यातायात कार्यालयमा स्टीङ अपरेशन | दलाल र कर्मचारीको कडा सेटीङ | लाइसेन्सको ट्रायलमा लाखौ भ्रष्टाचार

Sdílet
Vložit
  • čas přidán 16. 12. 2021
  • Exclusive News
    Producer/Presenter : Apil Tripathi
    Camera : Rajan
    Gandaki Chhadke Ep 160
    Contact : 9856011452
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

Komentáře • 4,9K

  • @amitamit684
    @amitamit684 Před 2 lety +1201

    अपिल सर को आँट,साहस लाई सलाम छ।अत्यन्तै राम्रो काम गर्नु भएको छ।जय होस।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💞

    • @lalmagar8521
      @lalmagar8521 Před 2 lety +10

      kati saglo bolxa laggur

    • @bsmfamilyvlogs6135
      @bsmfamilyvlogs6135 Před 2 lety +6

      Good job 👍

    • @kadelmilan4272
      @kadelmilan4272 Před 2 lety +2

      ¹¹

    • @purnasunam8109
      @purnasunam8109 Před 2 lety +2

      Mero pani salam 🙏🙏

    • @purna1737
      @purna1737 Před 2 lety +2

      Yo honee taa sahii mudaa haru Apil sair tapii jastaa keaii patraa kar Le maatraa aesto ajendaa haru sahii dangale bahera nekalne himat gaarxa salamxa hajur ra hajur ko team laii👍

  • @arpitchhetri6456
    @arpitchhetri6456 Před 2 lety +849

    हजुर जस्तो साहासी छोरो लाई जन्म दिनु हुने महान हजुर की आमा लाई नमन छ 🙏🙏🙏🙏🙏

    • @naulobihanipokhara2918
      @naulobihanipokhara2918 Před 2 lety +9

      Apil sir u r country hero. ....u r great ...keep it up

    • @funurusherpa9254
      @funurusherpa9254 Před 2 lety +5

      यस्ता बुझाउने धेरै छन झन ktm मा

    • @lminthapa4768
      @lminthapa4768 Před 2 lety +1

      Hope to see liscence of my Friend soon..🙄🙄

    • @cmwaiba2340
      @cmwaiba2340 Před 2 lety

      @I am the way real hiro is apil good job

    • @dhanbdmarasini
      @dhanbdmarasini Před 3 měsíci

      ​@@naulobihanipokhara2918

  • @arungurung7446
    @arungurung7446 Před 2 lety +16

    सर्ब साधारणले पनि बुझ्न सक्ने तरिकाले कति स्पष्ट सङ्ग यो केसको स्टिङ अपरेसन गरि सरल तरिकाले देखाउनु भाको छ सलाम अपिल सर

  • @tarasingh2072
    @tarasingh2072 Před 2 lety +18

    अपील त्रिपाठी सर लाईं लाखों लाख धन्यवाद 🙏🙏🙏

  • @shivaadhikari9458
    @shivaadhikari9458 Před 2 lety +613

    कोहि माइकालाल छ यातायात र मालपोत सुधार्ने ?
    धेरै महत्वपुर्ण स्टिङ अपरेसन अपिल जि 👏👏👍

    • @beenukulung4345
      @beenukulung4345 Před 2 lety

      😮👏👏👏

    • @yagyadevkota88
      @yagyadevkota88 Před 2 lety +7

      थुक्क दलाल घुस्खोरी हरु कत्ती सारो सेटिङ मिलायर खान जानेका अपिल सर लाई सलाम छ नया नया खोज अनुसंधान गरेर सत्य तथ्य मिडियामा ल्यायर सबैलाई देखाइदिनु भयको मा धन्यवाद छ

    • @ramchandrakarki7693
      @ramchandrakarki7693 Před 2 lety +2

      No mcc go back sere kalo Congress murdabad

    • @ramchandrakarki7693
      @ramchandrakarki7693 Před 2 lety +1

      Prachande daka apradhi bharastchari hatyara jyanmara ladakuko ghotala lai jail halau des aafai thik hunxa

    • @ishworshrestha3559
      @ishworshrestha3559 Před 2 lety +1

      Ok

  • @netramasrangi9102
    @netramasrangi9102 Před 2 lety +665

    यत्ती मेहनत हेरानको कामको लागि अपिल सरलाइ लाख धन्यवाद !

  • @sushilabaral8728
    @sushilabaral8728 Před rokem +4

    एस्ता राष्ट्र घाति भष्टचारि दलाल हरूलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ सारै सहि गर्नु भयो हाम्रा पत्रकार मिडिया सरले सलाम छ

  • @user-gd4cr8mg8e
    @user-gd4cr8mg8e Před 7 měsíci +4

    सबैलाई सयोग गर्ने हाम्ररो अपिल सर मलाइ पनि हेल्प piz🙏

  • @factnep5221
    @factnep5221 Před 2 lety +70

    सुनकै मेडल दिएँ पनि कम हुन्छ हाउ हाम्रो अपील दाईलाई ❤️
    गरीब नेपालीको सहारा अपील त्रिपाठी 👑

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 2 lety +122

    अपील सर हजुर जस्तै असल पत्रकार सातै वटा
    प्रदेशमा हुन जरुरी छ 🤗अनि हरेक सरकारी
    कार्यालयमा छड्के गरेर बिचौलिया दलाल हरुको
    पत्ता साफ हुन्थ्यो 😳जय गण्डकी छड्के 🇳🇵🙏

    • @gokulbk241
      @gokulbk241 Před 2 lety

      Dijju sidha kura herna xutaunu vako ho ra yeuta comments dekhdina ta hjr ko

  • @omthappa5236
    @omthappa5236 Před 2 lety +8

    भ्रष्टाचार कसरी गरिन्छ र त्यसको प्रदाफास गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अपिल त्रिपाठी सर

  • @jagannathacharya8002
    @jagannathacharya8002 Před 2 lety +2

    थुक्क दलाल घुस्खोरी हरु ! कत्ती सारो सेटिङ मिलायर खान जानेका ,
    अपिल सर लाई सलाम छ, नया नया खोज अनुसंधान गरेर सत्य तथ्य मिडियामा ल्यायर सबैलाई देखाइदिनु भयको मा ,
    धन्यवाद छ अपिल तपाइको काम प्रति ठुलो सम्मान छ ।

  • @ridammagarofficial4870
    @ridammagarofficial4870 Před 2 lety +130

    पत्रकार भनेको यो होनी,नेपालमा यो जस्तै २०/२५ जाना हुनु पर्छ देश आफै बन्छ👏🏻👏🏻👏🏻👏🏻👏🏻

  • @user-rx8xk3mn9n
    @user-rx8xk3mn9n Před 2 lety +97

    भ्रष्टाचार को लागि डन हो अपिल सर हजुर को काम को लगि उच्च सम्मान ✊✊✊

  • @bikramshrestha1186
    @bikramshrestha1186 Před 2 lety +4

    अपिल सरको अपरेसन धेरै राम्रो छ लहरो तान्दा पहरो ढल्छ हरेक क्षेत्रमा सफलताको शुभकामना।

  • @sumanvlog9002
    @sumanvlog9002 Před 2 lety +15

    अपिल सर
    तपाइ ले यती महत्वपूर्ण काम शानदार तरीक़ा ले प्रस्तुत गर्नुभयो । धन्यवाद दिनलाई शब्द को कमी महसूस भयो ।

  • @bishnusharmatimsina6789
    @bishnusharmatimsina6789 Před 2 lety +119

    नेपाल कै नम्बर १ पत्रकार अपिल तृपाठी भाइ जयहोस अपिल भाइ को 🙏🙏🙏

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Před 2 lety +340

    दलाल भ्रष्टाचार को उपचार गर्न साह्रै सिपालु छ्न हाम्रा अपिल सर 🙏

    • @krishnarai6284
      @krishnarai6284 Před 2 lety +1

      Badhaixa apil ji yastai bhastachari haruko parda fash gardai lanuhola

    • @bipendramalla6623
      @bipendramalla6623 Před 2 lety

      Mero license aayako thiyo tar date bigarer aayo date sachaun patha ko 1 barsh Vanda dherai vayo license aayako chhain k garnu par6 Hola?

    • @LaxmiAcharyaa-dw6ln
      @LaxmiAcharyaa-dw6ln Před rokem

      😊😊😊77

    • @manil622
      @manil622 Před rokem

      ​@@krishnarai6284ĺpòp⁰ķ❤¹¹¹😊à😊ò0⁰0⁰.
      B. ❤ p😊.😅😅

    • @velrai8637
      @velrai8637 Před 10 měsíci

      Ppppppppp

  • @premoleenepal2716
    @premoleenepal2716 Před 2 lety +7

    अपिल सर लगाएता सम्पुर्ण टिमलाई सलाम छ, धुस, दलाल हरुलाई यसरी पर्दाफास गर्दै जानुस जय होस।।।।

  • @subaspariyar9328
    @subaspariyar9328 Před 2 lety +2

    हाम्रो देश नेपाल धेरै राम्रो छ । देश चलाउने मान्छे यहाँको स्टम सबै लथालिङ छ । जहां हेर्यो त्यहि भष्टाचार धेरै काम अपील दाई।

  • @sabitathapa965
    @sabitathapa965 Před 2 lety +229

    कुन सब्द ले धन्यवाद दिउ यो सब्द नै भेटिन अपिल सर 🙏 गरिब जनता लाई दुख दिने र चुसेर खान पल्केकाहरु अझै धेरै सरकारी कार्यलयमा छन । हजुर को हरेक काम लाई सम्मान साथै इस्वोर को धेरै आशिर्वाद ❤️🙏

  • @luckxu1575
    @luckxu1575 Před 2 lety +44

    देशका सबै युवाहरुले आफ्नो आफ्नो ठाउँ मा यसै गरी जनताले पाउने दुःख अत्याचार विरुद्ध कदम चलाउनु पर्दछ । सलाम पत्रकार यूनिट लाई

  • @tejadhikari2197
    @tejadhikari2197 Před 2 lety +16

    तपाईंलाई नमस्कार !!
    यस्तो कार्यक्रम मालपोत कार्यालय मा पनि गर्नुपर्छ।

  • @shivabachanonlinetv7599
    @shivabachanonlinetv7599 Před 2 lety +6

    यो होनित सत्यबादी पत्रकारिता भनेको अपिल जि लाई अझै शक्ति मिलोस यस्तो काम गर्न

  • @narendragurung4390
    @narendragurung4390 Před 2 lety +29

    अपील जस्तै हरेक जिल्ला मा हुन जरुरी छ
    यो बाहादुरी काम को लागि अपिल सर लाई सबै नेपाली देखि सलुत छ

  • @dipendrabishowkarma5693
    @dipendrabishowkarma5693 Před 2 lety +39

    यति आँट भएको पत्रकार नेपाल मा धेरै जना अवसेक छ। अपील सर सचाकै जनताको पत्रकार हुनुहुन्छ।

  • @user-xf8wn4zu4r
    @user-xf8wn4zu4r Před 2 lety +2

    लाइसेन्स नभएपछि पुलिसले समाउँछ,लाइसेन्स छिटो निकाल्न लाग्यो अपिल त्रिपाठीले समात्छन कहाँ सुख छ र नेपाली जनतालाई पनि।

  • @Shristiranamagar816
    @Shristiranamagar816 Před 2 lety +2

    साश र आट हुनु पर्छ यसै गरी युवा जागो भनी देश ले काचुली फर्नु कुनै बेर लाग्दैन सलाम अनिल तिरपाठी 🙏🙏🙏🙏

  • @dipendrarai4503
    @dipendrarai4503 Před 2 lety +63

    देशको हरेक यातायात कार्यलयमा रहेका यस्ता धर्तीको बोझहरु किरासरी छन अनि कर्मचारीहरु पनि सेटिङ मिलाएर बसेको यिनिहरु जिउँदै किरा परेर मर्छन थुक्क तिमरको जिन्दगी

  • @baltamang9038
    @baltamang9038 Před 2 lety +35

    अपील त्रिपाठी ज्युलाई लाखौं लाख सलाम गरेर पनि काम हुन्छ।
    हजुरको जस्तो हिक्मत हुने छोरा जन्म दिनु हुने नेपाल आमालाई पनि भित्री आत्मा देखि नै नमन्।।🙏।।

  • @saishamagar
    @saishamagar Před 2 lety +4

    अपील सर लाई भगवानले सदैव रक्षा गरुन् 🙏🙏🙏🙏🙏

  • @dhanpurna3081
    @dhanpurna3081 Před 2 lety +5

    अपिल सर को आँट,साहस लाई सलाम छ।अत्यन्तै राम्रो काम गर्नु भएको छ।जय होस

  • @narayanxettri7973
    @narayanxettri7973 Před 2 lety +55

    क्या मज्जा ले सोधपुछ गर्नु भयको छ अपिल सर सधै यस्तै हुनु पर्छ

  • @lifeandmusic526
    @lifeandmusic526 Před 2 lety +40

    थुक्क जुकाहरु !! भ्रष्टाचारि लाई किरा परोस्
    भ्रस्टाचार नहुने कुनै सरकारी कार्यालय नै छैन
    अपिल त्रिपाठि लाई सलाम

  • @srijanalamsal8419
    @srijanalamsal8419 Před 2 lety +3

    यदि अपिल सर लाई कुनै समस्य मा पार्नु सक्छ्न यहाँ कानुन आफ्नो हात मा लिएर हिड्ने मान्छे ले जे पनि गर्छ यदि अपिल सर लाई पनि सेक्रेटरी को सुबिधा होस

  • @bhuparajkatuwal8741
    @bhuparajkatuwal8741 Před 2 lety +3

    गूड् न्युज सहासिक कार्य हार्दिक बधाई छ सहयात्री मित्र एवं पत्रकार महोदय सलाम छ ।

  • @krishkhati3059
    @krishkhati3059 Před 2 lety +33

    भ्रष्टाचारीको अखाडा सबैलाई फाँसी दिएर राम्रो ब्यक्तिलाई चैन गर्न पर्यो। धन्यवाद अपिल सर यस्ता देशका धमिराको गोलो भत्काएकोमा🙏🙏🙏

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Před 2 lety +59

    अपिल सर जस्तो पत्रकार नेपाल को ७७वटइ जिल्लामा हुने हो भने भ्रष्टाचार बिचौलियाको अन्त्य हुने थियो देसमा ।

  • @shivamrawat8240
    @shivamrawat8240 Před 2 lety +14

    सर्वप्रथम अपील सरलाइ धन्यवाद तपाइले गरेको हर स्टिङ अपरेसन ले देश बदलिन्छ नियम अनुसार अगाडि बढायो भने

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 Před 2 lety +2

    अत्यन्तै राम्रो काम अपिल सर को 🙏

  • @nandakumaripun7607
    @nandakumaripun7607 Před 2 lety +41

    अपिल त्रीपाठी र टिमलाई लाखौं लाख धन्यबाद, सबै अपराधीहरुलाई हदै सम्मको कार्वाही हुनु पर्छ ताकी भविष्यमा यस्ता गलत काम गर्ने आट कसैले नगरोस्।

  • @santoshkhadka9898
    @santoshkhadka9898 Před 2 lety +17

    अरु कुरा छोड कमसेकम यातायात र मालपोत सुधा र रबि दाईको भनाई मनपरो आज अपिल दाईको यो काम 🙏🙏🙏

  • @user-pq5od6cq4x
    @user-pq5od6cq4x Před 2 lety +1

    धन्यवाद अपिल भाइ मेरो आँखा खुल्यो मलाई नि ट्रायल दिन डर लागेर ड्राइभ सेन्टर लाई केगर्नी होला सर भन्दा 25 देखि 30 हजार खुवाउन पर्छ छिटो हुन्छ र ट्रायल मा देखा चै पर्नै पर्छ त्याहा मपनी हुन्छु भन्नू भएको ले मसङ्ग पैसाको अभाव ले गरेको थिन धन्न मेरो रिण जोगियो रबि दाइर कपिल भाइ र गग्ङ्गा इ तीन जाना को काम र बोल्नी खरो र दरो बानी मलाई पहिलै देखि मन पर्छ जय होस हजुर हरुको

  • @tikaramkhanal760
    @tikaramkhanal760 Před 2 lety +1

    सहि सुहाउँदो,, नाम दिनुभो अपिल सर् भ्रस्टाचार को अखडा ,,यो मात्रै नभएर हरेक सरकारी कार्यलय नै भ्रस्टाचार को अखडा भएको छ 👹👹

  • @hamro-tv
    @hamro-tv Před 2 lety +6

    मेरो विचारमा टेलिभिजन पत्रकारिताको क्षेत्रमा अपिल त्रिपाठी नेपालकै नम्बर 1 हुन

  • @ramchandgulmeli5306
    @ramchandgulmeli5306 Před 2 lety +51

    अपिल सर जस्तै सात प्रदेशमा एक एक जना यस्तै दम भएका पत्रकार हुने भने देशले अलिकती भएपनी मुहार फेर्छ। keep it up Apil sir

  • @gopalpuri3478
    @gopalpuri3478 Před rokem +1

    सल्युट छ अपिल सर ,एक सच्चा पत्रकार ज्यु 🙏❤️

  • @prativabasnet8032
    @prativabasnet8032 Před 2 lety +1

    म पनि यसको घोर बिरोधी हो यस्ता कार्यहरु बुटबलमा पनि म आफै स्वयम भोग्दै आएका कुरा हुन यस्ता दलाललाई कडा भन्दा कडा कारवाही हुनुपर्छ । र अपिल त्रिपाठी सरलाइ सलाम छ 🙏🙏🙏🙏🙏🙏🙏

  • @omthapamagat3293
    @omthapamagat3293 Před 2 lety +23

    OMG
    यस्ता दलाल हरुलाई जन्ताको हातमा सुम्पनु पर्छ अपिल सर,
    प्रहरीलाई सुम्पनु भनेको दोषीलाई उम्कनुमा मद्दत गर्नु हो,

  • @kalambistaanu6668
    @kalambistaanu6668 Před 2 lety +138

    अपिल दाइ तपाइको काम प्रति ठुलो सम्मान छ

  • @uvrajshrestha9711
    @uvrajshrestha9711 Před 2 lety +2

    Apil sir lai dherai dhaneybad. Xa hai"""🙏🙏

  • @basantabohara8529
    @basantabohara8529 Před 2 lety +82

    कठै बोलिनै फुटेना यातायात बिभाग का प्रमुखहरु को 😂अपिल सर धेरै धेरै सम्मान अनि उच्छ कदर छ हजुर को साहस प्रति🙏

  • @upowerupower9925
    @upowerupower9925 Před 2 lety +29

    अपिल सरलाई धन्यवाद । अझै लाज पचाएर बोल्ने कर्मचारीको हात 100% छ । हाकिम सावको ओठ मुखै सुक्यो त ।

  • @shyamdongol5946
    @shyamdongol5946 Před 3 měsíci

    आँट, साहस लाई सलाम छ।अत्यन्तै राम्रो काम गर्नु भएको छ। भ्रष्टाचार कसरी गरिन्छ र त्यसको प्रदाफास गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अपिल त्रिपाठी सर, जय होस।

  • @raisantabahadur9090
    @raisantabahadur9090 Před 2 lety +1

    यो भिडियो चै सारै भन्दा धेरै खत्रा लाग्यो अपिल सर यो त फिल्म बनाएमा सारै दामी चल्छ वाउ अपिल सर सेलुट छ है मेरो तर्फ बाट

  • @kishorsinghrajput8046
    @kishorsinghrajput8046 Před 2 lety +18

    देश भरी यस्ते हो हामी जति गरे तर यो कहिले चेन्ज हुने छैन।
    तर हजूर को मिहिनत हेरेर धेरे खुशी भये
    धन्यवाद 🙏🏻
    जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sumanparajuli4600
    @sumanparajuli4600 Před 2 lety +36

    आहा !कति राम्रो हाम्रो काम अपिल सर को

    • @lalmagar8521
      @lalmagar8521 Před 2 lety

      kapil sir khate harulai charam charam hannuna sir gadahaharulai

  • @rohitrijal2168
    @rohitrijal2168 Před 2 lety

    अपिल सरको सहस लाई उच्च समान छ पत्रकार अपिल जस्तो हुनुपर्छ ।

  • @user-tq2yp4wf4w
    @user-tq2yp4wf4w Před 7 měsíci

    एकदमै राम्रो काम अपिल सर यो देस खराब भएको नै यसतै करमचारि को कारण ले हो ।

  • @prahladthapa7067
    @prahladthapa7067 Před 2 lety +18

    अपील भाई धन्यबाद तपाईंको तारिफ जति गरे पनि कमी हुन्छ । तपाईलाई नेपाल प्रहरी प्रमुख बनाउनुपर्ने तब त देश बन्छ । यसरी देशको मेनपावर उत्पादनमुलक कार्य होईन भ्रष्टभ्रष्टाचारी उत्पादन गर्ने सरकार र कर्मचारी अनि देश भाडमा । यो कर्मचारीको नाता स्वास्नी छोरा छोरीले कसरी मुख देखाउने ।

  • @mohammodali3550
    @mohammodali3550 Před 2 lety +39

    कारेक्रम अाफै मा गम्भीर छ । अझै मैले पनि गम्भीरता काे साथ हेरे ।धन्यबाद अपिल सर । waiting for next .......

  • @gulshanokheda4235
    @gulshanokheda4235 Před 2 lety

    साहासी प्रत्रकार अपिल दाई 7 वट प्रदेस मा यस्तै पत्रकार हुन जरुरी छ!!!

  • @pushpaoli5683
    @pushpaoli5683 Před 2 lety

    कपिल सरलाई त मान्नु पर्छ क्या दम छ बोलि मा सधै येसरी नै अगाडी बडी रहनु होला ❤❤❤❤❤❤❤❤❤

  • @rajibpokhrel7825
    @rajibpokhrel7825 Před 2 lety +91

    wow wow wow क्या काम गर्नु हुन्छ यार हाम्रो अपिल सर सलाम हजुर को एस्तो सम्मान योगय काम को लागि 🙏रबि लामिछाने दाइले त्यसै chalange गरेका हुन र यातायात र मालपोत कार्यालय सुधारेर मात्रै दीखाउ भनेर ।

  • @gopalmagar3560
    @gopalmagar3560 Před 2 lety +37

    वाह क्या दामी 👍 अपिल त्रिपाठी ज्यु को दमदार चोटिला सान्दर्भिक सत्यतथ्य यथार्थ चित्रण गरिएको काम प्रति सलाम छ 🎉👍❤️

  • @hunterwangde9665
    @hunterwangde9665 Před 2 lety

    अपिल त्रीपाठी सरलाई चाहिलाई मान्नु पर्छ हो हो यो हि नि त पत्रकारिता वा युटुवरको तरिका।

  • @jiwanrai556
    @jiwanrai556 Před 2 lety

    पूर्वमा पनि अपिल त्रिपाठी जस्ता १० जना पत्रकार हरु चाहियो । यो पो हो त पत्रकारिताको आचरण धर्म र हिम्मत त । अपिल त्रिपाठी you are the man . Keep it up and unveil all fraud ।

  • @motibasnet3703
    @motibasnet3703 Před 2 lety +19

    येति गर्दा पनि कहिलेइ सुधृदैनन सरकारी कर्मचारी कार्यलय द्लाल जरा देखि टुप्पै सम्म पुर्याउनु भयो अपिल सर ले !👍️👍️👍️👍️🙏🙏🙏🙏

  • @bbchatri
    @bbchatri Před 2 lety +13

    धेरै धेरै धन्यवाद अपिल सर भ्रष्टाचार को विरुद्धमा हजुर को यस्ता रिपोर्टिङहरु बाट भ्रष्टहरु केही न केहि मात्रामा डराएका छन भने आम जनताहरु केही राहत महसुस गरिरहेका छन्

  • @reshamlalkhatee9372
    @reshamlalkhatee9372 Před 2 lety

    पत्रकार भनेको येस्तो पो हुनु पर्छ। जय अपिल सिर अनि वहाँ को टिम लाई पनि।

  • @shekharrawal6442
    @shekharrawal6442 Před rokem +2

    यो हाम्रो मोरोङ्ग जिल्लाको सुन्दरहरैचा नगरपालिका मा पनि ,कपिल जि ,छ्ड्के लगौनुपरो है।

  • @surajadhikari382
    @surajadhikari382 Před 2 lety +25

    ५ सय ,एक हजार , पन्ध्र सय, दुई हजार वाव तपाईं को हिम्मत अपिल सर सलाम छ हजुर लाई 🙏🙏🙏 यहि अभियान सङ्ग जोडिन मलाइ पनि मन छ अपिल सर 🙏🙏🙏 सम्पर्कमा रहिदिनु भए सायद देश को लागि केही गर्ने मौका मिल्ने थियो 🙏🙏🙏

  • @jeevanbasnet5382
    @jeevanbasnet5382 Před 2 lety +11

    अपिल सर कुन शब्द ले हजुर लाइ समबोधन गरु, यसतो खालको काम को लागी हजुर नै उपयुक्त हुनुहुन्छ छोडनु हुदैन यसता दलाल माफिया हरु लाई हजुर लाइ धन्यवाद छ.

  • @ramrana7489
    @ramrana7489 Před 2 lety

    सलाम छ पत्रकार ज्यू तर यस्तो फटाहा हरूलाई जहां भेटायो तेही हानी दिए हुन्छ चोरहरूलाई

  • @nandakapri8856
    @nandakapri8856 Před 2 lety

    अपिल जि कै साहसि र यथार्थ ता जनतालाइ देखाउने पत्रकार भयमा अनियमितता भ्रस्टाचार नियन्त्रण हुन्छ । बधाइ छ अपिल जि ।

  • @amarmahara5103
    @amarmahara5103 Před 2 lety +54

    यी चोरहरुलाई देशनिकाला गर्नुपर्छ 😬😬😠😠😡😡

  • @rajunp7442
    @rajunp7442 Před 2 lety +23

    रुम कि हासाै बनाइदिनु भयो अपिल दादाले वा दा दा वा

  • @khadgajitlama6775
    @khadgajitlama6775 Před 2 lety

    राम्रो काम।पत्रकार यति निडर र निस्वार्थ हुनु पर्छ।शुभ कामना छ।सबै क्षेत्रमा सबै ठाउँमा यस्तो अपरेशन हुनुपर्छ।देश र जनताको माया छ भने सबै मन्त्रीहरुले साथ दिनु पर्छ।प्रेम आले उदाहरण बनेको छ।कार्बाहि चल्छ चल्दैन नत्र यत्रो मेहनत खेर मात्र हुन्छ।झन बिग्रदै जान्छ।

  • @rkrishchaudhary761
    @rkrishchaudhary761 Před 2 lety +3

    पत्रकार भनेको यो होनी, अपिल सरको कामको लागि उच्च सम्मान

  • @hikmatmagar4191
    @hikmatmagar4191 Před 2 lety +18

    यहाँ सबै चोर छन नेपाल भरी अपिल सर यति धेरै राम्रो कामको लागि हजुरलाई सात समुन्द्र पारी बाट सलुट छ हजुर लाई

  • @shiristidiyayoutubechennal7766

    तपाईंको साहस र हिम्मतलाई सलाम छ अपील सर

  • @pusparajdahal5213
    @pusparajdahal5213 Před 2 lety

    पोइला गयकी श्रीमतीलाई फेरि पुरानै लोग्नेसङ भिडाउने पत्रकार महोदयहरु अपिल भाइलाई हेरेर सिक पत्रकारको काम के हो? मर्म के हो? अनि कर्तब्य के हो?सलाम छ अपिल भाइ🙏🙏🤘🤘you always great🤘👌👌😎😎

  • @manikumarrai3143
    @manikumarrai3143 Před 2 lety

    साच्चिकै हो भने वहाँ जस्तो पत्रकार यो देशको खाँबो हो, वहाँलाई भावी सरकार प्रमुखको रुपमा अाउन लायक देखिन्छ, लहै त्रिपाठी सर बल गर्नुहोस् है सत्य हो हजुरको यो कामको प्रसंसा नगर्ने मान्छे अबुझ हो ,सारै जायज छ, खुशी लाग्यो, 👏🙏

  • @shivapaudel1533
    @shivapaudel1533 Před 2 lety +12

    अपिल जी धेरै धेरै बधाई छ देशै भरका यातायात कार्यालय सबै यस्तै हुन्छ होला यसरी खुलेयाम भ्रष्टाचार गर्ने हरुलाई फाँसी दिनुपर्छ

  • @deepakacharya8508
    @deepakacharya8508 Před 2 lety +21

    अब यत्तिकै छोडनु हुदैन यस्ता भ्रष्टाचारि हरुलाइ यातायात क्रायलयमा आगो लगाउन पर्छ

  • @npkchhetri57
    @npkchhetri57 Před 2 lety +5

    gREAT JOB APIL SIR🙏😍🇳🇵

  • @dilbahadurthapa8561
    @dilbahadurthapa8561 Před 2 lety

    अपिल त्रिपाठी सर लाई धेरै भन्दा धेरै धन्यवाद छ।

  • @netramagarbtl5985
    @netramagarbtl5985 Před 2 lety +62

    12 hours ago
    अपिल सरको कामको लागि उच्च सम्मान ।।😊❤️👏👏👏👏👏👏👏

  • @rajkumarbamjan8513
    @rajkumarbamjan8513 Před 2 lety +102

    अपिल सर लाई मेरो सलाम छ । हजुर को काम धेरै नै राम्रो छ ।

  • @khagendragaranjamagar3895

    यस्या कर्मचारी लाई। जब बाट बईसकार गर्नु परो।।
    Good job apiltirpati sir

  • @gopalgiri11
    @gopalgiri11 Před 2 lety

    अपिल सरकाे साहसलाइ मान्नैपर्छ । तपाइकाे याे कदमले वेथितिलाइ केही हदसम्म भएपनि सुधार्नेछ । सलाम छ बहादुर पत्रकार ज्यूलाइ

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 2 lety +13

    अपिल त्रिपाठी सरको गण्डकी छड्के मा आउने
    हरेक खुराक नै कडा हुन्छ😍 जय अपिल सर🙏

  • @kajiramthapa7277
    @kajiramthapa7277 Před 2 lety +20

    नेपालको सबै ठाउँमा लाईसन लिनको लागि 1 बर्ष कुर्नु पर्छ सबै ठाउँमा यस्तै छड्के गर्नु पर्छ अपिल सर धेरै राम्रो काम सलुठहजुरलाई

  • @aasuryaman
    @aasuryaman Před 2 lety

    अपिल सर को काम र साहस लाई हृदय देखि नै सलाम गर्दछु !

  • @premidingo414
    @premidingo414 Před 2 lety

    अपिल त्रिपाठी सर सलाम 🙏🙏🙏
    तपाईको बफादार धन्यबाद 👏👏👏
    यस्तो चैतन्य भ्रष्टचारी चोर

  • @rajkumarpariyar1404
    @rajkumarpariyar1404 Před 2 lety +14

    ठूलो गल्ती छ। जनता धेरै ठगीए अब देशमा कानुन छ? कि छैन? यो अति भयो। कानुनी दायरामा ल्याउनुपर्छ।

  • @kamalalamichhane8003
    @kamalalamichhane8003 Před 2 lety +81

    अपिल सर को काम र साहस लाई हृदय देखि नै सलाम गर्दछु !! ❤️❤️🙏🙏🙏🙏🙏

    • @maheshgurung3300
      @maheshgurung3300 Před 2 lety +1

      कपिल हैना अपील होला sister

  • @sunilkc7073
    @sunilkc7073 Před 2 lety +4

    Great work dai 🙏🏻🙏🏻.. we need more people like you to rid of these corrupt jerks from our beautiful country….these corrupt people are the main reason for making our nation rotten ….keep it up Apil dai we all support you and your work 👍

  • @gurungkanxa9381
    @gurungkanxa9381 Před 2 lety

    सलाम छ अपिल त्रिपाठी जि लाई साहसको लागि।👍️

  • @tilakbardewa1305
    @tilakbardewa1305 Před 2 lety +18

    1St
    आज सुरु परियो अपिल सरको कार्यक्रम हेर्ने ।
    आज किन ढिलो आयो🤔।
    अपिल सरको कामलाई सलाम छ्🙏