सम्बन्ध सेतु २ - नेपालका झोलुङ्गे पुलहरु | The Trail Bridges of Nepal EP2 | Herne Katha - हेर्ने कथा
Vložit
- čas přidán 3. 05. 2024
- तल छङछङ् गर्दै बगिरहेको कालीगण्डकी । कालीगन्डकीले बनाएका खोँचका दुई किनार । नदीभन्दा १ सय ७२ मिटरमाथि जोड जोडले हावा चल्छ । सयौं क्विन्टल गह्रुङ्गो फलामे लठ्ठाहरुलाई आधा किलोमिटर भन्दा लामो दुरी वारपार गराएर हावामा बलियोसँग झुन्ड्याउनु सजिलो काम चाहिँ होइन । सम्बन्ध सेतु श्रृंखलाको दोश्रो अंकमा झोलुङ्गे पुल बनाउने कामदारहरुको कथा।
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a CZcams Member: bit.ly/JoinHerneKatha
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar bit.ly/KamalKumarFB
👩 Presenter - Bidhya Chapagain bit.ly/BidhyaTwitter
💻 Content Producer - Hari Jang Thapa bit.ly/HariJang
🎥 Cinematographer - Jeevan Rijal bit.ly/JeevanRFB
🖥 Video Editor - Sandesh Pariyar bit.ly/sandeshpfb
🪈 Background Music - Rubin Kumar Shrestha (Kutumba) bit.ly/rubinFB
📝 Curator in Charge - Anusha Khanal bit.ly/anushaIG
➕ Account: Durgesh Maharjan bit.ly/durgeshFB
🌐 Subtitles: Manisha Sapkota bit.ly/manishaIG
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀 - Krátké a kreslené filmy
म मरे पनि तिमी बाँचीरहनु।।😢😢😢❤❤ तपाईंको इमान्दारिता र निस्वार्थ प्रेमलाई सलाम।।
Kati ramro socha😥😓😓run man lagyo kura suner👏👏👏👏🙏🙏🙏🙏
NYC line dai.....
Honi taplejung Ma uhile auta limbuni boju le Darjeeling kata kata bata fhalam saman liyera banaunubhakorey still tyo pool use garchhan jastako tyastai chha boju bitera kaha pigisaknubho uhileiii pool still same chha
😢😢😢
Afnu kam pratiko maya imandarita 😢😢
उद्घाटन गर्दा प्रमुख अतिथीकाे नाम मात्र हाेइन यी मजदुरकाे नाम पनि उल्लेख भए श्रमकाे सम्मान हुने थियोे ।
Agreed ✅
🙏🙏
उद्घाटन चाहिँ फेरि बिना कामको झोले भ्रष्टाचारी ले होला त्यो झोले पातकी लाई गर्नुको सट्टा यस्ता बहादुरी मेहनती हात हरुलाई सम्मान र आशीर्वाद दिऔ। झोले हरुलाई हैन।
मेहनती हात र तपाईंहरुको निर्डरपन को उच्च सम्मान छ🙏🙋♂️👍️
Respect bros..
चित्र बहादुर मगर भनेको छत
म मरेर गए पनि तिमी रहि राख है ।
आँसु नै निकाली दिनु भयो दाइ
तेहा जति पनि श्रम गर्ने दाजु हरु हुनुहुन्छ
उहाँ हरु लाई उच्च सम्मान 😢🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
वाह खोज पत्रकारिता भनेको त येस्तो पो त कसम दाईको कुराले भाबुक बनायो अनि बिद्या दिदिको प्रस्तुति आहा सलाम छ सम्पुर्ण टिमलाई 🙏
चित्र मगर जस्तै जन उत्तर दायी एक कर्मचारी हुदापनि निर्माणले बलियो रूप लिने रहेछ।
सलाम छ उहाँलाई
He's Magar
कथा बनायर हेरने कथा अनि यसका presentor अनि अरू करमचारि देश बिदेश घुमने अनि मनगय पैसा कमाऊनु हुनछ।। अनि जसकाे कथा बनाईयकाे छ।।उनिहरूले चाहिँ के पाए त।।उनिहरूलाईपनि केही रकम दिनु हुनछ कि नाई।।।साेचनयाेगय कुरा याे छ।।😢😢😢😢
@@NbNb1987sabai le afno kam anusar fal payeko xa. Vanna khojnu vako k ho? Herne katha man pardaina? Kam ramro lagena?
Waha haru ko kam anusar ko fal ho.
Jasko barema video baneko xa, waha haru pani dherai jana le kunai prakar le sahayog paunu vayeko xa. Kasaile pragati garne bittikai kina Nepali le khutta tanna suru gari halxan?
Herne katha ko barema negative comments dherai garnu hudo raxa. Sabai dekhixa kati sano soch xa tapaiko bhanera.
Esto sano soch bata mathi uthunu hos 🙏
@@vattujan Nepalima lekhyxu ramro snga padha.....jasko barema katha lekhyaxa ...usley chai k payo vneko....
Magar ko xoro ho tesai emandar bafadar hunxan
यो कमेन्ट मा लाइक गर्ने जति सबैलाई भगवान पशुपतिनाथ को कुर्पा सदैब रहिरहोस उसको आमाबुवाको 10बर्ष आयु बदोस यहि छ भगवान मेरो पार्र्थना
Gu kha bhai
Baula !
हाे
सबैजनालाई हजुरको आशीर्वाद लागोस्❤
@@RajStha-kv5mu धन्यवाद
मेरो देश नेपालमा यस्तो राम्रो मन भको चित्रा जस्तो महान पुरूष पनि हुनुहुन्छ। I respect him
यतिको श्रम गर्दा सरकार बाट कती तलब मिल्ला यो श्रमिक हरुलाई कती राम्रो बिचार चित्र दाइको सबैलाई श्री पशुपत्तीनाथले सुरक्षित साथ सधैं खुशी दिउन सबै प्रती नमन 🙏🙏🤗💪💪
म एक जना मरे पनि तिमी बाचिराख्नु, एक जना मरेपनी लाखौ बाच्छन , तपाईंको ईमानदारिता र बिस्वस्नियता प्रती हार्दिक सलाम ।
vabuk banayo yo word le bro
Unlike hamro dherai Pappu construction
हेर्ने कथाका प्रत्येक एपीसोड न छुटाई हेर्ने जति यता लाइक गराै।
पशुपति नाथले हामी सबैको रक्षा गरुन् 🙏🙏🙏
Kati ramro bichar 6 vaiko
Super ❤😂😂😂 dharai ramo 😂😂😂😂😂😂😂
jai nepal
कथा बनायर हेरने कथा अनि यसका presentor अनि अरू करमचारि देश बिदेश घुमने अनि मनगय पैसा कमाऊनु हुनछ।। अनि जसकाे कथा बनाईयकाे छ।।उनिहरूले चाहिँ के पाए त।।उनिहरूलाईपनि केही रकम दिनु हुनछ कि नाई।।।साेचनयाेगय कुरा याे छ।।😢😢😢😢
21:27 “म मरेर गए पनि तिमी चाई रहिराख है..” 🥺❤
मगर को मन मा पाप हुदैन हरेक ठाउँमा खुलेर बोल्छन
हामी सानो हुँदा देखि नै पुल तर्ने क्रममा पुलमा फूलपाती राखेर ढोगेर मात्रै पुल तर्ने गर्थ्यौं किन भने आफुभन्दा ठूलाबडाले त्यसै गर्नु हुन्नथ्यो नि त तर आज जिवनको चालिसौं बसन्त पार गरिसकेको समयमा "हेर्ने कथा" को यो एपिसोड हेरिरहँदा बल्ल थाहा भयो पुल तर्ने बेलामा पुललाई ढोग्नुको अर्थ त पुल बनाउने श्रमिक हरुलाई सम्मान गरेको पो रहेछ वहाँहरुको कला श्रम र सिपलाई पो ढोगेका रहेछौं। हेर्ने कथाको टिम, चित्र मगर लगाएर सम्पूर्ण टिमलाई नै मनै देखि सम्मान छ 🙏
nice
साच्चिकै मलाई पनि अहिले यो कथा हेरेपछी महसुस भयो सानोमा पुल तर्नु अगि ढोग्नु को अर्थ,respect chitra magar's team and thank you herne katha team 🙏🙏
मुस्ताङ मुक्तिनाथ १०८ धाराले सबैको रक्षा गरुण यो कमेन्त Like गर्ने लाई र सोचे को सबै सपना पुरा हुने छ 🎉
Chup lag like ko bhikari
सेतु 2 ले मनै भावुक बनायो।
सलाम त्यी कर्मशील हातहरू प्रति।❤🌹🙏👏
मगर गुरुङ राई लिम्बु तामाङ थारु समुदायको मान्छे मलाई धेरै मनपर्छ राम्रो लाग्छ ईमान्दार सोझो हुन्छ सलाम समान छ सलुट गर्छु मगर गुरुङ लाई
Thank you n respect 🙏🙏
साच्चिकै आँखा रसायो चित्र दाइ प्रदिप अनि यो टिमलाइ साधुबाद 🙏🙏 तपाइहरुको आयु १०० बर्ष होस ! तपाइहरु लाइ एकदिन राष्ट्रले सम्मान गर्नेछ 🙏🙏🙏🙏
चित्र मगरकाे,"म मरेर गएपनि याे पुल सधैं यस्तै रहाेस्" भन्ने वाक्यले मेराे पनि आँसु आयाे।😢😢😢चित्र मगर र उसका साथीहरू सबैलाइ माता मनकामना,माता दक्षिणकाली,माता शिध्दकाली,माता छिन्ताङ र माता पाथीभराले वहाँहरु लगायत सपरिवारमा सधैं सुखशान्ती सुस्वास्थ दिर्घायुकाे आशिर्वाद प्रदान गरून्।🙏 ❤❤❤
म मरे पनि तिमी बचिरहनु 😢😢हजुर को इमान्दरिता र निस्वर्थ प्रेमलाई सलाम ❤❤र धेरै आशिर वाद लामो आयु को माग गर्छु प्रभु सङग 🙏🙏
चित्र मगर (Real Hero) का मनछुने वाक्यहरु ❤-म मरेर गएपनी, तिमि चै रहिराख है 🙏🙏 बोस बन्न हैन लिडर बन्नु छ । 🙏पुलको माया भनेकै गाउँलेको माया हो🙏😍 यसमा काँटी छिर्दैन त्यति बलियो बनाछम यो पुल😍 चित्र मगर सँगै प्रदीप चौधरी लगायत सवै टीम प्रति हार्दिक नमन र हेर्ने कथा टीमलाइ पनी धेरै धेरै धन्यवाद
श्रम बाट नै देश बिकास हुन्छ भनेर यी कर्मठ दाइबाट सिक्नु जरुरी छ❤️❤️🙏
सिनियर ईन्जिनियर चित्र दाजुलाई सलाम। मनमा गाँठो पारेर सुनियो दाजुको कर्मठ कथा र कामप्रतिको ईमान्दारिता र प्रेम।
सलाम छ भाई लाई
कथा बनायर हेरने कथा अनि यसका presentor अनि अरू करमचारि देश बिदेश घुमने अनि मनगय पैसा कमाऊनु हुनछ।। अनि जसकाे कथा बनाईयकाे छ।।उनिहरूले चाहिँ के पाए त।।उनिहरूलाईपनि केही रकम दिनु हुनछ कि नाई।।।साेचनयाेगय कुरा याे छ।।😢😢😢😢
पुल बनाउने काम खतरा रहेछ,यी ठेेकेदार मिस्री र अरु सहयाेगी दाजु भाईहरु सबैलाई भगवानले रक्षा गरून् जय हाेस सबै काे,यक जना भाइ खसेर बितेकाे भन्दा सार्है पिर लाग्याे।
प्रस्तोता विधा चापागाई म्याम सर्व प्रथम त हजूरलाई कोटी कोटी प्रणाम 🙏🙏🙏🙏🙏🙏
अत्यन्त मर्म स्पर्शी कथा बनाउनु हुन्छ । हरेकको प्रतिभालाई युट्युब भिडियो बाट उजागर गरिदिनु भएको छ । हजूरले पनि अनेक कष्टलाई आत्मसात गरेर इतिहास रचीदिनु भएको छ । साच्चिकै नेपालीहरू बहादुरी साहसीक पनि हुन्छन भन्ने कुरा यो भिडियोले सन्देश दिएको छ । श्रमिक होइन उहाहरू इन्जीनियर हुन । सबैलाई नमन छ । ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
खै किन होला यो अनुहार गोलो भाको मान्छे हरुको सोच, मोहेनेत, इमान्दार देख्दा मलाई सधैं खुशी को आसु बगाइरनु मनलाग्छ । चित्र दाई लाई सधैं 🫡🫡
😮😮😮
हो नि हजुर उनीहरुको मन मा पाप भन्ने भाव हुँदैन । कसरी हुन्छ राम्रो काम गर्ने ।
झोलुंगे पुल वनाउने सम्पूर्ण टीमलाई सलाम छ । “ म मरे पनि , तिमी चाहिं रहि राख है “ भन्ने चित्र मगरको हृदय स्पर्शि भनाईले, मलाई पनि भावुक वनायो ।
कति महान बिचार, "म मरे पनि तिमी बाचिरहनु" आफुले गरेको कामले कुनै जनधनको क्षति नहोस् भन्ने कति ठुलो चिन्ता छ वहाँलाई ।हेर्दाहेर्दै आँसु झर्यो, मन थाम्न सकिएन। कडा मेहनेति,निस्वार्थ र साहसी चित्र जी,प्रदिप जी र वहाँहरुको सम्पुर्ण टिमलाई हार्दिक नमन 🙏🙏 तथा हामीलाई वास्तविक नेपाल र नेपाली चिनाउनको लागि कयौ कठिनाइहरु सहदै लगातार खट्दै आउनु हुने बिद्या चापागाईं ज्यु र वहाँको सम्पुर्ण टिमलाइ हार्दिक धन्यवाद एवं सादर नमन ।🙏🙏
बिर गोर्खाली काे छाेरा हरु ❤❤❤बिरीताकाे चिनाे लाउरेको सन्तान नेपाली अामा का सन्तान ठुलो मन ❤ मुटु 💓 माया छ नेपालमा उहाहरु सबै लाई मेरो मन देखि ❤ सलाम ❤ धन्यवाद
हे बाग्लुङ कालिका,हे कालिन्चोक माइ उहाँ लगाएत उहाँको सिङ्गो टिमलाई सधै रक्षा गर्नुस् है । ❤❤❤❤❤🙏🙏🙏🙏🙏
खास रियल हिरो इनिहरु हुन । मगर को छोरो को शब्द ले मन छुयो
Jaaat ko Kura nagaram na hau
@@user-be9tm2jt1m chup hai aba Magar lai Magar vanda jat ko kura aayo bahun vaneko xa rw
सर्बप्रथम त बिद्या चापागाई दिदिलाई धेरै धन्यबाद उहाँ काे प्रस्तुति र हेर्ने दृश्टि शिर्षक अति नै मन छुने खाल काे हुन्छ। बिगत लामाे समय देखि नेपाल लगाएत बिदेशमा समेत झाेलु्ङे पुल निर्माण गर्ने चित्र दाई लगाएत उनका सहकर्मीहरू सबैलाई हृदय देखि नै सल्युट गर्दछु। आफ्नाे जिवनलाई हत्केलामा राखेर यस्ताे जाेखिमपुर्ण काम गरि परिवार पाल्नु पर्दा पनि पाैरखीहातहरू थाकेकाे छैनन उल्टै मन्द मुस्कान र आत्मसन्तुष्टि काे साथ प्रफुल्ल देखिन्छ। सरकारी ओहदामा बसेर डकार मार्ने गरि भ्रष्टचार गरि खानेहरू काे हेर्ने दृष्टि यस तर्फ कहिले आउला? यस किसिमकाे जाेखिमपुर्ण काम गर्ने श्रमिकहरूकाे हकहित काे लागि भए पनि सरकारी निकायहरूकाे ध्यान आकर्षण गराउनु जरूरी छ।❤❤❤
तिमी बाँचिरहनु म मरेर गए पनि ! तपाईं जस्तै निस्वार्थ मन भएको युवाको खाँचो छ हाम्रो देशलाई , तपाईं संधै बाँची रहनुपर्छ भाइ ❤️🙏
पुरुसकारा र सम्मान त यस्तो बहादुर दाईलाई दिनुपर्ने हो सरकार ❤️♥️❤️♥️❤️
Nepal ma puraskaar bhanne chor neta ,chor byaapari,ghusiya karmachaari le paouxan ho tesai sati le sarape ko des bhaxan 😮
ईमान्दारितामा कति शक्ति हुन्छ । बुद्दिमानका साथ ईमान्दारिता भयो भने देश कायापलट हुन्छ । सलाम दाजुचित्र
यी महान नेपाली फिटरहरूलाई सरकारले सम्मान गर्नुपर्छ ।
विश्वाको ईजिनियारले के सक्छ र हरि बहादुर मगरलाई यस्तो शिप कला र बद्धि सबै भएको मान्छे रहेछ सलुट छ तपाईलाई । अनि यति खोजपुर्ण सामाग्री प्रस्तुत गर्नुहुने पत्रकार टिमलाई पनि सलुट छ ।
हेर्ने कथा भित्रको हरेक पात्र आफैमा एक बिश्वबिद्यालय हुन जस्तो लाग्छ ! आज सम्म हेरेको हरेक कथा बाट देशको भोगोलीक राजनीतिक संस्कृतिक मात्र नभएर जिवन मा भोगीने संघर्ष सफलताका अनी असफलता को कथा हरु हेरी रहदा बिस्व कै उत्कृष्ट बिधालय बाट सिक्नु नसकीने पाठ बुझन र सिक्न पाएको छु।जसको लागी हेर्ने कथाको टिम लाई धन्यबाद ❤
Kasto ramro kura garnu vayo sir.sachai ho ni
सबैको सपना जोड्ने र गाँस बास सम्म पुग्ने बाटो यानिकी पुल बनाउने यी ब्यक्तिहरुलाई हृदयदेखी नै मेरो नमन🙏🙏यसरी सवैको सपना जोड्ने पुल बनाउने चित्र बहादुर मगरको टिमलाई पशुपतिनाथले सधै रक्षा गरुन🙏
समरचना बनेपछि अरुकै नाम लेखिन्छ,तर समरचना बनाउने यी महान श्रमिकको नाम लेख्न जरुरी छ ।सबैलाइ सम्मान छ्🙏
म मात्र हो कि अरुनि हुनेहुन्छ हेर्ने कथा हेर्दा भावुक हुने ?? कति मिठो छ यथार्थ र पवित्र मन । यस्ता मनलाई सबैले सम्मान गरौ नकि सुटेट बुटेट लाई होइन । 💐🙏💝
🖐️🖐️
यो कथाबाट मालिक भएर हैन स्वय आफुले लेवर संगै काम गर्नुपर्छ भन्ने सन्देश पाए 🇳🇵🙏❤️
दाई को आँसु ले मेरो मन अमिलो भयो| पुल बनाउने दाजु भाइ हरुलाई सलाम पशुपति नाथ ले सधै रक्षा गरुन्😢😭
मलाई boss बन्नु छैन, leader बन्नु छ🙏
म मरेर गएपनि तिमी चै रहिरहनु 🙏
यो शब्द ले चाहि साच्ची कै मन छोयो “ म मरेर गए पनि तिमि चाहि रहीरहनू “ 😢😢 चित्र बहादुर लगायत सबैलाई भगवानले सधै रक्षा गरुन 🫡🫡🙏🙏🤞🤞
21:27 "म मरेर गए पनि तिमी चै रहिराख है !!!" 😥- चित्र वहादुर मगर ❤
तपाईंको आफ्नाे कामप्रतिकाे इमान्दारिता र निस्वार्थ प्रेमलाई सलाम 🫡👏🙏
भलै पढेर ईन्जिनियर नबने नि अनुभवको ईन्जिनियर बनेका चित्र दाइ लाई नमन मनलाइ गाठो पारेर हेरे दाइ भाबुक हुदा मैले नि मानलाइ रोक्न सकिन
मजा लाग्दा लाग्दै सकेको थाहा नै भएन कत्तै खुशी त कत्तै रुदै सरै राम्रो लाग्यो,सलाम छ दाजैहरुलाई
आमा शब्दनै काफी छ आमाको जस्तो चोखो र निस्वार्थ माया यो दुनियाँमा कसैले गर्न सक्दैन हजुर यो सिरियल देख्द धेरै रोएको छु हजुर धेरै खुशी लाग्छ सकस का सम्पुर्ण कलाकार धेरै धेरै समान छ सम्पुर्ण लाई 🙏🙏🙏🙏🙏🙏🙏🙏
भ्रष्टहरूको देश भनेर नेपाललाइ नेपालीलेनै नपत्याउने यो समयमा कर्तब्य निष्ठ र इमान्दार चित्र बहादुरको कथा हेर्न पाउंदा पनि हर्षको आंशुनै आउने रहेछ। नमन छ यि कर्मठ पाखुरीहरूलाइ, अनि धन्यबाद 'हेर्ने कथा' टिमलाइ
श्रमलाई सम्मान र श्रमिकलाई ईज्जत दिने अवस्था नबने सम्म देश बन्दैन !चित्र बहादुरहरु श्रमका जनक हुन !बधाई छ❤
हेर्दा मन नै सिरिङ हुने तर निडर टिम प्रती मेरो उच सम्मान भगवान पशुपतिनाथ ले सधै रक्षा गरून् ❤️❤️🙏🙏 दाई हरु को कथा ले मेरो मन नै भक्कानियो ❤️❤️
दाइ को कुरा ले अँखा रसाएर आयो ❤❤❤❤❤ मेरो तर्फबाट दाजु लाई हार्दिक नमन अनि कोटि काेटि प्रणाम❤❤❤
सारै खतरा मोलेर बनाईएका यी पुलहरु, ती श्रमिकहरुलाई सबैलाई हृदयदेखी नमन छ ।
झोलिङ्गे पुलको जिल्ला भनि चिनिने बागलुङ जिल्ला अनि चित्र बाहादुर त्यो परिश्रम ( म मरेरेर गएपनी तिमी रहिरहनु है ) सारै भावुक बानायो सम्पुर्ण टिमलाई सलाम
कोही मान्छे यस्ता पनि जन्मन्छन जो आफैमा पूर्ण विश्वविद्यालय हुन्छ । चित्र मगर इमानदारिता र कर्तव्यनिष्ठताको एक विशाल महासागर हो । यो यथार्थ उजागर गर्ने हेर्ने कथालाई हार्दिक धन्यवाद !!
चित्र दाइ लाई सलाम हजुर जस्ता इमानदार श्रमिक देश मा भए भ्रस्टाचार हुदैन❤
काम प्रतिको निष्ट र इमान्दारको प्रतिक, चित्र बहादुर मगर जीलाई धेरै-धेरै सम्मान छ।
पढेर भन्दा परेर गरेर धेरै जान्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण न्यानो सम्मान र नमन्🙏🙏🙏
सम्मान नेतालाई हाेइन यस्ता श्रमिकहरुलाई गर्नुपर्छ
असली हिरोहरु लाई नमन छ |
उहाहरुको कथा हामिमाझ ल्याइदिनुहुने हेर्ने कथा टिमप्रति सधै आभार ☘️❣️❣️
देशप्रतिको माया कति छ भनेर यस्ता सोझा ईमानदार मिहिनेती मान्छेलाई हेरौं ।
सलाम छ । यस्तो मानवीय कार्य जस्को जति गुनगान गाएपनि कम हुन्छ ।
नेपाल मा यति लामो पुल बनाएर धेरै धेरै नै राम्रो काम गर्नु भयो सारै नै खुसी लाग्यो ठेकेदार कम्पनी सर लाई धेरै धेरै नै धन्यवाद शुभकामना छ। फलोस्-फुलोस् शुभकामना छ हे पशुपतिनाथ रक्षा गरुन् ॐॐॐ ॐॐॐ
हाम्रो बर्दिया को टोलिहरु हुनुहुदो रहेछ खुसी लाग्यो!
कति नम्र, कति मिहिनेती र कति साहसी यो चित्र भाई । धेरै पढेलेखेकाहरुले सिक्नुपर्ने यिनको प्रस्तुतीबाट । डु इट हैन, लेट्स डु इट भन्ने हो एउटा लीडरले । हिन्दी उखान छ नि, डर के आगे जीत है भन्ने कुरो सिद्ध गरे यिनले । जय होस भाई तिमी र तिम्रो टोलीको ! अनि जय होस विद्या बैनीको हेर्ने कथाको टीमलाई ! डु कीप अन डुइंग बेटर इन लाइफ ।
हेर्ने कथा एक विश्वविद्यालय हो जहाँबाट जिवन जिउँने कला र अथाह ज्ञान सिक्न पाईन्छ ।
🙏ग्रेट सोचाई पौरखी हात,उच्च बिचार-चित्रगुप्तले रचना गरेर चित्रजी महान दोस्रो देवतालाई पठाएको हो।🥲म मरेर गएनी काली गन्डकी आमा अबिरल रोइराख्छीन्।आशपासका चेलीबेटी दाजुभाई सजिलै पुल तर्न सक्न१२ महिना सकुन्।आंशु नै झर्यो मेरो पनि म मरेर गए पनि….उहांको भावुक जनताप्रति माया शब्दलेःसच्चा नेपाल आमाका सपुत-बीर हरूमा सपना साकार सहित सद्भावले सोचाई पुरा होस्।भगवान सधैं दाहिने हुन् भनि हार्दिक शुभकामना।ताई न तुइको भ्यू टावर बनाएर गरीबलाई कष्ट दिनेहरूलाई धिक्कार!
बिद्या चापागाईं जी को प्रत्यक कार्यक्रम एउटा न एउटा सिन मा त आँसु नै झर्छ । सधै यसरी नै कार्यक्रम चलाइ रहनु होला । सबै भम्दा राम्रो कार्यक्रम जाजरकोट को एक दृश्य ले साराइ भावुक बनायो । जस्मा नेपाली काङ्ग्रेस का एक नेता पनि मन थाम्नै नसकी आँसु नै झारे ।
बागलुङ कालिकामाईले सदा सर्वदा पुल बनाउने दाजुहरुलाई सदा सर्वदा रक्षा गरिदिनुस प्रभु😢❤
हाम्रो पर्वत र बाग्लुङलाई जोडिदिने चित्रबहादुर दाई र उहाँको टिमलाई धेरै धेरै धन्यवाद 🙏🏻🙏🏻🙏🏻
मातृभूमिको सेवा यसलाई भनिन्छ । सलाम छ दाजै ।
सलाम छ, सबै टिम लाई अति मार्मिक सब्द र भिडियो ले मनै भाबुक बनायो ! सबै जनालाई भगवान पशुपति नाथ ३३वटि देबिले सक्षा गरुन्🙏
तपाईँहरू जस्तो कर्मयोगीकाे कथाले देशले नै गौरव गरेको छ। तपाईँहरू सबैको जय होस्
मगर भाई को भावुकताको सम्मान छ तपाई को नेपाली मानिस को जीवन सुरक्षा प्रतिको भावनात्मक सोचप्रति उच्च कदर छ
बिचरा दाइ रुनु भो यस्तो ब्यक्तिलाइ यो देसले कहिले सम्झने
त्यो हिम्मत , मेहनत , महानता , जिबन संघर्ष र हेर्ने कथा बोकेको ब्यथा ले बन्दा धेरै मेरो अँखा बात आँसु झर्यो 😭🙏🙏🙏
सार्है मन छुने परिश्रमका कथाहरू देखाउनु हुन्छ बिधा बैनी तपाईंलाई मुरी मुरी धन्यवाद । आज त मेरो धेरै आँसु बग्यो 🙏🙏
म मरेर गएपनि तिमी रहिरहनु है , कस्ताे निश्चल भावना आह ❤
देश र जनताप्रति डुबेरै सेवा गर्ने मन भएका यस्ता मानिसहरु प्राय: किन मुलबासी नै हुन्छन् ? उस्तैले भए आलटाले काम गरेर मात्र पैसा कमाउदै बजेट पचाउथ्यो होला । सलाम छ रोल्पाको छोरो मगरजीलाई । भिडीयोको लागि विध्याजीहरुलाई पनि धेरै धेरै धन्यवाद ।
गज्जबको कथा भुइमान्छेको कथा यसरी उजागर गर्दिनुभयो धेरै धेरै आभार हजुर र हजुरको हेर्ने कथा परिवारमा सत सत नमन
पहिले त, यो कथा कभर गरेकोमा हर्ने कथा टिमको प्रयासको प्रशंसा गरौं। मलाई यी व्यक्तिहरूले आफ्नो अमूल्य जीवनलाई जोखिममा राखेर अन्य मानिसहरूको जीवन सजिलो बनाउनको लागि गरेको काम देखेर शब्द नै हराएको छ। चित्रे बहादुर र उनको सम्पूर्ण टिम महान आत्माहरू हुन्। भगवान् उनीहरूलाई सधैँको लागि खुशी प्रदान गरून्। चित्रे बहादुर दाइको त्यो भनाइको लागि अन्तिम शब्द, "उनी मरे पनि तपाईँ बस्नु हुन्छ"... कस्तो महान व्यक्ति!! तपाईँलाई सलाम छ, दाइ।
म दिनहुँ पढ्न को लागि नाङलिबाङ पर्वत देखि बागलुङ जाने बाटो 2 घण्टा लाग्ने अहिले 10 मिनेट मा पुग्ने भएको छ ।
समय निकै परिवर्तनशील रहेछ ❤🇳🇵
कती खुशी को कुरा हजुर ! बधाई छ नाङलिबाङ बासिन्दा लाई
यो पुल बनाउमे रोल्पालि लाइ धन्यवाद दिन किन कन्जुस्याइँ गरेको उसो भए???
बधाई छ।
पढ्न सकिन नभन्नु चित्र दाइ अनुभवको डबल डिग्री तपाईं संग छ।
मेहनतका कथा परिश्रमका कथा निस्चल कोमल मनका कथा साच्चै कति महान छन यि सुन्दर कामका कथा❤
यी सच्चा देशभक्त योद्धालाई हृदयत अरबौको सलुट 🙏🙏 कति निश्चल भावना,मन-मष्तिष्क,नेपाली माटोको माया,प्रेम ,स्नेह र भक्तिभाब रहेको त्यो निश्चल मन उज्बीएका ति प्रत्येक शब्दले निकै भावुक बनायो अनि खुसीको आँसु बग्यो।
यि योद्धाबोलेका हरेक शब्द नेपालका नेताले सुन्ने प्रयत्न गर्छन कि गर्दैनन् होला ?
हाम्रो बाग्लुङ्ग जिल्लाको पुल आज हेर्ने कथामा हेर्न पाउँदा खुसी लाग्यो सबै जना आउनु होला घुम्न बाग्लुङ्ग बजार
सम्बन्ध सेतुको यो केसेलि पस्किने "हेर्ने कथा" टिमप्रति आभार❣️❣️
अनि, यो सम्बन्ध कायम राख्ने यी देवरुपि हातहरु सधै बाचिरहुन!!!!
❣️
आहा ! कति महान् सोच चित्र बहादुर जी को। हामी मरेर केही हुँदैन। तर यो पुल चुँडियो भने धेरै मान्छे मर्छन्। त्यसैले काम बलियो गर्नु पर्छ। कस्तो जिम्वेवारी बोध काम प्रति। उहाँ प्रति उच्च सम्मान।🙏
झोलुङ्गे पुल हल्लाएर मजा लिने, भत्काउने, बिगार्ने हरुले एकपटक यो भिडियो हेरुन बनाउन कति मिहिनेत र दुःख छ भनेर??
चित्र मगर दाजु तथा सम्पूर्ण कामदारहरुको लागि उच्च सम्मान 🙏🙋♀️🙋♀️
चित्र दाइ तिमी एउटा मगर को छोरा हो तिमी मा १००% इमानदारीता तर एउटा बाहुन क्षेत्री हुन्थेयो भने यति भन्ने आट पनि आउने थियन ।❤❤❤
कथा बनायर हेरने कथा अनि यसका presentor अनि अरू करमचारि देश बिदेश घुमने अनि मनगय पैसा कमाऊनु हुनछ।। अनि जसकाे कथा बनाईयकाे छ।।उनिहरूले चाहिँ के पाए त।।उनिहरूलाईपनि केही रकम दिनु हुनछ कि नाई।।।साेचनयाेगय कुरा याे छ।।😢😢😢😢
कालपानी पारी भारत तिर मैले बाहुन छेत्री लाई भरिया भयेको देखेको छु यसरी न लेखिदिदा राम्रो हुन्थ्यो साथी ।
@@doctorsclinic9354 तिनी भरिया हुनु मा पनि भ्रष्टाचारि देश बेचुवा ओलि देउबा प्रचण्ड जस्ता बाहुन क्षेत्री को कारण हो म पनि क्षेत्री नै तर हामि मा कसरी फाइदा गर्ने सोच बच्चा देखि नै आउछ जस्तो लाग्छ हजुर
@@NbNb1987 दिदैनन।
यो डाडो र त्यो जाडो जोड्ने , यो मुटु र त्यो मुटु जोड्ने जस्तै एकदमै राम्रो काम । बुढा-बुढी , साना बालबालिकाहरुलाइ र सम्पुर्ण जनताहरुलाइ यता बाट उता र उता बाट यता आउन सजिलो बनाइदिने काम अति उत्तम ।
उहा जस्तै जिमेबार ब्यक्तीले नै गर्दा यो सन्सार चलिरेको छ । सलाम छ उहालाई
बिस्वाशिलो भर पर्दो काम गर्ने मुलवासी नै हुन , greater salut Chitra BRO..हजारौं बर्ष बाच्नुहुन्छ सबै को आशीर्वाद ले oll team lai good luck. & god bless you.
Ane tyo chaudhary vai chai?? Afai jaat dharma matra ramro navanam--- savai jaat dharma maa manxe ramro ni hunxan--- atleast ramro lai ramro vanna saknu parxa -- ,,yei ho asal maanis ma hunu parne gun😊
चित्र बहादुर मगर जतिको इमानदार र उत्तरदायी नेता र सरकारी कर्मचारीहरु हुन्थे भने देशले विकासको फड्को मार्न कत्ती पनि समय लाग्दैन।
चित्र बहादुर मगरको केही प्रेरक वाक्यहरु
-मलाई बोस बन्नु छैन म आफुलाई लिडर भन्न रुचाउछु।
-म मरे पनि तिमी चाहिँ बाँचिराख्नु है। यो चित्र बहादुरले आफुले बनाको पुलप्रतिको माया हो जुन मानव जीवनसंग जोडिएका छन्।
-यदि मैले र मेरो कम्पनीले बनाको पुलमा केही खराबी देखें भने म आफै भत्काइदिन्छु।
-मेरा चेलाहरु मभन्दा जति नै दक्ष र सक्षम भए भने पनि सिकाउन मन लाग्छ किनभने म थोरै पनि मिस्टेक भएको देख्न रुचाउँदिन।
सलाम छ दाजु हजुर लाई ❤❤❤❤❤❤हेर्ने कथा सबै माज पुगोस म हेर्छु सबैले हेरौ है❤❤❤❤❤❤
म मरे पनी तिमी बाँची रहूनु …❤❤
( शब्द साधारण भएपनी अर्थमा भावना,माया , प्रेम ,करुणा निस्वार्थ लगन , मेहनत तथा आफूले गरेको कामप्रत्ति बफादार छू हुन्छु रहने छू भन्ने भाव दर्शाऊछ तथापि यात्रुहरुको कुनैपनी दुखद समाचार नआओस नभओस जस्तो शब्दहरुले सबैको मन छोयो । उहालाई सम्मान… 🎉🎉
प्राय हेर्न कथा हेर्दा नरुवाएको दिन हुदैन...चित्र सर महान ब्याक्ती हो म एक मरे पनि अरु नमरोस कति महान मन...सलाम चित्र सर🙏🙏🙏🙏🤚🤚🤚🤚
बिद्याजीलाइ धन्यबाद दिने शब्दनै छैन।यो बृत्तचित्र देखाएर ओझेलमा परेका नेपालका असलि हिरोहरुलाइ देखाउनुभएकोमा।पहिलो पटक बाग्लुङ्को पुल तर्दा अनुभुति गरेको थिए र मनमनै पुल बनाउनेहरुलाइ धेरै बधाइ र आशिर्वाद दिएको थिए।किनभने बाग्लुङ्बाट पाङ आउदाजादा दिन जान्थ्यो पहिला।पुलको बिचमा बसेर तल हेर्दा आङै शिरिङग हुने त्यो पुल कसरि र कस्ले बनाए होलान् भन्ने ठुलो जिज्ञासा् र कौतुहलता मन्मा बसेको थियो।यो समुहलाइ अनन्तकोटि नमन् गर्न चाहन्छु।रोल्पालि भाइको त्यो अति निश्चल संकल्पसहितको लगाव र मेहनतले अमरत्व प्राप्त गर्ने छ।
साह्रै राम्रो लाग्यो तपाईंको काम प्रति
इमानदारी प्रति ।👌👌👌👌👌
भाबुक बनायो यो भाईको सोचाई र कुराले कती ऊच्च बिचार सलाम छ भाईको मेहनत र ऊच्च बिचार लाई🙏
सरल, सालिन र मेहेनति दाइहरुको कथाले भावुक बनायो।भगवानले सबैको कल्याण गरुन ।🙏
मगर दाई कत्ति इमान्दार र सफा मन भएको हुनुहुदो रहेछ।🙏