स्टीङ अपरेसन : घुस सहीत रंगेहात कर्मचारीलाई 'पुरस्कार' ! कस्को गयो जागिर ? चाडबाडमा के गर्छ प्रहरी ?

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 242
    Contact : 9856011452
    Outfit : Village town shopping center, palikhe chowk, pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

Komentáře • 1,1K

  • @dipenthapa5064
    @dipenthapa5064 Před 10 měsíci +44

    गजब छ अपिल सर नेपाल को कानुन् ।
    ४ नम्बर वडा का जनता ले यी भ्रष्ट लाई स्यूकार्न हुदैन,

  • @ChandraRana-wg9lg
    @ChandraRana-wg9lg Před 10 měsíci +101

    यो मेयरलाई कडा भन्दा सजाय हुनुपर्छ अपिल सर तपाईँको कामलाई salut छ ❤❤❤❤❤❤❤

    • @balugurung3995
      @balugurung3995 Před 10 měsíci +5

      Ho kada bhanda kada karbahi hunu parchha yo besaram nalayak dhanraaj lai. Tara bidambana yo manchhe Makune ra Prachanda ko manchhe ho tyasaile kunai halat ma karbahi hudaina. Yastai chha Nepal ma Sir😢😢😢😢

    • @ChandraRana-wg9lg
      @ChandraRana-wg9lg Před 8 měsíci

      @@balugurung3995 त्यहि तनि लाफा

  • @Tukraj_Magar
    @Tukraj_Magar Před 10 měsíci +247

    एक सच्चा निडर, निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पूर्ण टिम 🙏❤️❤️

  • @janakbhatchhetri
    @janakbhatchhetri Před 10 měsíci +85

    अपिल दाइलाई दशै, तिहार, छठ लगायत सबै आउदै गरेकाे चाडपर्व काे धेरै धेरै सु-स्वास्थ्य, दिर्घायु , शान्ति र समवृधिकाे शुभकामना🙏🙏🙏💜💙💛💙💛💜💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 10 měsíci +264

    नाम => गण्डकी छड्के 🙋
    काम => सत्य देखाउने ✌️
    स्थान => सबैको दिल मा ❤
    धर्म => इमानदारी 🇳🇵😊🌾🙏

  • @birtasherthapa3079
    @birtasherthapa3079 Před 10 měsíci +2

    धन्यवाद त्रिपाठी सर

  • @islammiya6601
    @islammiya6601 Před 10 měsíci +19

    सलाम अपिल सर हाल कतारबाट ।
    बाहिर देश बाट हेर्ने म मात्र कि अरु पनि ।हाजिर गरम ।

  • @punraja
    @punraja Před 10 měsíci +38

    पोखरा नगरपालिका mayor नै भ्रष्टाचारी हो । अख्तियार नै येस्मा मिलेमतो छ। 100% अख्तियार प्रमुख नै दोषी छ। भ्रष्टाचारी लाई होइन, अख्तियार प्रमुख लाई नै कार्वाही गर्नु पर्छु ।।

    • @bistadildilbahadur-pt2xu
      @bistadildilbahadur-pt2xu Před 10 měsíci +3

      धन राज लाई कारबाही गर्नु पर्छ

    • @sandeepkhadka7450
      @sandeepkhadka7450 Před 10 měsíci +1

      Dhanraj Acharya bhrastachari , bichauliya lai jaha bhetyo tehi Pokhreli basile sadkauna jaruri cha

  • @dorjetamang6121
    @dorjetamang6121 Před 10 měsíci +46

    अपील त्रिपाठी नेपालकाे अमूल्य पत्रकार हो यतिका साहसी पत्रकार चै हे भगवान हामी नेपालीले पाएकै हो धन्य हामी नेपालीलाई दुःख दिने हरामीहरुलाई पानी,पानी पारिदिएको छन् आशा छ हरामीहरु घट्दै गएर नेपाली जनताले सुख पाउँछ

  • @selmetemkeman7750
    @selmetemkeman7750 Před 10 měsíci +1

    अपिल त्रिपाटीभाईलाई मुरीमुरी सलाम सेलुटछ । हो यस्तोपोहो निस्पक्छे कामकर्तब्यभनेकोत ।।🙏🙏🙏🙏

  • @ramadhikari7583
    @ramadhikari7583 Před 10 měsíci +28

    ❤❤❤नेपाल मा अपिल सर जस्तो मान्छे नि छन, केही अास अजै छ 84 मा बालेन जस्तैः गन्डक ले पाउने अास छ हामीलाई ❤❤❤

  • @swamigokarna560
    @swamigokarna560 Před 10 měsíci +15

    कार्यक्रम एकदमै राम्रो छ। ❤❤❤❤❤❤सच्चा ईमान्दार स्वाभिमानी र देश भक्त भावना भयका अपील त्रिपाठीलाई लाखौ लाख धन्यवाद र उत्तरोत्तर प्रगतिको कामना।

  • @avagi111.
    @avagi111. Před 10 měsíci +20

    साहासि,निडर पत्रकार अपिल सर प्रति हार्दिक नमन🙏🙏👏👏

  • @amarthapamagar7380
    @amarthapamagar7380 Před 10 měsíci +73

    म कहिल्यै छुटाउन मन लाग्दै अपिल सर को कार्यक्रम।❤

    • @prabinthapa3856
      @prabinthapa3856 Před 10 měsíci

      56:07

    • @lekhmagar8237
      @lekhmagar8237 Před 10 měsíci +1

      के गर्नु अपिल सर, देशमा कर्मचारी, नेता सबै भ्रष्टचारीहरुले भरिएको छ, मुखमा रामराम बगालीमा छुरा बोकेर हिड्छन् ।

  • @dilukarki6955
    @dilukarki6955 Před 10 měsíci +32

    भोट माग्दा घँषणा पत्र मलाई देउ देश जनता को काम गर्ने छु भ्रष्टाचार घुस अन्ते गर्छु खान्न शुसासन भासन यहि हो अपिल त्रिपाठी सर हजुर को काम देशै भरी भ्रष्टाचार घुस्खोरी को पर्दाफास गर्नु पर्छ धन्यवाद 👍️🙏

    • @Samriddhi161
      @Samriddhi161 Před 10 měsíci

      Yo aktyar bhaneko pani sañkajankcha,

  • @keshavsaud5946
    @keshavsaud5946 Před 10 měsíci +2

    Good Journalist

  • @arjunchhetri3619
    @arjunchhetri3619 Před 10 měsíci +65

    एक मात्र कार्यक्रम हरेक हप्ता नछुटाई हेर्छु म। धन्यवाद अपिल सर।।।

    • @toranpun6300
      @toranpun6300 Před 10 měsíci

      Share पनि त गरिन्छ होला नि ?

  • @rupeshthapa1657
    @rupeshthapa1657 Před 10 měsíci +34

    देशको सच्चा, इमान्दार र निडर पत्रकारीताको धर्म निभाउने एकमात्र ब्यक्ति अपिल त्रीपाटी ज्यु।

  • @narajmalla8014
    @narajmalla8014 Před 10 měsíci +15

    अपिल सरलाई धन्यवाद सातै सफलताको शुभ कामना घुस खाने जाठा लाई छोड्नु हुन्न है ❤❤❤❤❤

  • @bijaysunar
    @bijaysunar Před 10 měsíci +43

    सच्चा निडर अपिल सर लाई मनै देखि सलाम ❤️❤️❤️

  • @amritsunar404
    @amritsunar404 Před 10 měsíci +58

    अपिल सरको जय होस् 🙌

  • @chakramanibhattarai2947
    @chakramanibhattarai2947 Před 10 měsíci +6

    अपिल ji लाई दशै, तिहार, छठ लगायत सबै आउदै गरेकाे चाडपर्व काे धेरै धेरै सु-स्वास्थ्य, दिर्घायु , शान्ति र समवृधिकाे शुभकामना🙏🙏🙏💜💙💛💙💛💜💐💐💐💐

  • @gokulbk241
    @gokulbk241 Před 10 měsíci +6

    अपिल सर अब रास्वपा मा आउनु पर्ने भयो तपाईं जस्तो आटिलाे र सच्चा देश प्रेमी युबा को जरुरत छ ।

    • @toranpun6300
      @toranpun6300 Před 10 měsíci

      एउटा सच्चा पत्रकारिताको उदाहरणीय ब्यक्तित्व राजनितिमा हिलो खेल्न आउनुहोला र अपिल सर, जनताको ढुकढुकी ?

  • @GaneshThimjyeGurung
    @GaneshThimjyeGurung Před 10 měsíci +14

    अपिल सर,यो पत्रकारिता क्षेत्र भनेको निकै डर लाग्दो अनि खतरा क्षेत्र पनि हो। त्यसैले आफ्नो सुरक्षाको लागि केही सुरक्षा गार्ड पनि राख्नु होला। तपाईंको शुभ चिन्तक तनहुँ बाट ।❤

  • @bhupendrahamal2614
    @bhupendrahamal2614 Před 10 měsíci +31

    अपिल सर दसैको शुभकामना सहित सलाम तपाईंको कामलाई।

  • @dhiranrai5934
    @dhiranrai5934 Před 9 měsíci +2

    एकमात्र सच्चा देशको पत्रकार अपिल त्रिपाठी रियल हिरो ,,,

  • @padamshrestha8976
    @padamshrestha8976 Před 10 měsíci +15

    थुक्क थुक्न मन लाग्छ यी पुराना पार्टी का झोले नेता हरु लाई यिनी हरु को व्यबहार हेर्दा चोर लाई कार्बाइ गर्नु साट्टो उल्टो पुरस्कार देश बिगार्ने नेता भन्दा हामि जनता भेडा हौ यस्ता लाई चुनाब मा ठिक गर्नुनी

  • @Ranadev.m
    @Ranadev.m Před 10 měsíci +3

    Apil sir u are great safaltako Suvakamana

  • @nimagurung5499
    @nimagurung5499 Před 10 měsíci +8

    अपिल जि लाई सम्मान छ हरेक कार्यक्रम म कर्मचारी घुस सहिद समातेको देखिन्छ तर अन्तिम म के कस्तो सजाय हुन्छ कहिले देखिदैन । आउँदा दिन म यी कुराको ध्यानाकर्षण होस अपिल ज्यु धन्यवाद ❤

  • @pmoktan2357
    @pmoktan2357 Před 10 měsíci +2

    अपिल सरको प्रस्तुतिलाई सलाम नगरी बस्न सकिन्न। ४५ हजार खानेलाई नौकरीबाट बरखास्त गरीएछ अनि हाका हाकी अडाईलाख खानेलाई चॅाहि पुरस्कृत गरी दुर्गमबाट सुगममा सरूवा हैट यो त हाकीमको सोझै चल खेल हो नि! गजबले सचिव आफ्नो हुलिया फेरेछ अब त्यस ठाउॅंमा कति घुस खाने हो!

  • @amitadhikari517
    @amitadhikari517 Před 10 měsíci +56

    अपिल सर लाई सफलताको शुभकामना ❤️❤️❤️❣️💝💝✅✅✅✅

  • @sitakisan1072
    @sitakisan1072 Před 10 měsíci +1

    सबैभन्दा धेरै सुन्ने कार्यक्रम सत्यतथ्य जस्ताको त्यस्तै ।।।

  • @KrishnaPrasad-db3yi
    @KrishnaPrasad-db3yi Před 10 měsíci +15

    सलाम छ अपिल त्रिपाठी सरलाई

  • @mumaramkhanal-mw6yc
    @mumaramkhanal-mw6yc Před 10 měsíci +6

    एस्तै निस्पक्छ्य,एथार्थ,सोच्छ मन भयेका देश पेर्मी मानिस यो देश ले खोजेको छ ।

  • @oneyatri7
    @oneyatri7 Před 10 měsíci +21

    अपिल जि को जय होस सोझा साझा जनताको नायक्😍🙏🙏🙏🙏🙏💥💥💥💥💥💥💥❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @Proboy604
    @Proboy604 Před 10 měsíci +1

    आदरणीय साथीहरू !
    धर्म, संस्कृति ,रितिथिति,परम्परा र चाडवपर्वहरु कहिल्यै तेरो मेरो हुँदैनन् ! यि हाम्रा सभ्यता,पहिचान र सांस्कृतिक धरोहर हुन्। भनिन्छ नि , भाषा, धर्म र संस्कृति मेटिए पहिचान मेटिन्छ , शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ र संस्कृति हराए मान्छे नै हराउँछ ।
    शदियौंदेखि मान्दै आईरहेको हाम्रो चाडपर्व, धर्म,संस्कृति रितिरिवाज एवं परम्परागत मूल्य मान्यताहरुको जगेर्ना गर्नु तपाईं हामी सबैको प्रमुख कर्तव्य हो । यसका साथसाथै धर्मको नाममा लादिएका अन्धविश्वास, कुरिती र कु- संस्कारहरुको समूल अन्त्य गरी धर्मले सिकाएका राम्रा कूराहरु व्यवाहारमा लागू गर्दै अगाडि बढ्नु तपाईं हामी सबैको साझा दायित्व हुन आउँछ ।
    अर्को कूरा के भने धर्म भनेको आ-आफ्नो स्वेच्छाले अंगिकार गर्ने कूरा हो ! कसैलाई मान्नैपर्छ बच्चेट भनेर कर लगाउनुपनि हुँदैन । मन नलाग्नेहरुले नमान्दा हुन्छ केहि फरक पर्दैन । तर बाँदरले आफू घर पनि बनाउदैन अर्काले बनाएको पनि भत्काउँछ भने झैँ समाज भाँड्दै हिंड्न त भएन नि ! होइन र ?
    आजभोलि बिदेशी डलरको आडमा समाजमा आतंक फैलाउँदै हिंडेका केहि अराजक झुण्डहरुले भने " खबरदार! दशैं तिहार हाम्रो पर्व होइन मनाउनु हुँदैन" भन्दै ढिंडोरा पिट्दै/ डूक्रँदै नेपाली समुदायमा एक किसिमको डर र त्रास फैलाउँदै समाजलाई बिखण्डनको दिशातिर धकेल्ने धृष्टता गरिरहेका छन् ।
    यिनै भाईरसहरुले शदियौंदेखि नङ र मासु झैँ मिलेर बसिरहेका नेपाली दाजुभाई बिच फाटो ल्याउने खालका अभिव्यक्तिहरु दिने र मानिस मानिसबिच असमानताको खाडल पैदा गर्ने , एक समुदायले अर्को समुदायप्रति घृणा फैलाउने, अतिरन्जित रुपले एकअर्काको धर्म संस्कृतिप्रति बितृष्णा जगाउने खालका आपत्तिजनक गालिगलौज एवं अपमानजनक शब्दहरु प्रयोग गर्दै सामाजिक सद्भाव खल्बल्याउँदै हिंडिरहेका छन् । समाज भाँड्ने यस्ता भाईरसहरुप्रति सावधान ! तिनीहरुको निकृष्ट,तुच्छ र दरिद्र सोचप्रति खेद छ !
    त्यसैले यस्ता भाईरसहरुको पछि नलागी बर्षौंबर्षदेखि मान्दै आईरहेका हाम्रा परम्परागत एवं सांस्कृतिक मूल्य मान्यताहरुको जगेर्ना गरौं । घाँटी हेरी हाड निलौं ! आ- आफ्नो हैसियत अनुसार चाडवाड मनाऔं। वातावरणमैत्री बनौं । एक अर्काको आस्था, विश्वास , धर्म , संस्कृति , परम्परा र रितिरिवाजको सम्मान गरौं ।
    संसारभर छरिएर रहनुभएका सम्पूर्ण दाजुभाई दिदीबहिनीहरुमा नेपालीहरुको महान पर्व बिजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ! माता दुर्गा भवानीले तपाईं हामी सबैको कल्याण गरुन् । ❤️🌺🌹🙏🙏

  • @YMAGAR
    @YMAGAR Před 10 měsíci +30

    यो मेयरलाई तुरुनतै कार्बाही गर्नु पर्छ कहाछन जनता कता छन रासपाका नेता?

    • @pokhara9824
      @pokhara9824 Před 10 měsíci +3

      यो मेयर लाई कार्बही गर्नु पर्छ सहि भन्नू भयो सर खुसी लाग्यो तर रा स पा कहाँ छ रे ? अरु पार्टी छैन सर नेपाल मा

    • @yuwarajraiyuwarajrai9605
      @yuwarajraiyuwarajrai9605 Před 10 měsíci +4

      रा स पा ले के को आधार मा कारबाही गर्ने? जून पार्टी को मेयर त्यो पार्टी को अध्यक्ष ले कार्बाहि गर्न मिल्ला ।

    • @govindanepali6362
      @govindanepali6362 Před 10 měsíci +1

      Ke aalu jsto kura gareko hau🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

    • @dixakc9292
      @dixakc9292 Před 10 měsíci +1

      tero ama ko room ma gayara her tehi vadakuti kheldai xa kura ni kasto ho

    • @bikashranabhat4793
      @bikashranabhat4793 Před 10 měsíci

      Rasopaa le thekkaa lexa ra.

  • @mktsdmuna6789
    @mktsdmuna6789 Před 10 měsíci +1

    अपिल दाजु तपाईं नडराउनु होला एक एक गरेर पर्दाफास गर्नु होला हामी साथमा छौ न आत्तिनु होला जसरी रबि दाइ लाई साथ दियका थियौ त्यसै गरि जनता साथमा छन

  • @rameshmalla27
    @rameshmalla27 Před 10 měsíci +6

    सलाम छ निडर पत्रकार जी को पत्रकारिता को उत्कृष्ट कार्य

  • @Mnt209
    @Mnt209 Před 10 měsíci +1

    एस्ता मुला मेयर वडा अध्यक्ष ल्यङ त्याङ सब का सब फटाहा हरु हुन इनिहरु हरेक कदम मा साथ साथ हुन्छन जनता को अगाडि मात्र नौटन्की ।।कानुन नियम एन भन्ने हामी निमुखा गरिब बेसाहारा जनता लाई मात्र हो नेपाल जस्तो भतुवा नेतृत्व भएको देश को जनता भनेर आफुले आफुलाइ सोच्दा धिकार लागेर आउछ

  • @netrabhusal3418
    @netrabhusal3418 Před 10 měsíci +10

    सलाम हजुरलाइ

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 Před 10 měsíci +1

    १००% विश्वासिलो मिडिया गण्डकी छड्के❤❤❤❤

  • @umeshbudhathoki3582
    @umeshbudhathoki3582 Před 10 měsíci +8

    सबै सरकारी कर्मचारी को मिलेमतोमा हुने भ्रष्टाचार प्रमाण नै भेटे पनि तहीँ चुप मै चुप हुन्छन्।

  • @indrakarki1768
    @indrakarki1768 Před 10 měsíci +1

    सच्चा देशका महान पत्रकार मनै देखि सिर निहुराएर मनै देखि उच्च सम्मान गर्दछ गण्डकी छड्के पुरै टिमलाई बिजया दशैको सुभकामना मलाई शुक्रबार कहिले आउला जस्तो लाग्छ

  • @tandonkazi827
    @tandonkazi827 Před 10 měsíci +11

    आउदै गरेको बडा दसैं को सम्पुर्ण आमा बुबा दाजु भाइ,दिदिबहिनी हरुमा शुभकामना 🙏🙏🙏

  • @dilrana7894
    @dilrana7894 Před 10 měsíci +2

    एस्तो भस्तचारी कर्मचारी लाई सरकारि जागिर बात निकाल्नु पर्छ

  • @prakashshrestha2436
    @prakashshrestha2436 Před 10 měsíci +8

    Honestly vnnu prda you are the good one and doing great work apil sir proud of you sir 👏 🙏🙏🙏big fan

  • @YamuChetry
    @YamuChetry Před 10 měsíci

    अपिल त्रिपाठी सर, को मिडिया प्रेणाम्तक हो। जस्ले संधै बिउजाइ रहे को अवस्था प्रमाण छ। दिनेश ज्यु,सचेतना लाई सम्मान है त। एसै प्रकार नेपाल कै पैत्रिक नेपाली नागरिक अघोषित अघि बड़ौं अंतर्राष्ट्रीय जगत मा रहनु भये का अस्सली नेपाली नागरिक जागे नेपाल जोगीन्छ बाद बादिमा नभुल्नु नभुलौ राज्य जोगाउने मा लागौं हाम्रै देश हो। हूंणाल्ने लाई चीनै जानौं बुजौं। जय श्री नेपाल आमा ।
    शनिवार 21-10-2023.
    @भगत वैदिक.

  • @suryanepali8949
    @suryanepali8949 Před 10 měsíci +8

    🎉आउदै गरेको नेपालिहरु को महान चाड वडादसैको शुभकामना 🎉🎉

  • @MrSiwanlimbu
    @MrSiwanlimbu Před 10 měsíci +1

    NIDAR APIL NEXT PM..100% STORY 0%.. OUTCOME REALITY...pokhara pradesh ma parne janta le matra comment garnus..aru le afno tira ko samasya tira dhyan dinus

  • @chandrabahadurbk3493
    @chandrabahadurbk3493 Před 10 měsíci +7

    सत्यतथ्य समाचार को लागि धन्यवाद सर्🙏
    विजयदशमि तथा शुभ दिपावलि को शुभकामना ❤

  • @maansingh__goyala
    @maansingh__goyala Před 10 měsíci +20

    हिन्दुहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गाउँबासी, आमाबुबा, दाजुभाई, दिदीबहिनी तथा देश विदेशमा रहनुभएका सम्पुर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि,एबम उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु।

  • @susmitarai7045
    @susmitarai7045 Před 10 měsíci +18

    अपील सर 🙏❤️ real hero 💪❤
    Great work ❤ 👍

  • @janadankhanal8683
    @janadankhanal8683 Před 10 měsíci +4

    घुस परापुर्व कालदेखि चल्दैछ ।घुसलिने र घुसदिने दुवै देशको सत्रु हुन।

  • @bikashbk5944
    @bikashbk5944 Před 10 měsíci +3

    You need an appeal for this country sir यस्ता भ्रस्ट चारीलाई देश निकाला गर्नुपरछ
    good job apil sir🙏🏻🙏🏻🙏🏻🙏🏻and बिजय दशमीको धेरै धेरै सुभाकामना हजुरलाई

  • @amarkunwar844
    @amarkunwar844 Před 10 měsíci +3

    एक मात्र निस्वार्थ भावले भरिपूर्ण पत्रकार अपील सर काे काम लाई सलाम ❤❤❤❤❤❤

  • @meroyoutubechannel589
    @meroyoutubechannel589 Před 10 měsíci +5

    विश्व बेईजत त्यो सचिबको हुदा हुँदै पनि लाजपचेको।।।

  • @durobahadurgiri2568
    @durobahadurgiri2568 Před 10 měsíci +22

    🙏🇳🇵बिजया दशमी तथा शुभ दिपावलिको हार्दिक मंगलमय शुभकामना सम्पुण टिमलाई 🎉🎉🎉

  • @TukmanUchahimagar
    @TukmanUchahimagar Před 10 měsíci +7

    🙏🙏Real hero apil sir🙏🙏जय नेपाल 🇳🇵🇳🇵

  • @Beeny777
    @Beeny777 Před 10 měsíci +2

    अपिल सर पोखराको मेयर हुन परयो। You are a real Hero of Pokhara.

  • @jaxrai7912
    @jaxrai7912 Před 10 měsíci +11

    salute n keep on updating and reviewing old cases n give us conclusions thank you bro

  • @sushilaryal6644
    @sushilaryal6644 Před 10 měsíci +3

    नेपाल को नम्बर एक पत्रकार ज्यु लाई सलाम छ।😊🎉

  • @atitdai1349
    @atitdai1349 Před 10 měsíci +5

    मेरो घर रोल्पा र म रोजगारिको शिल्शिलामा हाल कुबेतमा छु।तर म अपिल सर को यो प्रोग्राम कहिले छुताउदिन।प्रतेक शुक्रबार हेर्ने गर्छु।कहिले काहीँ प्रोग्राम न आए कस्तो नमिठो लाग्छ।सो जय होस अपिल सर

  • @amitagurung1765
    @amitagurung1765 Před 10 měsíci +2

    सहि बिषय बस्तुमा रहि संप्रेशन गर्नु भएकोमा हार्दिक धन्यवाद सर🙏

  • @lilaramnepali8391
    @lilaramnepali8391 Před 10 měsíci +7

    Great journalist in the nepal 🇳🇵 so proud of you Apil sir huge respect 🙏

  • @kajipariyar5065
    @kajipariyar5065 Před 10 měsíci +1

    भ्रष्टाचारको अन्ते गर्नु पर्छ अपिल जि लाई सलाम छ जय नेपाल

  • @sandeshbishwakarma1108
    @sandeshbishwakarma1108 Před 10 měsíci +7

    अपिल सरको हिम्मत वा वा🙏🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @krishanathapa7428
    @krishanathapa7428 Před 10 měsíci +23

    बडादशैकाे शुभकामना सर ❤❤

  • @chingurung6591
    @chingurung6591 Před 10 měsíci +5

    Good job अपील जि सलाम

  • @birgurung7076
    @birgurung7076 Před 10 měsíci +2

    Well done Gandaki chhatke entire team, Keep it up.

  • @BLINDTECHMASTER
    @BLINDTECHMASTER Před 10 měsíci +7

    So much respect and proud❤

  • @dhanprasadrai2133
    @dhanprasadrai2133 Před 10 měsíci

    ज्यानको बाजी लगाएर सत्यतथ्यलाई सर्बजनिक गराउन सक्ने क्षमता भएका पत्रकार अपिल त्रिपाठी Real मा नेपाली जनताको पत्रकार हाे। हामी सबैको हिम्मत र आशिर्वाद भगवानले उनै अपिललाई नै दिउन। पशुपतिनाथसँग प्राथना।

  • @mee-ingurung
    @mee-ingurung Před 10 měsíci +10

    Great job sir 👏🏻👏🏻

  • @sumanyesh
    @sumanyesh Před 10 měsíci +3

    Dherai ramro kaam garnu vako x God bless you Apil Sir 👏👏👏

  • @kritikaghatani
    @kritikaghatani Před 10 měsíci +10

    Do the great work and we will definitely support you ❤

  • @VV-vo6xm
    @VV-vo6xm Před 10 měsíci +1

    इन्जिनियर आशिष काकॅी जसता निडर , साहसी र काविल मानिस पनी त रहे छन् यो देशमा । इन्जिनियर साहब यहा हुनु हुदो रहेछ असली पिता - माताका छोरा , कहिले नडग मगाउनु आफनो उदेश्यवाट । सधैं नै देश र जनताको सेवा गरि रहनुस् ।
    Wish you all the best for your future endeavours.
    “ GOD BLESS YOU AND YOUR FAMILY “

  • @Saruaaaaaaaa
    @Saruaaaaaaaa Před 10 měsíci +4

    सम्पुर्ण नेपाल् नेपाली लाई बिजय दशमिको हार्दिक सुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @resammagar4481
    @resammagar4481 Před 10 měsíci +7

    Good job apil sir ❤🙏

  • @user-wb7gh7bb5v
    @user-wb7gh7bb5v Před 10 měsíci +2

    बाहुनहरुलाई माफ हुन्छ जागिर पनि जादैन ढुक्क बस्नुहोस! ढाका प्रसाद आदिवासी भएको कारणले गर्दा रवि लामिछानेले लेजागिरै च्वाट पारिदियो

  • @linglang4151
    @linglang4151 Před 10 měsíci +6

    Very good work Apil sir... Well done

  • @user-qi2po8ec4u
    @user-qi2po8ec4u Před 10 měsíci

    मलाई असाध्यै मन पर्ने कार्यक्रम

  • @shambupuri3284
    @shambupuri3284 Před 10 měsíci +5

    जय अपिल सर ह्याप्पि दसैं

  • @bhupenchaudhary181
    @bhupenchaudhary181 Před 10 měsíci

    मेरो फेबरेट कार्यक्रम

  • @surajdhakal7978
    @surajdhakal7978 Před 10 měsíci +16

    Great work apil dai ❤

  • @ajayyonjan7698
    @ajayyonjan7698 Před 10 měsíci +2

    Salute to Apil Tripathi sir ❤️❤️❤️

  • @anjankhadka7435
    @anjankhadka7435 Před 10 měsíci +9

    pokhara need new mayor as apil tripathi sir❤😢

  • @sushilapun2422
    @sushilapun2422 Před 10 měsíci

    wow Gandaki Chhetry Apila sir salute xa🌹🌹🌹👍️👍️👍️👍️

  • @Bishnushrestha467
    @Bishnushrestha467 Před 10 měsíci +3

    थुक्क नेपाल सरकार😡😡😡
    नेपाल सरकारको कानुन उसैले जानुन।
    साला घुस्या घुसखोरी हरु प्रमाण १००%प्राप्त भए पछि,, तत्काल निलम्बित गर्न किन मिल्दैन?

  • @ashiyahusen2365
    @ashiyahusen2365 Před 10 měsíci +1

    Hajur ko big fan ma

  • @Kc_jay45
    @Kc_jay45 Před 10 měsíci +4

    Apil Sir you are a Amazing person ♥️Always,
    And DIG > Superb well Answered(Genius)👏😍.

  • @user-laxmangiri
    @user-laxmangiri Před 10 měsíci

    यो मेयर लाई कडा कारबाही हुनुपर्छ

  • @AABUU.SARKAAR
    @AABUU.SARKAAR Před 10 měsíci +6

    When such a corrupted employee does not fire, develop never begin. CDO and Mayor are doesn't have own words two tounge. Apil sir Great job.

  • @buddhibahadurmagarthapa9102
    @buddhibahadurmagarthapa9102 Před 10 měsíci

    Great media, यो एकात्मक बाढी भएर हो कि लालचै लालच, भस्तचार भस्तचार, सबै जातजाति को सहभागिता भए यस्तो हुनेथिए न कि

  • @Nsp933
    @Nsp933 Před 10 měsíci +4

    Apil sir always rock🔥🔥

  • @padamprasai3879
    @padamprasai3879 Před 10 měsíci +1

    सबै पर्वको मङ्गलमय शुभकामना अपिल जि कहिले कुनै किसिमको दाग नलागोस यहि आशा गर्दछु

  • @suryalama3452
    @suryalama3452 Před 10 měsíci +4

    केगरनू अपील सर देशमा नेता नई घूशखोरिछ

  • @chitrab.c.anupama9992
    @chitrab.c.anupama9992 Před 10 měsíci

    पत्रकार अपिल sir salut छ ।

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 Před 10 měsíci +9

    गण्डकी छड्केको फ्यान 🙏🙏🙏

  • @chakgurung3175
    @chakgurung3175 Před 10 měsíci

    Great Great Great job done well done Salam chha

  • @MilkeVlog
    @MilkeVlog Před 10 měsíci +4

    अपिल सरको टिमलाई १००० तोपको सलामी 💪