एउटा छोरीको कहालीलाग्दो बयान | मन्त्री बोल्दै बोलिनन | अस्पतालमा भएको के हो ? भाइरल पुल यस्तो भयो |
Vložit
- čas přidán 7. 09. 2023
- Producer/Presenter : Apil Tripathi
Camera : Rajkumar
Gandaki Chhadke with apil tripathi Ep 237
Contact : 9856011452
Outfit : Village town shopping center, palikhe chowk, pokhara
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com
डाक्टर टुमा घलेको कुरा सुनेर मेरो पारो तात्यो, तेसैले गर्दा GMC hospital तुरुन्तै खारेज गर्नुपर्यो भनेर सबैले आवाज उठाउनु पर्यो !
yo gahale jathe ijjet nabhko raix rip.
right kura
सहि हो बन्द हुनुपर्छ ।
सही भन्नुभयो झुट बोलेको छ यो टू माया घले कोही छोरीले आमाको ज्यान जाओस् भन्छ त
थुईईय gmc काे सुपरिटेन्डेन्ट काे उतर सुन्दा यस्ता अयाेग्य र चाकडिवाजलाई हस्पिटल जस्ताे संवेदनसिल ठाउकाे त्याे पनि प्रमुख बनाउने व्यातिकाे गम्भीर गल्ति र अाफ्नालाई मात्र ठाँउमा राख्ने चाकरिवाजकाे पराकाष्ठा हाे ।टु माया घलेकाे जिम्मेवारी र उतर यस्तै हाे भने तपाईं त्याे कुर्सीमा बस्दा नि धिकार छ। यस्तै भएर गरेर सच्चा डाक्टरले पनि नेपालमा ईमेज गुमाईरहेछन् । नेपालका अस्पतालमा व्यापक लापरबाहि र मनपरि छ यसलाई ठिक नपारेसम्म नेपाली धेरैकाे ज्यान अस्पतालले नै खाईरहेकाे छ बाँच्ने र उपचार सम्भव हुदा हुँदै नि । लापरबाहि र हेलचक्याँई धेरै भएर।
मन्त्रीलाई हटाउन चहाने यता हजिर हौ
hawa nwbujhi je pani vandine
1 year pani vako xaina mantri vayeko gandaki pardes vagyemani ho herdai janus aba bandaixa nepal
Ready
तपाई हामीले अहिले चाहेर हट्ने वाला छैन। सत्तामा जबसम्म एमाले, कंग्रेस वा माओवादी छन् तबसम्म मर्ने भनेको गरिब जनता हो। २०८४ मा जनताले एक-एक अन्यायको हिसाब गर्नुपर्छ।
hatam hatam
hatauna parxa yesta mantri lai
यो बहिनीको कुरा सुनेर आँसु नै रोकिएन😭😭
यस्ता हस्पिटल लाई आगो लगाउनु पर्छ आफ्नी आमालाई गुमाएकी यो बहिनीलाई न्याय मिलोस् 😥
अपिल भाइलाई मुरि मुरि धन्यवाद ,यस्तै मानव जन्मनु पर्छ जय जनता जय देस 🌹🌹
सच्चा निडर साहसी देश प्रेमी मात्र एक महान पत्रकार अपिल त्रिपाठी सर लाई आत्मै देखि सम्मान नमन्🙏🙏🙏🙏🙏
देश एक मात्रै निडर पत्रकार हजुर प्रती संमान 🙏🙏🙏🙏🙏
saptari jilla ma ak jana janmiyo apil sir jastai diwakar sah
czcams.com/video/iPVwtojypHw/video.htmlsi=z5D54YRFt_cBwgl3
@@kabindrashrestha9722qq😅❤
अस्पताल को धेरै लापरवाही हुन्छ्न नेपाल मा है 100% मैले मेरो बुढी लाई बचाउन सकेको थिएन कुनै बेलमा
स्वास्थ मन्त्रीले तुरुन्त राजीनामा दिनुको विकल्प छैन नेपालको राजनीति यो प्रदेशको मन्त्रीहरु के काम गरेका हुन्छन् प्रदेशको केही काम छैन अब खारेज गरौँ 🙏
जबसम्म शिक्षा र स्वास्थ्य निशुल्क हुँदैन तबसम्म देश र जनताको उन्नति हुँदैन।
GMC हस्पिटलको साच्चिकै अत्ति लापरबाही छ यसलाई कानुनी दाहेरामा ल्याएर सजाय दिई पीडितलाई न्याय दिलाउनु पर्छ।proud of you apil Dai.
देश भित्र कोहि एउटा् सच्चा निडर पत्रकार छ त त्यो नाम हो अपिल त्रिपाटि❤
Arko name pani tw xa diwaker g
Pul chito bannu ma vautik purbadhar mantri resham jugjali lai sreya janxa
Baeni ani timla next day ma cheek Katira bihanai arko hospital lagnu parxa ni
47:45 47:49 47:49 47:49 47:50
गुड टिभिको गङ्गा लामा पनि हो ❤
कति राम्रो पुल बनेछ धन्यवाद अपिल सर र मन्त्री रेशम जुगजाली लाई 🙏
कति खुशि हुन्छिन हाेला ती आमा जस्ले अपिल त्रिपाठी जस्तो छाेरालाई जन्म दिइन❤️🥀huge respect apil ji❤😊
देशको चौथो अङ्ग पत्रकार को असल पत्रकार अपिल सर लाई मन पराउने को को हुनुहुन्छ like👍️गर्नुहोस् 🙏🙏
@@10MinutesEntertainment oee bat comment kin💪
@@10MinutesEntertainment❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤l
Ma kattar ho
यस्तो माचिक्ने hospital र hospital को डाक्टर हरुलाइ छिटो भन्दा छिटो कार्बाही हुनुपर्छ र पिडितले न्याए पाउनुपर्छ,one off the best journalist in nepal apilll sirr❤❤
Bom padkai dinu parxa hospitalma paisa ko matar upachar hunay vay k Kam yo hospital ko
khukuri ta tyo chikney haru lai po hnnu parni raichh
Dr le cheque manney na manney hunna. Prasasan le ho hajur. J ma ni dr hunna.
doctor lay treatment garne ho management aru babastapan garne ho..... doctor lai kina gali garchas khate
मेडिकल माफियहरु मुर्दाबाद ,माफिय सरकार मुर्दाबाद,गरिब जन्ताले बाच्न पाउने भएन अब😥😥😥
czcams.com/video/iPVwtojypHw/video.htmlsi=z5D54YRFt_cBwgl3
नेपालको होनहार सच्चा पत्रकार अपिल सर तपाईंको काम साह्रै उत्कृष्ट लागेको छ पत्रकार हुनुमा गर्व गर्दछु । नानीलाई न्याय दिनुहोस् त्यो GMC Hospital को डाक्टर लाई कार्वाही गर्न साह्रै जरुरी छ !! 😢😢
पैसा र पावर बिना गरिब जनता बाच्नलाई गार्हो छ। गणतन्त्रको फल यहि होला। नेपाल सरकारका सम्बन्धित मन्त्रिहरुलाई हार्दिक श्रद्दान्जली
यतिको हिम्मतवाली छोरी सबैको घरमा हुनुपर्छ
अब नेपाल को दोश्रो बालेन शाह बन्ने पालो हाम्रो अपिल सर्❤️🙏🇳🇵🇳🇵🇳🇵
Tero balen saha kuro garchash kukur balen sahale kati garib ko gash bash uthayo usko mhanagr ma ke jantaalai nisulka upcaar rojhgaariko bebashta milaayo tero.baalen le
यो हो नि त तरिका कपिल सर लाई यति सम्मान पनि कमै होला किनकि त्यो डेढ महिनाको पुलको बरेमा बनेको एपिसोड हेरे अनि आज यो बनेको पुल अनि जनताले देखाको सम्मान अनि खुशि। बधाई छ कपिल सर्।❤❤😂
पत्रकारिताको हिरो अपिल त्रिपाठि प्रती सत् सत् नमन ❤🎉🌷
harek friday progrmme herepaxi YEE PURNA NETA ra tinka party harulai VOTE halirakhne VEDA ra JHOLE janataharulai samjhera RAGAT umlinxa😡😡😡
@@10MinutesEntertainment तँ जाठाले सिकाउनु पर्दैन ! राणिको बान कुकुरको मुत धोकेर बोल्छ्स हा थु 😡😡🖕🖕🖕
@@निराश_यात्री sahi kuraa jhole nai raicha tyo kun party ko hoki neta ko ho?
czcams.com/video/iPVwtojypHw/video.htmlsi=z5D54YRFt_cBwgl3
@@10MinutesEntertainment❤❤❤❤❤❤❤❤❤❤❤❤l 33:50
डा- टुमा घलेले झुट्टो बोलिराखेकिछ यो 100& हो अपिल सर यो केशको सत्या तथ्य बाहिर ल्याउनु होला तपाईको पत्रकारितालाई सदैव उच्च सम्मान छ मेरो!
यस्लाई चारपाटा मुडेर पोखरा घुमाउनुपर्छ मेडिकल माफिया हो यो आईमाई
GMC Banda garnu paryo
एकदम सही कुरो गर्नु भो ये चितार्नेले सब झुट बोल्दैछन! 100% हो
That doctor is absolutely wrong
तेरो बाउ हो सहि खाते मेडिकल माफिया थुक्क तेरो र त्यो टुमाया घलेको जुनि । धिक्कार छ
सच्चा निडर साहसी पत्रकार अपिल सरलाई सलाम छ
हरेक कार्यक्रम नछुटाई हेर्ने गर्छु म साउथ इंडियादेखि
अपिल सर लगायत सम्पूर्ण टिमलाई नमन अनि सम्मान छ।🙏🙏
यो मन्त्री लाई कालो मोसो लगायर प्रदेश घुमाउनु पर्छ! लाज पनि लाज ले लजायो होला! यस्तो त मन्त्री छन हाम्रो देश मा!
अस्ति एउटा कार्यक्रमथियो मन्त्रालयमा मन्त्री ज्युले त म धेरै बोल्दिन तर कामबाट देखाउछु भनिसिन्थ्यो त
@@RibanaGajmer-uu9ogअनि त्यो टुमा भन्ने डाक्टर नामकि पशुलाई पनि ।
यस्ता पनि मन्त्री अनि हस्पिटलको प्रमुख दुबैलाई भाटे कार्बाहि हुनुपर्छ ।
पुल बनेकोमा त्यो गाउँको जनता र यात्रागर्ने मान्छे मात्रै नभएर हामीलाई पनि खुसी लागेको छ । यस्तै काम गर्दै जानुस् अपील जी !
तपाईजस्तो पत्रकार जनतालाई चाहीन्छ ❤!
सलुट छ अपिल सर लाई यस्ता अपराधिहरुको लिस्ट सन्कलन गरेर राख्नु होला गुन तिर्ने समय आउछ
अपिल सर सलाम । यी महिला डाक्टर र स्वास्थ्य मन्त्रि लाई खुखुरि हान्न मन छ ।
अपिल सर को फ्यन जाती यता हजिर हुनु है 🇳🇵🇳🇵🇳🇵🇳🇵
🙏🙏🙏🙏अपिल सर सत्ते त्त्तथे समचार को लागि धन्नेबाद❤
अपिल सर जिन्दावाद सारै राम्रो कार्यक्रम प्रस्तुत गर्नु भएको छ ❤❤❤❤❤❤❤❤❤
सबैको फोटो सहित रिपोर्ट गर्नु पर्यों यो घटनामा जो कोही होस कड़ा भण्दा कड़ा कारवाई गर्नु पर्यों
दुखद घटना😢
GMC medical college किन बारम्बार बिवादमा पर्छहोला? यो collage को नाम लुट तन्त्र medical collage राख्नुपर्छ। सबै management मिलेर गरेको हो सबै लुटेराहरू हो बर्खास्त गर्नुपर्छ।
Pokhara ma medical mafiya dherai chan. Gandaki hospital le icu chaina vanera kina private manipal ma pathauna khojyo !?
😂
पत्रकारिता क्षेत्रको उज्वल नक्षत्र अपिल त्रिपाठी सर प्रती सम्मान
अपिल त्रिपाठी जिलाई मुरि मुरि धन्यवाद छ संग सगै समाज सेवि बन्न सफल हुनुभएको छ। जनताको समस्या लिएर अघि बढनु यहि ठुलो धर्म हो ।
दोषीलाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ अपिल सर नमस्कार
अबको आउने 84 मा अपिल त्रिपाठी सर उठ्नु भए अति राम्रो हुने हो ती जनताहरुको आशा नमार्नुस है सर मेरो तेता नभएनी पुर्बेली हु जय अपिल सर सधै हीने गर्छु
माननीय रेशम बहादुर जुग्जाली धेरै धेरै धन्यवाद जनताको समस्या बुझेर यति छोतो समयमै पुल निर्माण गर्नु भएकोमा अपिल सरलाई पनि धेरै धेरै धन्यवाद जनताको समस्या मन्त्री जियु सम्म पुराई दिनु भयकोमा
अनि यो गण्डकी परदेशको स्वास्थ मन्त्रीको आफ्नो जिम्मेवारी के भन्ने कुरानी थाहा नभाको यस्तो मन्त्रीको केकाम कामै छैन
बैनिको कुरा सुनेर आखानै रसायो यस्तो त कसैलाई नपरोस भगवान
अपिल जि को जय होस हजुरले सत्य तथ्य कुरालाई बाहिर ल्याउन सफल हुनु हुन्छ 🙏
यो मेडिकल कलेज लाई फेरि फलोअप गरेर जनता सामु यो अस्पताल र यो भालुनी को कर्तुत हरु बाहिरा निकाल्नु पर्छ अपिल सर
उच्च न्यायालय सच्चा न्यायालय न्याय प्रेमि जनताप्रेमि पत्रकार अपिल तिर्पाठि सरलाई उच्च सम्मान 🙏🙏👍👍
जनता प्रेमि पत्रकार अपिल सरलाई उच्च सन्मान
❤ जनताको लागी भगवान हो अपिल सर।
🎉 पुल निर्माण मा अपिल जी लगायत सबै सहयोगि हरुलाई धन्यवाद 🎉
czcams.com/video/iPVwtojypHw/video.htmlsi=z5D54YRFt_cBwgl3
पैसा मा बिग्ने डाक्टरहरुलाई कडा कार्बाही गर्नु पर्छ, अस्पतालको लापरबाहीले धेरै मान्छेहरुको अकालमै ज्यान गुमाउनु परेको छ ।
धन्यवाद अपिल त्रीपाठि ज्यु🙏❤️ उहाले यो बिषय उठान नगरेको भए सबै ले कान मा तेल हालेर बसेको अबस्था थियो ! कल्याणकारी कार्य भएछ पहल गर्नु हुने सम्पूर्ण मा धन्यवाद। 🙏❤
सार्है दुख लाग्याे घटना सुन्दा😭😭त्यस्ता मानवता नभएका हस्पिटलकाे पिचास संचालक, कर्मचारीलाई तुरून्त कारवाहि गरियाेस ।
अपिल त्रिपाटी सर हजुर को आवाज सबै को साथ ले पुल बन्यो हार्दिक नमन भगवान हुन सलाम धन्यवाद 🙏🙏🌷🌷
czcams.com/video/iPVwtojypHw/video.htmlsi=z5D54YRFt_cBwgl3
ती नानिको कुरा सहि होला,जस्तो आग्छ मलाइ,किन भने,मेरो छोरा लाई रात को 2 बजे हस्पितल मा लगेर जादा तेति गारो हुदा पनि बिहान 8 बजे मात्र भार्ना लिएको थियो,
😭😭😭
Jay!!! Sir Apil Tripathi, Nepal's National HERO🫡🫡🫡👏👏👏👍👍👍🇳🇵🇳🇵🇳🇵
नेपालकै नं १ मा पर्नु हुन्छ स्वच्छ र निडर सँगै देश र जनताको हितमा रहेर समचार संप्रेशन गर्नु हुन्छ अपिल त्रिपाठी सरले वहाँ साँचिकै सम्मान योग्य र बधाई योग्य पत्राकरमा पर्नु हुन्छ भनेर हिचकिचाउनु भयो भने अन्याय हुनेछ।💕🙏💕
अपिल सर अब अर्को चुनाव मा उठनुपर्छ बल्ल युवाहरूले देस बनाउछ ।
पछि रविलाई झै गाली गर्ने होला होइन पहिला रविलाई पनि त्यही भनेका थिए
@@santoshsaught1779 सहि हो यार्🤣😁
@@santoshsaught1779100% sahi kuro garnu vayo
नेपालको हिरो पत्रकार अपिल सर 🙏🙏
कारबाही सहित जागिर खारेजी गरिनु पर्छ यस्ता मानव अधिकार माथि जानी जानी खेलवाड जीवनसङ्ग खेल्ने चिकित्सक र अस्पताल सञ्चालकलाई कडा भन्दा कडा कारवाही सहित कम्तीमा १० वर्ष जेल सजाय हुनुपर्छ र यस्ता आम नागरिकलाई सास्ती दिने अस्पताल बन्द गरिनु पर्छ कित सरकारीमा परिणत गरी निशुल्क सेवा सुविधा दिनु पर्छ यात आयुर्वेद चिकित्सा सञ्चालन गरिनु पर्छ योग,व्यायाम सहितको सेवा सुविधा उपलब्ध गराई सार्वजनिक गरिनु पर्छ...
salute to apil sir with entire team..🙏🙏🙏
great job apil sir❤❤❤
जय नेपाल जय अपिल त्रिपाठी 🇳🇵अपिल जस्तै पत्रकार अझै 2/4 जना जन्मिनु पर्छ हाम्रो देशमा 🙏🇳🇵💪❤️
सही✔✔❤❤
czcams.com/video/iPVwtojypHw/video.htmlsi=z5D54YRFt_cBwgl3
ठग र भ्रष्टाचारी गर्ने हरुलाई तह लगाउने मात्रै हेाईन अपिल त्रिपाठी बिकास का काममा पनि अघि बढ्दै हुनुहुन्छ ।धेरै धेरै धन्यवाद छ अपिल सर ।सदैब भगवान् ले साथ दिउन रक्षा गरुण🙏🙏🙏🙏🙏🙏💐💐💐💐🌹🌹🌹🇳🇵🇳🇵🇳🇵
घटना घटेपछि प्रतिक्रिया गर्छौं हामी तर पूर्वाधार निर्माणका लागि दवाब दिदैनौं। पक्षेअमा आइसियु कम्तिमा ५० बेड हुनुपर्ने हो, तर बनाईंदैन। किन बनाइदैन भन्ने कुरा पनि हामी मध्ये कतिपयलाई थाहा छ, तर त्यसतर्फ आवाज उठाइदैन। खैर, यस्तै दु:खद घटना घट्छ, हामी प्रत्येक घटनालाई समाचार बनाउँंछौ, प्रतिक्रिया र आक्रोश अभिव्यक्त गर्छौं , अर्को पटक समस्या फेरी दोहोरिन्छ फेरी उहि प्रतिक्रिया र आक्रोश अभिव्यक्त हुन्छ।
यो घटना बहुत सिरियस लाग्यो येस्तो घटना ठाँउ ठाँउ मा घटीरहेको छ डाक्टर हरु जस्तो मानवीय सेवामा खटिएका आत्मा ले येस्तो ईमर्जेन्सी पोइजन केस लाई ढिलासुस्तीले कसैको ज्यान गएको अबस्थामा यो केस कानुनी प्रक्रियासँग जानुपर्ने देखियो।
सेवा दिन होइन, पैसा कमाउन खाेलेका हुन् जस्तो छ अस्पतालहरु पनि😢😢😢😢😢😢
अपिल त्रिपाठि सर को फ्यान हो म उहाले गर्नु भएको काम लाई एकदमै मनै देखि मन पर्छ सलाम छ भाई लाई हरेक यात्रा सफल होस भनि व्यक्त गर्दछु 🙏🙏🙏🙏
czcams.com/video/iPVwtojypHw/video.htmlsi=z5D54YRFt_cBwgl3
तपाइँ अपीलजि लाई सम्मान गरेको मा धेरै धेरै खुसिछ र म आफैले खादा माला लगाए जस्तो लाग्यो तपाई पोखराको मात्र नाभयर सिन्ङ्गो नेपालको हिरो बन्नसक्नुहोस सिङ्गो नेपालको सपूत बन्नसक्नुहोस अपार मायाका साथ शुभकामना
देशको हिरो अपिल त्रिपाठि i love you....❤❤❤
स्व्च्छ पत्रकारिता उच्च सम्मान तपाईंले यो आवाज उठाएर आज जनतालाई खुसी बनाइदिनु भएको छ अपिल सर सलुट छ हजुरलाई 🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
czcams.com/video/iPVwtojypHw/video.htmlsi=z5D54YRFt_cBwgl3
GMC का कर्मचारीहरू डक्टर नर्सहरू एकदमै अव्यावहारिक र अमानवीय छन्। मैले पनि व्यहोरेको छु।
😢😢
डा. टु माया घलेले हरेक प्रकारले अस्पतालकाे बचाउ गरे । पैसा नभयकाे र पैसा बुझाउन नसकेकै चेक लिन नमानेकैकारण यउटि महिलाले मृत्यु बरण गर्नु पर्याे । हे भगवान यि द्रव्य पिचासहरुकाे सँहार गरिदिनुस ।
आदाणिया प्रत्रकार अपिल त्रिपाठी दाई प्रति उच्च सम्मान सेलुट गर्दछु
एदी यो देश मा कसैले निडर र स्वच्छ पत्रकारिता गर्छ भने त्यो अपील त्रिपाठी हो Best of luck अपील sir 🙏🙏🙏
मेडिकल माफिया GMC को संचालक लाई कारबाही होस पीडित लाई छेतिपुर्ती भोराइयोस । सबैले दबाब दियौ
मेडिकल माफिया GMC को सन्चालक लाई कारर्बाही होस पिडीत लाई क्षतिपुर्ती भोराइयोस सबैले दबाब दिउ
नेपाली जनताको पत्रकार - ❤️💕👍🙏
दु:खद खबर अहिले पैसाको यस्तो भ्यालु रहयो कि बिना पैसाको मानिसलाई मानिसले चिन्दैन्न।मात्र पैसालाई चिन्दछन।कठै यो दुनियाँ। स्वार्थी मानव दयामाया बिनाको कठोर हिर्दय कठोर मन 🤔🤔🤔
काठमाडौ मा नेता वालेन हाम्रो गण्डकीको शान अपिल सर मलाई एकदम मनपर्ने ।
स्वास्थय मन्त्री जस्तो पदमा बसेर बाेल्नि तरिका ए भगवान 🙏अपिल जि सत्य तथ्य छानबिन हाेस
पैसाको कमीको कारण तनाव भयो!
पैसाकै कमीले गर्दा उहाँको उपचार हुन सकेन।...
हार्दिक समवेदना!!! यस्तो समस्या कसैलाई नआओस्.
अपिल सरलाई धेरै धेरै धन्यवाद !
अपिल सर को फ्यान हरु यता हाजिर हुनुत
हस्पिटलको डाक्टरले यस्तो अमानवीय व्यवहार
गरेपछि त्यो समयमा अपिल त्रिपाठी सरलाई
1 call फोन गरेको भय उहाँ नानीको आमा
आज हामी माझ हुन्थ्यो कि ?😢 #Rip 💐🙏
Maile ni tei soche ko thea ❤️
सार्है भावुक बनियाे याे नानी काे कुराे सुनेर अनि याे डक्टरनी ले सरासर झुटाे बाेलेकाे छ कुराे बुझियाे
देशमा रहेका नेपालीहरु प्रतिको माया अपिल सरको♥️
उक्तरोत्त प्रगतिको कामना अपिल सर !!
सम्मान सहित माया छ अपिल सर❤❤🙏❤❤
सबै गा गाउले हरु को कुरा मा म पनि सहमत छु की अपील सर् स्वतन्त्र पार्टी बट ऊठनु पर्छ।।❤❤❤
सलाम छ गण्डकि छडकेलाइ , अन्य प्रदेशमा यतिको पत्रकार नभर हो या कुनै भ्रस्टाचार नै हुँदैनर हो , ति प्रदेशहरुमा ? ?
हो हो यो मेडिकल माफिया हरु लाई कडाभन्दा कडा कार्बाही हुनु पर्छ।।मिर्तक परिवार पर्ती हार्दिक सम्बेदना
❤😂पुलकोलागि जनता र स्थानियसरकार बिचपुलकोकाम निरबाहगरेर पुलनिर्माणमा सहयोग गरेकोमा अपिलसरलाइ सलुट जनताको भरोर्दो आसाकोकिरण पत्रकार 🎉🎉
अतिनै उत्तम अपिल त्रिपाठी स्यावास ।
अपिलजी सलाम!
हजुर राजनीतिमा आउनुपर्छ भन्ने कुरा मेरो मात्र नभै सबै जनताहरुको चाहना पनि देखियो।जे होस्८४ मा हजुर राजनीतिमा आउनुहुनु बिनम्र अनुरोध गर्दछु।कृपया उत्तरको अपेक्षा गर्दछु।गल्ती भए क्षमा चाहन्छु।हजुर जस्तो निर्भीक ,निस्पक्ष निडर र निस्वार्थी ब्यक्ती देशको लागि खाँचो छ।अब सोच्न ढिला नगरौं।
अब 2084 को चुनाव मा 🛎️ बाट पोखरामा उठ्नु पर्यो अपिल दाजु सबको घन्टि बजाउनु परछ् 🛎️🔔
ghanti le ni janata ko asha puryaudaina tyo pani sasto lokpriyata ho swatantra ummedwar hunuparxa
बिकास गर्न,भ्रष्टाचार बाट देश जोगाउन पार्टी मा नै पस्नु पर्छ भन्ने छैन नि,अपिल जि ले पत्रकारिता बाट नै शसक्त भुमिका निभाउनु भाछ ।
Shabai party autai hun shabai lai kurchi chayako6
हजुरको बयान जसरी गरे पनि कम हुन्छ अपिर सर सबै जिल्ला जिल्लामा हजुर जस्तो बुलन्द आवज भयको पत्रकारको खाचो छ❤❤❤❤❤
Aaudo chunab ma Pokhara mahanagar ko Mayor hunu porxa Apil sir. Good job Apil sir, keep it up 🙏
केहि अफठेरा काम हुन्छा भाने अपिल सर बाट हुन्छा नत्रा रकम झूम पर्दो रहेछ सलाम अपिल सर
हिर्दय देखि सम्मान छ देशको उच्च तहमा भएको देख्न पाहियोस यो पत्रकारिता सधै रहिहोस❤
cal डिटेल हेरेर यो काले अपराधी लाई कार्बाही गर्नु पर्छ अपिल सर
अपिल दाइ तपाईलाई बधाई छ👍️तपाई पाेखारा काे हिराे हाे🙋♂️
सलुत छ अपिल जिउ यो सब गुन्दाले चलाको देश हो एहा जस्ले जे गर्दा पनि हुन्छ
मेडिकल माफिया हरुको कारण जनताले अकालमा ज्यान गुमाउन परेको छ ।
मलाइ गर्व पत्रकार होस त अपिल जस्तो,, देसभरमा ९९% पत्रुकार जाडका घ्याम्पा र झोले छनं,,
डाक्टरलाई भगवानको दोस्रो रूप भनेर हामीले चिन्छौ र कुनै कुनै त भगवान नै हुन्छन् तर त्यो हस्पिटलमा त भगवानको नाममा राक्षसहरु रहेछन् ❤❤❤😢😢😢 आमाको आत्माले शान्ति पाओस् 🙏🙏🙏
नेपालमा जुनसुकै ठाउँमा यस्तै छ अवस्था😢
यो चाेर स्वास्थ्यमन्त्री ले राजिनामा दिनु पर्छ
बहिनि को आशु ले धेरै नै भावबिहोल बनाएको छ।। गण्डकि प्रदेशको मुख्यमन्त्री बन्नु पर्यो अपिल सर अनि यस्ता हस्पिटलहरुलाई र तेस्ता मन्त्री हरुलाई ठेगान लगाउनुपर्यो।। तपाई जस्तो मान्छे पोखराको जनता लाई चाहिन्छ।। त्यसैले तपाइ राजनिति को बाटो रोजेर पोखराका धेरै बिकृति र बिसङ्गति को अन्त्य गर्ने ठाउमा पुग्नु पर्यो। जनताहरु दोस्रो बालेन खोज्दैछन।। हामी तपाईंलाई सहयोग गर्छैँ।।