इन्जीनियरको मिलेमतोमा स्कुलमा भयो यसरी घोटाला | स्कुलको पैसा खाएर अध्यक्षनै गायब |यसरी भयो खुलासा |
Vložit
- čas přidán 16. 11. 2023
- Producer/Presenter : Apil Tripathi
Camera : Rajkumar
Gandaki Chhadke with apil tripathi Ep 245
Contact : 9856011452
Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com
यो कारेक्रम नछुटाइ हेर्ने हामी कति छ्म 🙋🙋👇️👇️👍️👍️
म छु है जैले कुरेर बसेको हुन्छु कति खेर आउँछ भनेर।
म पनि हो है कतार देखि हेरिराछु
Ma Pani xu hai hjr
Ma
Ma pani xu hjr
शुक्रबार आउनु भनेको अपिल जि ले भ्रष्टाचारको फाईल खोल्ने दिन आउनु हो । सहमत हुनेजती एकजुट बनौं ❤
एकजुट त 2084 मा हुनै पर्यो काग्रेस,एमाले र मावोवादिलाइ vote नदिन नत्र यि तिन दल र देउवा ,kp ,प्रचण्ड सरकारमा रहे देश सिधा्याउनु सिध्द्ययाउछ्न्😡 अनि अपिल जि शुक्रबार मात्रै होइन दिनहु आउदा पनि कार्यक्रम सिदिदैन
@@007robinhoodlove5पत्रकार मित्र हजुर लाई बधाई छ हजुर को जय जय होस् इ फटाहा लाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ छोड्नु हुँदैन काम नगरि झुटो बोल्ने हरु लाई
सर खापा खोइ खापा खोइ यो होनि पत्रकारिता भनेको जय अपिल सर 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
❤❤❤❤❤
निष्ठावान, निडर, साहसी, निष्पक्ष पत्रकार अपिल त्रिपाठी सरलाई सलाम छ ✊
अध्यक्ष र हेडमास्टरलाइ कार्बाही हुनु नै जरुरी छ
Yes ho ni aktiyar ma mudda halnu par6 yo 2 jana ghass lai
हो हो यी दुबै जनालाई कार्बाही हुनुपर्छ 😡😡
Aaparichit janmanu paryo yeuta Nepal ma
यी दुईटालाइ कालो मोसो दलेर डुलाउनु न हो गाउले हो येस्ता डाकालाइ चोर फटाह लाई तुरुन्त कार्बाही होस
inlai matrai haina tyo engineer ko tyo pani samlagna xa tyslai pni lapeta ma pani linu paryo
सच्चा, इमान्दार र निडर नेपालको एक मात्रै पत्रकार अपिल त्रिपाठि❤❤❤❤❤❤
Kathmandu le ni janmaunu paryo yek
Apil congratulations Pokhara to have a person like him
@@smssisters2659same from pokhara 😊
सबै जनाको मिलीभगत छ सबैलाई कटगरामा उब्याउन जरुरी छ।
यी सब चोर कुकूर हरुको जमाद रहेछन् । सब कुकूरहरुलाई खासगरि यो अद्देक्ष र ईन्जिनियर हरुकच सम्पति जफत गरि सबैलाक कार्बाहि हुनुपर्छ ।
अपिल भाई को सधै जय होस।
यि सबै जना चाेर हुन सबैलाई कानूनकाे कठघरामा उभाउनु पर्छ अपिल जी हजुर काे साथ हामी छाै
ठिक भन्नु भयो
Yes I agree
एक सच्चा स्पट बक्ता नेपालका एक होनाहार पत्रकार आपिल त्रिपाठि सर नमन छ हजुरलाइ ❤
Ťťtgģ1❤
Hem Rana चाहिँ पक्का समाज सेवी मान्छे हुनुहुँदो रहेछ। धन्यवाद । अनि अपिल सर सलाम।
magar honi help ta gari halxani
भ्रष्टाचारको भण्डाफोर गर्नुभएको मा धेरै धेरै धन्यवाद अपिल जि । ❤❤
घोटाला नाई घोटाला उदेक लाग्दो स्कुल को हालत,,,चोर हरू लाई छोड्नै हुन् है अपिल sir ❤❤❤❤❤
भष्टाचार लाई कडा भन्दा कडा सजाय होस्,जय गण्डकी छात्के,जय अपील सर,
नेपालको सच्चा मुटु भएको पत्रकार ❤❤बधाई छ चाेरहरुलाइ घिसार्नु पछ take care yourself sir❤
नगरपालिका मा पनि गएर अनुसन्धान गर्नु पर्यो ।
र जो इन्जिनियर हुन् उनी माथि पनि रोध पुछ गर्नु हार्दिक अनुरोध गर्दछौं।
यहि हाे गणतन्त्रको मुख्य फल!
एक सच्चा निडर, निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पुर्ण टिम 🙏❤️❤️🇳🇵
बधाई छ अपिल सर याे पत्रकारिता केन्द्रमा आबश्यक थियाे❤❤❤❤❤❤
अपिल सर को के कुरा गर्नु, उनी त निडर भएर काम गर्ने जनताले रुचाएको patkar 💓
पहिको कमेन्ट
कार्यक्रम निकै उत्कृष्ट
अब पोख्रेलिको आधार तपाईं
हो भन्ने ले सबैले एता हाजिर गरौ
अपिल सर लाई सफलताको शुभकामना ❤❤
❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤
❤❤
अपिल सर को काम लाई सलुट छ 🙏
अपील सर सलाम छ हजुरलाई❤️
नेपालमा घुसखोरी को अन्त्य नभय सम्म विकास हुदैन अपिल सर यस्तालाई पाता कस्नुपर्छ ❤️❤️🙏🙏
अदिकान्स विद्यालय हरु येस्तै चार निडर इमानदारी सच्चा सपूत एक मात्र सलाम अपिल सर ❤️🙏🇳🇵
यो अध्यक्ष ज्यु लाई पनि जेल भित्रको हावा खिलाउनुपर्ने हो भ्रष्ट
अपिल सरलाई सफलता को शुभकामना। 🎉🎉🎉
एउटा स्कुल भवनमा यत्रो घोटाला हुन्छ भने देशको मन्त्री नेता हरुले कति भ्रष्टाचार गर्छन होला? यसै देश कंगाल हुन्छ होला र..
अपिल सर तपाई जस्तै ब्याक्ती प्रधानमन्त्री
नभएसम्म देश र, जनताको भलो हुँदैन 😌😢
अरु कुरा छोड्नुस् तपाइको सम्पुर्ण जानकारी दिनुस् तपाइँ बिरुद्ध पुलिस केस हाल्न जादैछु 😅😅
Ekdam Sahi
प्रधानमन्त्री त माननीय रबि लामिछाने ज्यु नै हुनुपर्छ दिज्जु
@@Santoshnpl444कारण देखाउ आदेश जारी गरेछ आदलत ले हाहाहा
@@gokulbk241😅😅😅
क्याबात गण्डकी छड्के । स्याबास अपील त्रिपाठी ज्यु । तपाईंको सक्रियता र जनसेवालाई सलाम छ ।
यस्ता भ्रष्टाचारीहरुलाई कडा भन्दा कडा कारवाही होस् अनि सधैका लागि पदबाट निलम्बन गरियोस् ताकि पु:न यस्ता कार्यहरू नदोहोरियोस् र यस्तो कार्य गर्नलाई कसैको अाँट नअाअोस् । धेरै -धेरै धन्यवाद अपिल सरलाई तपाइको सुरु देखि नै एउटा पनि कार्यक्रम नछुटाई हेरिरहेको छु ।
अपिल त्रिर्पाटिलाइ अख्तियार प्रमुख बनाइ भ्रष्ट सरकार देश प्रगति तर्फ लम्किने छ प्रत्येक पालिका देखि केन्द्र सम्म यस्तै कडा पत्रकार भय भने लुटेरा हरुको संख्या घटेर जान्छ सलाम छ तपाइजस्तो साहसी छोरा जन्माउने आमा बुवालाइ
अपिल सर लाई स्वास्थ्य र सफलताको सुभकामना ❤ जय नेपाल
ज्यानकाे बाजि राखेर काम गर्ने अपिल सरकाे कामप्रति सलाम गर्दछु तर !!! ज्यान जाेगाएर हिड्नुहाेला, याे सतिले सरापेकाे देश हाे जहाँ जे पनि गर्न सक्छन् ।
पानी नै पिउन पर्ने गरी कडा आयो त अपील सर गजब पत्रकारिता तपाईंको नाम नै काफी छ गण्डकी प्रदेश मा❤🙏
यसैगरि नेपालका सबै विद्यालयहरुको साथै अरु कार्यलयहरुको अनुगमन गर्न जरुरी छ। भ्रस्टहरुको कार्बाहि हुनुपर्छ।
यी चोर डाका हरुलाइ हदैसम्मको कार्बाही होस ।
सबै कुरा सुने तर उहाँहरूको जबाफ चित बुभदो छैन। अपिल सर अघाडि बढ्नुहोस् जनताको सहयोग छ।
हेम राज जि लाई धन्यवाद छ्🙏🙏🙏यो चोर खाते हरुलाई कडा कानुनी कारबाही हुनै पर्छ्🙏
अखिल भाइ सलाम छ।यि भ्रष्टाचारीलाई कडा कारवाही हुनुपर्छ 🙏🏼
घुसखाेरिकाे अन्तय हाेस जय अपिल सर
स्कुलको पैसा खाने कुकुर हरु मरेनी हुन्छ।इन्जिनियर हरु लाई पनि कामकारबाहीमा ल्याउनु पर्छ
अपिल सरलाई धेरै धेरै धन्यबाद धेरै राम्रो काम गर्नु भएको छ यसरी नै अझ रामो गदै जानु
तपाईंको कार्यक्रम हेरिसकेपछि मनलाई आन्नद मिल्छ। तपाईको मन जस्ता निश्पक्ष्य र स्वाच्छ सबै व्यक्ति र सबै राजनितीज्ञहरूमा भईदिने हो भने सुईजरल्यान्ड बन्न कुनै समय जै लाग्दैनथ्यो होला।यस्ता टोल टोलका गन्दगी भ्रष्टाचारहरूलाई सबैको सामु पुर्याउनु भएको छ यस्ता राम्रो कामहरू आगमी दिनहरूमा पनि देख्न पाईयोस शुभकामना अपिल सर।
कोच्न पर्छ जेल मा यी सबैलाई । त्यो इन्जिनियर जस्ले मूल्याङ्कन गरेको छ त्यसलाई नि कोच्न पर्छ । भाटाले हाँन्नु पर्छ यी चोर हरूलाई।
हेडमाsटर अध्यक्ष इन्जिनियर पुरै घुस्याहा हुन कडाइसाथ कार्बाही हुन पर्छ निडर साँचो पत्रकारिता को रुप अपिल तृपाठि सर पर्ती सलुट गर्दछु 🇳🇵🇳🇵🙏🙏❤
स्कुलको सबै समिती सम्मलाई भस्टचारीको नाउमा जेल हाल्नु पर्छ कार्वाही होस🙏🙏
खापा खै?? खापा खै?? खापा खै हेड सर ???😂😂 you are great Apil sir.
😂😂Tyai vanya
khapa ta sir le pokhara ko ghar ma lagera halecha hola ni bhrastachar garera banako ghar ma 😂😂😂😂😂😂
ए.... अपिल जि!यस्ता भ्रष्टाचारीलाई सप्रमाण अगाडि पाउदा दुई झापड हान्न मन लाग्दैन???
साहाशी पत्र कार दुखी गरिब्को साथ दिने पत्रकार येस्तो हुन्छ स्यालुट छ अपिल तृपाटी ज्यु
अहिले सम्मै बब्बाल एपिसोड । जवाफ दिने ब्यक्ती सग जवाफ छैन । मुखमा ब्वाङ ब्वाङ रगत आउने गरि ठोक्न मन लाग्यो मलाइ ।
great apil tripathi sir.
कसम रगत उम्लेर आयो कन्सिरी फुट्ने गरि हान्नुपर्ने
मलाइ पनि काट्नै मन लाछ हौ
भ्रष्टाचारी चोर हरु लाइ कारबाही हुनु जरुरी छ
अध्यक्ष र हेडमास्तर लाई सक्दो कारबाही हुनु पर्छ !!
घुस खोरी हरुलाई कडा भन्दा कडा कारबाही दिलाउनुहोस्। Good job 👍🏿
नेपालका सबै पत्रकार यस्तै भएकाे भए त देश चार बर्समा बन्ने थियाे सलाम छ जु लाई
ठोक्नु पर्छ निर्माण समितिका अध्यक्ष र सबैलाई सिधै सेती नदीमा खसाल्ने कि बरु...
हप्तामा दुइ पटक आउन पर्यो यस्तो लोकप्रिय कार्यक्रम❤❤😊
अपील दाई नेपाल को no. 1 पत्रकार .............कहिले नडराउनु हजुर एक दिन शिखरमा पुग्नु हुनेछ छ❤
यो हेड मास्टर र अध्यक्ष लाई कार्वाही गर्नु पर्छ !!
हो गारो छ हामी जस्तो गरिब लाई बोडिङ मा छोरा छोरी पडाउन नसकिने सरकारी स्कुल मा पडाउ भने हालत यस्तो छ😢
यी मुलाहरुलाई कानुनी प्रक्रियामा लिई घोक्र्याथ्याक लागाउनु पर्छ अनि स्पष्ट बोल्छन । अपिल सर ।
✍️गण्डकी छड्के एनि कि अपिल त्रिपाठीको कार्य बहुत राम्रो छ तर पाखन्डि,लेण्डुप दोर्जे,राक्षसहरुबाट सचेत हुन ठुलो जरुरी छ है👍️
इमान्दारी निडर अपील त्रिपाठी सर। भ्रष्टहरुलाई छोड्न हुन्न। लाज नभएका डाँका
This is called true investigative journalism. We need more like him in our country.
यो हेड मास्टर र उपभोक्ता समितिको अधक्ष्य लाई भाटा हाने पछि मात्रा सही कुरा बाहिर आउछ। यस्ता भ्रष्टाचारीलाई तुरन्त कारवाही गर्नु पर्छ।
कडा भन्दा कडा कारबाहि हुनु जरुरि छ ।
यो कार्यक्रम हेर्न पाउँदा मन नै आनन्द हुन्छ, हैट !
अपिल सर को हिमत र साहस लाई सलुयुट गर्छु 🙏🙏🙏🙏👍️
अपिल दाइ बालेन दाइ अनि रबि दाइ अनि हर्कसम्पाग जस्ता एउटा सच्चा इमान्दार मान्छे भय हाम्रो देश ले मुहार फेर्ने थियो भित्र बाट हाम्रो देश भित्र बाट खोक्लो भै सक्यो
जय नेपाल
बाडी चुडी खएर toilet मा गैसक्यो सर,चाक बाट हात हालेर सब निकाल्नु पर्छ💪🇳🇵जय सचेत नेपाली♥️जय अपिल त्रिपाठि💪
हिम्मत र साहसी दाजु अपिल दाइको काम लाई सलाम्🙏
अध्यक्ष ले घुस खाको तेहि file ले पुष्ठि गर्छ यस्लाई तुरुन्तै कारभाई होस अध्यक्ष पद बात राजी नामा होस
यस्तो भ्रष्टाचार देशै भरी का हरेक सरकारी बिधालय मा भएको छ, यति होकि बिरोध गर्दा ज्यान को खतरा हुने भएको ले बिरोध गर्न सकिरहेका छैनन, यसको लागि अपिल जि को सकारात्मक कदम लाई सलाम गरौं सबैले ,
यो भुजेल पूरा bhrastachar छ yeslai कडा भन्दा कडा कारबाही हुनुपर्छ र जागिर बाट सधैं को लागि निष्कासित गर्नुपर्छ साथ मा slai कहिल्यै kunai पनि जागिर खान नपाइने नियम बनाउनुपर्छ
नेपाल मा अपिल सर जस्तो निडर सच्चा पत्रकार को आवश्यक छ ।।
राजनीति ले बिग्रेको मेरो देश॥
सोझालाई मात्र लाउँछ केश॥
दुख पाउने त सोझा जनता ले मात्र हो,
लुटेरा को त हुन्छ अनेक भेष॥
नर्ग नै बनाए स्वर्गीय देश ॥
हरेक टोल टोलमा अपील सर जस्तो पत्रकार भईदिए आज नेपालको यस्तो हालत हुने थिएन।नेपालको नम्बर 1 पत्रकार अपील सर नै हो।अपील सर उच्च सम्मान
यस्ता लुटेरा बिधालय का ब्यबस्थापक हरुलाई पाता कसेर कार्बाहि गर्नु पर्ने छ।
सलाम छ अपि जि लाई।❤🎉
निडर पत्रकार अपिल सर प्रती उच्च सम्मान छ
प्रश्न सोध्ने तरिका मलाई लास्टै मन पर्छ अपिल सरको सलुट छ हजुरलाई 🙏
एक मत्रा सचा पत्रकार अपिल सिर देशो हितको लगो बोल्ने अपिल जस्तो सबै जिल्लामा हुनु पर्छ
Great journalism Apil sir salute🙏
अपिल सरको दमलाई चाहिँ सलाम मेरो अध्यक्ष र प्राधान्ध्यापक को कुरामा 100% भ्रष्टाचार भएको देखिन्छ अख्तियार मा उजुरी हाल्नु सबै पर्दाफास हुन्छ
अख्तियार नै नैतिकता गुमाएर बसिरहेका छन् । यहाँ कारवाहि गर्ने कुनै सम्यन्त्र छैन।
देश भरिमा सन्तोष देउजा जस्ता थुप्रै पत्रकार होइन कि अपिल जस्तो पत्रकार देशभरिमा 10/15जना मात्र भए पनि धेरै मात्रामा भ्रस्टाचार रोकिने थियो .धन्नेबाद हजुरलै अपिल सर
नेपालको प्रशासन लाजै मर्दो त्यसै देश का यस्तो हालत भाको छ
सम्भब त सबै काे मन मस्तिष्क मा
बस्न सफल अपिल सर । हजुरले गलत कार्य काे चिरफार गर्नु हुन्छ ।तर यस्तरी
गरिदिनु हुन्छ कि ।सारै अानन्द अाउछ।
सलुट सर 🙏🙏🙏🙏🙏🙏
।।
अपिल्को ज्यान् को सुरच्क्षित् रहोस् नेपाल् सरकार
अपिल भाइलाई धन्यवाद छ, यस्ता चोरहरु लाई सबैले बहिष्कार गरौं,
धेरै राम्रो काम गर्नु भाको छ अपील दाई Good job ❤....सधैं यस्तै काम गर्दै राख्नुहोस
Great job hats off to you Apil Tripat Sir
एक जना देश को हिरो सल्युट अपिल सर
ईनि अदक्यछे समेत कर्मचारिहरू लाई रामधुलाई गर्नु पर्छ।त्याँहाका जनताले।
जय होस् अपिल सर काे ,, भगवान सधै दाहिने होस ❤❤❤
अपिल सर को जस्तो पत्रकारिता हर मिडिया मा खाचो छ । 🙏🙏🙏
समितिको अध्यक्षको कुरा सुन्दा अपिल त्वा नै पर्यो😂😂
Desh lootne Neta Ko Lakxhan 😂
Yes😂😂😂😂😂😂. These corrupt people made him fed-up 😅😂
सबै को मिलोमतो देखियो प्र अ ईन्जिनियर ठेकदार सब लाई कार्बाही गर्नु पर्च
Apil sir is sign of healthy journalism.always keep it up
great job Apil sir 🙏🙏
Thanks, Apil Sir for highlighting the issue of the Syangja district like to see more issues of other municipalities of Syangja as well.