लाइसेन्सको ट्रायल : पास भएकालाई गरीयो यसरी फेल | कर्मचारीबाट सेवाग्राहीलाई धम्की | यातायात लफडा

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • Exclusive News
    Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke Ep 183
    Contact : 9856011452
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

Komentáře • 2,3K

  • @Anticorr318
    @Anticorr318 Před 2 lety +218

    सिसि टिभीले यसको व्यहोरा चरित्र स्पष्ट देखाएको छ, ट्रायल दिने कतिले १००% पास भएको देखिएको छ ! यसले १००% झुट बोलिंदै छ !यदि यो कर्मचारी रहेमा यो प्रक्रिया दोहोरी रहन्छ त्यस कारण त्यो कर्मचारीलाई जागिर बाटै बर्खास्त गरिनु पर्छ !

    • @minnarayanshrestha4111
      @minnarayanshrestha4111 Před 2 lety

      Suspend till age death

    • @bhojnathpoudel5667
      @bhojnathpoudel5667 Před 2 lety

      Yo karmachari la dalal ko kam garcha paisa ma bikako xa rip sala chor

    • @shekhariff7970
      @shekhariff7970 Před 2 lety +2

      Tyo Chor karmcharilai Vara hanupar6

    • @aafankoxorrow1449
      @aafankoxorrow1449 Před 2 lety +1

      Yesta Lai chutnu porX turuntw carbaie hoss

    • @NNFT52
      @NNFT52 Před 2 lety

      J bhae pani kei nw kei karbahi garda huncha but jaagirnai jaada chai wusko family lai ni asar parnusakcha so alik hamley ni esto kura bujnu jaruri cha.

  • @chandralamsal9225
    @chandralamsal9225 Před 2 lety +448

    इतिहासमै पहिलो पटक गर्ब गर्न लायक यातायात कार्यलय हाकिम देख्दा खुशी लायो येस्तै सेवाग्राही को पक्ष मा काम गर्नु होला

    • @lekhnathsubedi7506
      @lekhnathsubedi7506 Před 2 lety +6

      कार्यालय प्रमुुखकाे राम्रो कामकाे सुरूवात दिपककाे भिड नियन्त्रणका लागि अन्जानमा आक्क्राेस हाे उसलाइ भिड नियन्त्रणकाे अधिकार हाेला तर फेल र पास गर्ने अधिकार छैन,

    • @manjuthapamagar8941
      @manjuthapamagar8941 Před 2 lety +3

      Ek dam thik vannu vo..khusiko aasu pani jharyo

    • @KRIZAN-POON
      @KRIZAN-POON Před 2 lety

      महान हाकिम साब रहेछन मान्नै पर्छ

    • @manbahadur6302
      @manbahadur6302 Před 2 lety

      Yo mula lai karbai hunai parxa? Hiapil ji

    • @MamtaBhat-rm5zj
      @MamtaBhat-rm5zj Před měsícem

      😊😊😊😊

  • @bhupendramagar7195
    @bhupendramagar7195 Před 2 lety +64

    यस्ता घुस्याहा कर्मचारी चाहिएको छैन।जागीर बाट निलम्बित गर्नुपर्छ।नेपालमा पढेलेखेका साथीहरू जागिर नपाएर खाडी जादै हुनुहुन्छ तुरुन्त उनीहरुलाई जागिर दिनुपर्छ।

    • @lokthapa1085
      @lokthapa1085 Před 2 lety

      Ho asta kukur haru lai sajaya pauna parx apil sir

  • @bishnugurung2362
    @bishnugurung2362 Před 2 lety +47

    गुरुङ दाजु लाई धन्यवाद न्याय को लागि निडर भयेर बोल्नु भयेको मा।अन्याय मा कोहि पर्नु हुदैन।साथै धन्यवाद अपिल सर र हाकिम साप लाई।

    • @tiktokqueen4515
      @tiktokqueen4515 Před 2 lety +2

      Ah yestai.ho Nepal maa.Hepna paaye bolna nasakne lai majaale hepxan astinai ma maathi yestai yestai vako thiyo maile pani yei patrakaar daju ko maa help maagna jaaau parney thyo dhilo vayo

  • @sangyogbantawarai71
    @sangyogbantawarai71 Před 2 lety +9

    यति धेरै राम्रो पनि हाकिम रैछ Good Job हाकिम Sir🙏🙏🙏

  • @Nsp933
    @Nsp933 Před 2 lety +336

    अपिल सरकाे १ हप्ता कुराई पछि अाहे असाध्यै राम्रो लाग्छ तपाईंको कार्यक्रम तपाईंको काम लाई सलुट सम्मान छ🙏🙏

    • @ramsunar2151
      @ramsunar2151 Před 2 lety +3

      Yastolai karbahi garnu parxa

    • @girijashrestha4341
      @girijashrestha4341 Před 2 lety +2

      @@ramsunar2151 ,

    • @diliplama4502
      @diliplama4502 Před 2 lety

      ​@@ramsunar2151 1à😢🎉😊

    • @user-xi2yp7tb4b
      @user-xi2yp7tb4b Před 2 lety

      यो कर्मचारी कुन धर्म मान्छ भनेर किन नसोधेको अलपत्रकार ज्यु?

    • @ramamaskey7831
      @ramamaskey7831 Před 2 lety

      Yesta karmacharilai karbahi garnu parxa

  • @Bharatsunar6
    @Bharatsunar6 Před 2 lety +168

    apil sir तपाई ले गर्नु भएको काम आत्मै बाट धेरै धेरै धन्यवाद छ।

    • @merosathivai8334
      @merosathivai8334 Před 2 lety

      यो मुझी आमा चिक्ने भालुको सन्तान लाई बहिरा मत्रै भेताउला नि राम धुलाई हाने हो

    • @lokbhdurlokbhdur34
      @lokbhdurlokbhdur34 Před 2 lety

      बाहुन बाद काे काम हो सर नेपाल मा बाहुन ले देश पनि खायो सबै बाहुन को हात छ

  • @harirambasnet4623
    @harirambasnet4623 Před 2 lety +76

    अनुहार हेर्दा नै चोर जस्तो छ त्यो यातायात कर्मचारी ! अनावश्यक जनतालाई दुख दिने नियत ! अलि झनै कडा रूपमा प्रस्तुत हुनुपर्यो अपिल सर !

    • @sitalchautari6810
      @sitalchautari6810 Před 2 lety +2

      हो सर साँच्चै चोर जस्तो नै रहेछ नि चोर नै हो त्यो किनकी जनताले तिरेको करवाट तलव सुविधा लिएको कर्मचारीले जनतालाई अनावश्यक दुःख,दुरव्यवहार त गर्नु भएन नि उत्त कमचारी लाई कडा भन्दा कडा कार्वाही भएको समाचार यसै मिडिया मार्फत् देख्न पाउ यस कुराको अपिल सरले फलो अप गर्नुपर्‍यो

    • @stflovlog3185
      @stflovlog3185 Před 2 lety

      That's right 👍

  • @magarni86
    @magarni86 Před 2 lety +7

    यो भिडियो हेरेपछी एकदम खुसी लाग्यो।हामी पनि कत्ती पटक गएका छौँ र हामिले देखेको सुनेको आफ्न मान्छेहरुलाई ट्रायल फेल भएपनी पास गराउने गरिएको देखिएका छौँ ।दिपक सर मात्रै होइन त्यहाँ धेरै छन यस्ता कर्मचारी हरु।गेटपाले देखि भित्री कर्मचारी हरुमा पनि कमि कमजोरी देखेको छु।नबुझेको कुरा हरु सोधपुछ गर्दा पनि झर्किएर बोल्ने यस्ता बोलिले पनि कत्ती जनता हरुले दुख खप्न परेको छ।

  • @gopalthapamagar1009
    @gopalthapamagar1009 Před 2 lety +4

    राम्रो कुरा को उजागर गर्ने मिडिया अपिल सरलाइ धन्यवाद प्रगति को कामना गर्दछु

  • @nepalnewspanchtharchannel3281

    जेहोस प्रमुख चाँही एकदम सचा ईमान्दार रैछ अब एस्तै प्रमुख सबै जिल्लामा हुन्नु जरुरी छ🙏🙏🙏🙏🙏

  • @bijayalamichhane7061
    @bijayalamichhane7061 Před 2 lety +243

    यो समस्या धेरै चोटी आएको थियो बल्ल आज पर्दाफास हुने भयो।

    • @jonathanjonathan9491
      @jonathanjonathan9491 Před 2 lety +13

      teti bela budi ko guniyo bhitra lukera basni ahile video comment.maa. bhutro khana ma thiye vaneko

    • @parshuramrai8994
      @parshuramrai8994 Před 2 lety +8

      अगाडि बोल्न नसक्ने अनि पछाडी भिडियोमा मात्रै बोल्ने नामर्द हो

    • @suvamkc6906
      @suvamkc6906 Před 2 lety

      @@jonathanjonathan9491 #top1

    • @rikeshlama1633
      @rikeshlama1633 Před 2 lety +2

      ​@@jonathanjonathan9491 budiko guniyo hoinw penti Vitra lukya hola jAtHa😂😂😂

    • @binnambantawarai7574
      @binnambantawarai7574 Před 2 lety

      Ho sabaile vannu parxa sir

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 Před 2 lety +61

    यातायात प्रमुख ज्यु चाहिँ ठीक रैछ यस्तै हुनुपर्छ गुनासो आइसके पछी तुरुन्तै एक्शन मा आएर के भएको छानबिन गरेर पीडित लाई तुरुन्तै न्याय दिने धन्यवाद प्रेमी सुवेदी सर🙏

    • @purnashahi6235
      @purnashahi6235 Před 2 lety +1

      आफ्नो मातहातको कर्मचारिलाई कार्बाही पनि गरेमा झन राम्रो हुनेथियो

    • @eddisionrai4048
      @eddisionrai4048 Před 2 lety

      Kina chahi phel nabhako ni phel ki phel bhaneu trafic le tehi honi teu chor le bhaneko ho

  • @ganeshbasnet8293
    @ganeshbasnet8293 Před 2 lety +8

    निडर कुशल पत्रकार अपिल त्रिपाठी ज्यू लाई सलाम

  • @cahndiprasadsubedi
    @cahndiprasadsubedi Před 2 lety +6

    सत्य, निष्ठा र सेवामा समर्पित कार्यालय प्रमुखबाट अन्य कर्मचारी र प्रमुखले पनि सेवा प्रवाहको तरिका सिकून । heartily salut

  • @bharatdahal7239
    @bharatdahal7239 Před 2 lety +19

    वहाँ को काम फत्ते भैसकेको थियोे वहाँ चुपचाप गएको भएनी हुन्थ्यो तर वहाँ चुप बस्न सक्नुभएन कारण यो कुरा को सिकार अन्य ब्यक्ती नपरुन सलाम गुरुङ जि लाई

  • @dailoonlinetv6136
    @dailoonlinetv6136 Před 2 lety +46

    नाम जस्तै काम गर्नु हुने, कार्यलय प्रमुख प्रेम सुबेदी ज्यू, मा सल्युट हजुर जस्तै अन्य प्रेम सुबेदी को खाँचो छ यो देश मा, सच्चा नेपाली आमाको सुपुत्र मा फेरि पनि नमन🙏🙏🙏🙏🙏🙏🙏

  • @Tukraj_Magar
    @Tukraj_Magar Před 2 lety +330

    एक कुशल अनि निष्पक्ष पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर 🙏🇳🇵💓💓💓

  • @rajanmagar8011
    @rajanmagar8011 Před 2 lety +4

    यसको सम्पत्ति छानबिन होस र तुरुन्तै करबाही गरि जागिर खोसियोस

  • @bishnumaya1051
    @bishnumaya1051 Před 2 lety +4

    यदि फर्केर हाकिम संग गुनासो राख्न नसक्ने बोल्न नसक्ने सोझा ब्यक्तिहरु भएको भए त फेल नै गराउने रहेछन त सबैको आँखा खोली दिनु भएको मा पत्रकार भाइलाई धेरै धेरै धन्यवाद 👏

  • @bishalgorkhali7734
    @bishalgorkhali7734 Před 2 lety +122

    हो यसरी नै बन्द आवज सबैले उठाउनु पर्छ,कति सम्म चुप लागेर बस्ने हाे हामी नेपालीहरु 😡😡😡

  • @rajunp7442
    @rajunp7442 Před 2 lety +54

    यस्ता कर्मचारी छन् न बोली गतिलो छ भष्टेहरुलाइ जागिर दिन्छ अनि यत्रो हुन्छ त

    • @gopalruchal9380
      @gopalruchal9380 Před 2 lety +1

      Prem subedi sir jasto maile aaj sammmm dekheko xainnn

    • @shekhariff7970
      @shekhariff7970 Před 2 lety +1

      Yaga ha6 khatya yaslai nelambit gardinu par6 guskhori

  • @bijaygurung9697
    @bijaygurung9697 Před 2 lety +20

    अपिल सरको तिर जस्तो प्रश्नले गलत काम गर्नेको पसिना पसिना हुन्छ । सलाम छ 🙏 तपाईंलाई । अनि सुवेदी सर पनि सेवाग्राहीलाई न्याय दिलाउनु भएकोमा नमस्कार । नराम्रो कर्मचारीलाई चाहिँ निस्कासन गर्न जरुरी छ ।

  • @teaTimeMusicGroup2013
    @teaTimeMusicGroup2013 Před 2 lety +9

    अपिल सर लाई सलुट यस्तै यस्तै दुखी पीडित हरुको पक्षमा जहिले अगाडि बढ्नु होला न्याय दिने काम गर्नु होला बधाई छ।

  • @amity6249
    @amity6249 Před 2 lety +3

    म पनि यातायात कार्यालयले जादा मैले पनि इनै कर्मचारी को घमण्ड लाई याद गरेको थिए, कुन दिन नराम्रो सङ जाकिन्छ सोचेको थिए , आज जाकिनुभएछ।
    सरकारि नोकर भएपछि सेवाग्राहीलाई राम्रोसँग सेवा दिनु कर्तव्य थियो जुन यहाँ भएन,
    कर्मचारीलाई यातायात विभाग कार्यलय को नियम अनुसार कार्यवाही होस्।

  • @tilakbardewa1305
    @tilakbardewa1305 Před 2 lety +60

    अपिल सर जस्तो 76 जिल्ला मै हुनु पर्छ अनि घुस खाने सरकारि कर्मचारी लगायत दादा गिरि गर्नेको तेल निस्किन्थ्यो😎।
    अपिल सरलाई सलाम छ्🙏

  • @baniyanarayan156
    @baniyanarayan156 Před 2 lety +112

    अपिल भाइ पाेखरा क्षेत्रकाे अन्यायको बिरुद्ध काे ज्वालामुखी हुन, अपिल भर्ष्टचारी र दलालकाे लागि महाकाल हाे।सधैंभरि कार्यसफलताकाे शुभकामना अपिल भाइ।

  • @ganeshdevkota4675
    @ganeshdevkota4675 Před 2 lety +10

    पत्रकार अपिल लाई सम्मान छ यस्तै यातायात कार्यलय पोखरा का प्रमुख प्रेम सुवेदी ले देखायको सेवाग्राही प्रतिको गुनासो को सम्बोधन अत्यन्तै सर्हानिय छ .. यस्तै कार्यलय प्रमुख को आजको आबस्यकता हो यस्तै भुमिका सबै कार्यलय का प्रमुखहरुले निभाउन जरुरी छ प्रेम सन्जेल जस्तै भुमिका निभाउने शक्ति मिलोस

  • @himpunmgr4075
    @himpunmgr4075 Před 2 lety +3

    यो गध्दार भरषट कर्मचारी लाई कुनै पनि हालतमा छोड्नु हुँदैन साथ मा त्यो टेस्ट लिन बसेको प्रहरी लाई पनि कारवाही हुनुपर्छ

  • @tejkc1054
    @tejkc1054 Před 2 lety +4

    अनुहारै चाेर र भरस्ट जस्ताे र छ बाेरु कार्यालय पर्मुख चाहिँ सबै भन्दा राम्रो हुनुहुदाेरछ वहालाइ सलाेट छ यस्सताे हाकिम पाउन साहेद कमेै पाइन्छ

  • @gulsonop
    @gulsonop Před 2 lety +19

    यातायात सबैभन्दा ठूलो ठगी गर्ने धन्दा हो

  • @pratiztamang9315
    @pratiztamang9315 Před 2 lety +15

    यो कार्यालयको प्रमुख सरबाट अरू कार्यालयका प्रमुखहरूले पनि कसरी काम गर्नु पर्छ भन्ने कुरा सिक्नु पर्छ । धन्यबाद छ सर हजुरलाई..🙏

  • @deepakrai4857
    @deepakrai4857 Před 2 lety +59

    अपिल सर तपाइको कामलाई salute गर्दछु।हरेक कामले मन छुन्छ ।यस्तै कर्मचारी को कारण सेवाग्राही जनताले दुख पाउदछ। दुख दिदछ देशमा यस्तै कर्मचारीले गर्दा समाज जनता र देश केहि सम्म पछि परेको छ ।

  • @ghanlimbu9063
    @ghanlimbu9063 Před 2 lety +11

    In charge Subadi is an example for every civil servants.
    Never seen one before in my life such prompt action taker.
    Last not least congratulations to Mr and Mrs Gurung for bringing out this crime out to open public field.

  • @kamalkafle3359
    @kamalkafle3359 Před 2 lety +2

    कार्यालय प्रमुख प्रेम सुवेदी ज्यु लाई धेरै धेरै धन्यवाद ।।तपाई जस्तो ओन द स्पोर्ट्स investigation गर्ने कर्मचारी प्रती सम्मान छ।proud of you.

  • @jagangurung8901
    @jagangurung8901 Před 2 lety +59

    Mr Prem Subedi deserves big Kudos👏👏👏, thanks Apil and team for highlighting this issues, thank you

  • @Sandy-qz9rc
    @Sandy-qz9rc Před 2 lety +11

    हाे याे अपराध नै हाे यस्ता कर्मचारीलाई कार्यलयबाट निस्कासन गर्नु पर्छ ।।

  • @kamalojhaojha3425
    @kamalojhaojha3425 Před 2 lety +27

    चोर हरु लाई कार्बाइको दायरामा लौनु परछ अपील सर

  • @mithilapradhan4866
    @mithilapradhan4866 Před měsícem

    अति राम्रो काम गर्नु भएकोमा धन्यवाद अपिल त्रिपाठी 🙏🌹

  • @tmgbdr68
    @tmgbdr68 Před 2 lety +1

    अपिल सर लाई हामी सबै नेपाली सम्पूर्ण देश भरको नागरिक हरु तरफ धेरै धेरै धन्यवाद आगामी भबिस्य जिवान भर शुभ कार्य रहिरहोस भन्ने शुभकामना ।

  • @ramkumarstha9594
    @ramkumarstha9594 Před 2 lety +27

    यो देश सम्मुन्नत बन्न कर्मचारीहरुलाई ठगान लगाउनु पर्छ।

  • @shawanmanandhar8126
    @shawanmanandhar8126 Před 2 lety +55

    त्यो फैल भयो भनेर निकाल्ने प्रहरीलाई पनि कारबाही गर्नु पर्यो । बिना गल्ती सेवाघ्रहीलाइ त्यसरी फैल गराउने त्यस प्रहरिको कुनै अधिकार छैन। त्यो प्रहरी माथी पनि छानबीन होस ।

  • @shovakharpaudel1657
    @shovakharpaudel1657 Před 2 lety +17

    तेरिमा घाँस तलाई सरकारले तलब भत्ता किन दिएको छ ? सेवाग्राहिहरुको काम गर्न भनेर हो कि होईन ! दादागिरी नगर ,स्वच्छ तरिकाले काम गर ,पौडेलको ईज्जत् नफाल !

  • @Ibemhal
    @Ibemhal Před 2 lety +3

    यस्ता कर्मचारीलाई कोर्रा हिर्काउनु पर्छ र यस्को लाईभ प्रशारण गर्नु पर्छ ताकी अन्य यस्ता कर्मचारीले पनि शिक्षा पाउन !

  • @sotantrashah3798
    @sotantrashah3798 Před 2 lety +1

    आहा!कति राम्राे विचार !एउटै अफिसका एउटा कर्मचारी दायित्वले ओतप्रोत ,अर्काे भने दम्भले भरिएकाे ! त्यसमा अपिल सरकाे कार्यक्रम प्रस्तुति झनै सुन्दर

  • @birtasherthapa3079
    @birtasherthapa3079 Před 2 lety +37

    गुरूङ जि बधाई बधाई बधाई , यस्ता ब्यवहार गर्ने कर्मचारि धेरै हाेलान् , अलि कति भएनि चेतना हुन्छ , यस्तै बाेल्न र न्याय खाेज्ने नागरिक कमै छ नेपालमा , तपाइलाइ र अपिल जि लाइ नमस्कार ।

    • @poonamgurung914
      @poonamgurung914 Před 2 lety

      Aru karyalayaharuma pani estai byabahar vairaheko hunxa....uniharulai pani estai garnu parxa🙏

  • @dhanrazoli4820
    @dhanrazoli4820 Před 2 lety +12

    कार्यालय प्रमुख ज्यू लाई धेरै धेरै धन्यबाद यसरी नै जन्ता को हकहितको लागि काम गरिदिनु होला❤️❤️

  • @dipikamagar5875
    @dipikamagar5875 Před 2 lety +12

    त्यो अवस्थामा त्याहा रहेको ट्राफिकलाइ पनि कार्बाही हुनु पर्छ

  • @anita98haujalimagar-uv9or

    Very good April sir and Hakim sir

  • @kamalsth7798
    @kamalsth7798 Před 2 lety +3

    यसरी नै एक पटक पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा चेकिङ्ग जानुपर्यो सर एक्दमै मनपरि छ सरकारि डाक्टर ज्यु हरु को

  • @sarojbastola8112
    @sarojbastola8112 Před 2 lety +30

    यो मान्छेको हर्कत ठिक छैन म कति पटक त्यो कार्यालय गएको छू।यो मान्छे सॅग कूरा गर्न खोज्दा गार्ड लाई सोध रिसाए जसरि बोल्नूहून्छ। गार्ड को पनि बोल्ने सैलि नि ठिक छैन सोधपूछ गर्न खोज्दा रिसाए जस्तो गर्छन्।केथा जस्ता कूरा गर्छन् खै के भनूम अरू।

    • @ashmaranjit9746
      @ashmaranjit9746 Před 2 lety +1

      Tyo thhau ko guard dekhi karmachari ko nai bolney saili ra byebahar nai ramro chhaina...tesai nai Mai hu vanney...esta esta lai dekhera nepal ko kunai karyalaya jana nai mannlagdaina...

    • @sarojbastola8112
      @sarojbastola8112 Před 2 lety

      @@ashmaranjit9746 umm sabie thulo huna khojchan

  • @ambargurung6333
    @ambargurung6333 Před 2 lety +7

    अपिल तिर्पाटी सर लाई सम्पूर्ण निर्दोष जनताहरु को आशिर्वाद लाग्ने छ ।

  • @parshuramrai8994
    @parshuramrai8994 Před 2 lety +17

    जे गर्छ अपिल सरले ठिक गर्छन है यी यस्ता दादागिरी भ्रष्टचारी दलालिहरुलाई सो धेरै धेरै धन्यवाद छ तर यिन्लाई त अझै जागिर बाटै बर्खास्त गरिनु पर्ने हो !

  • @anitaxeetri5339
    @anitaxeetri5339 Před rokem +1

    great work apil sir 👍️👍️👍️

  • @amitthapamagar5959
    @amitthapamagar5959 Před 2 lety +1

    Salute apil sir n pramukh sir

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 Před 2 lety +20

    यस्तो गलत निर्णय गर्ने कुनै पनि कर्मचारीलाई सत्य तथ्य छानवीन गरि यदि गलत नै भएको प्रमाणित ठहरिएको खण्डमा अविलम्ब निलम्बन गर्दै नैतिक तथा भौतिक कार्यवाही गरियोस् ।

  • @bikramrokaya9751
    @bikramrokaya9751 Před 2 lety +11

    नेपाल कै निडर साहसी पत्रकार अपिल त्रिपाठी दाईलाई सलुट र सम्मान छ 🙏❤️🇳🇵

  • @mamtagrg6331
    @mamtagrg6331 Před 2 lety +12

    हो ठिक गर्नु भो यसरी आवज निक्लदिनु भएको मेरो आजी बाच्यो मा 🙏सत्य बाहिरा निकाल्नै पर्छ

  • @krishnakc1727
    @krishnakc1727 Před 2 lety +1

    Hjr jasto Aka nepali aama ko xora haruko khacho x hamro pyaro nepalma❤️❤️❤️❤️👏👏👏👏🙏🙏🙏🙏 Apil sir

  • @susmitabastola2536
    @susmitabastola2536 Před 2 lety +3

    यो कार्य क्रम अन्त्य सम्म हेर्दा बाघ काराउनु बाख्रो हराउनु जस्तो पो लाग्यो खासमा त्राफिक पुलिसलाइ 70% को राम्रो जानकारी नभयेको कारन सेवा ग्राहि लाइ तेस्तो भ्रम लागेको हो कि जस्तो पो लाग्यो अब आइन्दा त्राफिकलाइ राम्रो त्रेनिङ दिनु पर्छ अनि मात्रै येस्ता घतना घत्दैनन जस्तो लाग्यो नि

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 Před 2 lety +91

    नेपालको कानुन दैबले जानुन भन्ने यहीँ हो जहाँ पनि राजनीति बिचरा मेरो देशको हालत🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵JAY NEPAL🇳🇵🇳🇵😣😣

  • @sachingotame1398
    @sachingotame1398 Před 2 lety +31

    यो साला ले fail गर्न मिल्छ भने कपिल sir तपाईंले पनि त्यो माइक ले टाउको फोर्न मज्जा ले millaxa गद्दारी चोरी muji हरु

  • @ghartithanksbahadur2797
    @ghartithanksbahadur2797 Před 2 lety +6

    यस्ता कर्मचारी लाई माफी दिन हुन्न तुरुन्त हटाउन पर्छ अपिल सर आउने कार्यक्रम मा कारबाही भय को सुन्न पाउनु पर्छ नेपाल मा चाहे जुनसुकै सरकारि कार्यालय मा कर्मचारी ले अलि बडि घमण्ड देखाउछ्न किन भने जे गरे पनि फ्री छ कारबाही हुदैन

  • @SurungaSurunga-t7e
    @SurungaSurunga-t7e Před 18 dny

    Salut xa apil sir hjr desh ko saccha xora sachha patrakar ho hajur jastai aru pani vaediye kati ramro huni tiye tara k garnu aru patrakar haru ta view ko lop ma bikni garxan

  • @babukhadka4342
    @babukhadka4342 Před 5 dny

    " कडा निग्ग्रानि राख्नु जरूरि छ सरासर यो केस अन्द इस्पोट चेक,जाँच लिनु हुने हामिक सर लाई मेरो तर्फा २१ तोपे सलाम टक्राय सर तपाईं को जय,जय होश

  • @teetekarelaa6064
    @teetekarelaa6064 Před 2 lety +12

    केहि सरकारी कर्मचारी हरु बोल्दा मात्रै मिठो दल्छन , यिनिहरु त्यस्का बौको सम्पती बाड्न बसेका झै जनतालै दुख दिने भ्रष्टाचार गर्ने, आफै भाले हुँ भन्ने सोचले ग्रसित छन। हाकिम ज्युको लागि सलाम।

    • @khagendragaranjamagar3895
      @khagendragaranjamagar3895 Před 2 lety

      Good job apil sir

    • @kumarpandey7593
      @kumarpandey7593 Před 2 lety

      कर्मचारीको रूपमा यो पसु हो यस्लाई कार्बाहि हुनुपर्छ ।

  • @dependralamichhane4727
    @dependralamichhane4727 Před 2 lety +15

    धेरै राम्रो कुराको प्रदाफास,यस्ता पीडित धेरै छन,कानुनी राज्यमा नेता देखि कर्मचारी नै भ्रष्ट र नालायक भएपछि सर्व-साधरण जनता गर्ने के😏

  • @rnsunarfamily5042
    @rnsunarfamily5042 Před 2 lety +12

    यो भिडियाे हेरेर एक नेपाली को हैसियत ले भन्न चाये दुई चार सब्द जुन जनता को तलुवा चाटेर बसेका मान्छे लै नै येस्तो गरे पछि कसरि हामि जनता ले न्याय पाउनि हे भगवान🙏🙏🙏🙏अपिल जि अब हजुर नै हो न्याय दिने न्यायाधीश जय अपिल सर जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @khusbaral3651
    @khusbaral3651 Před 2 lety +2

    एस्ता कर्मचारी लाई कारबाही हुनुपर्छ

  • @Soyansoyu
    @Soyansoyu Před rokem

    अपिल सर त साच्चिकै हिरो मान्छे हो @ मलाइ त लास्तै मन पर्छ हर्जुको बोल्नी स्ताइल हजुर लससि सलाम छ सर😍ंधन्यवात हजुर्को काम गर्नी तरिकालाई 😍😍😍😍😍😍😍😍😍😍

  • @sandeshrai2056
    @sandeshrai2056 Před 2 lety +18

    अपील सर को ठूलो fam म चै संखुवासभा घर हाल मलेशिया बाट हेर्दैछु

  • @laxmanbaral8211
    @laxmanbaral8211 Před 2 lety +29

    याे मान्छेले मलाई पनि मेराे स्मार्ट लाइसेन्स आयको लाई नआएको भनी फर्काएकाे हाे

  • @lalmalla1068
    @lalmalla1068 Před 2 lety +12

    एस ले रिस को झोक मा बिचरा परिक्षार्थी माथि डन्डा बजाए बिना गल्ती त्यस् कारण एस लाई हदै सम्म को कार्बाही गर्नुपर्ने हुन्छ । स्यालुट अपिल जि

  • @sureshlama3120
    @sureshlama3120 Před 2 lety +3

    घुस खाएर फेल पनि पास गराउने पास पनि फेल गर्ने भ्रष्ट कर्मचारी र ट्राफिकहरूलाई कडा कार्वाही हुनु पर्छ।

  • @mohanguali9562
    @mohanguali9562 Před 2 lety +2

    यो कर्मचारीले गल्ती गरेको उसैको जवाफबाट प्रष्ट बुझिन्छ।।।

  • @rajukhanal353
    @rajukhanal353 Před 2 lety +25

    यो खाते झुट बोल्दै छ साला भ्रष्टाचारि ।
    यो खाते को सात पुस्ता सर्बनाश होस ।

    • @Aadesh656
      @Aadesh656 Před 2 lety +1

      सात पुस्ता त अलिक बढी भएन र ब्रो 😝

    • @mohanikafle100
      @mohanikafle100 Před 2 lety +1

      Yesali jaribata nilamban gari Diya pokharama kachuraaliyar airportma basxa ani ma herna aauxa name Deepak paudel

    • @kumarrana4131
      @kumarrana4131 Před 2 lety

      😂😂😂😂🙈😜😋

  • @dambarbishwakarma5793
    @dambarbishwakarma5793 Před 2 lety +25

    The way of answering the queries are very praiseworthy and really nice of this senior Officer Prem Subedi.

  • @mannmagar1951
    @mannmagar1951 Před 2 lety +8

    नेता बिगार्ने काम नगर्ने सेवाग्राहीलाई अनावश्यक दुख दिने दरिद्र मानसिकताको रोगी दिपक पौड्याल जस्तै मानव रुपी दानव स्वभावको कर्मचारीले गर्दा नै हो।त्यसकारण त्यस्ता कर्मचारीलाई कडा कार्वाही गरिनुपर्छ।

  • @shusmarai7641
    @shusmarai7641 Před 2 lety

    apil g dhanybad ani karbala pramukh jiu good persion

  • @bhuwanrai563
    @bhuwanrai563 Před 2 lety +3

    बिना गल्ती
    पास भैसकेको लाई फेल गरिदिने
    त्यो घुस खोरी फटाहा भ्रष्टचारी कर्मचारीलाई तुरून्त निलम्बित गर्नुको साथै भौतिक कार्बाही समेत गर्नु पर्छ।

  • @susmitarai7045
    @susmitarai7045 Před 2 lety +37

    अपील सर 🙏❤️ salute for ur social work Keep going on 🙏❤️

  • @user-rx8xk3mn9n
    @user-rx8xk3mn9n Před 2 lety +26

    जसको शक्ति उसैको भक्ती भनेको येहि हो नेपाल को सरकारि सुबिधा नेपाल को कानुन भनेको गरिबलाई मात्र हो पैसा दिने हो भनी तेत्तीकै पास भैइन्छ येस्तो चोर हरुले देश चलाय पछी येस्तै हो

  • @sailenlimbu1301
    @sailenlimbu1301 Před 2 lety +7

    एक अशल पत्रकार अपिल त्रिपाठी लाई सलाम। गण्डकी यातायात कार्यालयको तरिका पहिले देखि यस्तै हो। गण्डकी छड्के मा जहिले आउछ

  • @devadc6555
    @devadc6555 Před 2 lety

    यातायात बिभाग प्रमुख लाई धेरै धेरै धन्यवाद छ ।यसरी नै निष्पक्ष तरिकाले न्याय दिनुहाेला ।।

  • @rajkumarpariyar1404
    @rajkumarpariyar1404 Před 2 lety +1

    पौडेल तीमी कानुन मा जाऔ। तीमीले कानुन बनाउएको हो। तिमी कानुन भन्दा माथि छौ। तिमी ले पास गरे पास मौखिक रूपमा फेल गनॅ पौडेल यस्ता चोर लाई अब जनताले छोडने छैनन। पत्रकार र हाकिम साहेब लाई धन्यवाद।

  • @phurpatamang9417
    @phurpatamang9417 Před 2 lety +25

    Apil is the Best......love you Apil... go ahead APIL we are with you....

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 Před 2 lety +8

    पश्चिमाञ्चल क्षेत्रीय कार्यलय गण्डकी प्रदेश पोखराका यातायात विभागका कार्यलय प्रमुख ज्युको सरलता र अनुशासित भुमिका प्रति उहाँलाई मेरो व्याक्तिगत तर्फबाट हार्दिक कृतज्ञता ब्यक्त गर्दछु ।

  • @bipinbk377
    @bipinbk377 Před 2 lety +9

    आवाज विहिनको आवाज छ त अपिल दाइ छ जय अपिल दाइ🙏🇳🇵🇳🇵

  • @krishnarai1054
    @krishnarai1054 Před 2 lety

    Apil sir sahi patrakr ra karyalaya pramukhjyu mahodayalai dhanyabadko patro hunuhunchha.

  • @golesuman6522
    @golesuman6522 Před 2 lety +2

    यो मुजि दिपक खाते सहित एसले को ट्राफिक लाई भन्यो र त्यो फेल गर्ने ट्राफिक लाई पनि कारबाही हुनुपर्यो अपिल सर त्यो ट्राफिक लाई पनि मिडिया मा ल्याउनु पर्यो???

  • @sunitagurung6539
    @sunitagurung6539 Před 2 lety +19

    Great job 👏🏻 April sir 👍🏻

  • @anupgrgvlogs6962
    @anupgrgvlogs6962 Před 2 lety +7

    ऐकदम जनताको प्रमुख समस्या उजागर गर्नुभयो कर्मचारीको चेत खुलोस 🙏

  • @rokajudha9952
    @rokajudha9952 Před 2 lety +18

    अपील सर को काम को सम्मान छ सारै मन पर्छ मलाई gandagi छड्के

  • @lalitthapa6652
    @lalitthapa6652 Před 18 dny

    अपील जी हजुरलाई लाखौं तोप को सलाम छ। त्यो साला बाहुनलाई जागिर बात बर्खास्त गर्नुपर्छ र जेल हाल्नु पर्छ।

  • @chitrasunar6453
    @chitrasunar6453 Před 2 lety +1

    सबै ले यसरी मिडिया मा प्रदाँफास्ट गर्नु पर्छ तता कि अरु लाई पनि यसरी न हेपोश धन्यवाद छ दाजु भाउजू लाई?

  • @random-commenter1700
    @random-commenter1700 Před 2 lety +6

    Hakim Prem Subedi sir lai ni Dhanyabaad cha re-trial garnu dinu vayekoma, ali ali ramra sarkari karmachari ni raichan j hos

  • @ramshyam7367
    @ramshyam7367 Před 2 lety +19

    Very excellent program

  • @tinagurung2339
    @tinagurung2339 Před 2 lety +8

    PREM SUBEDI sir lai poni yehi media marphat millions thanks bhanna chanchu🙏🙏 hajur jasto karalaya pramukh first time life ma vete thanks vanna lai kunai sabda nai xina ma sanga 🙏🙏🙏

  • @rohitbbc2008
    @rohitbbc2008 Před 2 měsíci

    हाकिम होस त यस्तो राम्रो मानबता भएको हुनुपर्छ सिसिटिभी क्याम्रा हेरेरा लाईसन्स दिलाइदिएको मा धन्यवाद ।।
    ट्राफिक पुलिस पनि मिलेका हुदा रहेछन्
    तर यस्तो नि हुदो रहेछ पास लाई फेल र फेल लाई पास गर्ने यस्तालाई सिधै निकासा गर्नु पर्छ जो कै नि होस।।

  • @rajibpokhrel3432
    @rajibpokhrel3432 Před 2 lety

    दुर्व्यवहार गर्ने कर्मचारीमाथि कडा कारबाही होस्।पत्रकार र कार्यालयप्रमुखलाई धन्यवाद।