२ करोड लिएर 'फरार' महिला मिडियामा | झण्डै हात हालहाल | मिटरब्याज र गलत कारोबारले लियो यस्तो रुप

Sdílet
Vložit
  • čas přidán 9. 06. 2022
  • Exclusive News
    Producer/Presenter : Apil Tripathi
    Camera : Ashok Basnet | Rajkumar
    Gandaki Chhadke Ep 179
    Contact : 9856011452
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

Komentáře • 1,5K

  • @Footballgoatsfunnymoment
    @Footballgoatsfunnymoment Před 2 lety +220

    अपील सर काे काम मन पराउने जति हाजिर गरुम है

    • @pushpaoli5683
      @pushpaoli5683 Před 2 lety +1

      पत्रकार भरि मा मलाई मन पर्ने एक मात्र पत्रकार अपिल सर र बोलाइ मा गराइमा जोस र दम को त हो अपिल सर उहाँ राम्रो काम को ठुलो फ्यान हो

    • @dayashrestha9502
      @dayashrestha9502 Před rokem

      Good job apil sir

  • @bgmayalupositive1107
    @bgmayalupositive1107 Před 2 lety +100

    एक मात्र निडर पत्रकार अपिल दाई जनताको समस्या लिएर आउनु भो lop u dai Miss you dai take care 💕💕💕💕

  • @MUKUMLUNGONLINETV
    @MUKUMLUNGONLINETV Před 2 lety +14

    कारोबार ऋण सबैको हुन्छ ।
    तिर्नु पर्छ । नियत गलत हुन हुदैन ।
    तर ठगी गर्ने नियत भएको जो कोहिलाइ छोड्नुहुदैन ।

  • @binduchudara1364
    @binduchudara1364 Před 2 lety +5

    अपिल सर हजुर काम माहन छ🙏🙏🙏🙏यसरी मिटर ब्यज ले गरदा समाजमा महिला को चरित्र हतिय गरेको छ

    • @amarchunara1732
      @amarchunara1732 Před rokem

      अपिल सर यिनि हरूलाई ठिकै भाको
      त्यो पैसा नदियपनि हुन्छ किनकि मिटर ब्याजको
      मायाले दियका रहेछन यउटा महिलालाई यत्रो पैशा किन दिय‍को

  • @user-rx8xk3mn9n
    @user-rx8xk3mn9n Před 2 lety +51

    अपिल सर को काम देखदा गर्व लाग्छ अझै लाभो भय अझै मज्जा आउथ्यो हेर्न लाई जति हेर्यो उति मज्जा आउँछ सम्पुर्ण टिम लाई सलुट्🙏🙏🙏

  • @velubaje9495
    @velubaje9495 Před 2 lety +134

    सम्मान गर्नी कुनै शब्दनै छैन अपिल जिको

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 Před 2 lety +2

    आईमाई भनेको यत्तिको निडर र हिम्मतवाली हुनपर्छ😁😁😁😁😁अव यिनीहरुको पैसा सबै पच् गज्जव👍👍👍

  • @buddhigrg5244
    @buddhigrg5244 Před 2 lety +2

    रञ्जन भन्ने ब्यक्ति को घरमा बुडि छोराछोरी छैनन् कि क्याहो🤔🤔🤔सजिलै शीत म तिर्न सहयोग गर्छु भन्छ त बा अचम्म छ🤔🤔🤔दालमे कुछ काला है 😏जे होस जो अन्यायमा परेकोछ उसले न्याय पाउनु पर्छ बस🙏🙏

  • @ashokojha3745
    @ashokojha3745 Před 2 lety +98

    मेरो विचारमा त्यो सब पैसा त्यो मुस्लिम दाइको मिलोमतोमा प्रयोग भएको छ जस्तो लाग्यो ।
    त्यो मुस्लिम दाइको कारोबार उनिहरुको व्यवहार सबै अनुसन्धान गर्नुपर्छ ।
    त्यो मुस्लिम दाइको ठुलो षड्यन्त्र छ जस्तो लाग्यो ।
    यो सिता दिदिलाइ परिचालन गरेर यो मुस्लिम दाइले खाएको जस्तो लाग्यो मेरो बिचारमा

  • @bhimsenkc3300
    @bhimsenkc3300 Před 2 lety +55

    गण्डकी छड्के को निरन्तर श्रोता दर्शक हुँ।।अपिल सर हजुरको काम देख्दा गर्वले छाती फुल्छ।।हजुर को टिम कसैसँग नझुकोस र कोहिसङ्ग नबिकोस!!यहि शुभकामना दिन चाहन्छु ।।।।

  • @manbahadur2201
    @manbahadur2201 Před 2 lety +8

    अपिल सर को जति गुन गाएनी कम हुने छ सलाम छ हजुर लाइ

  • @arjunkc3413
    @arjunkc3413 Před 2 lety +5

    Great work dear apil sir thank you very much

  • @laxmankhadka9915
    @laxmankhadka9915 Před 2 lety +210

    एक सच्चा साहशि कुशल निडर पत्रकार ! अपिल दाजु ❤️💪🙏

  • @rambhandari4411
    @rambhandari4411 Před 2 lety +35

    Good job अपिल भाई 🙏♥️❤️‍🩹 सधै यसरी नै अगाडी बढन शुभ कामना ❤️

  • @Bhuwan_Rai
    @Bhuwan_Rai Před 2 lety +2

    सत्य कुरा आखिर निस्किन्छ नै ढिलो छिटो भएपनि❤️❤️ Good job अपिल सर्❤️

  • @sirjanamamanoramaavas7621

    तपाईं हुन्थ्यो र त त्यतिका रकम फिर्ता पाउने भए! हजुरको कार्यक्षमतालाई सलाम!

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Před 2 lety +24

    अपिल सर लाइ सलाम सधैं अन्याएमा परेको ब्याक्तिलाइ न्याए दिने काम गर्नु हुन्छ ।
    पत्रकार हुनु अपिल सर जस्तो
    राजा हुनु बिरेन्द्र जस्तो।।

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm Před 2 lety

      अनि स्त्री लम्पट हुनु पल शाह जस्तो।

    • @ramsapkota5954
      @ramsapkota5954 Před 2 lety

      शासक हुनु जङ्गबहादुर राणा जस्तो ।

    • @ranpalharibabujee6322
      @ranpalharibabujee6322 Před 2 lety +1

      त्यो सीता सङ्ग मुस्लिम लागे को रैछ पैसा झ्वाम भयो अब

    • @romeogurung3329
      @romeogurung3329 Před 2 lety

      Santosh sing thakurirauta thag hunu tero boine sita jasto sala katuwa lay thoknu thokaxa muge tero boine sita lie 😀😀🙂🙂🙂😀😀😀

  • @PrachandJ
    @PrachandJ Před 2 lety +21

    तपाई जस्तो निडर निस्पक्ष समाजसेवी जनताको गुनासो सुन्ने अपराधीलाई कानुनी दायरामा ल्याउने यक सफल पत्रकार प्रति सलाम छ। सुभकामना सर बाकी कार्यक्रम को लागि 💪❤️

  • @helpingvlog6555
    @helpingvlog6555 Před 2 lety +1

    यी मिटर ब्याजे हरु सबै लाई कार्बाही को माग गर्दछु🙏🙏🙏🙏

  • @bishnudhungana1433
    @bishnudhungana1433 Před 2 lety +2

    यो महँगो ब्याज लिने को मात्र नभै दिने को पनि गल्ती हो
    अपिल सर को यो कार्यक्रम बाट सबै ले महङ्गो ब्याज को लोभ मा पैसा नदिनु र
    नलिनु

  • @nirajpoudel7167
    @nirajpoudel7167 Před 2 lety +11

    De.
    देश को एक मात्र असल र निदर,पत्रकार अपिल सर नै हो

  • @sumitsunar2480
    @sumitsunar2480 Před 2 lety +5

    सीता ले पैशा कस्लाई मितर ब्याज देको त्यो त्यो मान्छे लाई पनि कार्बाई हुनु पर्छ।

  • @hgyohj3228
    @hgyohj3228 Před 2 lety +8

    very Good job Apil sir.🙏

  • @tekbahadurtamang5012
    @tekbahadurtamang5012 Před 2 lety +7

    always doing great job saluted to apil sir and whole team...

  • @happygoluckyfellow9935
    @happygoluckyfellow9935 Před 2 lety +46

    Hats off to you apil sir and team for the wonderful works. We need more reporter Like him

  • @prakashgurung7987
    @prakashgurung7987 Před 2 lety +12

    रन्जान र सीता दुई जाना को प्लान 💯% 🙏नमन अपिल सर

  • @somshrestha9673
    @somshrestha9673 Před 2 lety +7

    20/30 लाख केही नभएको मान्छेलाई किन दिनु?यहि मिटर ब्याजको कारणले होइन दिएको एक लाखको 30 हजार लिने अरे अनि कस्ले दिन्छ ठिक्क पर्यो अब एक सुको नदिए हुन्छ

  • @ganeshgurung9493
    @ganeshgurung9493 Před 2 lety

    जना प्रिय टेलिविजन अपिल त्रिपाठी समुहलाई धेरै धेरै धन्यवाद , समाजमा भएका डरलाग्दो धन्दाहरु कस्तो मेलो सित छर्लंग देखाउनु हुन्छ . अहिलेको यो मामिला छिट्टो, साचो, राम्रो फैसला दिने न्यायलय जस्तै लाग्यो. अदालत मा हो भने अर्कै रुप लिने थियो होला .

  • @amitpulami9033
    @amitpulami9033 Před 2 lety +38

    नमस्कार अपिल सर।🙏आजको प्रस्तुति अत्यन्तै राम्रो लाग्यो।निडर,साहसी,निष्पक्ष पत्रकार अपिल सर।सलाम छ।🙏🌹🇳🇵

  • @DeepakGautam-xu6ux
    @DeepakGautam-xu6ux Před 2 lety +6

    नेपाल् सरकारके मियर ब्याज हटाउनु पर्यो है डाका हरु मिटर ब्याज देखि लाखौ कमाउनी दलाल हरु बिदेस मा चेलिबेटि बेचबिखन जसतै हो यो मिटर ब्याज अपराध मैले पनि यक लाखको पाच लाख तिरेको छु नडाराउनु है दिदी हामी साथमा छौ साहासी यक मात्र लिडर पत्रकार अपिल सर

  • @anjanakarki1043
    @anjanakarki1043 Před 2 lety +2

    याे दिदिलाई मैले चिने अनुसार एकदम मिलानसार हाे , मलाई लाग्छ याे दिदिले अाफैले खाएकाे । याे दिदिकाे पैसा नि अरुले खाएकाे छ। याे दिदी एकदम मिहेनती दिदी हाे, दाइ cancer भएर बित्नु भएकाे हाे सायद रिनले गर्दा नि हाेला। अपिल दाइ अजै छानबिन गर्नुहाेस् अनि याे दिदिकाे पैसा खाएकाे मुख्य नाईकेलाई समात्नु हाेला।

  • @radhakhanal7779
    @radhakhanal7779 Před 2 lety

    अपिल तिरपाठि भाईको पत्रारीता हिम्मतीलो र साहास पुण न्यापुण छ 🙏

  • @suryagurung9004
    @suryagurung9004 Před 2 lety +22

    निडर आपिल सर 🌹🇳🇵

  • @routineofexlover
    @routineofexlover Před 2 lety +37

    अपील दाई काे कार्यक्रम नहेरी सुत्न मन नलाग्ने म मात्र होला हैं ❤️।

  • @baltamang9038
    @baltamang9038 Před 2 lety +1

    अपील भाई पोखरामा भई रहेको यो सबै समस्याहरू समाधान गर्दै पुरै जिल्ला या प्रदेश or नेपालमा भई रहेको भ्रष्टाचार ठग समाप्त गर्नु होला।।हजुरलाई सलाम

  • @sushilapun2422
    @sushilapun2422 Před rokem

    धन्यवाद अपिल सर हजुर्लाइ सलाम छ्🙏🙏🙏🌷🌹

  • @atitkanxo7051
    @atitkanxo7051 Před 2 lety +4

    Good job kapil sir. यो भिडियो समाज मा चेतना फैलाउन मद्धत ग़र्छ र सचेत गराउछ ।

  • @aszxc6359
    @aszxc6359 Před 2 lety +34

    लिने लाई भन्दा नि दिनेलाई कार्बाही गर्नु पर्ने

    • @vinodratna824
      @vinodratna824 Před 2 lety

      Yo Sahi ho

    • @anitagurung5664
      @anitagurung5664 Před 2 lety +2

      Tara yesti ho ma pani victim bhayako thyo pahila yeni haru yesti jali hunchan ki dinu maan lakcha but hami kamalo maan bhayako manche victim parchau🙏

    • @shreyalama6953
      @shreyalama6953 Před 2 lety

      Yesko kura trust chai lagena thug ko kura anek huncha

  • @Shushilkiratimusicproduction

    मिटर ब्याजमा पैसा लगानी गर्ने लाई पनि कानुन बमोजिम कर्वाही गर्नु पर्छ ।

  • @maniramchaudhary8561
    @maniramchaudhary8561 Před 2 lety +5

    त्यत्रा पैसा लिएर गर्यो चाहिँ के यो महिलाले ? त्यसको पनि खोजिनिधी हुनुपर्छ। घर खर्चको लागि त पक्कै होइन होला

  • @thakurbhusal8569
    @thakurbhusal8569 Před 2 lety +52

    अस्ति त हजुर सित कुरा गर्दा हईन हाम्ले सापटि दिएको हो मिटर बियाज मा होईन उन्ले मागेपछि त दिमदिम हुन्छ भन्ने अाई मा अहिले मिटर बियाज मा दिएर ठुलो कुरा गर्ने

    • @mohanikafle100
      @mohanikafle100 Před 2 lety +8

      Yo miterboyaja lagaunilai ta paise hoina policeko jimmba lagaunu parxa

    • @shreyalama6953
      @shreyalama6953 Před 2 lety +2

      @@mohanikafle100 ani aruko paisa khayera aruko ghar bar nai dubaune yesto manche lai chai k garnu ni?

    • @mohanikafle100
      @mohanikafle100 Před 2 lety

      Shreya Lama ji 2% ok but not mitter beeyaj that is illegal

    • @harikandelkandel1461
      @harikandelkandel1461 Před 2 lety

      @@mohanikafle100 who give 2% in this time bank also give 11,12 %

  • @srijanthapa2202
    @srijanthapa2202 Před 2 lety +4

    यो दुबै पक्षलाई कानुनी कारबाहीमा लेराउनु पर्छ??किनकि यी दुबै पक्ष ले कानुन बिपरित का काम गरेका छ्न । ब्याजको लोभले यस्तो गतिविधि गर्ने जोसुकैलाई भए पनि सजाय गर्नुपर्छ ।

  • @kapurgurung9566
    @kapurgurung9566 Před 2 lety +2

    Best episode...I'm regular customer of Apil sir.

  • @exop362
    @exop362 Před 2 lety

    धेरै सहज सङ्ग कुरा मिलाउनु भको मा अपिल दाजु लाई बधाई छ

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y Před 2 lety +3

    अपिल सर को फ्यन जाती यता हजिर हुनु है 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tilakbardewa1305
    @tilakbardewa1305 Před 2 lety +14

    real hiro अपिल सर्🙏🙏🙏

  • @binnambantawarai7574
    @binnambantawarai7574 Před 2 lety

    मुस्लिम ले भनेको छ पैलै कि म साथ दिन्छु भनेर सितालाइ सिताको श्रीमान कहाँ छ यो मुस्लिम को हो सबै बुझ्न् जरुरी छ अपिल सर

  • @krishnabhujel9095
    @krishnabhujel9095 Před 7 měsíci

    जय,कपिल सर,तपाईको,सत्य काम्को फल मिलोस सदैब ईस्वरतपाईमाथी दाईना रहुन तपाईको कामक‍ो शुभ,कमना❤जय ईस्वर❤

  • @user-pi6yt8zf1d
    @user-pi6yt8zf1d Před 2 lety +16

    लाच पचिऐको नकचरि दुनियाँको पईसा खाऐर हिने अनि भागने

  • @arghakhanchidkng9604
    @arghakhanchidkng9604 Před 2 lety +4

    गण्डकी मा मात्र हैन नेपाल को जुनसुकै ठाँउ मा पुग्नु परेयो जय नेपाल जय देश

  • @mahendrabishowkarma2471

    स्यालुट गर्दछु अपिल सर।🙏

  • @sujanaale7126
    @sujanaale7126 Před 2 lety +1

    Thanku so mach dada

  • @gobindabm4681
    @gobindabm4681 Před 2 lety +15

    अपिल सर मेयर हुनुपर्छ भन्ने हरु यता हाजिर हुनु त

    • @manabirai6927
      @manabirai6927 Před rokem

      Haina patrakar vaneko deshko chautho anga ho apil sir jastai patrakar chai pokharama matrai Haina pratyek jillama hunuparxa Ani matrai vitri kuraharu bahira niskanx desh samriddi banx

  • @hirakhatri8304
    @hirakhatri8304 Před 2 lety +3

    Good job अपिल भाई यस्तै राम्रो काम गर्दै अगाडि बढ्ने हो

  • @kalyanbista9712
    @kalyanbista9712 Před 2 lety +1

    यो आइमाई हरु सब चर्को ब्याज लगायर खान पल्केका हुन यी सब दिने लिने लाई चौकितिर लानु पर्छ

  • @manilalama9278
    @manilalama9278 Před 2 lety +1

    एकल पहिला भन्ने पछि हाम्रो नेपाली समाजले छुटै नजारले हेर्ने गर्छ।आफ्नो सान्तनको लालन पालनको लगि भिविन्न सोच्ने गर्छन डौढुप गर्छन तर सबैको हेपाइमा पुग्छ। अरुको नजरमा नराम्रो नै हुन्छ एकल नारी हरु। गरी खौउ भनि यति धेरै पैसा त दिएरा साथ त दिएको रहिछ तर व्याज उठौनको लगि।काम गर्न दिनुस उहाले तिर्छु भन्ने पछि।

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 2 lety +9

    सकेसम्म कसैले पनि मिटर ब्याजमा पैसा
    लिने दिने काम नगर्नुहोस् नत्र यस्तै हुन्छ😌

  • @sasitarai205
    @sasitarai205 Před 2 lety +10

    Apil sir salute ❣️❣️🤗🤗god bless you all the time🙏🙏🤗🤗💞💞

  • @krishnabahadurbista6278

    गण्डकि अञ्चलकै एक निडर पत्रकार अपिल जी👍👍👍🌷🌷👍👍👍

  • @sabipunmagar5573
    @sabipunmagar5573 Před 2 lety

    यो दुई जना मिलेर खायको छ।
    यो मुस्लिमले दबाबमा राखेको छ
    यो दिदिलाई।

  • @dhanthapa8235
    @dhanthapa8235 Před 2 lety +4

    Great job April sir

  • @dilipsah3111
    @dilipsah3111 Před 2 lety +3

    So good apil ji

  • @gurunglalita1838
    @gurunglalita1838 Před 2 lety +1

    Salute for ur work 🙏

  • @maniramchaudhary8561
    @maniramchaudhary8561 Před 2 lety

    यी दुई जनाको सम्बन्ध पनि शंकासपद छ

  • @Hkalpit
    @Hkalpit Před 2 lety +6

    Great job 👏

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora Před 2 lety +17

    Apil bro is great journalist in nepal i salute him

  • @bikendratamang767
    @bikendratamang767 Před 2 lety

    यो आइमाई र रंजन मिया को मिली भगत छ है,यी दुबै लाई सिस्नो पानी लगाएर सत्य कुरा बकाउनु पर्छ।

  • @pdcocfunnymoment1220
    @pdcocfunnymoment1220 Před 2 lety +1

    अब अपिल सर को पालो राजनीति मा आउनी पालो हाम्रो रबि सिर नि आउदै हुनुहुन्छ ।। अब हजुर को पालो ।😍😍 हामी देख्न चाहान्छौ।।

  • @sakhiragurung1394
    @sakhiragurung1394 Před 2 lety +9

    जति लिएको उति दिनुस् बैनी ब्याज स्याज घाम मा सुकाई देउ

  • @Moinkhan-hi6sb
    @Moinkhan-hi6sb Před 2 lety +3

    hajur ko news sabai vanda man parxa

  • @Digant884
    @Digant884 Před 2 lety +1

    मिटर ब्याजमा लगाउनेहरुको पैसा फिर्ता नगरे हुन्छ एकलाखको तीस हजार ब्याज कहि हुन्छ? सबैलाई खोरमा हालुम त्रिपाटी सर।

  • @mrsamkharel7284
    @mrsamkharel7284 Před 2 lety

    अपील भाइ महंगो व्याज मा पैसा लगानी गर्ने हरु लाई कानुनी कारबाही हुनु पर्छ

  • @comedy_man_572
    @comedy_man_572 Před 2 lety +6

    सलाम अपिल सर 🙏🙏

  • @nepalgurung3623
    @nepalgurung3623 Před 2 lety +3

    Apil bhai jasto mature experience all in one news reporter journalist aru pani janminu paryo pokhara good job bhai salute you 🙏

    • @suryamalla7995
      @suryamalla7995 Před 2 lety

      Poiso Vanesi ta vagawan ko Pani 3aakha vane jhai miter biyaj Vanesi khurukhuru nekaldai diya ni lakhapati Bata karodpati hunilai 🤣🤣🤣🤣

  • @Nishapandey783
    @Nishapandey783 Před 2 lety

    Thanks Apil ji

  • @ritakhadka1106
    @ritakhadka1106 Před 2 lety +1

    यो दुइ जनाको मिलो महतो छ यस्ले मियालाइ पुरै जोगाउदै छे जति गल्ति जति आफ्नै टाउकाेमा लिदैछे ।

  • @Tukraj_Magar
    @Tukraj_Magar Před 2 lety +3

    अपिल त्रिपाठीको फ्यान जतिले यता हाजिर गरुम त 🙏❣️

  • @manutarataramanu7297
    @manutarataramanu7297 Před 2 lety +5

    यो तिर्न पनि सक्दिन र यो आइमाई गलत छ तिर्छु भन्न् ले पैसा राखिएको हुनुपर्छ

  • @ishworish7493
    @ishworish7493 Před 2 lety +1

    पैसा खाएर भाग्नेलाइ भन्दा दिनेलाइ जेल हाल्नु पर्ने भो मिटर ब्याजमा लुट मच्चाइरहेका छ्न

  • @anuskabardwa9085
    @anuskabardwa9085 Před 2 lety

    जय अपिल सर good job

  • @hareshhares3786
    @hareshhares3786 Před 2 lety +3

    Apil sir laie garo xa ..

  • @deskoyodha3821
    @deskoyodha3821 Před 2 lety +5

    ब्याज को लोभ ले रिन दिने अपराधि हरु पनि गतिलो हैनन् इ कानुन को अपराधि हुन् इनिहरुलाइ पुरै पैसा नदिदा नि फरक पर्दैन पुलिस लाइ जिम्मा लाइदिउ मिटर ब्याजमा पैसा दिने हरुलाइ कानुनि कार्बाइ पनि होस जय नेपाल

  • @shovakharpaudel1657
    @shovakharpaudel1657 Před 2 lety +2

    एसो बिचार गर्दा रन्जन मियाले चलाएको छ पैसा ! अब ब्याजको लोभ नगरेर साउ भए पनि बुझ दिदिबहिनीहरु हो !

  • @pallav-prakashsenti6870
    @pallav-prakashsenti6870 Před 2 lety +2

    मैनाको लाखको 45000/
    ब्याज मैलेनि नि तिरेको छु त्यस्तै चोर हरुको कारणले मेरो जिनदगि मर्नु न बाच्नु बनाको थियो दलालि चोर को कारणले म पनि फसेको हो। एक करोड जति डाका हरुले सकि दिए।

  • @punyaghimire7960
    @punyaghimire7960 Před 2 lety +3

    अर्काको सम्पत्ति लुटेर खानेलाई जीउँदै आगो लगाउनु पर्छ ।

  • @nhymanems851
    @nhymanems851 Před 2 lety +3

    Jay appil sir

  • @rameshpandey9194
    @rameshpandey9194 Před 2 lety

    थोरै थोरै मुर्खता त ठिकै हो तर, दिदी , दाई हरुले NEXT LEVEL को नै गर्नु भएको छ। एकै जना ले १५,१६ लाख सम्म…

  • @mirapun7795
    @mirapun7795 Před 2 lety +1

    Nepalko no 1 .patrakar vai apil b

  • @JEMSRBLX
    @JEMSRBLX Před 2 lety +8

    त्यो मुसल मान लाई झापड हानेर सम्झाउन पर्यो अनि भन्छ सबै कुरा

  • @munashrestha2032
    @munashrestha2032 Před 2 lety +5

    Very intelligent person apel sir

    • @ForcaBarca1092
      @ForcaBarca1092 Před 2 lety

      Khuching khuching teri ma chitharne ho khub meter byaj ko lobh ma thikka paryo lobhi ko ban haru ajhai khuching khuching

  • @sankarboss9414
    @sankarboss9414 Před rokem

    दिने र लिने लाई माने ❤❤❤❤दुबै हिक्मत वाला हुन

  • @SantoshRai-zf6bh
    @SantoshRai-zf6bh Před 2 lety +3

    Apil ji hamro Deshko kanun kekolagi kina palana nabhayeko? Api ji eniharu dubaiko sallahunuparchha 100%

  • @shovasenhamal9894
    @shovasenhamal9894 Před 2 lety +6

    great job Apil sir.🙏🙏

  • @sukbdrgurung2076
    @sukbdrgurung2076 Před 2 lety +1

    apil sir jinda wad.

  • @Lamagrg472
    @Lamagrg472 Před 7 měsíci

    यो माहिला लाई त कर्वैही हुनु पर्छ येस्तो ठाग आईमाई लाई छोडनु चही हुदैन

  • @aka_official2664
    @aka_official2664 Před 2 lety +3

    अपिल जि को प्रश्न गर्ने शैली खुबै मन पर्छ

  • @bimalgm5275
    @bimalgm5275 Před 2 lety +4

    Omg sir ka ho🤔🧐😲

  • @nirajanoli3493
    @nirajanoli3493 Před 2 lety +1

    जय अपिल सर

  • @manilalama9278
    @manilalama9278 Před 2 lety +1

    मिडियको आगडी त यस्तो गर्ने आइमई हरुले एकलाई हुदा के-के गरे होलान।एकल महिला भन्नेरा यस्तो गर्ने महिला हरुलाई करबाही गर्नु पर्छ।

  • @crook9753
    @crook9753 Před 2 lety +4

    👏👏👏❤️❤️❤️🙏🙏🙏