STRONG: Balen Shah response, Roads Department letter of 2-days ultimatum Juddha Shalik - Indrachowk

Sdílet
Vložit
  • čas přidán 26. 06. 2024
  • In the Kathmandu Municipality meeting Balen Shah has spoken about the letter of Roads Department about the extension of footpath in New Road, Bishal Bazar area.
    00:00 Introduction
    01:19 Juddha Shalik Indrachowk Road
    03:26 Roads Dept Letter
    06:10 Chinikaji Maharjan VS Balen
    13:09 Question
    #balenshah #anandnepal

Komentáře • 2,9K

  • @user-og9uz1jd2r
    @user-og9uz1jd2r Před 27 dny +1959

    बालेनको बिग फेन जति एता हाँजिर हुम्त

    • @bikashbhandari5608
      @bikashbhandari5608 Před 27 dny +13

      🙋‍♂️

    • @SagarBamThakuri-nj2cv
      @SagarBamThakuri-nj2cv Před 27 dny +14

      बालेन दाई Big Fan🇳🇵🫶💥

    • @shyamrai4979
      @shyamrai4979 Před 27 dny +6

      Balen sir❤❤❤

    • @BethKim-uj3he
      @BethKim-uj3he Před 27 dny

      Big fan होइन मुखदर्शक हो!!

    • @BethKim-uj3he
      @BethKim-uj3he Před 27 dny +5

      big fan भन्दै हेरेर बसेर हुँदैन।
      बालेन संगै काम गर्नु पर्यो।

  • @sumitradevkota434
    @sumitradevkota434 Před 27 dny +400

    ऐन कानुन बुझेर कोइ निर्धक्क बोलिदिएको देख्दा त छुट्टै आनन्द आउने रैछ /

  • @user-gw4xc7ym9h
    @user-gw4xc7ym9h Před 22 dny +20

    जति धेरै बालेनको बिरोधमा बोल्छन दलेहरु त्यसको लाखौ गुना जनताको प्रिय बन्छन बालेन जन प्रिय देश निर्माणका कामहरू गरेका छन बालेनले

  • @narubhahadur5112
    @narubhahadur5112 Před 22 dny +23

    धन्यवाद, सरकार, मेयर बलेन शाह, यहाँको विकास र प्रगतिबाट हामी पूर्ण रूपमा सन्तुष्ट छौं।

  • @crackheart9983
    @crackheart9983 Před 27 dny +572

    अघि बढनुहोस बालेन जि।यो सरकार अनि यी झोलेहरुले तपाईलाई साथ दिदैनन।हामी छौ तपाईको साथमा।अनि अन्त्यमा अदालतले पनि हजुरलाई साथ दिनैपर्छ।पेलेर अघि बढ्नुहोस।अदालतमा पुगेपछी हामी छौ तपाईंको साथमा।मर्न अनि मार्न लाखौं युवा हजुरको समर्थनमा छौ।तपाईको एक आदेशले कहाँ के गर्नुपर्छ हामी तयार छौं ।✊✊✊✊✊✊✊

    • @prembhujel9839
      @prembhujel9839 Před 26 dny +2

      सहमत 👍️👍️👍️

    • @krishnakhanal73
      @krishnakhanal73 Před 26 dny

      Panchayeti kaal ko kutta raixa tesaile bhukeko raixa dana khana napayera

    • @sikumhang6084
      @sikumhang6084 Před 25 dny +2

      सहमत |

    • @LeviAckerman-tn4gw
      @LeviAckerman-tn4gw Před 23 dny

      😊😊😊😊😊😊😊😊😊😊😊p😊😊😊😊❤😊😊😊😊😊😊

    • @ashoklayo98
      @ashoklayo98 Před 20 dny +1

      Yo kura ma pani sahamat chu💪

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 Před 27 dny +422

    मेयर बालेन शाह यो देशको उच्च पदमा पुगेर यी मतियारहरुलाई कर्याप झर्याप पारेको हेर्न मन छ। यत्तिको साहसिक ब्यक्ती नेपाल मा जन्मेकै छैन। We are with you Mayar Balen Shah jyu❤️🙏🇳🇵

  • @rabindrashrestha2675
    @rabindrashrestha2675 Před 25 dny +36

    नेपाली हरु को लागी एक सच्चा युवा तथा ईच्छा शक्ति भएको मेयर वालेन शाह को जय होस् !

  • @narayangurung8551
    @narayangurung8551 Před 24 dny +56

    न्यु रोडको पेटी साँघुरो भएर जति सुकै सुरक्षित संग हिड्छु भन्दा पनि कोही न कोही संग ठोक्किए कै हुन्छ। छिटै फराकिलो बन्नु पर्छ।

  • @user-bx9vj4ex8y
    @user-bx9vj4ex8y Před 27 dny +208

    यस्ता पार्टिको झोले सङ्ग नडराउनु बालेन जि हामी छौ हजुरको साथमा । जय बालेन

  • @tirthamagar2894
    @tirthamagar2894 Před 27 dny +255

    बालेन मेयर को खुट्टा तान्ने काम सुरु हुनथाले छ जय बालेन मेयर 💖🇳🇵👍

  • @apekshyarayamajhi8799
    @apekshyarayamajhi8799 Před 25 dny +12

    Aafno sampati jasto gardai xa yo manxey yaslai k tauko dukhai hola 👊newroad ko road banayar sabai janata lai sajilo huney kam garda big respect my favourite mayor Balen 😍❤️

  • @user-dw6tw2fh6b
    @user-dw6tw2fh6b Před 26 dny +130

    निर्धक्क भएर काम गर्दै जानु होस् बालेन शाह जनताहरु बालेनको साथमा छौं 👏🇳🇵

  • @sharada5383
    @sharada5383 Před 27 dny +121

    यसरी मितिङ्गमा बोलेको देखाएकोलेनै को दोषी रहेछ भन्ने प्रष्टै बुझियो।
    धन्यवाद मेयर बालेन्द्र ज्यू।

  • @khagendrasubedi8167
    @khagendrasubedi8167 Před 23 dny +3

    बालेन सर यी तस्करको कुरा नसुनी आफ्नो काममा अडिग भै काम गर्नु होस जनता तपाईंको साथमा छ।

  • @Sangeet39
    @Sangeet39 Před 21 dnem +4

    यसले कस्को पैषा खाको हो के लटबटि बोलिले नै थाहाँ भो साथि हो?
    बालेन जि जिन्दाबाद🙏🙏

  • @bharatshakya9341
    @bharatshakya9341 Před 27 dny +177

    बालेन जि जे बोले पनि सहि लाग्छ मलाइ । यस्तो मेयर हाम्रो ठाउमा भयको भय हाम्रा ओडा अध्यक्ष ले काम गरेन भनेर कार्बाही को मुद्दा चलाउथेउ ।

  • @rupguy7330
    @rupguy7330 Před 27 dny +97

    पेटि बढाउनु पर्छ mayor सहि छ।

  • @user-hr4oy3wd5v
    @user-hr4oy3wd5v Před 23 dny +2

    काम गर्ने मानिस लाई काम गर्न नदिने याे काहाकाे कानुन हाे ।काम गर्नु पर्दछ ।जय बालेन

  • @arabindlama7254
    @arabindlama7254 Před 26 dny +2

    अब बालेन दाइलाइ🎉 देश को pm बनाउने तिर हामी भोटर लाग्नु पर्छ।।keep it up balen

  • @bholu545
    @bholu545 Před 27 dny +481

    बौलाहा वडाध्यक्ष कान्तिपुरको झोले अध्ययन नै नगरी कहाँबाट के बोल्ने थाहा छैन के बिषयमा कुरा उठाएको आफैलाई थाहा छैन।

    • @HL-Hulk56
      @HL-Hulk56 Před 27 dny +32

      kantipur ko headline maa news aako thyoo re🤣🤣

    • @Tiger-sd3ws
      @Tiger-sd3ws Před 27 dny +17

      बिहानै 1 तुवाक हानेपछी कुरा गर्ने शैली एस्तै हो 😀😀

    • @Raeni4865
      @Raeni4865 Před 27 dny +9

      ​@@Tiger-sd3wsum hau yo wada adhyaksha ko boli latpatin dai xa🙃

    • @driftguruji394
      @driftguruji394 Před 27 dny +10

      Keshav ko mitzuu reyy .🤣🤣

    • @AjayLama-bs5sc
      @AjayLama-bs5sc Před 27 dny +5

      Men kurata bolnai aaudaina raxa budalaii😂😂

  • @balkrishnashrestha8648
    @balkrishnashrestha8648 Před 27 dny +100

    घाँस खाने जनप्रतिनिधि भए पछि वडाबासीलाई पनि लज्जित हुनु पर्ने रहेछ । बिकासको कुरा गर्दा हुन्न भन्छ बा...........

  • @user-vf4rv2uk5d
    @user-vf4rv2uk5d Před 21 dnem +1

    सबै चोर का सन्तान हुन् उनीहरुले यही शिकेको छ। बालेन दाई बिग salut to u । i am with us

  • @srishrestha1137
    @srishrestha1137 Před 26 dny +12

    बोलीमा नै कन्ट्रोल नभएको, के बोलीरहेको छु भन्ने हेक्का नभएको वडा अध्यक्षले के काम गरेको होला न्यूरोडमा, नियोजित रुपमा बालेनलाई काम गर्न नदिने, धम्की दिने पारामा बोली रहेको एमालेको झोले वडा अध्यक्ष ।

  • @gangasubedi5612
    @gangasubedi5612 Před 25 dny +4

    बालेन्द्र शाह प्रमुख को जय होस ❤❤❤❤❤❤मुख दर्सन अरु वडा अध्यक्षको ग्तिछ बालेन्द्र शाह प्रमुख लाई जन्ता को साथ छ जय नेपाल जय बालेन्द्र शाह जय होस हजुरको ❤❤❤❤❤मेहेर सायब को लागि जय होस ❤❤❤❤❤❤❤

  • @BirKhadka-fk9xd
    @BirKhadka-fk9xd Před 27 dny +74

    मेयर ज्यू तपाई साथ कानून र जनता छन ! कसैको धमकीले केही हुनन् नगरको सुरक्क्षा तपाईको रमाईलो सुनदर राख्ने काम मेयरको हो 🎉🎉🎉🎉🎉🎉🎉

  • @sanjurai7102
    @sanjurai7102 Před 27 dny +97

    बालेनलाइ पनि गुइठेहरुले खुट्टा तान्न सुरु गरेछ तर बालेनपथ नराेकियाेस बालनपथ जिन्दाबाद!!! गुइठेहरु कराउछ कराउन छुट छ।

  • @sagunrai5720
    @sagunrai5720 Před 26 dny +2

    😢😢जय बालेन ❤❤❤❤हिमत नरार्नु हामी 3 करोडौं जन्ता छौं हजुर को पछाडी यो भतुवा र लुटुवाको डर नमान्नु सम्पुर्ण आमा को आशिर्वाद छ ❤❤❤❤

  • @GyanuGurung-ek5zm
    @GyanuGurung-ek5zm Před 25 dny +5

    Aha Kati mitho answer deko balen le ,sarai intelligent lagyo malai .2nd times herdai Chu yo video

  • @ManjuSharma-jh2ep
    @ManjuSharma-jh2ep Před 27 dny +95

    कान्तिपुर पत्रिकामा आएको कुरो लिएर मेयरसित कराउँदैछन् दलहरू खोइ कान्तिपुरले सत्य समाचार लेख्छ र

  • @punarampokhrel5005
    @punarampokhrel5005 Před 27 dny +89

    २२ वार्ड का अध्यक्ष ले जबर्जस्ती कुरा गरेको लाई सबैले खँडन गर्नुपर्ने स्थिति छ

    • @gangachapagain-ot8gn
      @gangachapagain-ot8gn Před 27 dny

      यस्ता पागललाई जितायर बडाअद्क्ष बनाउने जन्ताले अहिले रक्सि खायर टिभि मुबायल फुटाउदै छन रे😠😠😠😠

    • @user-xw5yu1ye5v
      @user-xw5yu1ye5v Před 26 dny

      Yesko bauddik halat jhakkiyo.

  • @takenbysaurav
    @takenbysaurav Před 24 dny +3

    कृपया २२ ओडाको साथिहरु ओडामा गएर फुटपाथ बढाउन पर्यो भनेर आफ्नो ओडा अधक्ष्यलाइ भनिदिनु पर्यो। बरु पुजा गरेर, बाजा, झांकी सहित फुटपाथ बनाउने कार्यको शुभ-आरम्भ होस।

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl Před 27 dny +74

    गुँइठेहरु कराउँछ काराउँछ आफै हाराउँछ , मियरसाब आफ्नो कार्यमा निरन्तर लागिरहनुहोस , तपाईंलाई सम्पुर्ण जनताको संधै साथ रहन्छ 🙏🙏

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 Před 27 dny +83

    यो वडा अध्यक्ष लाई हटाउनु पर्छ बालेन सर‌ ❤ जसले जे भनोस् नराम्रो काम गर्ने कसैलाई छोड्नु हुँदैन,‌ यस्तालाई नि के अध्यक्ष बनाको ❤ good luck 👍🏽 balen sir 🙏🙏🥀

  • @ajitpokharel2236
    @ajitpokharel2236 Před 25 dny +2

    जय बालेन 🤘🤘आफूले कुन विषयमा कुरा उठाउँदै छु भन्ने नै थाहा नभई कसरी हुन्छ अवरोध खडा गरौं भन्ने यस्ता जनप्रतिनिधि हरुलाई बहिस्कार गर्नुपर्छ 😡😡😡

  • @bikashshrestha8619
    @bikashshrestha8619 Před 25 dny +1

    न्युरोड बासिहरुले आफ्नो ठाँउ स्वच्छ सफा शुन्दर राख्ने हो भने बिकास गर्न अगाडि बढ्नु भएका मेयर बालेन सर लाई साथ दिएर भ्रष्टाचारी र अपराधी हरुलाइ बहिस्कार गरौं

  • @sanubhandari5509
    @sanubhandari5509 Před 27 dny +44

    यो अर्ध पागल ले बाहिरी दुनिया देखेको छैन के हो ? भख्खर जङ्गल बाट सहर पसेको स्याल लाई के थाहा बेबस्थित सहर कस्तो हुनुपर्दाछ यसलाइ सबैले बहिष्कार गरौ good job balen ji go ahead ♥️

  • @A-Million-Dream67
    @A-Million-Dream67 Před 27 dny +28

    बालेन आफै इन्जिनियर हुन ! उनलाई सिकाउनु पर्दैन सबै थाहा छ good job mayor saab ❤️❤️🙏

  • @hemshaky541
    @hemshaky541 Před 24 dny +1

    दलहरुको भरौते देखिन साबधान ईमान्दारिताको येहाँ कदर हुंदैन बेईमानी नगरी बाँच्न नसकिने हुँदा कुरा थिक्क कामले दिक्क गर्नु समयेको माघ र आजको समयेले देखायेको बातो हो ❤

  • @bikramshrestha9371
    @bikramshrestha9371 Před 23 dny +1

    ❤❤❤ जनताको लागि वाटो हड्ने सुबिधा पहिलो प्रथामिकता राख्नु पर्छ।

  • @user-pe8vr1ic9f
    @user-pe8vr1ic9f Před 27 dny +80

    सडक बिभागकाे नाम लियर बालेन सर लाई धम्काउने काम मा अबरोध गर्ने हरु लाई जनता ले ठेगान लगनउजे छन्।

    • @capirarai4709
      @capirarai4709 Před 26 dny

      100 sahi vanu vo hajur

    • @gpanpolebreak7632
      @gpanpolebreak7632 Před 26 dny

      जनता कुरेर बस्ने समय छैन । यश विषयमा काेहीन काहीँ अगाडि बढ्नु जरुरी छ । नेपाली जनताहरू भेडा साेभाभकाे छ एउटा अगाडि नबढे सम काेही अगाडि बढ्ने वाला छैन र अर्को कुरा नेपालकाे झन्डै आधि जनता काेही बिदेश पलायन भएको छ भने काेही राेजगारीकाे निम्ति बिदेशीएकाे छ भएको जनतामा पनि आधि जस्तो दल र नेतनहरूको मुनि बसिरहेको छ । जय नेपाली जनता जय जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @ghanashyampoudel9296
    @ghanashyampoudel9296 Před 27 dny +33

    बालेनलाई काठमाण्डौले मात्र होइन अब देशले नै साथ दिन्छ ।🎉

  • @ldddahal
    @ldddahal Před 24 dny +2

    हाम्रा देसका झोलेले गर्दा देस र जनताकाे मोक मरि हुने भयो जय बालेन

  • @Mk369vlogs
    @Mk369vlogs Před 24 dny +2

    कुन ब्यावस्थामा ल्याइएको कानुन भन्दापनि कानुनको सम्मान र पालना राम्ररी भएदेखि राम्रो हुनेथियो।।

  • @dreamboygauri
    @dreamboygauri Před 27 dny +37

    मेयर बालेन शाह यो देशको उच्च पदमा पुगेर यी मतियारहरुलाई कर्याप झर्याप पारेको हेर्न मन छ। यत्तिको साहसिक ब्यक्ती नेपाल मा जन्मेकै छैन। We are with you Mayar Balen Shah jyu🇳🇵

  • @shirishdhimal1596
    @shirishdhimal1596 Před 26 dny +45

    एमाले ले काम गर्न दिदैन सबै तिम्रो अडान मा काम हुन्न मेयर बालेन शाह सलाम छ 🙏❤️

    • @yugdunggurung4977
      @yugdunggurung4977 Před 25 dny

      Congress, MLA,Maoist n rarpraba yo 4 party kai hatau ni parxa nepal bata our true leader one n only JAY BALEN 🙏🙏🙏🙏🙏🙏

  • @kopiladarjee3634
    @kopiladarjee3634 Před 21 dnem +1

    बालेन शाहकाे काम धेरै रामाे हाे दहि चिउरे जन्ता काम गर्न दिनुस बालेन लाइ 🇳🇵🇳🇵🇳🇵

  • @shyamprasadkarmacharya6286

    बालेन ज्यूले काम त राम्रो गर्नु पर्छ।तर यस्ता हरु ले बिरोध गरेर केही फरक पर्दैन। पेलेरै काम गर्नुपर्छ। धन्यवाद।

  • @kumarthapa9530
    @kumarthapa9530 Před 27 dny +64

    मलाई यो बुद्दु वडा अध्यक्ष देखि दया लाग्यो यसलाई कालो मोसो लगायर हटाउ । रातीमा काम किन भयो भन्ने सवालमा दिनभरी ब्यस्त हुने कुनै पनि ठांउमा काम हुने रातमा नै हो ।

    • @lollol-nz4zy
      @lollol-nz4zy Před 26 dny +1

      Bidesh ma bato ghato raati nai banaune ho

  • @raghunathshrestha7461
    @raghunathshrestha7461 Před 27 dny +60

    २२ बडाले पसल र घर भाडामा गरिरहेको अपचलन बारे बुझ्न सम्बन्धित निकायले फाइलहरु नियन्त्रण लिए पछि पो पैदलयात्रीहरूलाइ सुबिधाबाट बञ्चित गर्न खोजिएको देखियो।

  • @rabindrashrestha2675
    @rabindrashrestha2675 Před 23 dny +1

    वालेन शाह को जस्तो सोच हुनु जरुरी छ ! समय अनुसार को माग हो !

  • @harithapa3316
    @harithapa3316 Před 22 dny +1

    Jaya Balen sir. You’re great ! Go ahead we’re with you always.

  • @rlkhanalkhanal6873
    @rlkhanalkhanal6873 Před 27 dny +31

    एकदम राम्रो काम भएको काठमाडौं मा देखियो, मान्छे हिड्ने बाटो पनि हरेक ठाँउ मा फराकिला हुनु पर्छ,,good बालेन् शाह, निडर भयर काम गराउनुस्, गर्नुहोस, सेबस

  • @bhuwanduwadi1238
    @bhuwanduwadi1238 Před 27 dny +19

    जनताको सदैब साथ र सहयोग हुनेछ मेयर बालेन साब लाइ❤❤

  • @umapathyvlogs2206
    @umapathyvlogs2206 Před 25 dny +2

    Balen sir leader hjr vaye paxi aru lai order garne ho. Hami youth sabai hjr KO sath ma xau. Hjr Kai jasto gare Pani hami support ma xu.

  • @user-vf8kz6fx5d
    @user-vf8kz6fx5d Před 22 dny +1

    Balen sir hajurko soch ramro xa,agi badhdai Janus Nepali janta hajurko saath ma xa

  • @surajadhikari2640
    @surajadhikari2640 Před 27 dny +47

    पार्टिको झोले घामट हरुलाइ जितायो भने कामै हुन दिदैन ! उन्न्ती प्रगती रोक्न पार्टी ले झोले घामट हरु लाई खटाउछ ! माथिको आफ्नो मालिक को आदेश अनुसार घामट हरु बिकास रोक्न खटिन्छ्न ।
    #बालेनसरकारजिन्दाबाद##

  • @ganeshparajuli5766
    @ganeshparajuli5766 Před 27 dny +25

    बालेनकाे काम सहि छ , सडक बिभाग ले भुक्तैमा , दलका झाेले हरूले भुक्तैमा बालेन ले डराउनु हुदैन काम जारी राख्नुहाेला जय हाेस् बालेन काे साथै देशभक्त नागरिक हरूकाे ।।

  • @amishrai9174
    @amishrai9174 Před 23 dny +1

    jay balen ❤❤thank you god vannu parxa ho yeti ramro soch vko dai yo dhartima pathaidinu v

  • @pawanshrestha5321
    @pawanshrestha5321 Před 26 dny +1

    yo oda ko naike झ्याप छ जस्तो छ। बालेन speaks सो good . I really love and salute for his dare.

  • @basantarai2682
    @basantarai2682 Před 26 dny +17

    याे बाेल्नै नजान्ने झाेलेलाई चुनेर पठाउने जनताहरु नि खै याे झालेलाई नि ठाेक्नु पर्छ। हाे र छ यसले ३५ बर्ष सम्मकाे अनुभव त देखाई हालिस नि साला बिकास बिराेधी यस्ता झाेलेहरु कराउदै गर्छ। मेयर साब सलाम छ हजुरलाई।

    • @user-dq6mq1su5t
      @user-dq6mq1su5t Před 23 dny

      35 bars luter khayko bani ahile lutn npauda ris pokheko ghole neta

  • @deep.deep143
    @deep.deep143 Před 27 dny +60

    यी चोर हरुले बालेन हटेपछी फेरि पनि सडकमा पर्किङ गरेर पैसा खान बिरोध गरेका हुन यी सबका सब देश बिरोधी हुन अघि बढ बालेन ज्यु हामी साथमा छौ🙏

    • @anikshrestha7685
      @anikshrestha7685 Před 26 dny +2

      Balen hatnu paryo ni bro 😂 arko paali ni Balen lai jitauxa public ley 😂😂

    • @smritijoshi2913
      @smritijoshi2913 Před 21 dnem

      BALEN IS A REMARKABLE UNBREAKABLE ROUND CIRCLE WHICH HAS NO LOOP END ❤

  • @raunakbasnet7955
    @raunakbasnet7955 Před 26 dny +2

    Look at the dominance how a leader should have, I wish centeral leaders also had this attitude

  • @himaparajuli3492
    @himaparajuli3492 Před 21 dnem

    बालेनले जे गर्दै हुनुहुन्छ सहि छ ।ओदा अदक्छ्य ज्यु ले मान्छे जसरि हिदुन , मत्लब छैन तर गाडि , बाइक पार्किन गरेर दाम काम राम्रो उठाउने लक्छ्य ।🎉

  • @user-tl3jw6rv1z
    @user-tl3jw6rv1z Před 27 dny +33

    यो २२ नं वडा अध्यक्ष को दिमाग लाई मान्नै पर्छ किन भने यो रघुविर महासेठको मान्छे रहेछ भन्ने प्रष्ट थाहा भयो।

  • @NEPALI___ARUN
    @NEPALI___ARUN Před 27 dny +19

    सेतो लुगा भित्र कालो मन!
    कालो लुगा भित्र सेतो मन!!
    को होला त्यो ,सोचेर भन!!!
    सेतो लुगाले जोड्ने कालो धन!
    कालो लुगाले जोडने नेपाली मन!!
    को होला त्यो ,सोचेर भन!!!
    सेता लुगाको आडमा काम चाहि डन!
    काला लुगाले जित्यो नेपाली मन!!
    को होला त्यो ,सोचेर भन!!!
    सेता लुगाको अब सुनीदैन गन-गन !
    पाखा लगाउनु पर्छ अब नेपाली जन!!
    को होला त्यो ,सोचेर भन!!!

  • @user-bx6cx5tp9c
    @user-bx6cx5tp9c Před 22 dny +1

    Balen always right. Good luck boss m u r the KING

  • @shadowgamerz2739
    @shadowgamerz2739 Před 20 dny

    काम छैन यो दुनियाँ किसिमको ठाउँ ठाउँको न्याय अनि समाज समाजको नियम अनि जिल्ला र प्रदेशको कुरै नगरौ।अब एक लौटि सरकार भए मात्र काम छ नेपाल देशमा।जय देश 🙏🙏🙏🙏

  • @user-fb9xq2up1e
    @user-fb9xq2up1e Před 27 dny +82

    Yo woda adhyakchha le feri road ma parking garna diyera commision khana khojdai xa. Yo party ko jhole ho.

  • @harikumarthapa9788
    @harikumarthapa9788 Před 27 dny +27

    वडाअध्यक्ष ज्यु साथ दिनुहोस । पार्टीबाट परिचालित न हुनूहोस । राम्रो काम लाई मिलेर सम्पन्न गर्नुहुन अनुरोध छ।

  • @prawalthapa8208
    @prawalthapa8208 Před 21 dnem +2

    Thukkkka paji woda adakhsya

  • @jhamakthing10
    @jhamakthing10 Před 22 dny +1

    बालेन जी! तैतै एक टिप उपहार त्यो वडाअध्यक्ष लाई पनि पुर्याई दिनुभएहुन्थ्यो।

  • @saigiri2757
    @saigiri2757 Před 27 dny +39

    नेपाल मा नेता भनेको बालेन मात्रै हैच

  • @praveshpratapaitwal1583
    @praveshpratapaitwal1583 Před 27 dny +19

    यो मुलालाइ अर्खो चुनावमा आउनु दिनु भयेन 🌹

  • @subgrg
    @subgrg Před 16 dny

    Great man Greatest speech for public

  • @popmixedtv9184
    @popmixedtv9184 Před 26 dny

    बालेन दाइ काम अघि बढाउने निरन्तर कानुन फेल छ संघिय सरकारको ।

  • @gunganagunjan9848
    @gunganagunjan9848 Před 26 dny +20

    बालेनको हरेक कदम कानुनत, ब्यबहारत प्राविधिक दृष्टिकोण ले बहुत दुरगामी देखिन्छ बालेन अघि बढ्नुस् सारा दुनिया तपाई को साथमा छ🪁🪁🎈🎈👏👏🙏🙏

  • @chakramanibhattarai2947
    @chakramanibhattarai2947 Před 27 dny +20

    मेयर बालेन शाह यो देशको उच्च पदमा पुगेर यी मतियारहरुलाई कर्याप झर्याप पारेको हेर्न मन छ।

  • @ArpanaChhetri-ld9po
    @ArpanaChhetri-ld9po Před 23 dny

    मेयर जि ले सहि भनु भयो सबै ले आफ्नु समस्या अनुसार बोल्ने हो अरुको कुरा ले बोल्नु हुदैन

  • @somnathbastakoti5197
    @somnathbastakoti5197 Před 19 dny

    बालेन शाहले गर्न खोजेको काममा सबै काठमाण्डौ वासीले हातमा हात मिलाएर काममा सहयोग पुर्याउनु सट्टा एउटा न एउटा निहूं बनाएर काममा अवरोध खडा गर्नु विकास विरोधि काममात्र हो । कुनै पनि पार्टीको झोले कार्यकर्ता बनेर असामाजिक क्रिया कलापमा संलग्न रहनु मूर्खता मात्र हो ।
    जय बालेन शाह !

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 Před 27 dny +26

    Balen sir ko big fan supporters yta harir hum❤

  • @nishashrestha7509
    @nishashrestha7509 Před 27 dny +43

    पहिला जस्तै भ्रष्टाचार गर्न पाईएन भनेर रिस बालेन प्रती
    🙏पार्टीको भाषा बोल्ने पार्टीका झोले बडा अध्यक्ष मुर्दाबाद्🙏🙏सडक डिभिजन कार्यलय बाई बाई 🙏भ्रष्ट माफियाको चङोलमा सडक डिभिजन यसमा कार्यरत कर्मचारी सबैको सम्पत्ति छानबिन गर्नै पर्छ

    • @bidhyaaghaale5619
      @bidhyaaghaale5619 Před 27 dny

      obviously.... ego pride and parking mafia Chine kajiiiii jhole party ko jhole dalaal

  • @jagatrai1440
    @jagatrai1440 Před 20 dny

    ऐन कानूनकाे परिधिभित्र रहेर जनताकाे माग अनुसार सडक विस्तार गर्न वा घटाउन अनाधिकृत व्यक्तिलाई बक्साईरहन जरुरि छैन मेयर साप । त्यस्ता खाेचे थाप्नेहरुसँग विवाद गरेर समय वरवाद नगर्न उचित हाेलन । जय वालेन !!!!!!!!!!

  • @pst6163
    @pst6163 Před 20 dny

    3m Footpath is minimum requirement for that busy New Road, you are technically correct Mr Mayor. Keep up the good work ❤

  • @dipaktamang6116
    @dipaktamang6116 Před 27 dny +81

    Chini kajilai arko electoin ma heraula

    • @Comedian6912
      @Comedian6912 Před 27 dny +11

      Yo Chini kajilai ta पागल रैछ 🤣😂
      24 ward ma chaiko
      कुरा वार्ड नं 22 को वार्ड अधयक्षलाई सोध्नु पर्नेरे 😂

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 Před 27 dny +2

      Nam Noon Hunu Parne Rahichha ..😂😂

    • @anojmanchitrakar
      @anojmanchitrakar Před 27 dny

      please

  • @sureshtamang6572
    @sureshtamang6572 Před 26 dny +9

    यस्ता पार्टिको झोले सङ्ग नडराउनु बालेन जि हामी छौ हजुरको साथमा । जय बालेन 🇳🇵

  • @khagendrapokharel1195
    @khagendrapokharel1195 Před 22 dny

    Yeniharu besyaxora jhole haru sang nadaraunu hoss balen bro we are with you ....✊👊👊

  • @user-fu2fj4hx7t
    @user-fu2fj4hx7t Před 27 dny +8

    योबोलने कोरहेछ नबुझ्ने योकुन पाटिको रहेछ यो पनि खान नपाएर होकि जस्तो देखिन्छ जए पत्र कार मित्र लाइ धन्ने बात बालेन सहर लाइ धन्ने बात सलाम जए नेपाल

  • @premiercomputercenter515
    @premiercomputercenter515 Před 27 dny +19

    बालेनले बिकास गरेको देखेर खुट्टा तान्न खोज्दैछन्। इ झोले हुन। जय बारेन।

  • @DhirendraBista-om3xh
    @DhirendraBista-om3xh Před 20 dny

    ऐनछ तर नियमावली पञ्चायत कालीन को देखिन्छ। तुरन्त संशोधन आवश्यक छ

  • @bishnuprasadadhikari9005

    यो ह्युमन एरर नै हो। यस्तो त मेरो नि भाको थियो दुई दिन पछि आफै खातामा पैसा आयो।🙏🙏

  • @laxmibaduwal1591
    @laxmibaduwal1591 Před 27 dny +30

    येस्ता चोर लाई पार्टी को झोले लाई जिताउने जनता पनि भेडा हुन, मेयर साप हामी हजुरको साथ मा छौ❤❤

  • @bishowlalshrestha2402
    @bishowlalshrestha2402 Před 27 dny +12

    याे वडाध्यक्षकाे गुण्डागर्दि कार्यलाई तु. जनतालेनै भाटे कार्वाही गर्नुपर्याे ...

  • @user-rl3ts3pc6e
    @user-rl3ts3pc6e Před 19 dny

    बालेन सरलाई सलाम छ

  • @adhishbasnet8629
    @adhishbasnet8629 Před 24 dny +1

    Huge support ❤

  • @simple_aita111
    @simple_aita111 Před 26 dny +8

    His vision for nepal is truely inspiring.

  • @nabarajrai6996
    @nabarajrai6996 Před 27 dny +36

    footpath parking hatauda pani yo adhyaksh le nai birodh gareko thiyo.

  • @user-cf4by1fl9t
    @user-cf4by1fl9t Před 23 dny

    येस्तो जबरजस्ती हाम्रो झपामा किन हुदैन बनाउनेले ठाँउ हेरेर गर्नु नि कि झपामा सडक बिभाग छैन

  • @Sunilsewan-ig5eo
    @Sunilsewan-ig5eo Před 25 dny

    साहसी बालेनलाई सम्मान सहित लाईक गरौ🙏

  • @ashmeetaah___0_079
    @ashmeetaah___0_079 Před 27 dny +21

    Khub ufreko thyo last ma dekhiyo chini kaji ko auhaar😆😆herna layak ko vako thyo mayor sab sanga thulo kura garne Balen shah yo desh ko hero ho ❤❤❤

  • @TripleS808
    @TripleS808 Před 27 dny +5

    बालेन शाह , यो मान्छे इतिहास रच्न आएको हो ! सबै ले साथ दिन जरुरी छ ! देश को सपुत छोरो !