बिष्णु माझिको घरमा पुग्दा जे देखियो | छोरीको दिनकै फोन आउँछ | Bishnu Majhi

Sdílet
Vložit
  • čas přidán 4. 11. 2018
  • #Bishnu_Majhi#Fewatimes
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला..
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    Digital Partner : Fewatimes.com
    Tulsi media Pvt. Ltd.
    CZcams
    czcams.com/channels/VmD.html...
    Official Website
    www.fewatimes.com/
    Facebook Page
    / fewatimes
    Follow us onTwitter
  • Zábava

Komentáře • 700

  • @user-jt4lm2um6t
    @user-jt4lm2um6t Před 5 lety +35

    कलाकार राष्ट्रको गहना हो ।। हामी प्रत्येक नेपाली नागरिकले बिष्णु माझिलाइ देख्न पाउनुपर्छ , सत्य तथ्य सार्वजनिक हुनै पर्छ ।

  • @shusilwar7227
    @shusilwar7227 Před 5 lety +29

    सारै मान रोयो आमाको अबस्था देख्दा मेरो आमा लाई पनि दमको बिमार थियो miss you mom..

  • @myagdipunpun6879
    @myagdipunpun6879 Před 5 lety +197

    आमालाई माया गर्ने सबै यता हाजिर हुनु है💞
    बिस्नु दिदी लुकेर बस्नुपर्‍यो आफ्नै बाध्यता होला आमाको दु:ख देख्दादेख्दै आशिर्वाद छोरीलाई🎁💑

  • @lnachary7642
    @lnachary7642 Před 5 lety +71

    बिस्नु माझिलाइ इस्वर ले दिएको सदाबहार स्वर हो तेति मिठो स्वर अहिलेसम्म कसैको छैन । स्वर सम्राट नै हुन ।

  • @zansengecolatumi1779
    @zansengecolatumi1779 Před 5 lety +31

    धेरैको कमेन्ट हेरियो साथिहरु यदि आमाको बोल्ने सैलि मनपरेन भने कमेन्ट किन दुख:गाँउघरको बोलचाल भनेकै यस्तै हो ?

  • @kumariu2b683
    @kumariu2b683 Před 5 lety +130

    कमेन्ट मा यस्तो ठूलो गायिकाको घर आमा नाउ यस्तो गतिको नभन्नुस!
    बरु यस्तो ठाउँ यस्तो गाउँ घर यस्तो आमा बाउको छोरी नेपाल को नम्बर वान लोकदोहोरी गायिका बने भन्नुस्

  • @npldrn8666
    @npldrn8666 Před 5 lety +9

    बुबा आमाको स्थिति सारै दयनीय रैछ बिस्नु बैनीले अलि सहयोग गर्नु पर्यो कि जति कमाये पनि अधिकारीले मोज गर्ने स्थिती को अन्त्य गर्न बाहिर निस्कनु पर्यो सहयोग गर्न हामी तयार छौ ।

  • @punmagarmane5821
    @punmagarmane5821 Před 5 lety +4

    जब 15,20 वटा गित गाऐर हिट भयो भने त्यो गायिकाले राजधानीमा घरै बनिईन्छ भने बिष्णु माँझी नेपालको सुपर फेमस गायिका हो ऊसको गित सयौ होईन हजारौ गितहरू हिट छन तर पनि परिवारको यो हालत ,

    • @rozy5987
      @rozy5987 Před 2 lety

      Umm k hai sahayog garnuparyo

  • @kumariu2b683
    @kumariu2b683 Před 5 lety +40

    विष्णु माझी लाई सार्वजनिक गर्नुपर्‍यो मिडिया

  • @rameshramesh-gt5rm
    @rameshramesh-gt5rm Před 5 lety +205

    बिस्नु दिदी काे चाहिँ ईन्टरबिउ लिनु पराे के अब

  • @janakiadhikari2990
    @janakiadhikari2990 Před 5 lety +93

    बिचरा आमालाई देखेर मेरो आमाजस्तै लाग्यो सोझि खूसि लाग्यो

  • @gairemukesh8536
    @gairemukesh8536 Před 5 lety +115

    धेरैको कमेन्ट हरु हेरिसके
    उहाहरुलाइ आमाको बोल्ने शैली मिलेन रे ,
    एउटा कुरा याद राख्नु हामी पश्चिम नेपालमा प्रायजसो यस्तै भाषा बोल्छौँ

    • @user-wh3eh8mh2k
      @user-wh3eh8mh2k Před 5 lety +5

      तिन का बाहु आमा झन यतिको नि बोल्दैनन होला हाम्रो तिर बोल्ने शैली यस्तै हो

    • @tejunoli7814
      @tejunoli7814 Před 5 lety +2

      Right

    • @anishbk2639
      @anishbk2639 Před 5 lety +2

      Sahi kuro

    • @parashbiyogi6930
      @parashbiyogi6930 Před 5 lety +1

      ek dam sahi

    • @yogikawarganganath
      @yogikawarganganath Před 5 lety +1

      Sahi ho

  • @sauravgmryt7089
    @sauravgmryt7089 Před 5 lety +11

    बिष्णु दिदी नै बोलेको हेर्न मन छ यहि अनलाइनमा !!

  • @tirshanamagar9415
    @tirshanamagar9415 Před 5 lety +46

    बिश्नु दि दि मिडिया किन आउनु हुदैन उहाँको husband लाई मिडिया मा लियर सोधौन

  • @mayaaguwa3100
    @mayaaguwa3100 Před 5 lety +34

    यसतै हो गाऊँ घरको आमा । मेरो सासु ममी पनि यसतै बोलनु हुनछ मलाई त सारै मन परछ

    • @yogenmgar3047
      @yogenmgar3047 Před 5 lety

      याद आयो पहिला गाउँ घर मा बजै आमा ले गफ गरेको😀

    • @mayaaguwa3100
      @mayaaguwa3100 Před 5 lety

      गाऊले हुनुमा गरब गरछु

  • @motibastola237
    @motibastola237 Před 5 lety +4

    शुन्दरमणि भन्ने मन्छे पहिले देखि नै शंकालु हाे ,अहिले एउटा कला मारिरहेछ।

  • @chandrabihani9963
    @chandrabihani9963 Před 5 lety +32

    सक्नु हुन्छ भने बिस्नु माझिलाइ ल्याउ

  • @KULMAGAR505
    @KULMAGAR505 Před 5 lety +3

    जति गरे पनि बिष्णु दिदिकाे साेझाे घर परिवारकाे फाइदा उठायकै छ , बिष्णुकाे बुढाले सम्बन्धित निकायकाे ध्यान जवास है

  • @sagarkumarkumarsagar5950
    @sagarkumarkumarsagar5950 Před 5 lety +2

    होइन हाम्रो गाउँ मा एस्तै बोलिन्छ तर आमा को बोल्ने को शैली दामी छ हाम्रो लागि आफू सङ्ग जस्तो कला छ त्यस्तै दिनि हो

  • @anushkamagar2387
    @anushkamagar2387 Před 2 lety +1

    Bishnu majhi Didi KO interview herna man hune yeta hajir hum hoii 🥺🥺 malae pni MN xaa

  • @shashiramthakuri4617
    @shashiramthakuri4617 Před 5 lety +7

    कहाँ छन मानव अधिकार बादी?सार्वजनिक गरियोस् बिष्णु माझी लाई ।

  • @mahendrasunar5497
    @mahendrasunar5497 Před 3 lety +1

    बिस्णु माझी लाई जसरी हुन्छ मिडिया मा ल्याउनु पर्छ।

  • @biswasgr143
    @biswasgr143 Před 5 lety +152

    बिस्नु माझिका बारेमा अनि कति बैनी छोरी हुन, बिस्नु जिका कति बच्चा छ्न बिहे भएको कति भयो, येस्ता पो सोध्नु पर्छ ..
    भैसिले रागो लिने बेला भाछैना, बाख्रा कति छ्न , के अन्तर्वार्ता हो एस्तो के पारा हो पत्रकार जिको को येस्तो भिडियो त गाउमा एउटा स्यानो बच्चा ले नि मोबाइल बाट खिच्न सक्छनी

  • @manlimbu2831
    @manlimbu2831 Před 5 lety +3

    हा हा हा
    घाँस नभएर पराल omg, जे भए पनि बिष्णुजीकाे अन्तरबार्ता plz.

  • @lphangrai6569
    @lphangrai6569 Před 5 lety +11

    सुन्दर मणिले विष्णु दिदीलाईत कस्टडिमा राख्यो राख्यो सासुलाई पनि मुख बन्द गरिदिएको फिल भो मलाई।

  • @amritaks2091
    @amritaks2091 Před 5 lety +1

    धेरै राम्रो काम गर्नु भो कुनै मिडियाले नगरेको काम धन्यवाद छ याहालाई जसरी हुन्छ बिस्नु माझिलाई पनि मिडियामा ल्याउन पर्यो

  • @sonu.sangeet
    @sonu.sangeet Před 5 lety +2

    अब यसरी नै बिष्णु माझी लाई पनि Media मा ल्याउनु पर्यो ।।

  • @rajubk5879
    @rajubk5879 Před 3 lety +1

    बिस्नु माझी काे साेरत नेपालमा सबै भन्दा राम्रो छ तर मिडियामा नअायनि गितहरु त नयानया सुन्ना पाउनु पर्छ हामी दर्सकले

  • @janardanneupane6230
    @janardanneupane6230 Před 3 lety +1

    Yo junima bishnu majhi lai nadekhi gaini bhaiyo barai

  • @laxmiadhkari7685
    @laxmiadhkari7685 Před 5 lety +7

    हाम्राे गाउँमा पुग्नु भयछ खुसि लागाे अब हाम्राे गाउकाे चेलिलाई छिटै न्या दिनु पराे

  • @govindaneupane7081
    @govindaneupane7081 Před 5 lety +143

    *आमालाई गाली नगर्नुहोस् सबैको आमा यस्तै हो गाउघरमा*

  • @thapanibeshthapa8666
    @thapanibeshthapa8666 Před 5 lety +13

    बिष्णु दिदि लाइ मिडिया मा ल्याउन पर्याे

  • @thuldai7706
    @thuldai7706 Před 5 lety +23

    आमालाइ सोध्नुभन्दा सिधै छोरि ज्वाइको घरमा गएर interview लिनुनि कोहि पत्रकार भेटिएन बिस्नु माझी र उनको बुडोलाइ interview लिनसक्ने

    • @indralalshrestha5772
      @indralalshrestha5772 Před 5 lety +1

      Sabai darale kapxan ni k ko bishnu majhiko gharma janu interview lina

    • @thuldai7706
      @thuldai7706 Před 5 lety

      @@indralalshrestha5772 मलाइनि तेस्तै लाग्यो

  • @binodgiri4725
    @binodgiri4725 Před 5 lety +19

    bishnu majhi lai interview ma dekhna pau plz.

  • @Bishwas530
    @Bishwas530 Před 5 lety +1

    thank you so much interview ko lagi

  • @user-fj2xb7uc9l
    @user-fj2xb7uc9l Před 5 lety +6

    बिष्णु दिदि लाई जसरी पनि मिडिया मा ल्याउनु पर्यो ।

  • @ucomplaza8850
    @ucomplaza8850 Před 5 lety +1

    बिस्नु दिदी को गित सारै राम्रो लाग्छ छितै बिस्नु दिदिलाई देख्नु पाउस

  • @camalkhatri9749
    @camalkhatri9749 Před 5 lety +63

    प्लीज़ साथी हरु उल्टा सुल्टा कमेंट नागर्दीनु होला कसैको बानी टेस्टै हुन्छ सबै मान्छे एउटै हुँदैनन् बुदेशकाल लागे पछि तेस्तै हो सबैलाई हजुर हरुका बुवा आमा को पनि हालत तेहि हो।।।।।।।हल्का बोल्दा केहि सोचनुहोला धन्यवाद।।।

  • @premlimbu2584
    @premlimbu2584 Před měsícem

    बिस्नु माँझिको सिरमानलाइ कारबाहि दिनु जरुरि छ माइति जान नदिने सोषण

  • @rajuchhetri2070
    @rajuchhetri2070 Před 5 lety

    Thanks for media team

  • @user-oh3ng9jj1z
    @user-oh3ng9jj1z Před 5 lety +42

    घर परिवार लाई सबै सुन्दरमणि अधिकारिले सिकाए जस्तो छ यदि नजर बन्द नभएको भए किन बिष्णु माझि मिडिया आउदैन्न त आब पत्रकार माहासय त्यो सुन्दरमणि अधिकारि लाई मिडिया मा ल्याउन पर्यो हैन भने यति चलेको लोकदोहोरि गायिका बिष्णु माझि किन गुमगाम मा छिन् त सुन्दरमणि अधिकारिले बिष्णु माझिलाई पैसाको लागि बिहे गरेको जस्तो लाग्छ भोलि गाउन नसक्ने भए पछि सुन्दरमणिले रोडमा छाड्छ बिचरा बुढि आमा लाई के थाहा सुन्दरमणि ले फाईदा उठाई राछ भनेर

  • @deshpradeshonlinekhabar782

    सुन्दरमाणि लाई लिएर आउनु परियो ।आमा ले अज एक्दम राम्रो छ पो भन्छिन बा। नेपाल को टप लोक गायिका को घर तेस्तै हो त ? अहिले त हजुर त सुख मा बस्नु पर्नी हजुर हरु लाई उल्लु गराएका छन । बुझे हजुर लाई फाइदा नभए तेहि गनाउने कपडा लाउदै बस्नु ।।।

    • @manjukandel4885
      @manjukandel4885 Před 5 lety

      Meri ama ko samjhana aayo. Thakkai kati kuti ama jasri bolnu hunx teso gari nai bolnu भयछ।छल कपट केही केहि छैन ।सोझो पारा जे छ तेहि नै बोल्नु भएछ ।

  • @chandradhungana8644
    @chandradhungana8644 Před 5 lety +2

    बिष्णु बैनी लाई एक चोटी देख्ने सारै मन थीयो

  • @krishnaadhikari4321
    @krishnaadhikari4321 Před 5 lety +2

    हाहाहाहा यो पत्रकार को सोध्ने सैली देखेर अचम्म लायो ा पत्रकार ले अझै तालिमलिन जरूरि छ.ा

  • @creative7972
    @creative7972 Před 5 lety +3

    बिष्णु दिदिलाई पनि media मा ल्याउनु पर्यो

  • @user-eo7ge1fk7w
    @user-eo7ge1fk7w Před 5 lety +15

    कार्यक्रम प्रस्तोता जिउ आम लाई सोध्ने शैली अलि नमिलेको हो कि?

  • @lokendra.budha2052
    @lokendra.budha2052 Před 5 lety

    Mummy ko yaad aayo 😔😔😍😍
    Miss you love you

  • @gopal2844
    @gopal2844 Před 5 lety

    Ball aaj pahilo choti bisnu maji dd ko barayma interview hernu paiyo yasko lagi sir lai dhanbad ra aba aauni din ma bisnu dd ko interview hernu paiyos good job sir

  • @mankajiqatar8919
    @mankajiqatar8919 Před 5 lety +1

    बिष्णु माजी जि लाई् पनि खाेजेरा हामी जनताकाे सङ्का मेटाई् दिनु पर्याे हजुर्

  • @existing64
    @existing64 Před 5 lety +4

    पत्रकार ज्यु बिष्णु माझिको खोजिमा जानू भाको हो कि भैंसी रागो लाग्ने बेला भयो कि भएन भनेर सोध्ने ??

  • @mahendrashahi450
    @mahendrashahi450 Před 5 lety +6

    हिम्मत भय सुन्दरमनी अधिकारिलाई यस्तो कुरा सोधे हुनेनि

  • @bhagawatibhagawatipaudel7233

    अामा त खतरा ठाडै बाेलनुहुदाे रैछ , तेसतै हाे बानि हुनछ कसैकाे

    • @mayapradesikonepalluitel6465
      @mayapradesikonepalluitel6465 Před 5 lety +1

      बुढाबुढी हरु त्यसतै त हो नि, जस्का पनि घरगाउका ,,,,,

    • @roshanbhandari1029
      @roshanbhandari1029 Před 5 lety

      bhagawati dijju youn ko kura program hernu ni sanchae xu ani hjr ko ni

    • @bhaskarsingh832
      @bhaskarsingh832 Před 5 lety +1

      gau ghar koanxe nai yastai ho didi lekhe padheka hudainana re

    • @bhagawatibhagawatipaudel7233
      @bhagawatibhagawatipaudel7233 Před 5 lety

      @ज्ञान बहादुर पाण्डे ठुलाखरक 😤😤

    • @user-dv1xj4re4c
      @user-dv1xj4re4c Před 5 lety

      @@mayapradesikonepalluitel6465 सहि कुरो बुढाबुढी मनमा केहि राख्दैनन् जे छ बोल्छ्न सफा मन का हुन्छन् ।।।

  • @Dhurbavlogtv
    @Dhurbavlogtv Před 2 lety +2

    Beautiful update

  • @minuthapa3492
    @minuthapa3492 Před 2 lety +8

    बिष्णु माझी लाई बन्दक बनाको त्यो सुन्दर मणि भनौदो अधिकारीसंग नि इन्टर भिउ लिनुपर्यो पत्रकार मित्र 🤗

  • @rakmagar8759
    @rakmagar8759 Před 5 lety

    dherai ramro x ramrai hunupryo

  • @manrajsunar4230
    @manrajsunar4230 Před 5 lety +1

    बिष्णु दिदिलाई तेस्तैमा खुशी छन भने हामीलाई किन टाउको दुखाई हो उसको अधिकारको कुरा हो , बाहिर आउनु नआउनु मुख छोपी छोपी भए पनि डिमान गरेर गीत गाकै छन् , सबैले देख्न पाइएन भनेर टाउको नदुखाए हुन्छ ,

  • @gobindaolik509
    @gobindaolik509 Před 5 lety +1

    nice

  • @akendrajaishi9619
    @akendrajaishi9619 Před 4 lety

    Damii

  • @ritabista2063
    @ritabista2063 Před 5 lety +54

    बिचरा ममि सोजि गाउले केइ जान्नु हुदो रैछ।तेस्तै हो गाउघरमा बोल्ने शैली अब बिस्नु दिदी लाई ल्याउनु पर्यो इन्टरभिउ मा।तर आमा ले बिस्नु दिदी को बारेमा झुट बोले झै लाग्यो

  • @reshamale5471
    @reshamale5471 Před 5 lety +2

    Syangjali boli rocks👍

  • @rajkumarchettri4647
    @rajkumarchettri4647 Před 5 lety +2

    सबै मिलेर स्वर सम्राट बिस्नु दिदी को उदार गर्नु पर्यो

  • @reshamsunar8034
    @reshamsunar8034 Před 5 lety

    मैले सुनेको बिश्नुको स्वर एकदमै कुरुप छ रे त्यही भएर देखाउदिनन ।

  • @mangalbahadur3484
    @mangalbahadur3484 Před 5 lety

    khusi lagyo.

  • @chougurung8922
    @chougurung8922 Před 5 lety

    Good patrakar ji ramro Kam ABA bisnu majiko Pani interview Lina pariyo

  • @minarana9036
    @minarana9036 Před 5 lety +1

    Ramro raexa

  • @palpamagar7150
    @palpamagar7150 Před 5 lety +6

    Bhisnu dd Lai lyaunu paro plz

  • @donkhatri7051
    @donkhatri7051 Před 5 lety

    thanku very much

  • @ritatamang519
    @ritatamang519 Před 5 lety

    सत्य बोलेकै छ,बुझेको छ ,अरु के चाहियो,जस्तो वातावरणमा हुर्किन्छ त्यही त हुन्छ नि प्रायः ।

  • @kingmusic8818
    @kingmusic8818 Před 5 lety

    WoWw nice

  • @abhagimanxey1575
    @abhagimanxey1575 Před 5 lety +10

    Media le sakxaaw vani Bishnu majhi lie Bahira nikal sabai public le Dykhana Chanxan

  • @kamalanepali3245
    @kamalanepali3245 Před 5 lety

    nice family

  • @gyanendramalla4067
    @gyanendramalla4067 Před 5 lety

    यी अामा का कुरा सुन्दा सहि जस्ताे लाग्याे सर मिडियामा अायका खबर अनुसार श्रीमान ले बन्धक बनायका हुन भनी मिलेको परिवनर लाई केहि भन्नू छैन ।माइती पक्ष र घर पक्ष सबै मिलेकाे देखियाे अब बिष्णु दिदी काे अन्तरबार्ता लिनु हाेला सर ।

  • @saraspandey9200
    @saraspandey9200 Před 5 lety +1

    अामाको कुरा ठिक छ है

  • @dynamictamang6941
    @dynamictamang6941 Před 5 lety

    Ama ko abastha herda chorile git gayera nam kamayeko justo lagdaina tara poni bisnu majhi mero man parne #1 log gayika ho. I hope I can c bisnu live

  • @badalpun703
    @badalpun703 Před 5 lety

    Ramro x..

  • @bikkiyt7429
    @bikkiyt7429 Před 3 lety

    Mero mama ghr❣💯😘

  • @mitralalpoudel93
    @mitralalpoudel93 Před 5 lety +6

    Bishnu maji ko interview lina paro k

  • @warahangrai5366
    @warahangrai5366 Před 5 lety +4

    bisnu dee lai media maa kin naaunu bhako plzz uhako interview linu paryo

  • @ujjalregmi2079
    @ujjalregmi2079 Před 5 lety

    Nice video

  • @premlimbu2584
    @premlimbu2584 Před měsícem

    तपाइँको जुवाँइँ लाई कारबाहि चाहियेको छ माइत जान नदिने

  • @suryabdrpun958
    @suryabdrpun958 Před 5 lety

    फेवा टाइमस्सलाइ धन्याबाद।

  • @bims_k5251
    @bims_k5251 Před 5 lety

    आफ्नो स्वतन्त्रता हो बाहिर आउने र नआउने। आम जिन्दगी नै जिएर खुसी हुने। खुल्ला रुपले चर्चित भएर चर्चा सँगसँगै सनो सनो बिसयमा विवाद हरु खेप्न पर्ने हुँदा बिष्णु दिदि बाहिर न आएको हो भने त ठिकै छ । तर यदि कुनै दोश्रो शक्ति ले उनको जिन्दगीको रिमोट हातमा लियेर प्रयोग गरेको भए तेस्को बारेमा राष्ट्रिय गायिका भएको हैसियतले बिष्णु माझी को बारे जान्ने अधिकार नेपाली लोक संगीत प्रेमी को पनि त छ।

  • @smarakshrestha4030
    @smarakshrestha4030 Před 5 lety +2

    Patrakar ji dherai dherai dhanyabad... aba bishnu di ko interview linu paryo.. mero ghar di di ko gau najikai ho tara na boleko sunna painxa na bolna. Geet matrai kati sunne boli sunna man xa.

  • @UpendraKumar-yt7ot
    @UpendraKumar-yt7ot Před 5 lety

    Bishnu maji she is seret super star

  • @birbahadurgurung2822
    @birbahadurgurung2822 Před 5 lety

    Bishnu majhi dd please come to interview

  • @muktipaudel6953
    @muktipaudel6953 Před 5 lety +5

    Bishnu maji ko interview linu paro k

  • @justwinmoogar2088
    @justwinmoogar2088 Před 5 lety

    Wow nice

  • @DevKunwar1
    @DevKunwar1 Před 5 lety

    Could you interview with bishnu maji

  • @flakek_k5139
    @flakek_k5139 Před 5 lety +3

    Bhishnu di lai midiya ma leyaunu paro

  • @lopchanprins5603
    @lopchanprins5603 Před 5 lety +5

    बिचरा उसको आमाको के दोष
    बिष्णु माझी बुवा आमा संगै बस्न पाएको भए कस्तो सुख सयल अनि महलमा राख्थ्यो होला ।
    तर बिडम्बना उसको बूढो बनाउदा सुन्दरमणी अधिकारिले बन्धक बनाएर राखेर बिचरिलाई ।बिष्णु माझिको बारेमा कसैले कुरा गर्न खोज्यो भने मार्ने धम्की दिन्छ्न रे बिचरा बुवा आमाले पनि छोरिको दुख देख्न नसकेरा जुठ बोलेको होलान
    स्टुडियो मा गीत गाउदा खेरी त लुकाएर रेकर्ड गराउछ रे साला सुन्दरमणी अधिकारी ले

  • @shivajipoudel6388
    @shivajipoudel6388 Před 5 lety

    Video ramro x

  • @muminapayal8580
    @muminapayal8580 Před 3 lety

    Nic

  • @geetalamsal1964
    @geetalamsal1964 Před 3 lety

    ३करोड नेपालीले हेर्न चाहेको भिडियो आज हेर्न पाईयो खुसी लाग्यो

  • @user-rx4lz7ui8u
    @user-rx4lz7ui8u Před 5 lety

    हहहहहह बिस्नु माझी को आमा सङ्ग राङ्गो लाउने बेला भा छैना हहहह हैट पत्रकार जिउ

  • @tekbahadurbudha8402
    @tekbahadurbudha8402 Před 5 lety +1

    आमा साहारै दयालु , मायालु हुनुहुदो रहेछ ।।

  • @pahalsinghdangi6707
    @pahalsinghdangi6707 Před 5 lety

    Good

  • @BabuVlogger-nu8th
    @BabuVlogger-nu8th Před 4 dny

    Nice❤

  • @janakadhikari2927
    @janakadhikari2927 Před 5 lety

    बिस्नु दिदी हरु आफ्नु इछ्या ले बस्नु भय जस्तो छ उनिलाइ लुकेर बस्न यो समाज बाट टाढा बस्न चाहानु हुन्छ भने उन्को वास्तविक जिबन मा धकल नदिनु ठिक छ

  • @amansth8166
    @amansth8166 Před 5 lety

    Bishnu majhi didiko sunna manx .....

  • @laxmanthapa8926
    @laxmanthapa8926 Před 3 lety

    तेराे छाेरि बिष्णु साेझाे हुनाले पैसाकाे रुख सम्झेर स्वार्थ लुटि रहेकाे छ त्याे बाहुन लाेग्ने भनाउदाले घरमा मख्ख छन जाति विधि साेझाे नहुनु है बिष्णुलाई यातना र बाध्य बनायकाे जस्ताे छ बाहिर बाेल्न र हिड्न नदिनु काे कारण लुटि रहेकाे छ जन्माउने बा अामा कमाकाे पैसा लुट्ने अर्कै छ दाइ भाइ चलाख भयर बिष्णुलाई घर ल्याउ हुन्छ