बिच बाटोमा यि युवाको अश्ली ल हर्कत ? परे पक्राउ । अफिस बन्द गरेर कर्मचारी र जनप्रतिनिधीको मस्ती ?

Sdílet
Vložit
  • čas přidán 9. 03. 2023
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 211
    Contact : 9856011452
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

Komentáře • 1,1K

  • @madhavmelina3153
    @madhavmelina3153 Před rokem +690

    गण्डकी छड्के हप्ताको दुई पटक प्रसारण भएको हेर्न चाहना हुने म मात्रै हो कि अरुपनी हुनुहुन्छ यता हाजिर गरौं है त।

  • @Gopalmahara955
    @Gopalmahara955 Před rokem +321

    अपिल दाइ को फेन हरु यता ❤️😘😘

    • @ambarpun9006
      @ambarpun9006 Před rokem +1

      अपिल सर धेरै धेरै बधाई छ

    • @imrajkawar329
      @imrajkawar329 Před rokem

      Number t Malai Pani dinu hai sir paiyo vane

  • @roshan.babu123
    @roshan.babu123 Před rokem +260

    म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपालको नेपाली दाजुभाइ तथा दिदी बहिनी हरु धेरै मनपर्छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před rokem +111

    अपिल सर तपाई जस्तो निष्पक्ष निडर पत्रकार सातै
    वटै प्रदेशमा हुन जरुरी छ, जय गण्डकी छड्के🇳🇵🙏

    • @limbusurendra3378
      @limbusurendra3378 Před rokem +1

      एकदम सहि भन्नु भयो यहॉंले १००% सहमत म ! 🙏

  • @quranfakeaasmanikitabhai4096

    एक सच्चा, निडर र निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी अनि सम्पुर्ण टिम लाई।
    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @BishnuEkata
    @BishnuEkata Před rokem +4

    अपिल त्रिपाठी जिको गण्डकी छड्के कार्यक्रमले निरन्तरता पाओस् शुभकामना छ

  • @dipakkhatri551
    @dipakkhatri551 Před rokem +79

    वा अपिल सर वा, अब स्वतन्त्र उमेदबार पोखरा को उपमहानगर बाट उठ्ने हो अनि हरेक वार्ड को पर्दाफास गर्नि हो, सर अनुरोध गर्दछु कि छोरेपाटन देखी बिरोउटा सम्म को सडक खन्ड को धुलो र जनताको सास्ती लाइ पर्दाफास गर्दिनु न है

  • @jagatranamagar1598
    @jagatranamagar1598 Před rokem +59

    गर्व महसूस गरेछु यस्तो पत्रकार हाम्रो नेपाल मा पनी छन् ❤️

  • @Baucha46
    @Baucha46 Před rokem +51

    यस्ता घ्रिनित काम गर्ने लाई फासी दे सरकार 🙏

  • @devidmagarvlogs
    @devidmagarvlogs Před rokem +33

    यस्ता कर्मचारी हरुलाई जति सक्दो चाडो निलम्बित गरियोस।धिक्कार छ यस्ता चोर हरुलाई।एक सच्चा एवम् निडर पत्रकारको उदाहरण हो #अपिलत्रीपाठी ज्यु🙏❤️🙏

  • @ramchandrarana9112
    @ramchandrarana9112 Před rokem +42

    अपिल सरलाई नमन निडर साहसि सन्देश बिचारक को खानि हजुरलाई सलाम , पालिका को सम्पूर्ण जन प्रतिनिधि हरुलाई कारबाहीको कामना, सम्पूर्ण कर्मचारीलाई निलम्बन गर्नुपर्छ,जनताको पीडा कस्ले बुझ्ने ,काम कस्ले गर्ने ,जनताको काम अब जिबसले गरेर कर्मचारीलाई बिदा जनाईदिनु होला ा

  • @harendrakumarbhatta3973
    @harendrakumarbhatta3973 Před rokem +42

    एक स्वतन्त्र पत्रकार
    निष्पक्ष, निडर र देश प्रेमी पत्रकार
    सलाम छ तपाईं लाई

  • @-krishighar8492
    @-krishighar8492 Před rokem +26

    गण्डकी छड्के न हेरि न सुत्ने मा मात्र होला कि अरु नि हुनुहुन्छ proud of you Apil Daii

  • @dhadingtimes4051
    @dhadingtimes4051 Před rokem +56

    अपिल दाजुको यो कार्यक्रम प्रतीक्षा गर्न सारै गारो नियमित भिडियो हेर्न ब्यक्ती म ❤️

  • @momokitchen3420
    @momokitchen3420 Před rokem +13

    येस्तो निदर पत्रकारिता हर जिल्लामा हुन पर्छ🙏🙏

  • @subashbasnet02
    @subashbasnet02 Před rokem +76

    अनमाेल केसीकाे २.० छड्के सुपर डुपर फ्लप भए पनि अपिल जीकाे Gandaki Chadke With Apil Tripathi सधैंभरि सफल र प्रभावकारी भईरहाेस् शुभकामना❤️

    • @chandankhawas4464
      @chandankhawas4464 Před rokem

      Thopada herera filma chadaina sir... sabai kalakar rajesh hamal hudaina

    • @bijayasilwal4526
      @bijayasilwal4526 Před rokem

      question सोध्ने शैली धेरै राम्रो अपिल भाइ

    • @Siwa1988
      @Siwa1988 Před rokem

      🤣🤣🤣🤣

  • @bharatoli5009
    @bharatoli5009 Před rokem +20

    अपिल ब्रो ... धेरै धेरै धन्यवाद ।।देशका सत्यतथ्य घटना जनता सामु ल्याउनु हुन्छ आसा छ।

  • @ajnabikhannepali4772
    @ajnabikhannepali4772 Před rokem +15

    कम्ती मा हप्ता को दुई दिन कार्यक्रम परस्तुत हनु पर्यो अपिल सर❤❤❤

  • @topjungchand
    @topjungchand Před rokem +30

    रहस्यमय घटनाको अनि सत्यतथ्य पत्तो लगाइ बाहिर ल्याउन सफल निस्पक्ष समाचार अपिल त्रिपाठी ज्यु सलाम छ, ❤️🙏

  • @babinrai3541
    @babinrai3541 Před rokem +67

    Always Huge Salute to Sir Apil Tripati🙏🙏🙏👏👏👏👍👍👍

  • @arjundchhetri9120
    @arjundchhetri9120 Před rokem +10

    नेपालमा एक मात्र स्वतन्त्र ,निदर र देशको लागी बोल्ने पत्रकार भनेको अपिल त्रिपाठी सर।सलाम छ सर हजुरलाई🙏🙏🇳🇵🇳🇵🇳🇵❣️

  • @SuzanKhadka
    @SuzanKhadka Před rokem +21

    अपिल त्रिपाठी सर पत्रकार मात्र नभई सिंगो देश र समाजको अभिन्न अंग भइसक्नु भयो,सधैं उच्च सम्मान गर्दछु।🇳🇵💪🙏

  • @prabinthapa287
    @prabinthapa287 Před rokem +11

    अपिल सर को प्रश्न गर्ने शैली नै कडा छ मलाइ सारै मन पर्छ,

  • @mohanaryal9471
    @mohanaryal9471 Před rokem +7

    निडर अनि सच्चा पत्रकारिताको उदाहरण अपिल त्रिपाठी जि लाई हार्दिक नमन ।।यस्ता बिसङगतिलाइ उजागर गर्दै जानुहोला ।।हजुरको बहादुरिलाइ कोटि कोटि सलाम।।

  • @bikramchhetri2851
    @bikramchhetri2851 Před rokem +17

    सधै नछुटाइ हेर्ने कार्यक्रम येहि होला मैले ✊✊👍️👍️

  • @bhimtamang8874
    @bhimtamang8874 Před rokem +13

    सलाम छ अपील त्रिपाठी ज्युलाई 🙏🏽🙏🏽🙏🏽

  • @meghjungbudha5664
    @meghjungbudha5664 Před rokem +8

    राजा आउ देश बचाउ संघीयता खारेज भयकै राम्रो अपिल सरको जय होस

  • @ishworrawalnpj9200
    @ishworrawalnpj9200 Před rokem +7

    सलाम छ। अपिल जि! तपाईं जस्तो पत्रकार नेपाला मा जन्मेको यौटा ब्यातीमात्र हो। अपिल जि।।।

  • @lekhmagar8237
    @lekhmagar8237 Před rokem +5

    यो हो नि पत्रकारीता , कपिल सर यस्तो कामको लागि सलाम.

  • @d.ksundasyoutube.4636
    @d.ksundasyoutube.4636 Před rokem +41

    great person apil sir.always i salute ...🙏🙏🙏🙏

    • @kalumanbro3163
      @kalumanbro3163 Před rokem

      गर्व लाक्छ यस्तो पत्रकार देख्न पाउँदा छाती फुलेर आउँछ

  • @abinashibalu0076
    @abinashibalu0076 Před rokem +4

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउनु पर्यो सरकार अपिल सरलाई ।।। यस्ता पत्रकार बिरलै मात्रामा पाइन्छ।। सलाम छ सर हजुरलाई।।

  • @kawarroshnan7934
    @kawarroshnan7934 Před rokem +8

    क्या दामी अपिल सर को बोली मा दम छ 🙏💓👌

  • @surajkarki367
    @surajkarki367 Před rokem +5

    अपिल सर म पनि स्याङ्जा 13 को हो हाल मलेशिया देखि हेर्दै छु अपिल सर इनि हरु लाई कारबाई गर्नु पर्छ सर

    • @akendrakc1449
      @akendrakc1449 Před rokem

      Kaarvai maatrai hoina Direct goli thok nu parcha jaatha haru lai

  • @subashbasnet02
    @subashbasnet02 Před rokem +3

    अनमाेल केसीकाे २.० छड्के सुपर डुपर फ्लप भए नि अपिल जीकाे गण्डकी छड्के With Apil Tripathi सधैंभरि सफल भईरहाेस् शुभकामना❤️

  • @Kb_Collection4
    @Kb_Collection4 Před rokem +1

    छोरा जन्मियोस् त अपील त्रिपाठी जस्तो , निर्डर अनि शाहसी र खोज पत्रकार ।
    Love you अपील जी...

  • @mohanlimbu7124
    @mohanlimbu7124 Před rokem +3

    सलाम छ अपील सर नछोडनु होस जन्ता साथ छन।जन्ताको कर तलब खाएर अफीस मै नबस्ने कर्मचारीहरू रमैईलो गर्नेहरूलाई कारभाई हुनु पर्छ

  • @Orjun485
    @Orjun485 Před rokem +8

    उत्कृष्ट पत्रकारिता प्रति सलाम छ अपिल सर लगायत सम्पुर्ण गण्डकी छड्के टिमलाई👏👏

  • @warishsharma6596
    @warishsharma6596 Před rokem +23

    Apil ji national hero of Nepal ❤

  • @binodshrestha2524
    @binodshrestha2524 Před rokem +32

    Thank you apil tripathi sir salam chha all of your team you are Great very good & very good news sir well done 👍🙏

  • @Sm_vlog
    @Sm_vlog Před rokem +1

    नेपालमा सबैभन्दा राम्रो बिषय बस्तुलाई उठाउन गर्ने पत्रकार मात्र एक अपिल सर हो सलुत छ हजुरलाइ सर्🙏

  • @rajkumarpariyar1404
    @rajkumarpariyar1404 Před rokem +3

    हाम्रो दिदी बहिनी लाई स्वतन्त्र हिनडुल गनॅ पाउनु पछ।यो फटाहा लाई तुरुन्तै कारबाही होस् ।धन्यवाद अपील सर।

  • @bipinbk377
    @bipinbk377 Před rokem +7

    अपिल दाजु जस्ता हरेक जिल्लाना एकएक जना पत्रकार भए नि देशमा केही परिवर्तन हुन्थ्यो कि ??

  • @mkamrita5397
    @mkamrita5397 Před rokem

    भ्रष्टाचारी दलाल घुसखोरी जनप्रतिनिधि र कर्मचारीको नाम मा भतुवाहरु सरकारी राज्यकोषको ढुकुटी सक्ने सैतान। अपिल सर लाई बधाई छ।

  • @rabiicchyashrestha
    @rabiicchyashrestha Před rokem +7

    Jay hos Apil Tripathi SIR.Jay NEPAL. 🇳🇵
    #Ek sachha nagarik yuwa vakta hridaye dekhi salaam cha JAY NEPAL 🇳🇵..

  • @Roshan-88
    @Roshan-88 Před rokem +4

    सर यो अब हरेक दिन प्रसारण हुनुपर्यो अनि पुरै नेपाल भरी को येस्तै बिचलिया को प्रदाफास गर्नुपर्यो सर

  • @surajdhakal7978
    @surajdhakal7978 Před rokem +27

    Great work 🙏 apil dai

  • @lilasubedi7366
    @lilasubedi7366 Před rokem +2

    घोक्रे ठियाक लगाएर सब लाई निकाल्नू पर्ने एस्ता त छन
    हामी ले भोट दिएर पठाएका
    प्रति निदिहरु थुक्क!
    सलोट छ अपिल जि तपाई लाई
    👍😇😇🙏💐❤️

    • @akendrakc1449
      @akendrakc1449 Před rokem

      Brilliant go ahade 4 paatiya modiyara 25 km jati ghumaunu parchha 🐂🐂🐂🐂🐂🐂

  • @baikunthadhakal7144
    @baikunthadhakal7144 Před rokem

    निडर सोच्छ पत्रकारिता अपिल त्रिपाठी सर सलुट छ हजुर काे कामप्रति समाजमा भयका बिसङ्ती लाई उजागर गर्नु भयकाे मा

  • @sxcrestharaj7782
    @sxcrestharaj7782 Před rokem +18

    ❤love this program ....Thanks

  • @bishnuprasaddhital1770
    @bishnuprasaddhital1770 Před rokem +6

    You are a really hero in our country ❣️ keep it continues man. I am from china now. And I always pray to God for u be always healthy also.thank u

  • @labhsanalamagar5523
    @labhsanalamagar5523 Před rokem +2

    त्यो अपराधी पापिलाइ हदै सम्मको कारबाहि होस

  • @sauravkc3052
    @sauravkc3052 Před rokem +1

    अपिल सर सलाम.. हजुरले समाज का कर्तुत हरु बहिर निकाल्नु हुन्छ तर सुनुवाई केही मात्रा मा मात्र हुन्छ हजुर ले निकालेका कर्तत लाई सुनुवाई गर्ने निकाए ग्रीहमन्त्रालाय . ग्रीहमन्त्रालय मा रवि रहिदिएको भए साच्चै नेपाल मा केही परिबर्तन हुने थियो... हजुर जस्तो पत्रकार र रवि जस्तो ग्रीहमन्त्री यो देश लाई धेरै खाचो छ ....

  • @vijaymaya6346
    @vijaymaya6346 Před rokem +15

    हैट त्याे मान्छेले के बाेलेकाे कपिल सर बुढि सन्चो छैना पनि भन्छ फेरि पाेखाेरा गएकाे छ पनि भन्छ मेरि अाम्मै कति हसायाे😂🤣🤣😃😃😄😄

    • @limapunmagar3221
      @limapunmagar3221 Před rokem

      बिचरा अत्क्न मत्क भयो बिचरा मान्छे नि अल्लि लथाङ्रे रहेछ 😂😂😂😂😂😂

    • @RanjitGurungOffical
      @RanjitGurungOffical Před rokem

      😂🤣😃

  • @vikram1gurung684
    @vikram1gurung684 Před rokem +7

    Salute to apil sir. Great job 👏 👍

  • @niranjankunwar8223
    @niranjankunwar8223 Před rokem

    तपाईं जस्तो पत्रकार यो देशको हरेक नगरपालिका र गाउँ पालिका मा हुनुपर्यो अनि मात्र यो देशले मुहार फेर्छ

  • @kusumneupane4270
    @kusumneupane4270 Před rokem

    अपिल दाइले गर्दा मेरो स्याङ्जा नि सुधार हुनि भयो सलाम छ पत्रकार दाइ

  • @sajannepali199
    @sajannepali199 Před rokem +5

    सलाम छ हजुर लाई अपीलसर

  • @mayarana6729
    @mayarana6729 Před rokem +5

    great news🙏🙏🙏🙏सलाम अपील सर

  • @GopalKumar-ur3jn
    @GopalKumar-ur3jn Před 7 měsíci

    देश भरी कै नम्बर 1 पत्रकार अपिल त्रिपाठि🙏🙏🙏🙏🙏🙏

  • @mohansapkota657
    @mohansapkota657 Před rokem

    हिर्दय देखि नै सलोड छ अपिल सर लाई धेरै राम्रो काम गर्नु भएको छ ।मैले रेगुलर हेर्ने गर्छु काम को लागि फेरि पनि सलोड छ ।यो कार्यक्रम हप्ताको 2 चोती आए अति उत्तम हुनिथियो मिल्नी भए हजुरको कार्यक्रम देश को लागि दुख पाएका जन्ताका आँसु अनि पीडा लाई मलम पत्ती लगाउने काम गर्नु भएको छ ।हिक्मत होला पत्रकार जस्तो समस्या आए पनि हिक्मत गरेर बोल्ने ब्याक्ती फलानो मिडिया अपिल थिर्पाथी सर मेरो सलोड छ हजुर लाई ।

  • @Beeny777
    @Beeny777 Před rokem +29

    Good job Mr Tripathi🙏

  • @sambdrshiropati6244
    @sambdrshiropati6244 Před rokem +7

    You're great, Apil Bhai, salute you 🖖

  • @rabinsirpali5864
    @rabinsirpali5864 Před rokem

    यस्तो कमचारिको लागि अपिल तिर्फाटी सर ले सहि काम गर्नु होन्छ 🖐️🙏🙏🙏✍️✍️👉️

  • @chakranarayankarki7646

    नेपालको निदर पत्रकार मध्यमा एक पर्नुहुने आदर्निय अपिल त्रीपाथी सर 🙏🙏

  • @roshanbibas5940
    @roshanbibas5940 Před rokem +6

    सलाम छ अपिल सर

  • @razunepal8964
    @razunepal8964 Před rokem +13

    Thankyou so much apil sir 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤

  • @rbgyawali3199
    @rbgyawali3199 Před rokem

    अपीलजी तपाईलाई जनताको कामकोलागि बढाईछ। सबैले मलाई माफगर्नु होला नेपालमा राजतंत्र हटाए पछि जनताको राज छैन। केबल राड़ी को राज चलेकोछ।

  • @balashah5526
    @balashah5526 Před rokem +5

    Great job! Keep it up sir🎉.

  • @maheshgurung5998
    @maheshgurung5998 Před rokem +9

    आज पहिलो कमेन्ट मेराे
    कडा अपिल सर 🙏🙏🙏

  • @Nosv896
    @Nosv896 Před rokem +2

    😍👌अपिल जि🙏🙏💐यी विचार भावना सहित सामाजिक कार्य प्रति पाईलाहरु लम्किरहुन।

  • @birtisarmy7867
    @birtisarmy7867 Před rokem

    अबिल सर लाई सलुट छ सहासी एक नेपाल को प्रत्रकार अरु प्रत्रकार झार्पात हुन अबिल सर को अगाडि कसम

  • @hitkajigurung5104
    @hitkajigurung5104 Před rokem +16

    Bigfan अपिल sir

  • @hrisheepoudel3251
    @hrisheepoudel3251 Před rokem +3

    हाम्रो क्षेत्रमा पनि कोही यस्तै मान्छेको आवश्यकता छ ।

  • @sankarboss9414
    @sankarboss9414 Před rokem

    सलुत छ अपिल सर तर के गर्नु यो गुन्दा र भर्स्त्ले चलाको देश्मा एस्तै छ

  • @ishojbhujel4867
    @ishojbhujel4867 Před rokem +1

    अपिल सर नमस्कार 🙏🙏🙏 हजुरको काम लाई हृदय देखि नै धन्यवाद टक्र्याउन चाहन्छु 🙏🙏🙏

  • @keshavkeshav4803
    @keshavkeshav4803 Před rokem +9

    Love You Apil sir always hand up sir...

  • @sunilsyangjalikhadka3445

    always hug respect apil sir...

  • @rttrsaiho7282
    @rttrsaiho7282 Před rokem

    हत्यारा,चोर फटाहा,र दलाल हरुले चलाएको त छन देश होनि का बाट गतिलो हुन्छ,तर जे होस अपिल सर आउदा चोर फटाहा र भरस्टचारि दलालहरु को भागा भाग हुदोरहेछ,, क्या मजा छ नेपाल का कर्मचारीहरु लाई,

  • @Aayrathapa
    @Aayrathapa Před rokem

    सहि रिपोर्ट येस्तै छ आजकल वडा अदक्ष य हरु जनता लाइ सेवा गर्न भनि राजनिति मा आको होनि अनि अहिले सेबक कि सासक? राजा बन्न खोज्ने लाइ भाटे कार्बाई होस,

  • @himlalbhandari4593
    @himlalbhandari4593 Před rokem +6

    Wow good job Apil sir

  • @user-pb5pe1vx1d
    @user-pb5pe1vx1d Před rokem +6

    अपील सर🙏🙏✊✊👍️

  • @meromuskan887
    @meromuskan887 Před rokem +2

    यस्ता कर्मचारी हरु लाई जागिर बाट छोटो भन्दा छिटो बहिष्कार गर्नु पर्छ त्यहाँका जनताहरु मिलेर तिनीहरुले एउटा माखो मार्न सक्दैन्न

  • @lalpertel6677
    @lalpertel6677 Před rokem

    अपिल सर को गण्डकी छ्ड्के अति राम्रो लाग्छ मलाइ देश को कर्मचारी हरु तथा भ्रस्त हरु को नाली बिलि जन्ता माझ लिनु हुन्छ । अति राम्रो छ ।

  • @krishnakc4153
    @krishnakc4153 Před rokem +9

    Salute Apil sir 🙏

  • @brcgaming1
    @brcgaming1 Před rokem +6

    good job apil sir jai nepal

  • @BishnuEkata
    @BishnuEkata Před rokem +1

    छोरीहरू बाच्न सक्ने वातावरण बनाऊँ नेपाल सरकार नेताहरूको सत्ताको भागबांडा मात्र होईन❤

  • @devadc6555
    @devadc6555 Před rokem +1

    सर्ब प्रथम त गण्डकी छड्के का अपिल जि लाई धेरै धेरै धन्यवाद । यी फटाहहरुलाई निरण्तर खबरदारी गरिराख्नु भएको छ ।हजुर काे पेशाकाे म उच्चसम्मान गर्दछु ।।🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sanitamallathakuri2489
    @sanitamallathakuri2489 Před rokem +8

    Salute apil sir 🙏🙏🙏🙏🙏

  • @kalis6829
    @kalis6829 Před rokem +9

    Salute apil sir❤

  • @suzukimgr7074
    @suzukimgr7074 Před rokem

    अपिल सर धेरै राम्रो यो देश चलाउनेहरू गैरजिम्मेवारि भएको कारणले नै यो देश खत्तम भएको हो

  • @lilagaihre419
    @lilagaihre419 Před rokem +1

    धेरै मनपने प्रोग्राम अपिल सरको

  • @sanuale460
    @sanuale460 Před rokem +10

    Very good job Apil sir I proud of you 🥰🥰

  • @tommagar3823
    @tommagar3823 Před rokem +3

    Good job apil sir 🙏

  • @ompariyar3540
    @ompariyar3540 Před rokem

    वाह पत्रकार भनेको एस्तो हुनुपर्छ बधाई छ अपिल सर।।

  • @elappgg9223
    @elappgg9223 Před rokem +1

    Jo kohi hoss yasta wada Adhachhya ra jana pratinidhi haru lai turuntai nilamban gariyos. Salute to Apli Tripathi Sir.

  • @giruthapa-gz4jy
    @giruthapa-gz4jy Před rokem +3

    Wonderful job

  • @yatramunk
    @yatramunk Před rokem +4

    great work you are doing Sir

  • @ratnabahadurpokherel5332

    अपिल जि निडर होनहार पत्रकार हुनुहुन्छ सलाम छ।

  • @RaajKumar-yq6cf
    @RaajKumar-yq6cf Před rokem

    अपिल भाइको काम एकदमै राम्रो छ तर आफ्नो सुरक्षा को ख्याल गर्नु दलाल भ्रस्टाचारी ले जे पनि गर्न सक्छन्

  • @genialdawa6374
    @genialdawa6374 Před rokem +13

    Big salute 🫡 apil sir