यो घर भित्र 3 जना यस्तो अवस्थामा हरिवनमा हेर्नुस Manav Sewa Ashram Nepal Tour Bhagya Neupane sarlahi

Sdílet
Vložit
  • čas přidán 27. 12. 2020
  • Presenter: Bhagya Neupane (Facebook/Instagram)
    Camera Person: Govinda Bhandari
    Edit: Kamal Neupane
    Office Contact
    Official Website: www.tattatokhabar.com
    Mobile No. : 9845377059
    :015902281
    Facebook: / tattatokhabar
    Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Website- www.tattatokhabar.com/ Facebook- / taattaatokha. . google pluse-plus.google.com/ Produced by Tattato Khabar Media Group Pvt. Ltd.
    new nepali video
    nepali new interview,
    nepali new news,
    nepali news,
    nepali video,
    new bhagya neupan video,
    bhagya neupane new video,
    bhagya neupane tattato khabar
    vagya neupane,
    bhagya neupane phone number
    SHOW LESS

Komentáře • 2,6K

  • @indirapokhrel6957
    @indirapokhrel6957 Před 3 lety +38

    धन्यवाद मानव सेवा आश्रम तथा पत्रकार भाईलाई 👏👏

  • @krshkrish1406
    @krshkrish1406 Před 3 lety +195

    धर्म गर्न कुनै मन्दिरमा जानू पर्दैन मानवता नै सबैभन्दा ठुलो धर्म हो god bless for all rescue team

  • @nepalibabu359
    @nepalibabu359 Před 3 lety +7

    धेरै बाेल्ने अाेठ भन्दा सेवा गर्ने हात ठुलाे।सेवा नै धर्म हाे। सबैले दुखिलाई सहयाेग गराैं। सलाम छ हजुरलाई भाग्य सर😘😘

  • @asmitafaudar9848
    @asmitafaudar9848 Před 3 lety +17

    अन्तिममा त्यो बुबाको अनुहारमा खुसी देखेर आँसु नै आयो😭

  • @user-bp7bv1fo6q
    @user-bp7bv1fo6q Před 3 lety +77

    मानव सेवा आश्रम लगायतका सम्पुर्ण मेचीमहाकाली अभियानका सदस्यहरुमा सलाम छ

  • @balarampokharel2043
    @balarampokharel2043 Před 3 lety +293

    ४ जनालाईनै मानसिक अस्पतालमा उपचार गराउनु पर्छ ।
    धन्यबाद छ भाग्य न्यौपानेलाई !

  • @sirashmagar6203
    @sirashmagar6203 Před 3 lety +12

    बिचरा बाबाको सहरा कति मिठो सपना देख्दा हो उनी हरुलाइ छितै निको होस र बाबा को सहारा फर्केर आओस अनि मानबसेवा आस्रम टिम र भाग्य दाइलाइ धन्देवाद

  • @shantaaryal8537
    @shantaaryal8537 Před rokem +8

    उद्धार गर्ने सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद मानव धर्म नै सबै भन्दा ठुलो धर्म 🙏

  • @radica1236
    @radica1236 Před 3 lety +216

    भाग्गे सर हजुर दुखिको साहारा बनेर जन्मनु भयकोरहेछ सलुट 💪💪❤️❤️🇳🇵🇳🇵

  • @padambist5432
    @padambist5432 Před 3 lety +208

    भाग्य दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️❤️❤️

  • @ranbahadurchhetri9236
    @ranbahadurchhetri9236 Před 3 lety +9

    मानब सेवा नै सबैभन्दा ठुलो धर्म सम्पुर्ण टीम लाई धन्यवाद

  • @Rai_sushma
    @Rai_sushma Před 2 lety +4

    भगवान भनेकोनै हाम्रो bhgya दाई हो salut xa hajurlai dai😘😘

  • @geetabeghalimbu7914
    @geetabeghalimbu7914 Před 3 lety +15

    CZcamsr bhaneko ta yasto po hunuparx, जस्ले समाजको दुख पिडा खोजेर उद्दार गरोस. great salute to u Vagya neupane ji..❤️.we have no words for you....🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @ramdahal8993
    @ramdahal8993 Před 3 lety +41

    भाग्य जि र वाहाको सम्पुर्ण टिमलाई यो मानवताको अति मनछुने कार्यको लागि धेरै धेरै धन्यवाद , याहाहरु सबैमा ईश्वरको दृष्टि रहिरहोस् अाभार प्रकट गर्दछु।

    • @rozanthapa7281
      @rozanthapa7281 Před rokem

      तपाइको।काम।प्रति।धेरे।धनय।बाद

  • @kalpanasunar9676
    @kalpanasunar9676 Před 3 lety +3

    भाग्गे नियुपाने भाई लाई परमेश्वर ले आसिदिनु होस्

  • @bishnupokharel5499
    @bishnupokharel5499 Před 3 lety +42

    ओ हो भाग्य नेयुपाने तपाईं लगायत तपाइको तीम लाई धन्यबाद go ahead ।

  • @dipendrakhadka4754
    @dipendrakhadka4754 Před 3 lety +60

    तपाईंहरू सम्पुर्ण टिमलाई धेरैधेरै धन्यवाद । तपाईहरुको जय होस् ।

  • @anjanlamichhane2123
    @anjanlamichhane2123 Před 3 lety +5

    दुखदायी अवस्थामा गर्नुभएको सहयोगले सबैजना हर्षित भएको देख्दा साह्रै खुशी लाग्यो ।
    स्वस्थ लाभ भई यो कष्टकर सजायँ बाट उहाँहरुले पुकार्नु भएको साँचो भगवान लाई चिनेर वाकी जिवन हर्ष र खुशीको क्षणमा परिवर्तन होस् भन्ने चाहान्छु ।

  • @user-xz8zt5ol7z
    @user-xz8zt5ol7z Před 3 měsíci +1

    उद्वार कर्मि र समाज सेवि सबै लाई मेराे सलाम साथै बधाई छ

  • @hemkhadka6285
    @hemkhadka6285 Před 3 lety +36

    भाग्य भाइ धेरैको भाग्यबिधाता भएर निक्लनु भएको छ। भाइबाट यो देशले ठुलो आशा,भरोसा गरेको छ। भाइको हरेक कार्यमा सफलता मिलोस मुरी-मुरी शुभकामना !!!

  • @krishnarajkhadka530
    @krishnarajkhadka530 Před 3 lety +20

    मानव सेवा समाज को राम सर हजुरलाई धेरै धेरै धन्यवाद साथै भाग्य सर लाई पनि धन्यवाद 🙏🙏👍👍

  • @sagarsyangdan4868
    @sagarsyangdan4868 Před 2 lety +1

    bhagya neupaneko सद जय होश कल्याण होश

  • @newarikanxi3098
    @newarikanxi3098 Před 3 lety +25

    म साेहि स्थानकाे स्थानिय हु याे अभियानमा जुट्नु हुने सवैमा धन्यवाद छ विशेष गरि भाग्य न्याैपाने भाइ लाई

  • @bijarai8736
    @bijarai8736 Před 3 lety +70

    मानव सेवा आसरम र भाग्गे भाइ अथवा सबै सहयोगि मनलाई धन्यवाद दिनुचाहनछु

  • @mobilecomputer4173
    @mobilecomputer4173 Před 3 lety +41

    के भएकाे हाेला है भगबानले सबैकाे रक्षा गरून🙏🙏🙏🇳🇵

  • @manakariranapal1560
    @manakariranapal1560 Před 3 lety +1

    धेरै धेरै धन्यवाद भाइ तीन जानाको उद्धार गर्नुभयो 👍️👍️👍️👍️

  • @bishnusubba5356
    @bishnusubba5356 Před 3 lety +1

    Great job bhagya neupaney bhai god bless you.

  • @sosukexshoto5218
    @sosukexshoto5218 Před 3 lety +190

    बिचरा बुबा आमा लाई कमाएर खुशी दिने बेला मा छोराहरूको यस्तो हालत देख्दा कति मन रोएको होला धेरै धेरै धन्यबाद उद्दार गर्नुहुने समपुर्ण टिमलाई।

  • @parwtikhatri3370
    @parwtikhatri3370 Před 3 lety +60

    यो होनी काम भनेको मनोकामना पुर्ण होस भाग्य भाइ,

  • @ghimirekamal1440
    @ghimirekamal1440 Před 3 lety +16

    भाग्य भाइ लाई धेरै धेरै धन्यवाद लगायत सम्पुर्ण टिमलाई यस्तो उद्दर को लागि

  • @nabinacharya2747
    @nabinacharya2747 Před 3 lety +1

    जय होस शुभकामना मानव सेवा सर्वत्र फैलियोस

  • @sarukhawas513
    @sarukhawas513 Před 3 lety +236

    मानव सेवा आश्रमका राम भाइ सबै टिमहरु लाई धेरै धेरै धन्यवाद र भाग्या भाइ लाई पनि धेरै धन्यवाद 🙏🙏💐💐

    • @srikrishna3316
      @srikrishna3316 Před 3 lety +3

      czcams.com/video/QNyyN6jpqQY/video.html

    • @GaneshGanesh-io4qd
      @GaneshGanesh-io4qd Před 3 lety

      मानव सेवा आश्रमका सम्पूर्ण टिमहरुलाइ मुरि2 धन्यवाद र साथै भाग्या दाजुलाइ पनि धेरै धन्यवाद

    • @gopal12391
      @gopal12391 Před 3 lety +1

      U

    • @khabarsite9213
      @khabarsite9213 Před 3 lety

      czcams.com/video/0vvEe2IvSEY/video.html

    • @Anusharma-nu2on
      @Anusharma-nu2on Před 3 lety

      @@srikrishna3316
      उजेउर्‍

  • @HimalDarpan
    @HimalDarpan Před 3 lety +64

    भाग्य न्यौपाने लाइ साथ सपोर्ट गर्ने को को हुनुहुन्छ..?

    • @narayansubedi8161
      @narayansubedi8161 Před 3 lety

      भाग्य दाईको नम्बर पाउनुन

  • @aminaboutaieb8639
    @aminaboutaieb8639 Před 3 lety +3

    धेरै नै राम्रो काम गर्नु भयो भाग्य भाइ अनि सम्पूर्ण टिम ले

  • @bimalanepal4699
    @bimalanepal4699 Před 3 lety +1

    जय होस मानव सेवा आश्रम तथा सबै टिमको

  • @palmutamang9686
    @palmutamang9686 Před 3 lety +13

    भाग्य भाइ तपाइलाई धेऱै धेऱै धन्यवाद छ वहाहरुलाइ उदाऱ गऱी दिनु भाको मा

  • @kailashthapa1428
    @kailashthapa1428 Před 3 lety +22

    बोलेर प्रकट गर्न नसकिने तपाईहरुको महान काम सलुट छ सबै टिमलाई ।

  • @charitradhakal2435
    @charitradhakal2435 Před 3 lety +2

    आहा कस्तो पुण्य कार्य
    यो मानव सेवा कार्यमा सङ्लग्न सप्पुर्ण प्रती हार्दिक नमन्🇳🇵🙏

  • @somrai264
    @somrai264 Před 3 lety

    हजुरलाई मेरो तर्फबाट सेलोट छ । भाग्य न्यौपाने सर लाई🙏🙏🙏🙏🙏

  • @jaabchams8471
    @jaabchams8471 Před 3 lety +28

    मानब सेवा आश्रम. लगायत भाग्य जी सबै सबै टिमलाई लाख लाख सलाम 🙏🙏यस मानबिय उद्धारको लागि जति नै तारिफ गरे पनि सायद कम नै होला 🙏🙏

  • @jyotirai1648
    @jyotirai1648 Před 3 lety +779

    संसारमा सबैभन्दा राम्रो काम यो भन्दा अरू के होला 👏👏👍👍

  • @bhawanathghimire4790
    @bhawanathghimire4790 Před 3 lety +2

    कमलो मन र धर्मिक आत्मा को god bless u भाग्री भाइ

  • @selinakc8441
    @selinakc8441 Před 3 lety +4

    यो भन्दा अरु धार्मिक कार्य केही छैन यस्तै कार्य अझै देखियोस।

  • @TheMrgurung
    @TheMrgurung Před 3 lety +9

    भाग्य भाईको यो अति नै सह्रानिय काम। बधाई छ

  • @Readwithbikash
    @Readwithbikash Před 3 lety +96

    भाग्य दादा भगवान नै हो भन्ने हाजिर हुनुस है❤️❤️💜💜💗💗🇳🇵🇳🇵
    👇️
    👇️

  • @janukaraut8472
    @janukaraut8472 Před 3 lety

    भाग्य नेउपाने भाई सर्वश्रेष्ठ सामाजिक अभीयान्त

  • @sanjogstha1523
    @sanjogstha1523 Před rokem +2

    धेरै धेरै धन्यवाद तपाई हरु लाई 🙏🙏🙏

  • @ganeshkarkiyoutubechannel.3757

    भाग्य सर लाई धेरै धेरै धन्यवाद छ

  • @rojiroji3135
    @rojiroji3135 Před 3 lety +40

    कस्तो दयनीय र डरलाग्दो अवस्था!हे भगवान छिटोभन्दा छिटो निको होस भन्ने काममा गर्दछु।

  • @mailibabuji2238
    @mailibabuji2238 Před 3 lety +4

    हे भगवान यस्तो कसैलाई नहोस, धन्यवाद भाग्य जि

  • @tekrajsoniyoutubchains5949

    हाम्रो देश को पीडा हेदा मन समल्लै गरो हुने कोको हुनु हुन्छ यता हाजिर गरैउ

  • @pujarai7804
    @pujarai7804 Před 3 lety +5

    भाग्य Neupane एकदमै राम्रो Hunuhunxa सधै Yestai हुनु होला🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @kamalamukhiya1886
    @kamalamukhiya1886 Před 3 lety +9

    भाग्य भाइको कामको कदर गर्ने जति यता हाजिर !

  • @hanipkhan833
    @hanipkhan833 Před 3 lety +1

    Great job 👍 भाग्य सर 🙏🙏🙏❣️❣️❣️❣️❣️

  • @mayathapa9091
    @mayathapa9091 Před 3 lety

    हे भगवान ठाउँ ठाउँमा गाउँ गाउँमा यस्तो आपत्ति बिहाल यति धेरै परिवारको मानसिक रोगी हुँदा त्यो गाउँ का मान्ने जान्ने सदस्य र अधक्ष्य हरु थिएन र एकदुई बर्ष सम्म यसरी थुनिएर राख्दा उपचार गर्दा राम्रो हुन्छ कि भन्ने कसैलाई दया माया लागिन छ भोट् माग्न देखियो तर त्यो हालत कष्ट पिर मर्का दुःख त नदेखेको रहेछन् भाग्य नेउपाने जि हजुरको टिमलाई धेरै धेरै बधाई छ समपूर्ण जनालाई

  • @umeshchaudhary8214
    @umeshchaudhary8214 Před 3 lety +7

    उदाहरणीय कार्य । धन्यवाद !

  • @sitarai3297
    @sitarai3297 Před 3 lety +18

    मानब सेवा आश्रम टिम &भाग्य भाइको टिमलाई सलाम छ 💐👍️🙏🇳🇵हजुरहरुको जयहोस् ।

  • @neenaranapraja
    @neenaranapraja Před 3 lety +1

    मानवताको सेवा गर्नु नै धर्म छ र यो उदाहरण भाग्य दादा बाट सिक्न सकिन्छ। Get well soon da

  • @kamalbista7751
    @kamalbista7751 Před 3 lety +14

    You did a very good job, brother 🙏🙏

  • @mamatathapa2865
    @mamatathapa2865 Před 3 lety +40

    कठै बुवा😭
    सबैलाई चाडै निको होस् भगवान् रक्षा गर्नुहोस्

  • @jyotirai1648
    @jyotirai1648 Před 3 lety +64

    एति राम्रो काम लाई डिसलाइक गर्ने कस्तो मन भाको हो

    • @manishakaushal8794
      @manishakaushal8794 Před 3 lety

      Tai ta yaar 😠😠👊

    • @a10nip48
      @a10nip48 Před 3 lety

      यो भन्दा राम्रो काम के होला

    • @mankumarlimbu7560
      @mankumarlimbu7560 Před 3 lety

      Samaj bigyanma dislike hunxa re bigyanmachahi hudain re👌🏽🧘🏿‍♂️

  • @sangitakc8843
    @sangitakc8843 Před rokem

    जय होस निको होस तिमलाई भेटन जाने सबै लाइ धन्यबाद

  • @bishnadhami
    @bishnadhami Před rokem

    भाग्य नेउपाने भनेको त साच्चिकै भगवानकै सोरुप हुनुहुदो रहेछ नि हजुरको भगवानले कल्याणकारी गरुन है

  • @deepakkhatiwada3834
    @deepakkhatiwada3834 Před 3 lety +6

    पवित्र देशमा रहेका पवित्र र ठूलो मन भएका सम्पूर्ण टिमलाई मानवियताको अहम भुमिका निभाउनु भएकोमा हृदयदेखि धन्यवाद छ ।

  • @sdentertainment5252
    @sdentertainment5252 Před 3 lety +8

    भाग्य न्यौपाने सरको काम मन पराउने जति यता हाजिर गरुम 👍️
    👇️
    like

  • @saritashah9333
    @saritashah9333 Před 7 měsíci +1

    जय मानव सेवा जय मानवता

  • @renukabasistha7266
    @renukabasistha7266 Před 3 lety

    sarai राम्रो काम गर्नु भएको छ हजूर हरूले धेरै धेरै धन्यवाद

  • @varrygoodsingh4012
    @varrygoodsingh4012 Před 3 lety +8

    हिर्दय देखि नै बधाई छ ❤️😘❤️😘सम्पूर्ण🙏💕🙏💕🙏💕🙏💕🙏💕 समाज सेबी लाइ🙏💕

  • @mamatathapa6385
    @mamatathapa6385 Před 3 lety +28

    बिचरा बुवा धन्यवाद भाग्य भाइ अनि मानव सेवा आस्रम टिम लाइ🙏❤️

    • @balkrishnasharma5241
      @balkrishnasharma5241 Před 3 lety +2

      यो दृश्य हेरिरहँदा भाग्य न्यौपाने र मानव सेवा आश्रम लाई धन्यवाद मात्र ले कम हुन्छ
      र नेपाल राष्ट्र र जनता को भाग्य बदल्छौं भनी गुलियो भाषण दिए र नथाक्ने n3pal का पद खोर नेता हरु लाई धिकार्छु

  • @yashodapokhrel6982
    @yashodapokhrel6982 Před rokem

    भाग्य न्यउपआनए सरहजउरकओ टिम लाई बधाई छ

  • @purnabc4520
    @purnabc4520 Před 3 lety +1

    भाग्य न्यैपाने सर नै नेपालको भगवान् महादेब देबादि देब हुनुहुन्छ पुजनु छ भने भाग्य न्यैपाने सर लाइ पजनु पर्छ धन्यवाद सर

  • @ramkalabohara4119
    @ramkalabohara4119 Před 3 lety +7

    भाग्य सर लाई धेरै धेरै धन्यवाद बिचारा याे घर काे दुख हेदा सारै नराम्रो लाग्याे

  • @ayasehanabi8809
    @ayasehanabi8809 Před 3 lety +18

    धेरै राम्रो काम गरेउ भाइ 👌👌👌👌👌दुई तीन चाेटि हेरि

  • @kumarkumal6106
    @kumarkumal6106 Před 3 lety +1

    धेरै धन्यवाद छ तपाईलाई सहयाेग गर्नुभयो !छिट्टै निकाे हाेस् सम्पूर्ण दाजुभाइ

  • @binuthapa5011
    @binuthapa5011 Před 3 lety +1

    Great work bhagay neupanay sir n all team lae derai khusi lageyo

  • @user-ek2xv7wj6b
    @user-ek2xv7wj6b Před 3 lety +5

    साच्चिकै भगवान् हुनुहुन्छ तपाई त धेरै धेरै धन्यवाद ल

  • @bikashchamling6341
    @bikashchamling6341 Před 3 lety +7

    सम्पुर्ण लाई सलाम छ भाग्या सर लाई त प्रसङ्गसाको ठाउनै छैना मत्रै म salute गर्छु

  • @simamoktan4015
    @simamoktan4015 Před 3 lety +3

    यो हो मानिसमा मानवता भएको!🙏🙏

  • @unishagurung7845
    @unishagurung7845 Před 3 lety +6

    हाम्रो देशका नेताहरू यस्तै भैदिएको भए आज यसरी पिडामा छटपटिएका आम नेपाली जनताले सुखको सास फेर्ने थिए । हे भगवान

  • @janakik.c6138
    @janakik.c6138 Před 3 lety +7

    Manab sewa aashram, Bhagya Neupane ani Local government team lai badhai xa...Jay hos sabaiko...

  • @gaumatithapa4290
    @gaumatithapa4290 Před 8 dny

    😢😢😢हुनु पनि तिन जना लाइ के भको सर भाग्य सर भगवान हुनुहुन्छ उध्दार गर्नुभएको सबै लाइ भगवान ले साथ दिउन

  • @miakhalifa523
    @miakhalifa523 Před 3 lety +1

    जय हाेस् हाम्रो देश नेपाल ❤️❤️❤️💕🌍🌍🌍🌍🌍🌍💕💕💕❤️❤️❤️🌎🌎

  • @hirasunar6194
    @hirasunar6194 Před 3 lety +54

    धर्म कमाउन मन्दिर चर्च मस्जिद धाउनुपर्दैन मानव सेवा नै धर्म हो

  • @AshokAshok-fr9iy
    @AshokAshok-fr9iy Před 3 lety +12

    मानबिय उधारिणिय काम भाग्यभाइ धन्यबात पराइ टिमलाइ

  • @faithhope608
    @faithhope608 Před rokem

    यो ब्याक्तिलाई प्रभु येसु को आवस्यकता छ। र प्रभुलाई बिस्वास गराउन लगाउनु भयो भने पास्टर जिउले प्रथना गरे पछि बिस्तारै निको हुन्छ।भुत प्रेतले जगडिएको जस्तो लाग्यो।यस्तो अवस्था भएको केही ब्याक्तिहरु प्रभु मा बिस्वास गरेर प्रथना दुवारा निको भएको देखेका छौ।एक पल्ट त्यो पनि गराउनु होला पक्कै निको हुन्छ!!

  • @sitabasnet3350
    @sitabasnet3350 Před 3 lety

    भाग्गे भाइ तपाईं तो घर को भगवान भएर अाउनु भएको रहेछ उपचार गरेर राम्रो होस तपाई को पनि जय जय होस धन्यवाद

  • @publictv9617
    @publictv9617 Před 3 lety +35

    भाग्गे जी तपाईले गरेको काम काे जति तारिफ गरे पनि कम हुन्छ मेरो दाई को अवस्था पनि त्यस्तै छ पिलिज के ही उद्दार गर्नुस म हाल मुंबई मा छू मेरो घर सुर्खेत हो

  • @bhabinlimbu5121
    @bhabinlimbu5121 Před 3 lety +9

    भाग्य सर तपाईं महान हुनुहुन्छ अनि भगवान 💖💖💖

  • @somrajresmithapa2752
    @somrajresmithapa2752 Před 3 měsíci

    भग्वान् भराेशा ॐजय शम्भु 🌸💮🏵️🌺💐👏🙏🙏🇳🇵

  • @BhumeRMun
    @BhumeRMun Před 3 lety

    धेरै राम्रो काम सबै टिमहरु लाई धेरै धेरै धन्यवाद छ । रुकुम पूर्व भुमे गाउँपालिका वडा नं २ मध्य लोकमार्ग देखि लगभग १ किमी माथिल्लो भाग काक्री स्थितमा पनी द्वन्द्वकालमा मानसिक सन्तुलन गुमाएर यस्तै फलामको साङ्लोले वाधिएर एक्लै राखिएको अवस्था छ अहिले बुढी आमाले खाना पकाएर अलगै दिने गर्नुभा छ उहाँको नाम सिङ बहादुर दमाइ हो र आमाको नाम देमु दमाइ हो उहाँहरुबाहेक अरु परिवार सदस्य कोही हुनु हुन्न मानव सेवा आश्रम लगायतका सम्पुर्ण मेचीमहाकाली अभियानका सदस्यहरुमा उद्वारको लागि सादर अनुरोध छ

  • @user-ny3km9um1w
    @user-ny3km9um1w Před 3 lety +79

    धर्म कमाउन मान्छेले बनायको भगवानको आकार रहेको निर्जिब ढुङ्गा पुज्न धाउनु पर्दैन

  • @munamadan5250
    @munamadan5250 Před 3 lety +4

    अति नै राम्रो काम छ भाग्य दाई..👌👌✅️✅️

  • @narenijam1275
    @narenijam1275 Před 3 lety

    सलुट छ भाग्य न्यौपाने जि लाइ

  • @Ramkanchha
    @Ramkanchha Před 7 měsíci

    पत्रकार भनेको यस्तो हुनुपर्छ

  • @ganeshgyawali7333
    @ganeshgyawali7333 Před 3 lety +21

    जय मानव सेवा

  • @kawranbishwkarma.6857
    @kawranbishwkarma.6857 Před 3 lety +27

    भगवान को पुजा गर्नु भन्दा भाग्या दाइ लाई soport गर्नु माहान्ता

  • @basukafle2660
    @basukafle2660 Před 3 lety

    सह्राहनीय कार्य! धेरै धन्यवाद उद्धारका लागि!
    मानव सेवा आश्रमका अधिकारी हरूलाई

  • @MaheshBistaofficial
    @MaheshBistaofficial Před 2 měsíci

    धन्यवाद छ याे कामकाे लागि

  • @resungacreation4326
    @resungacreation4326 Před 3 lety +13

    कस्तो खालको समाझ रहिछ त्यहा।बिरामि हरुलाइ सबैले सहयोग गरेर दुइ बर्ष अघि नै अस्पताल लानु पर्छ नि।

  • @sitapoudel2413
    @sitapoudel2413 Před 3 lety +12

    धेरै धेरै धन्यबाद भाग्य भाई उहाँहरुको उद्दार गरनु भएकोमा तिनै दाजुभाइको सिग्घ्र स्वास्थ्य लाभको कामना गर्दछु ♥️