ओलीःरवि सके, अब पालो बालेनको, जग र जरा खोजेपछि बालेनले भने- ओलीलाई थुन्नुपर्छ ||

Sdílet
Vložit
  • čas přidán 12. 05. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , CZcams र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Komentáře • 892

  • @bikasyogi9411
    @bikasyogi9411 Před 26 dny +300

    बालेनको जग र जरा जनता हुन उखानले देश चल्दैन कामले देश चल्छ...

  • @user-wj7tw2ny5k
    @user-wj7tw2ny5k Před 26 dny +236

    बालेन को तुलनामा ओली त छट्टु स्याल को श्रेणीमा आउँछन

  • @hpnp9996
    @hpnp9996 Před 26 dny +126

    काठमाडौँको मात्र होइन पुरा देशकै प्रगतिको बाधक मध्येको एक हो यो ४ मिर्गौले गूखाने उखाने (र यिनका लम्पट झोलेहरु), यो मरेको दिन देशमा हर्सौल्लास हुनेछ छ |

  • @krishnathapa6938
    @krishnathapa6938 Před 26 dny +65

    अर्को पाली पनि बालेनलाई जिताइनछ

    • @Bayambu.K
      @Bayambu.K Před 26 dny

      no.

    • @civilengineer9487
      @civilengineer9487 Před 26 dny +1

      tero bau ko no muji oliko najayaj santan hos ra ta

    • @SudipTimalsina-sf8ee
      @SudipTimalsina-sf8ee Před 26 dny +1

      @@Bayambu.K tw jhole le vanerw hunxa

    • @Bayambu.K
      @Bayambu.K Před 26 dny

      @@civilengineer9487 tw muji hos jhole balen ko gu kha muji

    • @Bayambu.K
      @Bayambu.K Před 26 dny

      @@SudipTimalsina-sf8ee tw jhole le bhanera hunxa ta ?

  • @sachinkhadka7847
    @sachinkhadka7847 Před 26 dny +45

    श्री बालेन जि जिन्दावाद ❤ हामी श्री बालेन जि को साथ मा छौ । महा गफ ले देश चल्दैन ओलि

  • @Shortsclips14299
    @Shortsclips14299 Před 26 dny +31

    👉✅८४ मा प्रत्यक्ष निर्वाचन हुनुपर्छ ।।
    अनि हर्क बालेन लाई प्रधानमन्त्री र राष्ट्रपति बनाउनुपर्छ।।।✅✅✅

  • @rokayaanil1986
    @rokayaanil1986 Před 26 dny +36

    गफले देश चल्दैन बा बालेनकाे पछि जनता छन् झाेलेहरू हाेइन।

  • @pradeepkc1958
    @pradeepkc1958 Před 26 dny +54

    दुर्गा प्रसाईको हजुरबुबाको हत्यारालाई आजिवन जेल हाल्नुपर्छ!

  • @sanjurai7102
    @sanjurai7102 Před 26 dny +78

    बालेनपथ जिन्दावाद! ध्युचाेर अम्ले उखाने मुर्दावाद!!

  • @pushkarbabu9484
    @pushkarbabu9484 Před 26 dny +35

    यो सुकुम्बासिमा राजनिति गर्नेले देश बनाउछ सक्दे बालेन यसलाई

  • @user-wz4cd3rx1s
    @user-wz4cd3rx1s Před 26 dny +83

    गिरि बन्धु टि स्टेट काण्डमा खड्ग प्रसादलाई सिधै जेल हाल्नुपर्छ।

    • @user-xk7or3rd7x
      @user-xk7or3rd7x Před 26 dny

      खोइ त रबि गृह मन्त्री भए पछि के के न होला भ्र्ष्टा बलात्कारी तस्करी भु माफिया समात लान कि भन्ने आसा थ्यो त्यो नै हरायो

    • @saanidido7194
      @saanidido7194 Před 26 dny

      Tera bauko tagat xa paila reality Chek gar fokat vukera hunxa

    • @bishnubhattarai7825
      @bishnubhattarai7825 Před 26 dny

      हाल्न हुन्न , उनि जत्तिको नेता नै छैनन् नेपाल मा ।

    • @humbahadurmalla5903
      @humbahadurmalla5903 Před 25 dny +1

      उखान तुक्का गरेर काम छैन काम गरेर देखौउन पर्यो उखाने बा

    • @Thapasushil676
      @Thapasushil676 Před 24 dny +1

      @bishnubhattarai7825 हो सर उखान टुक्का गर्ने त चाहियो नि देशमा

  • @user-vn9sr5et7g
    @user-vn9sr5et7g Před 26 dny +34

    La la balen भाई तबेला तबेलाले हान्नुपर्छ ओली लाई बजाउनु पर्छ

  • @krishnakharel2177
    @krishnakharel2177 Před 26 dny +35

    जय बालेन❤❤❤❤❤❤❤

  • @user-ko9kf5ck8y
    @user-ko9kf5ck8y Před 26 dny +46

    बालेन शाहा जिन्दावाद ❤❤

  • @tufanthapa8473
    @tufanthapa8473 Před 26 dny +23

    सबै चोर हरुलाइ थुन्नु पर्छ

  • @prakashgurung7214
    @prakashgurung7214 Před 26 dny +24

    अबकाे 10 बर्ष भित्र पुराना तथा नयाँ पार्टीहरु बिलाएर जानेछ ।

  • @jaiprasadbhatta8980
    @jaiprasadbhatta8980 Před 26 dny +10

    बालेन जिन्दावाद

  • @jaganathguragain4107
    @jaganathguragain4107 Před 26 dny +13

    ओलीले ३३ वर्षमा कुन काम के गरेको छ र कतिलाई रोजगारी दिएको छ मुखले बोलेर हुन्छ जनताले के पाए कम्युनिस्ट कांग्रेस देशद्रोही हुन्। जय राष्ट्रवाद।

  • @S.K_King-official
    @S.K_King-official Před 26 dny +31

    यस्तै उखानेले बिगारेको हो त देशको राजनीतिलाई ।

  • @baikunthagc3637
    @baikunthagc3637 Před 26 dny +14

    जरा र हांगा नभयको बृक्ष संग ओली यति साह्रो थरिकम्म ?

  • @hiteshjaishi9413
    @hiteshjaishi9413 Před 26 dny +48

    यो खाते ओलि सकियो अब 😡 jaya balen❤

  • @dsrp4076
    @dsrp4076 Před 26 dny +5

    मैले धेरै पटक कमेन्टमा उल्लेख गरिसके को छु जब सम्म यो देशमा भ्रष्टचारी,गद्दारी चोर नेताहरुले सत्ता सासन चलाउछ तब सम्म यो देशका जनताहरुले न्याय अमन चयन सास्ती पाउदैन जुन दिन यी भ्रष्टहरुको राजनिति बाट अन्त्य हुन्छ अनि मात्र मेयर बालेन शाह जस्ता महान देश प्रेमी हातमा सासन सत्ता परेपछि मात्र यो हाम्रो नेपाल आमाको मुहार फेरिन्छ जय होस मेयर बालेन सर को ❤❤❤❤🎉🎉🎉🎉

  • @ramkrishnathapa4907
    @ramkrishnathapa4907 Před 26 dny +7

    काम राम्राे गरेका छन् हजुर बालेनले !

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 Před 26 dny +9

    जनता अल्मलिने खालका छैनन जनतालाई अबपनि कसैको ललिपमा अल्मलिने नसोचौँ,जनताले जाँने,बालेनलाइ छाँने।

  • @gopalgurung4227
    @gopalgurung4227 Před 26 dny +25

    जय स्वतन्त्र ,जय बालेन।

  • @punraja
    @punraja Před 26 dny +18

    भ्रष्टाचारी को जग भयेको KP Oli हो!!! यो K P फताहा हो !!

  • @purushottamghimiretinpatan9711

    बालेन साह जिन्दाबाद।

  • @dhurbapaudel-es7fv
    @dhurbapaudel-es7fv Před 26 dny +7

    बालेको जरा खोज्ने तेहि जरामा बेरिने हो उम्किन गाह्रो छ बाउ मात्र होइन दाजै हरु ले नि होस पुर्याए हुन्छ!

  • @ishworbhattarai1223
    @ishworbhattarai1223 Před 26 dny +4

    अब जरा भएकाहरु लाई जरा काटेर आगोमा जलाउनु पर्छ अनि मात्रै देशको बिकास हुन्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @manojbkbhabuk
    @manojbkbhabuk Před 26 dny +15

    Jaya Balen ❤

  • @kathmandu6455
    @kathmandu6455 Před 26 dny +55

    जब बालेन को कोहि पछि लाग्छ नि उसको राजनीति धरापमा पर्छ ओलिको ओरालो यात्रा शुरुआत भएको छ

  • @kamaladhikari820
    @kamaladhikari820 Před 26 dny +11

    Jay Balen sarkar 😍😍

  • @user-wo3fs8yw3s
    @user-wo3fs8yw3s Před 21 dnem +2

    अब येसो हेर्दा र बुज्दै जादा जग र जरा नभयको त उखाने बाजेआफै जस्तो भान हुन थालेको छ जनता लाई ।

  • @prakashshrestha304
    @prakashshrestha304 Před 26 dny +4

    संविधान संशोधन गरेर जनता द्वारा कार्यकारी प्रधानमन्त्री निर्वाचित हुनुपर्द्छ।

  • @user-ez9gm2mo8g
    @user-ez9gm2mo8g Před 3 dny

    सहि कुरा मेयर बालेन सर जि को जय मेयर बालेन 🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵

  • @user-xx2me5wb4r
    @user-xx2me5wb4r Před 26 dny +2

    शेरे केपी माकुने प्रचन्ड लाई काठमाडौंका नेवार समुदायल सबै जना मिलेर लठ्ठी समाएर लखेट्नु पर्छ

  • @hawaakura9420
    @hawaakura9420 Před 26 dny +2

    हामी नेपालीहरू लाइ KP ओली नै ठीक छ
    हामीलाई काम हैन गफ गर्ने नेता चाहिएको हो,
    जय KP
    जय शेरबहादुर
    जय प्रचण्ड

  • @TirthabKathayat
    @TirthabKathayat Před 26 dny +5

    बालेन संग चुनाव लडेर देखाउने हिक्मत छ केपि बा को बालेन जस्तो नेता नेपाल मा जन्मिने छैनन केपि बाका भक्त पुर्ब मेयर केसब स्थापित र बिध्या सुन्दर साक्य ले के गरे का थिय एउटा काम देखाउ त ओलि बुडा

  • @sushmadahal9388
    @sushmadahal9388 Před 14 dny +1

    यत्रो समय दिदा केही गर्न सकेनै 😠
    अब केही गर्दै गरेको बालेन लाई नरोक❤️😘

  • @reshamb.c4356
    @reshamb.c4356 Před 25 dny +1

    बालेन जस्ता छोरा नेपाल आमाले जन्माएकी रहिछन्।जय होस् नेपाल आमा।बालेनलाई सही बाटोबाट हिँड्ने ज्ञान विज्ञान प्रविधि दिएर पठाएकी छौ। बाटोको लिक नछोडुन्।

  • @user-df7se8ry7o
    @user-df7se8ry7o Před 26 dny +5

    यो बोल्छ मुला ! काम गरेर देखा !बालेन जय

  • @ramkrishnashrestha12345

    हामी श्री बालेन जि काे साथ मा छाै 🙏🙏❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @minakc7896
    @minakc7896 Před 26 dny +6

    लफगा ओली

  • @veesalgurung2473
    @veesalgurung2473 Před 26 dny +3

    गोबरे जनताहरु हुने बेला सम्म
    KP,सेरे, प्रचण्ड,गगने , माधब जस्ता भष्ट्रचारि नेताहरु नै हो सरकार बनाउने😢

  • @bhudhagameing2513
    @bhudhagameing2513 Před 26 dny +5

    Rip kp oli king off balen shaha

  • @binodthapamagar5588
    @binodthapamagar5588 Před 26 dny +6

    बरु टुक्का, उखान, चुट्कीला, र जोक किताव लेखेको भए कवि भनेरpositive हिसावले संसारले त चिनथ्यो👎

  • @SumitraBista-sz3fr
    @SumitraBista-sz3fr Před dnem

    जग र जरा बिनानै देखाईदियो।❤जय बालेन।

  • @betbahadurranamagar6334

    अोली र प्रचण्ड दुवैलाई बालेन ज्यु

  • @dharmendrakewat4756
    @dharmendrakewat4756 Před 26 dny +10

    भेडा च्याङ्ग्रा बिक्री गर्दै गफमा रमाउँदै दर्शक महा भेडा 🐑🐑🐑🐑🐑🐑 बन्दै गएको छन्।

  • @rajkumardahalnicesong5088

    गुउट जैये गेग्रटर नेपाल जैऐ बालेन दाई

  • @sandhyakc2476
    @sandhyakc2476 Před 26 dny +5

    Keep it up Balen sir ❤❤

  • @kirankoirala8384
    @kirankoirala8384 Před 26 dny +4

    Jay बेलुन❤❤

  • @dependralamichhane4727
    @dependralamichhane4727 Před 26 dny +1

    देश बिगार्ने अरु हैन एमाले काङ्ग्रेस र माओवादी का नेताहरु नै हुन।

  • @KrishnaRajJoshi-gr3qp
    @KrishnaRajJoshi-gr3qp Před 26 dny +8

    jaya balen

  • @sujanpokhrel3870
    @sujanpokhrel3870 Před 26 dny +3

    Jai balen.. he is only one person whom i truely believe😍

  • @ubpking
    @ubpking Před 26 dny +1

    ईच्छा यहि छ चाढो आओस बालेन राज !!

  • @binodthapamagar5588
    @binodthapamagar5588 Před 26 dny +2

    विष खाएको हेर्दा मान्छे जस्तो जती चिच्यायता पनि केही फरक पर्दैन .

  • @shreeramthapa6885
    @shreeramthapa6885 Před 26 dny +5

    Good luck. Balen .

  • @binodShahi-ws3zk
    @binodShahi-ws3zk Před 26 dny +7

    Jay balen❤🎉

  • @betbahadurranamagar6334

    अोली र प्रचण्डलाई बालेन र रबिले हटाउनुपर्छ

  • @uttamdhakal1938
    @uttamdhakal1938 Před 26 dny +2

    काठमाडौ भनेको अती नै अशिक्षित जनता बस्ने थलो रैछ हो , त्यहि भएर नयाँ नयाँ ब्यक्तिलाई चुनाव जिताएछन |

  • @user-mq4bw9me2r
    @user-mq4bw9me2r Před 13 dny +1

    यो खलनायक हरु नमरे सम्म कहिले देश बन्दैन महोदय 😢🛫🇳🇵

  • @nirmalaadhikari9374
    @nirmalaadhikari9374 Před 26 dny +5

    Jaya balen

  • @SarojPaudel-rj1yy
    @SarojPaudel-rj1yy Před 26 dny +5

    Balan is king

  • @bholarai6304
    @bholarai6304 Před 26 dny +2

    अब पनि नेपाली जनता यस्तै नेताहरुको पछि पछि लाग्ने हो भने भोलि नेपाल भन्ने देश कहाँ थियो भनेर खोज्नु पर्ने दिन आउँछ।बिदेश मा बस्ने नेपालीहरुलाई सोध्नु घर कहाँ कुन देशको मानिस हौ भनेर कसैले सोधपुछ गर्यो भने सबैको उत्तर म नेपाली हु म नेपाल बाट आएको हु भन्छ तर नेपाल मै बस्ने नेपालीहरुलाई तिमी को हौ भन्दा म काङ्ग्रेस , म एमाले , म माओवादी ,म रास्पा इत्यादि भन्छन् 😥देश रहयो भने त राजनीति गर्ने हो देश नै नरहे कस्को लागि राजनीति कस्को लागि राजनीति ????

  • @umeshkarki5654
    @umeshkarki5654 Před 2 dny

    दे 3:13 शको राजा हुन बालेन ,नव युगको जग हुन बालेन,अासा हुन ,भरोसा हुन ,अाट हुन ,साहस हुन बालेन तिमिहरुको बाको पनि बा हुन बालेन ,जय बालेन ,जय देश जय जनता

  • @SabinDahal-oi2tk
    @SabinDahal-oi2tk Před 26 dny +6

    Jay balen

  • @BhaktalalShrestha
    @BhaktalalShrestha Před 26 dny +3

    Oli KO boli band garnu parxa balen sir jay Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @padamkandangwa4126
    @padamkandangwa4126 Před 26 dny +3

    Mayor Sab ,Go ahead !!!!

  • @bishnurayamajhi5448
    @bishnurayamajhi5448 Před 26 dny +1

    ओलि जि जग र जरा भयकाले के गर्यो जनताले देखि सके ।नचिने को कहाको मान्छे भनि कसलाई जनमतको अनादर गर्न ओलिलाइ छुट छ र ।

    • @krishkhadka9794
      @krishkhadka9794 Před 25 dny

      ओली प्रचण्ड सेरे झाले माकुने जस्ता देश द्रोशी कपुत हरु लाइ जी शब्द अगाडि मु थपिने हो भने शब्द चयन ले न्याय पहुने थियो।

  • @dawarenchin7535
    @dawarenchin7535 Před 5 dny

    के पी को कुरा सुन्दा निराश भइसके जनता हरु के पी को कुरा सुन्ने हरु साइड लाग अब बलेन को पालो हो गर्न दे के के गर्छ हामी साथ मा छौ

  • @damodarsunar5977
    @damodarsunar5977 Před 26 dny +3

    जय बालेन ❤❤

  • @CrownMetaphorrupak
    @CrownMetaphorrupak Před 16 dny

    उहाँ महान् व्यक्ति हुनुहुन्छ तर राजतन्त्र फर्काउने राजाको हतियार हो

  • @minbahaudrranabhat.9829

    बालेन ❤को अगाडी ओलि केही हैनन जनता को अगाडी

  • @dawasherpa4314
    @dawasherpa4314 Před 26 dny +3

    Rip oli

  • @user-bc4hm7ku2w
    @user-bc4hm7ku2w Před 26 dny

    वालेन भनेको देशकै हिरो हो केपि ओलि भनेको भ्रष्टचारिका अगुवा नेता हो

  • @Katwalaartic_official1985

    अब फ्रान्स जान्छन बालेन , उनको सान कत्रो छ हेर चोर न्द्ता हो

  • @meenasth2769
    @meenasth2769 Před 25 dny +1

    Jay balen sir❤❤❤

  • @ganeshrajadhikari9417
    @ganeshrajadhikari9417 Před 22 dny

    बालेन्🔥🔊📢👏

  • @DipendraRokaya-it3lg
    @DipendraRokaya-it3lg Před 26 dny +2

    Good luck balen sir ❤

  • @gopalsubedi195
    @gopalsubedi195 Před 21 dnem

    सहि लाग्यो विश्लेषण

  • @arbinkumaryadab5065
    @arbinkumaryadab5065 Před 23 dny

    बालेन बधाई छ

  • @mkamrita5397
    @mkamrita5397 Před 26 dny

    महाभ्रष्टाचारी गफाडि उखाने संग बालेन तुलना गर्नु मिल्दैन।

  • @radhesworshrestha4509
    @radhesworshrestha4509 Před 21 dnem

    मलाइ यस्तो लाग्छ बालेन सकिनु भन्दा पहिला ओलि सकिन्छ। बास अन्तै भै सक्छ ।

  • @deepaksingh-cr8nc
    @deepaksingh-cr8nc Před dnem

    ओली भने कोे नेपाल कोे लागि क्यन्सर हो एस लाई तह लगाउनु जरुरी छ

  • @DinmaniYogu-cf5db
    @DinmaniYogu-cf5db Před 5 dny

    जनता अलमलमा ! नेताहरु २४ सै घण्टा झलमलमा !

  • @systemofdown3750
    @systemofdown3750 Před 26 dny

    एकदिन बालेनमय देश हुन्छ्। जय बालेन |

  • @user-hi6eq5ug2u
    @user-hi6eq5ug2u Před 23 dny

    राम्रो काम गर्नेलाई नरोकाै बा ।

  • @gsneshbogati
    @gsneshbogati Před 26 dny

    बालेन भनेकाे हिराे हाे।।।

  • @arjunrm384
    @arjunrm384 Před 2 dny

    Balen sir gindabad.❤❤❤

  • @deepagurung4087
    @deepagurung4087 Před 26 dny +4

    Ho ne palo aba kp jhel balen rael ma ho jay balan

  • @DipakTmg-iq6qw
    @DipakTmg-iq6qw Před 26 dny +1

    Balen jindabad❤❤❤❤

  • @RitaKC-lh5vc
    @RitaKC-lh5vc Před 24 dny +1

    Jaye balen ❤❤❤🎉🎉

  • @user-fr5qz4gj5j
    @user-fr5qz4gj5j Před 26 dny +5

    Ke garne ta oli ji ,manchhe katera 14 barsa jail basna balen le sakenan.

  • @user-by2hk6ic4f
    @user-by2hk6ic4f Před 24 dny

    अब ओलि लाई सक्नु पर्छ बालेन सर ।।

  • @bdrshrestha7831
    @bdrshrestha7831 Před 4 dny

    यमराजले कस्ता कस्ता मान्छे खोजेर लाने रैछन चिठी लेखर पठाउनु पर्छ क्यारे।

  • @lalbahaduryakkha1888
    @lalbahaduryakkha1888 Před 21 dnem

    यो बा लाई राजनिती हैन कमेडी गर्न सुहाउछ अनि कमेडीको लागि मात्र लायक छ/

  • @keshabkuikel4857
    @keshabkuikel4857 Před 26 dny

    तिमीहरू जस्ता राष्ट्रिय फटाहा हरुले मात्रै जित्नु पर्ने ?।

  • @WangdrupTmg
    @WangdrupTmg Před 8 dny

    Jaya balen sire jaya Nepal

  • @somnathchapagain8969
    @somnathchapagain8969 Před 26 dny

    अलमल होइन बा, अब तिमीहरूको चौरासी बालेनले नै गर्छन्।