भाग्य जि मिडियालाई बचाई राख्ने काम गर्नु भएको छ। अाज सम्म धेरैजनालाई नयाँ जीवन दिनु भएको छ। यो सधै कायम राखिदिनु होला यो पर्देेसि दाजु युरोप बाट हरपल तपाईको कार्यक्रम हेरिराखेको हुन्छु।
"भाग्यमानी " भाग्य न्यौपाने सबैको दुखमा सारथी बन्दै निक्कै खुसी लाग्छ हजुरको सत्कर्म देखेर सदैब यसैगरी सत्कर्ममै देख्न पाइयोस भगवानले रक्षा गरून् । नानुलाई देख्दा दुख लाग्यो यस्तो उमेर यस्तो अवस्था रेखदेख गर्ने कोहि छैन कस्तो दुख दुख पनि😢😢😢😢
यो बहिनीलाई ब्यापार ब्यबसाय गार्हो हुन्छ किनकि सामान सधैं लिन आउ जाउ गर्न सधैं मान्छेो भरमा बस्नुपर्ने हुन्छ त्यो भन्दा कुनै आश्रममा राखेर बसेर गर्ने काम राम्रो होला हजुर
अपांग को पिडा कस्तो हुन्छ भनेर अपांग का बुवा आमा र सन्तान प्रतिको माया अनि राज्य ले पनि कुनै वास्ता नगर्दा धेरै दुख लाग्छ मेरो छोरा पनो पुर्ण अपांग छन हामी बुवा आमा हुदात हामिले हेरचाहा गर्छौ ।तेसपछी के हुनि हो थाहा छैन ।बहिनी तपाईंको यो भिडियो देख्दा दुख लाग्यो ।
सरकारको विशेष ध्यान जावोस । उपचारमा मद्दत गरी पुण्य कमा छिट्टो सरकार!!कती मीठो बोली छ । यीनिलाई कसैको राम्रो साथ दिए गीत गाएरपनि जीवन चलाउने थिईन । हिम्मत नहार्नू बुने❤❤
CZcamsr हरु ले हेर्छन् भनेर धेरै मान्छे सानो सानो कुरा। मिडिया लाई भन्छ तपाईं हरु ले रगत पसिना गरेर कमाएको यदि सहयोग गर्न चाहनु हुन्छ भनी यस्तै लाई गर्नु होला 🙏🙏♥️♥️♥️
भाग्य सर तपाईलाई भगवानले असाहायको मलम बनाएर पठाए जस्तो लाग्छ यति पबित्र कार्यको नमन छ।
वास्तवमा सहयोग पर्नु यस्तै समस्य भोगीरहेका लाई हो। भाग्य सर लाई सलुट 🙏
सहयोग भनेको यस्ता मान्छेलाई हो ❤❤❤❤
Ho ni hai
Honi hajur ❤❤
Garnu paryoni sahayog❤❤❤❤
❤❤❤❤❤
ho ni hajur❤❤❤❤❤
यो छोरी लाई सबैले साथसहयोग गरौं र सरकारलाई सहयोग गर्न अपिल गरौं ❤।
भाग्य न्यौपाने सर लाई सलाम गर्छु यस्तो बेसहारा टुहुरा त्यसमा पनि अपाङ्ग पिडित यसमा स्थानिय निकायको विवेक आँखा किन नपुगेको ? ❤❤❤
साह्रै साहासी छाेरी रहेछ यसरी नै अगाडि बढ्नु शुभकामना ❤❤
सानो पसल खोले र बसाउनु पछ सबै मिलेर सहयोग गरनु पर्छ
सयोगी मन मिलेर एउटा सानो तिनो पसल खोली दीए हुन्थियो यो बहिनी लाइ❤❤
एक कक्षा पनि नदेखेको नानी।।।कति मिठो बोली।।।।अझै पनि केही बितेको छैन ,,सरकारले पढ्न पाउने बेवास्ता मिलाई दिनु पर्यो ,,,,
अपाङ्ग भत्ता आउँछ तर खान पुग्दैन। खुट्टा हालिदिने सहयोगी मन्कारी फेला परे यी बैनी लाई जीवन सहज हुने थियो
भाग्य भाई नमन गर्छु छु गरिब दुखी को सहारा हुनहुन्छ 😭😭😭😭😭
एस्तो लाईचही सहयोग गर्नू पर्छ भागय जि
बुनु तिमिलाई देख्दा सारै दुख्ख लागो भाग्य सर कसरी जीवन भर को सहज बनाउन सकिन्छ होला उन्को सहयोग्को आवास्यक छ
जब मान्छे आर्थिक रुपमा कम्जोर हुन्छ त सबै कुराबाट बन्चित हुन्छ।
हे ईश्वर याे बैनि लाई देख्द आखाँ काे आसु थाम्न सकिन म बाेल्लि कति मिठो हाे नि
😭😭😭😭😭😭😭😭😭😭😭😭
हे ईश्वर याे दिदिलाई देख्दा आखाँ काे आँसु थाम्न सकिन दिदी काे कति मिठाे बाेलि हाेनि 😂😂😂😂😂
भाग्य जि मिडियालाई बचाई राख्ने काम गर्नु भएको छ। अाज सम्म धेरैजनालाई नयाँ जीवन दिनु भएको छ। यो सधै कायम राखिदिनु होला यो पर्देेसि दाजु युरोप बाट हरपल तपाईको कार्यक्रम हेरिराखेको हुन्छु।
एउटा पसल खोलिदिनु भाग्य सर हजुर को भिउज नि त धेरै आउँछ
बिचरा😢 दैबले पनि कस्तो जिन्दगी दिन्छ😢 God bless nani🙏
"भाग्यमानी " भाग्य न्यौपाने सबैको दुखमा सारथी बन्दै निक्कै खुसी लाग्छ हजुरको सत्कर्म देखेर सदैब यसैगरी सत्कर्ममै देख्न पाइयोस भगवानले रक्षा गरून् । नानुलाई देख्दा दुख लाग्यो यस्तो उमेर यस्तो अवस्था रेखदेख गर्ने कोहि छैन कस्तो दुख दुख पनि😢😢😢😢
सकेसम्म सबैले सहयोग गर्नु होला है हजुर अनि सबैले माया गर्नुहोला कसैले उहा बैनीलाई कुदृष्टिले नहेर्नु होला हिम्मतवाली छिन ❤❤❤
बिचरी बहिनीलाई सबैले सहयोग गरुम।
सरकारले बैनी लगात बैनीका परिवार लाई गाँस बास को बन्दबसथ गरनु परछ।
❤❤❤बिचरा नानी बधाई छ धेरै धेरै शुभ आशिर्वाद मेरो तर्फबाट भाई
कति मीठो बाेली!❤❤ विचरा ! नानी 💔💔
सरकारले हेर्नु पर्ने एस्तो अपांगलाई हो । हात खुट्टा सद्दे भको ले त जति गरिब भएपनी आफै गरेर खान्छ ।
यो बहिनीलाई ब्यापार ब्यबसाय गार्हो हुन्छ किनकि सामान सधैं लिन आउ जाउ गर्न सधैं मान्छेो भरमा बस्नुपर्ने हुन्छ त्यो भन्दा कुनै आश्रममा राखेर बसेर गर्ने काम राम्रो होला हजुर
अपांग को पिडा कस्तो हुन्छ भनेर अपांग का बुवा आमा र सन्तान प्रतिको माया अनि राज्य ले पनि कुनै वास्ता नगर्दा धेरै दुख लाग्छ मेरो छोरा पनो पुर्ण अपांग छन हामी बुवा आमा हुदात हामिले हेरचाहा गर्छौ ।तेसपछी के हुनि हो थाहा छैन ।बहिनी तपाईंको यो भिडियो देख्दा दुख लाग्यो ।
सबैले साद सपोट गरु यो बैनिला,ई❤❤
यो दैबको लिला पनि बुझि नसक्नु भाग्य भाइ त जो सुखै निकट पुगि हाल्न सफल बधाई ❤
धेरै धेरै ठुलो मा न काे नानि मान हारनु हाे लाे भागे सर ल धेरै धेरै धन्यवाद
Yo . Bhagge bhai le kati ramrokam garnu vako ❤❤❤❤
यसता अपाङ्ग,असहायहरुकोलागि सरकारले गाँस, बाँस,कपासको ब्यवस्था गर्नु पर्ने हो।
यो ठाउको ठुला भनौदा हरु कता पलायन भएछन आज सम्म । सम्बन्धि निकाय सम्म यो कुरालाई पुराउनु पर्ने होकि हैन त्यो लठुवा ठुला भनौदाहरुले😢
उहाकाे लागि सबई भन्दा राम्रो पसल खाल्दे पछि अति राम्रो हुनिथिये भाग्गे सर
😭😭😭😭😭😭😭आसुनै थामियन यो बैनिको कुरा सुनेर
विडम्बना! जसलाई भाग्यले ठगेको छ उसैमाथि अनेकौं जिम्मेवारी सेलुट चेली सबैले सहयोग गरोै।
भाग्य नेोपाने भाइ सारैसहयोगि हुनुहुन्छ
यस्तो अपांगलाई सरकारले खान र बस्नेको बेवास्ता गर्नु पर्ने होइन र
सरकार छ र
Be-wasta nai vaeko xa,byabastha garnuparne SARKAR le..
@@NabinRai-yb8xe #
@@NabinRai-yb8xe #
हजुर लाई धेरै धेरै धन्यवाद हजुर अल् 🌹🌹❤️❤️❤️💓💓💓💓 🌹🙏❤️🙏❤️🙏❤️🙏❤️🙏💓💓💓💓💓💓
युटुब चलाउन यसरि हो खालि अरुको बुढि को सङ्ग पैला गयो कता सल्केको छ किना गाको यस्ता मात्रै गरेर हुन्दैना ।युटुब चलाउन भाग्य सङ्ग सिक्नु होस ।
बिचारा सरकारबाट पाउने सुबिधा पाउनु भाको छ छैन?धेरै दु:ख लाग्यो बहिनिको यो अवस्था देख्दा
के गर्ने बहिनी भाग्या ले ठगे सी गाह्राे छ जिन्दगी चाँडै निको हुनु 😭😭😭
यस्तोपो पत्रकार ! भाग्य सर तपाईको काम कर्म भगुवानले देखिरहनु भको छ! गुड लक,!
भगवान ले रक्षा र कल्याण गरुन् ॐ नम शिबाय
हे दैव सुस्वास्थ्य को कामना गर्दछु जय गोरखकाली माता नमन गर्दछु ॐॐॐ म साउदी अरब बाट हेर्दै
कति राम्री नानू ❤
सहयोग यस्तैलाई गर्नु पर्छ
यिनिको उदार।होस भाग्य जि।
Bichara kati mankari hunuhnxa sir hjr sarai maya lagxa hajurko tapailai sadai khusi miloss vagawanle rakxya garun vai
Eti ramri Bani lai vagwanle Pani kin esto banako hola 😢😢❤❤❤
Kati mitho boli
दैबलेखान्तहाे भाग्य भाइले अबस्य सहयाेग दिलाउनुहुनेछ धन्यबाद बैनिकाे उध्यारहाेस 🇳🇵🇳🇵
God bless you baini😢,भगवानले रक्षा गरुन🙏🙏🥺🥺
बिचरा सा-है दुख लाग्यो नानिकाे अवस्था देखेर😢😢😢😢
बैनि हामि गरिबको कोहि हुदैन सरकार त कुनै हालतमा हुदैन आफन्त समाज छिमेकि कोहि हुदैन आफै बाचने आफै मर्ने हो
Great good babu
मर्मस्पर्सि छ जीवन कहानि
God bless you Nani ❤️❤️
यस्तो अपांग नानीलाई सरकार ले भत्ता दिनू पर्दछ ❤धन्यवाद
सरकारको विशेष ध्यान जावोस । उपचारमा मद्दत गरी पुण्य कमा छिट्टो सरकार!!कती मीठो बोली छ । यीनिलाई कसैको राम्रो साथ दिए गीत गाएरपनि जीवन चलाउने थिईन ।
हिम्मत नहार्नू बुने❤❤
Bichara yo nani ko pida sabbai jana le sahayog garau❤
भाग्य सरलाई 22तोप काे सलामछ
Aba chinta na linus baini dukhi garivko bhagwan hamro bhagye neupane bhai vetnu vako xa🙏
भाग्य सर यी चेलिलाइ स्थानीय सरकार मार्फत सबै सरकारले बेहोर्ने ब्यवस्था मिलाउनु पहल गर्दिनु होला
हाम्रो नेपालमा धेरै यस्ता अपाङ ,अ
सक्त र असाहय ब्याक्त्तिहरू छन्। तर नेपालमा सरकार बाट केहि सहयो छैन।हे भगवा ,रक्षा गर।
God bless you mero xora pani hindna sakhdaen plz sab le aasirbad dinu hola🙏🙏🙏
भाग्य सर सहयोग उठाएर एउटा सानो पसल खोल्ने बाताबरण बनाइ दीनुस ताकी सहिलै ब्यापार गरि उहाको गुजारा चलोस🙏🙏
"के गर्नु त दाइ " बहिनिको यो बोलिले मन छोयो।
भ।गिय भ।ई सबै भन्दा पहिला समचार सम्प्रेषण गर्न भन्दा पहिले कुन ठाँउमा हो बत।ऊने गर्नु होस् है 🌹🌹
देस बिदेशी पुराउनु सयोग गरिदिनुपर्छ पत्रकार भाइ धर्म हुन्छ भगवान उनलाई राम्रो सयोग पडाइ सीप सिकाउन सयोगगरि अन्धा सरकार सम्म पुराउने कोसिस गरौँ
भाग्य भाइ धेरै धेरै बधाई तपाई लाई यो बैनिलाइ भगवानले कल्याण गरून् ।पशुपति नाथले रक्षा गरून् 🌹🌹🌹🌹
भग्य सरले गरेकाे काम धेरै राम्रो ,दुखी गरीबकाे भाग्य हुनु भयकाेमा, सलाम छ,याे भष्टचारीहरूले के हेरेर बसेकाे हाेला,
😢😢😢😢❤❤❤❤ sabaele sakdo help garum yi bahini ra unko pariwar lae 🙏🙏🙏
भाग्य सर यो नानि धेरै सहयो गर्नु होला
Sarai manchoyo nani...God bless you..bhagya bhai..yo baine lai kehai garnu paryo...hai
भागे दाइ हजुर भमान हो यो बहिनिको भिडियो हेरेर अासुअायो म पनि थोरै भयनि योबहिनि लाई सयो गरन चाहानछु
Patrakar vai tapai lai dherai dhannebada
गउ भित्र कति दुख दुखै मा जान्छ भागे बाबु बिचारा नानि उन्लाइ शुभ होस 🙏♥️🌸🙏
धेरै धेरै राम्रो काम गर्न भएको छ भागे सर हजुरले नानिलाइ देखेर मलाई पनि कति माया लागे हजुर ❤❤❤❤🙏🙏🙏🙏
खुट्टाका समस्या को समाधान के हुनेनहुने बुजिननि???
यस्ता मान्छेले हातैले चलाउने अपांग मैत्री साइकल पाइन्छ त,जसरिनी दिलाउनुपर्यो भाग्य सर।
साह्रै राम्रो भिडियो..मनै छुने राजवंशी बैनीको कुरा ... 35:12
भागे सरलाई धन्यवाद
बिचरा यो बहिनि😭😢😢😭😭😭😭😭😭🤦♀️🤦♀️🤦♀️🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Sahayog garnu Huss neupaney Vai Prabhu le prsasta Ashish denu Hunx God bless all of you
कस्तो बिदम्बना एस्तो अबस्ता मा पनि कति साहासी बैनी रक्षा गर भगवान ❤
CZcamsr हरु ले हेर्छन् भनेर धेरै मान्छे सानो सानो कुरा। मिडिया लाई भन्छ तपाईं हरु ले रगत पसिना गरेर कमाएको यदि सहयोग गर्न चाहनु हुन्छ भनी यस्तै लाई गर्नु होला 🙏🙏♥️♥️♥️
नपढे पनि कति राम्रो बोल्ने शैली हो नि ❤
सरकारले खान बस्न बेवास्ता साथै हुईलचियर मा राखेर हिडाउने होमएड दिन माग गरिदिनु सबैले सबैले कठै बिचरा
Mero gauma ni akjana astai hunuhunthyo tyo ni tichor hunuhunthyo🎉🎉🎉🎉❤❤❤😢😢😢
शुसिला बैनी लाई ,, नेपाल सरकारले केही सहयोग गर्नु / पर्छ
भग्य सर
सम्बन्धित निकाय लाई घच घचाउनु पराे !!
🙏🙏🙏
बास्तबिक पीडित बैनि😢
🙏🙏🇳🇵🇳🇵😢😢He Baghawan sabaile sahayog garnupaxa
Good job..
सहयाेग भनेकाे यस्तालाई गर्नु पर्छ रसरकारले पनि यस्तालाई सहयाेग गर्नु पर्छ बैनि लाई धेरै सहयाेग मिलाेस कामना छ 🙏🙏
सबै मिलेर सहयोग गर्नु पर्छ है 🙏🙏🙏👍️👍️👍️
,भगवानले रक्षा गरु
पुरा भिडियो हेरे सार्है दुख लाग्यो बैनीको जीवन कहानी सुनेर
Subidha ko jagedna garidinu babu.tapai dukhi garib ko bhagwan nai hunuhunxa.
एकदम सही हो भाग्य भाई 🙏😭😭