मालपोत कार्यालयमा स्टीङ अपरेशन | यसरी घुस खान्छन कर्मचारी | रंगेहात परे फेला | २ हजार पनी छोड्दैनन

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke Ep 208
    Contact : 9856011452
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

Komentáře • 4,2K

  • @madhavmelina3153
    @madhavmelina3153 Před rokem +1492

    अपिल सरको यो के पारा हो भन्ने डाइलग सुन्न मन पराउने हामि कति जना रहेछौ ।। यता हाजिर गरौं है ।।।

  • @Binodmgr1234
    @Binodmgr1234 Před rokem +627

    हेहेहे::: हेर्दा र सुन्दा पनि बडो हासो लागेर आउँछ कठै मेरो देश!!
    अपिल सर तपाईको कामलाई बर्णन गर्ने कुनै शब्द छैन जय अपिल सर्🙋‍♂️🇳🇵🇳🇵🇳🇵

  • @padamsomaimagar4467
    @padamsomaimagar4467 Před rokem +278

    नेपालको हिरो अपिल तिर्पथि सर सलुत गर्दछु।

    • @nabingurung9587
      @nabingurung9587 Před rokem +5

      हाहाहाहा,,,,, त्रिपाठी हो। सलुत होइन , सल्युट हो
      हाहाहाहा bro, तिर्पथि होइन
      हाहाहा very funnyman । Nice joke 😁😁👍🤣🤣🤣🤣🤣🤣🤣

    • @Hikmat.Acharya
      @Hikmat.Acharya Před rokem

      Khorma halnu parxa dakalai

    • @nabingurung9587
      @nabingurung9587 Před rokem

      @@ramilabhattarai7954 के रे को हो त , तलाइ के को चासो भन्न मिलेन side लाग Aunty.

    • @Bihanshahi
      @Bihanshahi Před rokem

      @@nabingurung9587 😂😂😂

    • @padamsomaimagar4467
      @padamsomaimagar4467 Před rokem

      @@nabingurung9587 ,,

  • @nirdoshgautam7084
    @nirdoshgautam7084 Před rokem +75

    अपिल सर जस्तो पत्रकार नेपालको प्रत्येक जिल्लामा हुनुपर्छ।

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 Před rokem +90

    कुरा यहा ५०० को होईन कुरा प्रबृतिको हो । यस्ता घुसिया कर्मचारिहरुलाई जागिर देखि निलम्बन गर्नु पर्छ्। सलाम छ अपिल सर 🙏 जय शम्भो

    • @krishnabahadurbista6278
      @krishnabahadurbista6278 Před rokem +1

      झन वढुवा गर्छन के को निलम्वन यहाँ चोरहरुलाई

  • @kirankhnl9838
    @kirankhnl9838 Před rokem +71

    गण्डकी छ्ड्के कार्यक्रम नेपाल भरी सबै जिल्लामा हुनु जरुरी लाग्ने हरु हजिर गर्नु। great work apil tripathi ❤️

  • @roniyarai5723
    @roniyarai5723 Před rokem +25

    Say no to corruption 🤝🤝
    Every citizen should have their rights👊
    Jay Nepal❤️

  • @sraconlinetv6957
    @sraconlinetv6957 Před rokem +168

    अपील सर हजुरको काम सारै उत्साहजनक छ हजुर र टिमलाई धेरै शुभकामना छ।।

  • @villen9699
    @villen9699 Před rokem +107

    मिडिया हवाेस्त गण्डकी छड्के जस्ताे र मिडियाकर्मी हउन्त निडर,निश्र्पक्ष र सहासी पत्रकार अपिल त्रिपाठी।सर हजुरकाे यस सहासी र निश्र्पक्ष कार्यको लागि मेराे हृदय देखिनै नमन।❤🇳🇵

  • @mjnmadhu12
    @mjnmadhu12 Před rokem +41

    सारै राम्राे काम अपित सर....
    धुस खाने कर्मचारीहरुलाई सिधै जागिरबाट बिदाइ दिनुपर्छ ।

  • @mamtagrg6331
    @mamtagrg6331 Před rokem +6

    यति आन्नदा लाग्छ अपिल भाई को सहशी देख्दा आफु मै गर्ब गर्छु म ❤

  • @gunarajrai1554
    @gunarajrai1554 Před rokem +32

    पत्रकार भनेको यस्तो सच्चा अनि निडर हुनुपर्छ।
    सलुट छ अपिल सर 🙏🙏🙏🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před rokem +167

    यस्ता कर्मचारी लाई तुरुन्तै निलम्बन गरेर कडा
    कारबाही गर्नुपर्छ☹️ अपिल सर तपाईंको जस्तो
    निडर सच्चा पत्रकार ७ वटै प्रदेशमा हुने हो भने
    कम्तीमा ६०% प्रतिशात भ्रष्टाचार नियन्त्रण हुन्छ🙏

  • @beti-chodprophetmd.kagandm9013

    एक सच्चा, निडर र निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी अनि सम्पुर्ण टिम लाई।
    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @tikaramgiri9087
    @tikaramgiri9087 Před rokem +53

    अपिल सरको कामलाइ उच्च सम्मान छ 🙏🙏🙏🙏

    • @bijaytamang3397
      @bijaytamang3397 Před rokem

      यो काम संघीयता ले होईन बहुन तन्त्रले गरेको हो बजे

  • @nareshbohara1323
    @nareshbohara1323 Před rokem +3

    अपिल सरको यो महान कार्य लाइ सम्मान छ
    हजुर को साहस र आट यकदमै राम्रो लाग्यो
    Thanks so much 💞😘😘

  • @roshanpaudel1879
    @roshanpaudel1879 Před rokem +45

    यक सच्चा पत्रकार हो अपिल सर यसरी नै निडर भयर अगाडि बडनु

  • @gajendrachamling7993
    @gajendrachamling7993 Před rokem +58

    सार्है गज्जब अनि स्वादिलो लाग्छ अपिल सरको सोधाई,सलाम छ तपाईंलाई सर🙏🙏

  • @durgakunwar2740
    @durgakunwar2740 Před rokem +41

    निलम्बन गर्नु पर्छ, जागिर खुस्काउनु पर्छ डाका हरुको. Great पत्रकार मित्र अपिल

  • @nirmalbishokrma2259
    @nirmalbishokrma2259 Před rokem +1

    अपिल सर लाई धेरै धेरै धन्यवाद साथै 21 ताेपक शलामि?हजुर जोस्तो महान ब्याक्ती ?

  • @bhawaniadhikari2262
    @bhawaniadhikari2262 Před rokem +26

    यस्ता कर्मचारीलाई निलम्बन गर्नुपर्छ तब मात्र अरुलाइ चेत आउछ तिनिहरुलाई धन्यवाद भाईलाई भ्रस्ट कर्मचारीको चरीत्र सबैमाझ देखाईदिएकोमा।

  • @olakbasnet4133
    @olakbasnet4133 Před rokem +26

    कोरिया देखि 14: घन्टा काम गरेर राति 12 बजे यो कार्यक्रम हेर्दैछु good luck apil sir

  • @sunitathapa5243
    @sunitathapa5243 Před rokem +22

    एक सचेत नागरिक हुँदाहुँदै पनि घुस दिन बाध्य भएको थिय म 2 वर्ष अगाडि । यो रकम सानो हैन अपील सर सरकारको तलब खाएर पनि दिन मा कति जना संग लिन्छन् यस्तो घुस हामी जस्तो गरीब जनताको बिबस्ता हो आजा यो कार्यक्रम देख्दा खुसी लाग्यो कमसेकम घुसखोरीको पर्दाफास भयो । मैले गर्न नसके पनि यो हिम्मत गर्ने युवा लाई सलाम छ ✋

  • @rambahadursawad
    @rambahadursawad Před rokem +13

    सेवाग्राही जि लाई सम्मान छ उहाँको हिम्मत लाई झनै सम्मान छ जो रेकर्ड गरेर सञ्चार सामु पुर्याउनु भयो🙏

  • @shusil7650
    @shusil7650 Před rokem +64

    500 ले यति धेरै बेजेत अपील सर लाई सलाम छ 🙏🙏🙏

    • @trap553
      @trap553 Před rokem +3

      500 vane ko thorai haina ni 10 rs liye pani yi chor haru ko bejat garna parxa

    • @debghale1731
      @debghale1731 Před rokem +2

      याे ५०० त फेला पारियो तर त्यस्तो ५०० त दिनहुँ कति खान्छन् कति साला घुसखोरीहरुले

    • @bikrammagar3301
      @bikrammagar3301 Před rokem +2

      एकजनाको 500 10 जना बराबर 5000 मासिक 1लाख 50 हजार धनी भैगो त

  • @seung345
    @seung345 Před rokem +39

    आहा कति सर्वोत्कृष्ट कार्य सर ,,,,,नेपालको ढुकढुकी पोखरालाई पत्रकारिता क्षेत्रमा सधैं उच्च स्थानमा राख्न सफल हुनुहोला।।
    अपिल सर र उहाँको साथमा हुने सबै महानुभावहरु यता हाजिर हुनुपर्यो है।।

  • @infoknow24
    @infoknow24 Před rokem +75

    एक सच्चा ,निडर निस्पक्ष पत्रकारिता को उदाहरण अपिल त्रिपाठी सर ! स्यालुट गर्दछु 👏

  • @mukeshkhati1785
    @mukeshkhati1785 Před rokem +6

    तपाईंको को काम प्रति सलाम छ सर निरन्तरता दिदै गर्नु समाजमा रहेको बेथिति प्रती सधै लागि पर्नु।

  • @ishojbhujel4867
    @ishojbhujel4867 Před rokem +87

    हेर्दा पनि अचम्म लाग्छ हाम्रो देश को सरकारी कार्यालय कर्मचारी हरु को व्यावहार काम देख्दा पनि गुड जब अपिल सर लगायत सम्पूर्ण गन्डगी छड्के टिम लाई 🙏🙏🙏🙏

  • @rajipadhikari8801
    @rajipadhikari8801 Před rokem +45

    पन्द्र सय हाेइन पन्द्र रुपैया पनि गुस हुन्छ इनि हरु जागिर बाट निलम्बन हुनु पर्छ अपिल सर हजुर् लाई धेरै धेरै धन्यवाद सलुट गर्दछु

  • @prabinthapa287
    @prabinthapa287 Před rokem +23

    नेपाल कै एक नम्बर पत्रकार अपिल सर

  • @bhimbahadurshrestha9240
    @bhimbahadurshrestha9240 Před rokem +4

    अपिल सर लाई धेरै धेरै धन्ने वाद हजुर जस्तै भैदिने हो भने नेपाल्को अर्थ तन्त्र गरिमा उच्च हुनेथियो सम्पुर्न कर्म चारिको इज्जत राम्रो हुनेथियो थुक्क कर्मचारी हरु एक्जाना कर्म चार्ले गर्दा सारा कचारिको बदनाम जय देस नेपाल जय सचेत नेपाली जनता !

  • @nirajanoli3493
    @nirajanoli3493 Před rokem +17

    अपिल सर जस्तो पत्रकार आज सम्म जन्मिएको छैन डलर को आशा नि छैन ना कुनै चर्चा को आश आफ्नो कर्म गर्दै जानु सर जति ले तपाइँलाई चिनेका छ्न 99% ले हजुर को पत्रकारिता बुझेका छन् देश ले पो सम्मान गर्दैन हामी सधैं साथ मा छौ salute apil sir❤

  • @khadkanepali8606
    @khadkanepali8606 Před rokem +26

    घुस खाने यि ३ जनै कर्मचारीलाई तुरुन्तै निलम्बित गरियोस् तबमात्र घुस लिन कम हुन्छ कि? रकम थोरै होस् वा धेरै होस् भ्रष्टाचार र घुस हो,,सेवाग्राहीले गलत कामलाई बाहिर ल्याउनु भएकोमा धेरै धेरै धन्यवाद।

  • @bikramstha538
    @bikramstha538 Před rokem +57

    हरेक नेपालीको मनमनमा बस्न सफल एकमात्र निडर पत्रकार अपिल सर🙏🙏🙏

  • @narneupane2609
    @narneupane2609 Před rokem +3

    अपीलको शब्दावली ( यो के पारा ) अति मन पर्छ । अपील जी काम गर्दै जानुहोस् ईश्वर तपाईको साथ छन् ।

  • @RobinSingh-ep4rh
    @RobinSingh-ep4rh Před rokem +37

    अपिल सर हजुरकाे लागि बर्णन गर्ने कुनै सब्द भेटिन भगवानले सधै रक्षा गरून् 🙏

  • @bishwasthapa2103
    @bishwasthapa2103 Před rokem +26

    हाम्राे देशको हरेक सरकारी का्यालयहरूमा यस्तै हुन्छ जे गर्नु भो सही गर्नु भो भाई । हामी सबै नेपाली अब सचेत हुनु जरुरी छ। र अपील सर लाई सलाम छ

  • @rajeshpakhreen976
    @rajeshpakhreen976 Před rokem +68

    यस्ता सन्चारकर्मि र मिडिया साथीहरुलाई धेरैभन्दा धेरै सपोट् गर्नुहोला किनकी देशमा घुसलिनेको सङ्ख्या धेरै छ घुस् नदिईकिन काम छिटो नहुने र कुरा सुन्ने कोई पनि हुदैनन् जय नेपाल🇳🇵🇳🇵

  • @uddablamichhane6383
    @uddablamichhane6383 Před rokem +2

    सर घुस निकालाै सर घुस कता राख्नुभयाे सर 👍️अपिल सर सलाम्🙏🙏प्रश्न साेच्ने शैली क्या गजब

  • @Itsmeprem
    @Itsmeprem Před rokem +14

    हजुर जस्तै अज 15 20 जना सन्चारकर्मी को आवश्यकता छ proud of you daju💝💝🙏🙏🙏🙏🙏🙏

  • @devadc6555
    @devadc6555 Před rokem +38

    दाङमा र नेपाल गंजकाे मालपोत कार्यालय र अदालत मा पनि यसरी नै घुस खाने गर्छन् । अपिल सर हजुर कामलाई धेरै धेरै धन्यवाद छ ।🙏🙏🙏🙏🙏🙏

    • @developmentthapa
      @developmentthapa Před rokem

      goppe video banaunus ani medialai dinu parxa hajur hami sabai milera yasrai nai bharshtachari kira marne abhiyan garnu parxa yo hmai batai suru garnu parxa

  • @milangurung7895
    @milangurung7895 Před rokem +74

    I'm proud of you Apil sir... Keep up. 💪💪💪🤟🤟🤟

  • @kamaltamang1321
    @kamaltamang1321 Před rokem +2

    पत्रकारिता जगतको बुलन्द नाम अपिल त्रिपाठी। यो भिडियो हेर्ने हरेक सरकारी कर्मचारीले घुष लिनु अघि कम्तिमा १७ पटक सोच्नेछन। Thank You Sir...

  • @whiteyshakyadilip
    @whiteyshakyadilip Před rokem +33

    गण्डकी छड्के को अहिले सम्मकै चाख लाग्दो र सटीक छड्के हो यो। अति नै राम्रो लाग्यो आजको प्रस्तुति । हजुरहरुको अथक मेहनत र प्रयास लाई सदैव सम्मान गर्दछु ।। Great Investigation of all time 👍..........

  • @narendrapandeya6045
    @narendrapandeya6045 Před rokem +15

    यो हो नि खोज पत्रकारिता salute छ त्रिपाटी सर अझै शशक्त तपाईको कलम र क्यामरा अगाडि बढोस

  • @KRIZAN-POON
    @KRIZAN-POON Před rokem +12

    देख्नु भो सर आखै अगाडि ताली बज्यो अपिल सर हजुरले राम्रो काम गर्नु भयको छ तपाइको लागि तारी ताली आशीर्वाद कति छ कति मात्र तपाईं आप्न्हो कर्ममा लाग्नुहोश।।।

  • @kaikalo7100
    @kaikalo7100 Před rokem +3

    सहि गर्नुभयो sir यस्ता कर्मचारीलाई nilamban गर्नुपर्छ.

  • @punrashmi5508
    @punrashmi5508 Před rokem +12

    धेरै राम्रो काम अपील सर,देश भरि नै एसरी भ्रस्ताचारिको उजागर गर्नुपर्छ

  • @randomvideocollection2192

    अपिल त्रिपाटि दाइ जस्ता १० जना पत्रकार भए देश ले अनुहार फेर्ने थियो❤️

  • @laxyamero3662
    @laxyamero3662 Před rokem +57

    सार्की ज्यु धन्यवाद तपाइँलाई लोभी कर्मचारीले भ्रष्टाचार गरेको भिडियो रेकर्ड गर्ने र यसलाई सबैका अगाडि ल्याउने हिम्मत गर्नु भयो।🙏🙏

    • @puntehawaldar649
      @puntehawaldar649 Před rokem

      सार्की सर जस्ता जागरुक नागरिककाे देशलाई खाँचाे छ, सलाम छ सरलाई। उहाँले जस्तै सबै नागरिकले घुस माग्ने कर्मचारी लाई नाङ्गेझार बनाउनु पर्छ।

  • @KishanPariyar-dn8qi
    @KishanPariyar-dn8qi Před rokem +1

    शर्बपर्थम अपिल सरलाइ सलाम अहोरात्र खटेर हाम्रो देशका घुसखोर्हरुको कर्तुतलाइ जनताको अगाडिछर्लङ्ग ल्याईदिकोमा आफ्नो केयर गर्नुहोला

  • @user-cq3ve3rv2k
    @user-cq3ve3rv2k Před rokem +10

    अपिल सरको पत्रकारितालाई सलाम🙏🙏🙏यस्ता घुस खाने पापी कर्मचारीहरुलाई तह लगाम🇳🇵🇳🇵🇳🇵

  • @suhangbsoul3128
    @suhangbsoul3128 Před rokem +14

    यस्तो स्टीङ अप्रेसन बेलबारी नगरपालिका स्थित सरकारी कार्यालयहरुमा पनि हुन जरुरी भएको जस्तो लाग्यो।

  • @Santosh_Chhetri_31
    @Santosh_Chhetri_31 Před rokem +12

    अपिल सरको यो कार्यक्रम (शाखा) देशैभरी फैलाउनुपर्छ

  • @birendrachetri7529
    @birendrachetri7529 Před rokem +8

    आहा यस्ता महान पत्रकार नेपालमा 2.4 जना हुन जरुरी छ।सलाम छ अपिल सर यस्ता भ्रष्टाचारिलाई जेल हैन फाँसी दिउ यस्तो सम्म गर्ने 😡😡

  • @shyammandal5521
    @shyammandal5521 Před rokem +7

    सराहनिय कार्य कोटी कोटी धन्यवाद तपाईहरुलाई

  • @deshrai3226
    @deshrai3226 Před rokem +19

    Good job bro.नेपालको पत्रकारिता तपाईंको जस्तो हो त ,95% भ्रष्टाचार हुदैन ।we salute you.

  • @parupun3481
    @parupun3481 Před rokem +18

    अपिल सर को काम लाइ धेरै धेरै धन्यबाद 👍

  • @ganeshgurung9493
    @ganeshgurung9493 Před rokem

    हाम्रो देश नेपालको एउटा नमुना पत्रकार अपिल त्रिपाठी तथा समूह लाई धेरै धेरै धन्यवाद अनि उन्नति प्रगतिको कमाना गर्दछु . तपाईहरु जस्तो युवा हाम्रो देशलाई असाध्यै खाचो छ , देशलाई युगौ देखि गरिब कंगाल मगन्ते बनाउने कांग्रेस एमाले माउबादी जस्ता भ्रस्ट समुहलाई निर्मुल गरि स्वतन्त्रको समुह जस्तै रवि ,बालेन , हर्क साम्पंग अनि अरु राम्रो व्यक्तिका एउटा पार्टी निर्माण गरि यो देश बनाउनु अति खाचो छ .

  • @karkeevlog3130
    @karkeevlog3130 Před rokem +7

    हरेक जिल्ला मा एक जना yetiko manaxay chahinxw nice journalist we always supoort you thankyou very much apil je❤

  • @gopikhati372
    @gopikhati372 Před rokem +18

    अपिल सर जस्तै पत्रकार देशभर हुने हाे भने देश कहिल्यै पछि पर्दैनथ्याे

    • @udaygotame3476
      @udaygotame3476 Před rokem +1

      k garnuta 12 bhai jasta pani xanta k garnu

    • @fakegmail525
      @fakegmail525 Před rokem

      Pkr ma yetro reporting garda ta ghus khana xodexainan kre

  • @hoshiyaarrahaun7792
    @hoshiyaarrahaun7792 Před rokem +10

    रगत तातेर आउछ ।। हामी मिहेनत गर्ने , लाइनमा बस्ने दुख गरेर राजस्व तिर्ने ,जबकी त्यही नै अत्याचार भैराखेको छ। त्यसमाथी यस्ता त हरेक मालपोत , नापी , यातायात जस्ता कार्यालयमा हुने गर्दछ । अपिल सर proud of you । अनि त्यो घुसको भिडियो खिच्ने साथीलाई पनि धन्यवाद हामी सबै यस्तै सचेत भयौं भने त कस्ले गर्ने भ्रष्टाचार ???

  • @premadhunganadhungana4616
    @premadhunganadhungana4616 Před 11 měsíci +1

    वाओ अपिल सर हाम्रो देश मा तपाईं जस्तो पत्रकार हरेक जिल्ला मा दुई जना मात्र भएपनि जनता ले सुख पाउँछन्।

  • @Lekhnathdc
    @Lekhnathdc Před rokem +26

    वाउ कति राम्रो अप्रेशन अपील सरलाई सलाम छ।

  • @ganeshgurung2937
    @ganeshgurung2937 Před rokem +9

    अपील सर लाई धेरै धेरै धन्यवाद, यस्ता अन्यायमा परेका हरुले आशीर्वाद दिने छन्।नेपालको ठूला ठूला भ्रष्टाचारीको कठालो समात्न सफल होस् । घुस खाने कर्मचारी हरु घुस रकम फिर्ता गरेर उन्मुक्ति पाउनु भएन, छ महिना पछि त्यही देख्नु भएन, कति कर्मचारी यथावत देखि रहेको अवस्था छ,कडा कारबही हुनु पर्यो,बर्खास्त गर्नु पर्यो । अपील सरलाई अनुरोध गरे, अबको १,२ महिना पछि यी कर्मचारीहरु यँहा कार्यरत देखिनु हुन्छ कि देखिनु हुन्न । अवगत गराई दिन अनुरोध 🙏🙏🙏

  • @jenishchand541
    @jenishchand541 Před rokem +69

    Good job Apil sir वीर गोर्खालिको रगत हजुरको नशा नशामा बगेको छ सर कार्यकाल सफलताको शुभ-कामना 🙏🙏

  • @tbgurung7369
    @tbgurung7369 Před rokem +1

    अपिल भाई तपाई लाई सलुट छः यी भ्रष्टाचारी हरुको खुलासा गरी दिनु भयो धेरै धेरै धन्यवाद छः तर यो देश र जनता को लागी धेरै दुर्भाग्यपूर्ण विषय हो। जनताले तिरेको को कर बाट वेतन भत्ता खाएर भ्रष्टाचार गर्नु भनेको ठुलो अपराध हो यी अपराधी हरुको लागी कडा कानुन पारित गर्नु पर्छा।साथै भ्रष्टाचारी हरु लाई कम्तिमा 20 वर्ष को कडा सज़ा दिनु पर्छा ।

  • @user-rx8xk3mn9n
    @user-rx8xk3mn9n Před rokem +5

    अपिल सर भनेको देशको हिरा हो अपिल सर लाई देखेपछि भ्रष्टाचार को सातो जान्छ हेर्न लाई मज्जा आयो सलुट सर अपील को समर्थन को लागि येता हजिर लु👇️👇️🙏🙏🙏🇳🇵🇳🇵

  • @abinashthing252
    @abinashthing252 Před rokem +9

    नेपाल को हिरो हो अप्रिल सर 🙏🙏🙏👍️👍️👍️👌👌👌❤️❤️❤️

  • @basubidari8135
    @basubidari8135 Před rokem +7

    good यी घुस खानेहरुको जागीर नै निलम्बन हुन जरुरी छ धन्यवाद पत्रकार भाईलाई क्यामरा मेन भाईलाई र धन्यवाद पीडित भाईलाई पनि जुन कुरा भिडियो गर्नु भएकोमा

  • @shyamshrestha9465
    @shyamshrestha9465 Před rokem +2

    sir tapai ko yo khabar dari karyakram nikai saharniya chh bhrastacharmukta desh samaj ko lagi..dhanyabad bhai yesma tapai ko nirantarata sadhai kayam rahos jay Nepal

  • @hikmatmagar4191
    @hikmatmagar4191 Před rokem +30

    भ्रष्टाचारि हरुको सातो खाने एक मात्र महान पत्रकार अपिल सार good job

  • @sangitasigdel6968
    @sangitasigdel6968 Před rokem +17

    बिचरा हेर्दा त माया नै लाग्यो आँसु नै निकाल्न खोजेका छ्न 😂😂😂तिमिहरु लाई बल्ल ठिक पर्यो

  • @mypridemycountry8208
    @mypridemycountry8208 Před rokem +115

    Apil Sir, I am watching your all episodes from UAE. Your presentation is really outstanding. You are actually the pillar of the country. I am impressed because of your energetic and dynamic energy. Keep it up ❤❤❤❤❤

  • @user-mu8mz3qc7c
    @user-mu8mz3qc7c Před rokem +1

    अपील सरलाई हृदयदेखि नै सोल्युट छ,अझ यस्तै राम्रा काम गर्ने प्रेरणा मिल्दै जाओस्,म त भन्छु तपाईं या तपाईं जस्तै व्यक्ति अख्तियारको प्रमुख बन्ने हो भने यो देशमा भ्रष्टाचार निर्मुल हुने थियो।।।।।

  • @sugamlimboo3035
    @sugamlimboo3035 Před rokem +12

    निडर सच्चा पत्रकार अपिल सर 🙏👏🇳🇵

  • @mgr5776
    @mgr5776 Před rokem +11

    एक सचा निडर पत्रकार अपील सर.सधै हजुरको काम को सलाम

  • @bhaskarthakuri83
    @bhaskarthakuri83 Před rokem +10

    सलाम अपील सर विदेशी भूमि बाट यस्तै काम गर्दै जानुस।

  • @dipendrasendang8132
    @dipendrasendang8132 Před rokem +9

    यस्ता कर्मचारीहरुलाई तुरुन्तै निलम्बित गर्ने नियम लागू गर सरकार

  • @yamprasad9453
    @yamprasad9453 Před rokem +56

    एक सच्चा निडर,देश भक्त पत्रकार अपिल जी सुभ चिन्तक कतारबाट नियमित रूपमा हेर्छु कार्यक्रमको ऊतरोलर प्रगतिको कामना सबैले सपोर्ट सम्मान गरौ

    • @patiramgurung7392
      @patiramgurung7392 Před rokem

      अब इ घुसीया हरु लाई नीलम्बीत गरेर कार्वाही गरेको हेर्नपाम हजुर यहीँ चेनाल बाट नत्र यसरी समत्यो छोडेयो गरेर केही फाइदा छैन

  • @kimupoon7660
    @kimupoon7660 Před rokem +17

    दुख गरेर कमाए को पैसा १० रुपैयाँ पनि धेरै ठुलो
    आमाउन्ट हो गरीब को लागी तर यहाँ त
    एक जना प्रती ५०० रुपैयाँ लिएको छ घुस
    पिडित ले न्याए पाउनु पर्छ अपिल सर तपाइ को
    काम लाई म सधै सम्मान गर्छु 🙏
    र अन्तमा ( सरकारी कर्माचारी महोदय )
    १) प्रेम प्रसाद बास्तोला रु ५००
    २) गोविन्द प्रसाद आर्याल रु ५००
    ३) उद्द्ब ढुङ्गेल रु ५००
    त्यो कालो थोपडा र नाम त दुनिया को अगाडी
    सार्बजनिक भैसक्यो ५०० खाएर के गर्नु हुन्छ र
    फिर्ता गर्नुस 🙄😏

  • @nishmarainishmarai1399
    @nishmarainishmarai1399 Před rokem +7

    वीर गोर्खाली सपूत पत्रकार अपिल सर को जये जये होस 🙏🙏💐❤️❤️🇳🇵🇳🇵नेपाल आमा को छोरा👍️✊

  • @krishnabhujel9095
    @krishnabhujel9095 Před rokem

    जय,होस,अपील,सरको, ?एस्ता,माज्छे,चाहिन्दो,रछ,होकी होइन,हो,भन्छु,म

  • @sasitarai9913
    @sasitarai9913 Před rokem +6

    कस्तो मज्जाले घुस कता राख्नु भाको छ सर 🤣🤣🤣
    कस्तो राम्रो सुनेको
    अत्यन्तै मन पर्ने पत्रकार अपिल सर सधैं भगवानले रक्षा गरुन् ❣️❣️💗

  • @raazbhandari3869
    @raazbhandari3869 Před rokem +39

    यो के पारा हो ? यति राम्रो कार्यक्रम ❤️ सलाम अपिल दाजु 👋👋👋

  • @desrai2654
    @desrai2654 Před rokem +10

    हाम्रो देशको अबस्थामा बिगार्ने मध्येका केही यस्तै कर्मचारी पनि हुन यी चोर कर्मचारी ले गर्दा नै बाध्यता बस घुस दिनुपर्ने हुन्छ । यस्तो कर्मचारीलाई तुरुन्तै निलम्बित गरेर फेरि जागिर खान नमिल्ने ब्यवस्था गरियोस् सरकारले

  • @krinjal-13
    @krinjal-13 Před rokem +1

    अपिल सर को काम लाई उच्च सम्मान छ🙋‍♀️🙋‍♀️
    कास हाम्रो दाङ मा पनि अपिल सर जस्तो पत्रकार भैदेको भय....

  • @bouchagurung3104
    @bouchagurung3104 Před rokem +4

    तकबहादुर जि सर्बप्रथम तपाईंलाई सलाम । तपाईंले धेरै राम्रो काम गर्नुभयो तपाईंलाई धन्यवाद छ एस्को लागि । घुस माग्ने बिरुद एस्तो हिम्मतिलो काम गर्नु जरुरी छ सबै सेवाग्राहिहरुले । अपिल जि को आजको प्रस्तुती गरेको तरिका खुबै मनपर्‍यो ।

  • @Xxxtentacion123-k5d
    @Xxxtentacion123-k5d Před rokem +21

    परमेश्वरले तपाईंको रक्षा गरुन apil sir 💙💙

  • @buddhatamanglama4426
    @buddhatamanglama4426 Před rokem +62

    Great work apil sir♥️😘🥰🙏

    • @Elite_tv_chad
      @Elite_tv_chad Před rokem

      Good job 👍 Sir 👍

    • @anjana3999
      @anjana3999 Před rokem

      दाइको यो पार्गती को लागी कखुसि्छु

  • @renumahato2951
    @renumahato2951 Před rokem

    हेर्दा त सोजो माया लाग्दो देखिन्छ तर काम चै घुसखोरि 😂😂😂 apil tripathi जस्तो पत्रकार लाखौंको संख्या मा हुनु पर्ने ❤❤

  • @gagangrg8270
    @gagangrg8270 Před rokem +6

    गण्डकी छड्के (अपिल त्रिपाठी) जस्ताे निडर,निश्र्पक्ष र सहासी पत्रकार मिडियाकर्मी जिन्दावाद👏 हजुरहरुको कार्यक्रम सधै हेर्ने गर्द्छु, मेराे हृदय देखिनै "नमन" धन्यवाद🙏🇳🇵

  • @diamondnicesongshahi8287

    यस्ता घुसखोरी कर्मचारीलाई तुरुन्तै कारबाहीको दायरामा ल्याउनु पर्छ!

  • @vlogs8994
    @vlogs8994 Před rokem +10

    Tussi great ho, thanks for putting every effort to clean our society, one little piece at a time. Dherai dherai dhanyabad.

  • @subashnadulal7073
    @subashnadulal7073 Před rokem +2

    धन्यवाद अपिल सर भ्रष्टाचारी लाई यसरी नङ्याउनुपर्छ।🙏🙏🙏

  • @Nsp933
    @Nsp933 Před rokem +6

    रियल हिराे सच्चा सपूत पत्रका अपिल सर तपाईं जस्तो पत्रकारि हरु धेरै सिक्नु र जन्मिनु छ ।big fan apil sir💗

  • @janakbhatchhetri
    @janakbhatchhetri Před rokem +8

    मनै देखि असिम साथ र सपाेर्ट अपिल सरलाइ 💙💙💛💛💜💜🙏🙏🙏🙏👍️👍️👍️

  • @loksapkota8865
    @loksapkota8865 Před rokem +17

    Salute both of you 👏

  • @bimalagurung1880
    @bimalagurung1880 Před 11 měsíci +1

    अपील सर को कामलाई स्याल्युट छ🙏🙏🙏