२ महिनादेखि यो घर भित्र हेर्नुहोस सबैले मिलेर सहयोग गरौ आमा खोजि भिडियो Bhagya Neupane

Sdílet
Vložit
  • čas přidán 17. 12. 2023
  • Presenter: Bhagya Neupane (Facebook/Instagram)

Komentáře • 433

  • @indraparajuli5473
    @indraparajuli5473 Před 7 měsíci +39

    बुहारी र दिदिको कुरा राम्रो हो ,यस्तो सिदा बुहारीलाई गाली नगरौ ,आमा भेटिउन ,जडिया छोरोले बानी सुधार्नु पर्ने हुन्छ ,भाग्य नेउपाने टिमलाई धन्यवाद ❤❤❤❤

  • @harikhanal4849
    @harikhanal4849 Před 7 měsíci +16

    बिचारा बुहारी कति सिधा रहिछन् ।उन्को आसु देखेर मेरो पनि आँसु आयो आमा भेटिनु पर्छ ।जसरी पनि ।

  • @laxmibista6687
    @laxmibista6687 Před 7 měsíci +11

    यो बुढा भन्ने नै
    माया र ईज्जत् दिने जस्तो छैन
    अनुहार नै आतङ्कित गराउने जस्तो

  • @belishrestha2589
    @belishrestha2589 Před 7 měsíci +10

    हे पापी हरु बुहारीलाइ मात्र किन दोस दिने छोरा आफनो मुठीमा लिन खोज्दा सायद यस्तो दिन आको जस्तो छ हामी ३ वटा बुहारी छुटाउनेको पो एस्तो दिन आउनु पर्ने छोरा बुहारी मिलेको देख्न नसक्ने पनी एस्तै हुन्छ हो बैनी आफ्नो सन्तानको लागी बाच्नु पर्छ ल ❤❤❤

    • @sushmakc7497
      @sushmakc7497 Před 7 měsíci +2

      Soi vnnu vyo kohi kohi ta xora buhari ani gharko family mileko dekhinasahane sasu sasura hru ni huneraixn 😢

    • @priyagurung7666
      @priyagurung7666 Před 7 měsíci

      ​@@sushmakc7497aru ko k kura garnu merai saasu sasura testai cha....chora ta k aafnai chori pani Baw aama sanga basna maandaina....chora chori lai satawnu samma satako cha

  • @kamalkhatiwada9092
    @kamalkhatiwada9092 Před 7 měsíci +9

    त्यो बुहारी को अवस्था ले देखिराको छ कि उनलाई त्यो घर मा सुख सान्ति थिएन

  • @bhagawatichaulagai2411
    @bhagawatichaulagai2411 Před 7 měsíci +22

    तपाईंको कारणले पनि हुन सक्छनी बुवा।किन बुहारीलाई दोस दिनु?बिचरीको अवस्था त यस्तो छ।बुहारीलाई दोस मात्र दिने हो भने उनलेे सहन नसकेर उनलाइ केही भयो भने अथवा उनी पनि हराइन् भने त्यो नाबालक बच्चाको बिजोग हुँदैन ?यो दुनियाँमा नारिले नमरिकन सुख पाउदैन।😭😭

  • @jasmayatamang3953
    @jasmayatamang3953 Před 7 měsíci +28

    छाेरा अगतिलाे रहिछ बुहारीलाई किन टाेक्ने जाड रक्सि खाने लाेग्ने बेहाेर्नेलाई थाहा हुन्छ कि जडियाकाे सिरिमति बन्नुकाे पीडा छाेराले जथाभावी भनेरै चित्ता दुखाउनु भाकाे हुनुपर्छ

  • @Romiya-617
    @Romiya-617 Před 7 měsíci +53

    भाग्य जस्तो नाम तेस्तैइ काम❤big respect 🙏

    • @prakashyogi9754
      @prakashyogi9754 Před 7 měsíci +4

      Right 👍👍👍❤❤

    • @_Anime_shorts_7
      @_Anime_shorts_7 Před 6 měsíci

      11❤À❤ SQUARE 5😊​@@prakashyogi9754

    • @dghidghu
      @dghidghu Před 2 měsíci

      ❤😅​@@prakashyogi9754😂😢 हो😮म XD XD zbr. V ❤❤ल❤❤
      4😢

  • @Kallinanu
    @Kallinanu Před 7 měsíci +22

    बुहारी सानै छन दोस लाउन पाइदैन बरु छोरा ले रक्सी को ताल मा बोलेको हुन सक्छ कुन पिडा सहनु बिचरा बुहारी ले

  • @iloveNepal-A....
    @iloveNepal-A.... Před 7 měsíci +28

    जाहा असायक दुखिगरिब अल्पत्र बिजोक को साथै दुख अनि घट्ना भएको ठाँउमा भाग्य सर पुग्नु हुन्छ हजुर लाई सम्मान को साथमा सलुट छ भाग्य सर म साउदी को खाडी देखि👉️🙏🙏🙏💐💐💐🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦

  • @kamalofficial4045
    @kamalofficial4045 Před 7 měsíci +15

    जा भएनी सकुसल मिलोस भगुवान संग पर्थना छ 😭😭😭😭

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 Před 7 měsíci +18

    भाग्य भाइ तपाईंकाे काममा आशीर्वाद मिलिहाेस् ।❤❤❤❤❤

  • @saharayonzan
    @saharayonzan Před 7 měsíci +16

    बिचरा बुहारि को दोस क गर्नु यहि छ यहाको चलन😢😢 be strong bahini😢

  • @Girgirqueen_xuxu
    @Girgirqueen_xuxu Před 7 měsíci +10

    यो घटना सामेल भए पछि चै यस्तो पारिवारिक झमेला हात नलाउनु भाग्य 😃बहुत गारो हुन्छ यो पारिवारिक झमेलामा फस्नु 😃 बरु अरु नया नया भिडियो लाउनु
    यो भिडियो बाहेक तपाइको हरेक भिडियो वाह वाह छ्😃

  • @pabitrabhandari9164
    @pabitrabhandari9164 Před 7 měsíci +23

    सबै को पिडा बुझ्ने सबै को दुख्ख देख्ने भाग्य भाइ 🙏🙏❤️❤️

    • @tirshanagurung1278
      @tirshanagurung1278 Před 7 měsíci

      आफ्नो छोरा को गलत कसैले देख्दैन सिदै बुहारी लाई दोस दिन मिल्दैन

  • @user-mg4bz6sc7x
    @user-mg4bz6sc7x Před 7 měsíci +7

    भाग्य सर ले सबैको भाग्य खोज्दै गर्दा यो दाइ को भाग्य पनि भेटिय राम्रो हुने थियो बिचरा दाइ धेरै पिडा मा हुनुहुन्छ सबैले खोज्नुको लागि सहयोग गर्दिनु होला 😢😢😢😢

  • @rachanapandit611
    @rachanapandit611 Před 7 měsíci +18

    छोरा बुहारी लाई दोस दुनु भन्दा नि म बाट नै कहि गल्ती भयो कि सोचोनु न बुवा बुहारी पनि सानि रहेछ बिचरा 😭😭😭😭

    • @SherBhandari-nl5th
      @SherBhandari-nl5th Před 7 měsíci

      हजुर ले गर्नु भएको कुरो सहि हो 👍

  • @bhagawatichaulagai2411
    @bhagawatichaulagai2411 Před 7 měsíci +10

    उहासँङ्गै गोठालो जानेसँङ्ग अलि राम्रोसँग सोधिखोजी गर्न पर्ने जस्तो लाग्छ मलाई त।कतै घरको झगडाको फाइदा अरुले उठाएको पनि हुन सक्छ।

  • @manikhudang1319
    @manikhudang1319 Před 7 měsíci +13

    वुहारिलाई एकदम पीडा रछ 😢😢 छोराको नाममा कलङक रछ छोरा... सकुसल भेटियोस

  • @KhushiLama-lb4xw
    @KhushiLama-lb4xw Před 7 měsíci +13

    बिचरा भन्नू भन्दा अरु के नै पाे गर्न सक्छु र😭😭 अबाे हाम्राे र सबै स्वाेभिमानि नेपाली हरुकाे अवस्था येस्तै हुदैछ😭🙏

  • @Girgirqueen_xuxu
    @Girgirqueen_xuxu Před 7 měsíci +13

    भाग्य न्यौपानेले नया नया किसिमको भिडियो लगाएको नै उत्तम 🙏✅ नया कला र गला पस्केको दुखी गरिवलाई उद्दार गरेको यस्तो भिडियो मात्रै सुहाउछ भाग्यलाइ ❤

  • @Defender-du7gr
    @Defender-du7gr Před 7 měsíci +12

    छोरा को नाम मा कलंक 😢।

  • @sandeepxettri7240
    @sandeepxettri7240 Před 7 měsíci +7

    जति राम्रो गरेपनि आरोप जति बुहारिलाइ आउछ कठै बुहारि

  • @manish_khadka_6247
    @manish_khadka_6247 Před 7 měsíci +6

    भाग्या भाईलाई यो सामाजिक ऊद्दार र सहयोग जस्ता सहरानिय कामको ऊच्चसम्मान साथै निरन्तरता सॅंगै सफलताको सॅंधैभरि शुभकामना 🙏🫡

  • @chandrakumaripathak842
    @chandrakumaripathak842 Před 7 měsíci +5

    कतै कुनै जनावरले पो केही गर्यो कि हे भगवान 🙏🙏🙏 जहा जस्तो अबस्थामा भए पनि चाडै भेट्न पाए हुन्थो।

  • @nirmalabista5692
    @nirmalabista5692 Před 7 měsíci +2

    कति राम्रो सानो सुखी परिवार रहेछ, छोरी बुहारी पनि राम्रा ग्यानिनै छनजस्ता छन, बिचरा बुहारी पनि कलिलिनै रैछिन, यस्कारण बुहरिलै दोष दिन मिल्दैन, र ससुरा चाइले पनि, बुहरी पनि छोरिनै हो भन्ने व्यवहार गर्नु, खबर्दार, कुनै नराम्रो व्यवहार नगरुन्, खनर्दार 😠

  • @astarsuncheuri5509
    @astarsuncheuri5509 Před 7 měsíci

    भाग्य दाइ हजुरलाइ धेरै धन्यवाद यस्तो राम्रो कामको लागि आमालाइ सकुशल भेट्न पाइयो प्राथना छ

  • @user-os9fq3mh3t
    @user-os9fq3mh3t Před 7 měsíci +12

    बुहारिको मन त राम्रो छ जस्तो लाग्यो किन भने छोरालाई पनि नराम्रो देखाई कुरा राख्दैछ। जंगलमा भा केहि भयो कि?

  • @bandanagurung5797
    @bandanagurung5797 Před 7 měsíci +1

    यो बिहारी लाई सासू चिन्ता छैन100%

  • @fzre5di300
    @fzre5di300 Před 7 měsíci +5

    हे प्रभु जे जस्तो अवस्था मा भए पनि आमा भेटीए हुने 🙏🙏 बुबा र छोरी को आँसुले मुटु चुडाएको छ

  • @pradesijiban1972
    @pradesijiban1972 Před 2 měsíci

    बिचरा यी छोरी र बुहारीलाइ हेर्दा र बुडो मान्छेलाइ हेर्दा धेरै माया लाग्यो कस्तो आमा होर घर नै छोडेर हिन्दिने दुख दिनको नि सिमा हुन्छ कसैले लुकाएर राखी यस्तो गरेको त हैन।

  • @bishnubhusal1222
    @bishnubhusal1222 Před 7 měsíci +173

    गलत न भय नी दोष पाउनी भनेकै बुहारी लाई हो हाम्रो नेपाली समाज😢😢😢😢😢😢😢

  • @BimalaRaee-ew4fe
    @BimalaRaee-ew4fe Před 7 měsíci +1

    Abuii aajo t rajan jasto Po dekhe tw Bai 🤔😱 but Bhagya sir akdamae ramro lagxa proud of you Bhagya sir god blessed you 🙏❤️❣️

  • @user-bv3ey4dq6i
    @user-bv3ey4dq6i Před 7 měsíci +4

    सदै यस्तै काम गर्नु भाग्यले सदै भाग्यलाइ साथ दिनेछ भाइ 🙏🙏🙏राजनको हालखबर के छ छिटै भेट्न जानू होला भाइ

  • @iloveNepal-A....
    @iloveNepal-A.... Před 7 měsíci +11

    भाग्य सर अब यो घरमा पनि खुशी फर्काउने हजुर कै जिम्मेवार छ हजुर ले १००% धेरै लाई राम्रो उद्दार गर्नु भएको छ अब यो घर को पनि राम्रोसँग उद्दार गरिदिनु होला ल👉️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦😭😭😭😭😭😭😭

    • @durgasunuwar3840
      @durgasunuwar3840 Před 7 měsíci

      जङगल गाको हो भने बागले खायो होलाकि रामरि खोजनु होला

  • @SudipKawar-me7cn
    @SudipKawar-me7cn Před 7 měsíci +8

    Good job bhagya sir👍️👍️❣️❣️

  • @user-lx7zs1fk5l
    @user-lx7zs1fk5l Před 7 měsíci

    vaggya sir hjr ta nepal ko raja huna parnithiyo ani nepal kati santa ra ramailo hunthyo jay vaggyya dai dherri dherri asirbad xa mero lovely vaggya dai

  • @mansaxtha939
    @mansaxtha939 Před 7 měsíci

    जति नै राम्रो गरे नि बुहारीलाई नै दोश 😢😢😢b strong sis

  • @bhakta8661
    @bhakta8661 Před 7 měsíci +8

    जस्तो नाम तेस्तै काम भाग्ये सर को 🙏🙏🙏🙏

  • @Bimala1106
    @Bimala1106 Před 7 měsíci +1

    Sabai aamako kokh baat bhagya ji jastai santaan janmiun🙏🙏❤️❤️

  • @amrita869
    @amrita869 Před 7 měsíci +9

    बिचरा आमा हजुर कहाँ हुनुहुन्छ सकुसल भेटिनु होला

  • @sujitamalla8645
    @sujitamalla8645 Před 7 měsíci +2

    Sachchai xora manxele kura bujhena vani ghar vadido raixa😢 jaha vayai sakusal vetiyos aama🙏

  • @nareshshrestha3481
    @nareshshrestha3481 Před 7 měsíci +3

    Bhagya sir namaste 🙏 sarai ramro kam hajur ko

  • @SasiChhantyal-vq9th
    @SasiChhantyal-vq9th Před 7 měsíci

    भागय सरकाे काम धेरै राम्रो 👍

  • @bipanarai
    @bipanarai Před 7 měsíci

    भाग्य भाई को हजारौ भिड़ियो हेर्छू तर यो भिड़ियो ले सारै मन ••••••
    सारै नरमाइलो लाग्यो
    आफ्नो सन्तन को लागि एउटी आमले के सम्म गरिन्छ र कतिसम्मा सहिन्छ
    मा पनी 5 जाना नानी बाबू हरु लाई समेटेर दुख गरेकी छु
    तर तिनै सन्तन हुर्के बढ़े पछि आमाले गरेको दुख आमाको त्यो त्याग नबुझेर नमिठो बचन हरु दीदा सारै गहकिला हुन्छन ता की त्यो बोज थाम्नै गार्हो हुन्छ तेसैले ती बहिनी पनी कतै थकाई मेडदै होलान्😂😂😂😂

  • @yadavdhakal2656
    @yadavdhakal2656 Před 7 měsíci

    Vagy jastai tistai kam dhire dhire Dhanybad 💐🙏♥️♥️

  • @user-ih4vs6gc6q
    @user-ih4vs6gc6q Před 7 měsíci +8

    सबै ले मीलेर खोज्नु परेयो ❤❤❤

    • @saraswotichaulagain3548
      @saraswotichaulagain3548 Před 7 měsíci

      भाग्य भाइ हजुर लाई बधाई छ सबै जना मिलेर खोजी गरौ जाण रक्सी कसै ले पनी नखानु होला एस्तो भिडियो देख्न नपरोस्

  • @kumarbudhathoki425
    @kumarbudhathoki425 Před 7 měsíci +2

    bhagya nepal you are real hero.sir,try to search.

  • @SubediSajan-dt6qx
    @SubediSajan-dt6qx Před 7 měsíci +1

    कतै परिवारको मिलेमतोमा घटना घटेको छैन राम्रो छानबिन होस

  • @SalimSalim-se6si
    @SalimSalim-se6si Před 7 měsíci +1

    बिचरि एति कलिलो उमेरमा बिहे गरेर हरेक दुखले घेरने भयो यो बैनिलाइ कमसेकम श्रिमान ले बुजनु परनेहो म बिदेशी मुलुकमा छु मैले मेरो श्रिमतिलाई राम्रो गरे घर परिवार सबै राम्रो हुनछ भंने सोचनु परथयो आमा हरायो बुहारीलाई दोस छोराले पनि दोस लाउने ससुरा ले पनि अनि कसरी घर राम्रो हुनत के थाहा भित्र भित्र आमार बाबाको झगडा भएको थियोे कि छोरा बिदेश मा छ भनेर बुहारीलाई काखा चायपे माया दिएर सासु ससुरा ले राखनु परनेमा आमा बेपत्ता बाबाले पनि छोरा बुहारीले गरदा श्रीमती घर छोडेर हिडे भंने अनि के आतले बस्ने बिचरि बिदेश मा भएको श्रिमानले म आउडा घरमा हुनु भए ना भंने दोस जति सबै बुहारीलाई आयो कसतो दुख लागयो मलाई त

  • @tarasarma255
    @tarasarma255 Před 7 měsíci +3

    कुरा बुझ्दाआमाले कतै जीवन काे अन्तिम यात्रा तय गरेकाे बुझिन्छ आत्मा हत्या वा हत्या गरि कसैले नदेख्ने ठाउमा गायब गरिदियाे पुलिस प्रसासान लाई गहिराे अनुसन्धान गर्न लगाउनु हुन अनुराेध गर्दछु भगवान सग प्राथना गर्दछु यस्तो नहाेस तर....

  • @user-de3vs9ll3x
    @user-de3vs9ll3x Před 7 měsíci

    धेरै राम्रो काम गर्दै हुनु हुन्छ

  • @blank_0193
    @blank_0193 Před 7 měsíci +3

    Good job bhagya sir 🙏🙏😢😢

  • @binubinu4025
    @binubinu4025 Před 7 měsíci +4

    Bhagya sir🙏🙏🙏🙏❤❤

  • @DipeshLalshrestha-yq3lb
    @DipeshLalshrestha-yq3lb Před 7 měsíci +2

    Bhagya sar ko Kam ko lagi
    Ujawal ujawal Kam ko pargati ko lagi Subhakamana cha sar🎉🎉.

  • @shivarimal8011
    @shivarimal8011 Před 7 měsíci +1

    आमा सकुसल छिटो भेटियोस भगवान🙏🙏🙏🙏🙏♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shardabasnet-my5yh
    @shardabasnet-my5yh Před 7 měsíci +1

    कति राम्री बुहारी कस्तो माया लाग्दो उस्लाई नि कति पिडाले गलेकी देखिन्छ

  • @user-ui3sh9im9k
    @user-ui3sh9im9k Před 7 měsíci +2

    हे भगवान जता भय पनि घरमा सकुशल आउन ❤

  • @indirathebe7625
    @indirathebe7625 Před 7 měsíci

    Bichara bhuhari ko po malai ta maya lagya ❤❤

  • @laxmibhattarai2395
    @laxmibhattarai2395 Před měsícem

    Vagy ji amakokhoji masath dinu vakomadhanya badhajurlai!!

  • @yadavraut2921
    @yadavraut2921 Před 7 měsíci +10

    असाध्यै समाजसेवी भाग्य न्याउपाने सर

  • @uttambishwakarma6522
    @uttambishwakarma6522 Před 7 měsíci +1

    आमालाई सकुशल भेटियोस भगवानसग प्राथना गर्छु 🙏

  • @nimesh6157
    @nimesh6157 Před 7 měsíci +1

    बुहारिको हालत हेर्दानै थाहा हुन्छ उस्लाई कति चिन्ता छ भन्ने ।
    बिचरा सुकेको दाउरा भन्दा धेरै सुकेको रहेछिन ।
    झन काखमा बच्चा कस्तो माया पो लाग्यो बुहारिको ।
    त्यो सासुको गल्ती भएपनी अर्काको छोरी भनेर बुहारिलाइ दोश दिन्छ नेपाली समाजले😢

    • @saritarai9415
      @saritarai9415 Před 7 měsíci +2

      नारीको मर्म बुज्ने कति बुजाकि तपाईं यसरि नै सबै पुरुषले हामि छोरी को मर्म बुजिदिए कस्तो हुन्थ्यो होला ❤❤❤❤❤

    • @nimesh6157
      @nimesh6157 Před 7 měsíci

      @@saritarai9415 मान्छे हरु सबै जना एउटै हुन्नन के गर्ने र हजुर हाम्रो जस्तै शरीर हो उसलाई पनि पीडा हुन्छ दुखछ मन भन्ने सोच्दैन र त यस्तो हुन्छ सदै 😔 आफ्नो care गर्नु होला दुनिया सोचेको भन्दा फरक छ 😊❤️

  • @gita-rana
    @gita-rana Před 7 měsíci +3

    छोरा नै गलत रहेछ होला यो पिडाले बुहारि पनि डिपरेसन मा जालिन् होई 😢

  • @user-gk2wb6wc8s
    @user-gk2wb6wc8s Před 7 měsíci

    Great job vaii

  • @manbahadurgiri6923
    @manbahadurgiri6923 Před 7 měsíci +1

    Plz plz sabaile sayog gari dinu hola khojna lai😢😢😢

  • @luckygurung5174
    @luckygurung5174 Před 7 měsíci

    Buhari baini be strong 🥰🥰🥰

  • @dewakirai4940
    @dewakirai4940 Před 7 měsíci

    Salute to you bhagya bhai

  • @CeetaLama
    @CeetaLama Před 7 měsíci +1

    बिचरा बुहारी देखेर आशुनइ आयो 😭😭 छोरी मान्छेको जीवन 😢😢 छिट्टै आमासँग सम्पर्क होस् भगवान

  • @Anusabudhamagar8
    @Anusabudhamagar8 Před 7 měsíci

    थिकै हो बुहारिले आमा सहि टाइम मा आउने भएपो ख्याल गर्नु भनेको बाहिर को मान्छे लाई के था घरको समस्य

  • @janakisapkota1254
    @janakisapkota1254 Před 7 měsíci

    Kati bujni hunu hudo raixa xori ❤ ama ko j kbr aye pani buhari lai hela na garnu hola mitho bolera support grnu hola

  • @sitabaraili3531
    @sitabaraili3531 Před 7 měsíci +1

    Keep up the good work 🙏🙏♥️

  • @romanthapa1372
    @romanthapa1372 Před 7 měsíci

    Sansarma aama sabda nai kafi xa uha aama lai patta lagau sabai le help garu❤

  • @user-jq8kg9nw8u
    @user-jq8kg9nw8u Před 7 měsíci

    Khoi kura bujhna sakiyena bhagya sir bichara buwa lai dherai pida parekoxa

  • @user-uc4nj9bp9r
    @user-uc4nj9bp9r Před 7 měsíci

    भगवान सङ्ग प्राथाना गर्छु छितै भेतिदिनु होला आमा

  • @sunitarai2913
    @sunitarai2913 Před 7 měsíci

    Chetoi Aama sangha vetghat hos yo pariwarko

  • @user-ob4fo1lr7z
    @user-ob4fo1lr7z Před 7 měsíci +1

    Good job sir

  • @sureshjoshi7325
    @sureshjoshi7325 Před 7 měsíci +1

    good work sir

  • @user-px5uf4jw1v
    @user-px5uf4jw1v Před 7 měsíci +1

    Bichara bahini bagya sir hajurko nazer parnu bayex yo pidit bahini ,,plz uslai nyaye dinu hola haad ra chala nai bhanayexan ye bahiniko yauta bacha ko ammalai kati tanab dinxau😢

  • @manitashrestha8147
    @manitashrestha8147 Před 7 měsíci +2

    बिचरा बुहारीलाई पनि के दोश दिनु र आमाजु दिदी ले राम्रो कुरा गरेकी छिन छिटोभन्दा छिटो पत्ता लागोस

  • @R.Rai67
    @R.Rai67 Před 7 měsíci +5

    अस्ति देखि भिडियो हेरिराछु
    परिवारमा समस्या थियो भने अलगै बस्नु पर्थ्यो नी

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo Před 7 měsíci +2

    यी बुहारी बैनीको दोष छ जस्तो लाग्दैन, त्यस्तो नराम्रो व्यवहारको जस्तो देखिदैन! पक्कै ती आमा कतै गएर बसेको हुन पर्छ, मलाई लाग्छ इंडिया तिर गएको होला

  • @ushabasnet6075
    @ushabasnet6075 Před 7 měsíci

    हाम्रो नेपाली समाज मा जता बाटपनी दोस बुहारिलाइ आउँछ

  • @evergreenyt327
    @evergreenyt327 Před 7 měsíci

    यस्मा छोराको गल्ती छ जस्तो छ खालि बुहारीलाई मात्र दोस् दिन्छ यो समाज ले तर आमा ले पनि बुझ्नु पर्ने यसरी घर् छाडेर हिड्न नहुने केहि गरि बुहारी ले घर् छाडेको भए सासु ससुराको गल्ती हुन्थ्यो

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 Před 7 měsíci +2

    जहा भए पनि चाडैं सम्पर्कमा अाउनु हाेला🙏

  • @gomabhujel8367
    @gomabhujel8367 Před 7 měsíci

    Je hos aamaju bujne hunu hudo rx khusi lago karn je vaye ni jo vaye ni aama lai khoji garnus sabai jana le miler aam xitai veinus

  • @govindagovinda3293
    @govindagovinda3293 Před 7 měsíci +1

    घरको अभिभावक नै घर छोडेर हिड्नु हुदैनथ्यो जहा भय पनि स कुशल भेटिनु होला न बुझ्ने छोरा भय पछि के गर्नु 😢😢😢

  • @sitaghale2520
    @sitaghale2520 Před 7 měsíci +2

    Bichari buhari maya lagdo raicha 😢don’t only blame her 😢

  • @rishiramsigdel7948
    @rishiramsigdel7948 Před 7 měsíci

    मुख्ये कुरा यी सङ्गै बन घाँस काट्न गयेका हरुलाई कार केर गर्नु पर्छ

  • @meerasubedi9160
    @meerasubedi9160 Před 7 měsíci

    Je hos jaha hos sokusal vethyo vanne kbr sunno paau

  • @Tagerasmummy
    @Tagerasmummy Před 7 měsíci

    Bichara buhari ko po maya lagyoo❤

  • @jayantibasnet3142
    @jayantibasnet3142 Před 7 měsíci

    कुन दिन मेरो आमाको पनि यस्तै हालत हुन्छ हामी दुई छाेरीले हेरविचार गरेकोछौं र मात्रै अहिलेसम्म आमा देख्न पाएकाेछौं।

  • @gorkhaliraju6249
    @gorkhaliraju6249 Před 7 měsíci

    Kasto dukha lagyo Sacha kura grne ho vne Ghar farkida ghash. Vari poge pxi Ghar jam vberat khojna sakinxni yar kit bakhara gothalo prti sanka lagx mlaet tr 😢

  • @user-Bobby255
    @user-Bobby255 Před 7 měsíci

    Chadai vetios aama😢😢😢😢😢😢😢miss you so much😢😢😢😢😢

  • @Laxmanpandey3868
    @Laxmanpandey3868 Před 7 měsíci +3

    Aamaa Chadho Vandha Chadho Bhetinu huncha 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @DolmaYonjan11
    @DolmaYonjan11 Před 7 měsíci

    बिचरा बुहारि नानि कतिस्निछन् कति माया लाग्दो छिन घर्काले बुज्दैईनन् बुडाले बुज्दैईनं कतिगारो भाकोहोलिन् आमा चाडैई भेटिदीनुहोला भगवन

  • @SurajMoktan-ps1jw
    @SurajMoktan-ps1jw Před 7 měsíci +1

    Xorii Mann paryoo

  • @ambikathapa1593
    @ambikathapa1593 Před 7 měsíci +1

    Buhari pani aldare xin kaslai dos dinu bichara aama❤

  • @user-nu2ee5xg3s
    @user-nu2ee5xg3s Před 4 měsíci

    Bhagya sir ji namaskar ❤❤❤🎉🎉❤❤

  • @khempanth3388
    @khempanth3388 Před 7 měsíci

    आमा छीटो मीलोश यही मेरे प्रथना छ