आफ्नै श्रीमती बला त्कार, १२ बर्ष जेल ? तर यसरी निस्के जेलबाट । बाटो निर्माणमा लापरवाहीको पराकाष्ठ
Vložit
- čas přidán 27. 04. 2023
- Producer/Presenter : Apil Tripathi
Camera : Rajkumar
Gandaki Chhadke with apil tripathi Ep 218
Contact : 9856011452
Outfit : Village town shopping center, palikhe chowk, pokhara
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com
अपिल सर लाई सधै सुरक्षित अनि स्वस्थ देख्न चाहने को को छौ ❤
Ko naholara sir apil sirko paxema❤❤
Ma pani xu
गण्डकी छड्के लाई के भनौं खोइ सब्दै छैन
@@Uchit_Gammer00 एकदम सर हामी सबैको हौसला अनि साथले सधै नयाँ नयाँ एपिसोड हाम्रो अघि राख्नुहुन्छ अपिल सर ले ❤️
Me
अपिल सरले गर्दा एउटा निर्दोषले न्याया पायो
अपिल सरको सबै टिमलाई विशेष धन्यवाद😊
भाइ बहिनीको जीवन सुखमय रहोस् शुभकामना🙏
Namaste mero what's app ma joined garnsna
सधै एकअर्का पर्ती साथ र सपोर्त रहोस नया जीवन धेरै धेरै शुभकामना ❤
Well done April Bhai. You are the best journalist
O didi
Gaadtantra murdabad
यो भाईलाई चै न्याय मिलेको छ र यसको सम्पूर्ण श्रेय अपिल तृपाठी लाई दिनैपर्छ...salute to Apil sir 🙏🙏
मेरो पुरै जीवनकालमा अपील सर जस्तो निडर,साहसी ,सत्य ,न्यायप्रेमी,पत्रकार देखेको सुनेको छैन ।।।वाह तपाइँ प्रति गौरव गर्छु ।
अपिल सर को यो काम प्रति सलुट गर्न चाहन्छु ।भगवान्ले हजुर को सधै रक्षा गरुन् ।।
सलाम छ गनडकीई छाडेका पत्रकार ज्यु लाई
धेरै खुसी लाग्यो बहिनी ले अाफ्नाे श्रिमान पाईन सलाम छ अपिल सर🙏🙏🙏
जे भएनी भाइ दुख पाउनु भयो अनाहकमा दुखिछु तर त्यो बैनी जस्ले तपाईं का लागि यति धेरै सघर्ष गर्नु भयो उस्लाइ कहिल्यै नरुवाउनु है । तपाइको दाम्पत्य जीवन सुखमय होस धेरै धेरै शुभकामना ।। अनि धेरै धन्यवाद अपिल सर
एउटा निर्दोश ले न्यया पयो आज मलाई धेरै खुसी लाग्यो अपिल सर लाई सलाम छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धन्यबाद बहिनी, सच्चा प्रेमलाई बचाएर जीत हासिल गरेकोमा। बच्चा हुँदा हुँदै पनि बलात्कारि भनेर जेल पठाउने माईतिलाई आचि खुलाउनु पर्छ।
तो पनि कुकुर 🐶🐕 को
Maiti matra haina tyo faisala dine niyadhis le pani gu khaye hunxa
kura bujda, kta lai jail pathayechan suruma, pachi kti preganant vayeko thaha payesi, maiti le sath chode, incase pregnant vayeki thinan vane, yo kti ko bihe arkai sangha gardinthe, kto aja ni jail ma hunthyo...
यो एउटा प्रेमको जीत हो ❤❤❤धन्यवाद अपील सरलाई
thank you so much sir hjur lai
nai bro, balatkar ko mudda layechan. pachi kti preganant rahechin. thaha payesi maiti le sath chode. if preganant vayeki thinan kti vane, bichara tyo kta.. ahile ni jail mai hunthyo.
यस्ता सम्मान योग्य पत्रकार पनि नेपाल्मा छन है भन्दा गर्बले छाती फुलेर आउँछ खुसिले आँखा सररर रसायर आउछ वा अपिल सर तपाइलाइ जन्म्दिने आमालाइ सुर झुकायर ढोग छ यस्ता सपूत देसै भरी जिल्लै भरी जन्मिउन❤❤❤❤❤❤❤❤
हरेक जिल्लामा कपिल सर जस्तो सहि र सत्य, निडर ,साहसी पत्रकार हुने हो भने देशमा धेरै परिबर्तन हुनेछ।सलाम छ हजुरलाई हृदय देखि❤️🙏🙏🙏👏
वाह अपिल जि तपाइँको पत्रकारितालाइ हृदय देखिनै धन्यवाद छुट्टाएको जोडीलाई मिलाई दिनु भो 🙏🇳🇵उहाहरुको दामपत्य जिवनको शुभकामना
एउटा निर्दोष ले न्याय पाएको मा खुसी लाग्यो सर हजुर लाई सलाम छ❤❤
कपिल सर जस्तो ईमानदार पत्रकार भइन्जेल सत्य मर्ने छैन , हृदय देखि धन्यवाद अपिल सर साथै उहाँको टिमलाई 🙏🙏🙏🙏
अपिल जि को कार्यक्रम सारै राम्रो छ र आज भोलि सारै हसाउनु हुन्छ धेरै रमाइलो छ।यो भ्रष्ट देशमा यस्तै हो।
म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपालको नेपाली दाजुभाइ तथा दिदी बहिनी हरु धेरै मनपर्छ
तपाईं नेपाल आउनुस भेट्नुपर्छ है
Hajurlai pani dherai maya
❤️❤️❤️❤️
नेपाल मा स्वागत छ तपाईंलाई ❤❤
Namaskar hajur hajurko kament heri saheko hunxu facbook ma jain hunus
अपिल सर जस्तै हरेक हरेक जिल्ला जिल्लामा जन्मिए देश बन्नेथियो नेपाली हु भन्नमा गर्व हुनेथियो ❤❤❤❤धेरै भन्दा धेरै धन्यवाद तथा बधाई 🎉🎉🎉🎉❤❤❤
बिचरा बुढो बाबा रुदाँ कस्तो नराम्रो लाग्यो 😭😭😭😭
अपील सर हजुरलाई धेरै धेरै धन्यवाद।।।सधैं यस्तै दुःखको साथमा रहनुस्❤
अपिल जि हजुर महान पत्रकार हुनुहुन्छ ।। स्व्च्छ न्याय दिनु भयेको मा ❤❤❤
अब पोखरा मा स्वतन्त्र पाटि घन्टि बाट अपिल सर चुनाब लड्नु भयो भने परिणाम चिताव र तनहु भन्दा खत्रा हुन्छ ❤❤निडर अपिल सर ह्रदय देखि नमन हजुर लाइ
Toit .
पोखरामा धेरै पार्टीका झोले हरु छन।।। यिनिहरु लाई देश बिकाश भन्दा ठुला पार्टी को चाकरी गर्न पाए पुग्छ।। एमाले र काङ्ग्रेस को जड हो पोखरा ।।।यी झोले हरु लाई रबि सर अपिल सर मन्पर्दैन ।।।
Hawa Hamro yeti ramro Patrakar lai Rajneeti ma laagne re? Uhaa ahile reporter mai thik hunuhunxa. Rabi ko Kanda haru herdai basnus tapai Apil ji lai jodna nakhojnu
Baru ravi ko interview apil le linu parcha.
सहि हो कुरा। स्वतन्त्र बाट उम्मेदवार उठ्नुपर्ने देखे मैले।
सर्वप्रथम अपिल सरको टिमलाई धन्यवाद 😊🙏
एउटा निर्दोष ब्यक्ति लाई बलात्कारको मुद्दा हालेर
२ वर्ष सम्म कारागार चलान गर्ने माइती पक्ष र,
त्यो वकिल लाई कारबाही हुनुपर्छ अपिल सर☹️
जुन भिडियो मा पनि cmnt गरने नेपाल को हरियो लुगा लाउने youtub को fan दिदि😁😁😁🇳🇵🇳🇵
@@Sumithkarki 🤣🤣🙏
अपिल जि लाई सलाम छ
अपिल सर ले जीवन बचाउन सहयोग गर्नु भयकोमा हार्दिक धन्यवाद ❤❤❤
यो हो नि एउटा सच्चा पत्रकारले गर्दा अन्याय परेको मान्छेलाइ न्याय दिलाउन सक्छ ।। सलुट छ अपिल जि ।।। केही सिक्न जरुरी छ नेपालका १२ भाइ पत्रकारले ।।।।
जेल बाट निस्केको भाईलाई त्यो मुद्दा हाल्ने हरुले क्षेतिप्रुति 15 लाख दिनु पर्छ
जय होस अपिल सर
सलाम
अपिल सर को काम कार्यलाई मान उच्च सम्मान गर्दछु🙏❤
एउटा् सच्चा निडर सपूत अपिल त्रिपाठी सर देश लाई धेरै लामो समय सम्म खाचो छ भन्नेहरु यता🙏जय देश जय नेपाल् 💞🙏
अपिल र किशोर श्रेष्ठ जी देश जनता र दुखी पीडितको लागि साच्चिकै इमानदार पत्रकार हुन् उहाँहरुलाई हृदय देखि नै सलाम ✊❤️👏🤝
साचो मायाको जित हुन्छ ढिलो चाडो मात्र हो
अपिल सर लाई आत्मीय देखि धन्यवाद 🙏🙏
यो हो नि अपिल त्रिपाठी ज्यु पत्रकार को पावर चाह्यो भने मिडियाले के गर्न सक्दैन् सलाम छ हजुर अपिल जि 🙏🙏🙏🙏
धेरै राम्रो काम अपिल सर ।धेरै धेरै धन्यवाद हजुर लाई उहाँ को परिवार लाई न्याय दिलाइदिनु भयेको मा
बधाई बिपिन भाइ🌺,,तपाई को श्रीमति ले तपाई को लागी धेरै संघर्ष गर्नु भको छ,बाकी दाम्पत्या जिवान को शुभकामना 🙏धन्यवाद अपिल सर तपाई को कार्या लाइ १००तोप को सलाम👍️👌🙏
धेरै धेरै बधाई छ अपिल सर एउटा निर्दोस परिवारलाई न्याय दिलाउन पहल गर्नुभयको मा पहिलो भाग त उहि समयमा हेरेको थिय तर आज तेहि सन्धरबको सुभ समाचार सुन्न पाइयो।
यसरी नै जनताको लागि काम गर्नु सर❤❤❤❤
सलाम छ तपाईँलाई
खुसिले आँसु झर्यो आज 😢 साच्चै न्याय मिलेको छ बाकी जीवन राम्रो होस् दुबै जना लाई शुभकामना ❤
बल्ल बल्ल आयो अपिल सरको प्रोगाम।
पर्खीदा पर्खिदा🙏🙏
धन्यवाद अपिल सर्🙏🙏 हजुरको काम हिम्मत लाई सधै सलाम गर्छु🙏🙏
अपिल सरकाे टिमलाई धेरै धेरै धन्यवाद छ ।🙏भाइ र बहिनी काे जिवनमा सुखमाया रहाेस ।
एउटा निर्दोष ले न्याय पायो असाध्यै खुशी लाग्यो दाई हजुर लाई सलाम छ अपील sir
यउटा सचचा, ईमानदार, देशले मागेकाे,निडर हामराे अपिल सरलाई सलुट गरदछु
अपिल सरलाई लेख्ने कुनै शब्द छैन अपिल सर सदा सम्मान हजुरलाई
अपिल सर ले गरेको यो योगदान सदैब जिबित रहने छ ।real hero apil sir .यो जोदिलाइ भगवान ले साथ दिइरहोस्☺️☺️😍
बधाई भाइ अनि बैनीलाई🎉🎉अबको बाँकी जीवन सुखद बनोस्।🎉🎉
अबको चुनाबमा अपिल जि लाई उठाउनु पछँ है साथिहरु
अपिल सरले गर्दा न्याय पाए काे देख्दा धेरै खुसि लाग्यो ।धेरै धेरै धन्यवाद सरलाई भगवान् ले सदा रक्षा गरुण। अपिल सरलाई कसैको आँखा नलागाेस् 🙏🙏🙏🙏🙏🙏
अथाह खुशी को खबर सर्वप्रथम न्याय दिने न्यायाधीश ज्यु लाई धन्यवाद र सम्पुर्ण उहाँ हरुको जोढिलाइ खुल्ला आकाश मुनि ल्याउन प्रयास गर्नु हुने लाई सधैं भगवान ले खुशी दिउन 🙏दुबै जाना लाई आगामी जीवन को हरेक यार्त्रा को लागि अग्रिम शुभकामना व्यक्त गर्द्रछु ❤god bless to all family 🙏😍😍
अपिल दाजुले गरेको काम देखेर खुशिले आखाबाट आँसु झर्यो मेरो त सधै भरी अपिल दाजुलाई भगवानले रक्षा गरिराखुन 🙏🙏🙏
यो घटनामा अपिल त्रिपाठी सरको भुमिक महत्त्वपूर्ण छ , उच्च सम्मान अपिल सर तपाईं ले यी निर्दोष भाइ र बुनु लाई नयाँ जीवन दिनु भयो 👍️🙏
अपिल sir तपाई को काम को बयान गर्ने सब्द छैन 🙏तपाई धेरै पिडित हरुको को लागि देवता हो ♥️🙏
भिडियो हेर्दा हेर्दै अाशु अायो 😢😢अपिल सर लाई संसारकै अाशिष मिलोस🙏🙏😭
आज को यो शो हेर्दा मेरो आखामा आँसु नै आयो धेरै धेरै धन्नेबात अपिल सर
अपील सर लाई लाख लाख धन्यबाद आज पीडित भाइ बहिनी लाई उद्धार गरिदिनु भयो हजुर लाई उच्च सम्मान छ मेरो 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
सारै राम्रो प्रस्तुति अपील त्रिपाठी को यस्तै पत्रकार र रवि बलेन् हर्क जस्ता नेता को खाँचो छ हाम्रो देश मा ❤🇳🇵🇳🇵
कति माहान चेली हजुर हरुजस्ता ले गर्दा सन्सार तेकी रहेकाे छ सलाम छ तर भाइ छुती सकेकाे छउ कहिले पनि दुख्क नदिनु
अपिल सर को फ्यन जाती यता हजुर हुनु है🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️
अपिल सर यस्तो प्रत्रकार हो जो नेपाल मै कमै छन । तपाई लाई कुनै मेरो शब्द नै छैन बयान गरनि 🙏🙏🙏
आजको कार्यक्रम ❤❤❤ अपिल सर लगायत गण्डकी छ्ड्के परिवार लाई रक्षा गरून् पशुपतिनाथ सग प्राथाना🎉🎉🎉🙏
Big fan अपिल सर ❤ हजुरको काम प्रती नतमस्तक छु 🙏🙏🙏 ,, सधै नेपाली जनता माझ यस्तै राम्रो काम गर्दै जनताको मन मुटुमा बस्नु होला सुभकामना अफिल सर 🎉🎉❤❤❤
अपिल सरको अपिलबाट एउटा दुखिको आँसु पुछिएको खबर पाँउदा साह्रै खुसी लागियो ।❤❤❤❤❤
यसको सम्पूर्ण क्रेडिट हाम्रो अपील सर लाई ❤❤❤❤
खुला आकाशमा स्वागत छ बिपिनलाइ बाकी जीवन सफलताको शुभकामना ❤
अपिल सरलाई धन्यवाद ।
महान उहाँको श्रीमती लाई सलाम।
जातीय विभेद गर्ने जंगलीको बुद्दी पालाओस।
सभ्य समाजको निर्माण गरौँ ।
एस्ता निर्दोष नेपालमा धेरै छन,छनबिन होस आँसु थामिएन र अपिल सर भगवान भएर आउनुभयो धन्यवाद अपिल सर,
, साथ को लागि धन्यवाद अपील सर।राम्रो काम।❤❤ दुई जोडीलाई।शुभकामन।
अपिल सर तपाईं लाई सलाम छ नेपाल आमाको सच्चा सपूत 🙏🙏🙏🙏
जति पनि भाइको रिहाइको लागि मदत गर्दिनु भयो सबैलाइ धन्यवाद
पत्रकारिता भनेको यो हो।सत्य तथ्य कसरी खोजी गर्ने र न्याय दिने भन्ने कुरा अपिल जि बाट सिकौं ...
खुशि लाग्यो न्याय पाउनु भएको मा सुखद जिबनको शुभकामना दुबैमा
यो कविता नानी र उनको सानी छोरिको कारुणिक व्यथाले यस अघिल्लो कार्यक्रममा पनि धरधरी आँसु चुहाएको थियो मेरो आँखा बाट र आज पनि कार्यक्रम को शुरुमै आँखा मा आँसु थेग्न सकिन !
खैर अहिले सम्म जे जस्तो भए पनि यो परिवारको आगामी दिनहरु उज्ज्वल रहोस् ती सानी छोरी देख्दा मेरै छोरी झै लाग्यो त्यो नानुको उज्ज्वल भविस्य को निम्ति भगवान् सङ्ग प्रार्थना गर्दछु🙏
र अपिल जि लाई विशेष साधुवाद तपाइको त्यो प्रयासले आज एउटा सानो परिवारमा उज्यालो छाएको छ !
धेरै धेरै धन्यवाद तपाईंलाई अपिल जि। एउटा निर्दोष ब्यक्ति को उद्दार गरेको मा। दुखी गरिब जनताको सदैब उदार गर्नु होला। कस्तो पापी समाज छै अजैनी।।
सलुट छ दाजु 🙏🙏 हजुर लाई यस महान को लागि ❤❤
कुर्दा कुर्दा बल्ल आयो कार्यक्रम अपिल सर लगाएत सम्पूर्ण तिमप्रति नमस्कार 🙏🙏🙏❤️❤️❤️ साथै कार्यक्रम हेरिरहनु भएका हजुर हरु सब्बै जना मा मीठो माया साथै नमस्कार ❤️❤️🇳🇵🙏🙏🙏🙏
कैद सजाय ताेक्ने अदालत, न्यायधिस र मुद्धा दर्ता गर्ने माईतिलाई कार्वाहि के? जस्ले जे गरेपनि हुने हाे? न्याय छैन याे देशमा?
सही हजुर
सच्चा नारी जो श्रीमान् लागि सबै त्याग गर्न सक्छिन् उज्ज्वल भविष्यको कामना
भाइ बहिनीको बाँकी दिनहरु सुखमय साथ बितोस् शुभकामना
साच्चिकै भित्री मुटु देखि नै सम्मान छ अपील त्रिपाठी सर लाई ❤️🙏
❤❤❤
अपिल सरलाई सम्मान गर्ने कुनै सब्दनै छैन जस्को कारण आज एक निर्दोष ब्यत्तिले मात्र नभएर एक सुन्दर परीवारले न्याय पाएको छ 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🤲🤲
धेरै धेरै धन्यवाद अपी सर तपाईं महान हुनुहुन्छ 🎉❤🎉।
🎉अपिल त्रिपाटी पत्रकार सर लाई हार्दिक शुभकामना धन्यवाद 🙏👍️❤
सलाम छ अपिल सर, सच्चा पत्रकार👍️
धेरै धेरै धन्यवाद अपिल सर यो बहिनिको श्रीमानले न्याय पाए।खुशी लाग्यो भाइलाइ बधाई
आउदो चुनाब म गण्डकी प्रदेश बाट अपिल त्रिपाटी जसरी पनि उठूनु पर्छ ! honest and one of the best person Apil tripati sir...
Dherai Khushi lagyo moilae poila hereko thea aju mileko dekhanu pay
So happy ❤❤❤❤
Thanks Apil sir
निर्दोषलाई न्याय दिनु भएकोमा अपिल सरलाई धन्यवाद 🙏 हामीले एउटा निडर र स्वच्छ पत्रकार पाएका छौ यसमा हामी गर्ब गर्छौं।🙏❤️
धेरै धन्यवाद अपील सरलाई अजा एउटा खुसीको खबर र लिएर आउनु भयो स्याङ्जाकाे घटानाले न्या पाएछ l यतिका वर्ष बिना गल्ति जेलमा पुर्याउने पाखण्डी दोषीलाई कडा सजाय होस्
हजुर लाई धेरै धेरै धन्यबाद अपिल सर जनताको पक्षमा आवाज उठाउने काम गर्नुनुभ्यको छ तपाईं को ज्या होस
अपिल तिर्पाठी त मलाई सर्बोच्च अदालत जस्तो लाग्छ salute
अब मिलेर बस्नु पर्छ र सारा नेपालीहरु लाई देखाउनु पर्छ भाइ बहिनिले । अपिल सर लाई धेरै धेरै धन्यवाद 🙏
अप्रिल सर धेरै धेरै धन्यवाद म धरान बाट हो । निस्पक्ष र देशको सपूत लाई सल्युत
अपिल जि तपाई साच्चिकै जिउदो भगवानको रुप हो।तपाई लाइ धेरै आशीर्वाद छ! अब प्रभात भाइ लाइ पनि न्याय दिनुपर्यो।😢😢
एउटा मात्र कार्यक्रम कहेले नछुटाई हेर्छु हजुर को जै हो अपिल सर 🙏
हाम्रो राम्रो पत्रकारलाई माया उच्च सम्मान 🙏💞🌹
अपिल सर यो देशको हिरो हो। सलाम छ
सर्वप्रथम त अन्यायमा परेका निर्दोष बिपिन भाइको लागि बुलन्द आवाज लिएर अगाडी बढ्नु हुने गण्डकी छड्के पत्रकार अपिल त्रिपाठीलाई सलाम छ। मुद्दामा हाल्ने पापीहरुलाई कारबाही गर्नु पर्छ। अबको जीवन यात्रा सफल रहोस् शुभकामना!
खुसी लाग्यो यो भाइ अन्य मा परेको थियो नेपाल मा पनि कानुन रहेछ न्याय मिलेछ
प्यारो अपिल त्रिपाठी दाजु निडर पत्रकार 💕💕💕
well done apil Tripathi sir न्याय नपाउने भाई बहिनीलाई न्याय दिलाउनु भयो यसरी नै अगाडी बडनु होस
एस्ता विषय लिएर आउने ब्यक्ती सधै सुभ होस।।।अनि एस्तो कार्यक्रम आइरओस।।
❤❤ Bhutan dekhi maya nepali vasi lai