आयो एउटा खतरा चिठी ! सरकारी जागिर खान कडा सेटीङ ? कि किर्ते ? जागिर सरकारी, काम कस्को ? चिठी - लफडा
Vložit
- čas přidán 18. 05. 2023
- Producer/Presenter : Apil Tripathi
Camera : Ashok Basnet
Gandaki Chhadke with apil tripathi Ep 221
Contact : 9856011452
Outfit : Village town shopping center, palikhe chowk, pokhara
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com
अपिल दाई एउटा सच्चा ,निडर ,साहसी र निष्पक्ष पत्रकार हो भन्नेहरु जति यता हाजिर गरौं त 💗🇳🇵🙏
Gaadtantra ma hune yestai nai ho
❤🙏
100%right 🎉
❤
❤❤❤🙏🙏
अपिल सरको यो कार्यक्रम नछुटाइ हेर्ने हामी कति रहेछौ सबैले उहाँको मेहनतलाई सम्मान गर्दै यता हजिर गरौ है त ।।
From USA
यता बाट म पनि एक हु
🙋♀️
me from Mars😅
नेपाल को नम्बार 1 पत्रकार अपिल सर को फ्यन जाती यता हजिर हुनु है 🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️♥️♥️
😂 3:30
अपिल जि को कार्यक्रम पर्खेर बस्ने जति ❤एक हौ
Malai apil sar ko nmbr dinu plz mo samsya ma xu
अपिल सरलाई सरकारले साथ दिनुपर्छ अनि यस्ता चोरहरुलाई कारबाही होस्😡😡
Chorr sarkarko sath chaidaina 🤪
अनि यी सबै काम गर्ने सरकारमा रहेका मान्छे हुन्छन सरकारले अपिललाई साथ हैन बरु दबाउन सक्छ।
Sarkar aafai Chor xan😂
एक सच्चा, निडर र निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी अनि सम्पुर्ण टिम लाई।
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
I am Hindu but the way your name emphasizes about QURAN is not acceptable. Have some respect for other religions and cultures!!!
Sayad yeslai India bata paisa aako Cha Jo India ko nafrat Nepal ma failaudai Cha.
Ma xu
चोर हरु लुट्न मात्र ध्यान छ।
ए हो र
यस्ता छ्न शिक्षा क्षेत्रमा पनि राजनीति ।।यी सबैलाई जागिर झ्वाम पारिदिनु पर्छ
नमस्ते 🙏🙏 अपील सर हजुरको काम लाई सम्मान 💐💐
देशमा बिकास के कती गर्न सकीएला गर्नेछु तर सुसासन चाही सीकाएर छाड्नेछौं यसमा जनताको साथ सहयोगको सदैब अपेक्षा गर्नेछु धन्यवाद!
गफ नगर तिम्रो फगते गफ सुन्नु छैन जनतालाई काम जति अरुले गर्ने जस आफुले लिन खोज्ने।
देशमा संघीय प्रणाली भय सम्म यो समस्याको समाधान नहुने देखियो ।
Guf nagar mula tero susasan pani dekhiyo vo 2 karod ko aru pani vanau tyo france 🇫🇷 ko
अपिल सरको फ्यान जति सबैलाई सम्झना❤
सरकारि जागिर खाएर क्याम्पसमा राजनिती गर्ने? तुरुन्त बर्खास्त गर!!!
हजुर को पत्रकारिता सहि पर्कास्ट गर्नु हुन्च यो जुनै कार्यलय मा पनि पाटी को सद्स्या बनेका हुन्चन सरकार को तलब बत्ता खाएर राजनिती गर्ने लाई कारबाही गर्नु पर्छ धन्यवाद 🙏
अपिल सर अब भुटानी श्रणरथी को रिपोर्ट ल्याउन पर्यो
Aba adalat ma gako case solve nahuda samma tyo topic ma interview Lina video banauna mildaina tei vayera ho
414 जनाले कमेन्ट गर्ने ,वेतीथीका वीरोध गर्ने,अपील त्रिपाठी ज्युलाइ राम्रो गर्नुभयो भन्ने तर vote हाल्दा चै यी सबै वेतीथीका कारक काँग्रेस, एमाले .मावोवादी लाई नै लुसुक्क पटक पटक Vote हाल्ने भेडा चै नबनौ। चेतना भया🙏🙏
🙏🙏 नमस्ते अपिल सर हजुरको काम प्रति सम्मान अनि सलुट छ।
अपिल त्रिपाठी सर काे फ्यान काे काे हुनुहुन्छ यता हाजिर हुनुस् 🇳🇵🤗
Asto chor karmachari haru ly lelambit garnu parx Jutta ko mala lagayerw dada kataunu parx 😡😡😡😡
यस्ता पाखण्डीहरुको गुजद्वार बाट उल्टो कांडा भएको लौरो घुसाएर जिब्रो पनि तलबाटै निस्कने गरि तान्नुपर्छ। कलंकितहरु छि छि....
वा अपिल जि!हजुरको प्रसंसा जति गरेपनि कमै हुन्छ।हजुरको पत्रकारिता गर्ने शैलीको खुलेर प्रसंसा गर्न चाहान्छु।अग्रिम शुभकामना अपिल जि।🙏🌹🇳🇵
सरकारी कर्मचारी भएर राजनीति गर्ने लाई कडा सजाय हुनुपर्छ !कर्मचारी को नाम मा कलन्क हुन !
अपिल सरलाई मनै देखि सम्मान व्यक्त गर्न चाहान्छु। जनता तपाईंको साथमा छन नडराउनु होला।
100 तोपको सलाम अपील सर यस्तै काम को अपेक्षा गरेका छौं सधैं भरी आप्नो काम कर्तव्य जारी राख्नु होला❤️🙏🥀
अपिल सर अब नेपाली चलचित्रको हिरो हुनुपर्छ भन्ने जति एक हौ😄
Hero bannu hudaina ..waha jasto sacho nidar patrakar ko qwSyqk x nepal ma..
Lamo bhaan jatha emaley congress maoist Lai vote diyera hero heroine bhanney jholey
नेपालकाे एक हाेनाहार युबा पत्रकार अपिल त्रिपाठी काे कार्यक्रम १ दिन नछुटाई हेर्न यता हाजिर हुम त ❤❤❤ अनि अपिल त्रिपाठीलाई आउदाे कार्यकालकाे हार्दिक शुभकामना
यहांको ध्यान अब केन्द्रिय जनप्रतिनिधि हरुको गोजितिर पनि जाओश है अपिल सर
Huge respect अपिल सर🙏🙏
छोड्नु हुन्न है अपिल सर,गलत गर्नेहरुलाइ
अपिल त्रिपाठी ज्यु सल्युट छ तपाइको कार्य लाई,,एउटा कुरा ,,,गण्डकी छड्के अपिल त्रीपाठिले एक्स्पोज गरेको दोषिहरुलाइ कानुनी कटघरामा पुर्याइयो र कार्वाही भयो भन्नी खबर पनि सुन्न पाए हुन्थ्यो ,
अपिल सर जिन्दावाद ❤️❤️❤️❤️👌👌👌🙏🙏🙏👌👌🙏🙏🙏🙏।
अपीलजी जस्तै निडर, सच्चा तथा स्वच्छ पत्रकार सबै भईदिए यो देशको भ्रष्टाचार निर्मुल हुन धेरै समय लाग्दैन। We are behind you💪💪
He is the honest journalists in Nepal love you Apil sir❤
Real hero Apil sir ❤❤❤❤
Aba aaudo chunab ma rastiya swotantra party batw samsad ma uthnu parxa apil sir sachina jiu
अपिल जि को जय होस सुरु गरियो हेर्न लाई @@@ सलाम छ अपिल जि लाई ।।
एउटा सच्चा वीर गोर्खालीको छोरा भनेर हामी अपिल सर लाई मान्छौ ! हिर्दय देखि सम्मान 🎉🎉🎉🎉
महान पत्रकार अपिल ज्यु सलाम छ है
अपिल सरको गण्डकी छडके tv अति प्रभावकारी अति राम्रो काम गर्नु भएको छ भन्नुहुन्छ सबै दर्सक हरु।मेरो एउटा प्रस्न अपिल सरलाई सरकारि कर्मचारी तपाई का गण्डकी छ्द्केले रङ्गे फेलापरेका हरु कतिजनालाई कार्वाही गर्नुभयो भन्ने मुख्य कुरो हो।
सरकारी कार्यलयमा जुन ठाउँमा पनि कर्मचारीहरुको हर्कत यस्तै हो बिचौलियाको मिले मतोमा सबै भष्टचारी घुस लिने लुट्ने मात्र कर्मचारी छन् सामान्य कामको लागि पनि जनतालाई ठग्ने अनेकौं बहाना बनाएर लुट्नेलाई कानुनले किन कारवाहि गर्दैन पैसा र आफ्नो मान्छे बिना काम नै बन्दैन न नेपालमा धन्यवाद छ अपिल सरलाई👏🙏❤️
अपिल सर सदैव सत्य र निडर हुनुहोला
You are the inspiration of many more youth great work Apil Sir ❤
यो कार्यक्रम हप्ताको २ दिन प्रशारण रहोस् भनी चहानु हुने आदरणिय दर्शक/श्रोताहरू कृपया ; यतातिर आउँनुहोस् भनी हार्दिक आव्हान तथा नमस्कार/धन्यवाद ! ❤ 🙏🙏
म त हप्ता को ४ दिन होस भन्छु ❤
अपिल सर ले होस या रबी लामिछाने ले होस जति प्रदाफास गरे पनि जात जनाउन छोड्दैन बाहुन हरु
One of the top journalist, good job apil ji.
अपिल सरको यो कारेकर्म नबिराई हेर्ने गर्छु सारै राम्रो लाग्छ यसरी नै निरन्तर दिनुहोला सलाम छ हजुर लाई अपिल सर अल्लि मोटाउनु पर्यो🙏🙏👍️
अपिल सर सेलुत्👏🙏 निस्वार्थ निस्पक्छे जनताको बुलन्द अवाज उथाउने, साथै गद्दारी कर्मचारी हरुको पर्दाफास गर्ने भनेको नै तपाईं हो🤗
Always waiting for this show, Great Apil Sir &,Team appreciate it 🙏
अपिल सर 👏👏भ्रष्ठ कर्मचारी.ले. देश नै सके
कडा पत्रकारिता अपिल सर ❤👏
मेराे पनि एउटा बिन्ती लगेर गाको छु। अपिल सर ले पक्कै पनि मेरो आशा र भरोसा तोड्नु हुन्न भन्ने ठूलो biswash राखेकी छु 🙏🙏🙏
सङ्गिय सरकार खारेज गर्नु पर्छ ❤❤❤यो सबै लुट्नु को लागी राखेको हो अपील सर जिन्दावाद 👍️👍️🙏🙏
नमस्कार अपिल सर लगायत सम्पूर्ण तिम प्रति❤❤🙏🙏🙏🙏 अनि गण्डकी छड्के हेरिरहनु भएका हजुर हरु सबै जनामा मिठो माया साथै नमस्कार ❤❤❤🙏🙏 कार्यक्रम हेर्न सुरु गरियो है
100% कुनै स्थायी र अस्थायी सरकारी जागिर पाउन, सबै ठुला दलकाे पाटीले निज जिम्मेवारीमा रहेका संगठनबाट प्रतक्ष्य बैठक मै छलफल गरिन्छ, धुर्व सत्य हाे र रहि अाएकाे छ ।
अपील सर साच्चै नि देश को सच ब्याकि अनि पत्रकार हुन! यस्तै अरु नेता हरु ले देश लागि सोच्ने र काम गर्ने हो भने धेरै समय लाग्दैन थियो भान्ने जति यता हजिर गरुम त
अन्य प्रदेशले भन्दा १००% देखि २००% बढी राजस्व उठाएर रहेछ गण्डकी प्रदेश पहिलो भएको यसरी लुटतन्त्र गर्ने पूर्व भुमी सुधार मन्त्री मुर्दावाद।
apil tipathi dai ko confidence lai salute xa 🤗😍🤗
Great work salute Apil sir 🙏🙏
निष्पक्ष पत्रकार भनेको अपील त्रिपाठी हो नेपालको n,1,
तिखा र दमदार मुटुहल्लाने गरि शब्दा प्रहार गर्ने अपिल सर लाई सलाम छ । सबैले साथादिनु पर्छ अपिल शरलाइ एसरी पिरा प्रमण लिएर जादापनी छल्नखोज्ने दानव भ्रस्टचारी हरुलाइ तह लगाउने एउटामात्रा नेपालका छोरा अपिल सरलाई सबैको समर्थन चाहिन्छ
Addicted to watching you every friday ❤️🥲
Thank you apil tripathi sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏
अपिल सर हजुरलाई धेरै सलम छ यस्तौ चोरहरूले गर्दात नजान्ने हरुले ठाउँ खान्छन जान्ने जति खाडी मुलुकमा छ्न अनी कसरी बन्छ देश
एक खोज र सच्चा पत्रकारीताको नमुना अपिलको कार्य निकै मुल्यवान हो मेहनत खटाइ जोखिम उच्छ छ सलुट अपिल जी।
अपिल शरको छड्के साह्रै राम्रो छ। धन्यवाद।
नेपाल यसै दुबिएको छैन। सबै तिर पार्टी पार्टी को गोरु हरू छन। अनी का बाट विकास हुनु
साहसी तथा हिम्मत वाला अनि कसै सङ जेलखेल नगरी भ्रष्टाचार गर्ने हरु लाई जनता को सामु स्पष्ट गरि देखाउने एउटै मात्र पत्रकार अपिल सर लाई नौ तोप को सलाम
अपिल सर को सुरक्षा हामी सबै जनता मिलेर गर्नु पर्छ
Congratulations Apil Bhai
Wow great work Apil sir 👏
अपिल त्रिपाट्ठी जस्तो सच्चा निडर स्वच्छ महान पत्रकार सैलुट छ मेरो यो विदेशी कर्म भूमिबाट नियमित हेर्ने गर्दछु ।
प्रस्ट संग बुझ्न सकिन्छ की ?
ने.क.पा.ए.मा.ले.राजनितिक पार्टी नभएर माफिया criminal gang party भन्दा फरक नपर्ला यसैलाई भन्छ- काले काले मिलेर खाउँ भाले भनेको यहि हो ।
यस्ता भ्रष्टचारी ठगि धन्दामा आवाद्ध तुरून्त जागिरबाट निलम्बित गरियोस पार्टीका सदस्यता बाट प्रतिवन्ध लागु गरियोस ।।
धन्यवाद !
🙏🙏👏👏🤩🤩😡
स्याबास नेपालको पत्रकार एक मात्र अपिल त्रीपाठि
Thank you apil bhai always I love to watch your real action news 🙏🏻
अपील सर ❤🙏🙏 great work ❣️
शच्चा पत्रकार भनेको अपील जि हो 👍️
Apil sir lai salute. Dherai ramro Kam.
Big fan of you Apil sir...🙏🙏🙏❤️
Thank you🙏 my favorite show♥️
सरकारि जागिर खाने यी दुष्टहरु लाई बर्खास्त गर्दिनु पर्छ। राजनीति पनि गर्ने अनि जागिर पनि खाने दुष्ट भ्रष्टाचार हरुलाइ निलम्बन गरौ।
धन्यवाद गण्डकी छ्डकेको अपिल त्रिपाठी सर हजुर्लाइ सालाम छ🌹🌹
You are top rated news presenter brother god bless you always
Apil always king❤❤❤❤
Good job apil sir,briti bisangati chram ma xa.educated hos unsducated sabai des dohan ma lageka xan . Ujagar gardai janu hola
गाणतन्त्र ले देश लुट्नु लुटे राजतन्त्र गुमाउनु नेपाल र नेपालिहरुको निम्ति दुर्भाग्य
You are a gret apil sir❤❤❤ jay nepal🇳🇵🇳🇵🇳🇵
Apil is great 😊 love from iraq 🇮🇶
dherai ramro kam xa apil sir yasai gari aghi badhnu hola
नेपालको हरेक स्थानीय निकाय मा अपील त्रीपाठी जस्तो पत्रकारको खाँचो छ🤞
चोरहरुलाइ ठोक्नुपर्छ
I will respect any time ❤❤❤❤
यो देशभरिको हालत हो मात्र पोखरामा अपिल त्रिपाठी भयर देखियको छ।
जहिले सम्म बिद्यार्थी शिक्षक कर्मचारी हरु पाटीको झोला बोक्न छोडदैन देश बिकाश हुदैन यी सबै लाई कार्बाही गर्नु पर्छ
Thankyou so much Apil sir ❤❤🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹💐💐💐🔔🔔🔔🔔🔔🔔
Huge respect apil sir and entire team
कति ढांट्न सकेकाे एउटा विश्व बिध्यालय का कर्मचारी ले , यस्तै खराब ब्यक्ति का कारण शिक्षा संस्था मा राजनिती घुसेकाे हाे। यस्तालाई तुरुन्तै निलम्बन हाेस। सलाम छ अपिल जि।
यस्ता चाेर भ्रटचारी कर्मचारीहरु लाई कडा भन्दा कडा कारवाही गर्नुपर्छ सेलुट छ अपिल त्रिपाठी दाई लाई
Very good apil sir❤❤❤
I love Apil dada ❤❤❤ nd all team💖💖💖💖💖💖💖💖
सलाम अपील sir यस्तै सरकारी जागीर खाएर पनि पार्टीमा संलन छन् हाम्रो सुर्खेत जिल्लामा पनि हजुर जस्तै मानिसको आबेसेक्ता छ
अपिल सर गण्डकी प्रदेशमा कर धेरै छ भ्रष्टाचार पनि अति नै छ त्यहाँका मन्त्री,कर्मचारी यति भ्रष्टाचारी छन कि कसले कारबाही गर्ने
जै अपिल सर ❤❤❤❤
सर्हानिय काम 🎉🎉🎉🎉 बर्दिवास नपाले राहत तथा करकर शिक्षकहरु वडा अध्यक्षको छोरा छोरीका लगी वितरण गरिरहेको छ । सुचना नटास्ने र परिक्षामा प्रश्न पत्र नै अग्रिम दिएर पास गराउने र जगिर खुवाउने प्रणालि पाईएको छ । कसले भण्डाफोर गरिदेला यहाँ????? हजुर वाट सम्भव छ सर???
सर्लाही महोतरिमा कसैले नि सक्दैन सबै चोर छन त्यहा मेरो घर नि सर्लाही लालबन्दी हो!
भ्रष्टाचारले खाएको देश भनेर नेपाल देशलाई चिनिन्छ रे नि त जागीर बाट बर्खास्त गेरेर पार्टीको नेताको झोला बोक्न पठाए हुन्छ खातेहरूलाई ।
जय अपिल सर ! जय नेपाल
अपिल सर🙏 हजुर ले नि राम्रोसँग बुज्नु भयको होला यहा ई तिनै जना पाटिमा हुनुपर्छ झुट बोल्न त आजकल नेपाल मा चलनै छ