वडाध्यक्षप्रति बालेन आक्रोशित, बैठकमै सातो जानेगरी थर्काए - NEWS24 TV
Vložit
- čas přidán 13. 02. 2024
- वडाध्यक्षप्रति बालेन आक्रोशित, बैठकमै सातो जानेगरी थर्काए - NEWS24 TV
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
एक बहादुर देशको रियल हिरो बालेन ज्युलाई सलाम छ,, जय बालेन।।🇳🇵🇳🇵
यस्तै मनपरी गर्ने कर्मचारीहरूले गर्दा हाम्रो प्रशासन बिगारेको हो बालेनले जे गरे ठीक गरे नियमअनुसार चल्नुपर्छ आफू खुशी जे पनि गर्ने
नेपाल आमाका सच्चा सुपुत्र श्री बालेन शाह ज्यु ले गरेका सबै काम दुनियाको भलो हुने र उदाहरणीय रहेका छन् | उहाँलाई बुझ्ने कोशिस गरौँ ,बिरोध नगर्दा राम्रो होला कि ?
जसले घाटी फुलाए पनी कॉमेंट ले बताऊछ जानता बालेंन सर को साथ माँ छ जय बालेंन 👍👍
बालेन्को कडा चेतावनी youtube.com/@FYI793?si=lnwP6dyoN5FCXEBG
नमस्कार र जो जो आफन्त लाई जागिर मा लगाउदा कर्मचारी लाई कार्बाही गरेको एकदम सहि हो बालेन्जी धन्यवाद
बालेन जिन्दाबाद तिचाेर कर्मचारिलाइ बर्खास्तनै गर्नुपर्छ।
जय बालेन सर
गलत काम गर्नेलाई बोकेर हिँड्दा नै देशमा अराजकता बढेको हो । राम्रो काम गर्नेको सम्मान गरौँ ।
बालेन मेर होइन प्रधानमन्त्री बनाउनु पर्छ भ्रष्टाचारि र बिदेशिको गुलामी हरुलाइ कार्वाही गर्छन जय बालेन
यसरी नै अगाडि बढिरनु मिस्टर बालेन जनता बालेनको साथमा छ ।
बालेन शाह र उपमेयर सुनिता कार्य शैली धेरै राम्रो लाग्छ। युवाले नि देशविकास गर्छन्
पार्किङ्ग ले अस्तब्यस्त थियो कि हटाउदा अस्तब्यस्त भयो यो कस्तो वडाधछ्य हो
Tehita vaneko bolnuni na aaune
Psrtyka matiyarharule gardai xan gherabandi Balen biruddha. Aba jagaun Janta, yi jholeharu lai tah launa !
मिल्छ भने ती पतित वडा अध्यक्षहरूलाई निलम्बन हान्दिए हुन्छ ।
Specilly tyo paturi aaimai lai
@@komalbasnet4242👍️👍️👍️👍️👍️👍️
बालेनको सामाचार आए पछि जति सुने पनि थाक्दिन म सुनी रहन मन लाग्छ ।
Balen sir is the Hero of Nepal 🇳🇵🇳🇵
Great leadership
Great work
Huge respect for mayor balen shah 🙏
मेयर बालेनले बेथितीमारमाउन र रजाई गर्न फल्केकालाई ठेगान लगाउन सफल हुनुहोस हामीहरुजस्ता भुईमान्छेको सधै साथहुने छ ।
ई भ्रष्टाचारी हरुले खान न पायर बौलाका छन इन्लाइ छोडनु हुदैन बालेन जी
कर्मचारी चोर भ्रष्ट भए पछि ,,यस्तै हुन्छ ,,,जय बालेन सर ,,,,❤❤❤🎉🎉🎉
घुस्याहा कर्मचारी लाई निकालेको राम्रो good balen sir
कर्मचारी पनि कर्मचारी जस्तो हुन पर्यो नी सबै पार्टीको झोले छन जे गर्यो ठिक गर्यो बालेनले
Baalendra you are great 👍👍👍👍👍👍
पाटी का झोले हरु ले बोल्ने र गर्ने भनेकै येस्तै काम हो अरु त सके पो गर्ने ।
बालेन को भनाई 100% ठीक छ।🎉❤
Pati ko jhole haru Rip Ballen sir Zindabad 💐💐🙏🙏
🎉
Yasto vrasta karmachari vako tha huda hudai k boleko ho yo mahila le ?
❤❤जय बालेन ❤❤छीटै प्रधानमन्त्री बनायर हालबाहालवाला कर्मचारीको नैतीहीनसबैखारेज गर्ने नीतीबनाउ देशखानेकर्मचारीहुन।शुबीदाहैन बीजोकबीदाहोस
नेवारहरू नै हाे काठमाण्डौलाइ चाेर-भ्रष्टचार र डनहरुको अखडा बनाउने।
Bro, it doesn’t have to be with caste. Its the system and the reality is appearing one after another where Balen leadership is exemplary for what has to done from a Mayor. Hats off to him.
Are you serious broda don’t bring caste in these things Hajur le vaneko kura sahi vako vaye ta desh ta pahile nai Bannu parnya thyo coz main stream poltics ta kasko haat ma xa raw kasle chalairaxan afai bujnu hola
जय बालेन कारबाही हुनुपर्छ🙏
बालेन ले गरेको काम सहि छ
किन बाटो बाटो मा पार्किङ दिन पर्ने हो
Jay Balen !! Dynamic and visionary leader of Nepal !!
जो जती भूकें पनी बालेंन ज़िंदाबाद 👍👍👍👍
जति जना वडा अध्यक्ष बोलेको सुनियो र तिनीहरुमा भ्रष्टाचार गर्न नपाएको रिस जस्तो देखियो ।
जनता हामी बालेनकाे साथमा
Keep going Balen you are the only one hero who can do it.
JayBalen
coverable news of Mayor Balen by the main stream of media like News24 means a lot. This even proves that Mayor Balen is the best of all and whatever he is doing is very good. Hats off to you Balen and the activities done by you.
good balan sir❤❤❤❤❤❤❤❤❤ गतको शजाया जायेच्छ
Greet balen solut
Real hero in Nepal
डर , त्रास मात्रै होइन अब कर्मचारीको सातो खानु पर्छ उनका हाकिमहरुले । good job Balen. Fire them all.🙏
बालेनलाइ थर्काए रे । हसाउँछन । बाघलाइ स्याल कराएर के??
सहि काम!
whoever the woman is, she definitely is protecting the culprits. As long as bureaucrats like her exist development will be a daydream.
कर्मचारी हरुको ले सधै आफ्नो काम इमान्दारी साथ बुद्धि पुराएर गर्नु पर्दछ,यहि नै आजको बीकाश को मेरुदण्ड हो!
🙏🙏
एउटा मेयर ले गर्नु पर्ने काम गर्नु भाको छ त्यसमा मेरो पूर्ण समर्थन छ। मैले बेक्ती लाई हैन् मेयरको कामलाई समर्थन गरेको हुँ। भोलि त्यस पद मा अर्को कुनै बेक्ति आएर यसै गरी काम गरेमा उसलाई पनि यसै गरी समर्थन गर्नेछु।
झाेलेहरु कमिसन खानले नपायर अझै पार्किङको कुरा गरिराखेका छाै बिकास गर्न त देयौन jay balan👍️👍️
Jaya bala
👍👍👍👍👍👍👍👍👍
जय बालेन
U r right mayor Saab don’t hesitate to panis any one
पार्टी का झोले हरु सबै चोर हुन यो पक्का हो
जाहा भेट्यो तेहि जुत्ता नै जुत्ताले हान्नु पर्छ अब यस्ता लाई
Good 👍
Good work balen , टपरे ठग कर्मचारीलाई किक आऊट जसले बदमाश गर्यो तेसले नै बेवर्छ खातेनि
Good
Very good balen ji
बालेन जिन्दावाद ।
Sahi Balen Jay Balen
सफलताको शुभकामना बालेन सर
Balen sir hajur sachikai hero ho dherai dherai badhai end suvakamana badhnus sir hajur lai jantako full saport xa sir
मेयार साब पाक्टीको झोले र डाकाहरूको कुरा हो आफ्नो योजना क्मसा लानु होला जै बालेन
Good work
Abako Pradhan mantri balen 100% pakka ,
कर्मचारीको मनोवैज्ञानिक असर रे। 😂
👍👍👍👍👍 saji ho balin g ❤❤❤❤❤❤
त्यो बडी बोल्ने केटी लाई केटा भएको भए गाला फुट्ने गरी हान्न मन लाग्यो। लाज नपचेको मान्छे छि छि छि, मावोबादी होकी क्या हो?
all are same not only khaobadi
Sahi vannu vayo sir
जब देश को बिकाश हुदैगयो भने पुरानो सम्राचंनाहरु हटाउदोरहेछ भन्ने कुरा हामीले हङकङ मा देखेको छौ। नेपाल को मिडियाहरु धेरै प्यार प्यार् नगर्दा हुन्छ। जब देखी यो देशमा मानव रूपी राक्षस हरुको आगमान भयो तब देखि यो देशको जनतालाई गरिबी माथी झन गरीब
बनाउने तानाशाही नेता भन्दा मिडिया सक्रिय भएकोछ।
best of luck balen hero❤❤❤
गल्ति गर्नेले सजाय भोग्नुपर्छ नै।मनपरी गर्नु भनेको जनताहरुको टाउकोमा बज्र प्रहार गर्नु हो।
ॐ
Yes very good News sir 🙏👍 100%Rieta🎉
Good job balen sir aruko kura nasunnu hajurle bhaneko gareko kura ya Kam yakdam ramro xa salute 🫡🫡🫡🫡🫡🫡 balen sir
देशमा जुनसुकै कामगर्दा आफ्नो मान्छे लाई घुसाउने र घुसखोरि गर्ने अपराधी गतिविधिमा लाग्ने गद्दार कर्मचारीलाई बोकेर लग्दा काँध गन्हाउने हुदा कार्बाहि गर्न अति आबश्कछ 🤔🤔,,,।बालेन शाहले थालेको कदम ज्यादै उत्तम छ आखिर देशको सपूत छोरा नै परे जयहोस 😀♥️🙏🇳🇵🇳🇵
100% saiबालेन🙏🙏
पार्टिका लगैाटिहरु आफ्ना पार्टिका कर्मचारिलाइ ढाकछोप गर्छन् ।
Jai ho balin shah
100% सही ।
Great work mrrr.balen ❤❤❤
GREAT Balen !! kickout USELESS Odaadaksh...
धरानको फ्याउरी र काठमाडौ को फ्याउरी ठ्याक्कै जम्ले देखीन्छ र बानी ब्यावार पनि त्यस्तै घ
आफ्नै जिम्मा छैन च्याखुरी😊😊
भ्रष्टाचारी सरकारको धुपौरे धेरैछन् कसरी कुरा मिल्छ त?
Need to suspend those Ward Representative who are defending corrupt bureaucrats and investigate them!
जुनसुकै बेला पनि हामीले सोच्नै पर्छ कार्य पालीका मा झोले भय सम्मत त्यस्ता व्यक्तिलाई केथा सत्य के हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
बालेन दाइ hiro हो politics सिक मुला मन्त्री हरु
Balen is very good person
बालेन् को कुरा एकदम right हो 👍👍
❤❤❤❤🎉🎉🎉🎉
मलाई लाग्छ न्यूरोडमा पार्कीङ निषेध मात्र हैन सवारी नै प्रबेश निषेध गर्नु पर्छ मेयरले जे गर्या छ ठिक गर्या छन
घर बनाउँदा पार्किङ्ग नबनाउने वा भाडामा दिने अनि पार्किङ्ग नहुँदा घर भाडा घटने डरले बालेनको बिरोड गर्ने ? महिना को १ लाख सम्म पसल भाडा उठाउँछ होला अझ कती लोभ गरेको होला । सरकारी जग्गा झ्वाम पार्ने अनि सडक अस्त व्यस्त बनाएर जनतालाई दु:ख दिने ? For us Balen is a hero (Nayak) aru khalnayak.
Good balan sri ❤❤❤❤❤
good
Good job balen sir ❤❤❤
मेयर बालेन जसरि निस्पक्ष बन्छन त्यसैगरि पार्टीको ब्यानर बाट माथि नउठ्ने वडाका प्रतिनिधि हरु निस्पक्ष हुदैनन प्रस्टै छर्लङ देखिया छ,अत:बालेन जस्ताे स्वतन्त्र सवै बन्न सके मात्रै माहानगरले काँचुलि फेर्न सक्ला,अझ भनम याैटा नगर मात्रै हैन पुरै राष्ट्र काे मुहार फेर्न कार्यकारी अधिकार सहित प्रधान मन्त्री हुने हैसियत राख्ने मेयर बालेन उमेर ले कम भएता पनि क्षमताले निकै हैसियत रहेकाे यहि बर्तमान दिनहरुले प्रमाणित भैसकेकाे छ,हामिलाइ बिश्वास छ ,देशले निकट भविष्यमा बालेनलाइ राष्ट्र प्राुखकाे स्थानमा देख्न पाइयाेस,अनि बन्छ नेपाल,,,जय मातृभूमि 🇳🇵
Shai vanu vo balna jai ❤❤❤❤
ठाेक बालेन सर हामी गाउँ गाउँ देखि आउन तयार❤❤❤❤यता हाजिर गरउ
Good luck balen
❤❤❤
पार्टीका झोले वडा अध्यक्षहरूले आफुले आफैलाई नंग्याउंदैछ। यिनिहरूको सोच कति भ्रष्ट छ भन्ने कुरा पनि प्रष्ट भयो। Balen is the best!!!
अ बुज व्यक्तिले मात्र भग्वान को विरोध गर्छ। नेपाल र नेपाली हरूको माया गर्ने भग्वान को सपोर्ट गर्छ।
Hats off PM Balen 🫡