प्रहरीको ‘दादागिरी’ हेर्नुहोस ! गैह्रजिम्वेवार प्रहरी सुचना प्रणाली । प्रहरीको बहाना, पिडितको लाइन
Vložit
- čas přidán 23. 02. 2023
- Producer/Presenter : Apil Tripathi
Camera : Rajkumar
Gandaki Chhadke with apil tripathi Ep 209
Contact : 9856011452
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com
पुलिस ज्याजति विरुद्ध बोल्ने र समाचार रिपोर्टिङ गर्ने एउटा सच्चा पत्रकार अपिल सर मात्र हो नेपालमा ।🙏🙏🙏
4and .2....
🙏🙏🙏🙏🙏🙏
नेपाल प्रहरी चोर हो
Arms Sr
I am also agree
भ्रष्टाचारि घुसखोरी स्टिङ अपरेसन गरि भ्रस्टाचारिहरुको पर्दा फास्ट गर्ने एक मात्र कार्यक्रम अपिल सर सात समुन्द्र पारी बाट सलुट✊
सर्बजनिक गर्नु प्रयाे त्यो प्रहरी काे अनुहार ! हामी जस्तो जन्ता त चिन्नु जरुरी छ अपिल सर !
नेपाली प्रहरी सबै चोर भ्रस्टाचारि छन यसमा कुनै दुई मत छैन यस्ता प्रहरी हरुलाई कडा भन्दा कडा सजाय दिनु पर्छ
एक सच्चा बहादुर निडर पत्रकार अपिल त्रिपाठी सर लाई हिर्दय देखि नै सलाम छ ।।
तपाईलाई पोखराको देबि देवताले सधै भरि रक्षा गरून् अपिल सर 🙏🙏🙏
उपचार खर्च पनि त गर्नुपर्छ तिमि यो सुझाव को रुपमा लिनुपर्छ भाई
म पनि यस्तै पत्रकार भएर तपाईकाे जन गुनासो खाेतल्ने प्रयास गर्ने छु - काे-काे आशिर्वाद दिन चाहानु हुन्छ एता हाजिरी गर्नु 🙏🙏🙏🙌🙌
good job god bless u,,
नेपाल आमाको एक मात्र सच्चा छोरा अपील सर 🙏🙏🙏❤️👌❤️❤️❤️❤️
अपिल सरलाइ सम्मान गर्दै गण्डकी छड्के को प्रतीक्षा मा बस्नुहुने सम्पुर्ण मा नमन । आज हामी को कहाँ बाट हेर्दै छौ ।। यता हजिर गरौं है त ।।।
म मलेसिया देखि
गण्डकी छड्के को नियमित दर्शक।
Ma pokhara dekhi
Mo okhaldunga bata herdaixu
७00
Morang
इ सबै प्रहरी भ्रस्टाचारि नेता हरुको सेवक हुन जनताका सेवक होइनन् नेपाल प्रहरी मुर्दावाद
नेताको सोर्सफोर्स लगाएर बनेका प्रहरीको काम हो।
𝒔𝒂𝒉𝒊 𝒌𝒖𝒓𝒂 𝒈𝒂𝒓𝒏𝒖 𝒗𝒂𝒚𝒐
sewak haina mitra muji dalaal haru hun
सहि हो
Sai ho
निडर सच्चा न्याप्रेमी पत्रकारिता को उदाहरणीय
अपिल त्रिपाठी सर लाखौं लाख सलुट गर्दछु मन देखी नै हजुर को काम पर्ती 🙏🙏🙏
पुलिस पनि नेता हरु काे झाेले हुन जनता काे कर बाट घर परिवार पालनि अनि जनता लाई नि दुख दिने पापि हरु अपिल सर र अल टिम लाई 🙏👏👏🇳🇵
अबिरल अगाडि बढदै जाओस हजुरको कार्यक्रम , सम्मान छ , अपिल सर🙏
यो गुन्दा पुलिस रहिछ
Huss hunxa👃👃
@@dilmayaghartimagar4320 नेपाल mcc को पाले हुन नेपालीजनत को होईन नेपाली जनत को पसिन बाट भतातलब असुनिमात्र हुन थुक कुकुर हो
@@dilmayaghartimagar4320 👍️👍️
अपिल सरको यो कार्यक्रमको प्रतीक्षा गर्न सारै गारो नियमित स्रोता ।
Dadagiri ho police ko
म पनि
@@Everestpool2000 hl
तपाईं जस्तै निडर,साहसी र देश प्रेमी मान्छे चाहिएको छ हामी निमुखा जनतालाई, सधैं यसरी नै जनताको आवाज बनेर अगाडि बढिरहनु होला, कास्की बासीले गर्वका साथ भनून् न्याय नपाए अपील त्रिपाठीको मा जानु भनेर।।
देशभरि नै सक्रिय हुन पर्यो अपिल सर🙏
तेस्तो पुलिस लाई बाहिर हुदा खुकुरि हानु पर्छ अनुहार याद गरेर राख्नु बोरो हान्नु बाहिर।
Mero vanae pani yahi ho
Sahi ho
राष्ट्रिय स्वतन्त्र पार्टी माफर्त प्रदेश शभा को सदस्य जितेर गण्डकी प्रदेश को मुख्य मन्त्रीमा अपिल त्रिपाठी लाइ देख्न चाहनेहरू ले लाइक गर्नुहोस 🙏
not bad idea 😍😍
good news
🤣🤣
अनी रा स्वा पा प्रदेश मा भाग नै लिदिन भन्छ कसरी यो सम्भव होला
@@adityakhadka1402 अब लिन्छ ढुक्क हुनुहोस्
यक निडर पत्रकार अपिल सर लाई नमन्🙏🙏
जन्ताको तागत,आवज,न्याय को एकमात्र बाटो अपिल त्रिपाठी जय होस तपाईको हरेक कार्य
First comment daju ! ! ! ! !
अपिल त्रिपाठी सर जस्ता पत्रकार नेपाल का प्रतेक जिल्ला मा हुनु जरुरी छ ! उहाँ जस्तो निडर शहशिलो पत्रकार लाई सलाम छ नेपाल आमा को सच्चा सपुत हुन अपील त्रिपाठी ! ! ! ! ! !
आजकल प्रहरीहरुकाे चुरीफुरी निकै छ।यिनिहरु जनताकाे सेवक भन्दा चाेर,भ्रष्टाचारी नेताकाे दास भएकाछन।प्रहरी जनताकाे साथी हाेईन सत्रु जस्तै भएकाछन।बर्दीकाे आडमा निकै चुरीफुरी छन यिनले चाहे जे पनि गर्छन फसाउन बेर छैन है अपिल सर हजुरलाई पनि फसाउला है ।
गण्डकी प्रदेशकै सच्चा ईमान्दार र आटीला सच्चा सपुत अपील त्रीपाठीलाई र्ह्य्द्य देखीनै उच्चासाम्मान गर्दै!गण्डकी छ्ड्के लाई माया गर्दीनुहुने सम्पुर्ण दर्शकहरुलाई मेरो नमन्🙏🙏
गण्डकीको सान अपील त्रीपाठी❣️❣️
Definitely Attempted to murder case ho yo, victim le justice paunu parcha, keep up the good work Apil sir 🙏🏼
फेरी अर्को माअोबादी जन्माउने भए यी खाते पुलिस हरूले😡😡
कुन प्रहरी लाई अधिकार छ मान्छे कुट्ने अधिकार कडा भन्दा कडा कारबाही होस् नेपाली प्रहरी मुर्दावाद
Danc
G Tulsipur ma. RK MALLA canne manxe le manxe haru prati paranormal behavior dekhauxa
@@JPT_MEDIAkhukuri xaina ghar ma , haldeuna vudi ma khatey ko,keti lagayera ,keti ma police yessai fasxa
Real hero-best news reporter from Nepal....ekdum ekdum ramro lagxa hjr ko news...swastha rahanu ramro rahanu...Kathmandu maa pane hjr jasto nidhar ane sahashi ,darhyo mutu vayeko special manxe ko khacho xa❤❤❤
Apil bro is one of the best reporter in Nepal 👍always support 👍🫡🫡🫡
तपाईँ आवज यसै गरी अगाडी बढोस् जनताको हितमा
❤️ खुशी लायो यो कुरा उठाउनु भएकोमा
अब यिनीहरु लाई कारबाही हामी जनताले गर्नु पर्दछ !
निदर र स्वच्छ छवि भयेको एक मात्र पत्रकार अपिल सर कि जय ???? नेपाल प्रहरी मुर्दाबात
अपिल त्रिपाठी पत्रकारको 100% धर्म पुरा गर्न सक्ने र एऊँटा गर्बगर्नलायक् सम्मानीत् संचार क्षेत्रको पिलर हो जस्लाई जनताले अबिभामबक् मान्छन् - सलामछ !!! तपाईको इमान् प्रति , जनता तपाईको साथमा छ !!! रहिरहने छ !!!
धन्यवाद अपीलजी!सत्यवादी पत्रकार !
राम्रो सोचाइ र जिम्मेवारी ब्याक्ती हरुले हेर्ने कार्यक्रम ।।।love you all guyz...
अपिल जि को जय जय
धन्यवाद अपिल सर्👌🙏
यस्ता दादागिरि चाेर घुसखाेरि पुलिसहरुलाई धेरै दुख दे भगवान 😥😥 अरु त कस्लाई गुहार्ने याे सतिले सरापेकाे देशमा😥😥
अपिल सर लाई सलाम... सहित धन्यवाद पनि एस्तै गरि सत्य तथ्य बाहिर लेउनु होला । हजुर को काम कार्य प्रती अधिक्त नमन । 🙏🙏🙏
One of the best journalists Apli Sir , salute to you 🙏
Apil sir always doing great gob.. salute to apil sir and his entire team...
अपिल सर लाई धेरै धन्यबाद र यो सर्वसादर्ण व्यक्तिलाई कुटपिट गर्ने पुलिस लाई कारवाही होस् !
नेपाल प्रहरी किन बौलाहा बनेको छ आजकल? अराजकता फैलाएर जनतालाई निर्घात पिट्ने हरामी पुलिसलाई पनि त्यसैगरी जवाफ दिनुपर्छ।।।
Nepal police bardi dhari chor ho nepal ko bro malai pane petay ko x m.p ma ratee
एक सच्चा निडर देश भक्त पत्रकार अपिल जीलाई साथ सपोर्ट गरौं र सहयोग गर्नुपर्छ नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु धन्यवाद
Now new journey gandaki television to public 4K television
Congratulations apil sir 👏👏👏👏
यी यस्ता घट्नालाई त्यतिकै छड्नु हुदैन, प्रहरीको काम जनतालाई सेवा र पीडितलाई न्याय दिने हो, यसरी पीडितलाई यतना दिने होईन!
मलाई लाग्छ यहाँ माथि ठूलै नेताको हात हुन सक्छ, यस माथि छानबिन होस्।
नेपालको पुलिसलाई त माहोवादिले सहि ठेगाना लगाउथियो
सहि हो
good
aile chai sahi kura aayo🤣
यक सच्चा निडर पत्रकार अपिल तिर्पाटि सर लाई मन पराउने जति यता हाजिर हनुहोस
अपिल सरलाई बधाई र आगामी दिन मा पनि सक्रिय भै लाग्नुहुने छ बन्नी हाम्रो कामना -
यस्ता हैंजाँ प्रहरीहरूलाई यथाशिघ्र सामाजिक स्तरबाट भाँटे कार्वाही गर्नु पर्यो । वस् !
सलाम छ अपिल सरलाई उहाँको कामको लागि ।
यसरी नै नेपाली जनताको मन जित्दै जानु अपिल सर,
Jay Apil Tripathi sir❤
respect apil sir and all entire team🙏
नेपालमा पुलिसको ज्यादती धेरै भएको छ अब जनताले पुलिसलाई कुट्नुपर्ने अवस्था आएको छ।
हिम्मत सधैं यही हाेस अपल बाबु
Great job apil sir😍
यो कुरा लाई एत्तीकै छोड्नु हुदैन यास्को जबाफ गृर्हमन्त्रलायले दिनु पर्छ
र पसु को बेबाहार गर्ने चोर पुलिसहरु लाई कार्बही हुनु पर्छ
Ho yo Kura atikae sodnu huden voli hami lae ni garn sakxa yo khate Chor police le
Sai ho
One of the journalists apil sir salute 🙏 👏 god bless you 🙏 🙏🙏🙏💖💖💖💖💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
God bless you Apil brother👍👍👍
इमान्दार राम्रो स्पष्ट पत्रकारिता प्रहरी को हर ठाउँमा ज्यादती जन्ता ले कति सहनी पुलिस लाई पिटने अधिकार कस्ले दियो।अपिल भाइ तपाईं लाई सलाम छ।
गरिब को पीडित हरुको अन्याय मा परेको साहारा वा अवाज कोहि छ र काहीँ छ भने र केही मध्ये एक पत्रकार अपिल सर सलाम छ तपाईं को महान कार्य लाई i🙏🙏
तेस्ता सुरक्षा कर्मिलाइ तुरुन्त बर्खास्त गरेर कारबाही गर्नुपर्छ
बर्खास्त होईन साला कुकुर लाई अपाङ्ग बनाएर छोड्नु पर्छ,,,
सच्चा पत्रकार अपिल त्रीपाठि सर , प्रहरीले नेताको चाकरी गर्छ्न तर जनतालाई सुरक्षा दिन आनाकानी गर्छ्न । यो जायज होइन
सलुट छ अपील सर नेपाल बिगारेको पत्रकार ले नै हो तर हजुर जस्तै सच्चा पत्रकार सबै हुन्थे भने सायद जनताले यो पीडा भोग्नु पर्ने थिएन होला सायद
अपील दाई नडराउनुस् जनता सवै तपाईंको साथमा छौं
अपिल दाजुको जय होस 😍
You are our hero apil bro go ahead we always with you❤️🙏
राजाहरुले आर्जेको देशमा गाणतन्त्र का देश द्रोहि नेता हरु को रजाई छ र प्रहरी प्रसान पनि गुन्डागर्दी दादागिरि जे होस गाणतन्त्र को उपलब्धि ए हि रहेछ
यदि निर्दोष मान्छे हरुलाई त्यसरी कुट्छ भने तिनीहरु लाई जागीर बाट तुरुन्त निलम्बन गर्नु पर्छ।
प्रहरी मेरो साथी प्रहरी जनताको जनधनको सुरक्षा गर्ने हहह अब चिनौ प्रहारी को हो भनेर सिधा कुरामा भन्नू पर्दा प्रहरी गुन्डागर्दी डाँका लुटेरा हुन
अरु त ठिकै हो यो भिडियो पनि युटुबमै आएको रहेछ र फेरी युटुबमा आउँदा अचम्म नमान्नु भन्नुभएको छ । यो कुरा चाँहि अचम्म लाग्यो दाजु
प्रहरी हरु लाई कडा भन्दा कडा कार्बाही होस भन्छु यस्ता कुहिएको प्रहरी लाई निकास गर्नु पर्छ
One of the journalist apil Tripati 🙏🙏
अपिल सर उपल्लो तहमा गएर भए पनि यो ज्यादति बिरुद्ध फलोअप गर्नुहोस्!!
The real hero apil sir lai sadai respect🙏🙏🙏
Apil sir great job❣️🙏🌹
GOOD job apil sir proud of you ❤️❤️❤️
धेरै राम्रो काम गर्नु भएको छ अपील सर हजुरलाई सलाम गर्छु
जय देश जय अपिल सर
नेपालको एक मात्र हिरो पत्रकार अपिल त्रिपाठि ❤🙏🙏
यी नै कर्तुत का कारणहरुले गर्दा i hate police chor police 😡😡 पुलिसको नै दादागिरी पुलिस बाट नै सुरक्षित नभए पछि के गर्ने अब ? सरकारको ध्यानाकर्षण जानू परेयो
नेपाल आमाको सच्चा निडर साहसी सपुत अपील त्रिपाठी सर लाई सलाम छ🙏🇳🇵😘
🙏🙏🙏🙏🙏🙏🙏Jaya Apil sir
Great journalist apil sir 🙏🙏
🙏🙏🙏🙏💐💐अपिल दाइ नेपालकाे सच्चा पत्रकार उच्च सम्पन्न ग्रछु ।गण्डकी प्रदेशको सच्चा पत्रकार 🙏🙏🇳🇵🇳🇵
Namaste from USA .
Nepal needs better legal system,
So that people can get their rights back and get their justice
P
Respect mr apil jee great 👍
रबि ले यत्तिकै भनेको होईन रहेछ १२ भाइ भनेर मिडियालाई तर अपिल जि धेरै राम्रो निडर सच्चा देश भक्त पत्रकार ।
अपील सर plzz अनुरोध गर्छु राजनीतिकमा आउनु रबीको पर्टीमा 🙏🙏🙏🙏🙏🙏
Hi punam
अपिल सर सलाम्🇳🇵♥️😁
सबै भन्दा चोरफटा दलाली कुलङगार गुन्डा हरु हाम्रो नेपाल को पुलिस प्रशान पुलिस हरु छन धिकार छ ईनिहरु को नालायक जिन्दगिलाई सलाम छ अपिल त्रिपाटी सर हजुर लाई
जै नेपाल् जै अपिल सर
Salute Apil sir for your Program related to Nepalese Police administration. It 's bitter truth nobody can tackle with them. During the time of Loktantra as well most of the Nepalese people are unsafe from Nepal Police. Nepalese people are treated as animals not as human. But my only question is that the speaker of the police should provide all kinds of information even police force.
रियल हिरो अपिल जी😍😍
यो देसमा अपील रवि जस्ता घेरै हुन पछ पहरी लाई कारवाही हुन पर्छ
अपिल त्रिपाठी सर जस्ता पत्रकार नेपाल का प्रतेक जिल्ला मा हुनु जरुरी छ ! उहाँ जस्तो निडर शहशिलो पत्रकार लाई सलाम छ नेपाल आमा को सच्चा सपुत हुन अपील त्रिपाठी !
धेरै राम्रो काम अपिल सर धन्यबाद छ 👉️👌❤️🙏
नेपाल प्रहरीको जनता प्रति गर्ने व्यवहार सायद संसारकै उत्कृष्ट मा पर्छ होला, सायद मुस्कान सहितको सेवा भनेको यही होला, mg
प्रहरीबाट नै असुरक्षित भएपछि कसको बिश्वास गर्नु र? अब गलत कार्य गर्न यी प्रहरीहरूलाइ कडा कार्बाही गर्नुपर्छ।
यो कुटपिट गर्ने प्रहरी लाई कडा बन्दा कडा कारबाहि हुनुपर्छ प्रहरि बनेको जन्ताको सेवक हो यसरी कुटपिट गर्नु राम्रो होईन
न्याय निसाफ दिने अदालत शान्ति सुरक्षा दिने सुरक्षा निकाय बिकाउ हुनु नै राष्ट्र र समाज बर्बादीको कारण हो !