बालेनको गम्भीर खुलासा - कांग्रेस एमालेले मदन भण्डारी र बीपीको कार्यक्रममा करोडौं मागेपछी बैठक रोकियो

Sdílet
Vložit
  • čas přidán 27. 06. 2024
  • बालेनको गम्भीर खुलासा - कांग्रेस एमालेले मदन भण्डारी र बीपीको कार्यक्रममा करोडौं मागेपछी बैठक रोकियो | Balen Shah | Balen Shah News | Mahanagar Baithak | Mahanagar News
    #balenshah #mahanagarnews #todaysnews #wavenepal
    ------------------------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

Komentáře • 789

  • @tulbaral
    @tulbaral Před 2 dny +335

    देशको सहीद भन्दा पार्टिको नेता कदापि ठूलो हुनै सक्दैन बालेनको कुरा सही हो 🙏🏿🙏🏿🙏🏿

    • @milanbhattarai979
      @milanbhattarai979 Před 2 dny +4

      Deshko lagi sahid huney manxey, kunai party ko kunai neta bhanda thulo hunxa, madan bhandari ra bp koirala lai samman xa, koi 4 sahid bhanda thulo xa bhaney tyo ekalai prithi narayan sahah hun

    • @tulsinghthapa1601
      @tulsinghthapa1601 Před dnem

      @@milanbhattarai979 f

    • @karkeekumar1085
      @karkeekumar1085 Před 19 hodinami

      Thagi lamichane murdabad

  • @rishikhadka2122
    @rishikhadka2122 Před 2 dny +321

    एमाले कांग्रेस माओवादी पतन नहुन्जेलसम्म यो देश बन्दैन

    • @indratamang219
      @indratamang219 Před 2 dny +1

      RSP too

    • @hawaakura9420
      @hawaakura9420 Před 2 dny

      RSP KO TA HERNA BAKI NAI XA NI..JAMMA 21 LE K GARNE HO RA ,MALAI RSP MAN NAPAREPANI CONGREES ईई माले भन्दा ठीक छ RSP ...kaam nai herna pako xaina ​@@indratamang219

    • @kumarthapa9530
      @kumarthapa9530 Před 2 dny +2

      एकदम सही हो गर्ने कसरी ?

    • @rameshkumargurung7767
      @rameshkumargurung7767 Před 2 dny +2

      Jai Balen

    • @shantirai-h9j
      @shantirai-h9j Před 2 dny

      RSp pani

  • @user-no3qx8fo1j
    @user-no3qx8fo1j Před 2 dny +133

    बालेन को सोजाइ ठिक छ बालेन लाइ धन्यवाद मेरो पनि

  • @chandanshrestha794
    @chandanshrestha794 Před 2 dny +138

    यो पार्टी को झोले हरु लाई
    जसरी हुन्छ सिध्याउन पर्छ नत्र यो देश बेहाल अबस्थामा पुयाउछ जय बालेन

  • @ramkumarrai6598
    @ramkumarrai6598 Před 2 dny +73

    यतिखेर देश चाहिँ सिनु र एमाले कांग्रेस चाहिँ स्याल जस्तै भएको छ।

  • @jugeshwarsah4560
    @jugeshwarsah4560 Před 2 dny +131

    यी चार वीर पुरुषसहितहरूलाई सम्मानको साथ कार्यक्रम गर्नुपर्छ

  • @naradpokharel9642
    @naradpokharel9642 Před 2 dny +85

    यि दलहरूबाट विकास कहिल्यै हुँदैन , विनास मात्र हुनेरहेछ ! हुँदा हुँदा अब त शहीदको समेत अपमान हुनथालेछ !

    • @mingmasherpa5488
      @mingmasherpa5488 Před 2 dny

      बिनाशकाले बिपरीतबुद्दि भनेको यहि हो

    • @komalgc
      @komalgc Před 2 dny

      1 to ka 4 sahid

  • @user-ol6ds4en9n
    @user-ol6ds4en9n Před 2 dny +128

    बालेन को बात ठीक छ जय बालेन

  • @aayushthapa330
    @aayushthapa330 Před 2 dny +116

    अब 84 मा पुरै काठमाडौं काे मेयर सहित सबै वडाको जित बालेन सहित बालेन काे टिमले जितनु पर्छ जय काठमाडौ बासि जय बालेन

    • @maheshgiri777
      @maheshgiri777 Před 2 dny +6

      सहि हैन यो अब बालेन प्रधानमन्त्री बन्नु पर्छ

    • @prabinkc89
      @prabinkc89 Před 2 dny +3

      😮balen अब मेयर होइन प्रधआन्त्री बन्नु पर्छ

  • @mukundapaudel7687
    @mukundapaudel7687 Před 2 dny +58

    पार्टिका सहिद देशका सहिद मन्न सकिँदैन ! एकपैसा दिन मिल्दैन वालेन !

  • @user-ey8dk1zy3t
    @user-ey8dk1zy3t Před 2 dny +40

    बालेनको कति राम्रो विचार,अब बस्ती,गाउ बाट उठेर बालेनको सहयोग गरौ।

  • @dillirajneupane6457
    @dillirajneupane6457 Před 2 dny +54

    वालेन् को भनाई ठिक छ

  • @prakashnepal7712
    @prakashnepal7712 Před 2 dny +85

    लु टाहा फटाहा पार्टीलाइ एक रूपैया बजेट दिन्ु हुन्न ।

  • @k.padhikari9917
    @k.padhikari9917 Před 2 dny +58

    सलाम छ बालेन सर लाइ! सत्य सत्य नै हुन्छ यि लुटुुेरा दलका फ्याउरा झोलेहरुले केहि हल्लाउंने वाला छैनन् यि नालायकहरु आफै सिद्दिएर जाने पक्का छ यि अपराधिहरुका अगाडी चट्टान बनेर उभिनका लागि बालेनलाइ शुभकामना सारै अपठ्यारो पारेमा सोझै जनताको सामने जान उचित हुनेछ तर नालायकका अगाडी झुकेर हैन डटेर अगाडी बढाैं ।

  • @ramusuryabamshi4383
    @ramusuryabamshi4383 Před 2 dny +40

    अबत अती भयो जाग जनता यिनै तिनलाई गूल्टाई देऊ जनता

  • @khimrajbhandari8139
    @khimrajbhandari8139 Před 2 dny +45

    इ देस र जनता लुट्ने लुटेरा हरु लाई तह लगाउनै पर्छ बालेन सर को पछ्य मा जनता छन पछि नहट्नु होला

    • @GulfnepaliVlog
      @GulfnepaliVlog Před 2 dny +2

      Ktm ma poni janta xan ra🤔 janta vako vaye baithak abrod garne lai janta le gheri gheri kalo moso dali dinthe hola tara ktm janta xaenan sabai veda xan ta agi agi ja hami poxi xam vandai vagne matraw vede haru xan bro

  • @baburamwagle3872
    @baburamwagle3872 Před 2 dny +18

    एमाले ,कांग्रेस ,माओवादी जैले सम्म पतन हुदैनन् ,देश कदापि बन्दैन ।देशको धमिरा ।

  • @sushangajurel5772
    @sushangajurel5772 Před 2 dny +14

    सलाम छ् बालेन,साब ,अप्ठ्यारो पर्यो भन्नुहोस् ,हामी यो देशको संबेदनसिल क्षेत्रमा छौँ ,,,हामी साथमा छौँ ,,,

  • @user-is7pi7mg6k
    @user-is7pi7mg6k Před 2 dny +16

    ८४ को चुनाब मा बालेन ले आफ्नै छुटै टिम बनाएर सबै वार्ड प्रमुख्, उप-मेएर , मेएर , सङिय साम्सद , मन्त्री , चिफ मन्त्री को पद बालेल को पोल्टा मा पार्नु पर्छ । तेसो हुनु सकेमा, बालेन को भिजन र काम गराइ मा यि खाना पल्केको पार्टिको झोले डाका नेता कार्यकता हरु को कारण बाधा पुग्नु सक्दैन । एक चोटी देश ले यो कोसिस अबस्य गर्नु पर्छ । देश को प्रगती र उन्नती को लागी निस्पक्क्ष भएर राम्रो काम को लागी सबै जनाता हरु एक हुनु जरुरी छ । एउटा प्रदेश ले बालेन को नमुना को रुपम प्रदेश सफल भएमा , बाकी को चुनाब मा देश भरी नै त्यो लहर ले बाटो लिन्छ अनि देश ले नयाँ काचुली फेर्नु सक्छ , हैन भने एस्तै हो । । बेलामा नै सोबिबेकी भएर पार्टी र शवर्थ भन्दा माथी उठेर भोट गरौ । ।

  • @sunildevkota7212
    @sunildevkota7212 Před 2 dny +25

    चार सहिद ले गर्दा आज अन्य दलका नेताको उदय भएको भन्ने इतिहास नपढेका दलका झोलेका कारण आज गणतन्त्रात्मक लोकतन्त्र नै अप्ठ्यारोमा परेको छ सावधान हुनुपर्छ यि दलिय झोलेहरुबाट

  • @laxmanshrestha905
    @laxmanshrestha905 Před 2 dny +23

    पार्टीका नाउमा बजेट खर्च गर्नु हुुदैन।

  • @ratnamanichaudhary4011
    @ratnamanichaudhary4011 Před 2 dny +27

    जागौं उठौं यि(एमाले,काँं माओ) लठुवाहरुलाई लखेटौं

  • @tekkhatri9875
    @tekkhatri9875 Před 2 dny +21

    जय बालेन जय जनता

  • @sharada5383
    @sharada5383 Před 2 dny +14

    मेयर बालेन्द्र शाह ज्यू को बिकाशको सुरूवाटले देशका जनताहरू बालेन्द्र ज्यू कै साथ रहेको छ, रहन्छ, रहनेछन्।
    काँग्रेस,एमाले का नेता , अध्यक्ष , सदस्य हरू तर्सिन थालेको हो।

  • @GaneshBista-jk4of
    @GaneshBista-jk4of Před 2 dny +26

    बालेन ले सहि कुरा गरनु भये यो कुरा सुनेर म अचकित भएको यो सहि कुरा हो ।

  • @sujitdhakal5571
    @sujitdhakal5571 Před 2 dny +17

    नेपाल आमाकाे सपूत बालेन❤❤❤

  • @user-wf2ey9gu3g
    @user-wf2ey9gu3g Před 2 dny +11

    बालेन साह संग मिलेर जाने हो भने राष्ट्रिय स्वतन्त्र पाटी भङ गर्नु पर्छ पाटी को नाम मा बालेन लाई सकाऊन पाईदैन सबै सजकता अप्नाऊ है

  • @user-pn2px1lq9u
    @user-pn2px1lq9u Před 2 dny +5

    जय बालेन कार्यक्रम शहिदको नाममा नै हुनु पर्छ।

  • @Surendrashrestha043
    @Surendrashrestha043 Před 20 hodinami +2

    राष्ट्रिय अन्तराष्ट्रिय रुपमा बालेनको क्रेज बढाउनै पर्छ सबै नेपालीले बालेनलाई चुन्नै पर्छ।

  • @sitabhattarai1516
    @sitabhattarai1516 Před dnem +1

    यो हो नि,, देशका निम्ति ज्यान दिनेको सम्मान। देशभक्त बालेन सलाम

  • @durgapun3242
    @durgapun3242 Před 2 dny +10

    अब भ्रष्टाचार गर्न नपाईने भाे,देश र जनता लुट्न नपाईने भयाे भनेर बालेन विरुद्ध लागिरहेका छन् भ्रष्ट बासी पाटीका नेताहरु कार्यकर्ताहरु

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 Před dnem +1

    मुकुल ढकाल 1000भा 100000 गुना राम्रो कुरा आयो शुभकामना व्यक्त गर्दैछु जयजय मुकूल जी देशको बीचार प्रदेश तुरुन्तै खारीज हून पर्छ देशको माया छभनि

  • @BishnuYogi-mr3ho
    @BishnuYogi-mr3ho Před 2 dny +8

    नयाँ पुराना लाई राम्रो सङ्ग चिनेका छन् बालेनले।

  • @samjhanakhatiwada260
    @samjhanakhatiwada260 Před 2 dny +12

    बालेन शाहकाे जय हाेस ।

  • @RONALDOCr148
    @RONALDOCr148 Před 2 dny +1

    बालेन शाह देश काे अरकाे पृथ्वीनारायण शाह हाे जसलाई नेपाल देश काे माया छ बाकि त बिकाउ पाटि हाे

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Před 2 dny +2

    देशका नेता भन्दा सहिदहरू महानहुन ।
    सहिदहरूको वलिदानीले गर्दा ती व्यक्तीहरू नेता बन्न
    पाएका थिए ।
    मेयर वालेन शाहको देशभक्तीपूर्ण भनाइ सहीछ ।
    अव यो देशको भविष्यको प्रधानमन्त्री मेयर वालेन शाहहो ।
    जय मेयर वालेन शाह 🎉🎉🎉🎉

  • @roshankc1128
    @roshankc1128 Před 2 dny +12

    अब नेता सङ्गै वडा अध्यक्ष र सदस्य लाई पनि नेपाल बाट लखटने बेला भयो

    • @shahjasmine8624
      @shahjasmine8624 Před 2 dny

      Addchhe ra sadechge thulo Huna thale ab

    • @kapilshrestha5136
      @kapilshrestha5136 Před dnem

      अनि यिनिहरु लाई भोट दिने भोटर लाई के गर्नु हुन्छ नि।

  • @uttambahadursingh7272
    @uttambahadursingh7272 Před 2 dny +2

    मातृभू हाम्रो धाम मानवता हाम्रो काम 🇳🇵
    नेपाल हाम्री मातृभू हुन् प्रेमले राखौं नाम**
    शुक्र*धर्म*गङ्गालाल*दशरथ बीर*
    शहीद भए यी सपूत देशका खातिर🇳🇵

  • @user-ev9uk9mn3j
    @user-ev9uk9mn3j Před 2 dny +4

    बालेन जि ले एकदम सहिभन्नुभयो बालेन जिन्दाबात

  • @user-qq6wj3tr9w
    @user-qq6wj3tr9w Před dnem +1

    सहि कुरा हो जय बालेन 👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🙏

  • @NirmalaThapa-gi4mf
    @NirmalaThapa-gi4mf Před 2 dny +8

    निस्वार्थ भाबनामा देशको लागि सहिद भयका लाई सम्मान गर्नु धेरै ठुलो महानताहो 👍️🙏🙏🙏🙏🇳🇵??? पाटिको खेलका लागेर देश सक्कियो 🤔🤔

  • @uttamlamsal3717
    @uttamlamsal3717 Před 2 dny +10

    पार्किङ शुल्क र अन्य आय रोकिएर बोलाएका छन् ।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Před 2 dny +8

    बालेन लाई पार्टी लुट केही को मतलब छैन
    उसको चाहना हो देस बनाउने जन्तालाइ कसरी कसरी सुबिधा दिने ।

  • @shreeharibaniya7644
    @shreeharibaniya7644 Před 2 dny +15

    ठिक कुरा मेर बालेको

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y Před 2 dny +10

    हाे यस्तै नेताहरुलाई भनिन्छ झालेहरु।उहीआफ्ना नेताहरुकाे नामकाे डम्फु बजाएर जनतालाई उल्लु बनाइरहेका छन। यिनले भने अनुसार बजेट पार्न सके त्यसै बाट परिवार पाल्ने घर घढेरी जाेड्ने याेजना हाे।

  • @premkhadka3248
    @premkhadka3248 Před dnem +1

    मुकल ढकलको भनाइ र विश्लेषण १००% तथ्य यथार्थमा आधारित तितो सत्य हो।ढकलको बिचार बिश्लेसणको बिपरित रास्वपा गएमा दुर्घटनामा पर्नेछ पर्नेछ पछि स्मरण होला।

  • @kishanpariyar5186
    @kishanpariyar5186 Před 2 dny +6

    बालेन बालेन कै परिचय मा चिनिनु पर्छ कसैको झोले बन्नु हुदैन ।

  • @janakthagunna5640
    @janakthagunna5640 Před 2 dny +6

    बालेन लाई धन्यवाद

  • @grgbikash-pf7pg
    @grgbikash-pf7pg Před 2 dny +11

    good balen. sahi bichar

  • @user-md7qm8sz8b
    @user-md7qm8sz8b Před dnem

    धन्ने हुनुहुन्छ मेयर बालेन सर सहिदको सम्मानगर्नु भएको मा यहात सहिदको अपमान भएको छ हग्ने पाद्ने सबै सहिद भनेर नाम राक्छ सारै दुख लाग्छ जय बालेन तपाइको सोचलाई सम्मान छ ❤❤❤❤❤🎉

  • @premkuwar4772
    @premkuwar4772 Před 2 dny +4

    जय बालेन सर।👏👏❤️❤️

  • @janakthagunna5640
    @janakthagunna5640 Před 2 dny +7

    एमाले काङ्ग्रेस माववादि सकिनु पर्छ अनि देशबन्छ

  • @user-ez9gm2mo8g
    @user-ez9gm2mo8g Před dnem

    देश भक्त बालेन साह ठुलो हो ।। आबो त नेता र पाटी का झोले हरुलाई खुट्टा को धुलो बनाउनु पर्छ ।।
    जय मेयर बालेन सर 🇳🇵🙏🇳🇵🙏🇳🇵🙏

  • @dhankumarilimbu9165
    @dhankumarilimbu9165 Před 2 dny +1

    जय बालेन, पछि नअट्नु हाेला हामी जनता मेअेरकाे साथमा छउ,।

  • @user-md7qm8sz8b
    @user-md7qm8sz8b Před dnem

    मलाइ आज धेरै सुसिलागेको छ पनचायतकाल पछि नेपालमा जन्ता ठिएन पाटिका कार्यकर्तामात्र थियआज कमेन्तहरु पधदा नेपालमा बल्ल जन्ता भएको महसुस भयो जय देश जय बालेन नमन❤❤❤❤❤🎉

  • @user-lo5or8wl7g
    @user-lo5or8wl7g Před 2 dny +11

    बालेन सरको कुरा सहि हो ❤🎉❤

  • @kalpanakhanal6643
    @kalpanakhanal6643 Před 2 dny

    बालेन जि हजुर काे भनाइमा हामी जनता साथ मा छाै ।,, अरु १ कदम अगाडि बढ ,।

  • @bababholenath9384
    @bababholenath9384 Před dnem

    🎉हामी सबैको आवाज जयबालेन हामी नेपाली को आवाज ❤जय❤जय❤बालेन

  • @durgapun3242
    @durgapun3242 Před 2 dny +5

    सबै पुरुष अाईमाईहरु एउटै ड्याङकाे मूला रहेछ यस्ताहरु पनि साँसदहरु थुक्क

  • @danendrapaudel7641
    @danendrapaudel7641 Před 2 dny +5

    बालेन साह जिन्दावाद।

  • @krishnakhadka473
    @krishnakhadka473 Před dnem

    झाेले नेताका अदछ्यहरुलाई कालो मोसोदल्नु पर्छ ।।मियार बालेन सर जय ।नेपालअामा का सपुत जय नेपाल🇳🇵🇳🇵🇳🇵❤❤

  • @yadavshrestha623
    @yadavshrestha623 Před 2 dny

    बालेन शाहा रबि संग कुनै हालतमा मिल्नु हुदैन।बरु रास्वपा मा भयकाे राम्रो साथिहरु संग सहकार्य गर्नचाहि सकिन्छ।

  • @user-bl5cm7mf1z
    @user-bl5cm7mf1z Před 2 dny +3

    बोलेको कुरा धेरै राम्रो छ

  • @aitetamang9603
    @aitetamang9603 Před 15 hodinami

    बालेन शाहाले सही निर्णय गर्नु भाको छ देशको सहिदको तुलनामा पार्टीको सहिद केही हैन

  • @lalpurashahiddfddxdd8768

    यी झाेलेकाे माग पूरा नगर्नु ।सलाम छ मेयर बालेनलाई ।

  • @dawatamang4437
    @dawatamang4437 Před 2 dny +3

    Hami sabaile Balen sir lai support garnu parxa

  • @tekrajojha4900
    @tekrajojha4900 Před 2 dny

    वालेन शाह जिन्दावाद , वालेनको कुरा,सहि छ । वालेनलाई असफल गर्न खोज्न राजनितिकदलको अन्त्य सुनिश्चित छ ।

  • @navarajpradhan9933
    @navarajpradhan9933 Před dnem

    यो पार्टिको नेताले काले,काले मिलेर खाउंभाले भन्नेजस्तो योजना ल्याएको हो तर यो झोलेहरुलाई के थाहा देशमा प्रजातन्त्र ल्याउन चार शहिदहरुको योगदान रहेको छ।मेयर बालेन शाहले भन्नुभएको कुरा ठिक ।जय बालेन।

  • @user-by1ne3ce9c
    @user-by1ne3ce9c Před 2 dny

    good..बालेन को कदम सहि हो।यी पार्टिका नेताको नाममा यसरी बजेट छुट्याएर झ्वाम पार्न खोजेका हुन।अर्को कुरा रास्वपा को पार्टिका महामन्त्री मुकुल धकाल।।चाहिँ ढाका राम नै हो।

  • @pralhadbidari
    @pralhadbidari Před dnem

    जतिसुकै खेल खेलेपनी बालेनलाई कसैले पनि हल्लाउन सक्दैन ! जनता र युवा बालेनको साथमा छन् ! कुकुरले भुक्ने र तर्साउने मात्र हो ! तेस्ले टोक्ने हिम्मत गर्न सक्दैन ! बुजेहुन्छ कुकुरहरू 💪💪 power of all yuwa for balen !❤

  • @ShhibaPasada
    @ShhibaPasada Před 2 dny +1

    यो सहितको नाममा पहिचान गर्छु गर्नभन्दा केही कलकारखाना सानो तिनो खोल्दा राम्रो हुन्छ जस्तो लाग्छ यस्तो प्रति ध्यान जाँदैन यो भ्रष्टाचार गर्ने बाटो नै हो। अरु केही हुँदै होइन।

  • @aatishrai9579
    @aatishrai9579 Před 4 hodinami

    Sahi ho. Aaja sachikai lagyo ❤❤❤THE GREAT BALEN❤❤❤ jindabaad🎉🎉🎉

  • @NirajRasaily-db3vn
    @NirajRasaily-db3vn Před 2 dny +1

    मेयर बालेन साह ज्यु निर्णय एकदम सहि छ....

  • @anantabhattarai3031
    @anantabhattarai3031 Před 2 dny

    बालेन सर बाट भएको प्रस्ताप १००%सहि ।

  • @chandragautam6708
    @chandragautam6708 Před 2 dny +1

    बालेनलाई साथ दिन अब हामी जनता ठाउँठाउँबाट निष्कन जरुरी छ।

  • @baburamwagle3872
    @baburamwagle3872 Před 2 dny +2

    देश घात गर्ने लाई बजेट किन हाल्ने?कति सम्म घात गर्ने देश लाई ।

  • @rajendrasingh-ue9mm
    @rajendrasingh-ue9mm Před 2 dny +2

    स्याबास बालेन ठिक गर्यौ ।

  • @arjunparajuli8159
    @arjunparajuli8159 Před 2 dny

    अनावश्यक हिरो नबन बालेन शाहा जि पछिल्लो समयमा पतनको पक्षमा अगिबढ्दैं छन्।अशल नेता उपमेयर सुनिता डंङ्गोल देखिनु भयो।

  • @user-wz4cd3rx1s
    @user-wz4cd3rx1s Před 2 dny +3

    नेताको नाममा फुटेको पैसा पनि नराखौ। बरु शहिदको नाममा राखौ।

  • @user-tb3uo3jt3k
    @user-tb3uo3jt3k Před 2 dny +2

    हेरौ कस को जित हुन्छ सत्य या असत्य बैमान या इमानदार को

  • @rameshadhikari7825
    @rameshadhikari7825 Před 2 dny +4

    एमाले माओवादी कांग्रेस बिकास बिरोधी हुन्।यी 3पार्टी लुटेरा हुन्। पार्टीको बफादार झोले र भ्रष्टाचारी हुन्।

  • @punkajstha789
    @punkajstha789 Před dnem

    देश को लागि बलि दिने ठुलो कि पार्टी को लागि झोला बोक्ने नेता ठुलो ? धन्यवाद मेयर साब

  • @damodarsunar5977
    @damodarsunar5977 Před 2 dny +3

    जय बालेन ❤❤

  • @tekrajojha4900
    @tekrajojha4900 Před 2 dny

    वालेनले भनेको सहि हो । यि पार्टीका झोलेहरुको बुउ्धी नै छैन । खाली लिणेढीपी गर्दैँछन् । यि झोले दास मनोवृत्तीका नेपाली कांग्रेस र एमालेका जनप्रतिनिधीलाई धीक्कारछ । वालेन शाह जिन्दावाद । उच्छृङ्खल , निकृष्ट, व्यक्तिवादी सम्पुर्ण तत्व मुर्धावाद ।

  • @ombhadurghimire4021
    @ombhadurghimire4021 Před 2 dny

    भन्छन=सतिले सरापेकाे देश हाे-तेसैले हाम्रो देशमा राम्रो काम गर्ने ब्याक्ती लाई काम गर्न दिदैन तर काम राम्रो गर्नुहाेस बालेन जी साथमा जन्ता छन।

  • @balrambhattarai2130

    बालेन शाह माथी जाइ लाग्ने दलहरुलाई आउदो निर्वाचनमा भोट नदिऔं

  • @babargurung2630
    @babargurung2630 Před 2 dny +3

    You R. 100% right Balen

  • @biradhikari5466
    @biradhikari5466 Před 2 dny

    बालेन जि को प्रस्ताब १०० % ठिकछ। मित्रहरू बिकासमा अबरोध ननगर्न अनुरोध हजुर।

  • @amitgurung7450
    @amitgurung7450 Před 2 dny

    रास्वपा होस या अरु कुनै पार्टी कुनै पनी पार्टी मा लाग्न हुदैन यो मुला हरु आफ्नो स्वार्थ को लागी बालेन लाई प्रयोग गर्न लागेको भन्ने कुरा स्पष्ट छ र यो कुरा मेयर बालेन पनि बुझेको छन
    जय बालेन

  • @bhaktabdr230
    @bhaktabdr230 Před 2 dny

    बालेन ज्यू मलाई साथ चाहियो भनेर एक शब्दमा मात्रै बोली दिनुहोस हामी देशको कुनाकुना बाट राँके जुलुस बालेर सडकमा उत्रिने म र हाम्रो समूह त तयार छौं के तपाईं पनि तयार हुनुहुन्छ ?? जय वालेन् ✊

  • @user-ru5jp4et6z
    @user-ru5jp4et6z Před 2 dny +2

    100 percent right chan hamro mayor Balen Shah..Mayor Balen ko kura kaile galat hudai hunna..Good Balen❤Raju pariyar ko Sahi kura..Kunai party sanga milna hunna kinaki party ka jholae harule kaile chura ghopchan thaa hunna.. jai Balen

  • @govindaadhikari2357
    @govindaadhikari2357 Před 2 dny

    जिउँदो मेयर सफलताको कामना

  • @AnsunitharuAnsunitharu
    @AnsunitharuAnsunitharu Před 2 dny +3

    Good job मेयर साव

  • @dhrubachapagain5432
    @dhrubachapagain5432 Před 2 dny

    बालेन जिन्दाबाद । जिउदो सहिद को लागि गरौ ठिक छ तर झोले नेता हरु को नाममा केही गर्नु पर्दैन सो बालेन जिन्दाबाद ।

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy Před 2 dny

    बालेनकाे निर्णय सही छ। ती चार सहीतहरूकाे नाममा बजेट छुट्याउनु उपयुत्त हुन्छ।पाटीका नेताकाे नाममा सहीदभनेर बजेटदिन हुदैन।झाेलेहरूकाे पाेल्टामा बजेट हाल्न हुदैन ।

  • @oshobimal8919
    @oshobimal8919 Před 2 dny

    जे गर्छ नेपाल आमाको सच्चा छोरो, सारा नेपालीको आशाको केन्द्र बालेनले सहि गर्छ । बालेनपथ जिन्दावाद । जय बालेन ।

  • @krishnakarki5856
    @krishnakarki5856 Před 2 dny

    बालेन को कुरा ठिक छ। जय बालेन ।

  • @bishnulamichhane
    @bishnulamichhane Před 2 dny +3

    Good work, Balen.

  • @shinynackoz1331
    @shinynackoz1331 Před 2 dny

    वालेनको काम ठिक छ विपि ,मदन अादिको नाममा लिने अनि झोला भर्ने ,लुटाहाहरु ।

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 Před 2 dny

    बालेनजीकाे भनाइ उत्कृष्ट रहेभएकाे देखिन्छ ।।बालेन जिन्दावाद ।।ॐ।।