रमिता : सरकारी सामान कवाडीमा बेचेर खसी किनेर भोज ? कर्मचारीले एक अर्काको पोल खोल्दा अफिसमै लफडा
Vložit
- čas přidán 13. 10. 2022
- Exclusive News
Producer/Presenter : Apil Tripathi
Camera : Rajkumar
Gandaki Chhadke Ep 197
Contact : 9856011452
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com
यस्तो सरकारी कर्मचारीलाई तुरुन्तै निलम्बन
गरेर कडा कारबाही गरियोस् अपिल सर☹️🙏
I agree good work keep it up
Nepal ko kanun le nai sarkari karmachari le vastachar garna milni ra document ko ko kami le garda fasauna mildaina milcha
अपिल ले कारबाही गर्ने हो र ?
कि माओवादी युग मै छौ? 😀😀
Good work 👏 👍
Keep it up & take care !
निलम्बन कसले गर्छ sir ! 🤣 जब निलम्बन गर्ने निकाय नै भ्रष्ट छ भने 🤣🤣
एस्ता लापरबाही कर्मचारी लाई तुरुन्तै खारेज नेपाल सरकार ।
पहिला त नेपालमा सरकारै छैन कस्ले गर्ने हो खारेज
बिगत ४ साल बाट नियमित हेर्ने गरेको छु । सलाम छ अपील सर great work 🙏
थुक्क नालायखरु एस्ता कर्मचारीले गर्दा यो देशको यो हालत भाको ईनलाई त कालो मोसो दल्नु पर्छ अपिल जि लाज सर्म छैन अझ🙏
कसम खायेर भन्छु सत्यतथ्य यथार्थ पत्रकारिता निडर अपिल सर 🙏❤️
हजुर्🙏
Apil sir i salute you
Jaslai bolna dekhi dar lagdaina harek kura ko point liara prasna garnu hunxa only one one of the best patrakaar apil sir salute 🙏🙏🙏🙏
हो धेरै हेर्छु राम्रो लाग्छ आफ्नो ठाउमा पनि अपिल सर जस्तो कोहि आइदिए हुन्थ्यो जस्तो लाग्छ तर पनि दुखिलाइ कार्बाही होस एस्तो लाई सजाय होस के beware मात्र गरयर हुन्न हरेक दोशी लाई सजाय गराउनुपर्छ अनि दुखी गरिब लाई न्याय दिन घरघर पुग्न सके धेरै राम्रो हुन्थ्यो jay kapil Sir
meroni kasam ho hjr
एक सच्चा निडर, निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी अनि सम्पुर्ण टिम 🙏❤️❤️💚💚
🇳🇵jagau nepali
Hamro gsuma pani yasai ghotala vaixa
Yes 100%
From my side too
l)})l} lol) l)h) lol)))
देशको सबै सरकारी कार्यलयको हालत यस्तै छ दुर्भाग्यपूर्ण छ कहिले सुधार होला...... जब राजनीति मा सुधार हुदैन तब सम्म आशा नगर्दा हुन्छ
धन्यवाद पत्रकार महोदय।🙏🙏🙏🙏
यस्ता भ्रष्टको पर्दाफास गर्नुपत्छ र कानुनि कारवाहि गर्नुपत्छ।
यस्ता नालायक कर्मचारीहरुलाई तुरुन्तै निलम्बन गर्नुपर्छ । देश डुबाउने यिनिहरु नै हुन 😡
सारा जन्ताको मन मुटुमा बस्न सफल हुनु भयका एक होनहार निडर पत्रकार अपिल सरलाइ मेरो नमन्😍😍😍😍😍😍🤗🤗🤗🤗🤗🤗
यो धोतीलाई लात हान्नु पछ
गण्डकी प्रदेशकै 1nbr real हीरो अपील सरलाई मेरो र्ह्य्दय देखीनै मेरो नमन!!🙏🙏
एक सच्चा पत्रकारिता 🙏🏻
आगो अपिल सर्🔥🔥
घर नजिक हुने स्थानीयहरुले कालोमोसो दल्नुपर्यो यो चोरहरुलाई।
धन्यवाद अपील भाइ एसरी बेथितिको चिरफार गर्दै जानुहोला।
निडर पत्रकार सलाम छ तपाइलाई 🙏🙏🙏🙏
हामि सारा जनता साथ मा छम अपिल जि ,अगाडि बदनुहाेस।
वा!रे सरकारी कर्मचारी!! भ्रष्टाचारको श्रीपेच को प्रमुख हकदार यिनै हुन! बदनाम भने नेता मात्रै हुन्छन्। पिउन देखि प्रधानमन्त्री,प्रधानन्यायाधीश सम्म डाँका मात्रै हुन
नेताहरुले एक्सन लिनुपर्योनी त यस्ता कर्मचारिलाई तुरुन्त निलम्बन गर्नुपर्योनी उल्टो संरक्षण गर्छन।
नेता देश बेचेर खाने कर्मचारी बोका खाने 🙏
You Are 100% Right
यस्तो ब्याक्ती हुनु मा देख्नुमा यति गर्व लाग्छ 🙏🙏🙏यो होनित पत्रकार भनेको
हे भगवान!यस्तो पनि हुन्छ सरकारी कार्यालयको कर्मचारी?धिक्कार छ यस्ता देशद्रोही हरुलाई।तुरुन्त छानबिन गरि यिनिहरुलाई जागिर बाट निलम्बन गरियोस।धन्यवाद #अपिल सर र सम्पुर्ण टिमलाई🙏🙏
Sunnu vayena xorilai sidhai kursi ma rakheko re bhane paxi tala dekhi mathi samma sah pariwar dokan jastai gari dukhi garibiko karma moj masti ??
@SubbaSakun tehita hjr nepalma setting milai milai nepali janatako kar bata utheko paisa chor harule vudi futne gari ghichxan🤪yesta manxe harulai kasle kasari sajaya dine??
सम्मान छ।अपिल सर र सम्पुर्ण टिमलाइ
अरे वा ! भन्नू पर्ने बाटाे नै छैन अपिल सर , सलाम छ सम्पूर्ण गण्डकी छड्केमा कार्यरत टिमलाई ।
अपिल सर याे अपिस काे सबै कर्मचारी काे सम्पत्ति बिवरण लिन जरुरी छ
सलाम अपिल जि. केही भनेन मात्र सलाम गरे🙏❤️
अबको प्रतिनिधिसभाको चुनावमा मात्र दुई पाटिलाई सम्सद भवनमा छिराउनु पर्छ।
१: राष्ट्रिय स्वतन्त्र पाटी (रबि लामिछाने)
२: राष्ट्रिय प्रजातन्त्र पाटी (राजेन्द्र लिन्देल)
यी दुई पाटिलाई सम्सद भवन छिराएर एउटा पाटिलाई सरकार पक्ष र अर्को पाटिलाई प्रतिपक्ष बनाउनु पर्छ। अब जनता जाग्नु पर्छ मासु भात मा बिक्नु हुदैन अरु बाकी पाटी एमाले, काङ्ग्रेस , माओवादि, समाजबादी आदि सबै पाटिलाई ईन्डिया तिर लखट्नु पर्छ।
पत्रकार अपिल त्रिपाठी जि लाई सलाम छ।काला कर्तुत लाई पर्दा फास गर्नुहुन्छ एदम राम्रो छ।
यस्ता कर्मचारीहरुलाई निलम्बन गरौं धन्यवाद ।।
एक सच्चा इमानदार कर्मठ निडर निष्पक्ष देशलाई माया गर्ने पत्रकार सलाम छ अपिल जी
@Khabadhuguray tei tani, apil tripathi le chai afno kaam gariraxa , nepali bheda Haru apil nidar vandai lado chusna thalexan , karyekram ma kasko Galti yeta uta Vanna xaina
सलाम छ हजुर र हजूर को टिम लाई😎😎😎📺📺
वाँ अपील भाई कति राम्रो काम?एस्ता कर्मचारीलाई तुरंत निलम्बन गरेर कार्बहि गरियोस।सत्यतथ्य निडर भएर देसक़ो लागी पर्नु सम्पूर्ण जनता हजूरको साथमा छन😍🙏💐हजूरको कामक़ो जयें होस🙏
कस्तो चोर सरकारि कर्मचारी तुरुन्त कडाभन्दा कडा कारबाही गरियोस अपिल सर Rock
🇳🇵जय नेपाल🇳🇵 जय अपिल त्रिपाठी दाइ😱♥️कतार देखि रेगुरल हेर्छु यो कार्यक्रम 🇧🇭❤️❤️
salam xa apil sir yesta karmachari haru lai sabai ko agadi sarbajanik garnu parxa.
सर यो झोलेहरु देखि आफू सचेत भयर हिद्नु होला अनि यस्तै लुकेका समाचार हरु ल्याउदै गर्नु होला❤️❤️❤️❤️❤️
सरकारि काम कैले जाला घाम एस्ता भुसिया कर्मचारी लाई त तुरुन्तै गलह्त्याएर कालो मोसो लगाएर भगाउनु पर्ने हो ! heartily salute apil sir🙏🙏🙏
एतिकै भनियको हैन सतिले सरापेको देस उफ
World of the best journalist, I respect you apil sir.
हाम्रो नेपालको कर्मचारी देखि मन्त्री सम्म गुस्खोर भएर नै मेन कारण देश नेपाल रोई रहेको छ
सूचना अधिकारीकाे हाकिमलाई प्रश्न जवाफ कडा छ
भने पछि भने जस्तो हुन्छ तर मधेसी कुनै पनि कार्यालय छिर्यो कि मेट्यो ।
madheshi pahadi chutyaune hoin yo malai sahi lagen sahi kurako khoje hos
आउँदै गरेको तिहार र छठ पर्वको सबैमा हार्दिक मङ्गलमय शुभकामना 🙏
रजाइँ छ सारकारि पैसामा यिनिहरुकाे यस्तो कर्मचारी लाई निलम्बन गर्नु पर्छ ।
भाष्टाचारि लुटेर घिच्ने हकिम भतुवा कर्मचारी भातुवा लाई छिटै खल्डो खनेर पुर्नु पर्छ
अपिल सर लाई त जति धन्यवाद दिदा पनि कमै हुन्छ। स्यालुट छ अपिल सर🙏🙏🙏🙏
Wow apil bro you are very talented and very proud of journalism example for you our country
एस्तो पत्रकार पो पत्रकार !! अरु त धेरै पत्रुकार छन !
यस्ता कर्मचारी हरु लाई सधाको लागि बर्कस्त गर्नु पर्छ जो कोइ यस्ता कर्मचारी लाई सधाको अन्तिय हुनु पर्छ छानबिन कडा कारबाही पनि कडा हुनु पर्छ यस्ता कर्मचारी ले गर्दा नै देश खतम भएको हो खोजी खोजी अन्टे गर्नु पर्छ छोरी माथि पनि कडा छानबिन होस 🙏
हाल दोहा कतार
नमस्कार अपिल सर । तपाईंले प्रोग्राम गण्डकी छड्के एक्दम राम्रो छ । एक हप्ता कहिले कहिले आउँछर तपाइको प्रोग्राम हेरौला भन्ने मात्र लागि रहन्छ ।
धन्यबाद अपील जी, खान न पाकों डाका हरू लाई ठीक पारनु पर्छ
अरु ठाउमा कोई मुजी पत्रकार वहा जस्तो छैन,सच्चा, निडर पत्रकार अपील जी
कर्मचारी लाई ठिक पारन त्रिपाठी सर नै चाहिनछ great job sir god bless you 🇳🇵🇳🇵🙏🙏🙏👍👍👍
Mannai parrxa sirlai 🙏🙏
उफ्फ यस्ता त छन् कर्मचारी अनि उघो लाग्छ मेरो देश 🇳🇵🇳🇵🇳🇵🇳🇵
अपिल त्रिपाठी जस्तो मान्छे सायदै होलान यो दुनिया मा । पत्रकारिता र जिम्मेवार नागरिक को पराकाष्ठा हो , रस हो, निचोड , उदाहरण हो, पत्रकारिता वृक्ष भय अपिल फल हो । यो मान्छे को वणन गरेर साध्य छैन ।। धन्यवाद त्रिपाठी सर
जे होस कपिल सर को पत्रकारिता चाहिँ खत्रा छ जय होस हजुर को
राजनितीकाे आडमा यसरी खुलेआम लुट्ने इ कर्मचारीहरुकाे गम्भीर छानविन र अनुसन्धान तथा दाेषी भए तुरुन्त कार्वाही हुनपर्छ।
Dai malai hajur ko nambar dinul
चोर नेताहरू ले देश नै बेचेर खाइसके बोका को के कुरा 🤣🤣🤣
सानो कुरा बाट नै सुरु हुन्छ जे कुरा पनि
अपिल सर जस्तो धेरै होइन सात पर्देश मा मात्र सात जना भय पुग्छ गारो छ गन्डकि पर्देश लाई जय जय कार अपिल सर
यस्ता सरकारी कर्मचरी सबैलैइ deelet गर्नु पर्यो सलुट छ april sir all tiames lai
राष्ट्रिय स्वतन्त्र पाटी जिन्दावाद।
भोट के मा 🔔
स्वातिक छाप घन्टिमा लगाउनुहोला।
europian union ko vatuwa party
Apil Tripathi sahab, you are a Gem 💎 in the Nepal of Journalism. I hope your family and you are safe in Nepal 🇳🇵 God bless you. 🇮🇳
@Khabadhuguray
तेरो आमा लाई खुवा 😂
@@quranfakeaasmanikitabhai4096 R@ndi ko chora taile fake id bata indirect hepna khojeko hos kya tero chaaak ma alu bomb padkauna na paros dhoti mula tihar ni audai cha😁 sala yai boko lai katera lhaye jasto cha 😁😁
@Khabadhuguray
म कति हास्नु 🤭🤭🤭😂😂😂🤣🤣🤣 अपिल सर येस्तो कर्मचारीलाई निलम्बन गरियोस् सरकार
😂😂
हाहाहा पोल खोला खोल 😂सरकारी कर्मचारी सरकारी सम्पति बेचेर बोको किनेर खाने😂😂😂अपिल सर अनि छड्के टिमलाई शुभकामना 🙏🙏
चित्त बुझेको जवाफ् आएनकी गाला फुटने गरि हान्नुन सर साला भ्रष्टाचारीहरुलाई
क्या मजा छ कर्मचारीलाई नेपालमा गज्जब छ आफ्नो परिवार छोराछोरी अनि काम भन्दा भ्रष्टाचार वा वा कोहि छैन कारबाही गर्ने चेक गर्ने वा
नेपालको सरकारी कर्मचारी हरुको मस्ती😂😂😂😂😂😂
अपिल शर कि जय पाेखरा का येक शचाआ युवा अपिल शर घुस्याहा हुन यिनीहरू
सलाम छ सर ।🌹
Apil sirko parkhai 1 week pani 1 month jasto lagx good job 🙏🙏🙏
यस्ता भ्रष्ट कर्मचारीलाई. तुरुन्तै बर्खास्त गर्नुपर्छ
हो अपिल सरले जे गर्नू हुन्छ एकदम सही,येस्तै हजार जन्मिनु पर्छ,वहा लाई,सिक्योरिटी ओकिल प्रसासन,युवा समाज ले,साथ दिनु पर्छ,बिकृती बिसंगती,ठगी कुत पिट,हेपाहा मिटर बीयाज लिने,गुन्डा,कर्म चारि ले सरकारि कार्य ले मा मन्परिगरेमा,साथ सहयोग,दिनू पर्छ,आफ्नो ठाऊ मा,राम्रो बेबस्था,हुन्छ,
देश नै मास्न लागि सक्यो यिनिहरु जस्तो भ्रष्ट सरकारी कर्मचारिहरुले,यिनिहरुलाइ कालो मोसो लगाएर,जुत्ताको माला लगाइ दिएर चाकमा लात हान्तै बजार घुमाउनु पर्छ।
कपिल सर प्रती सम्मान सलुट छ।
कति हास्नु बाेका काटेर खानु भयाे क्या दामि लाग्छ अपिल सरकाे बाेल्ने शैली शब्द हरु😁🙏
Ya vie कपील होइन अपील हो यार
यी दुबै जना जातको आधारमा जागीर खाएका हुन जस्ता लाग्यो ,यी दुबै जना कर्मचारी भ्रष्ट रहेकोे प्रमाण स्वयं बताईरहेका छन ,यी दुबै जनालाई कडा भन्दा कडा बिभागिय कारबाही हुनुपर्छ !
सवै फटाहा कामचोरहरु हुन हदै सम्मको कारबाही गर्नु पर्छ ।
Ekdam ramro Kam apil sir aajai ramro ramro Kura haru ko chirfal gardai janu hola Subha kamana
अपील सर सलाम छ great question
येस्ता अपराधी कर्मचारी लाई त कडा भन्दा कडा कार्बाही हुनुपर्छ कोहि छ होला समन्धित निकाय
त्रिपाटी सर हाम्रो देशमा पन्चिङ्ग सिस्टम छैन हात ले हाजिर गर्नी आज को समयमा पनि हजुर को रिपोर्ट एकदम ठिक लाग्छ पत्रकारिता आज सम्म नेपाल मा सिधा कुरा लगायत अरु ठुलो ठुलो मिडिया जस्तै एक्दम राम्रो गर्नु भछ हो यो होनि पत्रकारिता गर्नु पर्नी त
असल पत्रकार अपिल सर 🙏
Who was waiting for this like this
तपाईको कार्यक्रम सधैं हेर्ने गर्छु बिदेश बात good job apil sir
यस्ता चोर ,लुटेरा सरकारी कर्मचारी को जागिर निलम्बन गरि कडा भन्दा कडा कार्बाइ गरि गरियोस्
proud of you अपील सर
अपिल सर कति हास्नु के दशै मनाय बोको काटेर 😀😀सरकार कर्मचारी ले अब के होला अब अपिल सर अब के हुन्छ त अब
बोका ख़ाकों निस्कियो 😂 बिचरा 👍👍👍 salute अपिल सर🙏🏻🙏🏻🙏🏻
सम्मान छ अपील Brother 🙏👌 सुभकामना सम्पूर्ण गण्डकी छड्के टिमलाई
apil sir salute 🙏 👏 💪💪God bless you 🙏 ❤️ 🙌
हजुर को जय होस अपिल सर 🇳🇵❤️❤️❤️
यस्ता कर्मचारी चाहिदैन यिनीहरूलाई निलम्बन गर्नु पर्छ। अपिल सर हजुरको साहासी पत्रकारिता लाई सलुट छ।
सलाम छ हजुर लाई हजुर नेपाली आमाको सपूत हुनुहुन्क्झ
थुक्का मेरो जिल्लाको बेइजत
Good job sar 🙏🙏🙏
हाम्रो नुवाकोट जिल्ला तिर पनि यस्तै यस्तै पर्दा फास गर्न नुवाकोट तिर पनि आउन पर्यो अपिल सर
नमस्कार अपिल सर एस्तो देश द्रोही अपराधीहरूलाई
छोड्न हुँदैन एस्तो अपराधीलाई
देश निकाला गरे नि फरक पर्दैन
कारबाही हुनै पर्छ. कोही पनि फुत्किन हुँदैन
So nice Dada ❤️
I am eagerly waiting for ur episodes
Pani pai parda bato pich garaune ayastai manxe Le ho nepali janatale aaba ghanti bajaunus rabiko parti ko manxe Jahan Bata utheka xan tehan ghanti bajaunuhos pleesnepali vumi bachaunus Jay Nepal matri vumi Jay mata
कारवाही होस् यस्ता पातकि कर्मचारी हरुलाई
अजबको देशमा गजब तमासा......अब यो देशमा कर्मचारी नेता जस्ले जे गरे नि हुने रहेछ बा..... श्रीलन्का र हाम्रो देश अब टक्करमा जादो रहेछ। जनताहरु सजक भएर कारवाही गर्नु पर्ने भो है.............