अपराधी भनिएकाहरु हेर्नुहोस र अपराधको सेटीङ पनी, जेल बाट सिधै हाम्रो अफिसमा | अनौठो ठगि - अझै जारी |

Sdílet
Vložit
  • čas přidán 18. 11. 2021
  • Exclusive News
    Producer/Presenter : Apil Tripathi
    Camera : Ashok Basnet
    Gandaki Chhadke Ep 156
    Contact : 9856011452
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

Komentáře • 1,1K

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar Před 2 lety +274

    *ऋषि धमालाले उत्कृष्ट पत्रकारको सम्मान स्वरुप सम्मान पाएछन, स्टुडियोमा बसेर भुक्ने होइन ज्यानको बाजि राखेर फिल्डमा खट्ने अपिल जस्ता पत्रकारलाई देख्दैन यो आँखा फुटेको सरकार*

    • @soltinakokhojima2037
      @soltinakokhojima2037 Před 2 lety +1

      होत बाइ कालि

    • @shreestibista
      @shreestibista Před 2 lety +3

      Sahi bhannu bho

    • @Dineshbelchautara
      @Dineshbelchautara Před 2 lety +3

      अपिल कसैको अघिअघि पछिपछि गर्दैन नि हजुर

    • @nirajanoli3493
      @nirajanoli3493 Před 2 lety +1

      हुने नै यहीं हो नेपाल म त्यो पागल जस्तो धमला 8 कक्षा फेल के बोल्दा ठीक हो भन्ने पनि थाहा नहुने लाई उत्कृष्ट ?

    • @purnasunam8109
      @purnasunam8109 Před 2 lety +1

      हैट कडा आयो पो

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar Před 2 lety +359

    *साहसिक र निडर, पत्रकार को सम्मान स्वरुप अपिल सरलाई मन्पराउने कोको हुनुन्छ?*

  • @purnasunam8109
    @purnasunam8109 Před 2 lety +464

    आपिल सरको पर्खाइमा बस्ने म मात्र होकि अरु कति जना जया होस आपिल सर को

  • @rajankc9797
    @rajankc9797 Před 2 lety +36

    पत्रकार भनेको अशली पत्रकारको अशली नमुना तपाईं येक हो जस्ले 100 मा 99.9 पाउनु भयो सलाम छ ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 2 lety +197

    बिचारा आफ्नो नाम लेख्न समेत नजान्ने गाउँको
    सोझी आमा हरुलाई बैंकिङ कसुरमा फसाउने
    त्यो गिरोह लाई खोजेर उहाँहरुको सबै पैसा 🤨
    फिर्ता गराउन सहयोग गर्नु पर्यो अपिल सर 🤔🙏

  • @amitamit684
    @amitamit684 Před 2 lety +98

    अपिल सर जस्तो निष्पक्ष पत्रकार हुनुहुन्छ र पो हामी जस्तो गरिब,दुखी,पीडित को आवाज बुलन्द गर्दिनु हुन्छ।हृदय देखी नै उच्च सम्मान छ।हजुर लाई।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @bhimsenkc3300
    @bhimsenkc3300 Před 2 lety +136

    अपिल त्रिपाठी सर नमस्कार ।।तपाईं सम्पूर्ण तीन करोड जनताको बोली बोल्नुहुन्छ ।।र तपाईंको प्रश्न सोध्ने शैली अनि त्यो निडरतापन देखेर हाम्रो पनि बोल्नमा हिम्मत बढेको छ सर ।धन्यवाद सर हजुरलाइ।।।।

  • @ramjibk3067
    @ramjibk3067 Před 2 lety +50

    The voice of kids सकाएर अपिल सर को प्रोग्राम हेर्न आउनी हाजिर हुम्म है साथी हरु 🙏🙏🙏

  • @tilakbardewa1305
    @tilakbardewa1305 Před 2 lety +107

    आज पहिलो परियो है अपिल सरको कार्यक्र्म हेर्ने❤️🙏 अपिल सरको काम र हिम्मत लाई म सलाम गर्छु🙏❤️❤️

    • @debendrapakhrin4235
      @debendrapakhrin4235 Před 2 lety

      अब देखी नछुटाई हेर्दिनु होला ।
      धन्यवाद 🙏🙏

  • @tikapandey8511
    @tikapandey8511 Před 2 lety +74

    साँच्ची यो देशमा यस्ता निडर र साहसिक पत्रकार देख्दा गर्वले छाती फुल्छ सलाम छ हजूरको कार्य लाई अझै यस्तै प्रगति र उन्नति गर्नुहोला है सर।

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar Před 2 lety +250

    *अपिल सर, समय काल परिस्थिति ठिक छैन पैसामा गुन्डा र गोलि किनेर फटाहा ले जे नि गर्न सक्छन, यी अपराध गर्नेको मनमा 1 % धर्म हुँदैन, त्यसैले आफू एकदमै सतर्क रहनुहोला, बिन्ती छ, मिल्ने भए मेरो आयु नि हजुरलाई दिन्थे*

    • @Lalbahadurchhetrijora
      @Lalbahadurchhetrijora Před 2 lety +1

      100%

    • @thapabadal6989
      @thapabadal6989 Před 2 lety +4

      galaxy 4k मा पनि हजुर को कमेन्ट देख्ने गर्छु सहि हो राम्रो लाई राम्रो भन्न पछि पर्न हुन्न

    • @soltinakokhojima2037
      @soltinakokhojima2037 Před 2 lety +3

      कालि नक्कलि न राम्रि कता हो

    • @maheshgurung3300
      @maheshgurung3300 Před 2 lety +1

      Ganga ji ta Rabi dai ra Apil ji ko big fan ho ni..!!! Ma pani ho..

    • @arstam1362
      @arstam1362 Před 2 lety +1

      u r correct

  • @thamanbasnet98080
    @thamanbasnet98080 Před 2 lety +84

    अपिल सर म हजुर को तारिफ गरेर कहिलै थाक्ने छैन Plz tapaiko यो जोस जागर सधै उच भैइरहोस सधै गरिब दुखी जन्ताको आवाज म साथ रहिरोहोस💘💘💘

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Před 2 lety +55

    पोखरा जस्तो सानो सहरमा किन दिनहु एस्तो चोर को बिग बिगि हुन्छ ।
    धन्न अपिल सर हुनुहुन्छ सबै को प्रदास गर्ने
    पत्रकार होस अपिल सर जस्तो 👍️🙏

    • @villagerneplease
      @villagerneplease Před 2 lety +3

      पोखरा सानो शहर छर हजुर

    • @user-lx7th5ym2y
      @user-lx7th5ym2y Před 2 lety

      हाहा पोखरा सानो शहर रे

    • @sabinrana8750
      @sabinrana8750 Před měsícem

      ​@@villagerneplease
      I'm in

  • @krishnabhatta7556
    @krishnabhatta7556 Před 2 lety +32

    अपिल सरको पत्रकारिता देखेर मैलेपनी पत्रकारिता विषय अध्ययन गर्न थाले,सलाम छ अपिल सर ।

  • @mohansaudenyakthungba3119
    @mohansaudenyakthungba3119 Před 2 lety +35

    अपील सरलाई सलाम दिनै पर्छ।कति दुख गरी अपराधी गिरोहरूलाई निकालेर कारभाई गर्नु हुन्छ

    • @haribhadur1937
      @haribhadur1937 Před 2 lety +1

      sarashar yo mely mahto ma tagni kam vako xa apil sir hjr le dirahi dirahi bahdi x soja sehida garib janta kina fahsahuxan

  • @nabinmagar9233
    @nabinmagar9233 Před 2 lety +30

    अपिल सर यो शशी खड्का र शिव जैसि भन्ने अपराधि लाई छोड्नु हुदैन बिचरा सोझा साझा ब्याक्ती हरु लाई त्यसरी ठग्ने उल्टै जेल पनि हाल्ने तर ती जति ठगियका पैसा हरु छन सबैको फिर्ता हुनु पर्छ जय अपिल सर🙏

  • @himpunmgr4075
    @himpunmgr4075 Před 2 lety +11

    अपिल त्रिपाठी हजुर ले गर्नु भएको काम को लागि उच्च सम्मान छ

  • @king7927
    @king7927 Před 2 lety +27

    अपिल दाजु को काम मन पर्ने हरु हाजिर हुनु होला है!
    म चाही बिग फ्यान अपिल दाजु को❤️❤️👆️👆️

  • @krishnathapa8457
    @krishnathapa8457 Před 2 lety +17

    म त भन्छु अपिल सरले एक पटक मात्र गृह मन्त्रि पाए देखि देश का अपराधी लोप हुनेथियो

  • @iloveyou4700
    @iloveyou4700 Před 2 lety +30

    अहिले सम्म अपिल सर ले जस्तो कार्यक्रम कसैले चलाइएका छैनन् point to point, really he is a talented guy.

  • @officialcomedyramnepali2679

    अपराध नगरी अपराध को सजया दिने अपराधी कुकुरहरूले छेती भर्नु पर्छ

  • @user-bj8rv7gp3c
    @user-bj8rv7gp3c Před 2 lety +22

    अब हप्तामा २/३ दिन गर्नु पर्छ कि .
    i m your big fan of you apil sir

  • @sanrabahathur2021
    @sanrabahathur2021 Před 2 lety +11

    नमस्कार अपिल सर गरिब काे लागि सत्य अाबाज बाेल्ने सच्चा ईमानदार अपिल सर हजुर लाई धेरै धेरै धन्य बात छ

  • @udayabikrambohara6130
    @udayabikrambohara6130 Před 2 lety +18

    अपिल सर हजुरको काम र हिम्मतलाई हृदय देखिनै सलाम गर्न चाहन्छु।हरेक नेपालिले न्याय पाउनु पर्छ गरिब निमुखाहरुको आवाज बन्दै हुनुहुन्छ यो कार्यले सबैको बाँच्ने हिम्मत बढेको छ।

  • @Nsp933
    @Nsp933 Před 2 lety +13

    उहाँ सबलाई न्याय जसरि पनि मिल्नु पर्छ,तेस्ता अपराधी लाई अाजविजवन जेल ससाय हुनु पर्छ।धन्यवाद ।

  • @birbahadurshrestha1838
    @birbahadurshrestha1838 Před 2 lety +5

    प्रत्रकारमा हुनुपर्ने गुण भएका प्रत्रकार अपिल त्रिपाटी मलाई मात्रै होकी मन पर्ने अरु साथीहरु नि हुनुहुन्छ

  • @sitaale8141
    @sitaale8141 Před 2 lety +9

    सलाम छ अपिल सर तपाइको कामलाइ लाखौं लाख सम्मान गर्छु 🙏🙏🙏🙏🙏

  • @shreeta1886
    @shreeta1886 Před 2 lety +14

    पिडित ठगीमा पर्नुभएको दिदीबहिनी दाजुभाइ सबैले न्याय पाउनुपर्छ !! ठगी गर्ने सबैलाई दुष्टहरुलाइ कारबाही हुनुपर्छ !!

  • @entertainmentnepal4216
    @entertainmentnepal4216 Před 2 lety +26

    Apil sir is always king for nepali journalist

  • @funentertainment4876
    @funentertainment4876 Před 2 lety +3

    सोझासाझा म्याग्देलिहरुलाई ठग्ने ठगहरुलाई कडा भन्दा कडा कारवाही हुन जरुरी छ नत्र अरु यस्तै गरेर ठगिने कन्फर्म छ त्यसैले यो ठगहरुलाई कडा भन्दा कडा कारवाही गरियोस नेपाल सरकारलाई मेरो विनम्र अनुरोध छ

  • @roshandeuja5654
    @roshandeuja5654 Před 2 lety +12

    अपिल सर हप्तामा ३ चोटि ल्याउनु पर्यो कार्यक्रम।

  • @Routineofmusikot_123
    @Routineofmusikot_123 Před 2 lety +1

    अपिल सर काे शुभचिन्तक हरु यता हाजिर

  • @jeewanlimbu4829
    @jeewanlimbu4829 Před 2 lety +15

    बिचरा सोजासाजा, दलितहरु प्रति किन यति जयादा दमन ??? के हुदैछ यो देशमा , कस्तो कानुन होके मेरो देशको कानुन ???

  • @krishnatamang9856
    @krishnatamang9856 Před 2 lety +21

    यी पत्रकार मलाई त्यतिकै मन नपरेको होइन के यति राम्रो राम्रो काम गर्नु हुन्छ त्यसैले खोजीखोजी सबै फलो गरेर हेर्ने गर्छु जुनसुकै न्युजहरु पनि?🙏🙏

    • @hirakatwal9529
      @hirakatwal9529 Před 2 lety

      Sir hajur ko kura bujae but bakayaran ali namilae jasto lagyo so comment gareko...narisaunu hola hai...sorry

  • @ramailakuraharu9562
    @ramailakuraharu9562 Před 2 lety +39

    अदालत भएकै कारण निर्दोशहरु जेल परेका हुन्छन् र दोषीहरु उम्किन्छन्। त्यहिभएर मलाई अदालत र न्यायाधीशहरुको बिश्वास कहिलै लाग्दैन।

  • @khesmanktamang3297
    @khesmanktamang3297 Před 2 lety +2

    अपिल सर को फ्यन जाती यता हजिर हुनु है🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dineshmukhiya9990
    @dineshmukhiya9990 Před 2 lety +5

    रबि र अपिल भगवान निडर पत्रकार हुन सधै सलोट गर्न चाहान्छु चोर समात्ने हातले

  • @bipinbk377
    @bipinbk377 Před 2 lety +7

    साहसिक निडर र जनताको आवज अपिल सरलाइ मेरो सलाम ❤️🇳🇵🇳🇵

  • @damodarregmi491
    @damodarregmi491 Před 10 měsíci +1

    अपील सरले कती को न्याय दीन सफल भएको ०याक्ती लाई सलाम छ् यो सफल होस पीडीत लाई पैसा नीकास होस

  • @laxmanukhira1941
    @laxmanukhira1941 Před 2 lety +13

    रवि सर पछि आपिल सर जय होस ❤️❤️

  • @dependralamichhane4727
    @dependralamichhane4727 Před 2 lety +15

    धेरै राम्रो काम गर्नु भएको छ अपिल सर पिडीत देश र जनताको लागि जहिले पनि बुलन्द आवाज बनि जोखिम मोलेर कार्यक्रम बनाउनु हुन्छ,बधाई छ।

  • @pranishabaying9586
    @pranishabaying9586 Před 2 lety +13

    म सग पनि छ यस्तो जेल नेल को अनुभव यति सम्मकी म निर्दोष हुदाहुदै पनि । ती सत्रुहरुका कारण म सडकमा छु ।

  • @pradipmagrati9712
    @pradipmagrati9712 Před 2 lety +2

    अपिल सर र रबि लामिछाने सर नहुने भने देश सिद्धियो।।

  • @bambahadurbk7290
    @bambahadurbk7290 Před 2 lety +12

    अपील सर नमस्ते,,
    हजुर जस्तो महान् मानिसको खाँचो छ हाम्रो देशमा

  • @Nsp933
    @Nsp933 Před 2 lety +6

    कति खेर अाउला भनेर कुरेकाे थिए अपिल सरकाे कार्यक्रम ,अपिल सरलाए हिर्दहि देखि सम्मान सलुट छ छ मनै देखि।💙🙏

  • @dhankumarsundas9692
    @dhankumarsundas9692 Před 2 lety +3

    कठै मेरो देश अनि मेरो देशको कानुन ?? हजारौं हजार ठगा हरु भने छाति फुलाएेर लुटपाट , गरेर हिड्ने लाई सलाम।यस्तो गरिब हरु लाई जेल जीवन भोग्नु पर्ने 😭😭😭😭😭😭😭

  • @chhetriadrian9485
    @chhetriadrian9485 Před 2 lety +2

    तपालाई जन्माउने आमालाई सधै कद्र गर्छु। साचै तपाई जस्तै हाम्रो देशमा २,४ जना पत्रकार हुने हो भने मेरो देश साचिकै स्वरग गर्ने छ । आगामि दिनको लागि धेरै धेरै शुभकामना अपिल सर । अनि आफ्नो नि ख्याल गर्नु होला ।

  • @purangurung9775
    @purangurung9775 Před 2 lety +2

    निडर , उत्कृष्ट प्रश्न , सवाल जवाफ गर्न सक्ने पत्रकार भनेको अपिल त्रीपाठी हो ।

  • @sharmilasaru3873
    @sharmilasaru3873 Před 2 lety +3

    कडा भन्दा कडा करबाहि होस यस्लाई सबैलाई थगेको हो यस्ले दुनियाँ लाई फसायो छिटो यस्ले कहिले बाटो पाउने छैन sasi लगत सबैला यो ग्रुप लाई कडा कारबाहि होस

  • @dependralamichhane4727
    @dependralamichhane4727 Před 2 lety +8

    अदालत मै सेटीङ्ग हुन्छ र निर्दोष फसाइन्छ र दोषी लाई उन्मुक्ति दीइन्छ जताततै पैसा र कमिसनको खेलले आधा भन्दा निर्दोष आज कारागार को जीवन काट्न परेको यो एउटा उदाहरण हो अझै कति छन कति कस्ले बुझ्ने तीन्को पीडा,पीडा बुझ्ने नै सेटीङ्गमा चल्छन् ।

  • @kumarbogati4516
    @kumarbogati4516 Před 2 lety +2

    वा! अपिल सर धेरै चेतना मुलुक संदेश करिक्रम सलाम गण्डकी छडकेलाई 👍️👍️🙏🙏🇳🇵♥️

  • @shambhusimkhada7275
    @shambhusimkhada7275 Před 2 lety +1

    देशको हिरो
    निमुखा हरुको आवाज अपिल सर ।।

  • @kamaltamang1321
    @kamaltamang1321 Před 2 lety +23

    Apil Tripathi is more capable and qualified in comparison to any other person belonging to this field.Huge respect sir

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar Před 2 lety +7

    *सबै कुरा मात्र ठुला गर्छन, तर देशको माया गर्ने कसैमा दिल भेटिन*
    *पत्रकार जामा लाउनेहरु त धेरै देखे तर अर्को अपिल भेटिन*
    दाइ झुकेर दस औंला जोडेर नमस्कार

  • @praladjungkarki5472
    @praladjungkarki5472 Před 2 lety +2

    अपिल भाइ ले त धेरै भन्दा धेरै तक्मा र बिभुसन बाट बिभुसित हुनुपर्ने तर यो देस्मा त विद्युतीय बिल नतिर्ने बिना काम का नेताका बाउ र स्वास्नी हरु बिभुसित हुन्छन् तर उहाँ जस्तो देस्कै धरोहर जस्तो ब्यक्ती कहिले बिभुसित हुने अब हामिले तक्मा र बिभुसन्को लागि जनताले नाम दिनु पर्छ 2/4 जना लेन्दुपे नेताले नाम दियेर तक्मा र बिभुसन पाउने नियम तुरुन्तै हटाउनु पर्छ

  • @santoshdawadi6901
    @santoshdawadi6901 Před 2 lety +2

    देशको सच्चा सपूत अपिल सलाम्💜🙏

  • @makarlama221
    @makarlama221 Před 2 lety +10

    खराब प्रवृत्तिका ठग चोरहरुको कुरा त के गर्नु फैसला गर्ने न्यायाधिश छाँहि कस्तो दुधको रङ्ग र पानिको रङ्ग चिन्न नसक्ने ?

  • @pekhulekanchha
    @pekhulekanchha Před 2 lety +4

    यिनिहरु पिदकको छतिपुर्ती सहितको यि गद्दार को कार्वाही भएको समाचार सुन्न पैयोस

  • @bikashbhai8103
    @bikashbhai8103 Před 2 lety +2

    गण्डकी प्रदेशको रियल हिरो 👮‍♂️💪💪🙏

  • @shivakarki6283
    @shivakarki6283 Před 2 lety

    अपिल सर नमस्ते यो धोती कता छ यस्तो लाई यसै छोडनु हुदैन है यो धोती पन्जाबी नै हुनुपर्छ अपिल सर

  • @youthnepal224
    @youthnepal224 Před 2 lety +3

    दलाल केपि शेरे माकुने प्रचण्ड लाई जिन्दावाद भन गणतन्त्र जिन्दावाद भनेर मुठी कस्दै लालसलाम भन अनि अझै देशमा यस्तो समृद्धि बहुत आउछ

  • @karkirajkumar8775
    @karkirajkumar8775 Před 2 lety +6

    सलाम छ धेरै राम्रो कार्यक्रम

  • @bhagawatishahi1203
    @bhagawatishahi1203 Před 2 lety +1

    न्याय दिलाइदिनुस आमाहरुलाइ बिचरा श्राप लागोस् पापीहरुलाइ

  • @saritachettry9289
    @saritachettry9289 Před 2 lety

    पत्रकार होस त एस्तो निडर स्वतन्त्र प्रभाबकारी िनपक्ष र पो देश को चौधौं अङ भन्न मिल्छ रबि पछ्डी को भर लाग्ने र बोली को बिश्वास लाग्ने दोस्रो पत्रकार अपिल ।

  • @keshavpandey2191
    @keshavpandey2191 Před 2 lety +10

    नेपालको न्यायलय भित्र कालो कोट लगाएर सोझा साझा निमुखा लाई ठग्ने दलाल हरुको सेतिङ आज छर्लङ्ग अदालत भित्रको राजनीति ले देखाएको छ ।

  • @mokthanstgaming3393
    @mokthanstgaming3393 Před 2 lety +16

    Dherai ramro ramro news haru leraunu hunxa dhanyaabadh❤️

  • @krishnabhujel9095
    @krishnabhujel9095 Před 9 měsíci

    ❤जय,अपिल,सर सत्यबादी,मानिसलाई ईस्वर दाइना रही,रहुन।साच्चो सत्य काम,छ, बधाई।❤🎉

  • @buddhisagar5778
    @buddhisagar5778 Před 2 lety +1

    सेलुट छ अपिल त्रिपाटि दाई हजुर लाई सधै यसैगरी नै जनता को साथ र गरि दिनु हाेला ॥ हजुर नेपाल को दाेस्राे रबि लामिछाने हो॥

  • @sumangutaam6739
    @sumangutaam6739 Před 2 lety +14

    Do the greatest things always Apil @ nobody can take u over...

  • @jyotsana9152
    @jyotsana9152 Před 2 lety +9

    Apil sir.... Hajur lai dherai dherai dhanyabad.🙏Garib dukhi lai madat garnu bhayo...Nepal ko best journalist🤗🤗🤗🤗🤗❤️

  • @keshavgahapalpali4549
    @keshavgahapalpali4549 Před 2 lety +1

    यो गम्भीर बिषय हो यसलाई अझै सशक्त रुपमा अगाडि बढाउन आबस्यक छ र निर्दोष लाई न्याय दिलाउन जरुरी छ

  • @bagdashbhuvan7905
    @bagdashbhuvan7905 Před 2 lety +2

    अपिल सरको हरेक एपिसोड नछुटाई हेर्ने म मात्रै होकी, अरू पनि हुनु हुन्छ ।

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn Před 2 lety +3

    आपिल सर को निउज ढिलो आउँछ कडा आउछ्🙏🙏🙏🙏

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 Před 2 lety +11

    यो चाहिँ जातीय विभेद पनि देखियो न्यायलयमा पनि अनि त्यो फसाउने दलालहरुलाई खोजेर काटे हुन्छ सिधै....

    • @gongabu9841
      @gongabu9841 Před 2 lety

      K ko jatiya kuro aayo feri acchamma

  • @prahladthapa7067
    @prahladthapa7067 Před 2 lety +1

    यस्ता अपराधीहरुलाई गाउभरी घिसारेर नाङ्गेझार बनाउनुपर्छ । जयहोस कपिल भाई ।

  • @wecnepal3125
    @wecnepal3125 Před 2 lety +1

    पत्रकार अपिल त्रीपाठी लाई सलाम।
    सत्य तथ्य छानबिन गरि
    सोझासिधा निर्दोषलाई फसाउने अपराधीहरुलाई कानुनी दायरामा ल्याई न्याय दिलाई दिन हुन अनुरोध छ।

  • @deepakgalami1529
    @deepakgalami1529 Před 2 lety +4

    लु अपिल सर को कार्यक्रम आएछ। अब हेर्न शुरु गरियो म अहिले कुबेत बाट अपिल सर लगाए त सम्पुर्ण टिम लाई सलुत छ।

  • @aashishgurung6390
    @aashishgurung6390 Před 2 lety +3

    यो घटनाको सत्यतथ्य राम्रोसँग छानबिन गर्नुहोला है अपिल सर । कुरा अझै क्लिएर भाको छैन ।

  • @nareshbasnet700
    @nareshbasnet700 Před 2 lety +1

    दोशिलाई कार्बाही होस र निर्दोस लाई न्याय मिलोस अपिल सरलाई सलाम छ ।।

  • @nirdoshpoudel7181
    @nirdoshpoudel7181 Před 2 lety

    पत्रकार भनेको यस्तो हुनुपर्छ ।

  • @lalkhadka5317
    @lalkhadka5317 Před 2 lety +7

    Good job apil sir 🙏🏼🙏🏻 jay Nepal 🇳🇵🇳🇵🇳🇵

  • @Gentelk
    @Gentelk Před 2 lety +5

    Real salute to Kapil sir🙏☯️🕉️

  • @shushilajoshi1898
    @shushilajoshi1898 Před 2 lety +1

    🙏🙏अपिल सर 🙏🙏तपाई जस्तो दूई चार जना भयो भनि देस को केहि मूहार फेरथ्यो होला धेरै धेरै शुभकामना 🙏🙏🙏तपाई जस्तै छोरा देस लाईं चाहियो

  • @laxanthapa9601
    @laxanthapa9601 Před 2 lety +2

    अपिल त्रिपाठी सरकाे र रबि लामिछाने दाजुकाे कार्यक्रम एक देखि यहाँ सम्म नछुटाई कन हेर्ने म मात्र हाेला सायद ।

  • @durgabashkota7984
    @durgabashkota7984 Před 2 lety +3

    यी ठग्ने मानिसहरुले कहिले मर्नु पर्दैन कि के होला गरिबलाई रुवाएर 😭

  • @XssGaming
    @XssGaming Před 2 lety +6

    Keep going apil sir🙏🇳🇵

  • @chandrabudha6251
    @chandrabudha6251 Před 2 lety

    अपिल सरलाई सलाम छ।पत्रकार भनेको जनतालाई साथ दिनेहो।र न्याय दिलाउने हो।

  • @Nepal1985
    @Nepal1985 Před 2 lety

    अपिल जस्तो पत्राकार लाई जन्म दिनु हुने आमा लाई नमन ! अपिल जस्तो पत्रकार सात वटा नै प्रदेस मा हुनु जरुरी छ ।

  • @-krishighar8492
    @-krishighar8492 Před 2 lety +3

    wa Apil sir great work I'm big fan ❤️❤️💕💕👌👌👌

  • @lawangchakpay8290
    @lawangchakpay8290 Před 2 lety +3

    Thank you for Helping Good job and god bless 🙏

  • @simonthapa3201
    @simonthapa3201 Před 2 lety +1

    यस्ता दलाल हरुलाई फासी दिनुपर्छ अपिल सर 🙏

  • @prembhujel2297
    @prembhujel2297 Před 2 lety

    अपिल सरको कार्यक्रमलाइ यथासिघ्र कार्यान्वयन गर्नको लागि कनुनको साथ लियर ठाउको ठाउँ टाउकोमा हान्ने समुहपनी बनाउन पर्ने देखियो,, अपराधिहरुलाइ कानुन को सहायता मात्रै ठूलो कुरो भयन,कानुन फितलो भयो,,अपराध र अपराधिहरुको बिग्बिगी भयो नेपालमा,

  • @ramilabhattarai7954
    @ramilabhattarai7954 Před 2 lety +3

    अपिल सर्❤️❤️❤️🙏

  • @Kanchanpoudel255
    @Kanchanpoudel255 Před 2 lety +3

    Keep on going apil sir and be safe😘😘

  • @samabesiaawaj
    @samabesiaawaj Před 2 lety

    यति सम्म प्रचारप्रसार हुदानी ठगिन्छन हाम्रो नेपाली दाजुभाइ दिदिबहिनी हरु सचेत बन्नुस हजुर हरु सचेत सलाम छ अपिल सर लाइ

  • @tilchitregurung4833
    @tilchitregurung4833 Před 2 lety

    हामी सबै अपिल सरको पर्खाइमा छौं....सबैको मन भित्र बस्न सफल पत्रकार नमस्कते

  • @NLIMBU31
    @NLIMBU31 Před 2 lety +9

    Corruption, looting and violence are ongoing problem since I know it.

  • @sparsha2022
    @sparsha2022 Před 2 lety +5

    Please kindly watch the series "Jamtara". this is actually based these kind of frauding.

  • @bhowankaisi8305
    @bhowankaisi8305 Před 10 měsíci

    हिर्दय देखीनै सम्मान अपील सर

  • @sumandhamala8514
    @sumandhamala8514 Před 2 lety +1

    यी मान्छे हरू अन्यायमा परेका हुन् भने न्यायको आवाज अन्तिम सम्म पनि तपाईं बन्दिनै पर्छ। आवाज त उठाई दिनु भयो अब निरूपण सम्म पनि साथ दिरहनु होला अपील जी 🙏👏