प्राध्यापकलाई बिद्यार्थीको कालोमोसो र जुत्ताको माला। प्रहरी खोज्दै।जंगलमा गोप्य अन्तरवार्ता Chadke50

Sdílet
Vložit
  • čas přidán 18. 04. 2019
  • Presenter : Apil Tripathi
    Coordinator : Ganesh Paudel
    Gandaki Chhadke E 50
    Camera : Ashok Basnet | Darshan Ranabhat
    Falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

Komentáře • 2,9K

  • @labjungmalla8634
    @labjungmalla8634 Před 5 lety +1100

    अपिल त्रिपाठी सर लाई मन पराउँने जति यता हाजिर गरम है त।

    • @thaquribam7784
      @thaquribam7784 Před 5 lety +3

      ✋✋✋✋

    • @ramchandramagar3305
      @ramchandramagar3305 Před 5 lety +2

      ✋✋

    • @prithvidai
      @prithvidai Před 5 lety

      ✋✋✋✋✋✋✋✋✋

    • @amodwaleed4266
      @amodwaleed4266 Před 5 lety

      Dinesh Malla 🙋🏻‍♂️🙋🏻‍♂️🙋🏻‍♂️🙋🏻‍♂️🙋🏻‍♂️🙋🏻‍♂️🙋🏻‍♂️🙋🏻‍♂️🙋🏻‍♂️🙋🏻‍♂️🙋🏻‍♂️🙋🏻‍♂️🙋🏻‍♂️

    • @roshanrai1430
      @roshanrai1430 Před 5 lety +2

      समर्थन छ मेरो अपिल तिर्पाठी ज्यु लगायत संम्पुण टिम लाई✊✊✊✊

  • @RajumjkRajumjk
    @RajumjkRajumjk Před 5 lety +731

    अपील त्रिपाठि सर को गण्डकी छडके न छुट्टाइ हेर्ने को को हुनु हुन्छ ??

  • @basantbabu9217
    @basantbabu9217 Před 5 lety +201

    नेपालमा गरिब को लागि कानुन छैन बिधार्थी ले जे गरे राम्रो गर्यो।

  • @Jhapanews
    @Jhapanews Před 5 lety +135

    प्रश्न सोध्ने तरिका मान्नुपर्छ अपिल सरको ! हाम्रो देशमा तपाई जस्तो महान पत्रकार अरू पनि भइ दिए धेरै राम्रो हुन्थ्यो । सरको हात धेरै काम्यो ।

  • @khunraj7319
    @khunraj7319 Před 5 lety +120

    आज बाट थाहा भयो कि अपिल ब्रो ले पनि पत्रकारिता जगतमा निक्कै अनुभव बटुलिसकेका रहेछन । सफलता को सुभ कामना साथै बधाई छ

    • @awesometankasirganesh5078
      @awesometankasirganesh5078 Před 5 lety +1

      तपाईं लाई आज आयर बल्ल चिने अपिल सर हजुर लाई सलोट छ अपिल सर हजुर लाई अगामी दिन को लागि सुभकामना छ

    • @sambuddy8531
      @sambuddy8531 Před 5 lety

      @ khun raj bro सहि हो

  • @kumarpoon3757
    @kumarpoon3757 Před 5 lety +288

    के पारा हो अपिल दाइ तपाईंको कार्यक्रम हेर्न मन लाग्छ म नियमित हेर्ने गर्छु अनि के पारा हो प्रहरी ले भेटाउन नसक्ने तपाईंले भेटाउने अपिल दाइ लगायत सम्पुर्ण टिम लाई नमस्ते

    • @dipendratamang2190
      @dipendratamang2190 Před 5 lety +5

      Kumar Poon k para ho 😀😀😀yo dialogue chai sahi lagxa......

    • @pronhub7046
      @pronhub7046 Před 5 lety +3

      Ma Pani student ho yo muji college ka neta haru aafno chamcha haru Lai scholarship milauna, library Bata jati man lagyo Tete book nekalne , practical ma full mark dene ho muji Pani neta jailai college Banda garchan Ani kura chai thulo thulo😬😬😬😬😬😬

    • @gunankumarchhetri3550
      @gunankumarchhetri3550 Před 5 lety +5

      😂😂😂म पनि सोचिरा थे भन्या प्रहरीले समात्न नसक्नेलाई अपिल दाईको न्युजमा interview दिदै कठै बरा नेपाल प्रहरीको नियत कति कम्जोर छ थाहा भैहाल्यो नि

    • @kingtmg6852
      @kingtmg6852 Před 5 lety +2

      @@gunankumarchhetri3550 😂😂😂

    • @reshmigurung8106
      @reshmigurung8106 Před 5 lety +1

      @@dipendratamang2190 ..ho tani ke

  • @zaccu8525
    @zaccu8525 Před 5 lety +90

    अपील त्रिपाठी को fan हरु यता हाजिर हूं
    रबी लामेछाने को fan हरु पनी यता हाजिर हूं

  • @goldenmedianepal4952
    @goldenmedianepal4952 Před 5 lety +107

    Apil sir फ्यान जति यता हाजिर 😍😍😍😍😍

  • @dhunganakiran9037
    @dhunganakiran9037 Před 5 lety +142

    पहिलो सबै मा सलाम छ अपिल जि लाई।

  • @chandrabs770
    @chandrabs770 Před 5 lety +214

    आज पहोली चोटि पत्रकार लाई हृदय देखि सुलुट गरेको छु वावावा अखिल तृपाठी you are great

  • @PrakashParu
    @PrakashParu Před 5 lety +39

    राम्रो गर्यौ ब्रो हरु
    म पनि हजुरहरुको स्थानमा भएको भए म पनि सायद यस्तै गर्थें होला।

    • @rimachhantyal4737
      @rimachhantyal4737 Před 4 lety +1

      Ysto srko jagir htaidinu sale hamro bcha lai sixyo linpthayko lrnpthayko hoin

  • @robinchhetri4591
    @robinchhetri4591 Před 5 lety +47

    Teachers in nepal cant handle the insult.
    Their ego gets hurt if someone says something is said against them. They consider themsleves as god/legend who have never get used to of harsh language.
    This case came into limelight because students dared to do this and here we are sitting in our couch and judging those students and declare them as criminal
    What about teachers who morally forced them to do so. Teachers always do these kind of thing. They threaten students saying your marks are in my hands. Then what else do you wxpect from student, our education system has been teaching us marks is the most important. No one cares how much knowledge you've acquired
    What teachers have done is as wrong as what those students have done

    • @padamrana6386
      @padamrana6386 Před 4 lety

      I have gone through same situation..Once i raised my voice against a teacher but i was so badly insulted infront of the whole class......

  • @dipakthapa2736
    @dipakthapa2736 Před 5 lety +107

    अपिल सरको यो पारा देख्दा एकदमै मन पर्छ।यो हो नि त भ्रष्टाचारी, चोर, कामचोर,हरुलाई प्रश्न गर्ने तरिका।यस्ता प्रअ लाई त गू मुत खुवाउनु पर्ने थियो अझै।

  • @sachinsubha5616
    @sachinsubha5616 Před 5 lety +68

    सानै उमेरमा सबैको मन मस्तिष्क मा बस्न सफल अपील सर हजुर्लाई धन्यवाद ।।।

  • @harpalbhandari6606
    @harpalbhandari6606 Před 5 lety +31

    कच्चि सडक रोड बन्न सक्छ
    राता रात नोट बदलिन सक्छ
    हामि जस्तो युवाले चाह्यो भनि
    देशको एजुकेशन सिस्टम बदलिन सक्छ

  • @balkrishnalamichhane6197
    @balkrishnalamichhane6197 Před 2 lety +1

    तीन बर्ष पछी यो कार्यक्रम हेर्ने कति जना हुनुहुन्छ यता हजिर गरुम त

  • @user-ym7nn5pw9f
    @user-ym7nn5pw9f Před 5 lety +26

    सबै टिमलाई बधाई छ । अपिल सरको प्ररन सोध्ने इस्टाएल नै मलाई एक दम मन पर्छ ।

  • @murarivai3712
    @murarivai3712 Před 5 lety +65

    great salute to you APIL sir 'the real journalist ' 😍 नछुटाइ हेर्ने 🤚🤚

  • @robbynewpane6485
    @robbynewpane6485 Před 5 lety +18

    अपील त्रिपाठी को प्रश्न सोध्ने पारा चै खतरा छ,which is I like

  • @amarshahi7167
    @amarshahi7167 Před 5 lety +14

    काम प्रति सलाम छ,,,, अपिल सर लगायत सम्पूर्ण टिमलाई,
    तर यो कुरा चाहिँ 100%राजनीतिक चलखेल हो।।

  • @tekrajpuri5224
    @tekrajpuri5224 Před 5 lety +5

    गण्डकी छड्केले ब्यतिथी र बेइमानी विरुद्ध कार्यक्रम चलाएर पचासौं अंश पुरागरेकोमा अपिल सर लगायत सम्पुर्ण टिमलाइ बधाई एवं भबिस्यमा सयौं भागहरु पुरा होस् धेरै धेरै शुभकामना!

  • @sagarchaulagai2964
    @sagarchaulagai2964 Před 5 lety +67

    अपिल दाजुको प्रश्न गर्ने तरिकालाई सलाम !🙏🙏🙏🙏🙏'' रुन्चे पारा''😆😆😆😆😆😁 प्राध्यापक

    • @rosanithapa6107
      @rosanithapa6107 Před 5 lety +1

      अावाजमा नौ रस हुनुपर्ने गुण हो साथि ,

  • @fitness5288
    @fitness5288 Před 5 lety +11

    sidhakura janata sanga paxiko best program #gandaki chhadke 👊👊

  • @MrNepaliBahadur
    @MrNepaliBahadur Před 5 lety +54

    I am in support with those 6 students.
    Those 6 students are right but the teacher is wrong . Interview diney tarika lea naii tha hunxa .. students are confident .

  • @madhugnawali9386
    @madhugnawali9386 Před 5 lety +170

    प्रत्र कार भनेको अप्रिल सर जस्तो हुनु पर्छ अनि बल्ल देस अगाडी बढछ

    • @shrawanghimire5533
      @shrawanghimire5533 Před 5 lety

      पोखराको एक सरकारि karmachariको हरी बिजोक
      Full Video :czcams.com/video/nVmDeRQaHc0/video.html

  • @shranjaya
    @shranjaya Před 5 lety +65

    आज भन्दा १२ बर्ष पैले बाट सुरु भयको कायक्रम यही कायक्रम को सिको गरी अरु मिडिया हरु ले ऐले सुरु गरी रा का छन रबी को जस्तो कायक्रम अपिल ले सुरु गरेको भन्नि हरु लाई गण्डकी छद्के ले रबी जि जस्तो धेरै मित्र हरु लाई जन्मायाको छ यो अपिल ले यो गण्डकी छद्के ले सलाम छ अपिल जि बाकी कुरा यो भिडियो बाट प्रस्ट हुन्छ

    • @robinrobin3022
      @robinrobin3022 Před 5 lety +1

      Rabi lamichanne USA ma paisa kamaudaii thiyoo ra green card ko lagii usa ma thiyoo...apil le gandaki chadke chalaune bela
      Kurooo
      Ki k ho

    • @karkisuman6563
      @karkisuman6563 Před 5 lety

      rab jasto dherai pattrakar bannat khojeka xan tar banna sakeka xainan jehosh kosis ramro xa apil ko pani

    • @rajabadigyanendrasahikobir5710
      @rajabadigyanendrasahikobir5710 Před 5 lety +1

      Rabi lamixaney leh desh bidesh ko herxaa apil leh pardes num 4 matraaa mulyankan garnu sika soltii

    • @shranjaya
      @shranjaya Před 5 lety

      Apil ko program jasto rabi ji ko rw he cha rabi lai ta apil lea sikayako rw he cha ni ta

    • @shranjaya
      @shranjaya Před 5 lety

      @@joeythapa200 2 jana nai ramro ho yes ma 2 mat chyena ...tara rabi ji aru ko desh ma bhada majdya garda apil nepal ma gandaki chadke chalauthayo bhanako matra ho

  • @sumitrarairajalimm2613
    @sumitrarairajalimm2613 Před 5 lety +17

    Apil u'r my favourite💕💕gud job always god bless you.😇

  • @RiktaRikta-uo6dk
    @RiktaRikta-uo6dk Před 4 lety +1

    अपिल त्रिपाटि ज्यू हजुरको बोल्ने र प्रश्न गर्ने सैलि अति भन्दा पनि अतिनै मन पर्छ यो सैलिले देसमा केहि परिबर्तन ल्याउछ भन्ने ठुलो अासाको साथ तपाइलाइ शुभ कामना गर्दछु

  • @HamroKumakhHKCommunist
    @HamroKumakhHKCommunist Před 5 lety +189

    अपिल त्रिपाठी को फ्यान जति यता हाजिर गरम हैत ✋✋🇳🇵🇳🇵czcams.com/video/GTE8LPenuP8/video.html😍😍

    • @bhaktaa4977
      @bhaktaa4977 Před 5 lety +3

      पाेखरा

    • @sambuddy8531
      @sambuddy8531 Před 5 lety +2

      हाजिर गरे बापत पैसा दिन्छस र ह ?

  • @hemlalghartimagar4818
    @hemlalghartimagar4818 Před 5 lety +47

    आखिर मा प्रधानमन्त्री गृहमन्त्री मा रबि लामिछाने र अपिल त्रिपाठी हुने हो !!

  • @prakashsinghprakashsingh6697

    अपील त्रिपाठी दादा को प्रसन्न सोध्ने तरीका सही छ

  • @bishnumagrati250
    @bishnumagrati250 Před 5 lety

    मेरो निष्पक्ष विचार विमर्ष अनुसार: वेतिथिका विरुद्ध वेतिथि नै स्वागत योज्ञ हुनेछ यो समृद्ध नेपालले अंगालेको पहिचान हो । आज कृषि तथा वन विज्ञान विश्वविद्यालयमा शिक्षक र विद्यार्थी विचको जुन काण्डको शुरुवात भएको छ त्यो पनि स्वागत योज्ञ नै रहेको छ अनि जुन कदम विद्यार्थीवाट उठान गरिएको छ त्यसका लागि मेरो व्यक्तिगत तर्फवाट हार्दिक सलाम पनि । १५० विद्यार्थी मध्य जो ६ जना दोषि ठहराउन खोजियो र अन्तमा दोषी सावित गरियो भने त्यो भन्दा अन्याय अरु केहि हुने छैन । अनि त्यो अन्यायको भागिदार मात्र ति ६ जना होइनन विश्वविद्यालयमा अध्यायनरत हालका विद्यार्थी र अवको कयौ वर्ष सम्म साकार भविष्यको उज्जवल सपना देखि आउने हजारौ िवद्यार्थीहरु समेत हुनेछन् । यस घटनाका मुख्य खलनायक भनिएका विष्णुराज ओझा रामपुरे वितिथि अंगालेका एक होनाहार संवाहक हुन । र जुन घटना उनी माथि भयो त्यो मात्र संयोग हुन गयो तथापि वाकी चाहि वच्न सफल भए । तर संयोग उनी नै कसरी भए भने विद्यार्थीको लगाव मेहनत परिश्रमका अलवा उनले गर्ने विद्यार्थीको अनुगमन अलि भिन्न छ । फरक राजनितिक आस्था र अलि जान्नी स्वाभाव देखाउने विद्यार्थी उनका शिकार हुन जो उनले वर्षौ देखि दोहोर्याउदै आउने गर्छन् । वर्षौ देखि यहि समस्याले ग्रस्त विश्वविद्यालयलाई व्युताउन जुन कदम चालियो यो प्रशंसनिय रहेको छ । प्रिय विद्यार्थी भाइहरुको यो शाहस र कदम इतिहासले पक्कै सम्झने छ । विश्वविद्यालयमा वर्षेनी प्रवेश गर्ने हजारौ हजारौ विद्यार्थीहरुको सपनाले सम्झने छ साचिक्कै तिमिहरु निर्दोष सावित हुने छौ ।

  • @shyambishankhe3882
    @shyambishankhe3882 Před 5 lety +40

    हामी सारा नेपाली साथ मा छौ ।
    1000 जना दुश्मन कमाये नि ।
    10000000 जना समर्थक कमाउनु भाको छ। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 जय नेपाल

  • @user-mi1jj4qj5r
    @user-mi1jj4qj5r Před 5 lety +6

    अपिल र रबि लामिछाने देशको हिरोहरू हुन।

  • @prajwal7824
    @prajwal7824 Před 5 lety +51

    जुता र कालो मोसो अलि कम भयो
    साले भिकारी त 1800 युग तिर को रैछ न answer दिने तरिका पनि छैन
    यस्लाइ त जागिर बाट बर्खास्त गर्नु पर्छ

  • @sumankhadka8651
    @sumankhadka8651 Před 5 lety +52

    येस्तो कालो मोसो चाइ भ्रष्टाचार नेताहरु लाइ यसरी नै दल्नु पर्छ नि सहर भरी घुमाउन पर्छ

  • @samsherpariyar5473
    @samsherpariyar5473 Před 5 lety +129

    चितवन् का पत्रकार हरुको नाक नै काटी दिनु भयो अपिल ज्यु ले

  • @kumariu2b683
    @kumariu2b683 Před 5 lety +245

    अपिल भाइ तपाई चितवन पुग्नुभारैछ प्लिज प्लिज प्लिज सामुहिक आत्महत्या गर्ने मायाको परिवार र छिमेकी का जानुस र अपराधी लाई पक्राएर आउनुस ल हामी लाई तपाई प्रती मात्रै विश्बाँस छ

    • @susmitalimbu8208
      @susmitalimbu8208 Před 5 lety +2

      Ekdam sahi request garnu vayo

    • @gurunggurung2067
      @gurunggurung2067 Před 5 lety

      Sahi bhannu bho

    • @nishamagar2597
      @nishamagar2597 Před 5 lety

      👍

    • @anoj7816
      @anoj7816 Před 5 lety

      जे गरायो ठिक गरायो

    • @anoj7816
      @anoj7816 Před 5 lety

      गुड छ अपिल भाई अबता हाम्रो गोर्खा तिरा पनि अाउनु पर्छा है

  • @rbgyawali3199
    @rbgyawali3199 Před 3 lety +1

    बिद्यार्थी हरुले ठिकगरे very good।

  • @ambitamang9433
    @ambitamang9433 Před 5 lety +8

    Sahi ho sahi kta haru bahadur rahexan ma khusi lagyo...launu sabaI lai launu

  • @gajendragurung3715
    @gajendragurung3715 Před 5 lety +98

    नेपाल मा राजनीतिक गर्ने छुट्टै स्कूल र कलेज बनाउनु पर्छ नत्र राम्रो पढ्ने बिद्यार्थी लाई धेरै नै असर पर्छ ।

  • @sagarchaulagai2964
    @sagarchaulagai2964 Před 5 lety +62

    यो जाठो प्राध्यापक ले B.P कोईराला बाट inspired भाको भन्छ ! B.P ले देश्को लागि कति धेरै योगदान दिएका छन तर यो मुजि जाठोले त्यही योगदानलाई गलत साबित गर्दैछ !

  • @user-rr9ds2xe2h
    @user-rr9ds2xe2h Před 4 lety

    Good job apil sir यी सबैलाई यकै ठाउमा राखेर कुरा गरदा ठीग होला लगभग सवाल यकदम रामरो लाग्यो

  • @dharmarajsubedi8992
    @dharmarajsubedi8992 Před 4 lety

    यश खालको बिसगती लाई जनताको माझ उठाउनु भयकाेमा अपिल जी लाइ हर्दय देखि मुरि मुरि धनयवाद भन्न चाहन्छु ।

  • @milonrai8174
    @milonrai8174 Před 5 lety +36

    विद्यार्थीहरुले कानुन मिचेको मान्न सकिन्छ तर राम्रो काम साहसी काम हो।

  • @hamalpradip6611
    @hamalpradip6611 Před 5 lety +25

    अपिल दाईको प्रस्न गर्ने येस्तो दिमागलाई हामी सधै समान गर्ने छु म पनि सिक्दै छु निरन्तर गन्डकी छ्डके हेरि राख्छु

  • @yangjisherpa6807
    @yangjisherpa6807 Před 5 lety +6

    Wow Apil sir great job god always bless 🙏🙏🙏🙏👍️👍️👍️👍️👍️❤️❤️

  • @baniyasathi4758
    @baniyasathi4758 Před 5 lety +3

    वाउ कती मिठो शब्दले कुरा गर्न जानेको माने बा माने अपिल त्रिपाठी लाई सलाम छ । हजुरको जय होस । 🙏

  • @NISHAADHIKARIMALLA
    @NISHAADHIKARIMALLA Před 5 lety +36

    Apil Dai ko lovers haru ❤❤❤👍👍👈👈👈yeta hajir garum tw📍

    • @nepalixory2281
      @nepalixory2281 Před 5 lety +1

      Lover hoin vai mero ta mutuko tukra ho uha😂

  • @khadgakalikote3874
    @khadgakalikote3874 Před 5 lety +14

    बिद्यार्थीले एकदम राम्रो काम गरेका छ्न एस्ता टिचर लाई कालो मोसो & जुत्ता को माला लगाउनु पर्छ

  • @kabitalife3379
    @kabitalife3379 Před 5 lety +7

    Hats off....please keep doing it...no words for your job ..amazing

  • @rupeshgurung5713
    @rupeshgurung5713 Před rokem

    रामदुलाई गरिदिनुपर्छ दाजु येस्तो विधार्थीलाई त

  • @manojchy7049
    @manojchy7049 Před 5 lety +86

    यो त सुरुवात हो हेर्दै जानू के के हुन्छ एउटा प्राध्यापक भएर तेरो बोल्ने शैली यहि हो अज म ईश्वर जस्तो मान्छे हु भन्छ

  • @Devdas_chettri
    @Devdas_chettri Před 5 lety +114

    50अौ एपिसोटमा अाईपुग्दा सम्पुर्ण टिमलाई धेरै,धेरै शुभकामना।
    म जुम्लावाट हेर्दैछु
    1)रवि
    2)अपिल
    Big fan❗️

  • @rjkishanthapa1295
    @rjkishanthapa1295 Před 5 lety +13

    Wow wow sir ma ta tapaiko karykarm naxutai hyrxu
    I like to much

  • @anislimbu6833
    @anislimbu6833 Před 5 lety +7

    Patrakar jeu ko prashna sahi lagyo😃😀👍👏👏

  • @kishorkhatri5965
    @kishorkhatri5965 Před 5 lety +25

    सलाम अपिलजि राम्रो काम कतारबाट हेर्दै हजुरको हरेक यपिसोड हेर्छु

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p Před 5 lety +19

    नमस्कार अपिल त्रिपाठी दाजु अनि छडके कार्यक्रम हेर्नुहुने सम्पुर्णमा

  • @umeshlimbu934
    @umeshlimbu934 Před 5 lety +1

    स्याबास ठिक गरेऊ केटा हो एस्ता प्रध्यापक लाई एस्तै गर्नु पर्छ ।

  • @leotraveller1068
    @leotraveller1068 Před 5 lety +25

    यो प्राध्यापकलाई पनि कारबाही हुनुपर्ने देखिन्छ।

  • @rabintiwari4756
    @rabintiwari4756 Před 5 lety +23

    Pokhara hudai Chitwan pugnu vo dai aba bistarai desh Bhori pugnu parxa Salute Apil bro

  • @anilxetri4118
    @anilxetri4118 Před 5 lety +109

    हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
    बन्दैन मुलुक दुर्इ चार सपुत मरेर नगए

    • @rairahul1281
      @rairahul1281 Před 5 lety +3

      दुइचारको ठाँउमा ""दुइचार हजार"" र सपूतको ठाँउमा ""भ्रष्टाचारी ,दुराचारी, अत्याचारी"" लेखिनु पर्छ अब

    • @sitasherpa9290
      @sitasherpa9290 Před 5 lety

      good jop

  • @brishikakc9221
    @brishikakc9221 Před 5 lety +4

    Apil ur my fav journalist 😘😘

  • @newah806
    @newah806 Před 5 lety +13

    Apil sir please make the video of NTc data pack

  • @ashokgurung2172
    @ashokgurung2172 Před 5 lety +207

    ढिलो भएपनि आंट गरेछन केटाहरुले।
    ठिक गर्यो। यस्तै घमण्डि हरु ले धेरैको जिवनमा,शिक्षामा खेलवाड गरिरहेको छ।
    पुरा। भिडीयो हेरेर बुझ्दा यो शिक्षक भन्न/बन्न लायक छैन

    • @SAB_NsCollection
      @SAB_NsCollection Před 5 lety +1

      sahi kura vaneu

    • @mayadepal450
      @mayadepal450 Před 5 lety +1

      कतीईसमकोकुकूररैछतेसतालाईपचासकिलाकोफलामघाटिमाझुनडाऊनुपरछ

    • @prajwal7824
      @prajwal7824 Před 5 lety +1

      @@mayadepal450 space दिएर लेख्नुस हो बुझ्नै गार्हो भयो

    • @sunitakc9640
      @sunitakc9640 Před 5 lety

      Kara sahe ho

    • @kesharkhadaka5073
      @kesharkhadaka5073 Před 5 lety

      U r write

  • @luvanimals5409
    @luvanimals5409 Před 5 lety +53

    Though I'm from India but I really like your show and I've subscribed your channel .keep on doing good the good work , really appreciate you for exposing the culprits .

  • @monaliichhetri4593
    @monaliichhetri4593 Před 5 lety +4

    Good jop apil sir🍀
    May God always bless u

  • @nayo2ndaccount
    @nayo2ndaccount Před 5 lety +1

    Rabi lamichhane vanda baudik hisable apil tripathi abbal chan

  • @binodshah1699
    @binodshah1699 Před 5 lety +29

    धेरै राम्रो काम गरेको बिधार्थि हरु ले ✌✌✌

  • @bisanlimboo2178
    @bisanlimboo2178 Před 5 lety +22

    Finalllly Waiting is Over
    Jay Apil Dajuuu✊✊✌✌✌💕💕😍😍😍✊✊✌✌✊✊

  • @Bamsaru
    @Bamsaru Před 5 lety +5

    केटाहरू ठीक छन् न्याय napaye बन्दुक त uthaunai पर्छ, जबर्जस्ती garne bidhyarthy माथि

  • @memorycollection3110
    @memorycollection3110 Před 5 lety +2

    धेरै साथीहरूको लेखहरु हेरियो अनि पढियो, तर,
    राजनीति र नैतिकता नितान्त फरक कुरा हो । विरोध गर्ने अथवा कारबाही गर्ने शैली हुन्छ राजनीतिमा। राजनीतिक सङ्गठन भन्दैमा नैतिकता नै भुलेर कुनै ब्यक्तिको ब्यक्तिगत जिवनमा असर पुर्‍याउने अपराध गर्ने अधिकार कसैलाई छैन। कृषि तथा वन विज्ञान विश्वविद्यालयमा धेरै विकृति छन्, सबैलाई अवगत छ। के कालोमोसो दल्दैमा अब सबै विकृति समाधान भयो त!
    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा, सम्पूर्ण विधार्थीले राजनैनिक धरातल भन्दा माथि उठेर गरेको विरोध वा आन्दोलन भनेको private affilation विरोधको आन्दोलन हो। हामी सँगै आन्दोलन गरेका साथीहरूले आन्दोलन गर्ने शैाली पक्कै सिकेका होलान्, सायद वहकिय वा वहकाहिए तर जसरि भएपनि अपराध गरे।
    यदि साथीहरूको मानसिक सन्तुलन ठिक छैन भन्ने पुष्टि हुन्छ भने हामीलाई कुनै अवसोस छैन, कारबाही नभए पनि, त्यो अवस्थामा आम माफि दिनुपर्छ। तर राजनीतिक आधारकै आधारमा प्रसासनले कारबाही गर्दैन भने भोलि १ होइन १०० प्राध्यापकहरुलाई कालोमोसो लाग्छ, ६ जना विधार्थीले होइन १००० जना विधार्थीहरुले दल्छन्। डिन अफिसमा मात्र होइन कक्षाकोठा, बाटो, क्यान्टिन, आवास सबै ठाउँमा दल्छन्। अनि सुरुमा दलिन्छन् अपराधीलाई कारबाही गर्न नसक्ने प्रशासक, अनि राजनैनिक आधारमा अपराधीलाई जोग्याउने प्राध्यापकहरु।सुरुवात त्यहि बाट हुन्छ, आम विधार्थी उत्रिछन् अपराधको बाटोमा, अनि कसलाई कारबाही गर्ने, कतिलाई बाँकी राख्ने??
    आम विधार्थीहरुको चाहना छ अपराधको बाटोबाट उत्पन्न भएको परिस्थितिको राजनैतिक आधारमा होइन कानुनी आधारमा समाधान हुनुपर्छ। सायद कानुनीराज्यमा यो नै सबैभन्दा उत्तम बाटो हो। यदि यसो हुन सक्यो भनेमात्र विश्वविद्यालयमा गतिलो उदाहरण हुनसक्छ।बिस्तारै राजनीतिलाई आधार बनाएर हुने दुरुपयोग कम हुन सक्छ, विधार्थी र प्राध्यापकहरु हच्किनेछन्, विश्वविद्यालयमा शैक्षिक र प्राज्ञिक वातावरण निर्माण हुनेछ। यदि राजनैतिक आधारकै कारण संरक्षण हुन्छ भने आजसम्म दुरुपयोग मात्र भएको छ अब अपराधको सुरुवात हुन सक्छ विश्वविद्यालयमा । तसर्थ, विवेकशील बनौँ , दुरदर्शि बनौँ ।।

  • @indrashah9052
    @indrashah9052 Před 5 lety +9

    अपिल सर हजुर जस्तो सपूत छोरा जन्माउने आमा तेस्ता आमा धेरै हुन आबस्यक छ हजुर लाई मेरो लगायत सम्पुर्ण दर्सक को सलाम छ

  • @munadc5119
    @munadc5119 Před 5 lety +47

    Omg Apil Sir ko question sodhnee tarika ta khatra xa wow..!!! No one can escape from him..Be alert😂😂😂😂😂😂

  • @lamasamana5009
    @lamasamana5009 Před 4 lety +1

    जे गर्यो सही गर्यो अझ जुत्ताको तरकारी खुवाउनु पर्ने ।

  • @kiruk.b5761
    @kiruk.b5761 Před 4 lety

    Daiko prastutt garnay tarika sahe lagyo👍⏰

  • @anilbaraili6493
    @anilbaraili6493 Před 5 lety +7

    थिकै गर्यौ भाइहरु सलाम छ तिमिहरुलाइ

    • @bipanathing2963
      @bipanathing2963 Před 5 lety

      गडगी छडके धेरै राम्रो लाग्छ

  • @paudel6
    @paudel6 Před 5 lety +54

    Ma ta teacher ko galti dekchu,
    Technical college haru ma yestai huncha. Yeslai change launu students ko duty ho. Tarika ali naramro vayo, but it's good that they are aware of teachers bad habits.

    • @jeeteshthapa7474
      @jeeteshthapa7474 Před 5 lety +1

      No you are wrong. A teachervwho is giving a single class lecture how can you dividevthat class into 3 section. Now you are forcing a tecjer who is teacjing one class now he have owrk load of 2 extra class. Even ic u considsred twice a week it becomes 9 lecture a week. Now dont u think that profesor have also other classes for different years. Now the problem lies in lack of number of Professors.

  • @neupanenetra
    @neupanenetra Před 5 lety +4

    Apil sir have always done good job. God bless him.

  • @dhrubakatuwal7517
    @dhrubakatuwal7517 Před 5 lety +6

    मास्टर लाई नेपाल सरकारकाे तलब सुबिधा लिनेलाई राजनितिगर्न नपाउने बेबस्था
    हुन जरुरिछ ,। बिधार्थी लाई पनि राजनितिगर्छ्न भने रेस्टिकेट ,नेपालभरिनै पढननपाउने कानुन बनाउनपराे ।

  • @rakshyagurung3830
    @rakshyagurung3830 Před 5 lety +16

    अपिल त्रिपाठी सर लाई सलाम छ ।
    सरकार बाट तलब खाने सरकारी र राजनीतिक पावर देखाउने लाई कार्रवाई हुनुपर्छ।

  • @narbahadur6188
    @narbahadur6188 Před 5 lety +19

    यसता मुजी टिचर रे बाेलना नी नजाने यसकाे बाेली सुनदा पनि रिस उठदाे एक दाम ठिक गरयाे student बधाई छ है student.....

  • @shivalal9151
    @shivalal9151 Před 3 lety

    Apil tripathi jyu lai vagwan le ajai agadi badne bato sahaj banaidiun vanne parthana garxu jay nepal

  • @udayapaudel1459
    @udayapaudel1459 Před 4 lety +3

    "यो जुनि लाई पुग्ने सत्रु कमाएका छौ तर सात जुनि लाई पुग्ने जनि प्रिय दर्शक कमाएका छौ ।"
    - Fan of Apil Tripathi sir .

  • @Razonad
    @Razonad Před 5 lety +143

    धन्न मेरो नाम निस्केन त्याहा पढन को लागी,नत्र अहिले प्रहरी ले ६ जना को सट्टा ७ जना लाई खोजीरहेको हुनथ्यो होला😂😂😂

  • @lizalimbu5286
    @lizalimbu5286 Před 5 lety +24

    You are really brave man of nepal. Lots of respect from India

  • @asthakoinch5369
    @asthakoinch5369 Před 5 lety

    Yo program Nepal bhari hunu parne Kati ramro hunchha hola

  • @bimalbajagain6989
    @bimalbajagain6989 Před 4 lety

    CIB ले बराबर सोधपुछ हुन्छ अपिल सर को ।।येस्ता पत्रकार नेपालीको अन्याय को लागि अझ धेरै आवश्यक छन्

  • @paudel6
    @paudel6 Před 5 lety +20

    You are great Apil bro.

  • @janakkc4569
    @janakkc4569 Před 5 lety +52

    खाते प्रध्यापक भय भन्दैमा जे पायो त्यही गर्न मिल्दैन ईतिहास बदल्ने कुरा सिकाउने ठाउमा राजनिती गर्ने यस्ता प्रध्यापक लाई आजिवन जेल कोचिदिनु पर्छ

    • @user-zg9we3iw7g
      @user-zg9we3iw7g Před 5 lety +2

      योजनाबद्ध ढंगले एउटा प्राध्यापकलाई बिना प्रमाण कालोमोसो र जुत्ताको माला लाउनेलाई के भन्ने नि महासय ?
      यदि गल्ती छैन विद्यार्थीको भने किन अपराधी ज्यानमारा झै किन भागेका छन नि ?

    • @anuzrai976
      @anuzrai976 Před 5 lety +3

      @@user-zg9we3iw7g बिद्यार्थी नलुके के गर्छ त भतिज? अहिलेको प्रशासन र न्याय पैसा र आफन्तागिरीमा अन्धोको नाटक गर्न खप्पिस छ। जता हरियो नोट ,, उतै अपराधी छोप्ने कोट । त्यत्रो हल्ला सुनेर पनि भाग्दैनन् त? छानबिन भाछैन। कसको कति गल्ती ? को गलत को सहि? छुट्टयाइएको छैन । प्रहरीलाई त आदेश आएछी खोरमा जाक्ने कामै हो । यदि खोर छिरियो भने भतिज लाई थाहै होला ढुङ्गा पनि पानीमा घुल्ने बनाउछन् साले हामीले नै तिरेको करले खाएर अग्रिएका भातमाराहरुले। जब कि बिद्यार्थीले आफ्नो अधिकार बिन्ती गरेर माग्दा पनि बेवास्ता हुने, सभ्य किसिमले माग पत्र बुझाउँदा पनि बेवास्ता हुने, गलत लाई गलत भयो भन्न पनि नपाइने? अझ शिक्षा जस्तो संवेदनशिल कुरामा " तिमीहरूको भविष्य मेरो हातमा छ। जीवन भर उठ्न दिन्न " जस्ता कुराहरु एउटा गुरु भएर बोल्ने अधिकार छ कि छैन ? शिक्षक , डाक्टर , प्रशासन , न्यायाधीश , पत्रकार जस्ता सरकारको मूल जराले यस्तो भन्ने ? बिद्यार्थी भनेको जनता । जनता भनेको पालुवा हो।जराले थामे फल छोड्ने हो नथामे फुलमै ओईलाउने हो। यो विद्यार्थीले भनेको छ " ए जरा अलिकति आड अडेसो लाग्ने ठाउँ दे न म फल्न चाहान्छु " यति त भनेको रहेछ । नियमले नमानेपछि कालो मोसो त के गर्दन छिनाल्ने युवा अबको नेपालमा आउनुपर्छ । यदि नियम कानुनको आश गर्ने हो भने थिचोमिचोमा पर्ने जनता सधैं थिचोमिचोमै बिलाउन बाध्य हुनुपर्छ । नेपालको कानुन पैसाले हानुन।

    • @deligt7278
      @deligt7278 Před 5 lety

      Janak K c तिमि जस्ता कालो मोसो लगाउने बिध्यार्थि
      को जस्तो नियति हूनेले यो देश खाएको
      बूझेउ महासय?

    • @kingtmg6852
      @kingtmg6852 Před 5 lety +1

      @@anuzrai976 soe kura 👏

    • @anuzrai976
      @anuzrai976 Před 5 lety

      @@deligt7278 तँ पनि सरकारी नोकरको बीउ परेछस कि कसो भाइ?

  • @user-ht7vd6jy1y
    @user-ht7vd6jy1y Před 5 lety

    बिचारा प्राध्यापक ज्युका मुखमा झिंगा भन्किएका छन..

  • @ujjwaljungrana5880
    @ujjwaljungrana5880 Před 5 lety +2

    Je garyo good garyo
    This is student power

  • @rijalhariram3331
    @rijalhariram3331 Před 5 lety +18

    गाला फुट्नेगरी चड्काउने टिचर रच कालोमोंसो र जुत्ताको माला सिम्पल हो राजनितीको दुर्गन्ध नराम्रो सँग आईराछ! सल्युट गर्दछु अपिल त्रिपाठी सरलाई कल्याणी मिस ले पनी यथार्थ बारे बोल्दिनुपर्छ ओझा गलत देखिन्छ!!!

  • @santoahbajracharya9608
    @santoahbajracharya9608 Před 5 lety +32

    के तरिका हो यो , प्रध्यापकको च्याप्ल्यासे कुरा सुन्दा पारो तातेर आउछ ।

  • @majunamallathakuri7248

    गण्डकी छद्के आज मात्र हेर्न पुगे खुसी लाग्यो यसको काम गराई देखेर सुनेर धेरै राम्रो काम गरेको रहेछ सबै टिम लाई बधाई छ।

  • @amarghimire7408
    @amarghimire7408 Před 3 lety

    अपिल सर हजुर ले गर्नु भएको काम मलाई एकदमै मन पर्छ ,!
    हजुर ले गण्डकी अञ्चल मा मात्र हेर्नू हुन्छ कि अरु अञ्चल मा पनि हेर्नू हुन्छ ,?
    यति अरु अञ्चल पनि हेर्नु हुन्छ भने सर हाम्रो बाग्मती परदेश रसुवा तिर पनि निरक्षर गरि दिनु पार्‍यो अपिल सर

  • @khatriarjun9700
    @khatriarjun9700 Před 5 lety +6

    विद्यार्थीहरुले सहि गरे यस्तै गर्नुपर्छ चोर हरु लाई 👏👏👏

  • @khadakamagar5241
    @khadakamagar5241 Před 5 lety +105

    बिप्लब तिर गयर बस केटाहो नत्र सुड्डोले
    छोड्दैन तर तेस्लाई ठिक गर्नुभो सलाम छ
    हिम्मत छ केटा हरुको

    • @suzanrai0188
      @suzanrai0188 Před 5 lety

      100%

    • @enickghimire3297
      @enickghimire3297 Před 5 lety

      गुरुदेव बव ! ! ! अहिले सम्म कति जाना प्रध्यापक मन परेन ? कति जाना लाइ जुत्ता को माला लगाउनु यो?

    • @sagargamming3243
      @sagargamming3243 Před 5 lety

      100%%%%%

    • @baburana1473
      @baburana1473 Před 5 lety

      100% Good

    • @rajutamang4148
      @rajutamang4148 Před 5 lety

      सहि हो

  • @user-ms8bj3yy5k
    @user-ms8bj3yy5k Před 5 lety

    ठिक गरेको छ यस्ता प्राध्यापक लाई अझ ढाड बाच्नु पर्नी हो विद्यार्थी लाई लाल सलाम यूवा हरु नेपाल् को शक्तिशाली आधार हुन जस्तो कार्य गरिस उस्तै सजाय पाइस अब अरु के के हुन्छ बचेर हिड खाली भस्टाचार र लुट्नी यस्ता भेडाबाख्रा चराउनी प्राध्यापक कलेज मा के को काम राम्रो गरेउ विद्यार्थी लाल सलाम अझ ससक्त बन

  • @milandhakal7228
    @milandhakal7228 Před 5 lety +2

    अपिल सर को प्रश्न गर्ने शैली चै हो क्या यस्तै पत्रकार हरु नेपाल मा हुने हो भने यो देश मा पक्कै सुधार हुने थियो ।