परिवार खाेज्दै ४० बर्षपछि स्विडेनबाट नेपाल अाउनुकाे रहस्य खुल्याे, बाहिरियाे एक महिनादेखि मिसन।

Sdílet
Vložit
  • čas přidán 25. 04. 2019
  • एउटा अच्चम र हृदय बिधारक घटना।

Komentáře • 341

  • @gopalkhadka7593
    @gopalkhadka7593 Před 5 lety +40

    बोल्ने शैली चाइ अति राम्रो प्रस्तोता पत्रकार जि को साह्रै मन पर्यो मलाई।।

  • @rajeshgc8460
    @rajeshgc8460 Před 5 lety +26

    युवाराज लामा लाई मेरो तर्फबाट 🙏🙏🇳🇵

  • @laxmishrestha5958
    @laxmishrestha5958 Před 5 lety +24

    छिट्टै दाईको आफन्त हरु सँग भेट् भएको होस् l

  • @narayanbohara429
    @narayanbohara429 Před 5 lety +81

    पत्रकारिता गर्दै मा वा पत्रकार हुदैमा English आउनुपर्छ भंने होइन र अंग्रेज़ी बिना नै संसारमा कयौ राम्रा पत्रकार हरु पनि छन नि साथी हो।
    तपाइहरुको आफ्नो बिचार हो तर मलाइलागेको कुरा भनेको हु।
    भाषाले मानिसलाइ perfect बनाउने होइन अध्ययन ले हो।
    फेरी बैनीलेनै अंग्रेज़ी मा आफैले enterpreting गरेको भए पनि हामीले आफै जान्ने भएकिन् अर्को कसैलाइ राखेको भए हुने नी भनेर धेरै coment आउथ्यो की ?

    • @vishalchemling5154
      @vishalchemling5154 Před 5 lety

      👍👍👍👏👏👏

    • @KapurbotTV
      @KapurbotTV  Před 5 lety +3

      दर्शक सबैले अंग्रेजी नबुझ्न सक्छन्।

    • @gopalkhadka7593
      @gopalkhadka7593 Před 5 lety

      अति राम्रो सोचाइ सर!

    • @nirajandangi5408
      @nirajandangi5408 Před 5 lety

      @@gopalkhadka7593 right kuro garne bhau thapai lai badhai xa dada hujar

    • @Dak.withtime.
      @Dak.withtime. Před 5 lety +1

      ए साथिहो जाबो CZcams chanal को माएक समाउदैमा पत्रकार भनेर सच्चा पत्रकारिता गर्नेहरुको कपमान नगरौ।

  • @ipoupdatenepal4968
    @ipoupdatenepal4968 Před 5 lety +71

    पत्रकार लाई अङ्ग्रेजी नआएर हैन सबै नेपाली ले बुझुन र उहाको आफन्त खोज्न सहयोग होस भनेर दोभासे राखेर नेपाली मा interviw लिएको हो।

    • @user-pb3kl5kb6s
      @user-pb3kl5kb6s Před 5 lety +1

      Santosh Gyawali hahahahahah sai kura yarr yasta xan putrikarnih hahaha

    • @limbulimbu6848
      @limbulimbu6848 Před 5 lety

      Sahi vannu vayo

    • @bendatarai9064
      @bendatarai9064 Před 5 lety

      hoina yo baini lai pani english ta aauxa hola tara nepali le boleko ra bidesi le boleko farak hunxa tesaile hola nima jiu lai agadi rakhnu vako ekxin ma nima jiule 45 kg ko maxa nikale paxi tha holani feri putangana

  • @narbahadurgharti609
    @narbahadurgharti609 Před 5 lety +4

    भगवानले यसको इच्छा पूरा गरिदियोस् छिटो भन्दा आफ्नो परिवार संग भेट होस् god bless you bro

  • @syangtanrajbuddha2704
    @syangtanrajbuddha2704 Před 5 lety +4

    धेरै धेरै धन्यबाद युबा राज सर।।।

  • @anupamregmi2996
    @anupamregmi2996 Před 5 lety +5

    देशको लागी केही गर्न सक्ने हुदा चै नेपालको याद आएन। अहिले आएर स्वाङ्ग.... साला कस्तो धर्ती छ यार हाम्रो, जति मान्छे जन्मिए नि स्वार्थी, र द्रोही...। तर यो मान्छेको एउटा कुरा मन पर्यो कुनै पनि देश आफैमा सम्मुन्न हुदैन तपाईं हामी मिलेर बनाउने हो, पल्लो मैदान मा मात्र घास उम्रने हैन हामी आफनो पौरखले यही लह लहाउदो घास उमार्न सक्छौ। great sentence of yours

  • @susilapun6532
    @susilapun6532 Před 5 lety +4

    Thank you yubraraj lama ji hajur lai tqs xa hai

  • @yubarajlama6581
    @yubarajlama6581 Před 5 lety +13

    नेपालबाट बिकशित देश तिर गईरहेको अहिलेको अबस्थामा तपाईं बिकशित देश बाट नेपालमा अन्तिम सास फेर्न चहान्छु भनेर किन भन्नु भएको भन्ने पत्रकार बहिनिको प्रश्नले ५० लाख परदेशिएको नेपालिको प्रतिनिधित्व गरेको छ। सलाम छ पत्रकार बहिनिलाई।

  • @user-gn3bh2ig3i
    @user-gn3bh2ig3i Před 5 lety +15

    जे होस् एउटा खैरे लाई सुसारे राख्ने नेपाली पहिलो चोटि देखियो । 😁

  • @abithapa5664
    @abithapa5664 Před 5 lety +2

    मलाइत पत्रकार जि लाई सारै मन पर्यो नि हो तर अरुको धन पर्यो राम्रो काम धन्यवाद छ।

  • @vshvsh1573
    @vshvsh1573 Před 5 lety +3

    उहाँलाई सबै नेपाली मिलेर सहयोग गरनु हो ला एटा हाम्रो करतवे हो

  • @gyantamang9950
    @gyantamang9950 Před 5 lety +20

    भोटेको छोरा कति talent छ भन्ने कुरा यहाँ बाट पुष्टि हुन्छ अहिलेको मन्त्रीहरु भन्दा धेरै

    • @arbeenentertainment8173
      @arbeenentertainment8173 Před 5 lety +1

      हो नि लह्स्सो। युवा राज जि Good men.

    • @devbhandaree762
      @devbhandaree762 Před 5 lety

      भलोटे र बाहुन भनेर बित्ने भो दुखी आत्मा

    • @dharmanirmala9673
      @dharmanirmala9673 Před měsícem

      बाहुनको रिस गर्नुभन्दा दिमागी प्रतिस्पर्धा गर्नु राम्रो हो।

  • @reshampun6506
    @reshampun6506 Před 5 lety +5

    Welcome to Home sir,..........I respect you salute you............you miss your born place mother land Nepal we 3 karod Nepali janata welcome you to your mother land jai nepal

  • @arjunagreebasnet2854
    @arjunagreebasnet2854 Před 5 lety +13

    जननी जन्मभुमिस्च:स्वर्गादपी गरियसि: भनेर त्यतिकै भनिएको रहेनछ।निजले आफ्नो कुटुम्ब फेला पारुन।

  • @hgfhj6613
    @hgfhj6613 Před 5 lety +66

    बाउ आमा बित्नु भय होला दाजु भाइ ले चिने पनि चिन्दिन भन्छन सम्पती खाना आयो भनेर बिचरा दुख लाग्दो

  • @puntulumin1653
    @puntulumin1653 Před 4 lety +1

    Patra kaar harule sabai le english janeko hunchha.yo ta hami unpad harulai sajilo paardeko.midia baine lai thanks a lot

  • @ramrajjoshi6303
    @ramrajjoshi6303 Před měsícem

    Best of luck. I hope you will certainly have a rejoin with your Nepali family.

  • @user-rb7xy7eu6g
    @user-rb7xy7eu6g Před 5 lety +3

    जानी नजाने कनि कुथी अरुको भाषा बोल्नु भन्दा नेपाली भाषा बोलेर महान काम गर्नु भो।सलाम बहिनि

  • @lamaamul8235
    @lamaamul8235 Před 5 lety +2

    पत्रकार नानी कति सुन्दरी अनि बोल्ने शैली अनि बोलि

  • @hemantacomedyofficial7081

    Janani Ra Janmavumi Pran Vanda Pyaro Hunxa!God Bless You Gentleman! We Are Your Family!

  • @nepalbaadur9967
    @nepalbaadur9967 Před 5 lety +4

    धेरै बिमारी जस्तो छ बिचार उपचार गर्नुपर्ने हो लु पहिला लु स्वागत छ नेपालमा 🌹🌹🌹

  • @tekbahadurkc3837
    @tekbahadurkc3837 Před 5 lety +12

    युबराज लामा जिको अङ्रेजी अती प्रसम्ससिय रहेछ है |

  • @tarakhanal9844
    @tarakhanal9844 Před měsícem

    माया देश प्रतिको कति महान हुदो रहेछ ۔

  • @kc33dilu
    @kc33dilu Před 5 lety +1

    पत्रकार बैनीको बोलीचाली एकदम राम्रो छ , प्रस्तुति पनी राम्रो छ अनी नेपालमा पत्रकारीता गर्नको लागी अंग्रेज़ी भाषामा पोक्त हुनै पर्छ भन्ने पनी छैन होला । अनी ईन्टरप्रेटर राखीसकेपछि उहांलाई नै ट्रान्सलेट गराउदा राम्रो तर यी बैनीले अंग्रेज़ी जानेकै छैनन् भन्ने त पक्का नै होईन भन्ने मलाई लाईराछ है !!

    • @KapurbotTV
      @KapurbotTV  Před 5 lety +1

      Tek K C दर्शक सबैले अंग्रजी नबुझ्न सक्छन्।

  • @jeevangiri1070
    @jeevangiri1070 Před 5 lety +12

    Yubaraj lama God bless you

    • @bharatkunwar5985
      @bharatkunwar5985 Před 5 lety

      J hos aaphodeslai samjhako ma dhanya bad chha metralai

  • @ganeshujjanbhuwanmemorialf8631

    आफ्नो परीवार चाढै भेटीयोस सुभकामना उहाँ लाई

  • @menyangbonamsang3815
    @menyangbonamsang3815 Před 5 lety +2

    Sweden देशले वँहालाइ दिएकाे सेवासुविधा हेर्नुहाेस् विशेष अति राष्ट्रवादका कुरा गर्ने तर त्याे भन्दा बढी संकिण र संकुचित नेपाली बन्धुवान्धवजनज्युहरूले । Sweden सरकारकाे सबै सुविधा लिएर पनि खुलेरै नेपालकाे प्रशँसा गरिरहनुभएकाे छ । भविष्यमा नेपालमै ब्यवसाय गर्ने, अपाङ्गताकाे कारण उक्त कार्य नसके बाँकी जीवन Sweden सरकारले अपाङ्गहरूकाे लागि दिएकाे विशेष अार्थिक पेन्सनद्वारानै बाँकी जीवन नेपालमै विताउने साेचमा हुनुहुन्छ । तथापि, Sweden सरकार र नजीकै बसेका खाट्टी Swedish ब्यक्तिकाे कुनै अापत्ति छैन ।
    हाे, याे अवस्थामा पाे सरकारलाइ कर(Tax) तिरेकाे पनि अर्थपूर्ण हुन्छ त हजुर । अहिले त कहिलेकाँही साेच्छु, उत्तर पाउँदिन अनि फ्रस्टेट हुन्छु कि नेपाल सरकारलाइ अाखिर कर(Tax) तिर्ने किन भनेर ? त्यसमाथि तिर्नै नसकिने कर(Tax) लादिएकाे अवस्थामा ...
    अन्त्यमा,
    जेजसाे भएनि, लाेकतान्त्रिक भनाैदाे वर्तमान सरकार र राज्यसत्तालाइ जनताप्रति अतिवादी शासन र करकाे भार थापर्ने मात्र हाेइन, Sweden सरकार जस्तै नेपाली जनताहरूलाइ सेवा सुविधा दिन सक्ने गरी तेश्राे अाँखा खुलाेस् । सद्वुद्दी, ज्ञान पलाअाेस् । वर्तमान सर्वहारा भनाैदाे तर धनी, सम्भ्रान्त र एेय्यासी शासकहरूकाे दुखी गरीव जनताहरूप्रति हेर्ने नजरमा दया र मायाकाे भावना पलाअाेस् ।
    #Subarna जीकाे मात्रीभूमिप्रतिकाे अगाध मायाकाे निम्ति अन्तर्अात्मादेखि शलाम चढाँउदछु । धन्यवाद

  • @khuraharidahal9501
    @khuraharidahal9501 Před 5 lety +1

    यो नेपालीलाई आफ्न्तजन ले बकाइदा चिनेका छन होला तर अब अस्वास्थ्य देखेर चिन्दिन भन्दा होलान बिचरा जति वर्ष भएपनी म नेपाली हो भनेपछी कमसे कम नेपाल नै आए त्यो नै ठूलो कुरा हो ।

  • @dilkumaribudhamagar4472
    @dilkumaribudhamagar4472 Před 5 lety +4

    पाैेरख हुदा बिदेशमा अाफ्नाे मान्छे बिर्सने जे जस्ताे भय पनि मानव हाे सहयाेग गर्नु पर्छ

  • @rajushrestha3558
    @rajushrestha3558 Před 5 lety +1

    Wish you all the best and get your Mission

  • @mkhfit56
    @mkhfit56 Před 5 lety +1

    English jannai parcha vanne chaina she deserve respect Nepali journalism ❤️

  • @anzoopandey4451
    @anzoopandey4451 Před 5 lety +7

    माइक समात्ने ढंग न भाको हरु अरुको आलोचन गरि बसेको छन । सबै मान्छे सबै कुरामा पोक्ता हुन्छ भन्नू त छैन नि।आफुलै जुन तरिका सजिलो लाग्छ तेइ गर्ने न हो।।नराम्रो comnt garni lai rip vanna chahe...

  • @bhaktasinkijapunsinkija7291

    एक दम राम्रो नेपाली र अंग्रेजि मा अन्तरबार्ता

  • @moktankarna2466
    @moktankarna2466 Před 5 lety

    Ramro kam garnu vaneko ma thank you youwaraj lama ju lai

  • @rainayandra2085
    @rainayandra2085 Před 5 lety

    Patrakar Nani ko bolnee tarika raa sodhnee saili 100 % ramro chha.

  • @user-dt8zc6fq1o
    @user-dt8zc6fq1o Před 5 lety

    बलीयो छनंजेल काम मोज मस्ती बुदेसकाल धरपरीवा यो धतना नेपाली धेरै लाई समस्या हुने छ योसंतो समसया

  • @rameshrai8124
    @rameshrai8124 Před 5 lety

    Sarai khusi lagyo nepal ko mahatwa ko example ko rup ma nepal farkidunu bhayeko ma subarna z lai wise garxu family sanga bhet hos chado bhanda chado yo pariwar nahunelai thaha hunxa

  • @manirai4196
    @manirai4196 Před 5 lety

    ubaraj dai ani holl teamlai tq...

  • @sujatachetri8219
    @sujatachetri8219 Před 5 lety +3

    English important छैन राम्रो गनुभएयो नेपाली बोलेर u r great 😘😘😘important दिनुपर्छ नेपाली language लाइ 😘😘😍😍so sweet 👍👍

  • @toshilachamling2934
    @toshilachamling2934 Před 5 lety +4

    आमा आफनो देश एउटै हो भन्थे हो रहेछ।

  • @dineshchemjong9531
    @dineshchemjong9531 Před 4 lety

    पिआर र ग्रिन कार्ड लिएर आफ्नो देश बिर्सिने युरोप अमेरिकातिर जबर्जस्ती शरणार्थी भई भतुवा बस्नेहरूलाई गतिलो जनचेतना दिए यि मित्रले।

  • @vinodkhatri7640
    @vinodkhatri7640 Před 5 lety +1

    कस्तो राम्रो बोल्ने सैलि रहेछ मलाई त सार्है मन पर्यो तर तेस माथी झनै सुन्दरी हुनुहुदो रहेछ

  • @manbahadurtamang6402
    @manbahadurtamang6402 Před 5 lety +2

    Ok Good job media . Help him to find his root .

  • @gopalsubbasangam7992
    @gopalsubbasangam7992 Před 5 lety +1

    उहाँ लाई उहाँको परिवारजन लाई खोजी गर्ने कुरामा सबैले सहयोग गरौं पत्रकार लाई धन्यवाद । एउटा अनुरोध पनि छ उहाँको परिवार जन पत्ता लागे नलागेको कुरा पुनः जानकारी गराउन नभुल्नु होला ।

  • @madanamatya9190
    @madanamatya9190 Před 5 lety +1

    Pls, publish your doc. In detail in Kantipur daily or anyway

  • @tarapoudel9506
    @tarapoudel9506 Před rokem

    God Bless this brother to get his family soon🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @gaurobtamang2543
    @gaurobtamang2543 Před 5 lety +2

    good job

  • @reshampun6506
    @reshampun6506 Před 5 lety +1

    Many of Nepali guys and girls want to get abroad passports and they want to leave Nepal they forget there born place motherland its so sad but you want to leave Europe and back to Nepal so big things sir,..........very very welcome to home sir,...........for me also nepal is my heart nepal is my everything’s............!! I love my Nepal

  • @mitralalkoirala2757
    @mitralalkoirala2757 Před měsícem

    कति राम्रोहुन प्रस्न कर्ता

  • @DeepakSharma-qy9et
    @DeepakSharma-qy9et Před 5 lety +1

    may god help to get his famaly member.god bless this man for his helth.

  • @droneprasadrajaure9736
    @droneprasadrajaure9736 Před 5 lety +2

    कतिपय महत्त्वपूर्ण प्रश्नहरूको अंग्रेजी अनुवाद अलि बहकिएको जस्तो छ, त्यसैले उत्तर पनि अलि फरक आयो .... जस्तो कि , ' अब यो उमेरमा झन् आफ्ना धर्म- पितामातालाई तपाईंको बढि खाँचो पर्ने बेला ... ' जस्तो गम्भीर प्रश्नको अनुवाद अलि बहक्किएकाले जवाफ दर्शकहरूले ठ्याक्कै जान्न चाहेको रूपमा आएन ! अंग्रेजी नजानेर यसो भएको पक्कै होइन । शव्दस: अनुवाद नगरी अलि अलि आफै फर्माउने प्रयासमा असली प्रश्न छुट्न गएको जस्तो लाग्छ .... जे होस् उहाँलाई धन्यवाद छ , यसरी सहयोग गरी दिनु भएकोमा ! 🤗🤓

  • @shubharajdhakal5654
    @shubharajdhakal5654 Před měsícem

    Good ĺuck

  • @thamandhura4051
    @thamandhura4051 Před 5 lety +2

    welcome too you in Nepal .

  • @ayubsher4589
    @ayubsher4589 Před 5 lety +4

    Wow ramroo bhasha saili raixa patrakarko.. Afu nrapali bhera aru kun bolnu... Nepali bolnu paryo......... Ma Indian but I talk nepali language

  • @d.pghimire7429
    @d.pghimire7429 Před 5 lety +8

    आधा अग्रेजी बोल्नु भन्दा टान्सलेट्र राख्नु राम्रो पुन नेपाल लाई सम्झी आउनु भयको मा धन्यवाद । बैनी पढ्न त पढेलेखेकै हुनुन्छ होला तर अब अग्रेजी बुझ्न र बोल्न लेख्न पनि जान्नु भयो भने पत्रकारिता लाई सहझ हुन्छ अब फेरि परेको बेला मा टान्स्लेटर खोज्नु पर्दैन अब स्कुल जोइन गर्नु होला करिस्मा ,सान्ता चौधरी ले पनि जोइन गरि पढेका छ्न

  • @sanamlimbusanamlimbu2432

    पत्रकारमा हुनु पर्ने कुरा सबै हुनु अावसेक पर्दो रहेछ हेरत ल यो त अतिनै भयोनि अहिलेको समयमा लैन पसारो

  • @SapanaaRawat
    @SapanaaRawat Před 2 dny

    बिदेशी ले नेपाली नागरिकता लिन खोजेको त होइन।

  • @kumaryonzan3670
    @kumaryonzan3670 Před 5 lety +4

    खोज्नु थियो भने त पहीला चाही किन नखोजेको होला ? अहीले त परिवार त कति मरिसक्यो पनि होला उ आफै यस्तो बुंढा भई सक्यो कसरी पत्ता लगाउने होला

  • @pemasherpa8871
    @pemasherpa8871 Před 5 lety

    Reporter can speak fluent English but she is reporting thuose people who cannot understand English no dout.Good reporter.

  • @amittamang3964
    @amittamang3964 Před 5 lety +9

    English najanera hoina hola baru usko family le ni ramro thaha paos uha Nepal asunu vaxa vanera hola ni. .be positive guyes. .

  • @kalpanakc9550
    @kalpanakc9550 Před 5 lety +3

    विदेशि ले अाफनाे देशमा वल छनिजेल काम लगायाे हाेला बलल अपाङ्ग भय पछि नेपाल फरकाउने।

  • @narbahadurgharti609
    @narbahadurgharti609 Před 5 lety +2

    धेरै राम्रो बिचार यस्तो मान्छेलाई भगवानले सधै रक्षा गरोस्

  • @Limbuvai535
    @Limbuvai535 Před 5 lety +2

    Lama sir ko interpretation lai 30 marks out of 100 .

  • @keshabacharya4700
    @keshabacharya4700 Před 5 lety

    परिवार बाट बिचल्ली भयेर बिदेशी संस्था ले लगेर पालेको 😍😍

  • @dprai6243
    @dprai6243 Před 5 lety

    very good...

  • @gopibhandari8051
    @gopibhandari8051 Před rokem

    Ggood news

  • @devskwt9623
    @devskwt9623 Před 3 lety

    पत्र कार भन्छन तर engilsg आउदैन कस्तो पत्र कारिता हो अरु देस काहा बाट काहा पुगेयो हाम्रो नेपाल भने tarslesn मा चलेको छ हे बरै हो आफ्नो नेपाली भासा मा हामी लाई गर्व छ तर अहिले को जमाना ले मागेको भासा ईंग्लिश दुनियाँ मा छ

  • @pakharingmanlal7948
    @pakharingmanlal7948 Před 5 lety

    Good patrakar

  • @jitenderbaral3941
    @jitenderbaral3941 Před 3 lety

    One of the best news for me.

  • @hejfjjfnbdjfjjfkkd1070

    Wow nice welcom tu nepal

  • @basantabhandari5335
    @basantabhandari5335 Před 5 lety

    राम्रो प्रस्तुती, दोभासे प्रयोग गरेको धेरै राम्रो लागो।

  • @manbahadurtamang6402
    @manbahadurtamang6402 Před 5 lety +1

    How did you contact to film maker and film actor mr. Yubaraj lama ? And mr. yubaraj lama how did you contact to him ?

  • @narayangurung6197
    @narayangurung6197 Před 5 lety

    Hoina ho hamro nepali vai hunu hunxa ho la well come

  • @buddhathapa1299
    @buddhathapa1299 Před rokem

    welcome you to your mother land sir

  • @Deepu-r4c
    @Deepu-r4c Před 5 lety +1

    bichara ko aafanta haru chadai vrtiyos 👨‍👩‍👦👨‍👩‍👦

  • @bibeklamalopchan3631
    @bibeklamalopchan3631 Před 5 lety

    good job yuwa raj dada ani patrakar jyulai pani salamxa english naaayara qns nagarnu vako hoina hola tara english nai aaunuparxa vanne mero manyata hoina keep it up

  • @chandramaden6226
    @chandramaden6226 Před 5 lety +6

    कसरी स्विडेन पुग्यो ? सुरुमा त्यहाँ कसरी सेटल भयो ? शिक्षा दिक्षा सहित कसले हुर्कायो ? वुवा आमाको नाम केहो ? वुवा आमा या अभिभावकसँग कसरी विछोड भयो ? आदि कुरात कम्तिमा सोध्नुपर्योनी ।

    • @ujwal6794
      @ujwal6794 Před 5 lety

      Baal griha bata pugeko raxa
      Bichara ... baal mandir maa sukha pako ta jadinan ni dukha paka nai jane hun ?
      Nepal. Ko baal mandirle u bela maa kati maa bechyo hola sayed

    • @bb_kashyap468
      @bb_kashyap468 Před 5 lety

      Chandra Maden hoit hajrlai nepali ni naaauneraixa

  • @d.kofficialgamenepal.5029

    पत्रकार नेपाली भाषामा प्रफेक्ट ।। तर english कमजोरी

  • @amarbudha4973
    @amarbudha4973 Před rokem

    Ahile ko abastha ma yo sathi kaha hunu hola, nepal mai or Sweden ma ?

  • @rameshpun8041
    @rameshpun8041 Před 5 lety +1

    Our first priority is nepales langauge English is second doesn’t matter if cant speak properly

  • @gangakaduwal4978
    @gangakaduwal4978 Před 5 lety +9

    Yesto pani bujna sakinxa patrakar lai English nayera hoina hola tapai hami lai hamrai bhasama bujna sajilo hos bhanera hola positive pani sochnu parne hunxa

    • @bikashthapa2692
      @bikashthapa2692 Před 5 lety

      sahi kura

    • @garikhan8128
      @garikhan8128 Před 5 lety

      Kai garda dar nadine manxeharu aile patrakarke English boleko vaye pani kina boleko esto testo rong cut hunthyio

  • @saneshlama1790
    @saneshlama1790 Před 5 lety +1

    Jindagi bitaunu garho xa ho jindagi Le kaha bata kaha parauxa

  • @deepakgurung233
    @deepakgurung233 Před 5 lety

    Jo jaha gaye pani sabailai afnai mattri vumiko maya lagdo rahecha.Ahi nai ho nepali pan r nepali man vaneko.

  • @beliadhikari9820
    @beliadhikari9820 Před 4 lety

    युब राज सर लाइ🙏🙏🙏

  • @ksakharj1667
    @ksakharj1667 Před 4 lety

    पत्रकार बैनिको बोल्नी शैली राम्रो छ।अनि मान्छे पनि काली काली हिस्सी परेकी मोलाई चाहिँ मन परेयो साथिहरुलाई कस्तो लागेयो।अलि कति खैरे भाषा को कमि रैछ।होईन कपुर बोट युटुप चलाउनु हुने दाजु बैनिमा खैरे भाषा सिक्नु परेयो।है🤣🤣🤣🤣🤣🤣

  • @purnab.p5145
    @purnab.p5145 Před rokem

    Hello.gentleman.well.come.to.nepal

  • @arjunshrestha8804
    @arjunshrestha8804 Před 3 lety

    Des bechne Neta le bujnu parxa hamro Nepal kati ramro xa ra Rastrako kati mulya xa.

  • @halaksutirtha9104
    @halaksutirtha9104 Před 5 lety

    होइन, वाहाँको english त एक दम clear अनि प्रटै छ त, किन दोभासेको खाँचो राख्नु भो कि युवराज sir बाटै Kapurbot chanel मा ल्याइएको हो?

  • @tenzintashi9908
    @tenzintashi9908 Před 5 lety

    In journalism there is requirement of language n English is the medium in whole world. Y its making lengthy u can ask direct n wen he replied u can explain in Nepali for audience.

  • @topbahadurkhadka4803
    @topbahadurkhadka4803 Před 5 lety +1

    मिडियाले,,परिवार,सग,,मिलाउने,काम,गनुपराे

  • @puranshahi9748
    @puranshahi9748 Před 5 lety

    I love sir

  • @bhupendrabhandari5258
    @bhupendrabhandari5258 Před 5 lety

    kati barsh ko umer ma didesh gaya chha ?

  • @purnaphagu
    @purnaphagu Před 5 lety +3

    यती सोध्न त आउन पर्ने....40 बर्ष मै नेपाली भाषा भुलीन्छ र..? Anyway चांडै Famly संग भेट होस् ! God bls you

    • @mira3887
      @mira3887 Před 4 lety

      8 barsa ma adoption gaera lageko rahecha k nepsli bujnu Ta bichara janeko vaye bolthe hola ni

  • @abirsubba1910
    @abirsubba1910 Před 2 měsíci

    Rajako palama herata nani harulai arko deshma adopt garna deko thuprai dekhio

  • @kiranbaral4868
    @kiranbaral4868 Před 4 lety +1

    Afno family saga chado vet hos
    Ani yubraj lama ko English kasari esto ramro vayo vaneko ta
    18 vasa maa sapana dekhne ra 36 vasa maa sochne vayera po raixa😁🤣😄😆 #deuta movie

  • @bhupendraadhikariofficials6577

    Translater lai ni tetti English audo rahenaxa.huna ta English nai sabai kura hoena ra yo sis le afno bhasa bolnu bho so khusi xu but kehi na kehi eng janeko bhaye best huntheo kinaki osle ykdm ordinary English bolirako x ani pronounce ni easy tarika le gareko x.thikai x English language nai sabai kura hoena but bideshi guest lai lyayo thikai ho but ysle uta afno desh ma kehi future dekhena ani Nepal ayo natra bhane yetro 40 yes samma k gari baseko thiyo ra aja balla ayo.uta chokta khana gako budo khana napayera Nepal ayo kinaki Nepali ko man dayalu x ani bideshi bhanesi ta jhan dekhauna bhaye ni grne chalan x so uta dukha payera Nepal ayo sukha paene lobh le.

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 Před 5 lety +2

    विचरा ! अाफ्नाे देश अाफन्त भनेको कसैले भुल्न सक्दैन नि,तर अाफन्तले पनि अाफन्त भनी दिनु पर्याे नि! अाफन्त चाडै भेटिउन भन्न चाहान्छु

  • @charliedabadi4893
    @charliedabadi4893 Před 5 lety

    They look like they are his care taker because he is disable. He will certainly get disable pension retirement if he stays in Nepal and that will cover his all expenses. So he is basically looking for Nepalese family to be his caregiver. He will have more than 1 lake Nepali rupees coming every month in his bank.