुनै परिवर्तन हुनेवाला छैन लेखेर राख☝️
    जनताले भोट नफेरेसम्म देशको अवस्था फेरिन्न 🙅

  • @KbVlog-jd9ri
    @KbVlog-jd9ri Před 3 dny +22

    हाम्राे पाेखरा काे हिराे हुनुहुन्छ अपिल सर 🙏🙏🙏🙏

    • @misan3715
      @misan3715 Před 2 dny

      देशको नै बन्नु पर्यो अपिल सर ज्यु 🙏🙏

  • @moneysir8051
    @moneysir8051 Před 2 dny +1

    हर पाइला पाइला मा हजुर लाई फसाउन र हजुर लाई सिध्दाउन धेरै जन्मिय का छन अब सतर्क रहनुस हजुर को यो साहसि कदम र दमदार बोली ले करोडै को मन जित्नु भाको छ यस्तै गर्दै जानुस सलाम अपिल सर

  • @RabuSapkota
    @RabuSapkota Před 3 dny +3

    अपिल दाइ को सपोट हरु यता हाजिर गरौ

  • @dipak2164
    @dipak2164 Před 3 dny +28

    निस्वार्थ,स्वतन्त्र,निडर ,साहासी जनहितका लागि काम गर्ने एकमात्र पत्रकार Apil tripathi ❤salut ❤️🙏🇳🇵

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 Před 3 dny +31

    अपिल त्रिपाठी सरको काम कार्यलाई हृदय देखिनै मन पराउने जति यता हाजिर हुमत्❤️❤️❤️

  • @pratapmalla872
    @pratapmalla872 Před 3 dny +3

    यस्तो मेयर र जन प्रतिनिधि हरु सबैलाई जेल कोच्नुनै ठिक होला।Good job Apil sir.अध्य्क्षको बोली सुन्दा पनि लाज मर्दो बिचरा अध्यक्ष्यहरु जस्तो लाई झुक्यायो मेयरले थुक्क।नेता हरु

  • @sunil24538
    @sunil24538 Před 2 dny +4

    नीतिगत भ्रस्टाचारमा खप्पिस एमाले नै हो।कास्कीमा सबैभन्दा भ्रष्ट पार्टी भनेकै एमाले हो। सहकारीमा सबैभन्दा पैसा अपचलन गर्ने एमाले नै हो। नगरपालिकाका कर्मचारी १००% भ्रष्ट छन।

  • @dineshmalla7509
    @dineshmalla7509 Před 3 dny +25

    अब देखि काग्रेस एमाले पाटी को नाम निसाना मेटाउनु पर्छ इनि हरु ले नै हस देश का भाइरस हरु नछोड्नु होला अपिल सर जब सम्म यो २० करोड को काण्ड चाई सलाम छ अपिल sir ♥️🙏🙏

    • @agriculturevlognepalavn9633
      @agriculturevlognepalavn9633 Před 2 dny

      माओबादी को त नाम आएन नि? किन माओबादी चाहिँ ठिक छ? म भन्छु यो नेपालको राजनिती हो यो राजनितीमा होमिनी सबै एउटै हो, सबै चोर भ्रष्ट र दलाली

    • @santanauvagnauvag5536
      @santanauvagnauvag5536 Před dnem

      janta vada hun yesta chor haru lai vot dine

  • @prashantbhandari2102
    @prashantbhandari2102 Před 3 dny +13

    🙏🙏🙏🙏🙏🙏अपिल त्रिपाठी पुग्नु भएको ठाउँ ठग हरु होस उडछ 👍️👍️👍️👍️👍️👍️सलाम छ एक साहासी र निडर ईमानदारीतालाई🙏🙏🙏🙏🙏🙏सम्पुर्ण टिम लाई सफलता को शुभकामना 🙏🙏🙏💟💟💟👍️👍️👍️👍️

  • @amritapratel5784
    @amritapratel5784 Před 2 dny +2

    साना ठुला जति सबै चोर्न बसेका रहिछन् यी कमचारिहरु अब पोखराको मेयरमा अपिल सर उठ्नु पर्छ बल्ल पोखराले नया जीवन पाउछ 🙏

  • @jhapalirai1738
    @jhapalirai1738 Před 3 dny +2

    अपिल सर जस्तो पत्रकार 2/4 पत्रकार अरु भैदिय भ्रष्टाचारिको अन्त्य हुनेथियो जय अपिल sar🇳🇵🇸🇦🇸🇦

  • @madansharmaa
    @madansharmaa Před 3 dny +48

    आज पनि धेरै बेर बाट कुर्दै बसेको बल्ल हेर्न पाइयो,
    हामी विदेशमा हुने लाई युटुब मै कुर्नु पर्ने भयर ढिलो हुने,
    सलाम छ अपील सर लाई, दलाल लाई ठेगान लगाउन पर्छ हाम्रो सधैं साथ छ, धन्यावाद

  • @user-id9ni3yu2c
    @user-id9ni3yu2c Před 3 dny +20

    हामी बिदेसमा भयता पनि मन नेपाल मा छ अझै भन्नु परदा अपिल सर नेपाल मा हुनु्न्छ र गरभ लग्छ अपिल सरको आगमन देसै भरी होस

  • @YUSK-19914
    @YUSK-19914 Před 2 dny

    हिम्मतिलो अपिल ित्रपाटी दाइ सत्य तथ्य तथा निस्पक्ष पत्रकारिताको लागी सलाम छ यहाँलाई। नेपालको झोले दलाल मिडिया माफिया हरुलाई अपिल दाइ बाट सिक्न आग्रह गर्दछु।

  • @sameerkanxa4147
    @sameerkanxa4147 Před 2 dny

    पोखरेली हरु ले अपिल त्रिपाथि जस्तो पत्रकार पाउनु खुसी को कुरा हो भन्ने हरु एता हाजिर हुनु होस

  • @BikramLamichhany
    @BikramLamichhany Před 3 dny +20

    जय जय होस अपील सर को 🙏🙏🙏
    आउनो होस मिलेर साथ दिनु पर्छ अपील सर लाई हामी ले एक साथ भयर हजार 🙏🙏✊✊

  • @Subedi2848.
    @Subedi2848. Před 3 dny +19

    अपिल त्रिपाठी लाई कसैले सिधा नजरले हेर्याे भने तेस्काे जन्ताले जवाफ दिनु पर्छ

  • @destineloathe2999
    @destineloathe2999 Před 2 dny +2

    Apil means APEAL= A manifesto of each and every Nepalese citizens who had his inevitable rights to know and to ask for whom concerned "public servants" responsibles! Salute you अपिल त्रिपाठी sir!!

  • @Ashokbhattaraiofficial

    देशकै एक ईमान्दार अनि निडर पत्रकार अपिल त्रिपाठी ज्यू सलाम छ जय नेपाल

  • @kajimanpumarai5195
    @kajimanpumarai5195 Před 3 dny +13

    धेरै राम्रो काम अपिल सर यस्तै गरि फटाहरुको मुटु कमाई दिनु पर्छ।र भ्रस्टाचारि लाई हदैसम्म को कार्बाही हुनुपर्छ 👍️👍️

  • @saritathapa748
    @saritathapa748 Před 3 dny +19

    सर दर्शन नमस्कार। यो होनि तरिका भुसिया हरूलाई देखाउने सलिउट छ। अपिल सरलाई पत्रकार भनेको अपिल सर जस्तो हुनुपर्छ। अब घुस खान होसियार।

  • @mohanlimbu7124
    @mohanlimbu7124 Před dnem

    अपील त्रिपाठी जिन्दाबाद यि भरस्टचारी अपराधीहरूलाई वछोडनु होस जन्ता साथ छन धन्याबाद

  • @DhojbahadurBitalu-pl3yo
    @DhojbahadurBitalu-pl3yo Před 3 dny +2

    धन्यवाद गन्डकी छड्के अल टिम
    निडर, निस्पक्ष र हिम्मत वाला पत्रकार अपिल त्रिपाठी
    सदैव भगवान् ले रछ्या गरुन

  • @mamatamagar174
    @mamatamagar174 Před 3 dny +22

    अपिल सर लाई सलाम छ। 🙏🙏🙏

  • @karunkhadka8097
    @karunkhadka8097 Před 3 dny +13

    निस्वार्थ र निडर पत्रिकारिता को लागि पत्रकार अपिल त्रिपाठी ज्यु लाई हार्दिक नमन् , मुहार फेरिने छ मेरो देशको ❤❤

  • @pawanshrestha5321
    @pawanshrestha5321 Před 3 dny +2

    सक्षम दक्ष र ज्ञान भएका प्रतिनिधिहरुको कमि छ यो देशमा।

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 Před 3 dny +2

    अपिल जि जस्तो पत्रकार हामी पोखरा को बासिन्दा ले पाउनु सौभाग्य हो।🤗💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪🙏

  • @kaiffc7349
    @kaiffc7349 Před 3 dny +21

    धेरै राम्रो काम गर्दै हुनुहुन्छ अपील जी

  • @krishna198928
    @krishna198928 Před 3 dny +12

    यतिको आँटीलो पत्रकारहरु देश भरी सबैतिर जन्मोस 🙏🙏

  • @Govindtulsipurdang
    @Govindtulsipurdang Před 19 hodinami

    यमाले काग्रेस अहिले मिलेर नखयको कहाँ छ र अचम्मा मन्नु पर्ने केही छैन अपिल जि । अनि हजुर लाई यौता सुझाव हजुर जस्तो प्रतकार सबै जिल्ला स्थापित गर्न सकिदैना अपिल जि हजुर लाई साथ दिन देश भरिको जस्ता हजुरको साथ मा छन

  • @PrakashBastola07
    @PrakashBastola07 Před 3 dny +16

    भ्रष्ट लाई कडा कारभाही गरौ ।

  • @hitkajigurung5104
    @hitkajigurung5104 Před 3 dny +12

    खायो खायो अपिल त्रिपाठी sir ले खायो पोखरा ❤❤❤❤Bigfan अपिल sir

  • @Kshitijfancypasal
    @Kshitijfancypasal Před dnem

    Dhanyabad Tripathi g yesta patrakar 1 नम्बर प्रदेश भरी चाहिऐको छ कोहि सुरु बिर हरु हुनुहुन्छ भने आउनु होस् हाम्रो समर्थन छ

  • @user-ej4tq4jf9i
    @user-ej4tq4jf9i Před 3 dny +2

    अरु सबै कुरो एक्दमै ठिक छ तर एउटि इमानदारी उपमेयर जि लाइ तिरीमिरीझ्याइ पार्ला जस्तो छाट्काट् पो बुझिन्छ त बाबै!!!
    भ्रष्टाचार लाइ प्रमाण को साथ जैल मा २०-३० बर्ष कोच्नुपर्छ, र-मात्रै औषधि पुग्ला कि!!

  • @sankarboss9414
    @sankarboss9414 Před 3 dny +9

    सलुत छ अपिल जि देसैभरी तपाईं जस्तो हिक्मत्वाल पत्रकार को खाचो छ अनि मात्र ए शोषक भरस्त हरुको भन्दाफोर गर्न सक्किन्छ

  • @sagarThapa-rv7jj
    @sagarThapa-rv7jj Před 3 dny +7

    एतीका पत्रकार सबै छेत्र मा हुनु पर्छ देस बिकास गर्नको लाई 🙏❣️

  • @Ashokbhattaraiofficial

    अपिल त्रिपाठी सर जस्तै निडर,निस्वार्थ र शाहसी पत्रकार सबै जिल्लामा हुनु पर्छ

  • @AshBahadur-lx1cl
    @AshBahadur-lx1cl Před 2 dny

    धेरै धेरै धन्यवाद अपल सर यस्तै बुलन्द हुनु देश लुटेरा फटा हरु संघ 🙏🙏🙏

  • @raihoki5317
    @raihoki5317 Před 3 dny +7

    देश राष्ट्र जनताकाे हित प्रति सधैं ईमानदार सच्चा अस्सल महान पत्रकार अपिल त्रिपाठी
    ज्यू लाई सलाम !

  • @sharkikumar7861
    @sharkikumar7861 Před 3 dny +28

    कङ्ग्रेस एमाले आनि मेयोर उप मेयोर सबै भ्रस्ट हुन आब फेरि चुनाब हुन्ज पर्छ पोखारा माहानग्र पलिका मा सबै लाई जेल कोच्न पर्छ । अपिल को जय होस

    • @janglama4819
      @janglama4819 Před 2 dny

      Ho yo sabai chor haru hun sabai lai jail halnu parcha

  • @kajipariyar5065
    @kajipariyar5065 Před 3 dny +2

    ठुला माछा त पोखरा को ताल मा पनि रहिछ अपिल जि लाई सलाम छ

  • @PariyarRamesh
    @PariyarRamesh Před dnem

    के पाक्दै छ wow अपिल सर क्या राम्रो प्रस्न गर्नु हुन्छ हजुर ले एस्ता भ्रष्ट हरुलाई ठिक पार्नु पर्छ है सबै पोख्रेली बासी हरुले अपिल सरलाई साथ दिनु पर्छ

  • @karunkhadka8097
    @karunkhadka8097 Před 3 dny +5

    अपील सर लाई मन पराउने अनि फुल सपोर्ट गर्ने म जस्तै परदेशी को को छऔउ हाजिर हम हैं त❤❤🎉😂🎉

  • @rihanmgr4966
    @rihanmgr4966 Před 3 dny +37

    अब महानगरमा खुङ्खार माओवादी आउनुपर्छ । ❤❤ बालेन आउनु पर्छ।

    • @deujaking4378
      @deujaking4378 Před 2 dny +8

      Mawobadi re ladobadi aauda chai thik hunxa.

    • @PariyarSurendra-qp7hi
      @PariyarSurendra-qp7hi Před 2 dny +2

      Maobadhi pani khaobadhi nai ho,, tero chaak ma maobhadi le ghiu ta gasekai raichaa ta,,

  • @amarchochange9046
    @amarchochange9046 Před 3 dny +2

    Very good Apil sir ❤❤❤❤ very good job 👍👍👍👍👍

  • @user-nf5jo6yv2v
    @user-nf5jo6yv2v Před 2 dny

    निडर पत्रकार अपिल सर लाई सलाम छ ✋✋🙏🙏🙏पत्रकार भनेको यस्तो हुनु पर्छ

  • @netrabasnet8794
    @netrabasnet8794 Před 3 dny +21

    अपिल तिर्पाठि जि अब आउने ८४ को आम निर्वाचन पोखरा महानगरपालिका को मेयरमा निर्वाचित भएर समस्त यि दलाल र भष्ट्रचारी लाई सात पुस्ता सम्मको सम्पति असुली उपर गर्नु पर्छ अपिल सर !!!! हिन्दि फिलिम नायकमा अनिल कपुर को जसरि भुमिका निभाएका थिए हो यसरिनै अगाडि बढ्नुहोला अपिल सर!!!!! सम्पूर्ण पोखरेलि जनताको साथ छ!!!!!गुड लक अपिल सर ❤❤❤❤❤

  • @gjungkhanal4075
    @gjungkhanal4075 Před 3 dny +7

    हेर्न सुरु गरियो है
    नेपाल का माहान निडर सहासी पत्रकार मनै देखि सम्मान छ
    जय अपिल सर 🙏🙏
    जय नेपाल 🇳🇵🇳🇵
    जय नेपाली 🇳🇵🇳🇵🙏🙏❤️❤️

  • @bedkumartrai9928
    @bedkumartrai9928 Před 2 dny

    अपिल सर तपाईको कार्य पर्ती कोटी कोटी नमन हिर्दय देखिनै सलाम ❤❤❤❤❤

  • @GAMINGYTNPL
    @GAMINGYTNPL Před dnem

    अपिल त्रिपाठीलाई सपोर्ट गर्ने म मात्र होकि अरु साथीहरु पनि छन? हाजिर गरुम साथीहरु... जय अपिल त्रिपाठी🙏🙏🙏 जय 🇳🇵🇳🇵नेपाल्🇳🇵🇳🇵

  • @feeldancecentar617
    @feeldancecentar617 Před 3 dny +7

    अपिल त्रिपाठी एक सचा इमानदार पत्रकार हुनुहुन्छ ❤❤❤

  • @user-jd6ut5hl6b
    @user-jd6ut5hl6b Před 3 dny +6

    अपिल जिले पोखरा महानगरपालिका लाइ धुलो चटाको देखेर धेरै खुसी लाग्छ ❤❤❤❤❤

  • @user-ip3ry8ef2o
    @user-ip3ry8ef2o Před 2 dny +2

    पैसात कति खादारछन अपिल शर काठमाडौका मेएरले कामगरेकाे देखेर जनतालाइ थाभाे पाेखरामा पैसा मिलेर खार बिकास नभकाेहाे

  • @sheroli5058
    @sheroli5058 Před 2 dny

    क्या छाती फुलेर गर्भ लाग्छ ,,
    जब जब अपिल सर को बोली गुन्जिन्छ तब सम्म भ्रष्टाचारि हरु को सातो जान्छ,,
    15/20 जना नेपाल् आमा का सपूत अपिल सर जस्तै देश भरिभैदिय हामिले खाडिमा 45/50डिग्री को घाम खानु पर्दैन,,
    हृदय देखि उच्च सम्मान अपिल सर,🙏🙏❤️❤️

  • @rupeshthapa3988
    @rupeshthapa3988 Před 3 dny +5

    वा! क्या गजबको Questions गर्नु भयो अपिल सर काङ्ग्रेसको वडा अध्यक्ष लाई। के हेरेर बसेको?? किन चुप लागेर बसेको??? स्यालुट छ अपिल सर हजुरलाइ।

  • @premsunar8031
    @premsunar8031 Před 3 dny +4

    पत्रकारिता garne भनेको अपील त्रिपाठी sir ले जस्तो हो निडर भयर हो जय देश जय अपील sir

  • @tilakkhadka4657
    @tilakkhadka4657 Před 2 dny +1

    यो कार्यक्रम सबैले हेर्नुहोला भन्नुहुन्छ किन हो हेर्नै मन नै लाग्दैन।अपिल सर मैले त सुन्ने मात्रै गरेको छु ती भर्स्ट्चारी के हेर्नु😂😂😂😂😂😂

  • @khushisansar
    @khushisansar Před 2 dny +1

    गलत काम लाई विरोध गर्नै पर्छ किनकि एमाले पार्टी बाट भ्रष्टाचार गरेको ठहर छ दोषी लाई कारबाही हुनै पर्छ Very nice video keep it up apil नछाड्नु है ❤❤❤❤❤

  • @punrashmi5508
    @punrashmi5508 Před 3 dny +3

    सबै येस्तै मिडिया भैदेको भए र सोहि अनुसार कारबाही हुने भएको भए हाम्रो सुन्दर देश कस्तो हुन्थ्यो होला !सलाम छ अपिल सर

  • @chandsantosh8127
    @chandsantosh8127 Před 3 dny +4

    पत्रकार होस त अपिल सर जस्तै होस❤🎉🎉🎉

  • @puranthapa9529
    @puranthapa9529 Před 2 dny

    यदि सर्वोच्च अदालतले मनिपाल अस्पतालको रिटलाई उसको पक्षमा सदर गर्यो भने, जति रकम छुट दिएको छ त्यो सम्पूर्ण रकम जन प्रतिनिधि र राजस्व बिभागका प्रमुख बाट असुल उपर गराईनु पर्छ ।
    यो कान्ड बाहिर जनता माझ ल्याइदिएकोमा अपिल त्रिपाठी तथा 4k TV का टिमलाई बिषेस आभार, नमन 🙏

  • @tulsiramkhadka6152
    @tulsiramkhadka6152 Před 3 dny +1

    मणिपाल काण्ड घटनामा संलग्न सबै मेयरउपमेयर प्रमुख प्रशाशक लगायत वडाध्यक्ष तथा अन्य सभासद प्रति छानविन गरि सत्य तथ्य बाहिर ल्याउन सरोकारवाला निकाय संस्थाको अधिकार हो दोषि ठहरिने सबैको पुरै चलअचल सम्पती नगरकोषमा जम्मा गरि निज अपराधिहरुलाई महानगरवासीले चरम यातना दिदै ३३वटै वडा डुलाई जेलमै सढाउनै पर्छ।

  • @gopalrawat6366
    @gopalrawat6366 Před 3 dny +6

    पत्रकार त यस्तो हो अपील त्रीपाठी कस्तो 👍️👍️